एउटा श्रीमती ले २ श्रीमान पालेको देख्नु भएको छ, हेर्नुस् आज देखियो अचम्म

Поделиться
HTML-код
  • Опубликовано: 14 фев 2021
  • #Euta_srimtile_duiSriman #Tinjure_online_tv
    नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
    The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
    Uploading the video,in other channels without permission is prohibited.
    Embedding is aloud. thanks
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @kritikarai6828
    @kritikarai6828 3 года назад +13

    के सिधा मान्छे हरु हेडलाईन जे भएनि कुराकानि उहाहरुको बोलि बचन सरै मन पर्यो

  • @brlrumba6488
    @brlrumba6488 Год назад +3

    मनोवैज्ञानिक अध्ययन र सोधकर्ताहरूका लागि उत्कृष्ट सामग्री दिनुभाछ तपाईहरुले ।

  • @malisayakthungna
    @malisayakthungna 2 года назад +4

    धेरै रमाइलाे भाे । जार त दाजुभाइ पाे ? लु धन्यवाद तिनजुरे अनलाइनलाइ

  • @arjunrana1621
    @arjunrana1621 3 года назад +22

    कुट्यो नि यल्ले रे हाहा कति हास्नु,,, ठिकै छ सबै मिलेर बस्नु होला सबैजना

  • @riteshlama9455
    @riteshlama9455 3 года назад +5

    कस्तो रमाइलो।दुवै बुढाहरु रहेछ।बुढी पनि
    अचम्मकै रहेछ।

  • @karnagurung9235
    @karnagurung9235 3 года назад +59

    😀रमाइलो छ यो दिदिको जिन्दगी एक बारको जुनिमा😀😀😀

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 3 года назад +8

    यो भिडीयो हेरेर मलाई अचम्म लाग्छ,ताजुप लाग्छ , अनि एउटा गितको याद आयो यस्तो पनि हुदों रैछ जिन्दगीमा कहिले कहिले हाहाहा...हैट तेस्का बाजे 😆😆😆

  • @ritudangal5673
    @ritudangal5673 3 года назад +13

    woooow🙏🙏🙏🙏🙏दिदु ठिक गर्नु भयो नारिले चै आफूले चाहेको गर्न सक्दैन र आफू खुसी गर्यो भने नाना थरी सहनु पर्नी यो कस्तो समाज हो kunni...... 😭🤣👌👌👌

  • @terhathumnews
    @terhathumnews 3 года назад +157

    अचम्म को कुरा भिडियो आएछ मिलेको राम्रो भने जति सबै मेरो मा साथी बन्नु होला धन्यवाद

  • @aishalimbu1491
    @aishalimbu1491 3 года назад +3

    थेमान्पान् हाखेमुबे धेरै धेरै धन🙏वाद अाद्ंबा नानि चुपाहा तागेरानिवफु मानिले यरि यरि यरि हाङव माङव किमि्बीर 🙏🙏

  • @thapap7864
    @thapap7864 Год назад +1

    पहिलो लोग्ने धेरै बुझ्ने रहेछ भाईले स्वास्नी लादा पनि धेरै रमाईलो कुरा गर्नु भाछ धन्यवाद हजुरहरुलाई

  • @bhabanadharan113
    @bhabanadharan113 2 года назад +2

    कति रमाइलो पो लाग्यो यो भिदिओ हेर्दा हासो पनि र दुख्ख पनि लाग्यो

  • @kapurgurung9566
    @kapurgurung9566 3 года назад +42

    मिलाउन अाकाे हाेईन झन फुटाउन र तनाव उत्पन्न गराउन लागेकाे महसुस भयाे ।

    • @shivangimagar5173
      @shivangimagar5173 3 года назад

      Haha Ramro xa didi😂😂😂😂😂😂😂😁😁😁😁😁😁😁😆😆😆😆😆😆😃😃😯😃😃😃😃😃😃😃

    • @pratikchyamagar3057
      @pratikchyamagar3057 3 года назад

      😂😂😂😂

  • @mamatamgr6550
    @mamatamgr6550 3 года назад +9

    कती राम्रो बोलेको दाई दीदी हरु

  • @johnraya2853
    @johnraya2853 3 года назад +2

    लु सारै रमाइलो कुराकानी पो लाग्यो त मलाई हास्दाहास्दै अन्तरबार्ता कति छित्तै सकियेछ पत्तै भयेन।🙏🙏

  • @yambk6594
    @yambk6594 3 года назад +79

    मानव काे साेचाई मात्र हाे गलत /मन मिले श्रीमती सातासात गरेनि हुनछ / सबैभन्दा मिलेकैई राम्रो हुनछ / कति राम्रो साेच बिचार मिलन सार मानव ता भनेकाे यहि हाेनि किन मारमार कातकात गरनु पराे र !??💔💔💝💝👍️👍️👍️⛑️⛑️💋💋💄💄💄

    • @TinjureOnlineTv
      @TinjureOnlineTv  3 года назад +1

      thanks

    • @atengabu7048
      @atengabu7048 3 года назад +4

      Sahi ho. Ketiko jatlai ceremonial husband r play maker(Han bahdur) arko chahinx,

    • @basantashree1018
      @basantashree1018 3 года назад +1

      Timro satasat gareko vidio xitai herna paaula

  • @siddharthbd5343
    @siddharthbd5343 3 года назад +70

    खुल्ला दिल भएका जोडीहरु खुसी लाग्यो।

  • @shayakirati1530
    @shayakirati1530 Год назад +4

    कत्ति राम्रो साेजाे मान्छे हरु सबै जना🙏😘

  • @sitamalla5796
    @sitamalla5796 2 года назад +2

    बिचारा दाइ चाइलाइ देखदा सारै माया लाग्यो अर्को बिहा गरेर बस्नुपर्छ ।

  • @ombasyal1498
    @ombasyal1498 3 года назад +6

    खुल्ला दिलको मान्छे यार ना एजेतको डर नबिजेत को डर। जिन्दगी 😭🙈🙈

  • @jasuboharadhami861
    @jasuboharadhami861 3 года назад +6

    हासो चाही आयो 😁😁😁😁 अरू त तेस्तै हो गाईज❤️❤️❤️❤️❤️❤️

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 3 года назад +6

    मिलेर बसेको राम्रो हो बधाई तथा शुभकामना

  • @keshabgiri2631
    @keshabgiri2631 3 года назад +6

    हेलो योटूबे भाइ
    ३षस अघिको कुरा किन कोट्याएर दुख दिएको हो
    के तिमीले डलर कमाउन सफल भएको मा बधाई छ तिमीलाई।

  • @dudharajthing3693
    @dudharajthing3693 3 года назад +80

    पहिलाको श्रीमान छोडेको रहेछ त यो त titel अनुसारको मिलेन त पहिलाको छोडे पछी कसरी दुइटा श्रीमान भयो र ? यो अरु ठाउमा नि भको छ त

    • @sanusanu2350
      @sanusanu2350 3 года назад +7

      सहि हो हेड्लाइन गतिलो राख्ने गर्नुस पत्रकार जि..पहिला छोडेर अर्को बिहा गर्दा 2 टा मिलायर राखेको चाहिँ भन्दैन है..कुन नौलो कुरा हो र पहिला को छोडेर अर्को सङ्ग जाने त फेस्न नै छ हाम्रो नेपाल मा बरु जार जार मिलेको पहिले भिड्यो भनेर हाल्नुस भिड्यो

    • @sheelasharma5135
      @sheelasharma5135 3 года назад +2

      Hotni

    • @sugamrana6858
      @sugamrana6858 3 года назад +4

      यो के कुरा हो ? पहिलाको बूढो छोडेर अर्को सङ्ग आयो अनि पछि जार जार भेट हुँदा झगडा गरेन भन्दैमा २ वटा बूढो मिलाएर राखेको भनिन्छ र ? यो कुन प्रेस हो ?

    • @bholanepali4473
      @bholanepali4473 3 года назад +1

      Sahi kura

    • @aayushrai4827
      @aayushrai4827 3 года назад

      Ho vnya

  • @sitaansitaan13
    @sitaansitaan13 3 года назад +13

    ठिक गर्‍यो केटाले जतिनी ल्यए हुने केटिले नहुने ठिक गरेउ बहिनी गज्जब छ एक बारको जिन्दगीमा गर्नु पर्छ रमाइलो

    • @basantashree1018
      @basantashree1018 3 года назад

      Kuro thikai ho timro ni yastai herna paau hai la xitai

    • @parkashtakury2999
      @parkashtakury2999 2 года назад

      Manxe ko bhabana sanga khelo ko ho...
      Ramro hoina...

  • @Digant884
    @Digant884 3 года назад +19

    के कुरा हौ महिलाले दुइटा पुरुष सम्हालेर राखेको छ रे कहाँ सम्हालेको छ? विचरा पहिलो दाजु को मनमा कति पीडा छ उहाँलाई नै थाहा छ

  • @redenasunuwar7943
    @redenasunuwar7943 2 года назад +2

    पुरुषले चार जान देखि बार्ह जना सम्म लेयुनु हुने महिलाले चाहिँ दुइटा श्रीमान राखदा केही फर्क पर्दैन यो बैनिले ठिक गरे छ्न

  • @nimarai4134
    @nimarai4134 3 года назад +14

    साच्चिनी यो पत्रकार को काम छैना रहेछ पागल अर्काको ब्याक्तीगत कुरा कोट्याउने फटाहा

  • @razzlimbu8444
    @razzlimbu8444 3 года назад +7

    Dherai ramro kura suniyo very good 👍👍😍😍❤️❤️❤️❤️❤️...

  • @rohingaiming1187
    @rohingaiming1187 3 года назад +4

    ल दिदी लाई सलाम छ

  • @susasomanlimbu4691
    @susasomanlimbu4691 2 года назад +2

    कस्तो दिन हरु देख्न परो दाइलाइ पीडा नहोस दुइजनालाइ जिन्दगी भरी सुखले जिउन

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 3 года назад +131

    ठिक गरि मोरी ले,,,, येउटा लोग्ने मान्छे ले चाइ दुई वटी श्रीमती बीहे गर्न हुन्छ। भने ,,,,श्रीमती ले दुई वटा श्रीमान बीहे गर्न हुन्न ?बीहे गर्न हुन्छ।

    • @ramkhatri6814
      @ramkhatri6814 3 года назад +1

      BL 8io

    • @jhapalikitchenrecipe3740
      @jhapalikitchenrecipe3740 3 года назад +2

      सहि कुरा गर्नु भयो।एउटा पुरुषले 2जना भन्दा बेसि बिहे गर्दा समाज चुप लाग्छ तर एउटा महिलाले 2वटा बिहे गर्दा किन नाना भाती भन्छ समाज?के महिलाले 2वटा बिबाह गर्नु पाप हो?के उसलाई जिन्दगीमा दोस्रोपटक खुशी हुने मौका पाउनु गलत हो????

    • @bimlathebe8830
      @bimlathebe8830 3 года назад +1

      Tey vanya

    • @reetutamang2083
      @reetutamang2083 3 года назад +1

      Shai ho❤️😏👍

    • @dhangovindamaharjan9433
      @dhangovindamaharjan9433 3 года назад

      8

  • @sabinkhadka6868
    @sabinkhadka6868 3 года назад +4

    रमाईलो छ👨👧

  • @user-ui7zt6pl4o
    @user-ui7zt6pl4o 2 года назад +4

    Congratulations happy life couple 😍😍❤❤❤❤😯

  • @sirjanarai.5990
    @sirjanarai.5990 3 года назад +16

    बिचरा दाईलाई माया लाग्यो 😥

  • @gamingsanju6633
    @gamingsanju6633 3 года назад +4

    wow fantastic katha......ramro xa......

  • @basantathapa1316
    @basantathapa1316 3 года назад +5

    बिचार दाइ कस्तो साेजाे रऐ छ सहित अाँखा कम्जाेर हाेला जस्तो लाग छ मलाई

  • @saruyammagar6520
    @saruyammagar6520 3 года назад +13

    नेपाली इन्डियन लाहुरेले नेपाली नयाँ सांस्कार भित्र्याउने साथ सबैलाइ सजिलो भयो...!!

  • @gomasunuwar1496
    @gomasunuwar1496 3 года назад +2

    😜😜😜😜😜😜😜 गजबछ बा रमाइलो लागयो

  • @gomlamchane7948
    @gomlamchane7948 3 года назад +1

    एकदमै रमाईलो पो लागयो

  • @chandramayarai9879
    @chandramayarai9879 3 года назад +6

    Sabiy Jana ati ramro God bless you all 😍 wow👌👌👌💕💕💕

  • @adminkuwait9173
    @adminkuwait9173 3 года назад +15

    रमाइलो लाग्यो ठिकै हो कुरा मिले के भो र जार जार भए पनि

  • @surkshyakhadka5232
    @surkshyakhadka5232 2 года назад +3

    Wow 😀😀👌👌👌

  • @ramthapa6748
    @ramthapa6748 3 года назад +13

    बिचरा बुडि अगतिलो परेसि केखानु एक्लै जोगिको चाल भयो अनित यिकै ठाउमा जोगिझै खानुपरेकोछ ।यस्तो नहोस अरुलै बिचरा मया लग्यो बाल्कुमार जिको हालत देखेर ।

    • @rahulgurung2814
      @rahulgurung2814 3 года назад

      An budhi gatilo nhuda budha lai dukha ani feri budha gatilo nhuda budhi lai dukha ...

  • @Rtmonlinetv
    @Rtmonlinetv 3 года назад +6

    दाइ को कुरा चाहिँ कडा हो थुकेको थुक्क लाई चाटिदैन ढिला आयो कडा आयो है दाम्ना 😂😂😂

  • @krishnathapa8263
    @krishnathapa8263 3 года назад +52

    ए पत्रकार भाइ तिम्रो अरु काम छैन कि के हो

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 3 года назад +2

    केटाले राख्छन भने केटि ले नि राख्न मिल्योनि तर रिस गर्नु भयन मोजा ले बस्ने हो ।अमेरिकन सिस्टम पो रहेछ धेरै राम्रो काम ।देस मा केही परिवर्तन होला लाग्यो।

  • @amritthapa809
    @amritthapa809 2 года назад +1

    रमाइलो पो लाग्यो मलाई त

  • @birtamang8081
    @birtamang8081 3 года назад +11

    कसरि सगै ????
    पहिला को बुडा त छोडेको रैछ त
    तेसै हावा लेख्ने

  • @baikunthasharma1745
    @baikunthasharma1745 3 года назад +6

    Good

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 года назад +2

    रमाइलो तर यथार्थ ।

  • @santutharu4061
    @santutharu4061 3 года назад +2

    कस्तो अचम्म जोडी छन्

  • @ramchandrarai3858
    @ramchandrarai3858 3 года назад +8

    जेठो चही बुढाको एउटा आँखा छैन रहेछ बिचरा मुसाको दुलो नै देखेन होला त्यसैले छाडेको हुनसक्छ।

  • @mahendrabudha2822
    @mahendrabudha2822 3 года назад +4

    1 ढमै रामाेराे बिचार

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 3 года назад +1

    सारै रमाईलाे मान्छेहरु गजब लाग्याे।

  • @kabitakhadka971
    @kabitakhadka971 2 года назад +2

    कतिरमाइलो

  • @parempurja445
    @parempurja445 3 года назад +4

    😆😆😆😆 त्यो पनि गयो।यो पनि गयनी जाओस।म बात बातै जान्छु।हैत्त।राईनी दिदी कडा।

  • @renusoni4822
    @renusoni4822 3 года назад +18

    omg खतरा रहिछन् हो इनि दिदी त😂

    • @taralama9281
      @taralama9281 3 года назад

      Hamro tira ni 4 ota purus ek sirmati hunxa

  • @mohendersinghdhami43
    @mohendersinghdhami43 3 года назад

    धेरै राम्रो गरछौ तपाई को विचार राम्रो छ जिन्दगी मा पुरै मजा लिये को देखेर म खुशी छू।

  • @joyalrai559
    @joyalrai559 2 года назад +1

    कति हास्नु कति रमाईलो दिदी हो

  • @lakbahadur8300
    @lakbahadur8300 3 года назад +30

    रातमा कानछा बुरा सङग बसनु दिदी दिनमा जेठा बुरा सङग बसनु दुबई बुरा लाई बरा वर माया गरनु दिदी जेहाेस रमाईलाे गफ गरनु भयाे दुईता बुरा पालेकाेमा हजुर लाई धनदेबात छ हे

  • @khemdn7137
    @khemdn7137 3 года назад +4

    ramro lagyo

  • @bisnupariyar6856
    @bisnupariyar6856 3 года назад +2

    कि चहियो र मुसाको दुलो मन्छेलाइ नि बिचर जेथो बुधो कति माया लग्दो छ

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 3 года назад +46

    मिलेको राम्रो हो

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 3 года назад +101

    कोरियामा जानेहरुले कम्पनी चेन्ज गरेको जस्तै यो बुनुले पनि कम्पनी चेन्ज गरेछिन...

    • @madhavghimire8006
      @madhavghimire8006 3 года назад +1

      Bainile Ta Dui ota company ma Hunuhunxa ni

    • @shivaramrai3911
      @shivaramrai3911 3 года назад +1

      Budo le doj purauna sakena hola ani change garyo hola ni

    • @kpsharma3548
      @kpsharma3548 3 года назад

      Tani.k

    • @op_saurav2674
      @op_saurav2674 3 года назад

      भाई भईको नातो छ तो रहनेछ र यो नाठी खराबहो र छ

    • @aadibadri8992
      @aadibadri8992 3 года назад

      @@shivaramrai3911 qq

  • @kusumpun7377
    @kusumpun7377 3 года назад +2

    कति मजाको बुढा बुढी हो रमाईलो

  • @susilamagar8142
    @susilamagar8142 Год назад

    केटा ले भने 2 4 जना बिबाह गर्न हुने केटी ले भने नहुने हुन्छ र जेभाे राम्रो भाे 🇳🇵🇳🇵🇦🇷👌👌💕💕

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 года назад +14

    जार भाइ भन्ने यहित होला नि।जहाँ जार उहाँ प्यार ।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 года назад +4

    मलाई चै ठिक लाग्यो । मन मिल्छ मिलेर बसौ मिल्दैन मिलाएर बसौ । कसै गर्दा मन मिल्दैनभने अर्काको रिस नगरौं सबै लाई यो धर्तिमा आफ्नै तरिकाले जिउने बराबर अधिकार छ ।

  • @Nepalicottage
    @Nepalicottage 3 года назад +2

    एक महिलाले दुई पुरुष सङ्ग जीवन बिताउदा आलो पालो गर्दा एक अर्कामा चित्त दुखेन

  • @Ranjitvlogs280
    @Ranjitvlogs280 3 года назад +18

    कति रमाईलो हैट😂😂😂सम्झि सम्झि हास उठे

  • @rozuraighale9213
    @rozuraighale9213 3 года назад +4

    कसैको गोपनियतालाई यसरी मिडियामा ल्याउनु पाउछ ?।किन अरुको घर भित्रको कुराहरू मिडियामा ल्याउने मुजि पत्रकार काम छैन । कती नै जान्ने भएको मुजि 😡😡😡

  • @dilgutunggurung2419
    @dilgutunggurung2419 3 года назад +20

    अचम्म को कुरा यो आइमाई को खुस्केको छ कि क्या हो फेरि अर्को सग पनि जान्छ हो यो आइमाई जान्छु त भन्दै छ

    • @limbosomey8641
      @limbosomey8641 3 года назад

      Kasto kalko baugu bhane ko ta Aama gasto kosori bihegare ko palni

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 года назад +2

    हैट, अचम्म।

  • @nepalilifestyle2630
    @nepalilifestyle2630 3 года назад +11

    छाेरामान्छेले २ वटा श्रीमती संगै राख्नन मिल्ने महिलाले नमिल्ने याे पनि महिला अधिकार हाे

  • @haudeykawasoti3720
    @haudeykawasoti3720 3 года назад +5

    हैन ,बिना नागरिकता 40बर्ष रे ,अनि तिन जना नि कति खुसि 2बुडा 1बुढि new संस्कार भित्रियछ ,स्वागत गरुम ल😃😂

  • @hemraj2065
    @hemraj2065 3 года назад

    ल ल बधाई छ त्यो केटी मान्छे लाई चाख्नु चै पाएछ

  • @Sewaro777
    @Sewaro777 3 года назад +1

    लौ बधाई छ

  • @jaslimbo5412
    @jaslimbo5412 3 года назад +35

    के हो यस्तो कुनै डर नै छैन यार जार लाई 🤣🤣🤣🤣🤣🤣

  • @thapparana6254
    @thapparana6254 3 года назад +3

    Best balkumar dai ramro

  • @nitulawati123
    @nitulawati123 Год назад

    je hos sarai ramailo khalko video herna paiyo tinjure online tv lai dhanyabad

  • @limbugaming123
    @limbugaming123 3 года назад +16

    acham vanda pani dherai ramailo po lageyo🤣🤣

  • @braverytrust2671
    @braverytrust2671 3 года назад +3

    बधाई।छ।

  • @khadakmagar4062
    @khadakmagar4062 2 года назад

    २जाना स्रीमान एकैठाउँमा मीलाएर राखेचही यो आइमाइ लाइ मान्नु पर्थ्यो| तर पहीलेको स्रीमान चही माहान रैछ | बालकुमार सहन्सील्ता माहान रैछ |

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 3 года назад +1

    हँ हल्का रमाइलो 😂😂😂🤣🤣😂 जे होस 🤓🤓😎

  • @RajkumariYakkha
    @RajkumariYakkha 3 года назад +4

    Ramailo video

  • @premrajjoshidml7885
    @premrajjoshidml7885 3 года назад +17

    Kkk hudai yo Nepal ma कै न भाको जातर हाँडी गाउँ मा भने को यही हो

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +2

    दुईवटा बुढा भन्न मिल्दैन । पहिलाकोलाई छोडेर गए पछि ।

  • @RamailoKhotang
    @RamailoKhotang 3 года назад +2

    आज को भिडियो कडा आयो

  • @puransubba5799
    @puransubba5799 3 года назад +37

    हन कुन ठाउँ मा हो एस्तो लुङ्वा हजुर।बडो अचम्मको कुरा आयो त।

  • @reemasunwar4208
    @reemasunwar4208 3 года назад +27

    Ramro ho kati xora manxe lay matra 2 taa bihe garne

    • @biswashrai249
      @biswashrai249 2 года назад

      😀😀😀😀😀 di chai marne vyo aabo dui jana buda le maya garda😁😁😁😁😁😁

  • @DeepakDeepak-kn1fh
    @DeepakDeepak-kn1fh 2 года назад

    यक थाऊमा यसतै घतना भयको थियो परानु ऌोगनेले गवाऌा गयको बेऌा समातेर गरयो मेरै त होस भनदै 😷

  • @BS-Entertainment
    @BS-Entertainment 3 года назад +1

    आफ्नै गाउको आन्तरिक र निजि मामला लाई यसरी यसरि पर्दाफास गर्नु साथिहरु लाई सोभा भएन । यो भिडियो डिलिट गरिदिन बिनम्र अनुरोध छ ।

    • @sumeetrai727
      @sumeetrai727 2 года назад

      ati ramailo vidio....mazza ayo hernu 😀😀

  • @ks.gurung5527
    @ks.gurung5527 3 года назад +7

    Love is life never die feri jethi बुडोसँग गयो भने के गर्ने कान्छा बुडो🤣🤣

  • @gomlamchane7948
    @gomlamchane7948 3 года назад +3

    पतरकार भाई को चसमा राखने ईसटाईल चै मलाई मन परयो

  • @peterlama8773
    @peterlama8773 Год назад +1

    This sister is very funny lots of fun 😊

  • @mispriya3908
    @mispriya3908 3 года назад +1

    थुक लाज न भएको मान्छे हरु दाई यस्यो कुरा हरु अब सो गर्न बन्द गर्दिनुस अति भाको छ यो जनी र आउने घिन लाग्छ

  • @geetabasnet9323
    @geetabasnet9323 3 года назад +3

    लाज नभाकि नकचरि अझै अर्को सग जान्छु पाे भन्छे भालुनि कति बिहे गर्छे नानी पनि कति वटाकाे जन्माउछेस् हाे

  • @magarhetauda
    @magarhetauda 3 года назад +4

    मन मिल्नु नैइ सब्मिल्नु हो

  • @mohonshigu6766
    @mohonshigu6766 3 года назад

    तिनौ जनालाई शुबे फापे होस महिला चै भाग्यमानि नै हो दुइ दुइ वटा श्रीमानको अनुभए अरुसबैको नसिवमा हुदैन तर दुइ तिरको छोराछोरिहरुलाई चै बरा बरि माय दिनु होला है