Это видео недоступно.
Сожалеем об этом.

म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन

Поделиться
HTML-код
  • Опубликовано: 5 май 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Kiran Shreepali And Bal Chandra Balaral
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 2 тыс.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +208

    बहिनीको कला गला लाई संसारभर पुर्याउनुहुने
    खरो मिडिया लाई धेरै धन्यवाद साथै बहिनीको
    संगितिक भविस्य उज्ज्वल रहोस् शुभकामना 💐🙏

    • @ramprasaddahal7808
      @ramprasaddahal7808 Год назад +3

      Voice nepal ma janu

    • @Tejindrabhandari
      @Tejindrabhandari Год назад +3

      Nice voic sis good luk

    • @kopilashrestha7746
      @kopilashrestha7746 Год назад +1

      very good. Heartly gretting

    • @tekman472
      @tekman472 Год назад +1

      बहिनी को उजल भबिशेषय को कामना बहिनी । खरो मिडिया लाई धन्यवाद

    • @govindastha7594
      @govindastha7594 Год назад +1

      ​@@tekman472 😊

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 Год назад +42

    अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤❤❤

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un 4 месяца назад +2

    गाइका बन्ने सोच बोकेर आउने सानी बहिनिको स्वर सुन्दा गाइका लाई चाहिने स्वर मजबुत छ ।उज्जल भबिस्य को सुभकामना ।❤❤❤

  • @user-vy6yx5ik9l
    @user-vy6yx5ik9l 3 месяца назад +2

    धेरै धेरै धन्यबाद बैनी कोसिस पुरा गरेरै छाडनुहै ।पहिलो दोहोरिमै थाहां पाइयो।सुभकामना।

  • @narbahadur7247
    @narbahadur7247 Год назад +16

    स्वर को धनी हुनु हुदो रहिछ किरण बहिनी सफल रहोश हजुर साङ्केतिक यात्रा ।।।

  • @vimosgharti6610
    @vimosgharti6610 Год назад +15

    खुसी लागो नेपाली लोक दोहोरी गित मन पराउनेहरुले फेरी एउटा गायिका पाएकोमा।
    सारै मीठो स्वर को धनि रहिछिन बहिनी।

    • @miyanshahi1326
      @miyanshahi1326 11 месяцев назад +1

      Very nice song 💖💖💖💖💖💖💖💖💖💖 voice ramro xai sis sister

  • @rameshshahiofficial
    @rameshshahiofficial Год назад +5

    यो स्वरमा साचिकै एक प्रकार्को दम छ यस्तो प्रतिभा को कदर गर्नु पर्छ यस्तो प्रतिभाले ठाउ पाउनु पर्छ बैनी सफल्ता शुभ कमन

  • @user-hl5tx1jo9y
    @user-hl5tx1jo9y Год назад +2

    यो बहिनीको स्वर अतिनै राम्रो छ यो बहिनीको स्वरले स्थान पाउनु पर्छ

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Год назад +6

    सोर अत्त्यन्तै मार्मिक छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनी ।

  • @Bgr_Digital
    @Bgr_Digital Год назад +6

    किरण जि म बिकास सुन्दास हजुर र मैले रानीबन दोहोरी साझमा दोहोरी गाएका थियौ हजुरको क्षेमता र कला धेरै राम्रो छ । उज्ज्वल भबिस्यको शुभकामना हजुरलाइ

  • @sujatrai6512
    @sujatrai6512 Год назад +1

    आधुनिक र शास्तृय मा मिठो छ। बढि यसैमा बल गर्नु बैनि।

  • @devendrakattel3900
    @devendrakattel3900 Год назад +76

    बैनिको स्वर साच्चिकै मीठो छ । अघि बढ्नको लागि सुभ कामना । खरो मिडियालाइ धेरै धेरै धन्यबाद बहिनिको कला र गलाको देस बिदेस लागायत सबैतिर पुराइदिनु भएकोमा

  • @narajramdam9948
    @narajramdam9948 Год назад +38

    लोक दोहोरि मा फेरी नयाँ तारा को आगमन हुदै छ धेरै राम्रो सफाताको शुभकामना 🌹बैनी र बालचन्द्र जी लाई पनि शुभकामना 🌹 कि उदाउदो प्रतिभा लाई मौका दिनु भएको मा धन्यबाद 🌹🇳🇵

  • @chirugautam3384
    @chirugautam3384 Год назад +1

    ल है नानी बागलुंगे को ईज्जत न हाल्नु है अगादी बर्दै जानु अनगिन्ती शुभकामना है हाल म दिल्ली देखी हेर्दैछु म पनी हजुरकै गाउंले बाग्लुंग बोहोरागाऊंकी हुम बधाई छ नानी🎉🎉🎉🎉🎉🎉❤🎊🎂🎁🎈💕👍

  • @migyurdorjee4309
    @migyurdorjee4309 Год назад +1

    Derai derai ramro swor. Star banchha bahi derai derai badhai, 👍👍👍💐💐💐🌷🎂

  • @arjunpariyar-gr4sy
    @arjunpariyar-gr4sy Год назад +10

    अतेन्तै मन पर्यो बहिनी हजुरको सोर अगाडि बड्नुहोल संगेतिक यात्रा को अग्रिम सुभकामान ❤❤

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 Год назад +5

    अाहा धेरै राम्रो स्वार रै छ बहिनीकाे नेपाली गीत संगीतले एउटा राम्रो कलाकार पाएकाे महसुस भयाे हजुरले अाटेकाे साेचेकाे सबै कुरा परा पुगाेस बहिनी उजल भबिस्यकाे शुभकामना ।

  • @user-te7xr1zy9c
    @user-te7xr1zy9c Год назад +5

    अति राम्रो स्वर बैनी को उहाँलाई सफलताको को शुभकामना

  • @dharmajrajgc6102
    @dharmajrajgc6102 Год назад +1

    यी नानिको प्रतिभा हाम्रो देशले चाहेरनै भगवानले उत्पादन गरिदिनु भएको हो त्यसैले कलाघर मिडियाहरुले यी नानिको कलालाई उजागर गरि देसबिदेस ब्यापि बनाईदिनुहुनेछ भन्ने देस तथा नरासलकोनै धेरै आसा देखिएको छ।

  • @user-ip2ho9ps1t
    @user-ip2ho9ps1t Год назад +15

    आफ्नै एल्बुम निकाल्दा केही फरक पर्दैन अति राम्रो गला प्रगति को शुभकामना छ

  • @jasbirgurung2308
    @jasbirgurung2308 Год назад +5

    Sarai ramro xa bahiniko swar sabda

  • @gitakhatri2353
    @gitakhatri2353 Год назад +4

    बहिनी को स्वर त निकै राम्रो रहेछ ! सबै ले सहयोग पक्कै गर्नुहुनेछ । हिम्मत गरेर अगाडी बड्नोस ! भगवान ले इच्छा पुरा गर्नुहुनेछ । शुभकामना छ बैनीलाइ ।❤️❤️

  • @padampulami3848
    @padampulami3848 3 месяца назад +1

    यी नानीको आवाज साह्रै मिठो रहेछ हार्दिक शुभकामना छ

  • @sandeshgurung7523
    @sandeshgurung7523 Год назад +4

    आधुनिक मा राम्रो सुनियो त कति मीठो आवाज वाओ वाओ दामी कला गलाको सम्मान छ, अनी सफलताको अग्रिम अग्रिम शुभ कामना ❤❤❤❤

  • @hemantagmgr6329
    @hemantagmgr6329 Год назад +7

    निकै नै निखारिएको स्वर बहिनिको सफलताको शुभकामना छ।

  • @pirungsamaj2913
    @pirungsamaj2913 Год назад +6

    अरु कुरा म केही जान्दिन अबको एक दुई दिन भित्रमा बहिनीको यो मिठो स्वरमा दोहरी सुन्न पाउनु पर्यो । बहिनीलाई यति मिठो स्वरको लागि सफलताको शुभकामना ।🌷🌹🌹🌹

    • @surenlama6579
      @surenlama6579 Год назад

      Wow verry nice voice sis good bless you sis harek sapana pura hudai janu

  • @user-fb7do5ru2y
    @user-fb7do5ru2y Год назад

    Ekdam ekdam sumadur aawaj kiran bainiko .sabaiko man chuneynai cha.

  • @sukgurung872
    @sukgurung872 Год назад +8

    अति मिठो आवाज उजल भविष्य को लागि शुभ कामना।

  • @nepalighelari5217
    @nepalighelari5217 Год назад +40

    यतिको गित गाउना सक्यो भने भबिस्यो बन्यो बहिनी धेरै धेरै सुभकामना छ

    • @sajuchapagain1491
      @sajuchapagain1491 Год назад

      बैनिको स्वर पुष माघको पारिलो घमको किरण जस्तो पारिलो राम्रो मिठोछ तसैले मिडिया कलाकार अनि अाम नेपालि हरुले साथ सपोट गरौ।जयनेपाल।।

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Год назад +3

    स्वर मिठो रहेछ, मेनुका परिवार जसरी नहराउनु नानी धन्य वाद! गितहरु सुन्न पाइयोस् अग्रिम शुभ कामना!!!

  • @kushalmagar5410
    @kushalmagar5410 Год назад +2

    ❤धेरै राम्रो छ स्वर बैनिको लोक दोहोरी र आधुनिक गित तिर नि प्रयास गर्नु भयो भने धेरै राम्रो सम्भावना उज्वल भविस्य छ शुभकामना भ्वाइस युनिभर्समा जानू पर्ने बैनी यति राम्रो स्वर छ

  • @Pramodrokaya9369
    @Pramodrokaya9369 Год назад +8

    Dheraii rmro xa maya ajhaii rmro garna sakxau keep going ♥ best of luck👍

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +24

    धन्यवाद, यि बहिनी को स्वर मिठो रहेछ, एकपटक ईन्द्रेणी मा पनि पुराई दिनु होला।

  • @balbahadur8057
    @balbahadur8057 Год назад

    आहाआहा गड गिफ जो कसैले थोरै मात्र पाउने गर्छन् wow बैनि को आवाज माने बा ब माने बैनिको आवाज ले बजारमा स्थान पावोस अग्रज कलाकार मित्रहरु र मिडिया कर्मि सबैले र मेहनत निरन्तर र दिनु होला पक्कै पनि सफल र बैनिको सपना पुरा हुनेछ 100% 🙏 खरो मिडिया गोबिन्द सर प्रति विशेष धन्यवाद 🙏 all the best बैनि 🙏🙏

  • @gopalshrestha9723
    @gopalshrestha9723 Год назад +2

    अति मिठो स्वर कि धनी बहिनी लाई धेरै धेरै शुभकामना छ। तिम्रो मुखमा सरस्वतीको बास छ जय होस्।।।।

  • @GambirJang-cv6go
    @GambirJang-cv6go Год назад +32

    यस्तो राम्रो स्वर छ बहिनि को भोलि को दिन भनेको गायिका भएर गित गाउदै गरेको देख्नु पाउ बहिनि को अगृम सुभकामना छ

  • @gopilalrai9275
    @gopilalrai9275 Год назад +101

    विष्णु माझी नबन्नु है । विष्णु माझी त बन्धकको जीवन जिइरहेकी छन् । सधैँ मास्क लगाएर हिँड्नु परेको छ । मास्क लगाएर गीत गाएर अरूलाई पैसा कमाइदिनु परेको छ ।

    • @narayanlimbu7307
      @narayanlimbu7307 Год назад +1

      👍👍😭😭😭

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 Год назад

      क्या .....सहि भन्नु भएको गोपीलाल राइ ज्युले।
      म सहमत यो कुरामा। बिस्नु माझि नबन्नु।त्यस्तो जिन्दगी के काम?म त भन्छु बिस्नु माझीको गितहरु सबैले बहिष्कार गर्न पर्छ।अनि कसरी कमाउने रेछ पैसा ??

    • @shantithapa4953
      @shantithapa4953 4 месяца назад

      L​@@narayanlimbu7307

  • @manchauroman250
    @manchauroman250 Год назад +1

    यति राम्रो स्वरको धनी रहिछिन् बहिनी को यो कला र गला ले राम्रो साथ सपोर्ट र ठाउँ पावस् ! उही मेरो शूभकामना!

  • @durgarai-ni9jb
    @durgarai-ni9jb Год назад

    Aaha bahini aawaj kati mitho,,,, sarai ramro lagyo,, lackshama pugna hune chha,, badhai chha,,,, itahari bata,

  • @govindagharti2286
    @govindagharti2286 Год назад +3

    धेरै राम्रो प्रतीभा कला गला,स्वर अती उत्तम ✌️राम्रो सफल रहोस संगित क्षेत्र मा,,बैनी लाई आशीर्वाद 🙏

  • @NirmalBk-wt4be
    @NirmalBk-wt4be 3 месяца назад

    आहा कति मिठो सोर हो hjr kooo कस्ता कस्ता त गाइका वनेका छन हजुर त सोर को धनी कोइली को जस्तो सोर छ अब छित्तै गित सोन्न पाइयोस हजुर को 🥀🙃🥀🙃🥀💚💚💙💙🙃🥀🥀🥀🙃🙃🙃💚💙💙💙💙

  • @TefPokhara
    @TefPokhara Год назад +2

    बैनिको यात्रा अविरल उचाई तर्फ लम्किरहुन् । सफलताको शिखर चुमेको देख्न पाइयोस् । सतत् शुभकामना बैनी ।

  • @nepalpride3854
    @nepalpride3854 Год назад +5

    Ramroxa baini ko voice safalta ko subhakamana

  • @krinjal-13
    @krinjal-13 Год назад +16

    अरे वा कति मिठो स्वर हो के बहिनी को
    सफलता को शुभकामना नानु,

  • @dipasunar7979
    @dipasunar7979 2 месяца назад

    पुरै जिउ सिरिङ्ग भयो सारै मिठो सोर्🙏🙏सफल्ता को सुभकामना छ बैनि लाइ

  • @tarathapa2068
    @tarathapa2068 11 месяцев назад

    Aaha Sarai ramro geet 🇳🇵🙏👍
    I miss you soltinaa

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 Год назад +4

    बैनी किरण सिर्पालीलाई सफलताको शुभकामना ❤❤❤ राम्रो छ यस क्षेत्रमा भबिष्य उज्ज्वल छ।

  • @yakendraagri6603
    @yakendraagri6603 Год назад +3

    धेरै मिठो आवाज बहिनी को। सफलता को शुभकामना।।

  • @padamguruung3181
    @padamguruung3181 11 месяцев назад +2

    बैनीको स्वर ले एकदम मोहित परयो, हार्दिक शुभकामना छ।🤞

  • @oppomaslee1455
    @oppomaslee1455 Год назад +1

    आहा! जति सुनो त्यति सुनिरहुँ लाग्ने कति मीठो बुनुको आवाज। अर्जिनल .. भन्दा कम छैन। यस्ता प्रतिभाहरुले स्थान पाउनु पर्छ। बुनुलाई सफलताको शुभकामना। 💐💝..
    सबैले लाईक कमेन्ट र शेयर गरीदिनु होला प्लिज🙏🙏🙏...

  • @sumanthapa9139
    @sumanthapa9139 Год назад +5

    सफलता को सुभकामना ❤❤❤अति मिठो सोर बहिनी को

  • @Naresh658
    @Naresh658 Год назад +3

    बहिनीको गलामा जादुमय छ 👍धेरै धेरै अग्रिम शुभकामना 👍👍👍👍👍👍👍👍👍

  • @rajanlamichhaneofficial4855
    @rajanlamichhaneofficial4855 Год назад +2

    अति राम्रो स्वर छ बहिनिको । अबस्य पनि ठाउँ पाउनु भयो भने चर्चित गायिका बन्नु हुनेछ😊

  • @buddiman1960
    @buddiman1960 11 месяцев назад +1

    बैनीको स्बर सारै राम्रो छ!उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुलहोला!

  • @r.kfilms2253
    @r.kfilms2253 Год назад +4

    सबैले साथ सपोर्ट दिएर अगाडि बडाउनु पर्छ किरण बहिनीलाई 🥰🥰🥰🥰

  • @prembahadur3152
    @prembahadur3152 Год назад +3

    Sari ramro partiva xa baini aajai pargati gardai janu

  • @benitatopani4656
    @benitatopani4656 Год назад

    kharo media vaneko Yi yestaa lukekaa prativaa haruko chautaari ho..thank s panggini ji

  • @smritisharmah3842
    @smritisharmah3842 4 месяца назад

    अति मिठो अति नै राम्रो रहेछ दिदीको स्वर आवाज मत। सुनेको सुनेइ भएछु साचै हजुरले भनेझैं दोसो बिष्णु माझी maam को जस्तै जति सुनियो उति सुनिरहु जस्तो लाग्ने रैछ साच्चै नेपाली गायिका मध्य मलाई सबै भन्दा धेरै मन परेको गायिका अन्जु पन्त सिस बिष्णु माझी सिस र रचना रिमाल सिस हो अब तपाईं नेपालको गायिका भएपछि अनि तपाईको पनि नाम लेख्छु 🎉🎉❤😊😊👌🌟🇳🇵🇳🇵😘🤗😊💐♥️🥰😍 धेरै माया purba नेपाल मोरङ देखी❤😘

  • @nepalidurga5134
    @nepalidurga5134 Год назад +3

    अति मिठो स्वरकी धनी बैनीको उज्ज्वल भविष्यको शुभकामना 🇳🇵🇳🇵♥️🌹🇳🇵🌹♥️💓♥️💓🔔🔔

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 Год назад +3

    धेरै राम्रो प्रतिभा रहेछ। धेरै धेरै शुभकामना व्यक्त गर्दछु। उहाँले राम्रो गर्नु हुन्छ।

  • @monbahadur8668
    @monbahadur8668 Год назад +1

    सारै मिठो स्वर को धनी बैनी लाइ सांगीतिक क्षेत्र को हिडाइँमा धेरै धेरै शुभ कामना

  • @bhimgurung2633
    @bhimgurung2633 Год назад

    बैनी को श्वार सारै मिठो छ बालकृण सरले साथ र सपोट दीनु पर्यो बैनी अझै अगाडी बड्नसक्नी क्ष्यामता रैछ श्वार,लय गीत उठाउनी तरीका हेर्दा अतिराम्रो लाग्यो मलाई ल अग्रीम बधाईछ बैनीलाई !

  • @yamraya5180
    @yamraya5180 Год назад +3

    Dherai ramro xa . Best of luck.

  • @c.bgurung4866
    @c.bgurung4866 11 месяцев назад

    govinda pangeni bhai yo nani ko sor sarai ramro rahechha nani lai sahayog garnu payro yesto sor haraunu dinu bhayena thau ma puryai dinu hos

  • @amark.c8395
    @amark.c8395 Год назад +3

    बैनीको स्वर, शब्द छनोट तथा शैली उत्कृष्ट छ ।

  • @CHINBAHADUR-yf8qz
    @CHINBAHADUR-yf8qz Год назад +3

    Wow ❤❤❤❤❤❤❤❤❤❤❤❤ dharai ramro xa sister

  • @ntrdeepakdeepak9235
    @ntrdeepakdeepak9235 Год назад +1

    बैनीको यो मिठोअवाजले मनै छोय‍

  • @ShrawanTamang-yr8cn
    @ShrawanTamang-yr8cn 11 месяцев назад +2

    बैनि को साङगितिक यात्रा सफल रहोस,उज्वल भबिस्य को शुभकामना🌹🌹🌹

  • @rajeshshah4972
    @rajeshshah4972 Год назад +3

    बैनिकाे स्वरमा दम छ । उहाँलाई कसैकाे साथ चाहियकाे छ र बैनिले अलिकति चाहिँ मेहेनत गर्नुपर्ला ।

  • @Shokendra444
    @Shokendra444 Год назад +3

    Dharai ramro voice

  • @nandaram2791
    @nandaram2791 Год назад +1

    Baglunge hunuma dherai garva garxu ma sis ko sarai mitho voice xa safaltako suvakamna.

  • @aayubaayub1272
    @aayubaayub1272 3 месяца назад

    स्वर ले मन्त्र मुग्ध बनाउने खाल को रहेछ , शुभकामना छ बैनी लाई।

  • @manmaghr3828
    @manmaghr3828 Год назад +10

    यो बैनिको स्वार अतिनै मिथो छ साङ्गितिक यात्रा को शुभकामना र यो नानिलाई भोईस नेपाल को अदिसन हुदैछ भोईस मा लग्नी बेबस्था गर्नु सर अनि ईन्देर्नी मा पनि एक चोती लगेर जानू होला सर ल

  • @suryavai2783
    @suryavai2783 Год назад +12

    यति मिठो स्वर हुने मान्छे कुनै आइडलमा जानू भए हुने।। अति मीठो स्वर चाहिँ ।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Год назад +1

    अाहाँ अाहा कति मीठो स्वर । यसरी यो बैनिलाई सामाजिक संजालमा ल्यायर अन्तर्वार्तामा सरिक गराई हाईलाईट गरायकोमा खरो मिडियाको भाईलाई धेरै बधाई छ ।

  • @dipakale9611
    @dipakale9611 Год назад

    Bainiko awaj atyantai ramro chha ujwal bhabissyako Shubha kamanaa bainilai 🌹👍🙏

  • @lilaghatani514
    @lilaghatani514 Год назад +3

    आहा कति धेरै मिठो आवाज् म त fan नै भए ।उज्ज्वल future को कामना

  • @ParbatiSunar-gi4sb
    @ParbatiSunar-gi4sb Год назад +8

    ❤ wow nice voice

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 месяцев назад +1

    स्वर मिठाे छ अबसर मिले भरपुर मनाेरन्जन मिल्नेछ। शुभकामना छ बहिनी लाई।❤🎉

  • @user-qf2bg2kt5c
    @user-qf2bg2kt5c Год назад +3

    प्रगतिको सुभ कामना बहिनी स्वर मिठो छ अबस्य सफलता मिल्ने छ

  • @birendrathapa4693
    @birendrathapa4693 Год назад +3

    दामि छ स्वर

  • @anita.official.11
    @anita.official.11 Год назад +2

    छिट्टै The voice of Nepal मा यो स्वर सुन्न पाइओस् ❤ best of luck 🤞♥️

  • @gurungmohan
    @gurungmohan Год назад +1

    अति मिठो स्वर कि धनि हुनू हुदो रहिछा बहिनी
    लाई सॅगित यात्रा मा ऊजवल भविष्य को शुभकामना छ good luck 👍

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Год назад +15

    स्वर समधुर लाग्यो। साङ्गेतिक क्षेत्रमा उज्ज्वल भबिष्यको धेरै धेरै शुभकामना बैनी लाई ।❤

  • @thangabahadur9196
    @thangabahadur9196 Год назад +3

    उज्ज्वल भबिस्यको शुभकामना बहिनी अगाडि बडदै जाउ जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodkhaling5984
    @binodkhaling5984 4 месяца назад

    बहिनी को सोर शब्द अति मिठो अतिमिठो👍 अवशर दिलाई अगिबडने मौका दिनु होस है सर जी🙏

  • @karnathapa8842
    @karnathapa8842 Год назад

    बैनी को स्वर निकै मिठो छ। उज्जल भबिष्य को हार्दिक लाखौं लाख हार्दिक मंगलमय शुभकामना।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Год назад +2

    अति सुमधुर स्वर रैछ बैनीको ❤️
    सुनौलो भविष्यको शुभकामना....🌷

  • @yogibk5919
    @yogibk5919 Год назад +14

    she have very nice voice
    Good luck baini wish you all the best 🙏🏽👌🏻❤

  • @gangaadhikari6389
    @gangaadhikari6389 6 месяцев назад +1

    Baini ko awaj ta dharai mitho xa.

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 Год назад +1

    बधाई छ बहिनी लाई शुभकामना सफल्ता मिलोस स्वर पनि निरा को जस्तो रहेछ👌👌

  • @bishwasthapa2103
    @bishwasthapa2103 Год назад +4

    आहा धेरै राम्रो आवाज उजल भबिस्यको लागि शुभ कामना 🎉

  • @ubjangshahithakuri9802
    @ubjangshahithakuri9802 Год назад +17

    बहिनिको स्वर धेरै मिठोछ जसरिभएपनि अगाडि बढाउनु पर्छ,

  • @gangapun888
    @gangapun888 Год назад

    Wau khub ramro sor Sunna paiyo sachikai bisnu vnda ramro

  • @santiramdhungel1500
    @santiramdhungel1500 Год назад

    Bahiniko voice ramro chha ,sabaile saath saport garu suvakamana.

  • @puskalsharma293
    @puskalsharma293 Год назад +5

    राम्राे छ स्वर सफलताकाे शुभकामना छ👌❤️❤️

  • @parkashbc3351
    @parkashbc3351 Год назад +4

    बहिनिको स्वर मीठो छ सुभकामना छ

  • @kamalgurung8090
    @kamalgurung8090 4 месяца назад

    Lau Kiran Nani ko voice excellent rahexa maile ta A grade diya hajur, keep it up forever. Good luck & God bless you all the time miss.

  • @mitthurasaili9796
    @mitthurasaili9796 Год назад +1

    साह्रै राम्रो स्वर बहिनिको सबैले साथ दिनु होला। बहिनीलाई आगामी दिनहरू मा अझै धेरै सफलता मिलोस यहि नै शुभकामना।

  • @kamalakhanal8100
    @kamalakhanal8100 Год назад +4

    My favorite music 🎵🎵🎵🎵 lover ho mo pni Mero sapana Pura nvya pni hjr ko hos suvakamana mo Arghakhanchi Bata Simran khanal ❣️❣️❣️

    • @keeransirpali8019
      @keeransirpali8019 Год назад +1

      Haresh khanu hudaina mehant garesi ekdin mehanat le thau pauxa sis🥰🙏❣️