यो बैनि लाई त अस्ति एकजना आमा र दाजु भाई दिदि बहिनि को हो मेरो छोरि जस्तो लाग्यो भनदै आउनु भएको थियो हातको औँला यि अहार सबै मिल्छ एउटै छ भन्दै बुबा चै बित्नु भयो यो छोरी मेरै हुनुपर्छ भन्दै आउनुभएको थियो अर्जुन भुसाल भाई को मा बिचरा बैनि चाडै आफ्नु परिवार लाई धन्यवाद
यो भिडियो हेरेर मलाई लाग्छ बुबा आमाको मूख हेर्ने दिन मात्रै हैन छोरी छोरा को मुख हेर्ने दिन पनी बनोस ताकि बर्षमा एक पटक छोरी छोरा को याद आओस चाहे कुनैपनि कारण बस अलग अलग हुनु पर्याे कारण बिबित हून सक्छन तर सन्तान त आफ्नै हो
शान्ति नानि लाई हार्दिक बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् शान्ति नानी को परिवार भेटियोस् तर सक्कली परिवार हुनु पर्याे नक्कलि होईनन् मेरो बिचारमा धन्यवाद फलोस्-फुलोस् शुभकामना छ नेपालको चेलो को नाता ले पनी तपाईको दिन सुखद रहोस् नानि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ful saport garau hamra nepali janta sarkhar jiu haru kina dherai Aas rakhera Aaunu vako xa Aafno janma bhmi lai dherai jasto thaha rahexa ❤❤❤❤ go bless sis ❤❤❤❤
भगवानले हजुरलाई सधैं रक्षा गरुन् जय पशुपतिनाथ तपाई संग मलाई कस्तो भेटन मन लागेको छ मलाई पनि सानो म कसैले पलानपोषन गर्न अनि पढाई दिन्छु भनेर लागे पढाई दिएन तर म त भागे अलि ठुलो भएपछि राम्रो ब्यवहार नै गर्दैन थियो पढाई दिन्छु भन्दै स्कुल पनि देख्यो तर पछि त पढन नै दिएन तर म अहिले पढदै छु नौ म अहिले खुशी छु म तर तपाईंको परिवार संग भेटघाट होस पशुपतिनाथ संग प्राथाना छ
के गर्नु नेपालकै अब्यवस्थित ब्यवस्थापनको कारणले वहाँ जस्तो ब्यक्तिहरु बाबा आमा देखि टाढा बिहिन हुनु भएको चेलीहरु र दाजुभाइहरु धेरै नै हुनुहुन्छ होला सहित वहाँ चैं आफ्नो बाबा आमा खोज्दै आउनु भएकोमा पक्कै पनि भेट होस हाम्रो पनि प्रार्थना छ।
Shanti, if you can get any information from your holland parents might be helpful too. Or see if bir hospital has any information or bal mandir should definitely have some information! Hope your wishes come true soon!
शान्ति चालिसे साच्चिकै आमा-बाबू कि देबी हुन् । अरुले बृध्दाश्रम मा छोडिदिन्छन् ।तर यिनी ले त्यति टाढा नेदरल्याण्ड बाट आमा खोज्दै नेपाल आईन् ,।धन्य छोरी को मन । म,
मलाई पनि त्यसतै लाग्छ।किन कि १०दिनको बच्चा कसैले पनि बालगृहमा राखेनन होला । ४बर्सको बच्चा नै हुनुपर्छ। बाबा आमाको तथा उहाँको नाम थर ठेगाना सब कागज पत्र झुठो गराको हुनुपर्छ। उहाँले अझै भन्दै हुनुहुन्छ कि म भन्दा ठुलो मेरो दाइ कि दिदि हुनुहुन्छ भनेर१0दिन्को बच्चालाई दाइ दिदि थाहा हुन्न ४बर्षको भएर नै होला हल्का भए नि सम्झिनु भको रहेछ।भगवान यो दिदिको परिवारलाइ छिटो भेट गराइदेउ।।।
I have some questions for her. Why did she not try to find her parents when she was younger? How did she learn to speak in Nepali if she was adopted by non Nepali citizens!? Why now!? If she knows her Nepalese parents’ names why the family of her parents are not trying to meet her! I am sure they would know that someone from the family was adopted when she was little!? Too many questions. Anyway all the best!
😅चालिसे परिवार मा कहिले कतहि बच्चाहरु वालगृह मा राखिदे काे र कसहि लाहि न भने काे अवस्था मा मात्र थाहा नहुन सक्छ सबै चालिसे परिवार मा च चर्चा पुग्न सके अबश्य पत्ता लागन सक्छ राधे राधे
Didi Nepali ho vanerw aaafno matri bhumi desh nepal 🇳🇵aaunu vayo mero ekdam samman xa 🙏Tara didi sanaimai bideshile kineko vanni xa Jo pani 10 dinko hoki 6mahina salvar jati ko pani hunu hunthyo Tara aaja Nepali kasri boln saknu vako hola achm lagex
जे भएनी बा आमा ले कुरा त गर्थे होलान नि मेरो छोरी एसरी बिदेशी ले लगे कस्ती भै के भै भनेर छर छिमेक आफन्त लाई काहीँ भए भन्दिनुस न बिचरा एति समय पछि खोज्दै आउनु भएको छ😢😢
हेरत काँहा देखि आफ्नु परिवार दाजुभाई दिदिबैनि खोज्दै नेपाल आउनुभयो हाम्रो नेपालमै भाको परिवारको मेल मिलाप छैन बैनिले दिदिनचिन्ने भाईले दाजु नचिन्ने दिदिले बैनि नचिन्ने भैराछ हाँम्रो नेपालमा केगर्नुर सम्पति धेरै भएपछिआफ्नु मान्छेले आफ्नै मान्छेलाई चिन्दा रोईनछन
मान्छे काट्ने बेच्ने ठग्ने मेरो देशको परम्परा हो बिचरा कुनै न कुनै धर्म संकट नपरिकन बा आमाले सन्तान बालमन्दिरमा पुगाउनु भएन होला कुरा हो जुन गाउमा उहा जन्मिनुभयो त्यो गाउको अगुवाहरु बाटोमा हगुवा थिए कि मानवता भएका थिए ४५ बर्ष पहिले के हालत होला मेरो घर, गाउ,जिल्ला देशको भग्वान सहयोग गरिदिनुस उहादिदिलाई❤अहिले त बाठो झुटो बोल्न सिपालुहरुले बसि खान दिएको छैन त्यो जमानामा के हालत होला can we imagine it❤real bad aamako name लुकाएर उल्टो नाम थर राखेर बेच्न बेर हुन्न दुस्ट पापिहरुको केहि भरोसा छैन❤आफु एक असल सच्चा नागरिक हुदाहुदै त आफ्नै आखा अगाडि अत्याचार भएको देखि रहदा चुपचाप बस्ने म पनि एक पात्र हु त्यहि भएर हेर्दै छु पापी र पापिनिले कति सम्म अत्याचार गर्न सक्छन भनेर ❤सबै कुरा भग्वानको हातमा दिएर म आफु चुपचाप बसेको छु ❤Radhe Radhe
भासा सिक्न गाह्रो छैन आफू नेपालीको छोरी हु भन्ने थाहा पाए पछि आफ्नो आमाको भासा प्रती उत्सुकता जाग्यो होला र सिक्नु भयो ईन्टरनेट वा नेपाली साथीहरू फार्फत उतै बसेर ।
छोरा भए आफ्नो परिवार खोज्दै आउने थिएनन होला छोरीहरु मनका कति धनी हुदा रहेछ्न उहालाई सबैले सहयोग गर्दिनु होला
यो दिदीले जसरी नेपालीको छोरी हु भनेर आउनु भएको छ सम्मान छ दिदीलाइ विशेष गरेर चालिसे थर हुनेहरुले विशेष सम्पर्क गर्ने कोसिस गरीदिनु होला
सानो बेलाको फोटो र अहिले को फेस ठ्याक्कै मेल खान्छ त आफन्त संग भेट होस शुभकामना छ ।
यो बैनि लाई त अस्ति एकजना आमा र दाजु भाई दिदि बहिनि को हो मेरो छोरि जस्तो लाग्यो भनदै आउनु भएको थियो हातको औँला यि अहार सबै मिल्छ एउटै छ भन्दै बुबा चै बित्नु भयो यो छोरी मेरै हुनुपर्छ भन्दै आउनुभएको थियो अर्जुन भुसाल भाई को मा बिचरा बैनि चाडै आफ्नु परिवार लाई धन्यवाद
शान्ती बहिनीको परिवार संग छिट्टै मिलन होस ।❤❤❤
सम्पूर्ण नेपालीहरुकाे सहयाेगले उहाँको परिवारसँग चाडाे भन्दा चाडाे भेटहास्।❤वहिनीले देश र परिवारप्रती काे माया........
नेपाली छोरी लाई सम्मान गर्नुपर्छ।🙏🙏♥️♥️
यो भिडियो हेरेर मलाई लाग्छ बुबा आमाको मूख हेर्ने दिन मात्रै हैन छोरी छोरा को मुख हेर्ने दिन पनी बनोस ताकि बर्षमा एक पटक छोरी छोरा को याद आओस चाहे कुनैपनि कारण बस अलग अलग हुनु पर्याे कारण बिबित हून सक्छन तर सन्तान त आफ्नै हो
❤️
शान्ति नानि लाई हार्दिक बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् शान्ति नानी को परिवार भेटियोस् तर सक्कली परिवार हुनु पर्याे नक्कलि होईनन् मेरो बिचारमा धन्यवाद फलोस्-फुलोस् शुभकामना छ नेपालको चेलो को नाता ले पनी तपाईको दिन सुखद रहोस् नानि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
God bless you
कागज पत्रमा फरक हुन सक्छ उतिबेला नाम ठाम हरु!राम्रोसँग अनुसन्धान गर्नुपर्छ !पक्कै पत्ता लाग्छ
बाहिर पठाउनलाई कागज कृते गरेर पठाएको हुन सक्छ मेरै छोरी हो भन्दै आउने आमाको छोरी नै हुनुपर्छ।छिट्टै उहाँको परिवार पत्ता लागोस्🙏
उहाको बुबा आमा यो सन्सारमा जिबित नरहेको पनि हुनसक्छ किनकी उहाको उमेरनै 45 बर्ष को भै सकेछ यदि जिबित भएमा छिट्टै भेटियोस भन्ने कामना गर्दछु
जिवितै हुनुहुन्छ होलानि अजैत
Jibit nai hununxa Hola kinaki mero mamu 45 yrs kai hunuxna mero Hajur ama Hajur na sab Jana hunuxna
Arjun bhusal ko videoma dakhako x ta document sabai baddi janna banna parna thaitt Santi didiko family chitai vetwous
Hamro tw jhan 50 years ko hunuhunxa dai.ani k buwa aama jibit hunna tw achamma
honi@@adhikarimanma1492
दाइ दिदिहरू हरू छन हाेलानि अामा बुवा नभयपनि बुवाअामाले कुरा गर्नु भयकाे थियाे हाेला छाेराछाेरि सग ❤❤❤
बधाइ छ बैनी हजुरलाई आफ्नो देशनेपालको माया देखाउनु भएकोमा
याे बैनिकाे आमा बुबाकाे छिटाे भेट हाेस भगबान
शान्तिको जिको आफन्त संग छिट्टै मिलन होस❤❤❤❤❤
शान्ति बहिनी को परिवार सग मिलन होस
सान्ति दिदिकाे आफ्न्त शीत चाडै भेटहाेस❤❤❤❤❤❤❤
येस्तो घटना धेरै छ्न बेबि एडब गरेर लगेको उहाको कुरा सुनेर सारै भावुक भये😢
yo baini ko aafanta saga xitai vet hosvagawanle rakcha garun dhanneybad😂
ढिलो चाँडो परिवार संग मिलन होस् ❤
ful saport garau hamra nepali janta sarkhar jiu haru kina dherai Aas rakhera Aaunu vako xa Aafno janma bhmi lai dherai jasto thaha rahexa ❤❤❤❤ go bless sis ❤❤❤❤
भगवानले हजुरलाई सधैं रक्षा गरुन् जय पशुपतिनाथ तपाई संग मलाई कस्तो भेटन मन लागेको छ मलाई पनि सानो म कसैले पलानपोषन गर्न अनि पढाई दिन्छु भनेर लागे पढाई दिएन तर म त भागे अलि ठुलो भएपछि राम्रो ब्यवहार नै गर्दैन थियो पढाई दिन्छु भन्दै स्कुल पनि देख्यो तर पछि त पढन नै दिएन तर म अहिले पढदै छु नौ म अहिले खुशी छु म तर तपाईंको परिवार संग भेटघाट होस पशुपतिनाथ संग प्राथाना छ
भेटियोस् भगवान उहाको परिवार
Malai sunkoshi bhanepaxi,sokhuma dherai chalise haru hunuhunx katai ghurmi najikaita hoina uha.ma okhaldhunga ko ho testai lagyo❤
All the best Shanti ji.
We are always with you to searching of your family
हे भगवान उहाँ परिवार सँग छिटो भन्दा छिटो भेट होस् 🙏🙏
Sampurna Nipale harule yo sister lai saki samma sahayog garau
हाम्रो गोरखा तिर पनि चालिसेहरु त हुनु हुन्छ, तर यो video हेर्नुहुने महानुभाब हरुले आफ्नो कुल थर हेरेर पहिचान गरि सघाइदिनु हुन हाम्रो पनि अनुरोध छ
Chatai Melan hos dd ko family sanga❤
के गर्नु नेपालकै अब्यवस्थित ब्यवस्थापनको कारणले वहाँ जस्तो ब्यक्तिहरु बाबा आमा देखि टाढा बिहिन हुनु भएको चेलीहरु र दाजुभाइहरु धेरै नै हुनुहुन्छ होला सहित वहाँ चैं आफ्नो बाबा आमा खोज्दै आउनु भएकोमा पक्कै पनि भेट होस हाम्रो पनि प्रार्थना छ।
परिवार सँग छिट्टै भेट होस्।
Esorlai dhanybad xittai vet vaisakyo
God bless you get meet your family 🎉🎉
Best of luck si
उहाँ को आफन्तजन सित तुरुन्तै भेट होस शुभकामना 🎉🎉🎉🎉🎉
सान्ती को आफ्न्त छिटो भेट हो धेरै भावुक बनाए को छ
Gods bless you sister
Best wishes to shanti
याे दिदिकाे कागजात सबै अाफनाे मनपरि बनायकाे छ जस्ताे लाग्याे लाने बेक्तिले नैत 10 दिनमा नाम रहदैन
बिचरा दीदीको परिवार छिट्टै भेटियोस् 🙏🙏❤️❤️❤️
Good luck. Sante chalesa
बिर hospital मा गएर record हेर्दा थाहोला कि????
चादै भेट होस उहाको परिवार संघ
Shanti, if you can get any information from your holland parents might be helpful too. Or see if bir hospital has any information or bal mandir should definitely have some information!
Hope your wishes come true soon!
I totally agree Shanti. You should try that.Wish you all the best❤big prayers
I Hope you will find the your family
Asunai aayo he pasupati naath xito DD KO pariwar vetus 🙏🙏🙏🙏🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Sindhupalchok ma ni x sunkosi gau chalise thar pani x .
Sam thing uslai lane le khi kura garyo hola ni tyohi vayara Sabai kura tyo Did lai thaha vayo hola hi hjur hellp garnu. Nai thulo kura ho thanks ❤
Kati mitho nepali bollekii bichara kati pida hola afano janam dine ama buwa chan tara taha chaina
छिट्टै नै भेट होस् 🎉🎉🎉
सके सम्म मद्दत गरिदिनु हाेला।
All the BEST, Hope she find them, all my wishes for you didi🙏🍀, he bholenath help her🙏🍀
नेपाली छोरी हो नि 😢कस्को पाहुना भनेको पत्रकार ज्यू ले 😡
छिटै ई sister काे अाफन्ति हरु जसरी भए पनि भेठ हाेस
मपनि चिन्छु वाहा आमालाई आमकै छोरी हुनुहोस
Good concept pls try next time???
He Bhagwan chito pariwar sang milia dinu 🙏🙏🙏🙏
Xatai vat hos family sanga santi didi ko❤
Uha dede ko pariwar sang vet hos❤❤❤
❤❤❤ नमस्कार महान नेपाली छोरीलाई घर परिवार खोज्नु भएकोमा । चालिसे थर हुनुहुने ले धेरै धेरै माया सहयोग गरिदिनु होला हैत।
Malai chahi uhako documents nakkali ho tyo belako prasasan le garda Ho ki
वाहाको परिबार छिटै भटियोस शुभ कामना तर वाहा नेपाल्मा जन्मिए पनि हुर्केर बणेकोत नेदर ल्यान्माहोनि कसरि नेपालि बोल्न जान्नु भको मलाईत आसर्य लाग्यो कसरि नेपालि बुजेको र बोलेको होला
शान्ति चालिसे साच्चिकै आमा-बाबू कि देबी हुन् । अरुले बृध्दाश्रम मा छोडिदिन्छन् ।तर यिनी ले त्यति टाढा नेदरल्याण्ड बाट आमा खोज्दै नेपाल आईन् ,।धन्य छोरी को मन ।
म,
Very good sawal🙏🇳🇵🙏🇳🇵💐🌹❣️💚❤💓💛💪🎂🎂🎂
हे भगवान वहाकाे अामा भेटियाेस
Meet will soon your family ❤❤❤❤
जसरी भय पनि खाेजि गरिदिनु पर्याे ।
Good luck primary.milos
Hame sabai Nepali ko Maya 6 pashupatenath. Lay melauchan jai pashupatenath
दस दिनमा बालगृहमा कसैलेपनी लादैन,यो चार बर्षको बच्चालाई लगेर बालगृहले बेचेको हो भन्ने ठहर्छ।थर उमेर सबै झुठो गरेकाछन।
Sahi vannu bho hajurle malai pani testai lagxa uhako kagaj pepar ma xai galat nama umera banayera bexeko huna sakxa tyo ball aasarm bata arakai nam thegana banyera
मलाई पनि त्यसतै लाग्छ।किन कि १०दिनको बच्चा कसैले पनि बालगृहमा राखेनन होला । ४बर्सको बच्चा नै हुनुपर्छ। बाबा आमाको तथा उहाँको नाम थर ठेगाना सब कागज पत्र झुठो गराको हुनुपर्छ। उहाँले अझै भन्दै हुनुहुन्छ कि म भन्दा ठुलो मेरो दाइ कि दिदि हुनुहुन्छ भनेर१0दिन्को बच्चालाई दाइ दिदि थाहा हुन्न ४बर्षको भएर नै होला हल्का भए नि सम्झिनु भको रहेछ।भगवान यो दिदिको परिवारलाइ छिटो भेट गराइदेउ।।।
Ab tyo baalgrihalai nai samaunu parxa.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤wowow
Chadai familys saga vet hos uhako subhakamana xa 🙏❤️🙏
Janma thalo samjhera aaunu vo uhaa laai well come xa tara 10 din ko sani liyara gayako tara nepali vasa chai kasari janixe
❤❤❤
I have some questions for her. Why did she not try to find her parents when she was younger? How did she learn to speak in Nepali if she was adopted by non Nepali citizens!? Why now!? If she knows her Nepalese parents’ names why the family of her parents are not trying to meet her! I am sure they would know that someone from the family was adopted when she was little!? Too many questions. Anyway all the best!
😅चालिसे परिवार मा कहिले कतहि बच्चाहरु वालगृह मा राखिदे काे र कसहि लाहि न भने काे अवस्था मा मात्र थाहा नहुन सक्छ सबै चालिसे परिवार मा च चर्चा पुग्न सके अबश्य पत्ता लागन सक्छ राधे राधे
Birhashpital ma 46shal ko data bal Mandir ma Pani check gare hunethiyo ki
Didi Nepali ho vanerw aaafno matri bhumi desh nepal 🇳🇵aaunu vayo mero ekdam samman xa 🙏Tara didi sanaimai bideshile kineko vanni xa Jo pani 10 dinko hoki 6mahina salvar jati ko pani hunu hunthyo Tara aaja Nepali kasri boln saknu vako hola achm lagex
Xitto aama buwa Patta lagosh nani ko🙏🙏♥️♥️
ठेगाना सहित समनबधित ठाउ मा लगेर पत्ता गरनु पर्यो
1o dinko bacha lai daju vai kasari thaha hunxa
adopt गरेकाे बा आमा कहाँ गए
मेराे बुढाकाे पनि नेपालमा बुवा हुनुहुन्छ तर टुहुराे हुनुभएकाे छ सहयाेग गर्नुहुन्थ्यो कि।
चालिसे भनेपछि सिन्धुली तिर हुनुपर्छ
होल्याण्ड बसेको मान्छे कसरी नेपाली बोल्यो त्यसमा शंका लाग्यो
She can learn
dd sang nepali dai xare pshilani khojn nepal aaunu vsyo ko re so tesile nepali boln ako ho re
ई दिदीको आमा ऐइ बुढी आमा हुन तयो कागज पत्र सब कि्ते हो सामा कोसि लाई सुनकोसि बनाइएको हो
Sahi tarKa✔❤
face त बुढी आमासँगनै मिल्छ है सायद त्यो बेलामा paper गलत बनाईयको हुनुपर्छ किनकी सहि लेख्यो भने त तत्कालै खोजी गर्दा फिर्ता गर्नुपर्छ
DNA जाँच गर्दा थाहा भइहाल्छ नि।
Hoina mildaina anuharta Itali lageko re ta 4 barsako bachha.
she was so tiny wnn she left Nepal but how can she can speak so good nepali?
my thought also
👌👌❤️❤️
Santi didiko pariwar ma baba aama jibit navay pani kohi afanta pakkai holan plz agadi aaidinu hola plz
जे भएनी बा आमा ले कुरा त गर्थे होलान नि मेरो छोरी एसरी बिदेशी ले लगे कस्ती भै के भै भनेर छर छिमेक आफन्त लाई काहीँ भए भन्दिनुस न बिचरा एति समय पछि खोज्दै आउनु भएको छ😢😢
जन्मेको १० दिनमा छोडेको नहुन सक्छ त्यो डकुमेन्ट मात्रै त्यस्तो बनाएको हो गाउँका टाठो बाठो भनाउदाले सेल गर्दा बनाएको डकुमेन्ट मात्रै हो
I wish she will find her relatives soon
हेरत काँहा देखि आफ्नु परिवार दाजुभाई दिदिबैनि खोज्दै नेपाल आउनुभयो हाम्रो नेपालमै भाको परिवारको मेल मिलाप छैन बैनिले दिदिनचिन्ने भाईले दाजु नचिन्ने दिदिले बैनि नचिन्ने भैराछ हाँम्रो नेपालमा केगर्नुर सम्पति धेरै भएपछिआफ्नु मान्छेले आफ्नै मान्छेलाई चिन्दा रोईनछन
Chalise chai kasari vo
वहाँको जन्मस्थल जहाँसम्म लाग्छ रामेछाप जिल्लाको कोशी सेरोफेरोमा केन्द्रित हुनुपर्दछ।
मान्छे काट्ने बेच्ने ठग्ने मेरो देशको परम्परा हो बिचरा कुनै न कुनै धर्म संकट नपरिकन बा आमाले सन्तान बालमन्दिरमा पुगाउनु भएन होला कुरा हो जुन गाउमा उहा जन्मिनुभयो त्यो गाउको अगुवाहरु बाटोमा हगुवा थिए कि मानवता भएका थिए ४५ बर्ष पहिले के हालत होला मेरो घर, गाउ,जिल्ला देशको भग्वान सहयोग गरिदिनुस उहादिदिलाई❤अहिले त बाठो झुटो बोल्न सिपालुहरुले बसि खान दिएको छैन त्यो जमानामा के हालत होला can we imagine it❤real bad aamako name लुकाएर उल्टो नाम थर राखेर बेच्न बेर हुन्न दुस्ट पापिहरुको केहि भरोसा छैन❤आफु एक असल सच्चा नागरिक हुदाहुदै त आफ्नै आखा अगाडि अत्याचार भएको देखि रहदा चुपचाप बस्ने म पनि एक पात्र हु त्यहि भएर हेर्दै छु पापी र पापिनिले कति सम्म अत्याचार गर्न सक्छन भनेर ❤सबै कुरा भग्वानको हातमा दिएर म आफु चुपचाप बसेको छु ❤Radhe Radhe
हेर्दा नेपाली जस्तो छैन अनि दस दिनको नानी ले कसरी आफ्नो बुबा आमाको नाम थर सबै याद हुन्छ फेरि दिदी दाई पनी छ भन्छ।आफ्नो गाउँ ठाँउ जिल्ला सबै थाहा छ।
नेपाली भासा कसरी सिक्नु भएको रहेछ दिदी ले सानै मा जानू भएको भन्नू हुन्छ
भासा सिक्न गाह्रो छैन आफू नेपालीको छोरी हु भन्ने थाहा पाए पछि आफ्नो आमाको भासा प्रती उत्सुकता जाग्यो होला र सिक्नु भयो ईन्टरनेट वा नेपाली साथीहरू फार्फत उतै बसेर ।
भेट हवस छिट्टै
O my god