मै हुँम भन्ने कलाकारलाई पनि टक्कर दिने स्वर ! १३ बर्षकी यि नानीको स्वर जस्तो मैले आजसम्म सुनेको छैन

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Sarathi adhikari
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    👉 Official Facebook Page ► / kharo-media-. .
    like our facebook page / kharo-media-. .
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 1,5 тыс.

  • @kharomedia9452
    @kharomedia9452  2 года назад +191

    सानो उमेरमा पनि यती मिठो गीत गाउने सारथी अधीकारी बहिनिलाई सबैले सपोर्ट गरिदिनुहोला ! सल्लाह, सुझाब अनी पर्तिकृया दिन नबिर्सनुहोला है... र बहिनो गीत रेकर्ड गर्नको लागि सहयोग गर्न चाहनुहुने सहयोगि मनले सम्झना सक्नु हुनेछ - खरो मिडिया 9860019417

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 года назад +99

    साच्चिकै चलेको कलाकार को भन्दा कम छैन बहिनी को आबज सफलता को शुभकामना 😘😘🙏

  • @fattaphagamimagar6349
    @fattaphagamimagar6349 Год назад +9

    आहा नानी को कति मीठो स्वर रहेछ भबिस्य उज्वल छ नानी गायन क्षेत्र लाई प्राथमीक्ता दिनु होला नानी भगवान ले सदा रक्षा गरूण नानी लाई ❤️❤️👏👏

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 года назад +47

    यो बैनी लाई अवसर को खाँचो छ र पढाइ पनि न बिगार्नु है शब्द स्वर मन् पारियो म लगानी गर्छु बैनी लाई मेरो शुभ कामना

  • @jayabahadurghising3827
    @jayabahadurghising3827 2 года назад +2

    सारती अधिकारी सानू नानी को यति मीठो कला गाला यति मीठो अवाज लाई सबै सपोट गर्दिनु होला👌👏👏

  • @Absfilmsproduction
    @Absfilmsproduction 2 года назад +143

    मिठो स्वरकी धनी बहिनिलाई धेरै धेरै बधाई अनी शुभकामना । अझै मेहनत गर्दै जानुहोला

  • @devadc6555
    @devadc6555 2 года назад +16

    बहिनीको स्वरमा साच्चिकै जादु छ।भगवान् ले स्वर त निकै राम्रो दिनुभएको छ।बहिनीलाई सबै कलाकार ले साथ र सपाेट दिनु हाेला।

  • @chandrabc1984
    @chandrabc1984 2 года назад +14

    अहिलेसम्म धेरै प्रतिभा आए हजुर्को मिडिया मा यी नानू चै हिरा नै लाग्यो,यी नानू लाई अगाडि लानै पर्छ,गोबिन्द जि 🙏🙏💐💐

  • @subarnabajracharya8406
    @subarnabajracharya8406 2 года назад +2

    सारथि बहिनी 100% गायिक बन्ने छिन यति मिठो स्वरकी खानि लाई हामि सबैले अाअाफ्नु ठाउँ बाट सपोर्ट गरौँ मिहेनत गर्नु नानी बविस्य उज्वल छ

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 2 года назад +62

    सारथि बैनिको राम्रो स्वर रहेछ,शुभकामना छ उज्जल भविष्यको लागि नानुलाई।

  • @ramitathapa9656
    @ramitathapa9656 2 года назад +3

    कति बाठो नानी हरेक ठाउँमा सफलता पाउछिन छोरिले।
    राम्रो गर मेरो शुभकामना💕💕

  • @parshusangpang
    @parshusangpang 2 года назад +30

    अति मिठास स्वर छ नानी काे गाेबिन्द सर नानीलाई अगाडि बडाउनु हाेला तपाईं संग आशा छ।

  • @dhanlo218
    @dhanlo218 Год назад +2

    यो नानीलाई सक्दो सहयोग गर्दिनु होला गोविन्द सर, म हजुरको फ्यान हु हजुरले गाउँ पहाडमा लुकेर बसेका प्रतिभा कता कता बाट खोजी खोजी ल्याउनु हुन्छ अत्यन्तै राम्रो लाग्छ यो कार्यलाई सधैं निरन्तरता दिनुहोला गायिका नानी लगायत गोबिन्दा सरलाइ शुभकामना ।

  • @meromuskan887
    @meromuskan887 2 года назад +17

    आहा क्याँ मीठो स्वर रहेछ छ यो नानीको भबिष्या राम्रो कलाकार हुने छिन ल बधाई आगामी दिनको आगि 👌👌👌🙏🙏🙏

  • @homnathrimal3729
    @homnathrimal3729 2 года назад +2

    यति मीठो स्वोरको धानी यो नानिको गित सुनेर म त दङ्गै परि सायद नेपाल टप मानै पर्छिन होला । पङेगेनी भाइले यो नानिको स्वोरलाइ हामी सामु पस्किनु भयकोमा मुरिमुरी धन्यबाद ।

  • @bahadurkhadka2316
    @bahadurkhadka2316 2 года назад +14

    आज सम्मको खरोमीडियामा सबै भन्दा उत्कृष्ट भ्वाइस। यो बैनीको लाग्याे प्रगतिको कामना गर्दछु यक चोटी यो बैनीलाई इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा लैजानू होला अनुरोध छ

  • @bhairajamaharjan1253
    @bhairajamaharjan1253 2 года назад +2

    सानो नानी स्वरकी धनी नानीको ऊज्वल भबिश्यको लागी शुभकामना छ अझै मेहनत गर्दै जानु होला धेरै धेरै बधाई ।

  • @pratapgm9956
    @pratapgm9956 2 года назад +14

    गोबिन्द पंगेनी सरलाई धन्यवाद ।
    बहिनी जस्ता धेरै लुकेका आवाजहरुलाई बहिर ल्याउन सहयोग गरेकोमा।
    बहिनीको आवाज जादुमय मीठो रहेछ ।
    उज्ज्वल भबिष्य र सफलताको अग्रिम शुभकामना।

  • @चेन्जेन्न्लुंङकिरात

    कृपया यो नानीलाई सहयो गरौ अति राम्रो स्वर छ । भबिस्य राम्रो छ उहाँ भबिस्यको नौलो ताराहुन।

  • @thapamin6415
    @thapamin6415 2 года назад +38

    प्रतिभा हुनेलाइ उत्साहित र सम्मान दिनु पर्छ भाइरल भाइरल को पछि नलाग्नु होला।प्रगतिको कामना नानी

  • @sanjitaparbin6493
    @sanjitaparbin6493 2 года назад +1

    धेरै मिठो सोर नानु सारथी धेरै धेरै शुभ-कामना छोरी तिमी लाई सबै ले लाईक कमेन्ट गरेर अगाडी बढाउन पर्छ ईनलाइ

  • @dadiram7568
    @dadiram7568 2 года назад +13

    नव प्रतिभा को निक्कै प्रसङ्सा युक्त स्वर छ यो भोकल निक्कै राम्रो श्रोता को मन रहन सक्छ धन्यवाद बद्री सर लाइ यति राम्रो राम्रो प्रतिभा लाइ प्रस्तुत गर्नुन्भएको मा

  • @chetnarayangyawali9567
    @chetnarayangyawali9567 2 года назад +22

    आहा......
    मीठो स्वरकि धनी नानीलाई प्रगति को शुभकामना ।
    एकपटक ईण्द्रेणी लगेर सबैलाई चिनाउनु पर्यो ।

  • @startamu3098
    @startamu3098 2 года назад +23

    अहा क्या मिठो स्वर छ बुनुको, उज्वल भविष्यको कामना गर्दछु। भगवान् आशीर्वाद

  • @anjusharma111
    @anjusharma111 2 года назад +3

    कती मिठो स्वर हो के नानु सारथी🥰🥰🥰🥰 धेरै शुभ-कामना जति सुने पनि नअगाउने मुटु 💓❤️💓❤️💓❤️💓❤️💓❤️💓❤️ छियाछिया पार्ने 💞💞💞❣️💞❣️💞❣️😍💖💖💖💖💖💖👍👍👍👍

  • @hiraman7304
    @hiraman7304 2 года назад +25

    नानु को गीत गाउने शैली अति राम्रो छ। शब्द उच्चारण साह्रै परफेक्ट छ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 года назад +1

    यति मिठाे स्वर भएको युवतीलाई छिटाे भन्दा छिटाे भाइरल बनाउनु हाेला ।

  • @anmolmagar1908
    @anmolmagar1908 2 года назад +37

    एउटा गित गाउने अबसर त दिनु पर्छ नानी लाई स्वर एक दमै मिठो र सुमधुर छ नानी को भोइस 👌👌👌

  • @yubrajkadka7812
    @yubrajkadka7812 2 года назад +1

    यो बहिनिलेत रच्ना लाई पनि जित्तदिनछ् मोैका पाउनुपर्छ भबिस्यमा राम्रो छ बहिनी 💕💕💕👌👌👌

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 года назад +5

    आहा आहा कती मीठो आवाज नानी को।
    सुगम संगीत र लोक गीत दुवै मा पोख्त।
    यो बर्ष को little champs मा जानु पर्छ है नानु।

  • @rishihangkhim7072
    @rishihangkhim7072 2 года назад +1

    शब्द उच्चारण अति सुन्दर,,स्वरकी धनी सारथीलाई वरिष्ठ संगीतकारको साथ चाहियो। सरस्वती माताको आशीर्वाद रही रहोस्।

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 2 года назад +69

    पङ्गेनी जी को अन्तरबार्ता लिने कला नै बडो रोचक छ म धेरै प्रभावित छु । कलाकार लाइ असाध्यै सम्मान गर्नु हुन्छ आनन्द लाग्छ ।

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 10 месяцев назад +1

    स्वरकि पारखी बैनीलाई सबैले माया गरौ है साथिहरु सारथी बैनी राम्रो छ गायिका बन्छिन प्यारी बहिनी 🌹🙏🙏

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 2 года назад +17

    यो बहिनीको आवाज धेरै राम्रो छ, यसको सधै सम्मान छ, नेपालकी दोश्रो तारा हो

  • @chetanarish7722
    @chetanarish7722 2 года назад +1

    यो नानीको स्वर त बबालनैछ साथै बोलीवचन पनि अतिनै परिपक्वता देखियो भविष्य उज्वल छ यो नानीको।

  • @Sklama88
    @Sklama88 2 года назад +7

    अत्यन्तै मिठास अनि सुरिलो प्रष्ट अवाज नानी को बधाई छ उज्ज्वल भबिस्यको नानीलाई 🌹🌹🌺🌺

  • @bhaktabdrpunmagr7325
    @bhaktabdrpunmagr7325 2 года назад +2

    बइनि को सुमधुर आवाज लाखौमा एकछ प्रगतिका पाइला सदइ सफलरहोस मेरो सदा कामना छ

    • @bibeshkoirala7679
      @bibeshkoirala7679 2 года назад

      ruclips.net/video/FRnhtaiDQrA/видео.html Presenting New Nepali Song 'Chhata Odhaideuna' by Sarathi Adhikari and supreme malla featuring Barsha Chhetri & Tilak Shahi Thakuri
      only on Hamal Music's official RUclips channel.

    • @bhimrajchhettry5049
      @bhimrajchhettry5049 Месяц назад

      🔭 🔭 ⭐ ⭐

  • @gresrai4157
    @gresrai4157 2 года назад +11

    आवाजको धनी बनेपाली सारथि बहिनी तपाईंलाई शुभकामना।भबिस्य छ तपाईंको ।

  • @sitathapa1071
    @sitathapa1071 2 года назад +1

    आहा छोरी धेरै मिठो सोर तर के गर्नु राम्रो कलाले ठाउँ पाउँदैन हाम्रो नेपालमा सबैले साथ दिनु है शुभकामना छ प्यारी छोरी तिमी लाई

  • @rangrg7473
    @rangrg7473 2 года назад +6

    निकै राम्रो लाग्यो नानीको स्वर आगाडी बढा्इदिनु होला

  • @deepthapa4797
    @deepthapa4797 2 года назад +28

    अब यो नानीको पालो आवाजको जादु फैलाउने शुभकामना नानी👍️👍️

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +9

    बहिनी को स्वर अति नै मार्मिक गित सुन्न पाएकोमा धन्यबाद छ म साउदी अरब बाट हेर्दै

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 года назад +18

    धेरै मिठाे स्वर रहेछ नानीकाे,यिनलाई कम्तिमा ६ महिना संगीत साधना क्लास लिने माैका दिए गायन क्षेत्रमा ठुलाे प्रगती गर्नेछ,फरक पर्दैन।नानीलाई बधाई तथा शुभकामना।

  • @rajeshgtm3027
    @rajeshgtm3027 2 года назад +4

    धेरै राम्रो कति मीठो सोर..यक दिन अन्जु पन्त दि..जस्तै हुनु सफल्ताको लागि मुरि,मुरि सुभकामना छ बहिनिलाई मेरो ॥

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 года назад +1

    यो नानीको अावाजमा मिठास छ।यो नानीको भविष्य धेरै उज्वल छ।हुने बिरुवाको चिल्लो पात भने झैं यो सानो उमेरमा नै कति शालिन, सभ्य र अात्मबिश्वासको साथ भविष्यमा लक्ष्य लिई अध्ययन गर्ने बिचार अति उत्तम। सुनमा सुगन्ध होस। असल ईन्जिनियर तथा नामी गायिका हुनु नानी।

  • @rabinrai2012
    @rabinrai2012 2 года назад +7

    Wow कती मिठो आवाज बैनी को मत बैनी को आवाज सुनेर मन्त्र मुक्त भए साचिकै मिठो आवाज छ बैनीको सफल्ताको
    सुभ कामना छ बैनीलाई आगामी दिन हरु
    मा बैनी को आवाज मा एस्तै मिठो गित हरू सुन्न पाउ।

  • @premwaachel1783
    @premwaachel1783 2 года назад +3

    धेरै राम्रो छ यो बहिनिको आवाज । आज सम्मको अन्तरबार्तामा nisha ranapal लोक गितमा उत्कृष्ट , अनि आधुनिक गितमा सारथि बहिनी । wow best of luck.

  • @goodwiii8477
    @goodwiii8477 2 года назад +16

    गोबिन्द जि ले अन्तरबार्ता गरेका नवकलाकार प्राय सफल नै भएको देखेको छु मैले।यी बहिनिको पनि गायन छेत्रमा उज्ज्वल छ जस्तो लाग्छ।

  • @devendrashretha5893
    @devendrashretha5893 2 года назад +1

    यो अावाजले मन छोयो नानिको भलो होस् प्रगति होस् अरु नानिको अावाजमा गित सुन्न अातुर छु।

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +14

    धेरै साधना र अभ्यास नगरिकनै यति राम्रो गित गाउदि रहिछन, अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @rjraj8812
    @rjraj8812 2 года назад +5

    सबै मिलेरा यो नानिलाइ यक चैटि भाइरल गरम हाइ साथि हरु शवर त दामि लागेयो मलाइ

  • @gaming8k268
    @gaming8k268 2 года назад +12

    aahaa kati mitho awaj ho... bahini bhabisya ujyalo chha mehnat gardai janu hola hai... sabaile sakeko sahayog garnuhola

  • @madandiswa2343
    @madandiswa2343 Год назад

    लोैन यो नानीको स्वर त, अती नै राम्रो पो छ त, यो नानी त भविस्य को खरो गायिका हुन 🙏🇳🇵🙏🇳🇵

  • @nrjbasnet7930
    @nrjbasnet7930 2 года назад +4

    आहा !!! मीठो स्वरको धनी बहिनी सारथि लाई अझै धेरै सफलताको शुभकामना छ😍

  • @אושהאושה-ז7ח
    @אושהאושה-ז7ח 2 года назад +6

    आहा सानी नानी कति मीठो कति सुन्दर प्रतिभा Good luck नानू 🙏🌹❤️❤️❤️

  • @homnathrimal3729
    @homnathrimal3729 2 года назад

    आहा कति मीठो स्वोर ? यस्तो लुकेका प्रतिभा मिडिया सामु ल्याइदिनु भयकोमा पङ्गेनी भाइलाइ मुरि मुरि धन्यबाद ।

  • @yubarajmahat2321
    @yubarajmahat2321 2 года назад +9

    नानिओ गाउनी कला शैली र स्वोर पनि मिठो अनि आमदुर रैछ सफल्ताको कामना नानुलाई

  • @krishnakhanal4648
    @krishnakhanal4648 Год назад +1

    स्वर असाध्य राम्राेछ उज्वल भबिस्यकाे सुभकामना नानि

  • @rajendrarai3194
    @rajendrarai3194 2 года назад +11

    मिठो स्वर भएकी बहिनी । God bless you nanu.🙏❤️👏👍️

  • @bhagatsubba155
    @bhagatsubba155 2 года назад +1

    भबिष्य उज्यावल नानी , गायनलाई निरन्तरता दिइरहनुहाेला , तपाइँकाे तकदिर यसैमा चम्किरहेकाे छ ।

  • @thakurthapa693
    @thakurthapa693 2 года назад +20

    मिठो स्वर छ सफलता मिलोस बधाई छ

  • @surajkhatri7300
    @surajkhatri7300 2 года назад +4

    अति मिठो स्वर छ ❤❤❤❤ नीनी को प्रगतिशील को शुभकामनाएं छ अगाडि बढ्नु धन्यवाद🙏💕

  • @Azay24
    @Azay24 2 года назад +16

    So sweet voice baini ko❣️❣️.. Give her chance in music sector sir... Support her🙏🙏

  • @harithapa8906
    @harithapa8906 2 года назад

    जति सुने पनि नअगाउने कति मिठो सोर नानु सारथी धेरै धेरै धन्यवाद छ शुभकामना व्यक्त गर्दछु

  • @narendrarana3110
    @narendrarana3110 2 года назад +6

    मीठो स्वर कि धनी बहिनिको लागि आउने दिनहरु सफल्ताको शिखर चुम्दै जाउन

  • @meroxoro6881
    @meroxoro6881 2 года назад +1

    कति स्पस्ट स्वर😍यी नानिलाई राम्रो गुरूको संगतभो भनी अबको 15 वर्षमा नेपालको टप गायिकामा पर्छिन।।।

  • @basantithapamagar1863
    @basantithapamagar1863 2 года назад +10

    सारै मिठो स्वर रैछ बैनि को , राम्रो गायिका बन्नु शुभ आशिर्बात छ नानु

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 Год назад

    आहा वा वा वा अत्ति नै मार्मिक र स्वोर नानीलाई अत्ति नै धेरै धेरै बधाई राम्रो छ नानी को भोईस

  • @ghanbahadur3588
    @ghanbahadur3588 2 года назад +4

    सारथी बैनि को स्वर ढेरै मन लाग्यो
    कति छोतो इन्टरभिउ लिएको दाइ तपाईं ले मलाई त अझै धेरै बनि को गित सुनु सुन लाग्यो धेरै धेरै सुभकामना छ बैनि ला आउने दिन हरुमा पनि अझै राम्रो गर्दै जानु

  • @milanghimire2869
    @milanghimire2869 2 года назад

    हाम्रै ठाउको नानी आहा क्या मीठो।स्वर ।।।।।हाम्रो ठाउमा पनि गायिका ।।आहा सारै खुशी लाग्यो ।।🤗

  • @kumar_skb
    @kumar_skb 2 года назад +10

    आहा कति मीठो स्वर बहिनीको सङ्गीत छेत्रमा राम्रो भबिस्य छ।

  • @sunitachettri5653
    @sunitachettri5653 2 года назад

    आवज मा दम छ.... 👍👍अन्जु पन्थ संग पुरै मिलने आवाज रैछ नानी को

  • @romapokhrel8683
    @romapokhrel8683 2 года назад +13

    आहा कति मिठो स्वर नानीको। शुभकामना छ।

  • @kullimbu5523
    @kullimbu5523 Год назад

    अति राम्रो अति नै अति राम्रो शोर छ नानीको भबिस्य अति उज्यालो देखिन्छ लु नै गरौ

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +5

    अति राम्रो छ नानिकाे स्वर प्रयास गर्दै जानू शुभकामना

  • @milanshrestha1989
    @milanshrestha1989 2 года назад

    बधाई छ नानु पुर्ण रहाेस ,,,ईच्छ्याहरू,,,अति मिठ्ठाे स्वर कि घनि,,,रहेछाै,,, तिम्राे ईच्छ्याहरू पुर्ण रहाेस भन्ने कामना गर्द छु ।

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 2 года назад +15

    लउ अब 100% थाहा भयो कि, यी नानि ले सबै लाइ फलप खुलाउनि छिन छिट्टै नै। लउ नानि, जे भए पनि नआत्तिनु अनि नमात्तिनु, भविष्य उज्जवल छ। उत्तरोत्तर प्रगति को शुभकामना छ। यु के बाट।

    • @Newars_vlog7
      @Newars_vlog7 2 года назад

      K ho yo khatra gayo yar man xoyo👏😘💝

  • @ramgc3427
    @ramgc3427 2 года назад

    आहा नानी धेरै धेरै शुभ-कामना छ सारै नै मन छोयो मेरो कसैको पनि कुरा नसुनी अगाडी बढ्दै जानु ल छोरी सफलता हासिल होस,❣️❣️❣️❣️

  • @Kamalchettri-n1n0000
    @Kamalchettri-n1n0000 2 года назад +18

    अहिले सम्म जती सुकै भाईरल भए पनि ठुला ठुला माहिहुर कलाकार फेल खान्छन सलुड छ नानीको कलालाई समान छ मान्नु पर्छ स्वर सुन्दा नि आङ जिरङ हुनि उहा बहिनिलाई सबैले साथ सपोर्ट गर्नु होला बहिनिको आगामि दिनमा अझै सफलताको शुभकामना !

  • @kumarilimbu2282
    @kumarilimbu2282 2 года назад +1

    wow so nice voice बैईनि सपना पूरा हुन भगवान सग मेरो नि प्राथना छ 😘🌺आगामि दिन मा बैइनि को यति मीठो स्वर बाट गाएको गित सुन पाउ

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 года назад +4

    अाहा नानिको अावाज धेरै राम्रो छ शुभकामना

  • @रमेशथापामगर-ल5ण

    Aja samma suneko voice madhe no:1 nanu ko lagyo safalta ko suva kamana sathai kharo meadia teamlai salut💟💝💖💗❣️❤️

  • @chhantakarki258
    @chhantakarki258 2 года назад +10

    बैनि काेसाेर सारै राम्रो छ

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 года назад +1

    शुभकामना सानी गायिका नानीलाई 🌺🎊💝 यो प्रतिभा समयमै प्रयोजनमा आओस् !😻👍

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +25

    सांगीतिक क्षेत्रमा नानीको उज्ज्वल भबिस्या हुने देखिन्छ राम्रो स्वर रहेछ नानीको❤️

    • @shobhaghale1492
      @shobhaghale1492 2 года назад +2

      Best of luck nanu❤️

    • @karmavinod
      @karmavinod 2 года назад +1

      Best of luck baini

    • @minbhujel1632
      @minbhujel1632 2 года назад +1

      सागितिक क्षेत्रमा नानिकाे भबिस्या राम्रो छ

  • @aratibiwskarma6063
    @aratibiwskarma6063 2 года назад +1

    Baine ko sor Atinai metho xcha yati sanu Umar ma pani thola sapana bokayra herako daykayra Khushi lagyo baine ko, sapana sabai pura hoss god bless you all 👍 👍👍

  • @sukragurung7652
    @sukragurung7652 2 года назад +5

    Nanu Laie Dheraie ashirbad ani suvakamana mitho voice xa Good Luck beast wishes for your future God bless you

    • @chakrakarki2209
      @chakrakarki2209 2 года назад

      safalta ko suva kamana xa nani li voice ramroo xa again try &good luck

  • @loknathacharya701
    @loknathacharya701 2 года назад

    सारथी बुनुको स्वरमा जादु छ , राम्रो सुरिलो अावाजले सबैको मन जितेको छ, चाडैं एक कुशल गायिका वनेको देख्न पाइयोस् ,शुभकामना ।

  • @birayer7704
    @birayer7704 2 года назад +24

    भविष्य उज्वल छ, गायन क्षेत्रमा पनि

  • @smarikabanjara9015
    @smarikabanjara9015 2 года назад

    धेरै मिठो सोर नानु सारथी अझै अगाडी बढ्दै जानु ल छोरी सफलता हासिल होस

  • @aashishgurung6390
    @aashishgurung6390 2 года назад +5

    उज्ज्वल भबिस्यको उच्च सफलता मिलोस बैनिलाई/ भन्दै युटुब च्यानल युज गर्ने साथिहरुलाइ सानो सुझाव यो छकी, त्यो ताल न बेतालको मान्छेलाई हावाको तालमा भाइरल गराउने होइन यस्तै प्रतिभा भको मान्छेलाई लेराउनुहोला । हेर्नुस् यो बैनी न भाइरल न केही न केही सिधै आफ्नो प्रतिभा देखाएका छन् ।

  • @vibekrai6526
    @vibekrai6526 2 года назад

    कती मिठो स्वर हो के नानु जति सुने पनि नअगाउने मुटु ❤️ छियाछिया भयो कती गहिरो भाव हो हरेक सब्दमा सारै नै मन छोयो धेरै अगाडी बढ्दै जानु शुभकामना छ

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 2 года назад +7

    छुट्टै स्वोरको स्वाद भान भो सिकेर अघादि बध्नु होला बैनि भबिस्य सुन्दर छ गायरै खान पुघ्नि छ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +1

    यति मिठो स्वर सुन्न पाएकोमा धन्यबाद छ नानि साथ सपोट दिनु होला म साउदी अरब बाट हेर्दै

    • @bibeshkoirala7679
      @bibeshkoirala7679 2 года назад

      ruclips.net/video/FRnhtaiDQrA/видео.html Presenting New Nepali Song 'Chhata Odhaideuna' by Sarathi Adhikari and supreme malla featuring Barsha Chhetri & Tilak Shahi Thakuri
      only on Hamal Music's official RUclips channel.

  • @jagatlama9887
    @jagatlama9887 2 года назад +3

    You are great sir. You have lo of helped to people so you are a awesome person. Your job is commendable. Many many thanks for helping people. Keep it up sir.

  • @Laxman676
    @Laxman676 2 года назад

    आहा अति सुन्दर आवाज छिट्टै बहिनीको गीत हेर्न, सुन्न पाइयोस् शुभ कामना छ नानी लाई।

  • @premchetan4260
    @premchetan4260 2 года назад +13

    Sweat vocal namu.ur future is bright in musical field..

  • @bishnurai8347
    @bishnurai8347 2 года назад

    कति मिठो स्वर शुभकामना छ नानु सारथी अझै अगाडी बढ्दै जानु ल छोरी सफलता प्राप्त होस्

  • @reshamkhadka1970
    @reshamkhadka1970 2 года назад +4

    आहाँ कति मीठो स्वर नानु को सफलता को शुभकामना छ

  • @deorai5152
    @deorai5152 2 года назад

    यति विज्ञापनबाट सहयोग गर्ने संचारकर्मी गाेविन्द पंगेनी ठुलो याेगदान छ । यहाँको सहयोगले याे विद्यार्थी नानीलाई काठमाडौकाे कुनै पनि निजी स्कुलले पुर्ण छात्रवृत्तिमा नानीलाई आवश्यक पर्ने शिक्षा दिक्षाकाे लागि व्यवस्था गर्नेछ भन्नेमा पुर्ण विश्वास छ । उत्साह थप्नमा प्रेरणाले ठुलो भुमिका खेलेको हुन्छ भन्ने यथार्थलाई गाेविन्द पंगेनीज्यूले ठुलाे भुमिका खेल्नुभएकाेछ। नानीलाई आफ्नो तिब्र इच्छा र चाहना प्रसिद्ध गायक हुने पूरा हाेस भन्ने प्राथना र कामना छ । संगीत बिना ( बाध्य बाधन पनि ) कति राम्रो स्वर धेरै राम्रो स्तरीय छ ।सारथि अधिकारी नेपाली गीत संगीतको लागि सारथि नै हुने निश्चित छ त्याे समिक्षा अधिकारी जसले पल शाहलाई बदनाम गरायो त्याे समिक्षा भन्दा त धेरै उत्कृष्ट छ। सारथि नानीले संगीतको तालिम पाएमा एकवर्षभित्र समिक्षा नेपालकाे नम्बर -१ महिला गायक बन्ने निश्चित छ । संचार कर्मी गाेविन्द पंगेनीज्यू २१ साै शताब्दीमा लिंग बायस हुन्छ गायिका भन्दैन महिला गायक , महिला शिक्षक भनिन्छ । शिक्षिका पनि भनिन्दैन है पत्रकारज्यू। तपाईले याे अन्तरवार्तामा पटकपटक गायिका गायिका भनिरहनु भयाे। , महिला हाकिमलाई श्रीमती भनिन्दैन है ।सबै खाले लिङलाई श्री भनिन्छ। नानीकाे बिचार कति राम्रो गायक पेशा त छुट्टै हाे जीवन धान्न छुट्टै याेग्यता हुनु अपरिहार्य छ भन्नू कति राम्रो साेच हाे ।आफ्नाे आमा बाबुले भाेगेकाे परिश्रमी जीवनबारे कति राम्रो अनुभव भएको यति सानाे उमेरमै । सारथीकाे छनौट गीतहरू एकदमै उत्कृष्ट लाग्याे स्वरअनुसार।