बिदेशी र नेपाली युवती मिलेर काभ्रेमा यस्तो अचम्म, गाउका सबैलाई चकित पर्दै | Charlie Baba in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • बिदेशी र नेपाली युवती मिलेर काभ्रेमा यस्तो अचम्म, गाउका सबैलाई चकित पर्दै | Charlie Baba in Nepal
    Post Production:- Insider Media Pvt. Ltd.
    Subscribe: RUclips : / insidermediaofficial
    For more info:
    Email: insidermedia018@gmail.com
    RUclips : / insidermediaofficial
    Facebook : / insidermediaofficial
    Instagram: / insidermediaofficial
    Twitter : / insidermedia018
    [Using of this video on other channels without permission will be strictly prohibited. [Embedding to the websites is allowed]
    #CharlieBaba #CharlieKavre #InsiderMedia

Комментарии • 590

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +38

    नेपालमा कामै छैन भन्ने आम नेपालीको लागि एउटा दह्रो झापड हो यी बिदेशी नागरिकको काम हृदय देखि नै सलाम छ

  • @yamgurung3154
    @yamgurung3154 5 лет назад +104

    एउटा आएरलैंड को बिदेशी नागरिक आएर हाम्रो नेपाल कृषी प्रधान देश भनेर 35-40 वर्षा पहिले या उहिले अनेक प्रकारको अन्नबाली लगाउथ्यो। हामी ले नुन,मट्टितेल,पेट्रोलियम,डिजल मात्र इन्डिया देखि सप्लाइ हुन्थ्यो या किन्थ्यो। अहिले सबै सर सामान हरू इन्डिया देखि सप्लाइ भईरहे को हामी नेपाली जनता हरु लाई थहा छ। बिदेशी चार्ली बाबा ले भने हाम्रो नेपाल देशमा आएर एउटा साहारै राम्रो काम हरू गर्नू भएको मा मेरो हिर्दय देखि धेरै धेरै धन्यबाद भन्न चहान्छु। उदाहरण को लागि भनुम अब हामी आम नेपाली नागरिक जनता हरु ले चार्ली बाबा संग धेरै सिक्नु पर्ने देखिन्छ। हामी नेपाली हरु आफ्नो कृषि खेती पाती को काम गर्न छाडेर,बिदेश मा गएर मृत्यू ,अपहरण ईत्यादी हुने भन्दा आफ्नै नेपाल देश मा खेती किसानी गरि आफ्नो परिवार हरु संगै बस्दा राम्रो हुन्थ्यो कि? यो मेरो मात्र सोचाइ हो यसमा अन्यथा नसोची दिनु होला।

    • @asanjanarai5991
      @asanjanarai5991 5 лет назад +2

      Hajur tapai le thik vanu vayo... Kasto ramro manxhe hunu hunxa naramro nasochnu hola nepali haru le

    • @yamgurung3154
      @yamgurung3154 5 лет назад +1

      International political analysis हो,त्यो छानबिन गर्नु पर्छl

    • @awishbaniya
      @awishbaniya 7 месяцев назад

      😂😮❤❤❤

    • @veermalathapamala5021
      @veermalathapamala5021 7 месяцев назад

      १००००००१% एकदमे सांचो कुरा 👍👍👌

  • @ritabista2063
    @ritabista2063 4 года назад +7

    बाबा लाई सलुट अनि बैनिको कुरा सुनेर सारै खुसी लाग्यो छोरी मान्छे एस्तो strong भयो भने जाहा गएर जसरी नि आफुलाइ पाल्न सक्छ कसैको आस गर्नु पर्दैन

  • @sanutamang667
    @sanutamang667 5 лет назад +10

    चार्ली बाबा धेरै महान ब्याक्तित्व हुनुहुन्च ! उहा को बिचार शैली काम गर्ने जोस र जागर भएको ब्याक्ती! सलाम छ तपाईलाई! गरे के हुदैन नेपाल मा? काम गर्नु पर्छ यसैमा सबै नेपाली हरुको भलाई को लागि आउनु भएको रैछ सलाम छ चार्ली दादा

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +2

    सम्पूर्ण नेपाली युबा युवतीले चार्ली बाबा बाट धेरै सिक्न सकिन्छ, सिकौं, गरौं आत्म निर्भर बनौं। 🙏🙏👌🇳🇵

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 7 месяцев назад +4

    राम्रो कामको सम्मान गर्यौ।बिदेशी भए पनि नेपालमा कृषि गर्न सिकायो ।धन्यबाद🇳🇵🇳🇵♥️♥️

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +6

    ल हेर्नु त हामी बिदेश जान्छौ तर एउटा बिदेश नेपाल मा आएर यस्तो राम्रो संदेश छोडनु भयो।वा सलाम छ।

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 4 года назад +7

    धेरै राम्रो कर्य । धन्यवाद चार्लि र सपरिवारलाई 🇳🇵🙏🇳🇵💞🍎

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 лет назад +198

    प्यारी बैनी आसा कति राम्रो स्वभाव उच्च बिचार आँटेको सबै कामहरू सफल हुँदै जाउन यही कामना छ बैनीलाई

  • @sanutamang667
    @sanutamang667 5 лет назад +15

    बैन्ही आश तामङ्ग लाई पनि धेरै धेरै धन्यबाद !तपाईको जुन शिर्जन शिल र तरकारी उत्पादन गरि अग्र्स्थान हुनु भएको छ I m proud of you.

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 5 лет назад +99

    यो बाबा लाई कृषि मन्त्री बनाये देश ले काचुलि फेरिन्छ साच्चिकै नेपालीको

  • @abhiraiofficial7476
    @abhiraiofficial7476 5 лет назад +13

    नेपालीले पनि यस्तै मेहनत गरे कमसेकम विदेशी भारतबाट विभिन्न खाद्यान्न तरकारी ल्याउन त पर्थिएन ।

  • @rksparsha1751
    @rksparsha1751 4 года назад +5

    चार्ली बाबा, आशा तामाङ बहिनी अनि आशा बहिनी को आमा सबैलाई मन देखि सलाम छ। तपाईंहरुको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ देखेको छु, हामीले पनि यहाँ बाट केही कुरा सिक्न जरुरी छ, अन्तरबार्ता लिनु हुने Insider Channel लाई पनि धन्यवाद!

  • @shreeram8000
    @shreeram8000 5 лет назад +45

    चार्ली बाबा बाट सिकेका सीपहरु आशा बैनीले national मीडिया मार्फत सबै सामु पुर्याउनु पर्यो, धेरै राम्रो लाग्यो यो बैनी को सोच. 🙏

  • @takmangurung125
    @takmangurung125 5 лет назад +3

    charlie baba तथा नेपाली चेली असा नानी लाई धेरै धेरै सुभकमाना आउदो दिन हरु मा यसरि नै प्रगति को पथ मा अगाडि बदोस

  • @karnagurung5158
    @karnagurung5158 4 года назад +7

    चला जागर , खा बङ्गगर .. तपाईको उच्च बिचार र कामलाई धेरै नै धन्यवाद तथा शुभकामना ।

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 4 года назад +6

    आशा दिदी हजुरले पनि नजिकमा भएका सबै छिमेकीहरु लाई पनि यस्तो कृषिको तालीम दिनु पर्यो मलाई धेरै राम्रो लाग्यो नेपालीले सोच बिचार गर्नु पर्ने यो हो आफ्नो देशमा कति राम्रो हावा चिसो मुलको पानी सबैलाई धन्यवाद जानकारी को लागी जय कृषि जय नेपाल ✋✋✋✋✋ I love my Nepal 💕💕💕💕💕💕💕💕

  • @satyamrai6929
    @satyamrai6929 4 года назад +4

    अति फैदाजनक इनटरभिउ ।चारली लाई सलाम।आसा तामाङ्ग सारै मिठो अनी परिपक्क साथ बोल्नु हुदो रहेछ।

  • @vawanamgr2713
    @vawanamgr2713 5 лет назад +33

    यो भिडियो देखेर मलाई नेपाल मै बस्न मन लाग्यो ।👌😍 ल बधाई छ है

  • @sabingiri395
    @sabingiri395 5 лет назад +60

    Nepali haru kati dayalu hunchan k .. Ama ani baini Kati dayalu .. Bideshi vayeni kati ramro manche .. full positivity.. motivation milyo ..God bless all .. 😍😍😍

  • @sobinsonrana671
    @sobinsonrana671 5 лет назад +9

    God bless you baba charli.and सहयोगी मन भएको आशा बैनि,बैनिको आमा सबै सहयोगीहरुलाई।charli baba एउटा बिदेसी नागरिकले फालिएको डाँडालाई अर्गानिक खेतीको डाँडा बनाइदियो।यही हेरेर बेरोजगारी सबै नेपालीहरुले सिक्दा फालिएको डाँडा काडा हरियाली हरियालीले छाउथयो होला।

  • @puskalrana1113
    @puskalrana1113 5 лет назад +69

    उहाँ बाट केही सिक नेपाली हो खालिअर्काको देशमा गएर कतिन्जेल गुलामी बनेर बस्छौं

    • @visitnepaltv4052
      @visitnepaltv4052 5 лет назад +5

      Pahila timi sika la

    • @marrymarry8680
      @marrymarry8680 5 лет назад +2

      @@visitnepaltv4052 😂😂👍👍👍 sahe ho

    • @yaad9966
      @yaad9966 5 лет назад

      तिमि नि साथि के चुस्दै बस्या छौ

    • @sonurjl5250
      @sonurjl5250 4 года назад

      ?

  • @rajutamang6426
    @rajutamang6426 5 лет назад +3

    मो पनि चाडैं औदै छु चर्ली बाबा अनि अमा दिदिलाइ धेरै धन्यवाद दिन ।चहान्छु उहाँ चर्ली बाबा लाई राम्रो सहयोग गर्नु भको रहेछ।मो पनि कुरा नबुजी बिदेश्मा आएर साराई दुखा पएको छु एती आफ्नो बारिमा खेती किशन गर्यो भने एति धरै आम्दानी हुदो रहेछ। धेरै खुशी लाग्यो हे भगवान यो मलेशिया को अनकन्टार ठाउ बाटा कहिले नेपाल अउना पौछ भनेर भगवान लाई दस अम्ला जोडि प्राथना गरि रहेको छु मो याहा धेरै धुखा भोगी रहेको छु ।

  • @shresyan618
    @shresyan618 5 лет назад +4

    अब सबै युट्बवरहरूले केहि दिन यी बाबाको पिछा नछोड्ने भए है
    good job baba !
    Great inspiration to Nepalse.
    बाबाको नेपाली पनि कति राम्रो, कसरी सिकेको हो , अर्को interview मा प्रसारण गर्नुहोला।

    • @shresyan618
      @shresyan618 5 лет назад +1

      काम गरेर देखाउनु पर्छ, बोलेर केहि हुनेवाला छैन, यी हुन् नि त कर्मबीर

    • @shresyan618
      @shresyan618 5 лет назад +2

      बाबा हुनु त charli बाबा जस्तो, न किअघोरी बाबा जस्तो

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 5 лет назад +12

    हामरो चारली जी लाई धेरै धेरै सम्मान छ बधाई छ शुभकामना छ है जे काम हो चारली जु लाई धेरै धेरै बधाई छ सफलता को कामना गरद छु है

  • @lalbahadurkhadka5443
    @lalbahadurkhadka5443 4 года назад +5

    बैनीको बिचार राम्रो रछ ।

  • @arjunbhujel2871
    @arjunbhujel2871 5 лет назад +3

    अति राम्रो काम र राम्रो सोच बिचार सबै जना लाई धेरै२ धन्यवाद❤️❤️❤️

  • @iwannaforyou5143
    @iwannaforyou5143 5 лет назад +2

    नेपालिलाई ज्ञान दिने महान ब्यक्ति चार्लि am proudof you charli

  • @Tg-qi5ti
    @Tg-qi5ti 5 лет назад +1

    मेरो गाउँ जाने बाटो हो यो दाजु बस्ने ठाउँत खुशी लग्यो मलाई चै लास्ट यो sisलाई मनि चिन्छु best luck दाजु nad sis लाई

  • @ramalathakori8920
    @ramalathakori8920 5 лет назад +5

    बिचरा बिदेसिले यति दुखा गर्छन भने हामी नेपालिलेत सानैदेखि दुखगरेकाहुन्छौ हाम्रो नेपालमै दुखगराेभनित हदाेरछ

  • @धनबहादुरबिठारी-न6ब

    हामी किसानका सन्तानलाई केही उर्जा मिलोस्।

  • @dhanmanrai5035
    @dhanmanrai5035 5 лет назад +1

    मेरो तफ॔बाट धेरै धेरै धेरै माया छ है ।भगवान ले आशीर्वाद दिवस है ।

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 5 лет назад +25

    आमा र बैनी लाई सलाम
    अनि बाबा लाई पनि सलाम

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад +1

    वाउ आसा बैनिको बिचार माने कति महान बिचार ग्रभ गरौ ताकी बिदेशी बाबा आएर हाम्रो फ्याकिएको जमीन मा बिकाश र कलाहरु सिकाइदिनु भाकामा

  • @babinrai1053
    @babinrai1053 5 лет назад +2

    आसा सरोइ राम्री सोच रै छ।चार्ली दाइलाई देखेर खुसी लागो।

  • @arjunparajuli8159
    @arjunparajuli8159 8 месяцев назад +2

    चार्ली बाबा अब सङ्खुवासभामा पनि कृषिमा समय दिनुन्छ।

  • @makboolkhan8060
    @makboolkhan8060 4 года назад +1

    बैनी को कति मीठो सरल सोभाब ।। हजुर ले आटेको हरेक कुरा पुगोस ।

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +4

    बिदेशी भने को बिदेशी नै हुन दुख गर्न जानेको हुन्छन नेपाली भएको भए कहाँ गर्थ्यो

  • @walahangzetharai.8136
    @walahangzetharai.8136 4 года назад +3

    कुन ठाउँमा हो।
    राम्रो कुरा आयो। सम्पर्क गर्न पाए हुन्थ्यो।

  • @bimisangrg1915
    @bimisangrg1915 5 лет назад +170

    नेपाली हरु ले शिक्ने हो कि यो बाबा सँग मेहिनेत गरे नहुने के छ र

  • @ratnarayamajhi7719
    @ratnarayamajhi7719 5 лет назад +14

    Foreigner has shown the way of cultivating. he proved that how a person can uplift his life through farming. He is respectable person. He has taught the people of village to farm in a scientific way.

  • @Labung44
    @Labung44 Месяц назад

    Wow Charlie Baba 😊 hamro gaupalika tir ni uha KO thulo yogdan dinu vako xa hai फक्ताङ्लुङ गाउँ पालिका ताप्लेजुङ प्रदेश न.१

  • @ranjanrajdahal3743
    @ranjanrajdahal3743 5 лет назад +4

    म सगं पढेकि अासा तामाङ कति राम्रो काम गर्न लगेछ बधाई छ राम्रो गर्दै जानु शुभकामना छ

  • @yamzkoirala6240
    @yamzkoirala6240 5 лет назад +4

    बैनी को सोच लाई सलाम छ।

  • @dilkhadka1094
    @dilkhadka1094 5 лет назад +44

    What beautiful thoughts and beautiful people love you all

  • @arjunthapa8131
    @arjunthapa8131 4 года назад +1

    उधाहरणिय चार्ली बाबा सफल बाबा राम्रो मान्छे

  • @रमेशजाजरकोटकुशे2टालेगाउँ

    बाबा चै भाग्य मानि हुनुरहेछ बुडेस काल मा राम्रो केटि नि पाउनु भयो छ ल ठिकै छ दाम्पत्य जीवन को सुभ कामना ब्याकत गर्दछु

    • @chamlingrai6282
      @chamlingrai6282 5 лет назад +2

      यो बैनि त उस्को श्रीमती होइन होउ रसियन केटी छ

    • @suryamayamoktan7832
      @suryamayamoktan7832 5 лет назад

      hors

  • @nandsaud7662
    @nandsaud7662 5 лет назад +7

    A huge respect to Charlie baba and tamang family if you are good then different world will turn you as a beautiful house it is an inspiration and respect to the diversity as well . God bless you all.

  • @ramdevsunar6746
    @ramdevsunar6746 5 лет назад +15

    Lots of love charley...
    You inspire nepalese
    And thanks for loving nepal

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад +2

    यकदम खुशी लाग्यो हामीले यो भिदियो हेरेर केहि सिकौ है।

  • @cryptourpa4560
    @cryptourpa4560 5 лет назад +4

    चर्ली बाबाले आफ्नो personal Yotube account बनएर अर्गानिक कृषि सम्बन्धीत भिडियो बनाएर देखाए भने इच्छुक कृषाकहरुले सिक्ने मोेका पाउथे होला मेरो विचारमा

  • @anupdhl4531
    @anupdhl4531 5 лет назад +2

    आम नेपालीले हर्ने पर्ने प्रेरणादायी सन्देश मुलक कार्यक्रम।

  • @tashi219
    @tashi219 4 года назад +2

    Such a great work .He is a true example , a role model
    God bless you and lots of success to your village.
    I am so happy after watching this

  • @babuchetri4505
    @babuchetri4505 5 лет назад +6

    wow wow baba ko kam dekhar malai deharai khusi layo nepal mai bidesh bato aayaro yasto garni manxch pahilo bekati hunxa subhkamna xa baba hjur lai ramro gardai janu

  • @strugglelife9840
    @strugglelife9840 4 года назад +4

    धेरै राम्रो प्रेरणा ।।।

  • @vijayb.ghimire5213
    @vijayb.ghimire5213 5 лет назад

    बिदेसी आयर नेपाल मा यति राम्रो उदाहरण निय कान गरेका रहेछ्न,तर हामी नेपाली लाई यस्तो काम गर्न सर्म लाग्छ,बिदेस्मा गयर अर्काको अधीन मा बसेर जे काम गर्न पनि गर्व लाग्छ ।

  • @topgyaltsheringbhutia2933
    @topgyaltsheringbhutia2933 5 лет назад +4

    Very very inspiring. I specially like the way baini talks and her good vision. I wish them all every success and god bless them.

  • @dikbahadurkhatri4623
    @dikbahadurkhatri4623 5 лет назад +48

    He is a such a humble person inspire us

  • @deokumarrai1545
    @deokumarrai1545 5 лет назад +7

    I loved the way that young girl, Asha Tamang's way of talking and of course the whole video through. I hv neva missed a single video posted on RUclips and each time l watch l gt inspired.

  • @pradipgiri8963
    @pradipgiri8963 5 лет назад +1

    कति मिठो बोलेको नेपाली

  • @binodkhadka7271
    @binodkhadka7271 5 лет назад +8

    very good weldon jub good idea to for all nepali specially farmer thank you mr charley

  • @johnalaska23
    @johnalaska23 5 лет назад +12

    IF YOU ARE READING THIS COMMENT MR.CHARLE
    I SALUTE YOU
    YOU LEFT YOUR AMAZING Developed country and settled to our poor country
    Dont know why did you do so?
    Anyway awsome

  • @jalsagar8374
    @jalsagar8374 5 лет назад

    बिचकी मोटी तिम्रो सोच विचार एकदम मन पर्यो, वोली पनि तेतिकै मिठो रहेछ, तिम्रो घर गाँउको ठेगाना दिनु त ।

  • @tirtharajniraula1959
    @tirtharajniraula1959 4 года назад

    नेपाली लाई चुनौती हो..! गरी खान लाई सिकौं सबैले...

  • @dilgurung3960
    @dilgurung3960 4 года назад +3

    Glory to God Charlie sabji
    Our sincere thank ya for at least teaching us Nepalese how to learn to farm organic and how to grow vegetables
    WOW, its really mind blowingly awesomeness Charlie sir
    Peace B upon ya and ya lovely family
    Welcome to Nepal
    Pray our Nepalese citizens are honestly treating ya well
    Amen

  • @narendrabohara8637
    @narendrabohara8637 5 лет назад +12

    Lots of love and respect to you Charlie Baba 🙏🏻🙏🏻...

  • @bikasrai957
    @bikasrai957 5 лет назад

    बैनी को बिचार चाहिँ धेरै राम्रो छ। है बैनी खुसी लागेउ

  • @krishnabause2622
    @krishnabause2622 5 лет назад +3

    आशा नानीको कुराबाट उनका उमेरका युवाहरूले धेरै सिक्न सक्छन् ।
    चार्ली,आशा र आशानानीको आमा सबै उदाहरणीय हुनुहुदो रहेछ ।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 5 лет назад +10

    चारली बाबा को जीवन साथी सगको इन्टर भिउ लिनु होला यक छोटि

  • @phulatamang7828
    @phulatamang7828 4 года назад +1

    लो आमा बहिनी र बाबा लाई सलाम छ

  • @harichabegu1061
    @harichabegu1061 4 года назад

    अर्काको गुलामी गर्ने मित्रहरु हाम्रो मुलुकमा नै जे गरे पनि हुन सक्छ।

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 года назад +1

    Wow ayrlandiya charrli baba is best farmer in nepal salute you.

  • @raypn111
    @raypn111 5 лет назад +19

    This is a good things to the villagers , they got inspiration , we need to learn a nice things ,

  • @munayakkha2961
    @munayakkha2961 5 лет назад +36

    God bless you baba good luck good things

  • @jesusroal2873
    @jesusroal2873 5 лет назад

    बैनि को बोली बहुत मन् परो र हाम्रो चार्लि बाबा हामी सबैको प्यारो हुनुहुन्छ बहुत मेहनेति बाबा अब पुरै नेपाली बन्नु पर्छ है बाबा

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 лет назад +4

    जय होस् चाली बाबको

  • @narayanghimire5193
    @narayanghimire5193 5 лет назад +16

    Charili baba god bless you always ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @vug6297
    @vug6297 5 лет назад +7

    कति मेहेनेति मान्छे 🤚🌹😍❤️

  • @naturelover9993
    @naturelover9993 4 года назад +3

    Unbelievable,, his nepali speaking is so fluent,, good to see it,, appreciate it,, great baba,, we should learn many things from him,, thanks a lot,,

  • @swapnilgrg2488
    @swapnilgrg2488 5 лет назад +1

    superb herne matra hoina sikna pani paryo and I like Aasha Tamang baini kati Hasilo and mittho boli may God bless u all ..

  • @umeshrairai9766
    @umeshrairai9766 5 лет назад +13

    100%right sister &baba i am aslo Reuters nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnagurung855
    @krishnagurung855 5 лет назад +9

    Charley baba is good men.. best of luck..

  • @rupalama7663
    @rupalama7663 5 лет назад +5

    Very good

  • @gitagurung5252
    @gitagurung5252 5 лет назад +11

    Charle you are great 🙏🙏🙏

  • @brijeshthapa1808
    @brijeshthapa1808 5 лет назад +24

    Perfect exam of Don't judge book by it's cover👌👌

  • @gibvlogn8752
    @gibvlogn8752 5 лет назад +8

    yeo daju lae nepal gaya rw aaka chote chai vetna thulo man xa 😍😍😍

  • @indrashrestha2719
    @indrashrestha2719 5 лет назад +10

    Good job charli baba

    • @BIMALRI
      @BIMALRI 5 лет назад

      dharai ramro

  • @तिम्रोप्यारोसोलटा

    Baba ko mehanat herer nepalile pakai signu paryo

  • @tejpriyasan4410
    @tejpriyasan4410 5 лет назад +9

    really touch my heart !! salute man.!!

  • @rambk6869
    @rambk6869 5 лет назад +1

    धन्यवाद तपाई अामालाई

  • @npfitnesh1939
    @npfitnesh1939 4 года назад +2

    ईनले त गरिखाने तरिका सिकाकाहुन हामी नेपालि हरुलाई,सन्देश हो यो,बिदेश किन जाने गरि खाये सोदेशमाई छ?

  • @akashgautam4648
    @akashgautam4648 5 лет назад +6

    Love you charlie we are with you keep it up man

  • @surajrai7264
    @surajrai7264 5 лет назад +21

    Charlie Baba Nepali yuwako lagi euta preranako sroth hun.

  • @girungmering7467
    @girungmering7467 2 года назад +2

    wao very good work sir

  • @sumiraee4819
    @sumiraee4819 5 лет назад

    thank you charlie baba tapai nepal aayera ekdamai ramro kaam garnu vako ma. hami sabai le siknu parne kaam ho....

  • @darkboytamang4674
    @darkboytamang4674 5 лет назад +2

    charli baba you are in right place right people tamang people are great herat and helpful

  • @bishalrai4662
    @bishalrai4662 4 месяца назад

    धेरै राम्रो❤❤❤

  • @raijaya8080
    @raijaya8080 5 лет назад +3

    राम्रो लागेउ मलाई पनि मन परोकहा रहेछ! ठेगान

  • @ritashrestha1392
    @ritashrestha1392 5 лет назад +27

    very good nice to your work

  • @taramaantamang7473
    @taramaantamang7473 5 лет назад +8

    Charlie is great man,,positive man,