म गायिका बन्न खोज्दा मलाइ के बनायो -असलसाथि हो हामि, तर पछि बिहे गर्न पनि सक्छौ ! मनुको मन छुने कथा

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2025

Комментарии • 513

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 5 месяцев назад +17

    स्वार्थी दुनियाँ छ कसैले साथ दिदैन बैनि भगवानले तिम्रो सहायता गरुन पङ्गेनी पत्रकार मित्र यिनी बैनिको सहयोग गरिदिए राम्रो हुनेथियो

  • @NarbahadurSakya
    @NarbahadurSakya 7 месяцев назад +45

    बैनिको स्वर सुरिलो राम्रो मिठो लाग्यो
    गायिका बन्न सफल हुनुस शुभकामना!!!

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 7 месяцев назад +25

    सारै मिठो आबाज छ नानी लाई धेरै धेरै बधाई छ शुभकामना सर एक अबसर दिनुपर्छ ❤️❤️❤️❤️

  • @lilaria1879
    @lilaria1879 7 месяцев назад +54

    गोबिन्दा दाई को बोल्ने सइलि कति राम्रो छ❤❤❤

    • @ramlama2215
      @ramlama2215 3 месяца назад +1

      A hahi kati Ramro bolne tarika

  • @LakpaTmg-g3l
    @LakpaTmg-g3l Месяц назад +1

    Dherai ramro boli x sis🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kumarbogati6937
    @kumarbogati6937 2 месяца назад +1

    मिनु नानीको पीडा र मीठो स्वर सु्न्दा आँखाबाट दुई थोपा आँसु रोक्न सकिन।उज्ज्वल भविष्यको कामना गर्दछु। धन्यवाद!

  • @dewanamrita
    @dewanamrita 7 месяцев назад +22

    स्वर त धेरै राम्रो छ बहिनीको। उज्ज्वल भविष्यको मङ्गलमय शुभकामना।

  • @umanathlamichhane
    @umanathlamichhane 7 месяцев назад +28

    ल यी बहिनीको गित गाउने सपना बिपनामा छिटोभन्दा छिटो पूरा होस भगवान किनकी दु:ख खेप्नु भएको रहेछ।साथी सङ्ग जिबन पनि जोडेर जिबनसाथी पनि बनाउन सक्नुहोस।

  • @diluac1861
    @diluac1861 3 месяца назад +1

    राम्रो छ गला साेर चान्स दिनुप्रछ सबैले सपाेट गराै

  • @punyaghimire7960
    @punyaghimire7960 7 месяцев назад +19

    यो जोडीको सबै कुरा पुरा होस् । सबैले साथ दिउँ र सपोर्ट गरौं ।

  • @RaiDik-tv7wn
    @RaiDik-tv7wn 3 месяца назад +1

    एकदमै राम्रो छ अझै निरन्तरताको लागि शुभकामना🌹🌹🌹

  • @rishihangkhim7072
    @rishihangkhim7072 2 месяца назад +1

    आधुनिक गीतको लागि मिनुको स्वर सही लाग्यो। अघि बढनु है। आशीर्वाद छ।

  • @sarutamang4141
    @sarutamang4141 2 месяца назад +1

    सारै मिठो सोर रहेछ बैनी को

  • @bhupalthapa3
    @bhupalthapa3 7 месяцев назад +39

    अति राम्रो गीत शोर र शुभकामना छ

  • @kiranrai8639
    @kiranrai8639 7 месяцев назад +45

    स्वर राम्रो रहेछ नानीको गायिका बन्ने चहाना इच्छा चाडैं पूरा होस र सुन्न पाउं अनि देख्न पांउ।

    • @singleff7354
      @singleff7354 7 месяцев назад +1

      thiake.cx.koi.chinch.dau

  • @ramlama2215
    @ramlama2215 3 месяца назад +1

    Kati mitho sor bahini ko ❤👍👌

  • @krishnashrestha598
    @krishnashrestha598 7 месяцев назад +8

    आहा........ क्या मिठो स्वर नानीको ! ल शुभ कामना छ है। हिम्मत नहार्नु बिलकुल अब सफलताको नजिक पुग्दै हुनुहुन्छ। यो मानिसको जिवन संघर्ष हो र जिवनले निकै ठुलो परीछ्या लिन्छ र पछि सफलता दिन्छ अबस्य बिलकुलै हिम्मत नहार्नु है मैयाँ ! अब भाग्य चम्किने बेला आएको छ।👌👌

  • @keshavrajbhatta3353
    @keshavrajbhatta3353 7 месяцев назад +25

    उहाँ हरुमा प्रतिभा देखिन्छ । सरोकारवालाहरुले सहयोग गरेमा धर्म हुन्थ्यो ।

  • @PrithviRai-x2c
    @PrithviRai-x2c 2 месяца назад +1

    शुभकामना रहोस् दुई जाना लाई

  • @OveelalB.K.
    @OveelalB.K. 7 месяцев назад +43

    स्वाेर रामाे छ बौनि काे एकचानस दिनु पछ दादा

  • @buddiale603
    @buddiale603 3 месяца назад +6

    मनु संजिवनी नानीत मेरै गाउँ छिमेकी चेलीपो हुनु हुदो रैछनी ?सोर पनि ज्यादै मिट्ठो र सुन्दर लाग्यो ।

  • @yadabkc8603
    @yadabkc8603 7 месяцев назад +22

    सबै दुख कस्ट भाेगेकाे कुरा सुनाउदा राम्राे पनि स्वरपनि मिठाेलाग्याे सफलताकाे कामना।

  • @subaghale3984
    @subaghale3984 2 месяца назад +1

    स्वर राम्रो छ नानी को।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 7 месяцев назад +64

    तर यी बहिनिकाे साथि हाे भन्ने पुरुषले तुरुन्त केस काट्याे भने धेरै राम्रो हुन्छ । किनभने पुरुषले केस पाल्नु उचित हुदैन ।

    • @puspabhattrai6025
      @puspabhattrai6025 7 месяцев назад +2

      Sahi kina xora manxe kapal palxan k kada dherai ramro hunxa

    • @tseringyz2086
      @tseringyz2086 7 месяцев назад +1

      Baba banayeko hola

    • @dumikirantrankasu
      @dumikirantrankasu 6 месяцев назад

      होइन ! यो केसले बाबुलाई सुहाउँदो छ ! कुनै शिबजी भगवानको पार्ट लिएभने अती अशल देखिन्छ साथै एउटा शोक पनि हो । नानी र बाबुको शिबजी र पार्बतीको फिल्म खेलेको हेर्नु पाम हजुर 🙏🙏🙏

    • @PadamBdiyaliPadamBdiyali
      @PadamBdiyaliPadamBdiyali 6 месяцев назад

      शिवजी पनि पुरुष नै हुन् होइन र

  • @JayBahdurmagar
    @JayBahdurmagar 2 месяца назад +1

    गोबिन्दा जि दिदि को सोर धेरै राम्रो छ कति मिठो गाना गाउनु भयो ल कत इ केहि गरि दिनु परियो हामि सबैले साथ दिन्छौ बिचरा चेलिको उजल भबिश्र्से बनोस 🙏🙏🙏🙏🙏💓💓👌👌

  • @G.B.joel8
    @G.B.joel8 2 месяца назад +1

    Voice of Nepal मा जानु होला अगाडिको बाटो आफै बन्ने छ।स्वर धेरै राम्रो छ हार न मान्नु होला हजुरको भविष्य उज्ज्वल हुने छ।

  • @PunamAle-m7u
    @PunamAle-m7u 7 месяцев назад +18

    स्वर राम्रो रहेछ सफलताको धेरै शुभकामना

  • @rambc521
    @rambc521 7 месяцев назад +9

    निकै natural आवज रहिछ सफलताको सुभकामना ❤❤

  • @krishnakhanal4648
    @krishnakhanal4648 7 месяцев назад +28

    स्वर राम्राे छ बैनि प्रगतिकाे कामना

  • @kamalkc4047
    @kamalkc4047 7 месяцев назад +11

    गोबिन्द सर यो बहिनीको स्वर सारै मिठो रहेछ यउटा गितमा मौका दिनु होला हजुरलाई ठुलो धर्म लाग्नेछ

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 месяца назад +1

    मलाई त यो भाईपो मन पर्यो

  • @binabina7708
    @binabina7708 7 месяцев назад +9

    जे हवस उहाँकाे अावाजमा मिठास छ अबसर दिनुपर्याे । सफलताकाे शुभकामना ।

  • @Himal-u6g
    @Himal-u6g 7 месяцев назад +26

    बैनि काे स्वर राम्राे छसबैले साथ सपाेट गरिदिनु हाेला गाेबिन्द सर एउटा गित बैनिकाे लागि बनाईदिनु न

  • @kajipariyar5065
    @kajipariyar5065 7 месяцев назад +34

    बहिनि को स्वर राम्रो छ गोबिन्दा जि कतै मौका दिनु होला ठाँउ पायो भने नानी को भबिस्य उज्ज्वल छ 🙏❤️🙏

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 7 месяцев назад +22

    मिनु संजीवनी बैनीको सवार राम्रो छ प्रगति हुँदै जावास बैनीको सुभकामना छ❤

  • @khadkasundas3315
    @khadkasundas3315 5 месяцев назад +6

    Ati ramro 👌👍💖💥 safalta ko subhakamna xito bhanada xito jivan gatho badhios 👍👍👍

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 месяцев назад +19

    यो नानि को र बाबु को कला र गला सारै नै राम्रो लाग्छ धेरै नै अगाडि बढोस् ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉ॐ

  • @reshampurja6996
    @reshampurja6996 7 месяцев назад +9

    बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर मिलोस्❤️❤️🌺🌺👍️👍️👏👏

  • @newgeneration7980
    @newgeneration7980 3 месяца назад +2

    Ramro shorch sister gayika banan pyas garnu hoLa himmat na harnus hai hami sathma chau

  • @Day.by.day2024
    @Day.by.day2024 6 месяцев назад +2

    Ramro chh swor

  • @tulakraut87
    @tulakraut87 7 месяцев назад +8

    अति मिठाे स्वर छ चानस दिनुपर्छ सर

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 7 месяцев назад +5

    अति मिठाे स्वर , दु:ख त सवैले भाेग्ने गरेकाे सबैले भन्ने,रुने गरेकाे सुनिन्छ। तर यी बुनुकाे जस्ताे स्वर सहायदै शान्ति श्री परिवार, बिष्णु माझी, समीक्षा अधिकारी, रचना रिमाल, टीका सानु, कल्पना दाहाल, कमला घिमेरे आदि गायककार चेलिहरुकाेभन्दा स्वरकाे मिठासमा कम छैनरहेछ।
    बुनुकाे स्वरले नेपाल + विश्व कभर गर्ने 100% निश्चित अनुमान गरेकाे छु।
    पत्रकार मित्रले कति मिठाे ,शिष्ट , सभ्य,सरल शैलीले अन्तरवार्ता लिनु हुन्छ , उहां पत्राकारलाई बधाई दिन चाहान्छु।
    कलाकार भाइकाे दारि,कपाल ,रुमाल र टिकाले दामी जुझारु हुनुहुन्छ जस्ताे लाग्दछ। भाइकाे स्वर पनि कम रहेनछ ।

  • @Santosh_bagar
    @Santosh_bagar 7 месяцев назад +8

    मेहेनेती मन तन लाइ सलाम छ. गाइका हुम भन्दै जिबन बेचेर मै हुम भन्नेहरू कति छन
    चाहाना पुराहोस

  • @narayankarki1363
    @narayankarki1363 7 месяцев назад +4

    Shor ramro raicha baine ko best of luck

  • @krishnashrestha598
    @krishnashrestha598 7 месяцев назад +5

    बाबु गोविन्द पङ्गेनीलाई मुरी -२ धन्यबाद। 👌👌❤️

  • @sunilgharti4802
    @sunilgharti4802 3 месяца назад +1

    गायक बन्नुस बहिनि शुभ कामना

  • @puskalsharma293
    @puskalsharma293 7 месяцев назад +10

    गायिका दिदी मिनु काे अावाज राम्राे छ सफलताकाे शुभकामना छ 👌👌❤️♥️💯🇳🇵🌹

  • @harigorkha
    @harigorkha 2 месяца назад +1

    Voice nikai ramro chha. Indreni Pani janu paryo. Ani Anya sangitik sansthanharu pani. Katai geet gaune mauks dinu paryo. Bhawishya ramro dekhchhu kasaiko sahayog milema.

  • @ushashrestha8232
    @ushashrestha8232 7 месяцев назад +6

    good luck भाइ बहिनी
    स्वर राम्रो मीठो छ शुभ आशिर्वाद छ 🙏❤️🥀

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад +6

    बहिनीको सोर राम्रो छ।❤❤❤❤दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस छिटो बिभा गरेर सङगै बसेर दुख सुख खुसी का साथ बिताउनु होला राम्रो जोडी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️बहिनीको भाइ लाई शिगरहसुवासथिय लाभको कामना

  • @sarangi_music_nepal
    @sarangi_music_nepal 7 месяцев назад +121

    नमस्कार म मिनु सन्जिवनी आज मलाई यो अबसर दिनु हुने खरो मिडिया को सर गोबिन्न्द पगेनी सर लाई धेरै धेरै धन्यवाद दिदै मीठो सम्जना छ खरो मिडिया हेरे मेरो प्रतिभा कस्तो लाग्छ सल्लाहा सुझाव दिनु होला भन चाहान्छु

    • @Santosh_bagar
      @Santosh_bagar 7 месяцев назад +14

      चाहाना पुरा होस्. बैनी स्वर राम्रो रैछ

    • @Santosh_bagar
      @Santosh_bagar 7 месяцев назад +10

      भाइको हुलिया त्यत्ति राम्रो देखियना त्यो झिती झाम्तो फाल्न लाउनुस च्यत्त्त परेर हिन्न भन्नु. सुझाब हो है मेरो

    • @KishanAdhikari-s6q
      @KishanAdhikari-s6q 7 месяцев назад +5

      Kosic gardai janu ek din mn ko kamana pura hunxa ❤

    • @aitirai5866
      @aitirai5866 7 месяцев назад +2

      बैनिको आवज राम्रो छ । बद्री पङ्गिनी भाई एक पटक बैनिलाई गीत गाउन एक मौका दिलाई दिनुस् ।

    • @prakashyogi9754
      @prakashyogi9754 7 месяцев назад +2

      Voice so sweet x subha kamana hjr lai chaldai geta receding gare ko herna pau❤

  • @केदारप्रसादनेपाल

    राम्राे लाग्याे प्रगतिको शुभकामना व्यक्त गर्दछु।

  • @urmilachapagain1934
    @urmilachapagain1934 4 месяца назад +1

    Good luck baini ❤❤❤

  • @RatnaThakuri-k8o
    @RatnaThakuri-k8o 6 месяцев назад +2

    Ramro 6 Dubai janako Good Luck

  • @dhurbapanta3602
    @dhurbapanta3602 5 месяцев назад +1

    मिठो छ आवाज बैनी को

  • @madanbista8875
    @madanbista8875 7 месяцев назад +3

    शुभकामना शुभकामना सीताको पुगोस् मान्छेको जिन्दगी होस् सबै भनेजस्तो कहाँ हुन्छ र ... जिन्दगी सुख दुःखको सागरमा डबल कि मारेर तैरिने कोसिस गर्नुपर्दछ

  • @neilthapa9944
    @neilthapa9944 5 месяцев назад +3

    congrates r सफलता को कामना । keep it up kharo media

  • @mohantamang1528
    @mohantamang1528 2 месяца назад +1

    yes Baini minu weldone nice song Gaunu hunxa i like , la hajur jode meleko xa song ra sarange musick Bk Bhai very good job & good partner *

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад +1

    चेलिको ढिलो भयो अति राम्रो आयो बधाई छ चेली किसिष गर्नु होस।

  • @gyanikar1782
    @gyanikar1782 4 месяца назад +3

    Gobinda babu kati ramro kam hajur ko

  • @hamphakami2752
    @hamphakami2752 7 месяцев назад +7

    सोर राम्रो छ मौका बाटो देखाई दिनु है सर

  • @JibanSingh-w6d
    @JibanSingh-w6d 4 месяца назад +1

    Bainee ko pasalma maile ni Makai khane ansar payako xu dhanyab bainee manokamna chadai pura hos

    • @minu-qe9sd
      @minu-qe9sd 4 месяца назад

      tq dada🙏🙏🙏🙏

  • @anushrestha709
    @anushrestha709 5 месяцев назад +3

    Sarai ramro shor xa Help you पत्रकार vai 💐🙏🏾

  • @bhimpulami8933
    @bhimpulami8933 3 месяца назад +1

    यी बहिनीलाइ कलाकार बम्नु सहयोग गरीदिमु होला सबैले दु ख पाएकी रहेछ।स्वर राम्रो छ ल

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад +1

    अति राम्रो सोर चेलिको धिलो भै सक्यो कलाकार्म।

  • @AkashLimbu-r3d
    @AkashLimbu-r3d 5 месяцев назад +1

    Nice voice ramro lagyo...

  • @Rai71389
    @Rai71389 7 месяцев назад +2

    Hora Kaha Sabai le bela bela Chuppa gara Vanne Song Pauxa ta Voice NaRamro Vaye Pani lucky hunu pardorahexa 🤔😎😍🥰 Good luck

  • @ThaniMagarni-if7jf
    @ThaniMagarni-if7jf 5 месяцев назад +2

    Kati ramro voice Ani nice jodi

  • @rajenderprasadrcmcoach3880
    @rajenderprasadrcmcoach3880 7 месяцев назад +5

    धेरै धेरै शुभ कामना छ।
    न छोडि कन।
    लगातार गाईरहनुश
    गाईका बन्नु हुन्छ।

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 7 месяцев назад +6

    यी नानीको स्वर मिठास छ एक पटक उचाले तिनलाइ।

  • @sagarlama364
    @sagarlama364 7 месяцев назад +4

    कला र गला राम्रो छ सफलताको शुभकामना ❤❤🎉🎉🎉

  • @yalinahamal4499
    @yalinahamal4499 6 месяцев назад

    Aawaj mitho xa❤❤❤❤❤

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 5 месяцев назад +2

    गाेबिन्द पंङेनिज्यु यिनानि बाबू काेउध्दार गरेर उपयुक्त अबसर जुटाईदिनुहाेला तपाइकाे जयहाेस।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 5 месяцев назад +1

    सोरमिठो छ राम्रो छ हिम्मत नहारनुहोला

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 4 месяца назад +1

    आहा अर्जुन भाइ तिमी पनि मेहनति छाै याे बैनिकाे साेर पनि मिठाे छ

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 7 месяцев назад +4

    सारै मिठो सोर छ बैनिको सबैले सहयोग गर्नुपर्छ ❤❤❤

  • @ashokthatal7780
    @ashokthatal7780 7 месяцев назад +2

    Sarai mitho sor raixa bainiko ujwal vabisyako suvakamana

  • @yokthapa7625
    @yokthapa7625 2 месяца назад +1

    Yeti ramro gaune gayika lai aghi badhaunu pareo.

  • @safaltaghimere7858
    @safaltaghimere7858 6 месяцев назад +1

    Wa kati mitho sor

  • @MadhavGautam-pk4ro
    @MadhavGautam-pk4ro 4 месяца назад +1

    मनको ईच्छा पुराहोस् दुवैलाइ शुभकामन।

  • @thamithami8117
    @thamithami8117 5 месяцев назад +1

    स्वर धेरै, राम्रो लाग्यो मलाईत

  • @RamShrestha-fj4vr
    @RamShrestha-fj4vr 2 месяца назад +1

    Ramro xa xitai geet gahunii dii

  • @omkoirala6519
    @omkoirala6519 4 месяца назад +1

    मिठो स्वर रहेछ शुभकामना ।

  • @keshabbhandari3590
    @keshabbhandari3590 7 месяцев назад +5

    साेर त ठिकै छ चा्स िदन प्याे

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 месяцев назад +6

    सरब प्रथम त हाईलाईट्स मानै सारै नै राम्रो स्वर छ सोर्ग नै पुगे जस्तो लाग्यो एस्तो स्वर कि धनि रैछ फलोस्-फुलोस् सारङ्गी बाबु को लुक्स त ठिक छ दुवैको लाई हार्दिक हार्दिक मंगलमय शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @AshokPradhan-rq2um
    @AshokPradhan-rq2um 7 месяцев назад +3

    Asal Geetkar,Sangeetkar bata rachieko RECORDED geet sunne ati nai rahar lagera ayo. She has a melodious voice. All the best to her. God bless.

  • @surajshrestha76
    @surajshrestha76 2 месяца назад +1

    Voice ramro chha sis ko

  • @mayagiri1880
    @mayagiri1880 7 месяцев назад +4

    New ko lagi thunku sir 🙏🙏;; hajur le shyok ghridinu hos ? Bodai x hajur haru lali 🙏🙏❤️❤️❤️❤️❤️ ?

  • @ranabahadurdhimal6680
    @ranabahadurdhimal6680 6 месяцев назад +1

    Saarai raamro ra meetho swarki ki dhani raixin bahini, ichchha pura haos !

  • @BhimShrestha-b4d
    @BhimShrestha-b4d 5 месяцев назад +1

    , धेरै राम्रो स्वर रहेछ सर जसरी पनि उहाँलाई कलाकार बनाइदिनुपर्यो है। मेरो रिक्वेस्ट तपाईँलाई

  • @RameshDangali-w4x
    @RameshDangali-w4x 7 месяцев назад +1

    दामी सोर हजुर्को

  • @RamSilwal-y5z
    @RamSilwal-y5z 7 месяцев назад +5

    ❤❤❤❤❤ अति मिठो आवज छ सफल ता को सुभकामना

  • @ChhabiGurung-e5c
    @ChhabiGurung-e5c 3 месяца назад +1

    मीठो स्वर ❤❤❤

  • @DILBAHADURBk-o6h
    @DILBAHADURBk-o6h 5 месяцев назад +1

    मनु सिस को आवज निकै राम्रो लाग्यो ❤❤

  • @MithleshYadav-mp2rk
    @MithleshYadav-mp2rk 7 месяцев назад +9

    Bhagya ma ch bhne bhager ni aauch bhanch ni dae ho aste ho maya prem didi dae ko sare ramro huhunch vagawan le sadhe rakhcha garun sathe gobind dae lae dere danyawad auta dukh pida ma bhko manche lae auta ramro bato dekhedinu hunch💗💗

  • @bombdrpun5782
    @bombdrpun5782 5 месяцев назад +2

    Lu badhai pragatiko shubhakamana.

  • @TEROBAUYAMRAJ
    @TEROBAUYAMRAJ 4 месяца назад +2

    Bainiko gayika banne sapana pura hos best of luck

  • @dhangurung8258
    @dhangurung8258 5 месяцев назад +1

    bahini ko swor Ati sumdhur xan sangirik dohori xetrama safalara milos bhanne kamana xa

  • @YaemanSingh
    @YaemanSingh 5 месяцев назад +1

    साेर दामि छ सर अबसर दिईसियाे सर ।

  • @hasinachaudhary3164
    @hasinachaudhary3164 4 месяца назад +1

    कति मिठो स्वर