श्रीमती साटासाट यसरी भएको थिएछ, बल्यो खुल्यो माया त माया हो good news

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 369

  • @dineshghalan2335
    @dineshghalan2335 2 года назад +23

    पत्रकार ज्यु खाडी मुलुकमा पसीना बगाएको मुल्याङ्कन गर्न तपाइले भुलेकै हो । अाउँदो दिनमा यस्तो पक्ष पात नहोस्

  • @Nirakhatri123
    @Nirakhatri123 2 года назад +12

    यो पत्रकारको बुडि कस्ती होलि यो आईमाई जस्तै परोस् अनि यो चुपचाप सम्झाएर राख्दो रैछ कि के गर्दो रैछ ? त्यति सजिलो छ जस्तो सोच्दो रैछ पत्रुकार

  • @Lal_163
    @Lal_163 Год назад +3

    yo आइमाई को गल्ति छ है, media karmi sir le दुई तिरकै कुरा सुन्नु पर्छ है।।।

  • @bhupendra971
    @bhupendra971 2 года назад +4

    यो आइमाई संग यो भाई बस्ने हो भने त बहुत दुःख पाउँछ,बोल्नै दिँदैन आफ्नो श्रीमान लाइ ,अझ भन्छ सँगै सुतेको पैसा चाईयो रे ,,,,,कुरा सुन्दा पनि अच्चम लाग्छ ......

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Год назад +5

    छि छि छि छि यस्तो आईमाई हुनुभन्दा त जिन्दगी भरी ब्रहमचारी बस्नु ठिक

  • @chaburai8531
    @chaburai8531 2 года назад +8

    अब यौता आइमाइले घर सम्हाल्नु पर्ने बेलामा १०० जना जति तरुनापो सम्हालेछ मायाले सन्सार थामेन

    • @pematamang9185
      @pematamang9185 2 года назад

      9oo7opioid op9oo99o999oooo9o9ooo9ooo9o9oo9o9ooooo9i tulku iii99o9u tulku 8ions oo99poo ooo9ooooo99o99 oooh99999999999 9999oo9

    • @pematamang9185
      @pematamang9185 2 года назад

      '

  • @maiyasharma2734
    @maiyasharma2734 2 года назад +14

    येस्ता खराब आइमाइलाइ कारबाही नगर्ने हो भने पत्रकार भन्न न पायेर पत्रुकार भन्ने बेला हुन्छ यो आईमाई कति सम्मको खराब है

  • @DavidBronx666thebeast
    @DavidBronx666thebeast Год назад +1

    जो जस्को घर-बार बिग्रिए पनि यु-टुबेलेलाई गरी खाने भाडो काईदा भाको छ।

  • @kamana73
    @kamana73 2 года назад +8

    अब यो महिलाले छोडेर गयो भने यो मान्छेको जीवनमा एक छाक खाना खानै परे पनि जीवन शान्त हुने देखियो।अब कतार वालाको दुखका दिन सुरु हुने भए यी महिलाले कति युवाहरूलाई रुवाउने हो थाहा छैन । आफुले गरेको कर्मको फल पाउने हो हात खुम्चाएर रानी बनाएर कसैले पनि राख्दैन । तिमी जहाँ गए पनि आफ्नो भाग्य सगै जान्छ। अब हिडिरहनु भन्दा यहि बुढा सग मिलेर बस्दा सबैको कल्याण हुन्छ। भोलि छोराछोरी ठुलो हुन्छन। कमाएर पाल्छ्न। छोराछोरीको भविष्य हेर्नू पर्छ। यदि आमा हो भने हैन भने अरुसग हिडर थाकेर बुढेसकाल लागि सके पछि छोराछोरीको सहारा खोज्नु पर्ने र छोराछोरीले नहेरे पछि बाटोमा बेवारिसे हुनुको विकल्प छैन।बेलैमा होस पुर्याउनु बुढा सुध्रन्छु भनेका छन ।दायाँबायाँ नगरी बस्ने।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +4

    बाल बच्चाको आमा भएरपनि अनि निहु तिहु गरेर घर छाडेर हिडने अनि बसेको सुतेको पैसा माग्ने? कस्तो अचम्म यो आइमाई बारमासे कामै नलाग्ने आइमाई हो लोग्ने मान्छेले हिड भन्दा खुरुक्क कसरी हिड्नु?

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf Месяц назад +2

    य भाइ तिम्रो श्रीमती ले मुख छोडे को छै न।मुख छोडेको भय।कतै झर्नु या हराउनु पर्ने हो। र।यक अर्काको ईख मा दुई जना ले।मिले र तेस्ता लाई काम गरे र देखाउनु पर्छ।राम्रो बन्नु पर्छ।

  • @Nirakhatri123
    @Nirakhatri123 2 года назад +3

    न्यायका कुरा गर्न नसक्ने भए पत्रकार मुलाहरु किन भेला गर्छस न सोध्ने तरिका ठिक छ,न समस्याको सहि बाटो खोज्न जान्या छ, हैट यस्ता पत्रकार

  • @razthapa1504
    @razthapa1504 2 года назад +21

    मिडिया ले दुई तर्फी कुरा सुन्नु पर्यो सबै कुरा बुज्दा यस्को हर्कत हेर्दा यो आइमाई गलत छ अझै अर्कै सङ्ग बिहे गर्छु भन्नेलाज नाभाकी आइमाई

  • @ghanshyamlamsal7784
    @ghanshyamlamsal7784 2 года назад +12

    यो मिडियाको पनि तराजु डल्कियो होइ पक्छेबाद गर्नु भयन केटाको कुरा सुन्नु प्रयो बिदेश मा 60% गर्मीमा खुन बगायको पोइसो हो

    • @anilsunar4590
      @anilsunar4590 Год назад

      Terima chini cahpati sala kukur haru lai mardinu prxa

  • @sumilimbu1767
    @sumilimbu1767 Год назад +3

    पुरुस को कुरा पनि सुन्नु पर्छ मिस!। मिडियामा भाइरल हुनु मात्र हो । कस्तो समय आयो हो ।

  • @HariHari-xz4ww
    @HariHari-xz4ww 2 года назад +5

    सरासर याे अाईमाईकाे गल्ती छ जता बिदेशि तेतै लाग्ने खाल्की भालुनि रहिछे त्यो बिदेशी पनि नेपाल आयो भने फेरि अर्को बिदेशी रोज्छे अनि तेस्लाइ पुन छोडछे

  • @ranmayaangbo494
    @ranmayaangbo494 2 года назад +25

    भालुनि आईमाई बानि लागेकाे

  • @dawasherpa9087
    @dawasherpa9087 Год назад +1

    ताक परे तिवारी, नत्र गोतामे, भन्ने उखान जस्तै गरेछ, यो अौरत ले, तर यो श्रीमान को अपमान गरेको बदला एकदीन अर्को श्रीमान बाट भोगनु पर्नेछ,फरक चैँ पर्दैन

  • @hiratimilsina1284
    @hiratimilsina1284 Год назад +1

    महिला को एकदमै गलत हो।परिवार बच्चा छिरेर बिदेशमा खाडि मुलुक

  • @negralalnepali2753
    @negralalnepali2753 Год назад +3

    पैसा हुदा माया गर्ने खाले महिला रैछ कि केहाे कुराे सुन्दा त्यस्तै लायाे

  • @संगीतनैमेरोसपना

    यो सम्मा 4 अेाट मिडिया देखिसके सबै कुर त्यि आइमाई लाई सपोर्त गर्दै छ

  • @krishnarawat7143
    @krishnarawat7143 2 года назад +4

    Valuni rahixe yo aaimai

  • @rameshrawal2602
    @rameshrawal2602 2 года назад +12

    *यो साला आईमाईको सम्बन्ध २-३ वटा बिबाह मा मात्रै सिमित छैन यस्तै पारा हो भने १ दर्जन हुन्छ आगामी दिनहरुमा त्यो कतारमा हुने प्रेमी भनाउदो नेपालमा आउछ अरबको गर्मी फाल्छ अनि लात्ताले हानेर भगाउछ हेर्दै गर्नु* 🤗🤗

    • @shovarana9056
      @shovarana9056 Год назад

      कति खराब होतनी यो आईमाई अच्चम्नै लाग्यो। ख्याल गर केटाहो 😁, जेठोबुडाको सन्तान पाल्न आउदा रैछ्न आइमाइ।

  • @pknphg8444
    @pknphg8444 Год назад +1

    स्वास्नी चैकाे थुतुनाे फुट्ने गरि हान्नु पर्छ दुनियाँ केटाहरु शीत माेज गरेर हिड्छ अझै ठुला कुरा गर्छ

  • @ammarbahadur7223
    @ammarbahadur7223 Год назад +1

    यो त ठुलो भालुनी रैछ मिडिया पनि घन्टा जस्तो रैछ

  • @bijaythakuri3413
    @bijaythakuri3413 Год назад +7

    खास भन्नू पर्दा आईमाई नै भालुनी रैछे कुरा बुझ्दा

  • @shahiramoli4615
    @shahiramoli4615 2 года назад +2

    यो पत्रकार ले दियो क्या सम्ब्जी किन्ने पैसा यो भालू हो भालू यो आइमाई काम छैन् यसको समान मा चुक नुन खुर्सानी दल्देऊ त कोही नजिक छ भने

  • @rameshsethi364
    @rameshsethi364 Год назад +2

    खासगरि यो आईमाई गतिलि छैन मेरो बिचार मा

  • @madamkumar7573
    @madamkumar7573 Год назад +7

    याे पतर कार पनि तेहि केटि काे पछि लागे काेरहे छ नत्र भने केटा काे कुरा किन नसुने काे याे पतर कार लाइ पनि कारबाहि गरनु परछ केटि चै वाेले काे वाे लै छ केटा चै वाे ल नै नदिने

  • @bhujelbindu5895
    @bhujelbindu5895 Год назад

    यसतै बेवारा ले गरदा पैइला को बुडाले छोड़े को रैइछ भालुनीलाइ छोड़े कै रामरो हुनछ गती छाड़ भालुनी लाइ

  • @santosbishwakarma8809
    @santosbishwakarma8809 Год назад +3

    कोही मिडिया त पैसा को पछाडी पर्छन यार केटा को पनि सुन्न

  • @somethingnew5016
    @somethingnew5016 22 дня назад

    कुरा क्लियर छ आइमाईकै दोष रैछ। त्यो आइमैइलाई रातो धुलो खुर्सानी दल्नु पर्छ। जो चोर उस्कै ठूलो सोर।

  • @susilastha3026
    @susilastha3026 2 года назад +3

    यो आईमाई ले येहि तरिका हो भने कति दर्जन पोइ फेर्ने हो

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +1

    Midiya sir ko sujab ramro lagyo

  • @amarkhadka8663
    @amarkhadka8663 Год назад +1

    मेरो बुढी पनि यस्तै भएर मैले डिभोर्स गरेको ।

  • @ramjithapa95
    @ramjithapa95 Месяц назад

    यो सबै सामाजिक समस्या बिकराल बन्दै जानुको कारण देशमा रोजगारी सिर्जना नगर्ने कमिसनखोर सरकारले वैदेशिक रोजगारमा धकेल्नुको कारण हो ।

  • @nishaneupane3076
    @nishaneupane3076 Год назад +2

    य पत्रकार ज्यु तो भाईको पनि कुरा सुन्नुहै

  • @mayaacharya9634
    @mayaacharya9634 2 года назад +4

    यो आईमाई नकटी नै हो

  • @manbdrthapa8937
    @manbdrthapa8937 2 года назад +5

    yo ktle feri arko family bigardai xa sir

  • @menuthapa9468
    @menuthapa9468 2 года назад +3

    Yo Bahini absolutely right 🙏

  • @noobnepaligamerz7115
    @noobnepaligamerz7115 2 года назад +3

    सबैका ग्रहदसा बिग्रीन्छ तर बास यति भन्छु कसैले पुजापाठ गर्दै दसाग्रह शान्ति गर्दै छाेरा छाेरीकाे मुख हेरर सम्माहालिन्छन काेही काेही यस्तै हाना थाप गर्दै नकारात्मक कुरा लिएर अघि बढ्छन

  • @gopalmoktan4880
    @gopalmoktan4880 Месяц назад +1

    याे पुताेकार आइकाे सपाेट गरेर भाेल्ता रहेछ गल्ती आइमाकाे छ 100

  • @madhavmelina3153
    @madhavmelina3153 Месяц назад

    Right didi

  • @saraswatikharel1807
    @saraswatikharel1807 Год назад

    Kun flim ko suting ho yo ramro lagyo Malai chai 😆😆arko vag ni aauxa ki nai please riplay me Malai ta yasto suting haru jati vag aayeni khoji khoji hern man parx

  • @kamaladahal4104
    @kamaladahal4104 Год назад +1

    Hello good and best up luck for your carers

  • @opvideoc2753
    @opvideoc2753 2 года назад +3

    मेरो चै कमेंट पढेरै जिन्दगी जाने भो🤗🤗

  • @ThirBahadur-x8y
    @ThirBahadur-x8y 27 дней назад +1

    भालुनी आईमाई लाज सरम छैन

  • @sunitamagar2996
    @sunitamagar2996 2 года назад +7

    Valuni Rahexa

  • @MakhanaPunmagar
    @MakhanaPunmagar 27 дней назад

    यो विवाहलाई खराव सपना सम्झेर यो अाईमाईलाई छोड्नु । अाफ्नै माझी विहे गरेर बस ।

  • @khagendrabudha1448
    @khagendrabudha1448 2 года назад +4

    नया पायाे गति छाेड्याे।

  • @surajkarki367
    @surajkarki367 2 года назад

    सर यो आईमाई गतिलो होला जस्तो लागेन मलाई त बुढा कति फेर्नु मन लाको होला के 🤔🤔

  • @goyaladansingh1891
    @goyaladansingh1891 2 года назад +2

    यो केटि गतिलि होईन जस्तो लागयो कुरा बुझदा

  • @newsbydilen1712
    @newsbydilen1712 2 года назад +5

    अहिले आएर केटा सहि रहेनछ भन्ने लाग्न थालेउ बेहोर दुइटै को उस्तै छ तर लेनदेन जिरो रहेछ केटा लाई ६ लाख होइन ६ लात हानेर हिसाब चुक्ता गरि दिनु युटुवर जी

  • @notopupgaming1528
    @notopupgaming1528 2 года назад +2

    यो।युटुपेकोकाम।छैेना

  • @hukumpun3249
    @hukumpun3249 2 года назад +7

    Very nice fight 👍👍

    • @wizardwizard7527
      @wizardwizard7527 Год назад +1

      बुडाले थपड हान्द बुडिले लातले हाने

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Год назад

    होइन श्रीमती पनि सटा सट गर्दा मिल्छ ? हुनत मान्छे पशु सोसरह भइ सक्यो ।गाह्रो छ

  • @sayokpromen4044
    @sayokpromen4044 2 года назад +1

    अब कर्की ले नि यो अाइमौइको लतखने हो

  • @kirangurung9671
    @kirangurung9671 2 года назад +2

    Note to the point झुक्किएर facebook मा फोटो upload भएछ!

  • @rameshsethi364
    @rameshsethi364 Год назад

    पुरुष लाई लातहान्ने छि यस्तो आईमाई

  • @madamkumar7573
    @madamkumar7573 Год назад +1

    याे आइ माइ ठिक छै न है मिडिया करमि लेअलिहाेसियार केटा काे कुरु सुनु परछ

  • @shovarana9056
    @shovarana9056 Год назад +2

    यो आईमाई खराब हो

  • @bambahadurrai3572
    @bambahadurrai3572 5 дней назад

    यो मुलाको साग युटुपे हरुले तराजु ढल्काएर ईन्शाफ किन गरेको । यो आईमाई ठिक छैन केटाले 42" ० को गर्मि मा पसिना बगाएर कमाएको पैसा मा नाठा खेलाएर पैसा सकि दिन्छ भने गल्ती कस्को हो ? ।बुजेर न्यय दिलाउने काम गरिदेउ मिडिया भाइ हो ।

  • @madhavkhanal6510
    @madhavkhanal6510 Год назад +1

    आइमाई ले किनेकी रैछ पत्रकार पनि बाइकको हैछ यार

    • @Jaljala-Vlogse
      @Jaljala-Vlogse 25 дней назад

      किनेको होईन बातोमा आउदा पाउरोति खिलायो।होला

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Год назад

    ए कुरा बुज्दा त यो केटाको गल्ती देखियो बुढी लग्यो भन्दैमा उसैको बुढी उठाउनु मिल्दैन थियो ।

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад

    कुरा बुझे माेरि जाउ ल हैना अाजा भाेलि के चलन अाकाे हाे बिदेश बुढा लागेसि अर्काे केटा सीता बाेल्नै पर्नि अनि पछि अतिचार भएसि मिडिया तिरा नि अाउनै पर्नि धिकार छ जिन्दागी छ्या

  • @Subash-Magar1
    @Subash-Magar1 2 года назад +16

    दुनियाँ हसाउछ जाठाजाठिहरु

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 27 дней назад

    स्वास्नी भन्ने अधिकारै रैनछ तिग्रे बिबाहा दर्ता छैन तेराे पैसा पनि पाउँदैनस उत्रा ५बर्ष तेराे वाेक्ष्यान कुन महिला हुन्छ

  • @adityathapa2364
    @adityathapa2364 26 дней назад

    यो आई त र्हदा खेरीनै भालुनि जस्ती छे। सोझो लोग्ने देखेर फाईदा उठायेको हो। पत्रकार सर ले पनि निया र अनिया छुटियाउनु परो।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 27 дней назад

    यस्काे इन्साफ ले हावा खायाे,स्वास्नी साटासाट गरेपछि खतम

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 2 года назад +1

    हाहाहा,,,श्रीमती सातासात्😃😃😃

  • @shantoshlamagurung3984
    @shantoshlamagurung3984 Год назад

    मेरो बिचारमा केटा को 90%गलती छ

  • @chhatrabdr.shrestha7319
    @chhatrabdr.shrestha7319 Год назад

    यो आइमाई नै गलत रहेछ ,यो मान्छे केटा हसाउने खालको रहेछ हौ

  • @chhatrabdr.shrestha7319
    @chhatrabdr.shrestha7319 Год назад

    यो पत्रकारले नै यो आइमाई लाई उचालेको रहेछ हो ?

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 года назад

    याे बैनिकाे कुरा ठिक हाे

  • @dipaksunar573
    @dipaksunar573 Год назад +2

    यो आईमाई खरापहो

  • @spradhan8891
    @spradhan8891 2 года назад

    Sir
    Last scien apload garnu na
    Chutey ko samei.
    From 🇮🇳

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 27 дней назад

    तिग्रेकाे पनि गल्ति छ रातदिन भालुनि भनेपछि स्वास्नी सबैका हिट्छन

  • @tulashiram7967
    @tulashiram7967 Год назад

    केटिले नै पहिले गल्ती गर्यारहेछनी

  • @saradtamang8733
    @saradtamang8733 22 дня назад

    यो आईमाई आफै गल्ती गर्ने आफै ठुलो कुरा गर्ने गल्ती गरेसी त अलि सोचेर बोल्नु पर्छ नि

  • @dineshsaud2197
    @dineshsaud2197 2 года назад +1

    Value hos

  • @lalbaharmagar8504
    @lalbaharmagar8504 Год назад +2

    मिडिया वाला खतम रैछ

  • @chandralimbu9973
    @chandralimbu9973 2 года назад

    गल्तित केटाकोनी छ तर सबैभन्दा गल्ती खराबी केटिहो

  • @rajkumaradhikari9926
    @rajkumaradhikari9926 Год назад

    यो केटि नै उस्तै हो चाख्दै हिड्ने बानी रैछ । केटि ले गरेको जस्तो केटाले गरेको भय के हुन्थ्यो नि । यो केटि भालु हो ।।।

  • @shankaradhikari2676
    @shankaradhikari2676 4 дня назад

    कुरासुन्दा महिलानै खरावहो

  • @ramukc2829
    @ramukc2829 Год назад

    थुक्क अज सरम छैन परदेशी ले कसरी दुख गरेको छ पैसा कसरि कमाईन्छ बल्ल थाहा भयो

  • @humirana9774
    @humirana9774 2 года назад

    Okh

  • @purinapriyar7735
    @purinapriyar7735 13 дней назад

    तेसले छ लाख खोज्छ भने सरकार देखाइदेउ सिसि रन्डि भालु भनने पोई लाई

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 2 года назад +14

    खर्च त जति गरे त्यति हुन्छ। केटाको कुरा पनि सुन्नु नि।

  • @Da_rk_Qu_ee_n1234
    @Da_rk_Qu_ee_n1234 Год назад

    Yo woman be over about this case we are watching from syangjaya. Thank you.

  • @ramsharanchaudhary5693
    @ramsharanchaudhary5693 2 года назад +3

    पानी किन पर्दैन भनेकाे त

  • @aaitaramaaitaram
    @aaitaramaaitaram 26 дней назад

    यो केटा सइ छै

  • @lokkc6983
    @lokkc6983 23 дня назад

    याे महिलाकाे बाेली सुन्दा यहि गलत छ

  • @lilagurung6925
    @lilagurung6925 Год назад

    यस्काे छाेरा छाेरीकाे हेर बिचार खाना पकाई भाडा माङझ्ने कपडा धुने देखि तेलाई चाहेकाे बेला सुत्नपनि दिने त्याेपनि काम हाे त्यसकाे मजुरा दिन पर्याे ।

    • @Dipendra309balamimagar
      @Dipendra309balamimagar Год назад

      आफू छोरी मान्छे भएर होला त्यस्को सपोर्ट गरेको होईन

  • @ankitdallakoti306
    @ankitdallakoti306 Год назад +1

    बहिनी को कुरा सही हो

  • @bismanroka1906
    @bismanroka1906 2 года назад +1

    भाइ यदि साच्चिकै पैसा पठाएको भए पेपर होला नि तिमी शीत झुठो नबोल

    • @kritikathapa3855
      @kritikathapa3855 2 года назад

      Paisa ko jeyan ta hoina ni mahila purush ko khelaunaa hor

  • @krishna.p.subedi4650
    @krishna.p.subedi4650 Год назад

    गल्ती आफै गरनि अनि आफै मिडीया मा जानु ठूलो गल्ती हो

  • @kulprasadpoudel6671
    @kulprasadpoudel6671 Год назад

    Aimainai sano hunu paraoni

  • @mayaacharya9634
    @mayaacharya9634 2 года назад

    ह्यई देखीयो यो आईमाईका कूरा

  • @mamatathapamagar3875
    @mamatathapamagar3875 Год назад

    Media ko Kura sodhne Tarika Ali bhayan jasto lagyo hjr. ..aaimai Ali fataha ho jasto x 100%

  • @tankbirbk3930
    @tankbirbk3930 2 года назад

    यो केटा खराब हो जति खेर ऋिरिमती लाई गालि गर्न सिमाना हुन्छ नि

    • @alliswell9767
      @alliswell9767 2 года назад

      Shreemati vayA pasi arko saga kina fecebook ma kura varnu ane kutanu parenata