पुरा भयो यती ठुलो सपना ! बनेपाकी बहिनिले आमालाई तुरुन्तै लियर आइन ! मिडियालाई दिए धन्यवाद

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 300

  • @kharomedia9452
    @kharomedia9452  2 года назад +52

    केही दिन अघी गीत गाउछु भन्दै खरो मिडियामा आयकी सारथी अधिकारि बहिनिको हामी गीत रेकर्ड गर्दै छौ । बहिनिको सानो उमेरमा पनि अती मिठो अनी परिपक्क आवाज देखे पछी हामीले यो निर्णय गरेका होउ । सबैले माया अनी सपोर्ट गर्नु होला । लागेका कुरा कमेन्ट बक्समा लेख्नुहोला साथै खरो मिडियाको संपर्क न ९८६००१९४१७ मा संपर्क गर्न सक्नुहुनेछ

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 2 года назад +13

    सफलताको शुभकामना नानु !
    खरो मिडियाको सबैको भलो चाहने ।

  • @dadiram7568
    @dadiram7568 2 года назад +18

    एउटा गीत को लागि यति धेरै मेहनत साच्चै कलाकार हरु ले एक दम कठिन सङ्घर्ष गर्नु पर्दो रहेछ नानु प्रगति को कामना छ सबै टीम लाइ पनि अझ धेरै सफलताको कामना

  • @shardakandel828
    @shardakandel828 Год назад +1

    गोबिन्द भाइ लाइ धन्यबाद छ । कला र गला भएका नव गायीका लाइ अवसर दिएकोमा

  • @sudipkb3536
    @sudipkb3536 2 года назад +26

    सफलताको सुभकामना छ बहिनी 💐💐💐💐💐

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 года назад +10

    यस्ता प्रतिभालाई अवसर दिएर सहयोग गर्ने र जनमानसमा ल्याउने सञ्चारकर्मीहरूलाई धन्यवाद !

  • @dbgurung9475
    @dbgurung9475 2 года назад +8

    यति मिठाे स्वार भएको साराथी नानीलाई धेरै धेरै बधाई र सफल्ता काे शुभकामना छ।अज राम्रो हुदै जाहाेस र सबैले साथसपाेट दिहाेस र साथ मिलाेस यहि छ फेरि पनि शुभकामना छ🙏🙏🙏🙏✅✅✅✅✅

  • @Nepalipann
    @Nepalipann 2 года назад +20

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +2

    खरो मिडिया का संचालक गोबीन्द भाईको सहयोग सपोटॅ ले गदाॅ गाउं घर कुना काप्चामा लुकेर बसेका कलिला मुनाहरु को मिठो स्वर हामी दशॅकहरु माझ ल्याउने भाई तपाई लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

  • @bishnusangroula478
    @bishnusangroula478 2 года назад +5

    सफलताको लागि शुभकामना छ छोरीलाई 👏👏💕💕💕

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +2

    खरो मिडिया कर्मि साथि भाई लाई धेरै नै धन्यवाद छ। सेवा नै धर्म हो। जय नेपाल जय पशुपतिनाथ कि जय।

  • @anjusharma111
    @anjusharma111 2 года назад +3

    धेरै मिठो स्वर शुभकामना छ नानु सारथी 🥰🥰

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +2

    बहिनिको स्वर एक दमै राम्रो लाग्यो गित रेकर्ड भए झ खुसि लाग्यो गोबिन्द सर लाई धेरै धेरै धन्यवाद छ

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +3

    आहा आमा छोरी को कती राम्रो रहेछ voice🇳🇵🇳🇵🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +3

    सारैनैरमाईलो लाग्यो धन्यवाद फलोसफुलोस सुभकामना छ।

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 2 года назад

    खरो मिदिया मा मैले अस्ति को उ युतुब मा हेरेको थिय यो बहिनी को सोर सारै नि मिठो देखे र आज मिदिय ले गित पनि असाध्य राम्रो छ बधाइ तथा धन्यबाद छ ल।

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 года назад +1

    कमाल हुने दाइ अत्यन्तै राम्रो अनि मन सफा हुनु भको रहेछ सम्मान ।।

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +1

    आहा सारै मीठो सोर नानी कोअनी ममीको पनि ठिकै छ सज्जन हमाल अनि किष्न भाइ अनीसम्पुण टिम अनि खरो मिडीया अनि गोबिनद जी लाई सलामछ🙏

  • @samirgautam9222
    @samirgautam9222 2 года назад

    धेरै मिठो लाग्यो यो नानी को स्वर शुभकामना छ धेरै धेरै धन्यवाद पनि

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 года назад +1

    खराेमिडियाकाे पत्रकारभाई अामाछाेरीकै स्वर उत्कृष्टछ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад

    गायक बन्न धेरै गाह्रो छ सङगरस गर्दै जानु पर्छ धन्यवाद म साउदी अरब बाट हेर्दै सुन्दै

  • @paruale9050
    @paruale9050 2 года назад

    यो गोबिनद भाईको बोली कति मिठो हो बोलीमा कति मिठास छ है 👍️

  • @harithapa8906
    @harithapa8906 2 года назад

    धेरै मिठो लाग्यो मलाई आशा छ नानु सारथी अझै अगाडी बढ्दै जानु शुभकामना

  • @bhagwatiranabhat8612
    @bhagwatiranabhat8612 Год назад

    आहा कति मिठो रहेछ धेरै धेरै उन्नति र प्रगतिको कमना छ नानि सुभकामना छ👍👍👍

  • @thapagopal4778
    @thapagopal4778 Год назад

    अति राम्रो स्वर खुसी लाग्यो।
    भबिस्य राम्रो होस सुभ कामना

  • @serlygurung2466
    @serlygurung2466 Год назад

    Gobinda bhai ati raamri awaaj bhayeki naani laayi khojnu bhako ma dhanyabaad

  • @tilakthapa4352
    @tilakthapa4352 2 года назад

    अाहा साह्रै खु:सी लाग्याे सर हजुरले बहिनिकाे लागि सुन्दर काम गरिदिनु भयाे। बहिनिले पनि राम्राे काम गर्दै जानु। नअात्तिनु कहिल्यै पनि। ठुलाबडा र गुरुले दिएकाे अर्ति उपदेशकाे पालना गर्नु र साथमा मिडियाकर्मि टिम यहाँहरुमा पनि उत्तराेत्तर प्रगतिकाे कामना....🙏🙏🙏❣️❣️

  • @SiddhipataMagar
    @SiddhipataMagar 14 дней назад

    सारथि लाई धेरै धेरै बधाई प्रतिभा ले सगरमाथ चुम्न सफलहाेस❤❤

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 Год назад

    बधाई छ बहिनिलाई पनि धेरै धेरै सफलता को कामना छ बहिनि✅✅✅✅

  • @ramharipandit1152
    @ramharipandit1152 2 года назад +1

    अवसरको ढोका खुलेको छ नानू प्रगतिको कामना ,सफलता मिल्दै जाओस ।

  • @chhabirai8990
    @chhabirai8990 2 года назад +9

    आमा छोरी एकसा‌ एक छ,दुवै को सुमधुर स्वर‌ रहेको हुनाले आमा को स्वरमा पनि गीत रिर्कडिंग‌ भये‌ लपेटने‌ छ‌।

  • @navarajpun
    @navarajpun 2 года назад

    सफलताको लागि सारथि बहिनीलाई हार्दिक बधाई एवं शुभकामना छ🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @Sherpakevin28
    @Sherpakevin28 2 года назад +1

    Wow so sweet voice bunu yo dai ko man dhak dhak vayo best wishes from usa 🇺🇸 ❤🇳🇵patarakar mitara lai thank you so much for my side 🎉👏

  • @krishanasubedi5091
    @krishanasubedi5091 2 года назад

    रामो,छबहिनि,को, गित हजुर, सधैं रामो,होस,भगवान, ले, राम्रो गनुहोनछ,,,,,

  • @RaiPrithi
    @RaiPrithi Год назад

    सोर मिठोपन्नि एत्ति मिठोछकी बहीनिको मत बहीनिको जिग्रि फेन भऐ 🙏🙏❤️❤️❤️

  • @raisarbhadan7428
    @raisarbhadan7428 2 года назад

    Kharo. media. lai. badhai. xa baini
    Lai Pani..suvakamana.xa.

  • @krishnadhungana9629
    @krishnadhungana9629 2 года назад +3

    So Sweet voices keep up thanks lots kharo media

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 года назад

    धेरै धेरै बदाइ छ खराेमिडियालाइ धेरै खुशि लागाे

  • @anjanagajmer2029
    @anjanagajmer2029 2 года назад

    सफल्ताकाे धेरै धेरै शुभकामना बैनि हामी काभ्रेको ईज्जत् राख्दै छौ 🥀🥀🥀🥀🥀🥀

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Год назад

    wow Aamako pani ati mitho voice rahichin keep it up 👆 Aama,chhori all the best

  • @kedargyawali7722
    @kedargyawali7722 2 года назад

    राम्रो लाग्यो,मीठो आवाज।

  • @sabnamgurung6226
    @sabnamgurung6226 2 года назад +3

    Best wishes can’t wait to hear her singing.

  • @anmolmagar1908
    @anmolmagar1908 2 года назад

    छिटो ल्याउनु पर्यो गित ।सुन्न लाइ धेरै आतुर भयेउ ।

  • @leelagurung2533
    @leelagurung2533 2 года назад +4

    Wowoowoowow best of luck nanu & thanks alot Govinda bhai for ur support

  • @4gnepal298
    @4gnepal298 2 года назад

    कती मिठो स्वर बैनी को सपोट गरिदिनु होला धन्यवाद

  • @chhatrabahadurlimbu1862
    @chhatrabahadurlimbu1862 2 года назад

    हामी खुशी छौ तपाईंको सबैले सात दिनु हीस नेपाली चेली हामी सबै कि चेली हुन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад

    शुभकामना छ नानू सफल्ताको सिखर चुमोस्🙏🙏

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 2 года назад

    सफलताको शुभकामना छ बैनी ।लोक गीत सुगम संगीत दुबैमा राज गर्नु है।

  • @devdangi4069
    @devdangi4069 2 года назад

    यो नानिले पहिलेनै सिकेर आयको होला रेडियोमा आयझै लाग्यो बहिनिको सफल्ताको लागि सुभकामना छ

  • @dipakpariyar7548
    @dipakpariyar7548 2 года назад

    Kati ramro sor X bahiniko sanchai vanu prdaa bahiniko voice Sarai man paryo yasarinai ramro gidaaudai jaanu bahinilai dharai suvakamanaa 👍👍👍🥰🥰🥰🥰🥰

  • @chandragurung2567
    @chandragurung2567 2 года назад +1

    Very sweet voice good luck best wishes 👍💓💓 congratulations

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +1

    धेरै राम्रो कला नानी को सफलता कोकामना

  • @sitadahal1999
    @sitadahal1999 2 года назад

    बधाई छ नानु सारथी अझै अगाडी बढ्दै जानु ल

  • @sajjanhamal6214
    @sajjanhamal6214 2 года назад +2

    १३ बर्षको उमेरमा पनि यति मिठो अनि परिपक्क गाउन सक्ने बहिनी भेटियो । बहिनीको अवाजमा हामिले गित रेकर्ड गर्ने तयारी गरेका छौ । सोहि बिषयमा गरियको यो कुराकानि हेर्नुहोला..

  • @bhagwangiri9467
    @bhagwangiri9467 Год назад

    सारथि बैनिको उत्तरोत्तर प्रगतिको कामना

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 года назад

    सारै राम्रो राम्रो अन्तरवार्ता लिनु गोविन्द सर राम्रो लाग्यो, म पनि गायिका बन्छु भन्दा भन्दा छाया मा परेरै आदि उमेर गइसक्यो अधुरै रह्यो सपना । म काभ्रे पाँचखाल बाट निर्मला

  • @sumanlama817
    @sumanlama817 2 года назад +2

    Yo bainiko voice ekdamai ramro surilo xa maile live suneko xu...

  • @gaming8k268
    @gaming8k268 2 года назад +1

    Dherai ramro swor... ramro abasara payaki chhau bahini ajhai ramro garnu

  • @barshalamaofficial3886
    @barshalamaofficial3886 2 года назад

    Nanuko eti sweet voice le mero aasu nai aayo man xune voice nani धेरै धेरै शुभकामना सफलतको nani💜💜💜👌👌👌👌👌😍

  • @usharai6567
    @usharai6567 2 года назад +1

    Beautiful song and voice!! Thank you for your support on her !!😍😍😍

  • @Hellyt69
    @Hellyt69 2 года назад +1

    Banepako po rahexa dherai khusi lagyo best wishes nanilai 🤗🤗❤️❤️💐💐

  • @santisa5401
    @santisa5401 2 года назад

    Aama aama dammi aama ko pani aawaj Love you Love you aama xhori lai bhagwan ley satha deos bhagwan ⚘⚘💋🙏🏻🙏🏻🙏🏻

  • @shalikramsapkota8068
    @shalikramsapkota8068 2 года назад

    नानिलाइ बधाइछ सफलताको सुभकामना।

  • @ramailodotcom
    @ramailodotcom 2 года назад

    नेपालमा आशाभोसले जन्मिएछ बहिनीको आवाज अव्सोम लाग्यो संसार हल्लाउने आवाज रहेछ एक्स्ट्रा लाग्यो

  • @rajnepali1630
    @rajnepali1630 2 года назад

    मिठो आवज छ

  • @NTpakhrinofficialyoutubechanel
    @NTpakhrinofficialyoutubechanel 2 года назад

    सरस्वतीले बास् गरेकै हो नानीमा,,,, यसमा सबैभन्दा ठूलो हात आमाको हुन्छ,,,,आमालाई नमन छ मेरो🙏

  • @premadhikariadhikari886
    @premadhikariadhikari886 2 года назад

    Dherai mitho aawaj x baeniko dherai dherai dhannevad baeni

  • @laxmanthapa8386
    @laxmanthapa8386 Год назад

    Dherai ramro aawaj sower chh bahini ko git

  • @santoshsunarofficial
    @santoshsunarofficial 2 года назад +2

    सुभ कामना छ बहिनी लाइ

  • @arjunkarki4626
    @arjunkarki4626 2 года назад

    सुपर टप छ स्वर

  • @usharai5572
    @usharai5572 2 года назад

    Hi Pangeni ji lahai duitai gayak ready hunu hunxa good luck momi xori ! ❤❤❤❤

  • @bimalab.k.5017
    @bimalab.k.5017 2 года назад

    Gobinda sirlai dheraidherai dhanyabat yo bainilai ahasamma lyaunu vakoma

  • @kamalkc2111
    @kamalkc2111 2 года назад +6

    Best of luck

  • @pranishatuladhar1720
    @pranishatuladhar1720 2 года назад +3

    Sweet voice. Best of luck

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 года назад

    मोरँग जील्ला मा एकजना भाई रहेछन् शँकर कार्की ऊहाँको नाम हो।
    भोजराज थापा ले २ बर्ष पहीला पनी एक अन्तरवार्ता लीनु भएको थीयो र आज फेरी एऊटा अन्तरवार्ता आएको छ।
    गोबीन्द ज्यु तपाई ले पाऊनु हुन्छ र सक्नु हुन्छ भने शंकर भाई को एऊटा अन्तर्वार्ता लीनु होला र तपाई दँग पर्नु हुने छ भाई को आवाज बाट।
    यती मीठो स्वर छ की सायद तपाई को च्यानल को पनी गरिमा बढाऊने छ त्यो अन्तर्वार्ता पछी।

  • @haribahadurthapa2782
    @haribahadurthapa2782 2 года назад +4

    Congratulations and Best of luck bainilai.🥰🥰🥰💐💐💐

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 года назад

    जन्म त जस्ले पनि दिन्छ तर कर्म दिने अबिभाबकलाइ चाहि धेरै धन्यवाद दिनु पर्छ।

  • @tekrajsunar9493
    @tekrajsunar9493 2 года назад +2

    Best of luck नानु

  • @lokbahadurthapa2705
    @lokbahadurthapa2705 2 года назад +3

    What a voice!-so beauteous n mellifluously sweet at such a tender age,undeniably, a truly God-given talent which very few people are endowed.
    Being a teacher myself, keep your studies n your passionate hobby going concurrently Coz your days have begun promisingly with a bright sunshine.
    All d best in all your future endeavours.

  • @asmitabc9035
    @asmitabc9035 2 года назад +3

    Kati ramaro aama xori kai ramaro voice

  • @sombahadurbk3799
    @sombahadurbk3799 Год назад

    सफलताको शुभकामना बहिनीलाई

  • @usharai5572
    @usharai5572 2 года назад

    Beautiful lovely Sarathi! ❤❤❤🎉🎉🎉

  • @bhaktabdrpunmagr7325
    @bhaktabdrpunmagr7325 2 года назад +1

    सफल्ताको अग्रिम सुभकामना

  • @lushanlushan7241
    @lushanlushan7241 2 года назад

    बधाई छ बहिनी लाई सोर मनैछुने अज राम्रो होस

  • @amarbk137
    @amarbk137 2 года назад +2

    Voice dami xa

  • @tarabhandari2508
    @tarabhandari2508 2 года назад

    नानुलाई बधाई छ।प्रतिभालाई बाहिर लिएकाेमा ।

  • @ainbirrana9904
    @ainbirrana9904 2 года назад

    आवाज राम्रो छ । पछि शास्त्रीय संगीतको तालिम लिएर आवाज माझ्नु पर्छ ।

  • @machendrasambahamphe5726
    @machendrasambahamphe5726 2 года назад

    Wow ramro xa voice gitko pratikxyama xum hai

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 года назад

    धेरै अगाडी बडेको देख्न पाउ बहिनी लाई सुभकामना ❤️❤️

  • @BijayaB.k.-ww8di
    @BijayaB.k.-ww8di Год назад

    Good voice give support all Nepali people and out country people and 💕💕

  • @sushilapun2422
    @sushilapun2422 Год назад

    सफलता को शुभकामना नानी ❤️❤️❤️

  • @anilthapa1640
    @anilthapa1640 2 года назад

    Wow good job gobinda sir🙏🙏nice song best of luck💐💐💐

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 2 года назад

    सफल्ता को काममना।

  • @thulokanchhatamang3365
    @thulokanchhatamang3365 2 года назад

    Ramro Showar Chha Hamro kavre Rai Chha And God Bless You Sis

  • @SimranKhatri-zp2sn
    @SimranKhatri-zp2sn Год назад

    Omg very nice voice badai xa hjr aama xori lai

  • @asmitaa7058
    @asmitaa7058 2 года назад

    सफलताको शुभकामना बुनु

  • @alejhabindrasingh3994
    @alejhabindrasingh3994 2 года назад

    सफलताको सुभकामना

  • @indiramalladhakal4692
    @indiramalladhakal4692 Год назад

    stoudiyo pani dami xa geet sangeet pani dami xa hjr

  • @sureshlamichhae9403
    @sureshlamichhae9403 2 года назад +1

    Binod sir aba Sarathiki momi lai pani yeuta geet record garai dinu parne bhayo mommiko pani voice yekdam ramro lagyo

  • @purnimapoudel2913
    @purnimapoudel2913 Год назад

    बैनी को स्वोर राम्रो छ