गणेशले आत्माह.त्या गर्छु भन्दै निस्के पछी, आशाको रुवाबासी ! भाइरल जोडीको बास्तबिकता यस्तो !!

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ganesh babu bk and aasha bk
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 158

  • @preetanjuli6893
    @preetanjuli6893 Год назад +15

    यो जोडीलाई इन्द्रेणीमा देख्न पाइयोस् छिटो भन्दा छिटो गोबिन्द्र सर ❤❤

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😢

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 4 месяца назад +1

    सुन्दर जोड़ी गणेश सरले शहरी या बुहारी मा जडिया नसुध्रेको देख्दा श्री मतीलाई माया नगरेको देख्दा कहीले सुध्रिनुहोला भन्ने आशामा राम्रो सिरियल छ शुभकामना🙏🌹 ऐले देख्न पाउदा खुशी लाग्यो गणेश जी को जोडी🙏

  • @dbkhadka7566
    @dbkhadka7566 Месяц назад +1

    आहा कति मीठो कला गला सुन्दर जोडि दुबैजना धेरै बुझ्ने हुनुहुदो रहेछ हजुर हरु लाई भगले सधै रक्षा गरून् र्हजुर हरु सङ्ग एकपट्क भेट्ने अबसर पाए हुन्थ्यो ❤️🙏

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Год назад +4

    लुकेर दबिएर रहेको प्रतिभालाई बाहिर देखाउन ठूलो भूमिका खेलेको मीडिया खरो मिडियालाई धेरै धेरै धन्यबाद साथै गोविन्द पंगेनी दाईलाई धेरै धेरै धन्यबाद 🥰🙏🙏🙏,,

  • @gokulbk241
    @gokulbk241 Год назад +19

    यो जोडी सधै खुसी भको सुन्न र देख्न पाइयोस

    • @BishalThapa-u9z
      @BishalThapa-u9z 10 месяцев назад

      Sai ho❤❤❤

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 2 месяца назад

      😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤😢

  • @bimalaachhami468
    @bimalaachhami468 Год назад +4

    आहा यस्तो राम्रो गला र कला भएको सुन्दर जोडी कहिल्यै पनि छुटि्एको देख्न र सुन्न नपरोस्। सधैं भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏

  • @rajusunchiury9899
    @rajusunchiury9899 Год назад +3

    यो जोडि को सधै खुशि भयको देख्ना पाइयोस गणेश भगवान भन्नु र आशा देबि जस्तो हुनु जीवन मा हर कुरा हर पल सङ्घर्स नै जीवन को सफलता हो फलोस फुलोस एउटा छोरी देख्ना मन छ

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Год назад +2

    6/7 मैना पुरानो स्टोरि हो यो कुरा गर्दै जादा ई कुरा निस्कि हाले जिन्दगी पक्कै सफल रहने छ मिठा मिठा कमेन्ट को लागि धन्यवाद सबै सबै लाई

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +7

    अझै धेरै प्रगति गर्दै जानु होला
    कुनै दिन अरुहरुले पनि तपाइहरुबाट सिक्दै जाउँन कि
    संघर्ष नै जीवनको खुड्किला हो भनेर। शुभकामना !!🙏❤

  • @munnamunna9780
    @munnamunna9780 Год назад +2

    सुन्दर जोडी सधै एस्तै हसिलो सुखी खुशी देख्ना पायो स गित छोटो भयो हजुर एति मीठो स्वर छ अलि दुई चार टुक्का सुन्न पाए अलि मजा आउथ्यो अलि लामो गित सुन्ने ईच्छा छ

  • @mohanshrestha6792
    @mohanshrestha6792 Год назад +1

    धेरै दिन पछि देख्न पाइयो अलि छिटो छिटो देख्न पाय हुन्थियो मलाइ अति नै मन पर्ने जोडी हजुर हरु को उज्जल भबिस्य को हार्दिक शुभकामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +4

    भाईर बैहिनी सदै हासि खुसी रहनु किनकी बच्चाको भबिस्से बनाउनु परछसदै अमर रउस गणेश भाइ आसा बैहिनी दुबै जाना लाई बधाइछ र खरो मिडीया अनि गबिन्द जी शुभ कामना छ

  • @arjunpun5168
    @arjunpun5168 Год назад +3

    हाम्रो प्युठानि महान ठिटो गणेस भाई म हाल साउदि देखी हेर्दै छु

  • @humbahadursunar1009
    @humbahadursunar1009 Год назад +1

    नाइस जोडि यो जोडि कहिलै नछुटोस ❤❤❤

  • @reshambabustha4946
    @reshambabustha4946 Год назад +2

    दामी जोडी केही पाठ सिक्नु पर्छ यो जोडी बाट

  • @haribk5820
    @haribk5820 Год назад +2

    जिन्दगी संघर्श हो
    जीवन मा सबै कुरा खानु तर हरेस नखानु । मर्नु समस्या को समाधान होइना कोसिस गर्दै जानू सफल अबस्य भइन्छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +1

    यो जोडि अब यो देश को उदारणिय बन्नु पर्छ। हिम्मत हार्न हुन्न भाइ। अब दुबै जान लाइभ दोहोरी मा आउनु परो स्वार राम्रो छ।

  • @KhadgaThapa-q1q
    @KhadgaThapa-q1q 8 месяцев назад +1

    बाबू जीवन सुख र दुखकाे यात्रा हाे

  • @bhimrisal8258
    @bhimrisal8258 Год назад +1

    Haar khanu hudaina Bhai yakvhhoti pako jindagi ho gobinda sir Indreni ma lanu Bhai bahinilai dubai janako voice ramro xa ❤🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪💗🙏🙏🙏

  • @gangaadhikari6389
    @gangaadhikari6389 8 месяцев назад +1

    Ganesh babu and madam ko kura ta dherai dukha ko rahe chha. Malai ta dherai naramro lagyo.

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +2

    गोबिन्द सर एकपटक ईन्द्रेणि कार्यक्रममा लियर जानू गणेश सर र म्याम लाई। श्रीमान् श्रीमाति को दोहोरी सुन्न मन लाछ।

  • @KhadakThapa-zp6yz
    @KhadakThapa-zp6yz 8 месяцев назад +1

    धेरै राम्रो जोडी छ। हजुर ❤

  • @rabinchepang4541
    @rabinchepang4541 7 дней назад

    सफलता को सुभकामना दुबै जनालाई❣️❣️💗🙏🙏🙏

  • @balbahadur8057
    @balbahadur8057 Год назад

    बिगत ले नै ब्रतमान र भबिस्य को सफल बाटो को निर्धारण गर्छ जस्तो लाग्छ तर बिगत जो असफलता भै परि आउने घटना हरु लाई सम्झेर हरेस खानु हुन्न ! पृथ्वी गोलो छ भन्छन् दुखिको नि एक्दिन सुख फर्किन्छ धैर्य गर्नु पर्छ हजुर हरु अब रोदन मात्र होइन अब खुसीको इन्टरभिउ हेर्न पाइवोस बिस्तारै दर्सक स्रोतको मन मा बस्दै हुनुहुन्छ सो अब अगाडि बड्नु होला सुभ कामना छ स परिबार मा उज्ज्वल भबिस्य को कामना मन खिन्न हुने कुनै पनि काम नगरिदिनु होला सुन्दर जोडि यहाहरुको सुन्दर भबिस्यको फेरि पनि कामना 🙏🙏🙏💐💐💐👏👏👏👏👍️👍️👍️💕💕🙏🙏

  • @ismritishrestha5642
    @ismritishrestha5642 Год назад +2

    मर्ने कुरा नगर सानू
    के नै छ र मरेर लैजानु❤❤❤

  • @arjunpun5168
    @arjunpun5168 Год назад +1

    भाई र बुहारिलाई धेरै धेरै बधाई छ यो जोडि कहिले पनि न छुटोस सधै अमर रहोस तर बुहारिको बोल्ने सैलि सारै राम्रो लाग्यो गणेस भाई तिम्रो घर प्युठान कहा हो मेरो पनि प्युठान बाग्दुला हो घर

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Год назад

      झिमरुक गाउँ पालिका तिन मा हाे सर

    • @arjunpun5168
      @arjunpun5168 Год назад

      @@pariyarbirubiru2929 ए होर अनि काठमाण्डौ कहा हो बसाई म नेपाल आए भने मिल्नु पर्ला भाई तिम्रो नम्बर देउन भाई ल

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Год назад

      @@arjunpun5168 मेरो कलास मेड साथी हुन तर म पनि भेट नभएको धेरै साल भाे मत अहिले दुवै तिर छु

  • @birtamang3403
    @birtamang3403 6 месяцев назад

    गणेश भाई रिन गरेर ठूलो काम नगर्नुहोला रिनले आफु खान्छन् हमेशा भगवान लाइ प्रथाना गर्नु होस् सबै काम ठिक हुन्छ तपाई सुन्दा नेपाली जनताहरुको मन रुन्छ हमेशा तपाईको परिवारमा मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन

  • @takgurung8196
    @takgurung8196 Месяц назад +2

    Good vai baini🙏🙏🙏🙏🙏🙏

  • @bhimghartimagar5806
    @bhimghartimagar5806 Год назад +2

    यि दुबैको जिवन कहिल्यै नराम्रो नहोस। भन्ने मेरो आशा छ।

  • @gangaadhikari6389
    @gangaadhikari6389 Год назад

    Atma hatya garnu nai samasya ko samadhan hoina. Himmat garnu parcha. Parishram gardai gaye pachi samasya tardai jancha. Dukha ta sabai manche ko jindagima aucha. Be strong to do struggle and will be success. Thank you for share this video to kharo media unit.

  • @debendragurung2454
    @debendragurung2454 Год назад

    प्रगतिसील गायक जिबन शर्मा जी को एउटा अत्यन्त चर्चित गित छ, जस् को बोल, सँघर्ष हो जिबन्, जिबन् सँघर्ष हो भन्ने गित जस्तै, मनुष्य चोला भए पछी बिभीन्न प्रकार का उत्तर चढाव अबश्य आउँछ नै तर जस्तो सुकै कठिन परिस्थिती आए पनि त्यो परिस्थिती लाई दुवै जना मिलेर समाधान् गर्न सक्नु नै जिबन को सफल्ता हो । त्यसो हुनाले सँघर्ष सँग डराएर हैन कि सँघर्ष लाई सामना गरेर, समाधान् गरेर अघि बढ्नु नै सफल्ता हो । त्यसो हुनाले यति राम्रो सुन्दर जोडी लाई सफल्ता को शुभकामना छ ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Год назад

    जीवन भन्दा धन ठुलाे होइन गणेश भाइ धन भन्दा मन ठुलाे हाे ।

  • @sandipsunar1865
    @sandipsunar1865 6 месяцев назад

    आहा मीठो आवाज

  • @bhimsunar9386
    @bhimsunar9386 Год назад +1

    नमस्कार गणेश भाइ अनि आसा बैनीलाई !!
    तपाईंहरुको अन्तर्वार्ता लगभग सबै जस्तो हेरीसकेको छु !! माईला सिरियल हेरी रहेको छु तपाईंहरुलाई सफलताको शुभकामना भन्न चाहान्छु !!
    साथै गणेश भाई र आसा बैनी दुबैजनालाई नै एउटा सुझाव दिन चाहन्छु !! जस्ले जिबनमा धेरै दु:ख ठक्कर खाएर पनि हासी खुसी बस्छ त्यही हो भाइ जिन्दगी तपाईंहरुको प्रेमका कुराहरु सुनेर आज हामी पनि रोईरहेका छौं तसर्थ तपाईंहरुको जिबनमा कहिले पनि यस्तो मोड नआओस् जुन कुरा यो अन्तर्वार्तामा सुन्नु पर्यो !! यो कुरा म बिशेश गरि गणेश भाईलाई भन्न चाहन्छु !! भाई तपाईंले आसा बैनीलाई जुन साहारा दिनु भएको छ नी सबैमा यस्तो आट हुँदैन भाई त्यसै कारण म सलाम गर्न चाहन्छु तपाईंलाई तर तपाईं बिना बैनी अनि छोराहरुको कस्तो अबस्था हुन्छ यो कुरालाई पनि ख्याल गरिदिनु होला भन्दै तपाईंहरुको दाम्पत्य जिबनमा कसैको नजर नलागोस सदै हासी खुशी तपाईहरुको जीवन बितोस हाम्रो पनि माया अनि आशिर्वाद छ धन्यवाद !!
    खरो मिडियालाई पनि धेरै धेरै धन्यवाद

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +2

    आशा धेरै सुन्दर रहिछन् गनेसता भागेमानी हुन गेसले आशालाई पाउनु

  • @RajkumarsunarRajkumarsunar-o5p

    Tastoiii ho dai khai nachonu dukha peda dharoiii hunxa naatinu aak din ramro din aauxa aafno gar pariyar lai khausi dinu Kati ramro x jode hajur hajur ko sadaii variii aastoiii dakhna pau❤❤❤❤❤

  • @JitendraNepali-c2z
    @JitendraNepali-c2z 6 месяцев назад

    Bhai ganesh himmat naharnu hola man thulo garnu hola hami tapaiko sathma xau

  • @santagurung5014
    @santagurung5014 Год назад +1

    किरण को नयाँ गित कैले आउने हजुर

  • @mohanwanem6730
    @mohanwanem6730 Год назад +1

    धेरै राम्रो जोडी छ, जीन्दगीमा हार नखानु होला बरू संघर्स गरेर खानु होला । we are watching from ENGLAND

  • @kalpanashiwakoti4990
    @kalpanashiwakoti4990 Год назад

    यो जोडिले अन्तिम सम्म सङ्गै बाचेको र जोडिको दोहोरि ईनदेणिमा हेर्न पाउ

  • @lilaghatani514
    @lilaghatani514 Год назад

    यो जोडी कहिले नछुटोस सुभकामना ।

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp Год назад +1

    Nice Jodi sadhi Khushi hunu ❤️❤️❤️❤️❤️

  • @bikashbote9167
    @bikashbote9167 Год назад

    धेरै मन पर्छ मलाई आशा दिदी

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад

    Bichara.....!! God bless both of you 🙏🙏🌹🌹

  • @airram5549
    @airram5549 Год назад

    अझै अर्को interview ल्याउनु पर्यो

  • @kamalranamagar4224
    @kamalranamagar4224 Месяц назад

    Good News sir Namaste

  • @debendrasunar1073
    @debendrasunar1073 Год назад +1

    Bichara🎉🎉

  • @gamgurung1607
    @gamgurung1607 Год назад +1

    jodi chaahi ramro mileko chha.❤❤❤❤❤❤❤❤❤❤

  • @lords5951
    @lords5951 9 месяцев назад

    Zaati ramro x hajur

  • @gurungjung70
    @gurungjung70 8 месяцев назад

    Good Guid😊

  • @Aashisrai-p1d
    @Aashisrai-p1d 8 месяцев назад

    Soc bicar dherai ramro chha

  • @shreeramkunwar92
    @shreeramkunwar92 Год назад

    तिमी छाै र पाे बाँचेकाे छु भन्छन गाेबिन्द तिमिलाई

  • @RajkumarsunarRajkumarsunar-o5p

    Ramro x jode❤❤❤❤

  • @bharatbk6460
    @bharatbk6460 10 месяцев назад

    शुखी जीवन को अशिम शुभकामना यो जोडी लाइ

  • @rajendrashahi4656
    @rajendrashahi4656 Год назад

    Jibanma dukha sukha audai garchan 2 Romro jodi lai safaltako suvakamana 👍👍❤️❤️

  • @Anticorr318
    @Anticorr318 5 месяцев назад

    हिजो कमलो हृद्दय लिएर एउटी जिउँदै बिधुवा भएकी नारीलाई जीवन साथी अपनाएर मिलेको जोडी आज यति राम्री साथ दिदै आई रहेकी श्रीमतीलाइ सदाको लागि छोडेर जाने कुरा नगर !
    संघर्ष हो जीवन,
    जीवन संघर्ष हो,
    जीवन देखि थाकेर बस्छु नभन,
    जीवन देखि हारेर मर्छु नभन,
    जीवन संघर्ष हो,
    संघर्ष हो जीवन ,

  • @jyotigrg3673
    @jyotigrg3673 Год назад

    Good luck sir mom

  • @AnjuPun-u3o
    @AnjuPun-u3o Год назад

    Bahni Sarai runu vayo tar aaba ko deen khusemya vayara pargati garda janus hai and god bless you both of you

  • @KrishnaTamangChannel
    @KrishnaTamangChannel Год назад

    Ramro Jodi

  • @ishubk5338
    @ishubk5338 Год назад

    voice ramro cha

  • @rpshrestha8843
    @rpshrestha8843 Год назад

    Bina dukkha , sukkah hunddai hundaina.
    Kohi dhani mani pariwaar ma, chhora ya chhori le sukkah dekhalan , tara tyo sukkah anubhab nai gareko hundaina.
    Kinabhane “ Life is normal “ to live as such for them, isn’t it ?
    I come from one of the biggest joint family, and reasonably rich from externally appearance.
    However, to be successful for own life , I had to struggle like a hell, and thoughts very negative at that time.
    Yes, after couple of years struggles in foreign ( living as Lahure jindagi) country, things are now opposite, yet I never ever forge5 my struggle years, and do my best to remain on the ground.
    Yes, as you said , donation are done, as much as I can , specially for orphanage students in Kavre, Coincidently my home district is Kavre too.
    Wish you both lots and lots of success for your activities.
    Kaharoo Media is one of my favorite one, Govinda Pangeni Bhai one of the best interviewer, who can fulfill a dream and wish of the dreamer, and wishful thinker for succes. I salute to him from bottom of my hart.
    Namaste to all of you, from abroad.

  • @gokulbk241
    @gokulbk241 Год назад +3

    पुरुष होइन माहपुरुष हुन गनेश

  • @narayanimayalu6291
    @narayanimayalu6291 Год назад +1

    Nice song

  • @MohanGurung-e7f
    @MohanGurung-e7f 10 месяцев назад

    Sarai ramro jodi Lagyo ramro gardai janu dabai janako yeti ramro prativa rahexa sor pani sarai ramro rahexa buda budi kai

  • @laxmanbk2409
    @laxmanbk2409 Год назад

    हुन्छा दुखा अाउछा सुखा अातिना हुदैना

  • @indrathapa7992
    @indrathapa7992 Год назад

    aunda din haru ma pani asty sath sapport garde janu dubay jana dampati ko surwat ranro x soch akdam ramro rayexa srimati ko tq

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 Год назад

    रमाइलो जाेडि 🔔🔔

  • @kwtny3722
    @kwtny3722 Год назад

    सफलताको कामना 💝🙏💝🙏

  • @ganeshkumar-ne1fn
    @ganeshkumar-ne1fn 8 месяцев назад

    ganesh sir hajur maro ka bhanar sambodhan garam lakhau llakh salot cha yo bhaini lai yati satha denu bhayo ke bhana sabdha ni chaina love you jodi lai

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Год назад

    Hajur hajur ko jodi sari ramroxa sadhi happy hunuhola

  • @birbalrai1453
    @birbalrai1453 Год назад +1

    Nice Jodi

  • @DeviBashyal-i3c
    @DeviBashyal-i3c 11 месяцев назад

    यसको नाटक मेरो बुढा लाई मिडिया मा काम लगाउँछु भनेर चार हजार फिर्ता दिएन छ

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc Год назад

    Sadahi khuse rano hola
    Govind sir yak live geet pani video halno n sir ani tapai ko yo mahan kam le sadahi bhagwaan le hajur ramro hos govind sir

  • @प्याजकुमारजी

    जो अल छिना हुन्छन् त्यसले मात्र आत्म हत्या को बाटो रोज्छन😡😡😡

  • @raiamita8268
    @raiamita8268 Год назад

    Dheroi Khusi lagxa yo jode dekhda❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад

    Hajur haru sandhai khusi rahanu. be strong❤❤❤😢

  • @NeermalChand-p7m
    @NeermalChand-p7m 7 месяцев назад

    Nicejodi❤

  • @mohanshrestha6792
    @mohanshrestha6792 Год назад

    गोबिन्दा भाइ गित पनि गाउन लगाउनु न

  • @dhanghale2013
    @dhanghale2013 Год назад

    duwailai dherai suvakamana xa

  • @kavitaupreti854
    @kavitaupreti854 Год назад

    सधै खुशी रहनुहोला

  • @khimprasad7026
    @khimprasad7026 Год назад

    Good luck bhai baini ❤️❤️🌹🌹

  • @kishanrai7623
    @kishanrai7623 Год назад

    Katy ramro mayalu jodi KO jay hos.

  • @PabanRana-e1w
    @PabanRana-e1w Год назад

    मर्ने कुरा नगर्नुस गणेश सर हजुर एउटा जिम्मेवार बोकेको मान्छे मर्नु भयो भने मेडम र ती नाबालकको के हाल होला
    कि घोडालाई पर्छ कि छोरालाई पर्छ भन्ने उखान त सुन्नु भएकै होला मनलाई कमजोर नबनाउनुस् संघर्ष गर्नुस् अवश्य पनि सक्सेज हुन्छ

  • @limbubhim2771
    @limbubhim2771 Год назад

    Kasti dami Voice xa bhaiko 👍👍

  • @NeermalChand-p7m
    @NeermalChand-p7m 7 месяцев назад

    Nice❤🎉

  • @KaranbhattBhatt-i3j
    @KaranbhattBhatt-i3j 8 месяцев назад

    सहीछ

  • @keshavkhatri5315
    @keshavkhatri5315 6 месяцев назад

    Keep it up couple dukh na dinu haii sir nari laii

  • @avishankc3397
    @avishankc3397 Год назад

    Yo jodiko geet chhitai sunna pa❤❤❤

  • @kumarbhora8708
    @kumarbhora8708 Год назад

    Great couple don’t lose hope you’re the right way for athers we all support both nice person sosaity

  • @KusumThapa-l7j
    @KusumThapa-l7j Год назад

    Nice jodi ❤

  • @CiatiChalaune
    @CiatiChalaune 5 месяцев назад

    Namaste salyan Hal malasiya Yojodi mairko jatsokxa aakati Sundar jodil

  • @ramkarki3335
    @ramkarki3335 Год назад

    नानीको त स्वर मीठो रहेछ गित संगितमा लाग्दा राम्रो होला कि ।

  • @singagurung1872
    @singagurung1872 Год назад

    What a lovely couple God bless both of you 🙏🙏🙏❤️❤️🙏❤️ please keep it up.

  • @sujangssn3137
    @sujangssn3137 Год назад

    Vai bahini hajur haru sang dhan po xaina Ra yati ramro man yati safa man xa Vai dhan vaneya ta haatako mahila ho aaj xa voli xaina yati bujhane budi paunu vako xa babu haru ko lagi sochanu Vai ❤❤❤❤

  • @MohanMagar-q4l
    @MohanMagar-q4l Год назад

    Asha ko chai alikati ramro swor raix

  • @binddabil9140
    @binddabil9140 Год назад

    Nice jodi

  • @amarkhadu2366
    @amarkhadu2366 Год назад

    Very nice Jodi ❤❤❤🎉

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p Год назад

    Jindagi nai samgharsa ho , gardai janu sab thik hunx

  • @dahalShakerraj-rp8gt
    @dahalShakerraj-rp8gt Год назад

    मेरो नि पिडा त्यस्तै छ तर एक छाक खार नि केहि कमाउने खुसी ल्याउने प्रयासमा छ 4महिना भो स

  • @Dawa2525
    @Dawa2525 Год назад

    Ganesh g you have such good wife. Never say die.