भाइरल किरण श्रीपालीको पहिलो दोहोरी ,आफु रोइन बालचन्द्रलाई समेत रुवाइन , NEW DOHORI-Kiran Shreepali

Поделиться
HTML-код
  • Опубликовано: 18 май 2023
  • Present :-
    भाइरल किरण श्रीपालीको पहिलो दोहोरी ,आफु रोइन र बालचन्द्रलाई समेत रुवाइन , NEW DOHORI-Kiran Shreepali
    ...................................................
    #Balchandra Baral
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Sansar Yestai chha - ...
    ♪ Vocal : Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
    ♪ Lyrics :Sundarmani adhikari
    ♪ Music :Sundarmani adhikari
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    🎙गायिका/Singer
    Keeran Shreepali
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.
  • РазвлеченияРазвлечения

Комментарии • 533

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +19

    सारै राम्रो दोहोरी बालु भाइ र किरण बैनिको । बैनी किरण को स्वार अर्गानिक छकिरण बैनी लाइ यो अबसर दिनु हुने बालु भाइ लाइ सम्मान ।

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 Год назад +19

    कहिले आउन्छ भनेर कुरेको थिय बल्ल पर्खाइ को पल सकियो धन्यवाद अति राम्रो दोहरी ❤ सफलता को सुभकामाना बैनी लाई ❤❤

  • @ashokbihari7208
    @ashokbihari7208 Год назад +42

    आहा कति राम्रो प्रस्तुति बहिनी र बालचन्द्र सर को बहिनी र सम्पुर्ण कलाकार लाई सफलताको शुभकामना 🎉🎉🎉

  • @asalshahi2604
    @asalshahi2604 Год назад +10

    सारै राम्रो छ दोहोरी किरण बैनिको सफलता को सुभकामना यस्तै दोहोरी सधै भरी हर्न पाउ।

  • @narbdrdarji5328
    @narbdrdarji5328 Год назад +9

    आह कति मिठो दोहोरी गीत अझै सुनिरहु जस्तो लाग्यो तर समय ले गर्दा र बाल भाइ र किरण बहिनी लाई सफल्तको सुबकमन किरण बहिनी येसै गरि अगाडि बद्नु धेरै बधाई छ thank you whole team❤❤

  • @vikasbm3769
    @vikasbm3769 Год назад +9

    बहिनिको लाइफ दोहोरी कहिले आउँछ प्रतीक्षामा थिय आज सपना पूरा भयो धेरै धेरै बधाई तथा हार्दिक शुभकामना बहिनी सम्पुर्ण कलाकार लाई पनि बिशेश शुभकामना ❤❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +16

    धन्यवाद, किरण सृपालि को स्वर मिठो छ, पहिलो दोहोरि नै अनुभवी कलाकार ले गाए झै गाइन ,उत्तरोत्तर प्रगति को कामना गर्दछु।

  • @khemgyani5821
    @khemgyani5821 Год назад +7

    बालचन्द्र बराल सरले एकदमै राम्रो कदम चाल्नु भएछ । नयॉं नौला कोपिलाहरूले पनि फक्रीएर फुल्न पाअोस् ।❤❤❤सरको यो कदमलाइ मेरो 🙏🙏👏👏👏

  • @chandrathapa9284
    @chandrathapa9284 Год назад +5

    नयाँ प्रतिभालाई स्थान दिनु भाएकोमा बालचन्द्र सर लाई धन्यावाद साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई पनि सलाम छ बैनिको सपना पुरा होस सफलता ले शिखर चुमोस यहि शुभकामना छ🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Год назад +12

    कतिपय शब्द हरु यस्ता हुँदा रहेछन शब्दको भावमा डुबेर सुन्दा आँखा बाट आँसु बर्सेको पत्तो नै हुदो रहेछ्❣️😢💠💠मीठो स्वरकी धनी किरन ज्यु हार्दिक बधाई तथा सांगीतिक शुभकामना ❣️🌺❣️

  • @bishallamixane2434
    @bishallamixane2434 Год назад +5

    अत्ति राम्रो र अत्ति उत्कृष्ट लोकप्रिय भयो यो बहिनी किरन श्रीपाली को राम्रो छ अत्ति भावुक शब्दहरु❤️❤️❤️😍

  • @hembahadur3376
    @hembahadur3376 Год назад +2

    येसरी नयाँ प्रतिभा को जिम्मेवारी लियेर मौका दिने साहासि भाइ बालचन्द्र लाई बिशेष धन्ने वाद छ

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +3

    बालु भाइको गितको सब्द सुझाव अति नै उत्तम छ।किरण बैनि उहाँको सुझावलाई अङ्गाल्नु।लोभि र पापी नजरबाट बच्नु।पैसाको पछि लागेर अस्मिता खेर नफाल्नु। ल सलाम छ बालकुमार भाइ।तपाईंको भावनाको कदर गर्न सुहाउने कुनै सब्द नै भेटिन।

  • @shambhu4163
    @shambhu4163 10 месяцев назад +2

    अतिनै मार्मिक छ भाइ बाल्च्न्र अनि गैका बैनी लगाइत सम्पुर्ण टिम्लाइ बदाइ तथा सफल्ताको शुभकामना छ

  • @durgakalikote7242
    @durgakalikote7242 Год назад +2

    अति राम्रो छ किरण बैनी पहिलो दोहोरी नै यति राम्रो गीत गाउनु भाको छ

  • @user-yk4lb1rm8c
    @user-yk4lb1rm8c Год назад +15

    बाल्चन्द्र बराल भाइ र किरन सेर्पाली बैनिको मिठो सोर धेरै राम्रो छ

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Год назад +2

    पहिलो दोहरी भयनी बड़ा साहिलेन तरी का संग
    गाय किरन सिरफाली ले बॉल चंद्र जी ले सात सपोर्ट दिए बधाई छ ऊहा लाई

  • @MRJ.Magar6404
    @MRJ.Magar6404 Год назад +14

    स्वर काे धनी किरना अनि बाल दादाकाे दुबै जान लाई शुभकामना छ। 😊

    • @kamalagahatraj4695
      @kamalagahatraj4695 11 месяцев назад

      अति राम्रो स्वर किरण बहिनीको । बाल चन्द्र भाई यस्तै यस्तै प्रतिभाहरू खोजी खोजी प्रस्फुटन गराउँदै जानु होला

  • @rameskumar1949
    @rameskumar1949 Год назад +6

    कति मिठाे स्वर बैनीकाे अर्गानिक 👌👌👌👍️👍️👍️

  • @bipulbipra2278
    @bipulbipra2278 Год назад +5

    अब्बल दर्जाकी कलाकार हुन् किरण । उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यति मीठो स्वर भएका कलाकार त छैनन् भने पनि हुन्छ । अब किरणको किरण संसारभरि फैलिन्छ । आहा कति मीठो स्वर हो अवर्णनीय छ ।

  • @vinodbam1528
    @vinodbam1528 Год назад +8

    बधाई छ दुवै जना लाई जय गित संगीत ❤❤ मिठो दोहरी ❤❤

  • @puskalsharma293
    @puskalsharma293 Год назад +4

    अाहा सारै मन‌ छुने दाेहाेरी गाउनु भयाे हेर्दा हेदै भावुक भय बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🇳🇵

  • @rajaramchapagai7141
    @rajaramchapagai7141 Год назад +3

    धेरै राम्रो स्वर छ बहीनिको शुभकामना बहिनी लाई

  • @kumar_skb
    @kumar_skb Год назад +2

    राम्रो छ बहिनी को पहिलो दोहोरी प्रयास गर्दै जानू सफलता मिल्ने छ

  • @yamprasadprasad
    @yamprasadprasad Год назад +5

    अति मिठो आवाज छ बुनुको सफलताको सुभ कामना ❤❤❤❤❤❤❤❤❤❤❤ आशीर्वाद छ

  • @Kp-jx4gn
    @Kp-jx4gn Год назад +1

    Naya prativa lai sath dinu bhayako ma balchandra ji lai dhannebad . Kiran ko sor dherai ramro rahechha . Pragati ko suvakamana.

  • @rjnchapagain4695
    @rjnchapagain4695 Год назад +9

    अति मारमिक छ नया गायिका काे अति मिठाे स्वर अनि प्रतिभाकि खानि किरनकाे उत्तर उत्तरकाे शुभकामना छ ।

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +2

    आहा कति राम्रो नब गाईका स्वरकी धनी किरण बैहिनी सफलताको कामनाछ सम्पुर्ण टिम लगाऐत स्वका धनी अनुसासित हसिलो रसीलो बाल चन्द्र भाइ बैहिनीलाई साथ सपोट गरेकोमा हजुरलाई मुरी मुरि धनै बात ❤️🙏

  • @rudrabista406
    @rudrabista406 Год назад

    आहा धेरै राम्रो प्रस्तुति बधाइ छ बालचन्द्र सर किरण बैनि बेस्ट अफ लक सुभकामना छ

  • @narendrab.k9057
    @narendrab.k9057 Год назад +27

    किरण बैनी निकै प्रतिभा भैइकी नब गायिका हुन विभिन्न क्षेत्रबाट बाट साथ सपोट गर्ने सम्पुर्ण लाई हार्दीक धन्यबाद

    • @user-tj3dz4ce4r
      @user-tj3dz4ce4r Год назад

      Wow wow very nice kirn nani ❤❤❤❤❤

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 10 месяцев назад

      Dharai ramroxa bahaini ko sour ❤❤

  • @badalsunar9373
    @badalsunar9373 Год назад +1

    नमस्कार यहाँ हरु सबैमा अत्यन्तै मार्मिक र मीठो दोहोरी भिडन्त राम्रो छ सदैव सफलता को शुभकामना धन्यवाद 🎉🎉🎉जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajkumarsirpali8726
    @rajkumarsirpali8726 Год назад +1

    मेरि प्यारी बहिनी धेरै धेरै बधाई अनि अझै अगाडि बद्दै जाउ सफलता को शुभकामना

  • @manmaghr3828
    @manmaghr3828 Год назад +1

    लौ किरन बैनिको गित आएछ खुसी लागेर आयो हेरियो पनि राम्रो लागेर आयो बैनिलाई शुभकामना छ र सम्पुर्न कलाकार तिम्लाई हार्दिक शुभकामना छ ।

  • @ktv7637
    @ktv7637 11 месяцев назад

    बालचन्द्र सर भाभुक भएको पहिलो पटक देखियो किरण बहिनीको स्वर मिठो छ छिट्टै स्थापित हुनुहुन्छ आँट दरिलो बनाउनुस मेरो शुभकामना

  • @abkhati9207
    @abkhati9207 Год назад +5

    अति मिठो आबाज छ बहिनि को God Bless you

  • @rameshrai3061
    @rameshrai3061 Год назад +15

    कति मिठाे स्वर बैइनि काे

  • @balaramkalakheti2589
    @balaramkalakheti2589 Год назад +1

    सारै राम्राे लाग्याे बिषय बस्तु मा बगयर गाउनु भयाे हाेल टिमलाई बधाई छ बालचद्र भाई लाई धन्य बाद छ भाउतारिदै हिडेकाे चेलीलाई ठाउ दियर लाफ दाेहाेरी मा अगाडी प्रदा मा पार्नु भयाे हजुरकाे प्रगती काे शुभकामना

  • @somthapamagar4745
    @somthapamagar4745 Год назад +7

    One of the best voice clear and sweets both of you congratulation to Kiran shrpali Nani

  • @amritapariyar7262
    @amritapariyar7262 Год назад +1

    नमस्कार धन्यवाद सम्पुर्ण कलाकार लाई बिसेस धन्यवाद बाल चन्द्र सर लाई सारै मन कारि अनि दयालु हुनु हुन्छ नयाँ कलाकार लाई अबसार दिनु हुन्छ तेसैले सारै मन प्रछ

  • @user-dg6fj1zm4t
    @user-dg6fj1zm4t 2 месяца назад

    धैरै राम्रो बाल चन्द बराल र किरन बहिनिलाइ प्रगतिको सुभकामना सपोट गरिदिलाइ धन्यबाद

  • @durgashress3215
    @durgashress3215 Год назад +1

    धेरै धेरै राम्रो छ सफलताको शुभकामना दुबैजनालाई ❤❤❤❤❤❤❤❤

  • @bheshkumal3959
    @bheshkumal3959 Год назад +1

    धेरै राम्रो सुरिलो स्वर छ ।किरन बुनु लाई उतर उतर प्रगतिको सुभ कमना।🎉❤😅

  • @ZeetaunRai-hs7eo
    @ZeetaunRai-hs7eo Год назад +5

    आहा धेरै राम्रो प्रस्तुती किरन जि ।

  • @yamraya5180
    @yamraya5180 Год назад +1

    अत्यन्तै राम्रो छ अफल्ताको सुभकामना 🙏🙏🙏

  • @suniltak1121
    @suniltak1121 Год назад

    हाम्री अनि राम्री स्वरकी धनी बैनि किरण बोनिको मीठो दोहोरी सुन्न पाईयो र अझै यस्तै दोहोरी हरु अझै सुन्न पाईयोस सफलताको शुभकामना 🌹🌹🌹🌹💃💃💃💃💃

  • @MayaThapa-gv4ho
    @MayaThapa-gv4ho 10 месяцев назад +1

    राम्रो स्वार छ सफलताको शुभकामना छ।🎉🎉🎉🎉

  • @premkoirala4654
    @premkoirala4654 11 месяцев назад

    स्वर को धनी किरण बैनी र बालचन्द्र सर को दोहोरी अति नै राम्रो छ ।

  • @premapokharel5262
    @premapokharel5262 Год назад

    किरण बैनी को गीत अनि सोहोर सारै राम्रो छ सफ़लत को शुभकामना छ

  • @Dhorpatanvolg
    @Dhorpatanvolg Год назад

    धेरै धेरै धन्यवाद छ बाल चन्दर दाइलाई बहिनिको निकै राम्रो छ शब्द सफलताको सुभकामना छ

  • @bahadurb-lp1rv
    @bahadurb-lp1rv Год назад +3

    बहिनि अति मिठो सोर छ मेरो आशिर्वाद शुभकामना छ

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 11 месяцев назад

    किरण बहिनिकाे पहिलाको दाेहाेरिमा नेेेेे यस्तो चमत्कार गित सुन्न पाउँदा खुसि लाग्यो बहिनिलाइ बधाई छ।

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 10 месяцев назад

    किरण बैनिको स्वोर साच्चिकै मिठो छ यत्तिको स्वोर ले पक्कै स्थान पाउँछ विषेस रामचन्द्र सर किरण बैनि लगाएत सम्पूर्ण टिमलाई हिर्दय देखिनै नै सम्मान छ 🙏🙏🙏🙏🙏❤🌹🥀💐💐🍁 किरण बैनि हाम्रै बागलुङे चेलि हुनुहुदो रहेछ बैनिको कला र गलाले सगरमाथा को शिखर चुमोस यहि छ मेरो सुभकामना

  • @manbahadur8379
    @manbahadur8379 11 месяцев назад

    यो बहिनी को वाइस एक दम मस्त छह ऊंचा ब्वीसेको कामना नाइस सोंग नाइस दोहरी भूमिका निभाई दीनू भोयो बाल चंद्रा जी लाई बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह गाजप गीत सही 🎉

  • @khimprasad7026
    @khimprasad7026 Год назад +1

    भाई बैनिको प्रस्तुति दामि अघि बड़दई जानू शुभ कामना छ ❤️❤️🌹🌹🎉🎉

  • @haritiruwa3050
    @haritiruwa3050 Год назад +3

    सर्बपर्थम त म बालचन्द्र भाईलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु , किनकी उहाँले किरण सिर्पली बहिनीलाई ठूलो सहयोग र सपोर्ट गर्नु भएको छ , उहाँहरुको दोहोरी पनि एकदम मार्मिक रह्यो , सिर्पली बहिनीको सफलताको लागि शुभकामना .........

  • @Godfever601
    @Godfever601 Год назад +6

    Wow superb dohori Balchandra baral ji lai 🙏🙏

  • @muktipokharel4388
    @muktipokharel4388 Год назад +1

    खरो मिडिया बाट आएको इन्टरभ्यु बाट नै म फ्यान भएको छु बहिनि को सफलता को शुभकामना सबैमा

  • @rameskumar1949
    @rameskumar1949 Год назад +1

    कस्तो मिठाे अनुभबी गायीकाले गायकाे भन्दा कम छैना बैनी शुभकामना छ। बैनी

  • @laxmanboharabohara580
    @laxmanboharabohara580 Год назад

    अाहा कति राम्राे दाेहाेरि झनैमिठाे साेर्कि धनिबैहिनिलाई अग्रिम सफल्ताकाे सुभकामना

  • @ashusunar9782
    @ashusunar9782 Год назад

    प्यारि बहिनी किरण श्रिपालि रबालचन्द भाइ लाई प्रगति रउतर् उतर् शुभ कामना छ दिदी राधिका बिश्वकर्मा पाेखरा❤️❤️🌺🌹🌺🌹👌👌👌👌👌

  • @narayanipahari3201
    @narayanipahari3201 Год назад

    अत्यन्तै खुशी लागेको छ यो अकल्पनीय अवसर प्राप्त भएको छ कान्छु सदैव यसलाई जोगाएर अगाडी बढ्नु सधैं सबैको प्रिय बन्नु सबैलाई सम्मान अनि मायाँ दिन जानेर योभन्दा धेरै सफलता हासिल गरेको देख्न पाउँ मुरी मुरी शुभकामना साथै बालचन्द्र मामा सँगै सम्पूर्ण यूनिटलाई पनि सदैव सफलताको हार्दिक शुभकामना छ❤❤❤❤❤❤

  • @dambarpradhan9754
    @dambarpradhan9754 Год назад

    वा क्या स्वर क्या शब्द चैन सुभयात्रा बैनी भबिस्य उज्जल छ।जय बालचन्द्र दाजु सारै राम्रो गर्नु भएकोछ नब कलाकारलाई साथसपोर्ट गर्नु भएकोछ धेरै धन्नेबाद।

  • @namratarai8943
    @namratarai8943 Год назад +1

    बालचन्द्र भाइ big सम्मान 🙋🙋सबै जानालाइ डाेर्याउनु हुन्छ र यो नया बैनी लाई बधाइ छ शोर रामो छ अझै कोसिस गर्नु ❤️❤️🎉❤️🎉🌺🌺🌺

  • @abinashmagar-zc3ej
    @abinashmagar-zc3ej Год назад

    यक्दमै राम्रो छ सुरुवात मै यस्तो राम्रो पर्तिभा देखाउनु भयो किरण बैनिले अझै हजुर्ले सोचेका ती हरेक पल हरु पूरा होस 🙏🙏🙏best of luck sis..

  • @anipalmalla1819
    @anipalmalla1819 2 месяца назад

    आहा बैनि कडा बाले भाईलाई कडा जावाफ, नसाेचेकै तर्क 👌👌🎉

  • @chiranjibisharma313
    @chiranjibisharma313 Год назад +1

    Dheri ramro marma sparshi geet balchandra sir baini lai dhanyabad xa,

  • @binodkhaling5984
    @binodkhaling5984 3 месяца назад

    अरे किरन बहिनी गाउनुमा अति माहिर हुनु हुदो रहेछन् शुभकामना छ साथै आशिर्वाद🌹 🙏👍🇳🇪

  • @dipakkc6619
    @dipakkc6619 Год назад +2

    ल दामी छ सुपप voice kirann ji.

  • @YaemanSingh
    @YaemanSingh Год назад +1

    अाउने दिनमा बजार तताउने साेर छ बैनकाे सफलताको शुभकामना बैनि ।

  • @AnitaMagar-cn9ko
    @AnitaMagar-cn9ko Год назад +1

    Wow dharai dammi lago 👌👌❤️❤️❤️

  • @mahendrakc5448
    @mahendrakc5448 Год назад

    आहा बहिनी कति राम्रो स्वर दामी लाग्यो किरण बहिनी लाई प्रगतीको शुभकामना

  • @miramogarnimaramogarni2180
    @miramogarnimaramogarni2180 Год назад

    ओहा सिर्पाली बहिनी तपाइको सोर 😮कति मिठो रहिछ अति राम्रो लाग्येओ
    बधाई छ बहिनी

  • @user-po5ok5ys7k
    @user-po5ok5ys7k Год назад +1

    अति राम्रो छ । बधाई तथा सुभकामना बहिनी लाई ।

  • @onexyt1
    @onexyt1 Год назад +1

    Kiran baine dherai ramro xa🎉🎉

  • @sabitathapa965
    @sabitathapa965 Год назад

    धेरै राम्रो छ बहिनी धेरै अगाडी जानुहुन्छ तपाइमा सधै एस्तै सालिनता रहोस् सबैकी प्यरी बन्नु हुनेछ❤❤❤

  • @ramchandraadhikari3941
    @ramchandraadhikari3941 Год назад

    अवसर दिने बालचन्द्र दाइ लाई धन्यवाद किरन लाई शुभकामना

  • @ramlila3224
    @ramlila3224 Год назад

    शुभकामना छ किरण बहिनीलाई अझै प्रगती भएको देख्न पाउ

  • @ghalrai1916
    @ghalrai1916 Год назад +1

    Ooho aati nai ramro chha
    I like so much beautiful chha.

  • @akashbiswokarma8081
    @akashbiswokarma8081 Год назад +2

    I'm so happy for you dd kiran

  • @dharmabhandari293
    @dharmabhandari293 Год назад

    सुमधुर स्वरकि धनी किरण बैनिलाई हार्दिक शुभकामना !!!

  • @tirthakapri2522
    @tirthakapri2522 Год назад

    मलाई सार्है मन पर्यो किरण वहिनीको पहिलो प्रस्तुती अझै प्रयास गर्दै जानु अवश्यमय वहिनीको सवै सपना सफल होस् 🙏🎉🌷

  • @mohanshrestha6792
    @mohanshrestha6792 Год назад

    उत्कृष्ट छ बहिनी को स्वर उज्जल भबिस्यको शुभकामना

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz Год назад

    धेरै राम्रो प्रतीभा भकी बैहीनी सफलताको सुभकामना सधैएसै गरी ईबहीनीको साथदीनुहोला बालचन्द्र बराल सर हजुर हरूले हो प्रतीभा चीन्ने अगाधीबधाउने

  • @buddiale603
    @buddiale603 4 месяца назад

    किरण सेर्पाली नानुको आवज अत्यान्त सुन्दर र मिट्ठो लाग्यो एसै गरि आफ्नो यो कार्य क्षेत्र लाई अगाडि बडाउदै जानू होआ हैई नानू ।

  • @premsunar
    @premsunar Год назад +2

    Safalta ko suvkamana sabai team

  • @daisy-ve4ne
    @daisy-ve4ne Год назад +1

    Kiran bahiniko swara dhera surilo mitho xa dherai mathi pugnu hola xitai ni suvhakamana

  • @panchakumartitaju8800
    @panchakumartitaju8800 Год назад +1

    किरण सिर्पालीको स्वर मिठो छ, उत्तरोत्तर प्रगति को कामना ।

  • @Arjunbirahi
    @Arjunbirahi Год назад

    हाम्रो छिमेकी गाउले बहिनि लाइ बधाई तथा सुभकामना छ धेरै प्रगति भएको हेर्न पाउ ||

  • @suryavai2783
    @suryavai2783 Год назад

    यी बहिनिको दोहोरी सुन्न भनेर खोजी खोजी आको म ।। दामी लाग्यो ।। अझै प्रगति गर्दै जानू।

  • @kamrajbc2232
    @kamrajbc2232 Год назад +1

    Waw dohori chai kada aayo balu sir and kiran bahini safaltako suvakamana

  • @amritrai612
    @amritrai612 Год назад

    ए ए!ल त बालचन्द्र अनि उहाकाे समूहले किरण जीलाई साेँचे जस्तै सहयाेग गर्नु भएछ यसमा धन्यवाद वाहेक अरू त के नै दिन सक्छाैं र किरण चेलीलाई नि वधाई अनि शभकामना पनि....

  • @kunjathapa1694
    @kunjathapa1694 Год назад

    बालचन्द्र सर आफैमा अब्ब्ल अग्रज हुनुहुन्छ यहाँको त कुरा गरम उच्छ सम्मान छ किरण बहिनी को स्वर कोहिको भन्दा कम छैन शब्द चयन गर्दा क्याम्रा फेस गर्दा निर्धक्क सङ्ग गर्नु तिम्रो भबिस्य उज्ज्वल छ मेरो आशिर्वाद अनि प्रगतिको कामना

  • @user-bx1sz8bm7f
    @user-bx1sz8bm7f 10 месяцев назад

    आहा कति राम्रो स्वर दिदी को मलाई त सुनिर उ जस्तो लाग्छ दिदी उज्जल भविस्य कामना

  • @dikhya4452
    @dikhya4452 Год назад

    किरण दिदी सारै राम्रो छ, उज़ल भविष्यको शुभकामना छ, धेरै सम्झेको, छु ❣️🙏🕉️

  • @puspakc2191
    @puspakc2191 Год назад

    कति राम्रो प्रस्तुति नानी किरणको बालचन्द्र सरलाई धन्यवाद आफ्नै बहिनी सम्झेर साथ दिनुभएकोमा नानीलाई धेरै धेरै शुभकामना 🎉🎉

  • @tulmayagurung2502
    @tulmayagurung2502 11 месяцев назад

    सारै राम्रो स्वर शब्द पनि त्यस्तै छ बधाई छ साथै शुभकामना बैनीलाई

  • @user-dn2uq6ji1y
    @user-dn2uq6ji1y 11 месяцев назад

    साेर मिठठाे छ किरण जिकाे दाममि छ ल🙏🙏🙏🌹🥀🌹🥀🌹🥀

  • @Dexter-jv5pl
    @Dexter-jv5pl Год назад

    स्वोर शब्दको धनि किरण बैनि को प्रतिभा को लागी हार्दिक शुभकना ।

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 Год назад +1

    स्वर राम्रो छ ।

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Год назад +2

    बैनि को भबिस्य उज्वल बनोस 🎉🎉🎉