जङ्गलको बिचमा आफ्नो श्रिमानको मृत्यु पर्खिएकि आमाको रुवाउने कथा Epic Nepal

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • जङ्गलको बिचमा आफ्नो श्रिमानको मृत्यु पर्खिएकि आमाको रुवाउने कथा Epic Nepal

Комментарии • 188

  • @indralimbu1936
    @indralimbu1936 2 года назад +34

    अब यस्तो सँस्था बन्नु परो कि नेपाल सरकारमा दर्ता भएको होस् अनि छोराछोरी भएर पनि बाबुआमाले यसरी सहयोग लिन पर्ने अवस्था आएमा छोराछोरीलाई कडा कानुनी कार्वाही गर्न सकोस्

    • @gwpsycho6726
      @gwpsycho6726 2 года назад +1

      हाे म नि यहि भन्छु

  • @mannepali3495
    @mannepali3495 2 года назад +46

    छोरा हरुको फोटो सार्वजनिक गर्दिन परो सर ताकि ई नर पिचास हरुको ताकि दुनियाले थुकोश

  • @aayanksharma5255
    @aayanksharma5255 2 года назад +3

    ♥️♥️आमा आमा आमा ♥️♥️

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 года назад +22

    त्यो वडा गाऊँ पालिकाले सिफारिश गराइदिए पछि र कुनै डाक्टर सँग कुरो राखेमा बिपन्न मान्छेको निशुल्क उपचार हुन्छ तपाइहरुले यो वातावरण मिलाइदिन पर्यो

  • @saritaxettri9733
    @saritaxettri9733 2 года назад +5

    यो आमा बा को आँसु लाग्ने छ पक्कै😌😌😌

  • @dipakrajbhandari2264
    @dipakrajbhandari2264 2 года назад

    बुवा रुदा मेरो मन रुयोआखा बाट आसु थामियन हे भगवान बुवा लाइ छिटो निको होस

  • @sompariyar5491
    @sompariyar5491 2 года назад

    कति दुख है अामा बाबा लाई छाेरा छाेरि भयर पनि नभय जसताे बिचरा अामा बाबा

  • @risambik9995
    @risambik9995 2 года назад

    Babù ram sir hajur lai dherai dhany bada

  • @premamagwr4692
    @premamagwr4692 2 года назад +5

    धेरै धेरै धन्यवाद दादा र साथ साथै सहयोग गरिदिनुहुने लाई पनि मनै देखि धरै धरै धन्नेबाद। हजुर हरु हुनुहुन्छ र पो बेसहारा भएका बाबाआमालाई बाँच्ने सहारा मिलेको छ❤️ जब आमा बाबाले सन्तान लाई जन्म दिन्छन् , सन्तान को लागि हरेक दिन दुःख कष्ट गरी रहन्छन् । सन्तानलाई के होला कि भनेर हरेक दिन, हरेक रात आफ्नो निन्द्रालाई ,भोकलाई मारेर सन्तानकै रेख देख गरिरहन्छन् । जब आमाले सन्तानलाई जन्म दिन्छन् तब सन्तानलाई आमा बाबाको आवश्यकता हुन्छ। तब आमाबाबा सन्तानको साथ मा हुन्छन्। छोरा छोरीलाई केही कमी हुन्छ कि भनेर सोची रहनु हुन्छ र कैको कमी पनि हुन दिनु हुदैन। जब छोरा छोरी हुर्किदै जान्छन् तब आमा बाबाको को माया ममता लाई बिर्सेदै जान्छन्। आमा बाबाले गरेको दुःख लाई बुज्दैनन्। आमा बाबाले कै गर्न नसक्ने उमेरमा छोराछोरीहरुले आमाबाबा लाई साथ दिनु पर्यो । बुढा बुढी भको आमा बाबा ले कति नै त खानु हुन्छ र , उहाँ हरु लाई कै पनि चाइदैन सिर्फ एकछाक खाना,मिठो बोली वचन ,अनि हामीहरू हजुर को साथ मा छम है आमा बाबा कै चिन्ता नलिनु भनेर हौसला मात्र दिए पूग्छ। मरी लानु के नै छ र , जन्मेपछि मोर्नुनै पर्छ यो प्रकृतिको नियम हो। यो सोच्नु की हाम्रो पनि पालो आउँछ भनेर । जस्तो कर्म गर्नु हुन्छ ,तस्कै आदर मा फल पाउनु हुन्छ । अबो हेर्नु न सधैँ गर्मी त हुँदैन नि, र जाडो पनि त हुँदैन। जसरी आमा बाबा लाई रुआउनु भको छ नि तसरीनै हजुर हरु को छोरा छोरीले नि तसरी नै रुआउँछ नआतिनुस्स। पालो सबै को आउँछ।

    • @laxmikhamcha2202
      @laxmikhamcha2202 2 года назад

      सहि भन्नू भयो हजुरले हाम्रो नेपाली हरुको आइउ किन छोतो हुन्छ सानो छदा मोर्छकी भन्ने दर थुला भएसि मार्छकी भन्ने दर र बाबा आमालाई छोरा छोरी लगाएत इस्त मित्र सबै बात माया साथ पाउनु पर्छ र पाउने हो भनी आइउ पनि लामो हुन्छ र रोग पनि लाग्दैन लागेनी सबैको माया पाउने हो भनी छितै सन्चो हुन्छ पिलिज कोहि कसैलेनी आफ्नो बाबा आमा लाई घिरा नगरौ र एकलो पारेर ताधा नराख्नु बाबा आमा भनेको हाम्रो भगवान हो नौ नौ महिन पेतमा बोकि हिदालेको बिर्सेउ दस धारा दूध चुसेको बिर्सेउ बाबाले चराले जसरी चारो लिएर खुवाएको भुलेउ

  • @susilasilwal7962
    @susilasilwal7962 2 года назад +5

    सुत्केरी अबस्थामा ढुङ्गा माटो बोकेर छोराछोरी पाल्नु भयो , अहिले बुढेसकालमा दुख पाउनु भयो , जिन्दगीको लास्टैमा मात्र फोन गर्नु भन्ने छोराहरुलाइ भन्ने सब्द पनि भेटिन मैले त 😏

  • @vinzreyes2041
    @vinzreyes2041 2 года назад +5

    धेरै धेरै धनेवाद दायलू मन्हरू लाई 🙏🙏🙏🙏🙏❤❤❤❤❤😭😭

  • @dipakrajbhandari2264
    @dipakrajbhandari2264 2 года назад

    कस्ता छोरा बुहारि छि भगवान ले छोरा बुहारि लाइ पक्कै माफ गर्ने छैनन

  • @germanrai6695
    @germanrai6695 2 года назад +1

    Yeti thulo dukha ama bubalai sahayog garnuhunelai dherai dherai dhanyabad

  • @dillirambagale64
    @dillirambagale64 2 года назад +3

    थुक्क एस्ता कुलङगार छोरा हुनु भन्दा त जन्मने बितिकै मरेर जानुनि मान्छेले यो कुरा किन बिर्सन्छ आज बाबा आमा बुढाे हुनुभएको छ भोलि छोरा पनि बढो हुनुपर्छ भन्ने सोच किन हुन्न बाउ आमा लाई हेला गर्ने छोराहरुको कैले भलो हुदैन एस्ता छोराहरु लै मान्छेको जन्म कैले भग्वान ले जन्म नदिउन

  • @dineshbelbase2630
    @dineshbelbase2630 2 года назад +3

    Bicharaa buba aama sabai le sahayoga garau plz

  • @krishnathapa5912
    @krishnathapa5912 2 года назад +9

    नमस्ते आमा🙏🏻❤️ god bless you 🙏🏻

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 года назад

    Namste ama chinta na manu hola hae chora haru poni kati nisthuri ho

  • @chandraghimire5693
    @chandraghimire5693 2 года назад +2

    बाबुराम भाई हजुर लाई धेरै धेरै राम्रो हुनेछ असाय बुबा अामा को अाशिर्बाद ले अामा बुबाको यो हालत हेर्ने छोरा लाई कस्तो होला बुबा रुदा त अझ धेरै दुख लाग्यो

  • @minamagarni3783
    @minamagarni3783 2 года назад +1

    Bau aama lai hela garne lai jibanvar khusi namilos valo nahos . Kasta aaparadhi xora buhari hun . Uniharulaini xora xorile yestai garun .

  • @nirumagar5266
    @nirumagar5266 2 года назад +2

    Dherai ramaro kam garnu vako xa babule dherai khusi lakxa.bichara budes kalma bijok he vagawan.

  • @user-gi1wp7mk3y
    @user-gi1wp7mk3y 2 года назад

    नमस्ते आमा हजुरको पीडा देख्दा आखाबाट आसु आऐ😭😭😭😭😭😭😭😭😭😭

  • @buddhitamang525
    @buddhitamang525 2 года назад +1

    Yo babu lai vagawan ko sadai aasirbat le sadai kalyan garn sakne sakti diyos thanks bhai😍❤

  • @kalpanakarki6573
    @kalpanakarki6573 2 года назад

    Ramro kam garnu vako xa vai

  • @depka4382
    @depka4382 2 года назад +7

    God bless u Aama baba 🙏🙏

  • @mayathapa9645
    @mayathapa9645 2 года назад +2

    यस्ता नालायक छोरा छोरी हुनुभन्दा त ति आमा को कोख बांझै रहेको भएनी धन्य हुन्थ्यो भगवान्।

  • @violetssucculents2491
    @violetssucculents2491 2 года назад +5

    उपचारको ब्यवस्था मिलाई दिनु भए राम्रो हुन्थ्यो पत्रकारज्यू।

  • @naribatikatvchanel2476
    @naribatikatvchanel2476 2 года назад +5

    धेरै धेरै धन्यवाद यो पुर्ण्य कार्य गर्नु भएकोमा तपाईहरु लाई ।
    तर जंगल मा वरीपरी छरछिमेक कोही छैनन् कुनै पापी आएर चोर्देलान् , वा केही दर्लान् तेसैले सक्नु हुन्छ भने सुरक्षित ठाउँमा सारीदिने व्यवस्था गरिदिनु न है ?
    सारै ठुलो धर्म मिल्नेछ तपाईं हरु लाई

  • @mariagoretti9179
    @mariagoretti9179 2 года назад +13

    हरे कस्तो छोरा बुहारी हाेला आफ्नो जन्म दिने बाबुको यस्तो हालतमा , आमा पनि यति बुडी अवस्थामा पनि घरमा एक्लै घरमा कस्तो निर्दयीहरू कति दु:ख गरेर हुर्काएको रहेछन्। आमाको छोराहरू हाे...आमा बाबु हिँडेको बाटोमा आफु पनि हिँडन पर्छ। त्यस्तो बृद्ध आमा बाबुलाई त्यस्तो कष्टमा जीवन विताइ रहेको देखेर पनि मन नपग्लिने कस्तो निर्दयीहरू रहेछन् छि:😡

  • @kristingrg3529
    @kristingrg3529 2 года назад +1

    😭😭sarai dhukha lagdo Sabai jana
    Paisa uthayera sahayog garum

  • @erinrai6749
    @erinrai6749 2 года назад

    Yesto chora haru hunu vanda ta navako ny ramro.

  • @asthathapa5799
    @asthathapa5799 2 года назад

    God bless you aama buwa dherai dhanebadha daju lai

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +2

    ती अपराधी छाेराहरुकाे अनुहार मिडिया मार्फत हेर्न पाए हुने।यस्ता अपराधी छाेराहरु जन्मिनु भन्दा त काेखै बाँझो भएको वेश।ती अपराधीकाे पनि छाेराहरु हाेलान् याे भन्दा चौबर दुख दिएको हाेस्।

  • @madeiramadeira9967
    @madeiramadeira9967 2 года назад

    Great job👍 brother God bless u aap Jaise Insan bahut Kam Hai Is Duniya Me🙏🙏🙏🙏🙏🙏🙏

  • @omkalathapa6024
    @omkalathapa6024 2 года назад +1

    विचरा बुबा रआमा दुःख पाउनुभएको रहे छ

  • @yashodagurung5563
    @yashodagurung5563 2 года назад +4

    Bichara buba aama 🙏🏼❤❤😥😥

  • @rupakcgautam6424
    @rupakcgautam6424 2 года назад

    कठै बिचरा ई बाबा आमा ति छोरा भनौदा हरू लाई कहिलै पनी राम्रो हुँदैन बुढा बा आमा को आँसुले god bless you aama baba buwa ko upachar xito vayeko dekhana paius,सबैले जती सक्नु हुन्छ उती भए पनी सयोग gardinu hola please 🙏🙏🙏 koi pani manxi azambari hudaina yo duniyama voli ko din ma teni xora haru ko din pani esatai hunxa tyo din aauna dheri time lagdaina

  • @dhuparai1104
    @dhuparai1104 2 года назад

    Mahan manko dhani sahayogi man dilmaya didi lai salutxa 😍😍🙏🙏sakinxa vane upachar ko bebastha gardinuhosna vai 🙏🙏

  • @anitatiwari2551
    @anitatiwari2551 2 года назад +4

    God bless you aama buwa😭😭😭😭

  • @budakumarkumar804
    @budakumarkumar804 2 года назад +2

    God bless you Aama Baba

  • @sujatathakuri1463
    @sujatathakuri1463 2 года назад +2

    कस्ता कस्ता छाेरा छाेरि पनि हुन्छन् ।अफुले जन्मायकाे छाेरि पनि यस्ताे हुदाे रहेछन्😪😪

  • @hukpaaaster8139
    @hukpaaaster8139 2 года назад +1

    God bless u grandma n grandpa FROM HONGKONG.

  • @ishathapa9232
    @ishathapa9232 2 года назад

    Bacha janme dekhi xora xori ko lagi khai nakhai hurkauni badhauni padhauni garxan tar xora xorile paxi herdaina na yo desma xora xorile baba aama lai sarkarle Bata Deko ghai mahinako yahi hajar dinu parni vanera niyam raxnu parni bau aamko sampatima hak lagni bauaama napalni kasto niyam xa hamro desma

  • @lilakarki4482
    @lilakarki4482 2 года назад +2

    Aama

  • @preshikarai779
    @preshikarai779 2 года назад +2

    Hey prabhu !!

  • @raisakira5714
    @raisakira5714 2 года назад +3

    Bichara baba aama ❤️😭

  • @lingdenbimal1156
    @lingdenbimal1156 2 года назад +1

    He vagwan kasto hola 😭😭😭😭

  • @padamsingh1522
    @padamsingh1522 2 года назад

    धेरै दुःख लाग्यो

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 года назад +1

    हे भगवान केदारनाथ के देखन परयो कसता छोरा हून

  • @abgaming4639
    @abgaming4639 2 года назад +1

    Bichara aama baba

  • @SonuRana-dm9lt
    @SonuRana-dm9lt 2 года назад +1

    God bless you baba aama🙏🙏❤❤

  • @Khinumayamagar123
    @Khinumayamagar123 2 года назад

    Kasto k chhora chhori aafno aama Buwa lai maya nagarne chhora chhoti papi nai hun 🥹

  • @rkthapa7050
    @rkthapa7050 2 года назад

    शुभ आशिर्वाद छ Epic Nepal

  • @subamayathami7976
    @subamayathami7976 2 года назад +3

    उपचारको ब्यबस्था गरिदिनु पर्यो सर जसरी भए पनि

  • @tanuzagurung9208
    @tanuzagurung9208 2 года назад +2

    Vai namaste 🙏 yo screen ma dekhe ko phone no ma viper contact garna mildaina hola

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 2 года назад +1

    Bichari ama ani buba.tyo xoro bhanaudo moro hru kari nisthuri ho hou..

  • @sirjinanepali5136
    @sirjinanepali5136 2 года назад

    नमस्ते आमा न बोलाउनु तो पापि हरुलाई जे हो ल होला आमा

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 2 года назад +3

    नालायक छोरा बुहारी को फोटो मिडीया हाल्नु पर्छ।

  • @gurungbishnu2739
    @gurungbishnu2739 2 года назад +2

    Babu yo baba royako daykhera mero maro man ekdam royako cha yo baba ama ko sayog ko lagi dayrai hoina ali ali baya pani sayog garnu man cha
    timro bank A-C NO bar pathai dinu hai🙏

  • @bimalapun2226
    @bimalapun2226 2 года назад

    Budeskalma xorale vanda xorily sayrsusar garxa Tara yo papi sansarma xoraii matra vanxa😭😭😭😭😭

  • @shantapanth7993
    @shantapanth7993 2 года назад +2

    Bichar aamaa buba 🙏🏼😭🙏🏼🙏🏼

  • @saraswatithapa6037
    @saraswatithapa6037 2 года назад +3

    पिर नलिनु आमा उनिहरु को पनि दिन आरु छ कुरन मात्र हो गारु 😭😭😭

    • @mayalimbu1522
      @mayalimbu1522 2 года назад

      😢😢😢😢🙏🙏👨‍👨‍👦‍👦👨‍👨‍👦‍👦👨‍👨‍👦‍👦👈️

  • @lilakarki6113
    @lilakarki6113 2 года назад +1

    salam xa vai hjr lai

  • @bivarai809
    @bivarai809 2 года назад

    God bless you Aama❤️and baba❤️

  • @kendragurung439
    @kendragurung439 2 года назад

    Babu ram ji mohon ji tapai haru le kati ramro kam garnu vax

  • @dhuparai1104
    @dhuparai1104 2 года назад

    Bixipta paryo man yo vidiyo le kathei mero desh 😭😭😭😭

  • @bimalarai132
    @bimalarai132 2 года назад

    So sad Kati dukha lagdo x hai hamro hami garibko jindagi kathai bara aama buwako Sahara koi xain

  • @raurugthakuriraja9507
    @raurugthakuriraja9507 2 года назад

    Your grade bai

  • @hindukhurai9354
    @hindukhurai9354 2 года назад

    Bichara babaama kasto bacha haru afno janma dine babaamalai pani naherne manxele kasto karma garxhan !afsoch !sahayog ko lagi thank you!🙏🙏🙏

  • @gangatandan9734
    @gangatandan9734 2 года назад +4

    Get well soon 🌺🌺👏👏

  • @amritkumar8015
    @amritkumar8015 2 года назад +1

    कसताे पापि हरु छाेरा हुन यासता छाेरा हुना भनदा नभकाे रामराे बुजनमा दिनि बा अामा यासताे बिजाेग हुदा पनि नहेरनि कसताे छाेरा भाेलि अाफु पनि बुडाे हुना परछा नि अलिकति माया गरनु नि बा अामा काे छिछि यासता छाेरा नमरदा

  • @seasonpanta7092
    @seasonpanta7092 2 года назад

    कस्ता कुपुत्र माेरा हुन त? सबैले सहयाेग गरनु

  • @sanamthapa694
    @sanamthapa694 2 года назад +2

    Get well soon baba❤❤

  • @milantamang2247
    @milantamang2247 2 года назад +2

    Sarkar le kanun banau pareyo yesta xora xori lai karbai ko dahira ma leyaunu pareyo.sabai le sahayog garnu pareyo

  • @sirjanrana9109
    @sirjanrana9109 2 года назад +2

    😭😭😭😭

  • @dineshbelbase2630
    @dineshbelbase2630 2 года назад

    Plz sabai le sahayoga garau

  • @balaramroka3157
    @balaramroka3157 2 года назад

    Get well soon sir

  • @paaruucheetry8657
    @paaruucheetry8657 2 года назад +1

    god bless u buwa aama❤

  • @juhigurung2449
    @juhigurung2449 2 года назад +1

    😭😭😭😭😭😭😭

  • @jotipariyar9189
    @jotipariyar9189 2 года назад

    Kasto xora ho la ni bichara aamaa

  • @donglama3905
    @donglama3905 2 года назад +1

    Yo buwa Lai upachar gari dinu dada

  • @kumargurung7351
    @kumargurung7351 2 года назад +1

    Bichara ba ama kasto papi xora xori

  • @lilakhanal6781
    @lilakhanal6781 2 года назад

    🙏🙏❤️❤️

  • @kamalkc6476
    @kamalkc6476 2 года назад

    इन्का छोरा हरु लाई कोरा हान्नुस मेरो हात परुस अनि थाहा हुन्छ ।धिक्कार छ ।

  • @shovashrestha4905
    @shovashrestha4905 2 года назад

    ❤❤❤❤❤❤

  • @shovathapa6056
    @shovathapa6056 2 года назад +2

    Bichara buwa

  • @rajendragurung4306
    @rajendragurung4306 2 года назад +3

    Thank you sir 😘

  • @munatamang7765
    @munatamang7765 2 года назад

    Bichara aama buwa xittai niko hos

  • @bisworai8138
    @bisworai8138 2 года назад

    Patrakar bhai🙏hajurko daya hos
    yo baba lai upachar gardinis ekchoti😭

  • @devisunar5292
    @devisunar5292 2 года назад

    yo baba aama ko kura sunyara mero man sarahie royo kina xora vayara pani baba aama runu parne

  • @chitraoli944
    @chitraoli944 2 года назад

    Papiharu raixan xoraharu

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 2 года назад

    💓💓💓💓

  • @dhansen8163
    @dhansen8163 2 года назад

    छोराहरु मोरेको जस्तो भयो यो त

  • @dhuparai1104
    @dhuparai1104 2 года назад

    Xora haru khojnuhos edi vayena vane photo sarvajanik gardinuhos vai hospital lagi upachar garnu pardeina narpichas santanharu ☺️☺️☺️

  • @erinrai6749
    @erinrai6749 2 года назад

    Kasto nisturi chora haru ..

  • @tilakgc7806
    @tilakgc7806 2 года назад

    Bichara buwa hospital lage thikk hune thiyo hospital lane bandobast gardinu vayako vaya😓😓

  • @radhahitang1863
    @radhahitang1863 2 года назад

    Miss you ama🙏🙏

  • @mukundabasnet1124
    @mukundabasnet1124 2 года назад +1

    Get well soon buwa..

  • @saritathami6828
    @saritathami6828 2 года назад

    Please dai bubalai hospital lagidinus na

  • @nepalnepal2825
    @nepalnepal2825 2 года назад +2

    यहाँ बुबा आमा लाई केही सहयोग गर्न चाहान्छु

  • @kamalmagar9595
    @kamalmagar9595 2 года назад

    Good job