सुर्खेत कुन गाउँकी हुन् बैनी अब पालो हाम्रो सुर्खेती बैनी को है अन्जु बैनी को भन्दा पनि उच्च स्वर दिनु पर्छ है बधाई अनि शुभकामना 🎉 छ गीत रेकर्ड कहिले हुन्छ छिट्टै ल्याउनु पर्छ
यो बैनीको आवाज लाई सलाम छ तर मैले नबुझेको कुरा यो बैनी आएको धेरै भो जता ततै गुन्जिएको छ यो बैनीको गितहरु सुर्खेतका गाएक भएर मिडियामा ल्याउनु भो सुर्खेतका गाइकाहरु हुनुहुन्नकी बैनीको भिडयो नदेखेर हो खास आफ्नो ठाँउको चेलिलाइ आफ्नै गाँउकी चेलीले सपोर्ट दिने बानी बसालोँ देखेपनी नदेको झै स्वार्थ भावना नराखौ
बहिनिको स्वर अति राम्रो छ तर गोबिन्द सर को मिडिया बाट भाईरल भएका गायिका हरु रातारात हराए,,सिमा नेपाली,मेनुका परियार,किरण बेसि,लगायत कलकार हराए,,,त्यसैले यी देबि बाहिनिलाई हराउन दिनु हुदैन,,,हामी सबैले सहयो साथसपोत दिनुपर्छ,,
लौ सुर्खेती नानी को स्वार निकै राम्रो छ गोबिन्द सर नानिलाई एक्चोती इन्देर्नी पनि लगेर जानुहोला नानी लाईफ दोरि पनि गाउनु हुदोरहेछ नि है सर बैनिलाई हार्दिक शुभकामना छ
हाम्रो सुर्खेती चेली को आवाज़ अति मिठो छ अगlडी बढ़दै जानू है। र आफनै गाउ ठाउ को मित्र सुकदेब अधिकारी लाई मीठो समझना छ, सफल सांगीतिक यात्रा नरोकियोस,best of luck ❤
नया नया कलाकार हरु गाऊ को कुना कापचा बाट उदय भई राखेका छन यस्ता कलाकार हरु लाई माया ममता दिउ र सहयोग गरौ ! आज खरो मीडिया मार्फत ( देवी बहिनी ) को स्वर सुन्न पाइयो हुन सक्छ भोली को बिहानी ले यिनी लाई सम्पूर्ण देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी को सहयोग ले अगाडि लैजान को लागी हाते मालों गरी दिनु हुन बिनम्र अनुरोध गर्दछु !!!!
बधाई छ अति मन छुने गित गायकाे मा
अतिनै मिठो स्वर बैनिको, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी !!
यिनको स्वरमा साच्चिकै देवि कै वास रैछ गाँथे,,❤❤❤❤भाइरल नहोस् ,सदैव चलिरहोस् यिनको दुख सुखका गित हरु चाैटर्फि सफलताको शुभकामना ❤❤❤❤
❤❤❤
यो बैनिको स्वरले मलाई मन्त्रमुग्ध बनायो उत्तरोत्तर प्रगतिको शुभकामना छ बैनिलाइ
वा अाहा यतिमिठाे यतिमिठाे साेर पुरानै गायक जस्ताे।निखारियकाे साेर रहिछ।यलवममा सुन्न पाउ।शुभकामना
हाम्रो सुर्खेतको माटोले जन्माएको कलाकार सुकदेव मेरो गाउँकै भाइ र बहिनीलाई प्रगतिको धेरै धेरै शुभकामना।
आहा बहिनी को स्वर अति नै मीठो रैछ बहिनी लाई गायिका बन्नको लागि धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
सारै मिठो सोर छ बैनिको सबै देसबिदेमा रहनेदाजुभाई दिदी बैनिहरूले सहयो गरिदिनुहोस बैनिको अगाडिको दिनहरू सफलता मिलोस धन्यबाद
बधाइ छ गायक सुकदेब अधिकारीलाई यि गायिकालाई भाईरल बनाउनमा सहयाेग गरेकाेमा
सुर्खेत कुन गाउँकी हुन् बैनी अब पालो हाम्रो सुर्खेती बैनी को है अन्जु बैनी को भन्दा पनि उच्च स्वर दिनु पर्छ है बधाई अनि शुभकामना 🎉 छ गीत रेकर्ड कहिले हुन्छ छिट्टै ल्याउनु पर्छ
Hamro gayko hun ximeki hun sangai school padjeko
अहा कति मिठो आवाज बाहिनीको ❤😊
लोक संगीत क्षेत्रमा उहाँको भविस्य उज्ज्वल छ🥀
Wow,,, अति राम्रो लाग्यो,यो प्रतिभा लाई ठाउँ पाउनु पर्छ,,❤
बहिनीको स्वर साह्रै मिठो छ लोकसंगीतमा उज्ज्वल भविष्य छ। कताकता पूर्णकला बिसीसँग मिल्दोजुल्दो स्वर लाग्यो बहिनीको मलाई त
स्वर राम्रो छ सबैले सयोग गरौँ ल गोबिन्द सर बहिनीलाई एउटा गित रेकर्ड गरिदिनु ल हौसला बढछ बहिनीको लागि
❤❤❤❤ बहिनी को भ्वाईस सारै मिठो छ है सबै ले साथ सपोर्ट गरौं है बहिनी लाई सफलता मिलोस् सुभकामना.....
अती मीठो सोर अती दामी छौहै बधाई छ बैनी लाई सयोग गरीदीउ भाइ धन्यवाद🙏💕
यीनि नानी लाई सपोर्ट गरम है साथी हरु सबै ले स्वर कती मीठो❤🎉
सुर्खेती बैनीको सोर ज्यादै मीठो र सुन्दर अर्गानिक आवज लाग्यो ।
याे बहिनी लाई पनि सबै ले साथ सपाेर्ट गर्नुहाेला याे बहिनी काे स्वार अति राम्रो छ सफल्ताकाे शुभकामना छ।❤❤
यी बहिनीलाई सपोर्ट गर्नुपर्यो है पत्रकार सर स्वर असाध्यै राम्रो छ बहिनीको
अब खरो मिडिया दरो भाईरल गर्नु परो ❤❤आज सम्मकै मनमा बस्न सफल बैनी को स्वर सफलताको धेरै धेरै सुभकामना ❤❤❤❤❤
आवाज मा भागवान को बास छ जस्तो छ। आवाज ले जोकोई लाई पनि मंत्र मुग्ध गरिउने छ। भगवानले सदा सहारा गरुन् बैनी देबी लाई।
हे भगवान कति मिठो स्वर बैनी को बैनीलाई शुभकामना
यो बैनीको आवाज लाई सलाम छ तर मैले नबुझेको कुरा यो बैनी आएको धेरै भो जता ततै गुन्जिएको छ यो बैनीको गितहरु सुर्खेतका गाएक भएर मिडियामा ल्याउनु भो सुर्खेतका गाइकाहरु हुनुहुन्नकी बैनीको भिडयो नदेखेर हो खास आफ्नो ठाँउको चेलिलाइ आफ्नै गाँउकी चेलीले सपोर्ट दिने बानी बसालोँ देखेपनी नदेको झै स्वार्थ भावना नराखौ
ruclips.net/video/wbFJrLCiaxU/видео.html&si=MFR1bncca5OBoKKA हो नी सर ।
fr\
Khusi lagyo baini ko aawaj sunda
8:27 8:27 8:27
aaqqq
धेरै धेरै बधाई छ बहिनिलाई अति मिठो आवाज बहिनी को सफलता को कामना छ❤❤👍️👍️🎉🎉🎉🎉
ati mitho swora chha bahiniko sabaile supports garnu hola
आहा! कति मिठो स्वर बहिनीको सबै जनाले सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
नानी स्वर धेरै राम्रो छ। नानी बदमाश को फुर्काइमा लागेर छिटो बिहे नगर्नुहोस् । पहिला भबिश्य बनाउनु है।
आहा कती मीठो स्वर भविस्य उज्ज्वल छ बैनी शुभकामना छ
यो नानी को एउटा गित सुन्न पाउ है मिठो छ आवाज ❤🎉❤🎉
अहा कति सुन्दर स्वारकी धनी हरेक कुरामा अबल बोल्ने शैली भएको सबै मिलेर सहयोग गर्नु पर्छ नहिनिलाई
Aaha sarai mitho sor bainiko
ल बहिनीको गीत धेरै मनपर्यो सबैकोमा पुर्याइदिनुहोला।
आहा यो हो नि स्वर भनेको,❤
गाेबिन्द सर हजुर काे शब्द सन्गितमा एउटा गित निकाल्नु ल बजार खान्छ बैनिकाे स्वरमा जादु छ
Kati ramro voice naniko Sath support garnu hola sabaile
अब तहल्का मचोउने पालो हाम्रो सुखेती चलिको पालो बदाई छ राम्रो काम गदैजानु बुनु🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अति मीठो स्वर हाम्रो सुर्खेती नानूको।प्रगति हुँदै जावस हाम्रो कामना।
आहा सार्है मीठो आवज कि धनी हाम्रो सुर्खेतले जन्मायको चेलिलै प्रगतिको कामना छ्😘😘😍😍
हाम्रि सुर्खेति चेलि सारै राम्राे आवाज❤❤ सबैले साथ दिनु हाेला।
कति मिठो स्वोर सफलता को कामना 🙏🙏
Nice song surkheti Baini Lai Sabai le man paraidinu Hola ❤❤❤
बहिनिको स्वर अति राम्रो छ तर गोबिन्द सर को मिडिया बाट भाईरल भएका गायिका हरु रातारात हराए,,सिमा नेपाली,मेनुका परियार,किरण बेसि,लगायत कलकार हराए,,,त्यसैले यी देबि बाहिनिलाई हराउन दिनु हुदैन,,,हामी सबैले सहयो साथसपोत दिनुपर्छ,,
aaha kati ramro voice bahiniko safalta milosh safaltako dherai dherai shuvakamana❤❤❤
सफलताको धेरै शुभकामना देबिसरा बुनु
मिडिया साथि यी नानि लाई मौका दिनु होला अझ शुभकामना
Wow Sachai baini ko voice Dami xa ❤❤ best of luck nani😊
बहिनीको आवाजलाई सलाम छ। बधाई छ बहिनी थप प्रगतिको शुभकामना छ।
ल है देशै खाने बहिनी यति मीठो स्वर
So sweet voice sis and good luck ❤❤❤❤
धेरै राम्रो लाग्यो होला सफलताको शुभकामना नानु
खतरा. खतरा. पन्चिङ्ग भाको आवाज. दम छ आवाज्मा
सबै भन्दा मन पर्ने गीत र स्वर भो कल आहा उज्वल भविष्य को कामना
मीठो छ स्वर बैनिको सक्दो सहयोग गर्नु होला
बहिनी लाई सफलता को हार्दिक शुभकामना छ!🎉
बैनि आज सम्मकै उत्कृष्ट स्वर । धेरै माया समालिएर गाउनु बैनि । शुभकामना ।
सोर राम्रो छ उजल भबिसयाकोछ नानिको सुभ कामना❤❤❤❤छ
अति सुन्दर लाग्यो बहिनीको स्वार धेरै धेरै शुभकामना 🎉🎉
Wow nice Voice good lock bahini…sabaile support garnu hola hai
बैनिको स्वर सुन्दा अब पछाडी फर्केर हेर्न पर्दैन जस्तो लायो सुभकामना ।
असाध्यै मीठो स्वर सफलताको शुभकामना बैनि लाई गोबिन्द सर बैनि लाई एउटा गित बनाई दिनु होला
Yekdam ramro xa baini ko aawaj thanks keep it up always go ahead
सबैले सहयोग गह्रौ यी ननि लाई
Www yo sor dami chha la baini badhai chha agadi badnu hola bhabisya ujjal chha❤
लौ सुर्खेती नानी को स्वार निकै राम्रो छ गोबिन्द सर नानिलाई एक्चोती इन्देर्नी पनि लगेर जानुहोला नानी लाईफ दोरि पनि गाउनु हुदोरहेछ नि है सर बैनिलाई हार्दिक शुभकामना छ
हाम्रो सुर्खेती चेली को आवाज़ अति मिठो छ अगlडी बढ़दै जानू है। र आफनै गाउ ठाउ को मित्र सुकदेब अधिकारी लाई मीठो समझना छ, सफल सांगीतिक यात्रा नरोकियोस,best of luck ❤
Voice र गला चाहिँ all the best भन्नुपर्छ है।👌👌👍️👍️
Bhaini ko ujjal bhabishye ko kamana voice ekadai ramro cha beat wishes ❤❤❤❤❤❤
गोबिन्द सर,,लौ गित रेकर्ड गरम सबै मिलेर,,यदि देबिको गित रेकर्ड गरेनौ भने हामिले बिष्णु माझिको अपान गर्न छौ,,,,
Dheraii mitho aawas nanu keep it up
आहा कति मीठो स्वर शुभकामना बहिनी शुभकामना
Perfect 👌👌👌Best of luck Sis😍
Ramro xa sowr ❤❤❤❤❤❤❤
Waoo superb 👌 aawaj xa satha saport sabai le garau hai sir mumbai India bata
लौ यति मिठो मिठो गित गाउँनु भको रैछ धेरै सुनेको गित मन परेको गित चलेको गित का गायक बल्ल आज चिनियो ❤
बहिनिको कला र गला निकै राम्रो लाग्यो👌👌 बहिनिलाइ उज्ज्वल भबिश्यको शुभकामना👏👏🙏🙏
आहा,,स्वर मीठो रहिछ गोबिन्द जी देबी नानुलाई गायिका बन्नको लागि धेरै सहयोग गर्नु होला,👌👌
आहा नानि को स्वरमा साच्चिकै देवि कै वास रैछ ❤❤
Best of luck बहिनी साह्रै राम्रो स्वर उज्ज्वल भविष्यको शुभकामना।
अतिनै राम्रो स्वार छ बैनि को शुभकामनासहित उज्ज्वल भविष्य कामना
आहा मिठो स्वर 🎉 प्रगतिको शुभकामना हजुर
नया नया कलाकार हरु गाऊ को कुना कापचा बाट उदय भई राखेका छन यस्ता कलाकार हरु लाई माया ममता दिउ र सहयोग गरौ ! आज खरो मीडिया मार्फत ( देवी बहिनी ) को स्वर सुन्न पाइयो हुन सक्छ भोली को बिहानी ले यिनी लाई सम्पूर्ण देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी को सहयोग ले अगाडि लैजान को लागी हाते मालों गरी दिनु हुन बिनम्र अनुरोध गर्दछु !!!!
नानिको स्वोर दामी लाग्यो अबस्से भबिसे उज्जल छ तर मेहनत लगातार हुनुपर्नेछ
अति राम्रो स्वाेर नानि को गुडलक
धेरै र।मो छ यो न।नु को सोव्रर अगडी बड।उनु परियो❤❤❤❤🎉🎉🎉🎉
Baini ko Ujwal bhavishya ko kamana🎉 very Nice voice
आहा कति मीठो स्वर बैनीको आगामी दिनको लागि शुभ कामना
साह्रै उत्कृष्त स्वोर रहेछ बहिनीको । सांगितिक यात्राले आकाश चुमोस् अग्रिम बधाई तथा शुभकामना ।
Voice mitho xa Lok dohari ko lagi❤❤
Wow so nice👍️👍️👍️👍️👍️👍️👍️
उज्वल भविष्यको कामना छ ❤
स्वर त असाध्यै राम्रो छ,,जसरी नि बहिनिको सपना पूरा गरिदिनुपर्छ 🙏🙏🙏🙏🙏
अति राम्रो स्वर है हजरलाइ बधाई छ सहयोग गर्न सक्ने परिस्थिति अबस्था भएसम्म सकेसम्म गर्ने तट्पर छौ
यो नानुको स्वर राम्रो छ धेरै धेरै धन्यवाद सगरमाथा को सिखर चुम्न पुगोस् ❤❤
बैनि लाई हार्दिक बधाई भविष्य को स्टार बनन सक्छौ बधाई छ बधाई
Wow मन्त्रमुग्ध बनाउने आवाज मनै लोभ्याउने आवाज
Yo nanulaai sabaijanale shahyog garnuiparxe swordherai ramroxe dhannevad
नया नानी लाई best of lock ❤अझै पनि कोसिस र खुलेर निखारेर गाउनु होला सधै माया ❤🎉❤❤
आहा बैनिको जादुमय स्वर रहेछ, बैनी ले अवसर पाउनु पर्छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, भगवानले पूर्ण साथ दिउन बैनिलाई❤️❤️❤️❤️
ननिको सोर मिठो रहेछा यसरिनै गाउदै जनु बिस्नु माझिको जस्तै आवज रहेछ।सङ्गीत मा डुबदै जनु सुबा कमना❤❤❤❤❤❤❤❤