सडक छेउमा मकै बेच्ने जोडीको कथा • आहा स्वर ! उहालाई बिहे गरे भने जिबनभर साथ दिन्छु ! Viral Jodi

Поделиться
HTML-код
  • Опубликовано: 10 июн 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : manu sanjibani / arjun bk
    🎬️ Camera : ramesh sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    मकै पोलेरै गायिका बन्छु • यो जोडीले बिहे गर्ने कुरा के भयो ? आज सबै इतिहास खोले ! Viral Jodi
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ##shortvideo #love #nepalilokdohorisongs #lokdohori #comedy #nepalimusic #entertainment #lokdohorisong #nepalisong #nepalifolkmusic

Комментарии • 108

  • @kharomedia9452
    @kharomedia9452  Месяц назад +19

    यो जोडीलाई धेरै धेरै सुभकामना . सोचेको आटेको पुरा होस्

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +14

    अर्जुन र, मिनु को छिट्टै बिवाहा होस् 😊❤🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Месяц назад +1

    आहा कति राम्रो स्वर रहिच बैहिनीको र सारै राम्रो जोडि छिटै बिभाहा गरनुस अनि भाइको लुक चेज गरनुस ल खरो मिडीया अनि गोबिन्द जि हजुर लाई धेरै धेरै धनै बात❤️❤️❤️

  • @KrishnaChaudhary-zs5hx
    @KrishnaChaudhary-zs5hx 12 дней назад +1

    Kharo media lai dhanyabad meenu jastalai saport diye koma.

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +1

    राम्रो जोडी छ छिटो बिभा गरनु होला भाइ बहिनीले ❤❤❤❤बहिनी को सोर राम्रो छ बहिनीको उतोरउतर परगति को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏

  • @user-qe2cy8ol1s
    @user-qe2cy8ol1s Месяц назад

    सबै भन्दा पईले त गोबिन्द जि लाई धेरैधेरै धन्ने वाद भन्नचाहान्छु र बोईनि को स्वर मठि छ यदि कसैले गित बनाई दिनुभएमा थेगो मकै पोलेर मन जित्न जानिछै मीठो बोलेर राखि बनैई दिनु है।।🙏🙏🙏🙏🙏

  • @buddiale603
    @buddiale603 Месяц назад +1

    एति राम्री फुल फुले सरी चिटीक्क परेकी बैनी मिना ज्यु लाई यश युटुव्मा देख्ने बित्तिकै सारै गहिरो शीत मेरो यो मन्मौटुमा बस्नु भयो ,तेसैले एदि मिना ज्युले खुसी साथ सुईकार्नु भए देखि आजिवन भरी उहाले चाहे अनुसार सुख शान्ती सएल्मा राख्ने गरि जीवन साथी बनाउने थियेँ ।

  • @yalinahamal4499
    @yalinahamal4499 5 дней назад +1

    Jasari vaye Pani minu Dee lai saport garidinu hola gobinda dai❤❤❤❤❤

  • @gajenyakha2370
    @gajenyakha2370 Месяц назад +6

    चाडैं बिहे होस शुभकामना

  • @dhamandhojmalla8871
    @dhamandhojmalla8871 Месяц назад

    Dherai ramro voice xa baeni KO ra Jodi pani ati mileko xa

  • @bimalaarushmaya
    @bimalaarushmaya Месяц назад +5

    दुःख त दुवैजनाको मुटु खाने नै रहेछ। भाग्यले जुराको सम्बन्ध हो जस्तो लाग्छ मेरो विचारमा एकअर्काको विश्वास घात हुनुभएन हामी सबैको शुभकामना त्यही नै हो हाँसीखुसी शुभकामना त्यही नै हो।

  • @LalitPun-on8mx
    @LalitPun-on8mx Месяц назад

    Waw sweet voice Lukeko partibhalai bahir linu bhayako ma gobind sir lai namaste ❤🙏

  • @user-nm4rh4xi2p
    @user-nm4rh4xi2p Месяц назад +1

    Gobind sir namaskar minu bainiko sor sari ramro xa chhittonai orjinl git sunna paiyos ra arjun vaiko ra minu bainiko jodi milos ra sflatako agrim suvkamana sathi suv aasir bada xa purna b k syangja batt

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 Месяц назад +1

    दुबै जनालाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना ,आगमी दिन सुखमय रहोस !!!

  • @premadhikari5155
    @premadhikari5155 Месяц назад +1

    ❤❤❤❤सफल ता को सुभ कामना❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +1

    लौ काम पनि गर्नु भाको रहेछ मकै पोलेर भए पनि काठमाडौं मा कलाकार बन्नु सजिलो छैन तर गोबिन्द भाई ले सहयोग गर्नु हुन्छ ❤️❤️❤️

  • @khadkajeevan7127
    @khadkajeevan7127 Месяц назад

    Sir khushi lagyo yo baini ko voice dherei ramro xa strogal panj dherei garnu va xa baini ko uddsjye pura vaos

  • @user-bm2uu6ep2y
    @user-bm2uu6ep2y Месяц назад +1

    धेरै राम्रो गीत 🙏

  • @mohitkancha3989
    @mohitkancha3989 Месяц назад +6

    गोविन्द dada लाई धेरै samjana ❤❤

  • @user-yw9xx5sv5s
    @user-yw9xx5sv5s Месяц назад

    Yo Jodi le bihe Gare hunchha gbinda ji. E. Jodi Lai. Aage. Badai. Dinos Dubai Jodi Lai dhanne bad j. N. P butwal

  • @reshampurja6996
    @reshampurja6996 Месяц назад +4

    बैनिको स्वर मीठो छ, छिट्टै गीत रिकर्ड गर्ने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, जोडी मिलेको छ, छिट्टै बिहे होस, सारङ्गी भाईले बाल र दाह्री काटेर चट्ट पर्नु पर्यो है ।

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад +1

    छिटै बिहे होस धन्यवाद ❤

  • @gamgurung1607
    @gamgurung1607 Месяц назад

    Sor chahi dherai ramro chha baini best of lock baini

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад +1

    बिबाह को शूभकामनाछ ❤❤❤

  • @user-uc8uo5ew9v
    @user-uc8uo5ew9v Месяц назад +5

    चाडै बिहे होस सुभकामना ❤

  • @KrishnaChaudhary-zs5hx
    @KrishnaChaudhary-zs5hx 12 дней назад +1

    Arjun ra meenu ko safal jodi dekhna sunna paiyosh.

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 Месяц назад +1

    प्रगति को कामना छ है धन्यबाद छ

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw Месяц назад +1

    12:15 याे पटककाे मकै पाेलेर नलजाई आफ्ना घरका पिर,अफ्ठ्यारा र समस्याहरुलाई राख्दै तुरुन्तै गीत गाउन पनि सक्ने कला भएकी मिना र अर्जुन दुबैजानालाई धन्यवाद छ।
    विशेष गरिकन सञ्जिवनी चेलीले बिरहकाे गीत गाएकाे सुनें, अचम्म लाग्याे स्वर तनाई, बीचमा स्वर नमिले जस्ताे तर त्यही चाहीं दिल छुने बनाई दिनु भयाे। यसरी बिग्रियाे बिग्रियाे भनेर अड्कल काटेका बेलाकाे स्वर तनाईंले मुटु नै छाेयाे।
    मिना बुनेकाे एउटा मकै खाने अस्थायी ग्राहाक म पनि हुं।
    एक दिन यस्ताे पनि भयाे:---हामी मकै खांदै थियाैं, बुने आतिएर लु आयाे अब, ठेला लाने भयाे भनेर हतारिंदै पाेकाहरु विभिन्न ठाउंमा लुकाउंदै ,ठेला अन्तै लानु पर्ने बाध्यता देखें साेबाट मैले दु:ख यस्ताे गरेर पनि बंच्नु पर्ने भन्ने मैले उहांकाे दु:खका व्यवहार प्रत्यक्ष देखें।
    अनि, अहिलेकाे गीतकाे गाउने ब्यवहारलाई जाेडेर निचाेड निकाल्दा स्वर अति मिठाे, गाउने कला अति दामी, सरासरी गाउनु कम क्षमतावान भन्न मिल्दैन ।
    तुलनात्मक रुपले भन्नू पर्दा तारादेवि, आशा भुस्लेहरुकाे स्वरभन्दा अज्ज अब्बल स्वर हुन सक्छ ।
    उहांका सुधार गर्नु पर्ने पक्षहरु ः---
    नाम मात्रकाे पूर्व तयारिले गीत गाउंनु कम्जाेरि पाएं । अब सुधारेर ,स्वरलाई अझ: खारेर काेठामा धेरै पटक रियलसल गरेर आउनु हुन अनुराेध छ। गीत,सङ्गीतमा मकै बेच्ने दु:खलाई भन्दा पनि गीतका लयहरुलाई दामी भन्ने गरि प्रस्तुत हुन सुझाव दिन्छु।
    मिल्छ भनें गीत कलाकाे तालिम लिए अझ दामी ।
    सारमा,
    -- मिठाे स्वर,
    -- सुरिलाे आवज,
    -- तारादेवि र आशा भुसालसङ्ग तुलना गर्न सकिने स्वरले दिल छुने गरिकाे आवज,
    -- सर सुविधा पाउने हाे भने बुनेले अन्य ख्यातिप्रनप्त कलाकारहरुभन्दा कम नहुने ठाेकुवा गर्न सकिन्छ।
    --- भविष्य उज्वल छ।
    - स्वर दामी हुंदाहुंदै तालिमकाे तु. जरुरि छ।
    धन्यवाद।

  • @KamalB.k-sp3te
    @KamalB.k-sp3te Месяц назад +2

    हजुर हरु ले चायको अनि चितायको सबै कुरा र चालेका पाईला हरुले सगरमाथा को सिखरस छोउन यहि छ मेरो सुभकामना❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrakhati3465
    @indrakhati3465 Месяц назад +2

    सफलताको शुभकामना छ दुबै जनालाई

  • @VargakumarRai
    @VargakumarRai Месяц назад +2

    याे भाईकाे साेभापनै दामि

  • @himlalbk364
    @himlalbk364 22 дня назад +1

    Saport गर्नुहोला सर वेस्ट भ्वाइस

  • @amikoirala6716
    @amikoirala6716 Месяц назад

    Ati ramro xa sora ❤❤❤❤

  • @hiralalb.k6079
    @hiralalb.k6079 Месяц назад +5

    सफाल्ताको सुभकामना छ दुबाई जानलाई

  • @mamatamagar174
    @mamatamagar174 Месяц назад +15

    कपालले गर्दा बादरँ जस्तो देखिएको छ ।कपाल काटेकै राम्रो भन्ने यता🤘🤘

    • @prakashgurung97
      @prakashgurung97 Месяц назад +3

      Badar jasto chai hoina bir hunuman jasto dekhiyako chha. Enjoy garirachha keta le.

    • @mamatamagar174
      @mamatamagar174 Месяц назад +2

      @@prakashgurung97 👍️👍️

    • @prakashgurung97
      @prakashgurung97 Месяц назад

      @@mamatamagar174 humm

    • @buddiale603
      @buddiale603 Месяц назад +1

      😅😅😅हाहाहा......... ठिकै भन्नू भयो ।

    • @kumarpun7614
      @kumarpun7614 Месяц назад

      You're right❤

  • @mohitkancha3989
    @mohitkancha3989 Месяц назад +5

    Gobind dada hajur ले अधेरी मा हेर्छु सधै जूनलाई गाउन लगाउनु न

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Месяц назад +2

    बिबाह होस् एकैसाथ देख्न पाऊ🌹🌹

  • @kushalranamagar1063
    @kushalranamagar1063 Месяц назад

    कपाल पालेको भन्दा काटेको सुहाउँछ गन्धर्व जि लाई असल साथी रहेच ल ल इन्जोइ गर्नु जोडिले उज्ज्वल भविष्यको कामना स्वर चै राम्रै रहेछ दोहोरो साझ तिर नि गाउँनु

  • @user-pj7oy6pm4p
    @user-pj7oy6pm4p Месяц назад +4

    गाेबिन्द सर एउटा गित बनाईदिनु न हजुर ले मिनु जि काे स्वर राम्राे छ

  • @MithleshYadav-mp2rk
    @MithleshYadav-mp2rk Месяц назад +4

    सफलता को लागि शुभकामना हजुर हरुलाई❤❤❤❤

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Месяц назад +1

    गोबीन्द सर बैनीलाई लायफदोहोरी तीर भीराउन परेयो बल्ल धेरैले चीन्छन ❤❤

  • @mohitkancha3989
    @mohitkancha3989 Месяц назад +5

    पहिलो कमेन्ट मेराे राम्रो छ हजुर को voce

  • @BashantChand-px2jy
    @BashantChand-px2jy Месяц назад +1

    ईकु ईकु भन्ने मान्छे जस्तै लायो मलाई त

    • @buddiale603
      @buddiale603 Месяц назад

      ए प्रभु हजुरले जस्ताको ,तस्तै मिलाएर भन्नू भयो र हाँसो पनि लाग्यो ।

  • @NamobuddhaDapcha
    @NamobuddhaDapcha 28 дней назад +1

    Nice

  • @ritakhatri515
    @ritakhatri515 Месяц назад +2

    ❤❤❤❤wow Kati ramro awaaz xa hajurko nice jodi👍💕💕👍🙏

  • @radhabista8245
    @radhabista8245 Месяц назад +1

    चाँडै बिहे गरे को हेर्न पाइयोस

  • @SimonKhadka-cl1kt
    @SimonKhadka-cl1kt Месяц назад

    God bless both of you❤.

  • @kingmagar20
    @kingmagar20 Месяц назад

    Dami xa🎉🎉

  • @user-hp5sn2gx1r
    @user-hp5sn2gx1r Месяц назад

    Nice good💐💐💐 sir

  • @user-ct6yp1ue6z
    @user-ct6yp1ue6z Месяц назад +2

    Himmat ola raixa 🙏🏻

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 Месяц назад +3

    भाइ र बहिनी दुबै जनालाई गीत गाउन लगाउनु पर्याे । राम्राे गीत रेकर्ड गराउनु पर्याे ।

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh Месяц назад +1

    बधाई छ उज्ज्वल भबिस्य को कमना❤❤❤🎉🎉🎉

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p Месяц назад

    Very nice ❤

  • @user-ie7dn5ey6k
    @user-ie7dn5ey6k Месяц назад

    Nice good🎉🎉🎉

  • @kingmagar20
    @kingmagar20 Месяц назад

    कपालदारी काटेर बिहे गर्नुपर्यो।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Месяц назад +3

    अब अरकाे भिडियाे मा हामिले बिहे गरि सकयाै भनेर सिरिमान ,रसिरमति काे रुपमा देखन पाइयाेस।

  • @chamangrung3425
    @chamangrung3425 Месяц назад

    Good.

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh Месяц назад +2

    nice jodi chha

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Месяц назад +2

    Bainiko shor mithoxa.bainiko kamana pura hosh

  • @pradeeprajregmi3961
    @pradeeprajregmi3961 Месяц назад

    Just fast marrage❤Gara na sathi ho.

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 Месяц назад

    Gobinda pangeni ji Hajur sanga aawaaj milxa nayaa git dinu holaa thank you

  • @KHUSHI_GHIMIRE5612
    @KHUSHI_GHIMIRE5612 Месяц назад +2

    🙏🙏🙏😍😍😍🙏🙏🙏😍😍😍😍😍😍 दामि छ🙏🙏🙏🙏😍😍😍😍😍😍👍️👍️👍️👍️👍️🙏🙏🙏🙏😍😍😍😍

  • @dineshchhetriChhetri-cv6jv
    @dineshchhetriChhetri-cv6jv Месяц назад

    god bless

  • @user-we3db9lz6z
    @user-we3db9lz6z Месяц назад +1

    Sour chai ramro xa baine ok good luck

  • @JaliJindagi
    @JaliJindagi Месяц назад

    daameeeeeeee

  • @krishnabasnet2170
    @krishnabasnet2170 Месяц назад +2

    🥰🥰🥰🥰🥰🥰🙏🥰🥰

  • @ashokthatal7780
    @ashokthatal7780 Месяц назад +1

    कपाल दारी पाल्नु स्वास्थको हिसाबले पनि हानिकारक छ तेसमाथी पनि पिटिक्कै सुहायेन काटेकै राम्रो अन्तमा उज्वल साङ्गेतिक भबिस्यको शुभकामना

  • @gangapoudel7304
    @gangapoudel7304 Месяц назад

    Ramaro xa gobinda vai yak choti gaune mauka dinu hola vai

  • @tseringyz2086
    @tseringyz2086 Месяц назад

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4j Месяц назад

    ❤❤❤❤🎉🎉🎉

  • @rampandey7589
    @rampandey7589 Месяц назад

    Goodvocgoodsinge

  • @ramneupane3580
    @ramneupane3580 Месяц назад

    ये।जे।डिल।इधेरैधेरैसुभक।मन।

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 Месяц назад

    फ्रेस मकै पोलेर हैन दाना उसिनेर दुना टपरी मा हल्का नुन हरियो खुर्सानी टिम्मुर मसला को टेस्ट मा सेल गर्नुस तपाईको फ्रेस कर्न को बिज्नेस ले मार्केट खाने निश्चित छ गुड लक..! समजदारी सत कर्म ले सफल गन्तव्य निश्चित छ गुड लक...

  • @user-si7il8xr6z
    @user-si7il8xr6z Месяц назад

    ❤❤❤❤❤👌👌👌👌👌👍👍👍

  • @minu-qe9sd
    @minu-qe9sd Месяц назад

    नमस्कार म मिनु सन्जिवनी सर्बप्रथम खरो मिडियालाई मनै देखि धन्यवाद दिन चाहान्छु मेरो प्यारा प्यारा भग्वान रुपि दर्शकहरु लाई मीठो सम्झना न्यानो अबिबादन ट्कर्याउन चाहान्छु 🙏कस्तो लाग्छ जस्तो लाग्छ सल्लाहा सुझाव दिनुहोला 🙏🙏🙏

  • @gopibahadursunwar8051
    @gopibahadursunwar8051 Месяц назад

    Ramro chha tapai haru ko bhabisy saphalta hos

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 Месяц назад

    Good luck ba.

  • @puspabhattrai6025
    @puspabhattrai6025 Месяц назад

    Kati ramri k menu xori manxe ma hune sapuna gun vaki asadai laxin ki tar keta chahi ali kasto lagax kapal chahi xito katnu na paxi hoena?

  • @rabinrai1814
    @rabinrai1814 Месяц назад +3

    चादै जोडी बाधियोस भाइले दारी र कपाल तत्काल कात्नु पर्छ है

  • @Tarka-Rijal-G
    @Tarka-Rijal-G Месяц назад

    Gobinda dai ma tapaiko dherai pahila dekhi nai geet sundai aayako tapaiko tyo saral bolne saili le man chunxa tapaike auta geet uha lai banayara gauna lagaunu na hai ma Pani geet sangit mai Xu sabda sangit Pani garxu wabasek bhayo bhane samjhunu hola hai ❤❤❤

  • @Tarka-Rijal-G
    @Tarka-Rijal-G Месяц назад

    Gobinda dai aru ko bhanda tapaile auta geet bbl sed banayara gauna lagaunu na please hai❤❤❤

  • @narprasadgurung5983
    @narprasadgurung5983 Месяц назад

    Tyo jakalte toli ko ko ho ? Malai ta shanka laagyo hai ! Katai badmas toli ta hoinan ?

  • @sherneupane8271
    @sherneupane8271 Месяц назад +1

    Gobindaji ko hatma x

  • @binodmuskan7064
    @binodmuskan7064 Месяц назад +2

    Adipurush Hanuman 😂

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Месяц назад

    कपाल ले गर्दा सीब्संखर जस्तो पो देख्खेयो 😅😅😅😅😅

  • @lalmagar7098
    @lalmagar7098 Месяц назад

    जोडि राम्रो छ सफल रहोस् तर कपालले गर्दा ठ्याक्कै हनुमान जस्तो देखियो । कपाल काटेकै राम्रो ।

  • @prabindahal8485
    @prabindahal8485 Месяц назад

    होइन कपाल दाह्री काट्ने कुरा चाहिँ नगर्नु पछि मुर्ति काम लाइफ छौ इन सबै क्रिस्टिन हुदैन होला गित संगीत चल्ला नचला ठाउँमा छ सिरमति पालनलाई जय स्वामभु भन्दा पनी फरक परदौन

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 Месяц назад

    😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j Месяц назад

    यिनी हरुको नाटा हो बस्ने सगै सुत्ने सगै अनि बिबाह भाछैन भन्न लाज छैन तिमार लाई कतै बाट सहयोग आउछकि भनेर नाटक नगर एकै ठाउमा बसेसुते पछि के भन्छ बिबाह नभने पागल बनाउन खोज्छ यार जनतालाई लाटा सा्छेको र यो पत्रुकार उस्तै छ एस्ताको के नाट गरिरा भिउज को लागि यो शिव भक्त होन पारपति भक्त चाहिँ ह‍

    • @minu-qe9sd
      @minu-qe9sd Месяц назад

      Sab vanda pagalta hjur comment garne manxe ho aruko jindagi na bujhi nana thari bolne batara

  • @balen2410
    @balen2410 Месяц назад

    auta song record garaunu pariyo sisko

  • @sangitagurung8529
    @sangitagurung8529 Месяц назад

    Safalta ko kamana xa vai bainilai❤❤🎉🎉😂😂

  • @chandrasagar4161
    @chandrasagar4161 Месяц назад

    Git rekad gardinu holaa

  • @purnathapa7346
    @purnathapa7346 Месяц назад

    Geet pani kashto gako romantic song pani gaunu paryo ni jahile bathroom gaune song gayer kahaa singar baninxa ta😂😂😂

  • @krishnaghimire3406
    @krishnaghimire3406 Месяц назад

    कपाल चाहिँ काटेकै राम्रो हो है

  • @kbthapa7111
    @kbthapa7111 Месяц назад

    Honi kapal katnuparxa

  • @user-xt5tq5rt3f
    @user-xt5tq5rt3f Месяц назад

    Thukka hardi sugrep badar ganawr jasto budaskal ko nakal rache Bata neskara ayajasto.

  • @sarojchhetri5302
    @sarojchhetri5302 29 дней назад +1

    Kapal chai kata hai vai.navaye ta same monkey jastai dekhinxa hai.suhayeko xaina

  • @bimlakhanal1613
    @bimlakhanal1613 Месяц назад

    Aaha kati mitho shwor hoke