नमस्कार म बिरबाहादुर बिस्वकर्मा हाल साउदि अरब बाट हेर्दैछु म पर्देसिकाे तर्फ बाट धरै धेरै धन्यबाद छ र उच्च सम्मान छ गाेबिन्द पँगेनि सरलाई बैनिलाई सहयाेग गर्नु भयकाे मा बैनि मेराे केई पनि पर्दैन तर कलार गला काे हजुरले सम्मान गर्नु भयकाेछ जय नेपाल🙏🙏❤❤
Maile ta Bainee Laie first ma naie safalta ko Dheraie ashirbad ani suvakamana diyeko Thiyo Aaja Bainee Laie Dheraie khushi dekheko xu Good Luck 👍 God's bless you Nanu
सर्बप्रथम खरो मिडियाको गोबिन्द पङ्गेनी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र किरण बहिनीको स्वर धेरै राम्रो लाग्यो हाँसिली रसिली स्वभावको हुनुहुन्छ बहिनी तपाईको उज्ज्वल भविष्यको शुभ कामना 🌺🙏🌺
Baini Lai Ja Jasle Aa Afno Thau bata Sath Support Ani Abasar Dinu Bhayo Sabai Jana Lai Dherai Dherai Dhanyabad Cha, Congratulations and Best Wishes Baini. Kharo Media ko Sampurna Team Lai Ani Bisea Gobinda Pongeni Bhai Lai Yo Ramro Tapai Ko Kaam Lai Sadaiba we Really Appreciate Hai Bhai 🙏Sewaro 🙏🇬🇧🇳🇵
बधाई एवं शुभकामना गोविन्द पगेनीजी र नवोदित गायिका किरण श्रीपालीलाई । किरणको स्वर , गायनकला र भद्रता उच्च कोटीको छ । शास्त्रीय संगीत सिक्न र स्वास्थ्यको ख्याल गर्न सुझाव दिन्छु । जय होस् !!🌷👌💕
❤ बैनी लाइ जिबनका💛हरेक पाइलाहरु🧡खुशीले❣️भरियोस💞जोसजाँगरर💝उमङ्गल दिनहरू💜बितोस💗मनमा🧡ओठमा❣️मुस्कान💙रहिरहोस💚 सफलतकताको सुभकामना साथै विशेष धन्यवाद गोविन्द पंगेनी सर र मेरो प्रिय सर पुर्ण संयोग सर लाइ💚 💛
सर हाम्ले पनि चान्स पाउदैन म पनि सारै लोक पारखी हु गाउने सबै माझ आउने मेरो पनि सोच छ तर मौकानै पाएन आफै गर्न सकिँदैन र गारो छ सर मिल्छ भाने हाम्लाई पनि चान्स दिनुस् न सर है मेरो अनुरोध छ सर हजुरलाइ सर pls
बैईनी को आवाज निकै राम्रो छ खरो मिडीया अनि गोबिन्द जि बैईनी लाई साथ सपोट दिनु भाकोमा मुरी मुरी धनै बात❤️🙏
अब किरण सिरपाली भ्वाइस अफ नेपाल मा अनिवार्य जानु पर्यो है शुभकामना
आहा निकै राम्रो प्रतिभा सफलताको अग्रिम शुभ कामना बैनी भबिस्य उजल छ,गित सङ्गगित लाई निरनतर साथ दिनु होला
धन्यवाद यहाँ हरु लाई नमन हाम्रो छोरीलाई यो अवसर दिनु भएकोमा छोरी प्रगति गर्दै जानु सुभ कामना छ
Dady🥰🙏❣️
❤❤❤ baba ji ❤❤❤
धेरै राम्रो स्वर सबैले माैका दिनुहाेला।
धेरै राम्रो छ बैनि को आवाज राम्रो गर्दै जानु शुभकामना छ
नमस्कार म बिरबाहादुर बिस्वकर्मा हाल साउदि अरब बाट हेर्दैछु म पर्देसिकाे तर्फ बाट धरै धेरै धन्यबाद छ र उच्च सम्मान छ गाेबिन्द पँगेनि सरलाई बैनिलाई सहयाेग गर्नु भयकाे मा बैनि मेराे केई पनि पर्दैन तर कलार गला काे हजुरले सम्मान गर्नु भयकाेछ जय नेपाल🙏🙏❤❤
आहा! कति मीठो आवाज हाइ लियर जादा पनि उत्तिकै मीठो छ लो मा लियर आउदा पनि उति नै मीठो छ। यो स्वरले साङ्गितिक क्षेत्रमा न्याय पाओस्।
Aaha bahini ko Aawaj Atinai ramro,, tapai ko lacksha abassya pura hawas,, badhai chha tapai haru lai,, itahari, on
एउटा टुक्का सुना को भए हुने गित
बैईनी को आवाज निकै राम्रो छ सफलताको अग्रिम शुभ कामना
"खरो मिडिया" लाई धन्यवाद छ।
Bhniko gala ( shore) atti mitho xa bhni pahile halka stromal garnuhola tpy 100 % sucsess hunuhunxa .....sangeet yatrako suvakamana bhnilai ..😊
यहि कुरा सुन्न आतुर थिए गोबिन्द जि ले नै सहयोग गर्नु हुन्छ भनेर।सफलता को कामना❤ छिटोछरितो देख्न सुन्न पाइयोस् ❤
हजुर को यो हरेक कला गला भ ए का सम्पूर्ण हाम्रो नेपाली दाजु दीदी बैनी सबैलाई ए सरिनै सहयोग साथ सपोर्ट दिनु भ ए को मा मनै देखी नमन गर्दछु
नया कलाकार लाई मौका दिनु किन लुकेर बस्ने विष्णु माझी लाई मात्र खोज्ने
good धेरै राम्रो गर्नु भो गोबिन्द ज्यु।
किरन बहिनी को स्वर धेरै राम्रो लाग्छ सफलताको कामना 🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद अनि उच्च प्रगति को असीम शुभकामना छ उहालाई
ज जसले मौका दिनु भयो सबैलाई धन्यवाद छ
Baini lai chanas dinuvayako ma gobinda sir lai muri muri dhanyabad
अति राम्राे बहिनी काे स्वर
Maile ta Bainee Laie first ma naie safalta ko Dheraie ashirbad ani suvakamana diyeko Thiyo Aaja Bainee Laie Dheraie khushi dekheko xu Good Luck 👍 God's bless you Nanu
बैनीको भविष्य राम्रो होस
आहा मिठो छ बहिनी आवाज यो किरण बहिनी लाई अबसर दिनु भएको मा गोबिन्द सर लाई धेरै धेरै धन्यवाद छ ।जय होस् ।।
बहिनीकाे स्वर एकदम राम्राे छ माैका दिनु हाेला ,
बहिनी को सोर लाई सबैले माया गरिदुनु होल बहिनीको उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤❤❤,सलाम छ गोबिनद सर लाई बहिनीलाइ गित दिनु भाकोमा 🙏🙏🙏🙏🙏💐💐💐💐💐
बैनिको आवजमा दम छ निरन्तर अगाडी बढनु होला साङ्गितिक उज्ज्वल भबिस्यको शुभकामना बैनी 💐💐💐💐
सर्बप्रथम खरो मिडियाको गोबिन्द पङ्गेनी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र किरण बहिनीको स्वर धेरै राम्रो लाग्यो हाँसिली रसिली स्वभावको हुनुहुन्छ बहिनी तपाईको उज्ज्वल भविष्यको शुभ कामना 🌺🙏🌺
बैनिको सोर धेरै रामरो लाग्यो बैनिलाई धन्याबाद छ ! बैनिलाई !!!!!!!!!!!!!!!
दाेहरि भन्दा अाधुनिक गित गाउनु स्वाेर यकदम राम्राेछ गाेबिन्दपंगिनि जि काे श्रिर्जना चल्याेबतास धेरै गितबनाउनुभयाे।अहिलेकाे श्रिर्जना पनि राम्राे भिउज जावाेस
Bayni hjr ko sor sunera mero ta man nai xoyo sar yo bayni lai sat sapot dinu la
खरो मिडियाले कला गला भऐका गाउँ बाट आको हरुलाई श्रृजना गरेर गित गाने धेरैलाई सयोग गरेकोमा सलामछ गोबिन्द पङिनिलाई
सोल्टिनीको स्वर धेरै राम्रो रहेछ सबै जना गाएक गाइका सबै मित्र हरुले साठ दिनु होला
Baini Lai Ja Jasle Aa Afno Thau bata Sath Support Ani Abasar Dinu Bhayo Sabai Jana Lai Dherai Dherai Dhanyabad Cha, Congratulations and Best Wishes Baini. Kharo Media ko Sampurna Team Lai Ani Bisea Gobinda Pongeni Bhai Lai Yo Ramro Tapai Ko Kaam Lai Sadaiba we Really Appreciate Hai Bhai 🙏Sewaro 🙏🇬🇧🇳🇵
धेरै धेरै❤❤राम्रो छ स्वर सफलता को शुभकामना❤❤
बैनी को बोली पनि मिठो नरम स्वर पनि मिठो छ अघि बड़दई जानू शुभ कामना छ ❤❤🎉🎉
आवाज को बिग फेन म किरन जिको ❤❤❤
बधाई एवं शुभकामना गोविन्द पगेनीजी र नवोदित गायिका किरण श्रीपालीलाई । किरणको स्वर , गायनकला र भद्रता उच्च कोटीको छ । शास्त्रीय संगीत सिक्न र स्वास्थ्यको ख्याल गर्न सुझाव दिन्छु । जय होस् !!🌷👌💕
बैनि को स्वर राम्रो छ मौका दिनू हो ला साथै खरो मिडिया लाई धन्यवाद
❤ बैनी लाइ जिबनका💛हरेक पाइलाहरु🧡खुशीले❣️भरियोस💞जोसजाँगरर💝उमङ्गल दिनहरू💜बितोस💗मनमा🧡ओठमा❣️मुस्कान💙रहिरहोस💚 सफलतकताको सुभकामना साथै विशेष धन्यवाद गोविन्द पंगेनी सर र मेरो प्रिय सर पुर्ण संयोग सर लाइ💚 💛
राम्रो आबाज छ बहिनि को अगाडी बड्नी मौका दिनु भयो धेरै राम्रो सलाम छ 🙏
अति मिठो सोर शुभकामना छ बैनि🎉🎉
कला गला राम्रो छ बैनीलाई मौका दिनुभएको मा धेरै धेरै धन्यवाद 🙏
Super xa bainiko voice agadi badnu suvkamana ❤
तिमिले अब नेपाल हल्लाउनु पर्छ ❤❤❤🎉🎉🎉
बबाल छ स्वर बैनीको सॅाच्चै किरण जस्तै छ बधाई छ ।
Wow best of luck meri piyarii ❤❤❤khusi lagyo ekdami ❤❤❤
Derai ramro utter utter pargati ko suvakamana bahi lai
गीत रेकर्डिङ गरिदिनु पर्यो ।
राम्रो आवाज छ।
शुभकामना छ बहिनीलाई स्वर राम्रो छ।
अग्रिम सुभ कामना बैनी किरण भबिस्य उज्वल छ निरन्तरता दिनु होला ।❤❤
बहिनिको स्वर धेरै राम्रो छ। उज्वल भबिश्यको शुभकामना!
धेरै धेरै धनेबाद बुन्नु लाइ
आधुनिक होइन लोकगित नै गाउनु बैनी, सफल हौस धन्य वाद।
Wow, so lovely voice Bahini ko all’ the best future Badhai X👌💕❤️👍
Good job gobinda sir abasar dinu vaexa naya prativa lai❤
अत्ति मिठो छ है बुनुको आवाज wow wow ❤️❤️🙏🙏 अग्रज कलाकार आशा भोस्ले, साधना सर्गम, संजिवनी, को भन्दा अझै मिठो आवाज , धेरै धेरै शुभकामना छ ल्❤️❤️🙏🙏
Dherai ramro xa subhkamna
Kati ramro voice aaha support for keeran dee❤❤
साराइ रामरो सोर छा बाईनिको माउका दियेको मा खारो मिडिया लाई
सफलताको हार्दिक मंगलमय शुभकामना बैनी लाई।
Dherai mitho voice wow aananda aaune swar ❤❤❤ sabai srotako man jitne xa
दामी भोईस छ ❤❤❤
😊
राम्रो छ आवाज बैनिको
Dherai ramro swar xa ujwal sangitik vabisyako kamana
सोर राम्रो छ बहिनि शुभकामना
राम्रो छ अाबाज तपाई दुबै काे
बिष्णु माझी होइन बहिनी किरण सिर्पाली नै बन्नु सफलताको शुभकामना
Beautiful voice 😍 best of luck 👍 ✨ 💓 ❤ 💖 ♥
Bainiko sor dherai mitho xa
Good lok
सर हाम्ले पनि चान्स पाउदैन म पनि सारै लोक पारखी हु गाउने सबै माझ आउने मेरो पनि सोच छ तर मौकानै पाएन आफै गर्न सकिँदैन र गारो छ सर मिल्छ भाने हाम्लाई पनि चान्स दिनुस् न सर है मेरो अनुरोध छ सर हजुरलाइ सर pls
Gobenda. Sar. hajurko. Sapootle. bhaniko. Kala. ramro. Damixa
स्याब्बास् नानी म नानिको पंखा शुरुदेखि हाल्सम्मको भिदिओ छुताको छैन,ख़ुशी लाग्यो।
बैनिको उज्ज्वल भबिस्यको कामना साथमा alll the best पनि भन्न चाहान्छु जति पनि बैनिलाइ साथ र सहयोग र अबसर दिनु हुने माहानुभाब प्रति नमन छ 🙏
Derai deri pargati garnu holaa bahini tapai lai derai derai suva kamana❤❤❤
Kinran bhaini wish you best of luck 💖💖💖💖💖so beautiful voices Godblessyou 🙌🙌🙌😍🙏
भाइको सिर्जना राम्रो छ
स्वर धेरै राम्रो लग्यो। फेरि पनि मौका दिनुहोला ।❤❤❤
शुभकामना बहिनी स्वर राम्रो छ बहिनिको
बैनिको आवाज निकै राम्रो छ ❤
kiran bahini ko voice ma kati mitho tone xa so bahini lai congratulation🙏
Kiran kamalki gaika hoga try to try
ल बधाई छ दुबै जनतालाई 🎉🎉🎉🎉
Best luck sor dame xaa bainiko aha
La badhai xa Nani lai
❤❤❤❤❤❤❤❤
Beast of Luck Sister 🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलतको शुभकामना दिदी ❣️🦋🙏
स्वोर धेरै राम्रो छ सिस को अग्रिम सुभ काममा सिस्😍😍
बधाई छ बैनी उतार उतार प्रगती को शुभकामना
Sab bhanda ramro swor bhayeko kiran serpali nani ho
Baini lai subhakamana xa
Nepai idol season ma janu nibainee
Wow super Great voice sis Good luck 🎉🎉🎉
Wow sis hjr ko voice lai Mannu parxa so supop❤🎉❤
अाहा❤बहिनि 🙏Congratulations 🎉🎉🙏
sweet voice best of luck ❤
Ek damai ramrro i,me happy biuttyful song❤
Baini ko shwor ekdam nice 👌 x
Mauka dinu hola
Bahiniko bhabishya ramro chha
Aaha sweet voice nani. Best of luck 🤞
Good bless keep it up...