Это видео недоступно.
Сожалеем об этом.

अर्काकी श्रीमती बच्चासित सिहार्यो भन्दै मलाइ हेपियो ! हामीलाई छुटाउन दबाब आउछ ! Ganesh Aasha

Поделиться
HTML-код
  • Опубликовано: 24 май 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Ganesh Babu Bk , Aasha Bk
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 446

  • @kharomedia9452
    @kharomedia9452  Год назад +14

    किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....

    • @nepalianita6821
      @nepalianita6821 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @JitBahadurSunuwar
      @JitBahadurSunuwar 11 месяцев назад

      ​@nepalianita6821 1%wow 11

  • @bimalathapa4843
    @bimalathapa4843 Год назад +2

    कति मिठो आवज नमुन जोडी सधै हासी खुशी बितोस जीवन एकचोटी लाईभ दोहोरि मा लैजानु यो जोडी लाई

  • @birendrasahi6446
    @birendrasahi6446 Год назад +26

    यो महान जोडी लाई कोहि कोसैको पापी नजर नलागोस र महान पुरुस🙏🙏🙏

  • @tikathapa958
    @tikathapa958 Год назад +36

    आजको समाज मा अरु को दुख सम्झिने मान्छे कम हुन्छन, थेरै राम्रो समझदारी,

  • @tikathapa958
    @tikathapa958 Год назад +20

    यो vedeo बाट समाज मा धेरै राम्रो Message पुगी रहेको छ, Welldone, God bless to the Couple,

  • @taraaryal8313
    @taraaryal8313 Год назад +21

    आफू खुशी सुखी हुनितिर लाग्ने हो दुनियाँ लाई के मत्लब ?सधै खुसी मिलोस सुभकामना!

  • @nabinnirdosh472
    @nabinnirdosh472 Год назад +1

    यो जोडीलाइ भगवानले सादै खुसी राखुन कुनै रोग नलागोस माहान पुरुष सलाम छ

  • @ashokrasaili2989
    @ashokrasaili2989 Год назад +6

    अत्यन्तै राम्रो जोडी यहाँहरुको जीवन अझै सुखमय हुँदै जाओस्

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +6

    सुख अनि दुख भने दई भाईहो माहान जोडि स्वरकी धनी आसा बैहिनी अनि स्वरका धनी गणेसभाई दुबै जाना लाई बधाईछ र आसाको कला गला राम्रो छ सफलताको कामना छ दुबै जाना लाई अनि खरो मिडीया गोबिन्द जि शुभ कामना छ❤️🙏

  • @movieclip174
    @movieclip174 Год назад +3

    दुवै जना महान हुनु हुन्छ । यो जोडी सधैं यसरी नै मिलेर बसेको देख्न पाइयोस् ।

  • @jogmantamang4159
    @jogmantamang4159 Год назад +5

    धेरै राम्रो जोडी

  • @miragurung2828
    @miragurung2828 Год назад +3

    दुनियाले के भन्छ फरक पर्दैन तर सदा खुशि रहनु यो परिवारलाई कसैको नजर नलागोस गणेश दाईलाई सलाम छ ❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 Год назад +2

    दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस ❤❤❤❤❤❤भाइ अरु को कुरा नसुननुहोस समाज परिवार ले जे भने पनि बहिनी लाई दुख ,सुख मा जिन्दगी भरि साथ सपोट दिनु होला दुई जना मिलेर हासी खुसी बसनु होला दामी छ जोडी यो जोडी को उतोरउतोर परगति को शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌💐💐💐

  • @debiramgharti6029
    @debiramgharti6029 Год назад +1

    नमस्कार म दाङ बाट देबिराम घर्ति मगर बिशेष धन्यबाद छ खरो मिडिया को संचालक गोबिन्द पंगेनि ज्यु लाइ यति राम्रो प्रतिभालाइ बाहिर ल्याउनु भएको र यो जोडि सधै यसरि नै हासि खुसि रहनु होला शुभकामना छ यो जोडिलाइ 💋❤️👏👏👏👏

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS Год назад +42

    सुख अनि दुखलाइ आत्मसाथ गरेर अगाडी बढ्नुहोला । अब दुखको बादल फारेर सुखका दिन आउदैछन । चिन्ता नलिनुहोला

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 9 месяцев назад

    भगवानले सदा साथ दियोस यो जोडी लाई

  • @Niraj-wr3no
    @Niraj-wr3no Год назад +6

    . आहाँ अंतरबार्ता होइन अब एक पटक यसै लयमा पुरा
    दोहोरी सुनौ है 👌
    असाध्य राम्रो मेरो जीवनमा नया लय कतिराम्रो शब्द चयन !
    आषा जी,को स्वर निक्कै राम्रो रहेछ प्रतिभा नलुकाउनुहोस भगवान ले जुराएको गणेश र आशाको यो जोडि यसरीनै परेवा जोडि जस्तै मिलेर अघि बड्नु दुई आत्मा भनेको शक्ति हो ।
    🍀❤🍀

  • @dirgathapa572
    @dirgathapa572 10 месяцев назад

    गणेश जि को सोच बिचार धेरै राम्रो रहेछ भबिस्यमा राम्रो हौस तपाई दुइटा को शुभकामना ❤❤❤❤❤❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +34

    दुई सुन्दर जोडीलाई हार्दिक बधाई शुभकामना दुबै जान महान हुनुहुन्छ❤

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 11 месяцев назад

    अाशा बहिनिकाे बाेलिचालि शाेभव फर्याइलि अनुहार रुप रेखा सबै हेर्दा ठिकै छ । गणेश सर तपाईंको जिवनकाे साथि ठिक छ नडराउनु हाेस खिसि गर्ने ठट्टा गर्ने मानिसले गरि राखुन तपाई जाेडिहरु कहिल्यै पनि छट्नु हुन्न हेेेेेे ।

  • @sherneupane8271
    @sherneupane8271 Год назад +29

    बच्चालाइ गणेश सर मेरै बाबा हो भन्ने बनाउन पहिलाको कुरा बच्चालाइ नसुनाउहोस।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +3

    सारै नै उदारन्रीय जोडी समाज को ,इनि जोडी ले समाज मा यक्दमै सकारात्मक सन्देश दियका छ्न ,उहाँ हरुको जिन्दगी मा कुनै उतारचढाव न आवस सधै भरी हासी खुसी जीवन बितोस सुभकामना❤️❤️❤️

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +2

    आहा! बहिनीको पनि कति मीठो आवाज। दोहोरी पनि राम्रो गाउदो रहेछिन्। भाइ बहिनीलाई उज्जवल भबिष्यको शुभकामना ।

  • @RameshBhusal-hb9so
    @RameshBhusal-hb9so Год назад

    तपाईंहरूको जीवन फलोस् फुलोस् गणेश जी तपाइले समाजको लागि एउटा उदाहरणीय काम गर्नुभएको छ। तपाई एउटा साहशिक व्यक्ति हुनुहुन्छ।। समाजले हामीलाई केही भन्लान् कि भनेर हामी अल्झिने होइनकि। अब समाजको अगाडि एउटा असल घरपरिवार बनाएर देखाउनुस । त्यो नै तपाईंको महान काम हुनेछ । तपाईंको परिवारमा शान्ति छाओस् ।

  • @jeevanphayal3334
    @jeevanphayal3334 Год назад +5

    दुवै जना मा कति राम्रो समझदारी ।सायद सबोइ को यस्तोई सोच हुने हो भने जिन्दगी कति सुन्दर हुन्थ्यो होला।God bless to both!❤

  • @SubashPariyar132
    @SubashPariyar132 Год назад +14

    नमस्कार गोविन्द सर अब यो सिस्टर लाई लाईभ दोहोरी गाउन लगाउनु परो

    • @suyogsuyognepal5437
      @suyogsuyognepal5437 Год назад +2

      एकपटक ramro din auxa dukha parako manxa lai help garnu vayako xa hjr jasto manxa lai Salam

  • @kabitakhadka1005
    @kabitakhadka1005 Год назад +1

    कस्तो राम्रो बिचार बैनी को शुन्दर बनोस हजुर हरु को जिन्दगी ❤

  • @KamalShrestha-ux1lb
    @KamalShrestha-ux1lb 16 дней назад

    धेरै मन रोयो र छोयो पनि😢😢😢❤ महानताका प्रतीक तर धेरै ढिला हेर्न पाएँ, खुसि लाग्यो

  • @bishnukc3201
    @bishnukc3201 Год назад

    कति राम्राे जाेडि याे जाेडिलाई कसैकाे आखाा नलागाेश गाेबिन्द भाईकाे भैस कतिराम्राे फेरि पनि अर्काे भिडियाे बनाउनु हाेला आमा बुबा सितकाे गाेबिन्द भाई हजुर्लाई सम्मान छ

  • @nikitrai1377
    @nikitrai1377 Год назад

    याे जाेडिकाे देहाेरिले आखा नै रसायाे । पक्का पनि उप्पर वला ले नै वहाँ हरुकाे भेट गराईदिनु भयाे । वहाँ हरु काे जाेडि जुनि जुनि सम्म यसरिनै साथ रहि रहाेस । सारै राम्राे जाेडि ।

  • @akabartamata4007
    @akabartamata4007 Год назад +2

    आहा कति मीठो स्वर बुढाबुढिको साथै उदाहरणिय जोडी सधै जिन्दगीभर हासिखुसी राख्नु होला रहनुहोला यस्तै गरि अगाडि बढ्नु होला तीन करोड दर्शकहरुले साथ सपोट पक्कै गर्छन ।

  • @bijayathing2484
    @bijayathing2484 Год назад

    गोबिन्द सरले एउटा गीत बनाइ दिन पर्‍यो यो जोडिको लागि । दुबै जनको सोर अचम्मै राम्रो छ ।

  • @jhalaksharma2005
    @jhalaksharma2005 Год назад

    आहा कति धेरै मिठो दोहोरि सर मिस लाई कहिले दुख न दिनु होला धेरै राम्रो छ हजुर हरू को जोदि फलोओ फुलोस सदैई भोरि

  • @haribk5820
    @haribk5820 Год назад +1

    Live दोहोरी छिटै ल्याउनु परो है गोबिन्द सर यो जोडीको

  • @nishchl6188
    @nishchl6188 Год назад +2

    कति राम्रो स्वर

    • @user-go6uz4jh7x
      @user-go6uz4jh7x 12 дней назад

      आहा आहा कति राम्रो गित गाएको है आसु नै खसने गरि सदै राम्रो हुनु जिबन भरि राम्रो होस भगवान ❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂

  • @padamsunuwar4472
    @padamsunuwar4472 Год назад +1

    आहा कति मिठो स्वर रहेछ बैनी को झन् ।

  • @Muskaan_for_You
    @Muskaan_for_You Год назад

    दुवै जनताको दोहोरीले फेरी कमेन्ट गर्न मन लाग्यो ...तपाइँ हरु दुवै संगीत क्षेत्रको हुनु हुँदो रहेछ ...गित पनि मिठो गाउनु हुन्छ धेरै भावुक बनायो ......मानिसको जीवन संग मेल खाने शब्द पनि राम्रो लाग्यो ..गीत निकाल्नु होला ........

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 Год назад

    गणेश जि यति राम्रो हासिली र बुज्ने श्रीमती आशा पाउनु भएको रहेछौ दोहोरी मा एक चोटि बुढी लाई पनि लगेर गाउनु लाउने कोसिस गराउनु स्वर मीठो छ प्रयास जारी गरे मात्र हर चिज सम्बा हुन्छ के है सर!kwt

  • @roshnakoirala5402
    @roshnakoirala5402 Месяц назад

    शुभ बिहानिको साथमा न्यानो माया मीठो सम्झना को साथमा मुरि मुरि मनमुटु देखि धेरै धेरै सम्मान्मेरो खरो मिडको बाबू हजुरलाई मेैले हजुरको मिडिया धेरै हेर्छ सारैनि मनछुने धेरै कुरा बुज्नु हुन्छ धेरै धेरै धेरै धन्य वाद छ भगवानहरूमा मेरो 🙏🙏🙏🌷🌷🙏🙏🙏🌷🌷🌷🙏💚💚💚💚♥️♥️♥️🙏🙏🙏🌷

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +3

    नछोड्नु होई गनेस भाइ जस्ले जे भनोस तपाईंको महान बिचार हो बधाई छ

  • @susurai611
    @susurai611 Год назад +4

    Dai tapaeko bichar yekdamai ramro rahexa vawju babu lai yekdamai derai derai derai maya dinus hae💕💕💙💙

  • @SaruSapkota-em9zt
    @SaruSapkota-em9zt Год назад

    interview खोज्दै हर्द छु राम्रो छ । दोहोरी दुबैको राम्रो छ l❤️❤️❤️❤️❤️❤️

  • @harkamayarai2523
    @harkamayarai2523 6 месяцев назад

    गणेश सधै खुसि रहनु हाेला कत्ति राम्रि छिन छाेरा छ दुख भयाेभन्दै म्रन हुन्छर

  • @harishrestha4132
    @harishrestha4132 Год назад

    याे दाेहाेरि गानाकाे लय सारै मनपराे एसकाे अाेर्जिनल गाना कस्ले गायकाे हाे सारै मिठाे गरि गाउनु भयाे धन्यवाद

  • @shankarbk1244
    @shankarbk1244 Год назад

    आहा कति राम्राे स्वर दुबैजना काे
    जस्ले जे सुकै भनाेस कुराकाट्नीहरुकाे पछि लाग्नु हुदैना तपाईहरुकाेआपसी साथसपाेर्ट ले जीवन अगाडि बढाउनुहाेस शुभकामना
    भान्जा अनि भान्जी❤❤❤❤

  • @gangabaju9600
    @gangabaju9600 Год назад

    सारै दु:ख लाग्यो यो भिडियो हेरेर फट् भिडियो पनि सबै हेर्यो सेकेन्ड पनि हेर्यो साधै भगवान साथ दिओस यो जोडी लाई मैले Dubai बाट हेर्दै छु आँख बाट आँसु झर्दै 😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹💐💐💐💐💐

  • @sudeepbabumahar3057
    @sudeepbabumahar3057 Год назад

    cmt garne kunai sabdanai aayan yati dherai khusi lagyo ki ma aafailai thaha vayan geet pani kati mitho gaunu vayo baki jiban sukhamay rahosh ♥️♥️
    kharo media lai dherai dhannybad yati ramro jodi media ma lyyaidinu vako maa 🙏🙏
    Lov u all♥️

  • @kamalabasnet2136
    @kamalabasnet2136 Год назад

    धेरै राम्रो हजुर को भावना हाम्रो समाजमा एकल महिला लाई हेर्ने नजर परिवर्तन गरिदिएको मा समान छ हजुर सधैं यासतै असल जिबन साथी बनि आफ्नो भुमिका निर्वाह गर्नु हो

  • @madanrana7544
    @madanrana7544 Год назад

    गणेश जि को सोच बिचार जस्तो यो सन्सार मा हुन्थेउ भने यो सन्सार मा दुख कसैले नि पाउने थिएन होला ❤❤❤❤❤ गणेश जि

  • @dineshthapa4152
    @dineshthapa4152 Год назад

    भाइ बहिनी को उज्जल भबिश्य को कामना गर्दछु है

  • @suryasurya915
    @suryasurya915 Год назад

    दुबै जाना लाई धेरै सम्मान छ र गणेश सर लाई सदै अगादि बडनु सर 🙏🙏🙏🙏

  • @suvatrathapa7357
    @suvatrathapa7357 Год назад

    कुरा काट्नु पैसा पर्दैन काम नभएको दुष्ट हरु को कामै कुरा काट्ने हो भन्ने ले जेपनि भन्छ दुनियाँ ले के भन्छ भनेर पछि नालाग्नु आफू हासी खुसी रहनु शुभकामना छ धन्यवाद भाइ
    दुनियाँ को पछि नलाग्नु राम्रो
    बिचार भाइ को 👌✋😏😏

  • @shantimuktan9864
    @shantimuktan9864 Год назад

    खराे मिडिया काे भाई लाई धेरै धेरै धन्यवाद कति मिठो तरिकाले बाेल्नु भाकाे अनि भाई बहिनीको पनि राम्रो लाग्यो बाेल्ने सहिलि मिलेर बस्नु झगडा नगर्नु बहिनी त कति मायालु रैछ ❤❤❤हल साउदी देखि हेर्दै छु🙏

  • @navarajjamkatel2316
    @navarajjamkatel2316 Год назад

    तपाईहरुकाे दुई भागनै पुरै भिडियाे हेरे आँखा बाट आँसु झरेकाे थहानै भएन।एक जुनि मात्र हैन जुनी जुनी तपाईहरुकाे सम्बन्धले स्थान पाइरहाेस श्री पशुपतिनाथले सधै तपाहरुकाे रक्षा गरुन् !

  • @balbahadur8057
    @balbahadur8057 Год назад

    जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने कुरा इ भाइ बैनि को साच्चिकै भगवान ले जुराइदिएको जोडी लाई हेरेर बिश्वास र यहाहरु बाट समाजले केहि कुरा सिक्नु पर्छ जस्तो लाग्छ 🙏 कति ग्यानि र चित्व बुझ्ने कुरा दुबै भाइ बैनिको र आवाज कति मिठो दुबै भाइ बैनिको र लाइब दोहोरी को टुक्का फर्काउन सक्ने खुवी बैनिको भाइलाई टक्कर दिन सक्ने जस्तो लाग्यो यहाँ हरुको जोडी मा कसै को नजर नलागोस मनले चिताएको पुरा हउन उज्जल भबिस्यको कामना जुनि जुनि 🙏🙏🙏 साथमा खरो मिडिया सर लाइ विशेष धन्यवाद कला गला चिनिदिनु भएको मा 🙏🙏🙏

  • @sanitagurung3294
    @sanitagurung3294 Год назад

    Nice song hjr haruko jindhage hasoh folush ahixa suvakamana

  • @prachandmanandhar3785
    @prachandmanandhar3785 Год назад

    आशाजी को बोलि कति राम्रो धेरै मन परयो

  • @MdHasan-po5ro
    @MdHasan-po5ro Год назад +4

    Yo jodi jibanko antim ghadi samma naxutosh❤❤❤❤

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад +3

    ❤❤❤❤सधै खुशी भएको हेर्नू मन छ यो जोडी लाइ❤❤❤

  • @arjunpun5168
    @arjunpun5168 Год назад

    हाम्रो प्युठानि दाईले त राम्री भाउजु पाउनु भएछ मलाई धेरै खुसि लाग्यो म पनि प्युठान को हुम म हाल साउदि अरब मा छु एउटी दु:ख पाएकि लाई साथ दिनु भएको मा मलाई सारै खुसी छु

  • @channelsk3440
    @channelsk3440 Год назад

    महान सोच को भाइ अती राम्रो जोडी सधै खुशि रहनु।

  • @birbirendra5138
    @birbirendra5138 Год назад

    गणेश बास्तबमा हिरो हो अति राम्रो मिलेको जोडी

  • @shiva-yd6dp
    @shiva-yd6dp Год назад

    बधाई छ हजुर लाई गणेस र आसा दिदीलाई

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +9

    दामपत्य जिवन शुखमय बिताेस हजुरहरुकाे दुबै जनाकाे कति मिठाे स्वर हाै ❤❤

  • @user-ge7wq1yd3z
    @user-ge7wq1yd3z Год назад +1

    अत्यन्तै राम्रो जोडि ❤

  • @birendrabiru2076
    @birendrabiru2076 Год назад +2

    Govinda vai yo jodi lai eauta geet dinus..ramro sor raichha

  • @chandrabc1984
    @chandrabc1984 Год назад

    यस्तो माहान जोडि बिरलै भेटिन्छन् ,यी माहान जोडि लाई सलाम संमान छ❤❤

  • @abkhati9207
    @abkhati9207 Год назад

    सधैं भरी येस्तै सुखमय बित्योस जिन्दगी भाई बुहारी को Got Bless you 🙏

  • @mohanshrestha6792
    @mohanshrestha6792 Год назад

    कति राम्रो स्वर हो दुबै जना को बेला बेला मा गाउन लगाउनु होला

  • @munnamunna9780
    @munnamunna9780 Год назад

    आशा बिकको अति सुन्दर रछ आवज प्रोफेसनल गायिकाको भन्दा राम्रो आवज छ छिटोभन्दा गित रेकर्ड होस कुनै सर्जक ले गित दिउन मेरो एहि प्राथान गर्छु

  • @khimnepalee1984
    @khimnepalee1984 Год назад

    जिन्दगी भनेको otp जस्तै तेसै कारण सकेसम्म यस्तो कसैलाई नपरोस यदि भय मा कसैलाई परेको खण्ड मा फेरि नयाँ जोडी मिलोस सुभकामना दाम्पय्त जिबन मा

  • @krishnarajpurush566
    @krishnarajpurush566 Год назад

    दुबैजान को स्वर धेरै राम्रो रहिछ।

  • @khemlawati8663
    @khemlawati8663 Год назад +2

    महान सोच हो
    अन्जान समाजले
    जे पनि भन्छन

  • @rameshpariyar8747
    @rameshpariyar8747 Год назад +1

    म हाल दुबई छु मेरो घर नि प्युठान हो
    आहा कति महान् दाजु सलाम छ दाजु हजुर लाई ❤❤❤

  • @suryamagaryoutubechannel7590
    @suryamagaryoutubechannel7590 10 месяцев назад

    फेरि लियर आऊनु परो यो जोडीको interrvew

  • @Ekyaatri1
    @Ekyaatri1 Год назад

    Heart touching voice gobinda sirko

  • @jibanmagar8912
    @jibanmagar8912 Год назад

    Aaha ktimitho sor yohoni t git yomaya khilei ndhatos sbai vndat sirman mahan ho❤❤❤❤❤❤❤❤❤❤

  • @shardasilwal4671
    @shardasilwal4671 Год назад

    राम्रो होस् भाई बैनीको साथ दिनु भयो 🥰🥰

  • @binamagar6121
    @binamagar6121 Год назад +1

    महान श्रीमान😊

  • @xunhogroup1717
    @xunhogroup1717 Год назад +4

    मलाई पनि कस्तो मन छोयो दुख सुखमा साथ दियर अगाडि बड्नु होला

  • @user-hj6qn5bt1i
    @user-hj6qn5bt1i Год назад +3

    शुभकामना छ दुबैजनालाइ 🎉❤❤❤❤

  • @2Basnet
    @2Basnet Год назад +1

    व्यावसायिक गायिका बन्ने आवाज छ आशा दि को।

  • @mohanshrestha6792
    @mohanshrestha6792 Год назад +3

    गोबिन्दा भाइ यक पटक दुबै जना लाई इन्द्रेणी मा लैजानु होला स्वर दुबै जना धेरै राम्रो छ गाउने शैली पनि तेत्तिकै राम्रो तुक्का पनि राम्रो छ

  • @AnishaB.k-lk1kf
    @AnishaB.k-lk1kf 7 месяцев назад

    बदाईछ ❤❤सिरि मान सिर मति लाई❤❤❤👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👌👌👌

  • @avishankc3397
    @avishankc3397 Год назад

    2 jana shreeman shreematiko live dohori chaiyo plz.❤

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад

    क्या उत्कृष्ट जोडिको भिडियो फेरि हेर्न पाउँदा सारै खुशी लाग्यो गोबिन्द सर अनि हजुरको मिडिया मार्फत उहाँहरुको दाम्पत्य जीवन शुखमय होस ।।अर्को कुरा खुब हसाउनु भयो झरी लागेको साझ खोरतिर जाने बानी छ कि क्या हो भन्दा पुरानो दिनको याद आयो धन्यवाद हजुरलाई❤

  • @suryamagaryoutubechannel7590
    @suryamagaryoutubechannel7590 10 месяцев назад

    कस्तो राम्रो जोडी

  • @anirudrabhurtel1647
    @anirudrabhurtel1647 Год назад

    kharo media Govinda sir lay garda waa haru ko sathai maila serial ko fan pani❤

  • @heerabk8958
    @heerabk8958 Год назад

    बाबु हजुरको यो महान्ता लाई धन्यवाद गर्छु धेरै आशीर्वाद पनी छ

  • @a-b_sofficial8370
    @a-b_sofficial8370 Год назад +4

    Nic copule❤❤❤😊

  • @narayanpuri9238
    @narayanpuri9238 16 дней назад

    ❤❤❤❤बूनू को आज मिटो छ

  • @keshgurung6134
    @keshgurung6134 6 месяцев назад

    गणेश भाइ बाट राम्रो कुरा सिके❤❤❤

  • @reshamdhamala850
    @reshamdhamala850 Год назад

    यो जोडिको भगवान सँधै दायाँ रहुन्।

  • @angiedatallgurl7820
    @angiedatallgurl7820 Год назад +1

    Beautiful soch vaye ko jodi ❤❤❤❤

  • @shiva-yd6dp
    @shiva-yd6dp Год назад

    गणेस लाई धेरै धन्बाद छ माया गर्नू दुख न दिनु हजुर भाई

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g Год назад +1

    धेरै राम्रो छ जोडी ❤❤

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    सत्य प्रेम हो भने कसैले छुटाएर छुट्दैन। तपाईंहरु को बैबाहिक जीवन सफल होस् शुभकामना अनि बच्चाहरूको भविष्य पनि सफल हामी सबैको मङ्गलमय शुभकामना। अरुको उचालाइमा नलाग्नु हो हामी सबैको अनुरोध।

  • @nitulawati123
    @nitulawati123 Год назад

    beautiful jodi aawaj ustai mitho

  • @avishankc3397
    @avishankc3397 Год назад

    Kati mitho aawaj dubai janako aaha❤

  • @ritapariyar2181
    @ritapariyar2181 Год назад +2

    Best👍 mayalu jodi❤❤