जातिय समाजको धनी देश नेपाल आज चौधरी जातिको शब्द मिसावट गित लिएकोमा दाजु मिलन र बहिनी पुर्णकलाविसीलाई धेरै धन्यबाद, म पनि घोघी को सुप खुबमीठो मानी खान्छु।
आहा निकै नै सुन्दर र उत्कृष्ट गीत बहुत मजा आयो सुन्दै मन आनन्द लाग्ने सुमधुर आवाजमा सजिएको निकै मिठो गीत उतिनै उत्कृष्ट प्रस्तुती खै कसरी वयान गरम शब्दको अर्थ नै भेटिन 🌺🌺👌👌❤️❤️💗
गायिका पुर्णकला बहिनी हुनु भएको रहेछ, / म:त साँच्चिकै कुन थारूनि गायिका आउनु भएको छ भन्छु / मिलन सर र पु्ण कला बहिनीले सारै मीठो गाउनु भयो , रमाइलो लाग्यो /
vety. very. goodackciland. all. time. lai. congratulation
दोहोरी मन पराउने दर्शक लाई नमस्कार मिलन दाई पुर्नकला दि सबैलाई सम्मान छ
🎉🎉🎉🎉वोव गित त दम्मी miठाे हाे त❤❤❤❤
जातिय समाजको धनी देश नेपाल आज चौधरी जातिको शब्द मिसावट गित लिएकोमा दाजु मिलन र बहिनी पुर्णकलाविसीलाई धेरै धन्यबाद, म पनि घोघी को सुप खुबमीठो मानी खान्छु।
मिलन❤️+पूर्णकला❤️ सुरिलो श्र्वरका धनी सवै नेपालीका मन मुटु भित्र का ढुकढुकी ❤️🌷
नेपाली दोहोरी गीतलाई देश तथा बिदेश भरी चिनाउ , दोहोरी गीतलाई सधैं जोगाई राखौं र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏👍️
मेयर साव हजुरले पनि हेर्न भ्याउनु हुन्छ र ? देशका दलाल नेताहरूलाई नेता कस्तो हुनु पर्छ भनेर एउटा नमूना देखाई दिनु भो । धन्यवाद हैं ।
??n,,,?,j?,❤
मिलन लामा कोसुरिको आलप मन पर्ने जति यता हाजिर हौ
मो छु है ❤❤❤❤
😊😊q😊😊qqqqq😊qqqqqq😊
Milan lama best
D ff 4fv
जति उमेर गयो उति जोश र ठिटो मिलन सर ! धेरै राम्रो !👌👌👌
आहा हँसिलो रसिलो अनि मिजासिलो आदरणीय गाएक मिलन लामा ज्यु मिठो स्वर कि धनि पुर्नकला दि🙏🥀
वा जाहा पनि मिलन सर को बेजोड ,सदा बहार सोर को धनी,ले,मोहित,बनाउछ,बधाइ,🇳🇵🇳🇵🙏🏾🙏🏾❤️❤️🎉🌸🌺👍👍🌹
सोर शब्दका खानी मन पर्ने गायक मिलन दाइ र गायिका पुर्णकला sis आहा मिठो प्रस्तुति उत्कृष्ट दोहोरि❤❤सफलताको सुभकामना🙏🙏
कलाकार भनेका हाम्रो गहना हुन कति मिठो स्वर मिलान पूर्णकला दिदी को❤❤❤❤❤
खतरै खतराको दोहोरी रमाइलो लाग्यो ।
सार्है रमाइलो दोहोरी बधाई छ दुबै जनालाई
उत्कृष्ट शब्द , प्रस्तुति र स्वर, दुवै लाई शुभकामना।
आजभोली दोहोरी सुन्ने बानिपरेर अरु त कुनै भिडियो हेरने मनै लाग्दैन लोकदोहोरी बाहेक❤
दुवैको बेजोड प्रस्तुति सवैलाई सम्मान छ
कालाकारिता यस्तो पो हुनु पर्छ
आहा उत्कृष्ट प्रस्तुति ❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
13:38 13:40 ❤❤
यो दोहोरी 15 चोटि हेरे होला अझै हेरुसुनुम जस्तो लाग्छ
दुबै जनाकाे अत्यन्तै मिठाे स्वर उत्कृष्ट लाग्याे दाेहाेरी शुभकामना।
0:46 muktiDulal
🙏🇮🇳🇳🇵🙏🌷 रोटी बेटी का नाता।
ओ! काली, तिमितो दिल वाली हो।
🙏💐🙏
स्वर र शब्दको खानी दुवै जना ।पूर्णकला बैनीको त कुनै हेर्न छुटाउदिन ।
Saarai Ramailo geet gaunu bhayo respect both singer ❤❤❤❤❤❤
अति मिठो दोहोरी सलाम छ
जहाँ मिलन दाजु उतै रोइलो अब सुरु गरियो दोहोरी हेर्न ❤❤
Sarai ramailo Milan daiko rw purna Kala bainiko dohori herdai manai bruk bruk hune "
Sampurna kalakar teamlai hirday dekhinai
Namaskar
Sam
सारै रमाईलो जति सुने हेरे पनि धित कहिल्यै नमर्ने वाउ सुपर दोहोरी दामी३
ल बधाई छ दुबै लाई ।हाम्रो उपाध्यक्ष जिउ लाई धेरै माया अनि सम्झना छ
Aaha uhghumai ramilo Aba Tika pun dee sanga ko dohori herna manxa milan dai ko
आयो है टीक टक बाट हेर्दै याहा सम्म ❤️❤️❤️🙏🙏🙏
रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤ मिलन and पूर्णकला ❤❤❤❤❤❤❤❤❤❤
लाेकप्रिय गायक तथा गायिकाकाे मिठाेप्रस्तुति दियकाेमा धन्नेबाद
पुणकला दिदि कति राम्री हौ जहिले हेरेनी भर्खरको देख्छुत
कलाकार यानिक दोहोरी गायक भएर येत्तिको फूर्तिलो active हुनुपर्छ ।❤👌मिलन लामा great wow .
अति राम्रो म बर्दिया बाट
Nice dohori Milan vs purnakala bhini
बास्तविक कलाकार भनेको उहाँहरुलाई लाग्यो नेपालका भाषा संस्कृतिलाई समेतेको लाग्यो यो नै यो सुन्दरता
शुभकामना बर्दिया दोहोरी
आहा कति रमाईलो दोहोरी❤❤❤❤❤
अर्को एपिसोड पनि चाहियो ❤
सारै मिठो रमाइलो दोहोरी गित मिलन दादाको🎉🎉🎉
हइट झिल्के लामा दाइकाे त्याे इनर्जी 💜💜👌👌👌👌👌👌
Sarai hasaune dohori geet sarai man paryo kati mitho sor शब्द उत्कृष्ट sarai ramro lagyo pragatiko kamana
चितवनको सान मिलन लामा 🙏🙏🙏👌👌👌❤️❤️❤️
Plz दोस्रो पार्ट फेरि पनि मेरो मन पर्नी गायेक गाइका सम्मान छ
मलाइ यक दमै मन पर्यो है😂😂
कति राम्रो दोहोरी❤
Milan Lama vhai k ho aileta jatatatai hajur matarai dekhaxu Lovely Milan vhai 👌👌👌👌👌👌👌
sake samma sabai live dohori 35-40 minko ta hunu parne ❤❤❤❤
milan dai ra purnakala sis..ko jodi babal hit next part pani leunu parxa....
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
Jaha milan jojo tiya ramailo
Great romantic singer Milan Lama. I think everyone would get pleasure with his songs.
मिलन सर को आलाप अहै सरैे मज्जा आउछ ❤❤❤❤❤❤आहै---------❤❤❤❤❤❤❤❤
MILAN LAMA IS ALWAYS NO 1 , HE IS ONE SO GOOD LUCK MAN
मिलन लामा एक सुप्रिम गायक
हाम्राे तराइ काे सान हरु दामि
Dubai kalakarko pratuti atti nai ramro xa &same kalakarko part 2 chaahiyo
निलान = पुर्ण कला बि सि बेस्ट गित।
Yo doharile tharkaayo purai sansaar.
थारू समुदायको संस्कृति झल्काउने गीत गाएर देशविदेश दर्शक साेर्ता माझ पुर्याईदिनुभएकाे मा हजुरहरूलाई धेरै धेरै धन्यवाद ।❤❤
आहा निकै नै सुन्दर र उत्कृष्ट गीत बहुत मजा आयो सुन्दै मन आनन्द लाग्ने सुमधुर आवाजमा सजिएको निकै मिठो गीत उतिनै उत्कृष्ट प्रस्तुती खै कसरी वयान गरम शब्दको अर्थ नै भेटिन 🌺🌺👌👌❤️❤️💗
मेरे रामरोछ धन्नबात
धेरैले मन परेको गित
aakha kya mitho dohori
Hait khatra dohori
Dono ka dohori badiya lagal baa
King of lokdohori milan❤❤❤
Fantastic Dohari❤❤❤ New style very nice, Very Entertaining and energetic, like milan dai ko josh
Dami xa milan uncle jati age badhyo uthi hiro
ATI ramro prastuti Milan dai❤️👋
Manparne kalakarko meetho damdar ramailo prastuti 🎉❤
part 2 pani chaiyo yo geet ma dohori
भाका छाेप्ने भाइहरुकाे सार्है राम्राे मिलेकाे सुनियाे अाहा !👌👌👌👌
Part 2 chahiyo
Milan lama❤❤❤
😁Aaha kati ramailo dohori milan sir ani purnakala madam💞💞
गायिका पुर्णकला बहिनी हुनु भएको रहेछ, / म:त साँच्चिकै कुन थारूनि गायिका आउनु भएको छ भन्छु /
मिलन सर र पु्ण कला बहिनीले सारै मीठो गाउनु भयो , रमाइलो लाग्यो /
आहा! कस्तो रमाइलो
सबैभन्दा मनपर्ने दाेहाेरी गायक
Babal❤❤❤❤❤
Mane Milan sarko Kala testai purnakala
अहइ.............................👌👌👌👌💜💜💜💜💜💜💜💜
पहिचान झल्काउने कति राम्रो ❤❤❤❤❤
थारु समुदायको सस्कृती झल्किने गित ❤❤❤❤
lamako din aayxa kada kada aaxa dohori
Utkrista Ani Nikai Damdar Ramailo.
A❤❤❤❤❤❤❤❤❤
❤Www daami❤🎉chha ❤🎉🎉
Kati ramro dohori
Lama Milan is super star dohori
MuktiDulal 9:14 9:15 9:16 9:16
वाव !क्या दामी!
Aaha🥰🥰
❤Congratulation,s both of you😂🎉
Nice dohori
Miss you all ❤❤❤❤
सदाबाहर गायिक मिलन लामा
मलाई मन पर्ने जोडि कहिले बुढा नदेखिने 😅
❤❤❤❤ सारै मन परेयो दोहोरि❤❤❤