Ep 514 Dhruba Raj Joshi माता सतीले देह त्याग गरेको हवन कुण्ड र दक्षको दरवार नेपालमै भेटियो ।
HTML-код
- Опубликовано: 5 фев 2024
- धेरै जाना ले यो काहा को ठाउँ हो भनेर सोध्नु भएको छ । यो स्थान काठमाडौं को टोखा हो । सामाखुसि चोक बाट उत्तर तर्फ साडे ५ कि मि मात्र हो । टोखा बाट आधा कि मि मा छ यो मन्दिर ...
Развлечения
ॐ नम शिवाय शक्ति जय पशुपतिनाथ जय शम्भु जय रुद्र जय शिवशंकर जय श्री स्वस्थानी माता रानी 🌹🌿🍀💐🎈
च डेशोरिमाताकिजयजयहोस्🙏🌺🌺🌺🌺🌺🙏
बत्ती मुनि अँधेरो भनेझैँ यस्तो प्रसिद्ध श्री स्वस्थानी माताको कथा सँग सम्बन्धित मुर्तिहरू बिशाल प्राङ्गणमा वि.स ५१९ देखि शिलालेख निर्मित मन्दिर भनेर आज स्वधर्म टिभिमा भिडियो देख्न पाउदा धेरै खुशि लाग्यो । जसरी शालीनदीमा दर्शनार्थी हरुको थामिनसक्नु भीड हुन्छ त्योभन्दा बढी यहाँ हुनेरहेछ तर प्रचारप्रसारको कमि देखियो ।
On
34452
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷🪷🪷 जय श्री गौरीशंकर भगवान 🙏 जय श्री स्वस्थानी जगदीश्वर माता 🪷🪷🪷🪷🪷🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमः शिवाय 🌿🌿🌿🌿🌿🌿🌿🕉️ नमो पार्वती पते हर हर महादेव शंभो 🙏🙏
ॐ नमो भगवतेवासुदेबाय🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀
चण्डेश्वरीको दर्शन गराउनु भएकोमा हार्दिक आभार छ।सुवास सर
धन्यवाद स्वधर्म टि भी र सुवास जी। टोखा चण्डेश्वरी मन्दिर भने पछि लोकेसन नै त्यहि नै हो, सेधे पछि हर कोही ले जान्दछन्।
जय श्री स्वस्थानी माता
च + अण्डेस्वरी = अखंड मण्डलाकार रुपमा तीनलोक नौखण्ड मा रहेर ब्रह्माण्ड लाइ चलाउने निराकार परब्रह्मरुप ईस्वरीय सक्ति को साकार रुप माता उमा नै चण्डेस्वरी हुन र शिव पुजनको महीनामा यो स्थानको दर्शन गराउनुभयो । सतिदेबी भारतको हरीद्वारमा रहेको दक्षमंदीरमा जन्मीएको भन्ने सुनेको थिय । आज नयॉकुरा देखाउनुभयो । शुभाष सर लाइ धंन्यबाद ।
❤❤
Jay Kirat Mukdum shree chandi Mukdum 🌛🌞🔥🕉️🔱😎☝️🙋
Kirat Mukdum gyaataa layi sodhanu sabai kura bataune chhan ✍️😎
ruclips.net/video/JLYSBl9_Pbw/видео.html&si=Zd_GKaVVmimDaz0N
Harek kalpa 4 Arab 32 karod barsa ko huncha. Ahile hami 26th Kalpa maa chham. Kunai yeuta Kalpa maa Dakshya Prajapati ko rajya Yeta Tokha maa thio hola, Kunai aru Kalpa maa Haridwar maa thio hola. Kalpa ko Angle bata heryo bhane Hindu dharma ko Hajarau Debate haru solve hunchha. ❤
ॐ
माता सतीदेवीको मन्दिरकै देसब्यापी रुपमा। प्रचार गरियोस् 🇳🇵🇳🇵🙏🙏
जय स्वस्थानी माता❤❤
श्री स्वस्थानी माता ले रक्षा गरून् ।
ॐ नम: शिवाय 🇳🇵🙏🇳🇵
जय होस चन्डेस्वर माहादेव चन्डिका माताको जय जय उदयपुर रामपुर बलराम पोखरेल
जय श्रि स्वस्थानी माता ॐ नम शिबाय जय माता देबी जगत जननी जय गणेश जय लक्ष्मी नारायण जय चन्डीकेसोर माहादेब ।🙏🙏🙏🙏🌺🌷☘️☘️
टेाखा चण्डेश्वरीमाता भवानिले यस राष्ट्रकेा कल्याण गर्नु हुनेछ ।
ॐ ऐं ह्रिं क्लिं चामुण्डायै विच्चे नम: 🎉🎉🎉🎉🎉
सत्यको खाेजि हुदैछ यो दृश्यलाई देखेर खुशी लाग्यो धन्यवाद हजुरहरुलाई
🙏🙏🙏🙏🙏
यो भगवान को स्थन ऐकदमै जिर्नदार गर्न पर्ने रहेछा सरकार को पुर्न ध्यान पुगोश 🙏🌹🌹🌹🌹🌹🌹
श्री स्वस्थानी माताले सवैको रक्षागरुन
जय चन्देश्वरि माता
जय श्री स्वस्थानी माता जय 🙏🙏💐💐🌺🌺
जय चण्डेश्वरी भगवती जय जय होस यती भयंकर बिशाल मुर्ती सत्य युग को आज ओजेल पर्ननपाई सरकार तीहाका जनप्रतिनिधि मेयर वडा को धेयान जावस जय जय श्री स्वस्थनी ॐ नमः शिवाय यती बिशाल मुर्ती कों दर्शन पाए को मा धेरै धेरै धन्यवाद त्यों टिम लाई
ॐश्री गणेशाय नम: श्री स्वस्थानपरेश्वरी माता काे जय ❤❤❤❤❤
जय श्रीस्वस्थानी माता🙏🙏🙏
माता स्वस्थानी प्रभु कि जय जय जय
ॐ जय श्री स्वस्थानी माता कि जय जय जय
जय श्री स्वस्थानी माता 🙏
जय माता दी सर टोखा मात्र भनियो बाटोको लोकेसन पनि भनि दिनु भएको भऐ भक्तजनहरूको लागि सजिलो हुने थियो 🙏🙏🙏🙏🙏🙏🧘🧘🧘🧘🧘🌹🌹🌹🌹🌹🌹🌹
लाेकेशन क्रमशः सामाखुशी-ग्राण्डी हस्पिटल -टाेखा-चण्डेश्वरी माता स्थान ।
सामा खोसी चोक बाट माईलो लागछ ठूलो बस जादैन माईको जान छ
@@manjubhandari9427 जे पनि जान्छ टाेखा सम्म जाने , त्यहाँ बाट हिडदै जाने चण्डेश्वरी स्थान 15 मिनेट लाग्छ ।
जय माँ चण्डेश्वरी🙏🙏🌹🌿🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌺🌺🌷🏵️🥀🌸💮💐🇳🇵🇳🇵
सारै महत्त्व पुर्ण ठाउँ देख्न पाईयो सारै राम्रो लाग्यो जय श्री स्वस्थानी माता की जय जय जय धन्यबाद हजुर हरु लाई सम्पूर्ण तीर्थ स्थल हरूमा शीर झुकाई कोटी कोटी प्रणाम जय श्री स्वस्थानी माता की जय जय जय ❤❤❤❤❤
ॐ जय चन्डेसर माता❤❤🔱🔱🙏🙏🙏💐🌷💐🌷🌼
चन्डेस्सोरि माता श्रि सोस्थानि परमेसोरि नमः 🙏❤🙏हर हर हर हर माहादेब शम्भो 🙏❤🙏
चन्डेस्वरी माताको जय होस् श्री स्वस्थानी माताको जय चन्डेस्वर महादेवको जय होस ❤❤❤🎉🎉🎉
हरि ॐ गूरुदेवहजूरको खोजलाइ नमन
ॐनम:भगवते वाशुदेवाय नम:
सतीदेवी माताको जय🙏🙏
राष्ट्रव्यापी हुँदै अन्तर्राष्ट्रिय जगतले जानोस् 🙏🙏
जय श्री स्वस्थानी माता 🙏
मैले यो विडियो पुरै हेरे यो दक्षको यज्ञशाला रहेछ भने साँखु (लावण्य देश)गोमा ब्राह्मणी तथा उनका पुत्र राजा नवराजको राज्य रहेछ
ओहो आज हाम्रो अहो भाग्य शोस्तानी माता को उत्पति सातीदेवी देहताय्ग भएको ठाउँ पनी देखियो जसरी भयेनि साली नदी जतिकै महोतवपूर्ण बनाउनु पर्यो सम्पूर्ण मिडिया हरुलाई मेरो अनुरोध छ 🙏 येस्तो धाम लाई हामीले जोगाउनु पर्छ | जय भोले बाबा कृपा गर्नुस 🙏🙏🌺 यहाँ पनी एक महिना मेला लागोस भक्तजनहरु यहाँ आउनुहोस महाकाली हुनुहुन्छ सातीदेवी को देह त्याग भएको देख्न पाइन्छ जानुहोस हामी सब्बै भन्नु चाहन्छु 🙏🌺🙏
मलाई धेरै खुसी लाग्छ कि मेरो देश नेपाल मा धेरै वटा धारमिक स्थल हरु देख्दा जय नेपाल जय क्षि स्वस्थानी प्रमेशस्वरी🇳🇵🇳🇵❤️💪💪🕉️🚩
ओम श्री चण्डेश्वरी माता श्री स्वस्थानी माता कि जय जय स्वधर्म टि भी लाई धेरै धेरै शुभकामना छ र सुवास अगम जी लाई कोति कोति नमन छ।
धेरै पौराणिक स्थल हरु को खोजी गर्नु हुने टिम लाई बधाइ,नेपाली हरु को अस्तित्व मेटाउन र धर्म सक्न भारत ले पहिले बाट नै यी हाम्रा इतिहास मेटाएर आफू लाई धार्मिक देखाउने र धर्म को व्यापार गर्ने काम गरिरहेको हुदा अब नेपाली हरु ले यो इतिहास खोजेर धर्मस्थली को जगेर्ना गर्न जरुरी भै सकेको छ ।
टोखाको त्यस मन्दिर परिसरमा २ पटक पुगेतापनि आज सुन्न पाएको सबै जानकारी थाहा थिएन ।
ॐ नम शिबाय।माता सतिले अग्निमा देहत्याग गरेको कारन आइले भन्ने गरिन्छनी सतिले सरापेको देश नेपाल भनेर सत्य कहिलेइ लुक्दैन जय हो
यिनी सतीदेवी महादेब कि पत्नी हुन् भने नेपाल देशलाई श्राप दिने काजी भीम मल्ल कि पत्नी हुन्।
Haha
Bhimsen ko budi le deko hainara malai ramro thah vayena
@@anjupokhrel4041 हजुर सहि भन्नू भयो
स्वधर्म टिभीलाई धेरै धेरै धन्यवाद सुभाष सरलाई पनि धन्यवाद, आज यो टिभीले गर्दा हामीले हाम्रो देशमा भएका मठमन्दिरहरूको बारेमा जान्न र बुझ्न सकिरहेका छौं फेरि पनि धन्यवाद🌹🌹
सत्य खाेज तलास गरेकाे मा धन्यवाद कति राम्रो मन्दिर कुन ठाउँ हाेला सरकार ले ध्यान दिनुपर्ने
लिखित प्रमाण नै भेटियो त ? यो प्रमाण भारत लगायत सम्पुर्ण मिडिया मार्फत बिश्वब्यापी प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुहोला है ! बिश्वकै यत्ती महत्त्वपूर्ण बिषयलाई पूरा तत्वले किन बेवास्ता गरेको हो अबिलम्ब दरवार उत्खनन गरियोस !
ॐनम सति माता
कस्तो महत्पूण ठाऊदेख्नपाईयो धन्नेबात छ कोटी कोटी नमस्का गूरू🙏🙏🔱🔱🌙🌙🔔🔔👌👌🌹🌹🌹❤❤❤❤❤❤❤❤❤❤
खुशी लाग्यो!एस्ता इतिहासको खोजी रक्षा होस!
ॐ नम शिवाय 🙏🙏🙏🙏🙏
जै श्री स्वस्थानी माता की जे
ॐ पार्बतिपतय नम हरहर महादेब।यो कुरा महाशिबपुरानमा पढेको थे आज प्रत्यक्ष देख्न दर्शन गर्न पाइयो धन्याबाद स्वधर्म टिभी प्रस्तोटा लाई।
जय स्वास्थानि माता
श्री स्वास्थानि माताकि जय ॐ नम शिवाय धन्यवाद सर कुना कुनामा र ओझेल परेका धार्मिक स्थल को दर्शन गराउनु भएको धन्यवाद तपाईंको जय होस
Jay Mata sati Devi ki🎉❤ Om Nama shivay shankaray Gauri nathay haray paramatmatmane pranat klesh nnashay biswambharay namo namah 🎉❤❤🎉❤🎉
चण्डेश्वरी माताकी जय जय जय ❤❤
जय ऋी माँ चन्डेसोरी जय होस
जय स्वस्थनी माता
Jaye vagwan chandeswor mahadevki Jaye Jaye ma chandeswori mataki Jaye Jaye ma satiki jaye
ॐ शिवशक्ति नम:🙏🙏
चण्डेश्वरी माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ हजुरलाई
Jaya shree sosthani mata 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
ॐनमेा शिवाय पार्बती पतय नम
सर सत्य कर्म जय होस।
Jai ho chandeswari devi
ॐजय स्वास्थानी माता कोटि कोटि कोटि नमस्कार नमस्कार नमस्कार 🙏🙏🌹
Shree swasthaNi mataki Jaya hoss 🙏🙏🙏♥️♥️♥️♥️
❤❤❤❤❤
JayShree Satyabati Mata kiJay
Har HarMahadev Parwotipatya NAMO.
MadhavNarayan ki Jay❤
ॐॐॐनमॐनम शिवाय हरहर महादेव पार्वतीलाई ❤🎉
जय मा♥️♥️🙏♥️♥️🌺🌺
Jai Sree Sosthani Mata Sabei team lai Namon 🙏🙏🇳🇵🇳🇵💐💐🌷🌷💚💚🎄🎄🌄🌄🥀🥀🙏🙏
श्री स्वस्थानी माताले रक्षा गरून्!
नेपाल धार्मिक मुलुक हो सबै देवि देवताहरु को बास भयको ठाउँ हो । यहाँ मनुश्यको जन्म भयको पहिलो स्थान पनि नेपाल मा हो।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵 ॐ नम शिबाय
Jaya chandeshwari mata 🙏💐
Har har mhadev 🙏🙏🙏🙏🙏🙏
om nama:Shivaya jaya hos prabhu jaya mata swasthani jamata chandeshwari.
ॐ ❤
श्री स्वस्थानी माताको जय❤❤❤❤
Jay chandeswhori devi jay Shree shwosthani parmeswhori debbei nano namh koti namskar 🙏🌷🙏🏼🌷🙏yo pabitra tiethaisthalko dersan garaidinuhune shwodharma tevika dhata maha tapasiharuma mero tarfabat dherai dhannebad sahit namskar🙏🙏🙏♥️♥️♥️
भिडियो त बनाउनु भयो तर यस स्थानमा जाने मार्ग खुलाइएन। त्यसको एैतिहासिक पक्षको बारेमा जानकारी दिनसक्ने मान्छे हुँदा हुदै पनि ऐतिहासिकता नखोतलेको देखियो। समग्रमा भिडियो राम्रो छ।
धेरै जाना ले यो काहा को ठाउँ हो भनेर सोध्नु भएको छ । यो स्थान काठमाडौं को टोखा हो । सामाखुसि चोक बाट उत्तर तर्फ साडे ५ कि मि मात्र हो । टोखा बाट आधा कि मि मा छ यो मन्दिर ...
जय होस प्रभु को
Shree sosthani mata shree chandeshori matako charankamal ma naman ♥️ 🙏 ❤️
हामिले पनि यो मन्दिरमा पञ्चमुखी हनुमानको मुर्ति स्थापना गरेको हो।
Kun thau ma xa hjr yo temple
था , थिएन आज जानकारी पाए । यस टोखामा स्वस्थानी कथा सम्बन्धी स्थान रहेछ भन्ने था भयो । यो स्थानको दृष्य राखनु हुने पत्रकार बन्धु ज्युलाई बिषेश धन्यवाद गर्दछु ।🎉
बर्तमान सरकार शिर्शत सबैनेता कृशचिएनमा बेचिएकोले यस्तो मठमन्दीरको तर्फ ध्याननदिएकोहोभन्नसकिन्छ।
धनेबाद षुभाशजि स्वस्थानिमा सूनेकोदरसन गर्नु पाइयो
Om saheesosthani mata ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सत्यको पक्षमा बिजय हुछ
खन्यो भने सिव होइन बुद्ध भगवान को मुर्ति निस्किन्छ । 🙏🙏🙏
Om jaya shree swasthani mataki jaya hoss🙏🙏🙏🙏🙏🙏
Jai shree sati shivaya🌺🌺🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵good post sir🙏🙏🌺🌺🇳🇵
श्री स्वास्थानी माता को जय
देख्न र सुन्न पाइयो धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।❤🇳🇵🙏 जय
Jay hos sabai ko 🙏
jaya matadi
Jay chandesori mata koti koti naman pranam.
ॐॐॐ
Jaya hos🙏🙏
Jay mata di, Jay chanday showery mata di
ॐ नम: शिवाय