बधाई छ अछाका भाइ हिमाल बि.क र कैलाली कि लाेग प्रिय गायिका पुजा देबकाेटा ।दुबै जना बाल कलाकार लाई उत्रर , उत्रर प्रर्गति हुदै जावस।सम्पूर्ण सहयाेगि मित्रहरू लाई बधाई छ।
लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनु हुने भोजराज थापा भाईलाई धेरै धन्यवाद साथै हिमाल भाईलाई साङ्गितिक उज्ज्वल भबिस्यको कामना🎉🎉🎉❤यो अवसर दिनुहुने सम्पूर्ण टिम प्रती हार्दिक आभार
नयाँ युगान्तारका नयाँ बालकलाकार तथा नव गायक गायिका सम्झुर स्वरका धनि चर्चित बालगायिका पुजा देवकाेटा, नव बालगायक हिमाल परियारकाे स्वरमा गीत अति मिठाे , दुवै नानु बाबु लाइ प्रगतिकाे न्यानाे शुभकामना, बधाइ, राम्राे गर्दै जानु भबिषय एकदम उज्जवल छ , पुजा नानुकाे स्वरमा गीतहरू धेरै राम्राे हुदै गएकाेमा प्रगतिकाे कामना गर्दछु, यहाँ सम्म सहयाेगी भावनामा सवै लुकेर बसेकाे नवप्रतिभाहरू लाइ भोराज सरले न्यानाे असल अात्मिकरूप निःस्वार्थ भावनाले हातमा दाेर्याएर अगाडी बढ्रन प्रेरणा दिनुभएकाेमा हजुर प्रति नमन् ,यस रेकर्ड स्टूडियाेका अग्रज संञ्चालक तथा गायक कलाकारहरू प्रति न्यानाे शुभकामना, नव तथा बालगायिका र बालगायक नानी बाबुलाइ नयाँ नयाँ गीतहरूले माैका दिइरहन् तँपाइहरू प्रति अाशा, अाभारी हुनेछाै , बधाइ हजुरहरूलाइ🙏🙏🙏❤❤❤❤
स्रर्जग तथा लाेग प्रिय गायक नरेश खाति र मेकसम खाति दाजुभाई लाई धेरै धेरै सम्झना छ। धेरै समय भाे ईन्द्रेणि कार्यक्रममा देख्ना नापाकाे।कहिले जानुहुन्छ ईन्द्रेणिमा।
धेरै धेरै धन्यवाद भाइ हजुरलाई. हजुरको गीत सुन्दा मेरो मन असाध्यै रोयो।. आउने दिनमा शिखरको बाटो चुन्नु।. र भोजराज दाईलाई पनि धेरै धेरै शु म लक्ष्मी पूजारा भकामना।. दाईले आज आउने दिनमा पनि यस्तै प्रतिभाहरू खोजेर ल्याउनुपर्छ।
भाईको उज्वल भबिशयको कामनाछ साथै यहासम लेउन साथ सहयोग गरने भोजराज दाजुलाई हृदृय देखि धनेबादृ आगामि दिनमा अझ धेरै राम्रो काम गर्ने हौसला मिलोस भगवानले सधै रछ्यागरुन 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️
मिठो गित बनेको छ बधाई तथा सुभ कामना विशेष त हाम्रो आदर्निय नरेश दाई लाई धन्यवाद अनि भोजराज दाई पनि गाउँ घर मा लुकेर बसेको प्रतीभा लाई उज्जल भबिस्य बनाई दिने एउता बाटो बनाई दिनु भको छ धन्यवाद
भाइ को उज्ज्वल भबिस्यको कामना अनि धेरै धेरै बधाइ छ भोजराज सर लाई कुना कुना मा पुगेर सधै राम्रा प्रतिभा हरु खोजेर लिउनु हुन्छ त्यो मात्र नभयर दिन दुखीको लागि त हजुर त भगवान नै हुनु हुन्छ 🙏👍♥️♥️♥️
सबै भन्दा याहा सम्म पुराउने भोराज सर लाई गुन कहीले नबिर्स है भाई तिम्रो भगवान भयर अाउनु भयको छ तिम्रो पनी उज्वल भभीसे को लागी सुभकामना बाबु
शुभ कामना दुबै भाई बैनीलाई❤❤❤❤❤❤❤
बधाई छ अछाका भाइ हिमाल बि.क र कैलाली कि लाेग प्रिय गायिका पुजा देबकाेटा ।दुबै जना बाल कलाकार लाई उत्रर , उत्रर प्रर्गति हुदै जावस।सम्पूर्ण सहयाेगि मित्रहरू लाई बधाई छ।
अाहा कति मिठाे साेर सानाे बाबुकाे साचिकै मिठाे साेर कति गहिराहिमा सुनिन्छ।नाुकाेत कुरै छाडाै नानी बाबुलाई शुभकामना🌹🌹
लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनु हुने भोजराज थापा भाईलाई धेरै धन्यवाद साथै हिमाल भाईलाई साङ्गितिक उज्ज्वल भबिस्यको कामना🎉🎉🎉❤यो अवसर दिनुहुने सम्पूर्ण टिम प्रती हार्दिक आभार
Good look भाई हामी अछामी हो नी ढोग गर्नु पर्छ भन्ने विचार कस्तो राम्रो छ ❤❤❤❤❤❤❤
भोजराज सरले कतिको भबिस्य उजवल गराईदिनु भएको छ।भोजराज सरलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
साच्चिकै राम्रो कुरा गर्नु भयो।❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🇳🇵🇳🇵
नयाँ युगान्तारका नयाँ बालकलाकार तथा नव गायक गायिका सम्झुर स्वरका धनि चर्चित बालगायिका पुजा देवकाेटा, नव बालगायक हिमाल परियारकाे स्वरमा गीत अति मिठाे , दुवै नानु बाबु लाइ प्रगतिकाे न्यानाे शुभकामना, बधाइ, राम्राे गर्दै जानु भबिषय एकदम उज्जवल छ , पुजा नानुकाे स्वरमा गीतहरू धेरै राम्राे हुदै गएकाेमा प्रगतिकाे कामना गर्दछु, यहाँ सम्म सहयाेगी भावनामा सवै लुकेर बसेकाे नवप्रतिभाहरू लाइ भोराज सरले न्यानाे असल अात्मिकरूप निःस्वार्थ भावनाले हातमा दाेर्याएर अगाडी बढ्रन प्रेरणा दिनुभएकाेमा हजुर प्रति नमन् ,यस रेकर्ड स्टूडियाेका अग्रज संञ्चालक तथा गायक कलाकारहरू प्रति न्यानाे शुभकामना, नव तथा बालगायिका र बालगायक नानी बाबुलाइ नयाँ नयाँ गीतहरूले माैका दिइरहन् तँपाइहरू प्रति अाशा, अाभारी हुनेछाै , बधाइ हजुरहरूलाइ🙏🙏🙏❤❤❤❤
बधाई छ भाइ साथै भोजराज सर अनि नरेश जि को यो साथ सहयोग प्रती उच्च सम्मान छ।
भाई तिम्राे आउने दिन हरु सुभ रहोस good luck 🍀🌹🌹🌹 Bhai himal
आहा कति रामों गित गायोको भाई हिमाल र पुजा बहिनी को गित❤❤❤❤❤❤❤❤
स्रर्जग तथा लाेग प्रिय गायक नरेश खाति र मेकसम खाति दाजुभाई लाई धेरै धेरै सम्झना छ। धेरै समय भाे ईन्द्रेणि कार्यक्रममा देख्ना नापाकाे।कहिले जानुहुन्छ ईन्द्रेणिमा।
भाईलाई उज्ज्वल भबिस्यको शुभकामना❤सधै उन्नति प्रगति होस❤र सबैले साथ र सपोर्ट गरौ।
❤❤❤❤
Hjur ramro layo number send garanu ta
Congratulations🎉
❤❤❤❤❤❤❤❤❤❤साथि लाई शुभकामना ल❤❤❤❤
धेरै धेरै धन्यवाद भाइ हजुरलाई. हजुरको गीत सुन्दा मेरो मन असाध्यै रोयो।. आउने दिनमा शिखरको बाटो चुन्नु।. र भोजराज दाईलाई पनि धेरै धेरै शु म लक्ष्मी पूजारा भकामना।. दाईले आज आउने दिनमा पनि यस्तै प्रतिभाहरू खोजेर ल्याउनुपर्छ।
हज्जारौं दिन दुखी तथा लुकेको प्रतिभा को लागि हजुर एउटा भगवान हो भोजराज सर हजुर ❤❤🙏🙏 !!
भाईको उज्वल भबिशयको कामनाछ साथै यहासम लेउन साथ सहयोग गरने भोजराज दाजुलाई हृदृय देखि धनेबादृ आगामि दिनमा अझ धेरै राम्रो काम गर्ने हौसला मिलोस भगवानले सधै रछ्यागरुन 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️
भाईलाई सफलताको शुभकामना❤❤🎉🎉भोजराज सरलाई मूरी मुरी धन्यवाद छ❤❤❤
भोजराज सर लाइ धेरै धेरै धनयबाद छ गरिब को लागि यति गरेकोमा आज भोलिकसलेपोगरछर अरूको लागि❤❤❤🙏❤️🩹👍💐
🎉❤❤❤😊😊
मिठो गित बनेको छ बधाई तथा सुभ कामना विशेष त हाम्रो आदर्निय नरेश दाई लाई धन्यवाद अनि भोजराज दाई पनि गाउँ घर मा लुकेर बसेको प्रतीभा लाई उज्जल भबिस्य बनाई दिने एउता बाटो बनाई दिनु भको छ धन्यवाद
राम्रो प्रतिभा र मिथो स्वर को खोजि गर्नुहुने भोजराज जि लगायत हिमाल भाइलाइ सुन्दर भविस्यको कामना 🎉❤
आहा ! कति मिठो स्वार यी बाबु नानीको।उज्वल भविष्यको शुभकामना ।धन्यवाद भोजराज जी।
हिमाल र पुजाको म फ्यान 🤗😍😍😍😍😍😍😍👩🎤👨🎤💖💕💗💝
साङ्गीतिक यात्रा सफलदाइ रहोस भाई हिमाल💗
भोजराज थापा भाइलाइ धन्ने बाद सनो बाबु को उज्जल भबिस्सेको सुभ कामना बाबु राम्रो सग काम्गर है
कति धेरै बुज्ने भाइ हो 😊 आहा कस्तो मिठो गित सफलता को धेरै धेरै सुभकामना🎉❤
उज्जवल भविष्यको शुभकामना छ भाई हिमाल लाई साथै भोजराज दाई लगायत सबै तिम्लाई धन्यवाद भाई लाई यो ठाउँ सम्म पुर्याइदिने सबै जना टीम लाई बधाई छ🎉🎉
बधाई छ हिमाल भाइलाई र भोजराज भाइ लाई धेरै धेरै धन्यवाद छ । हामी अछामी हो ढोग चाइ गर्दै गर्नु है हिमाल भोजराज भाइ लाई ।
Badhai x himal ani puja lai suvkamana dherai pragati garnu dhanya bat vojraj sar lagayat sampur teemlai🙏🌹❤️
हिमाल भाई को श्वरमा जादु छ । बधाई छ । पूजा छोरी लाई आशिर्बाद
उन्नति प्रगती को कामना भाइ हिमाल लाई अनि धन्यवाद भोजराज सर
Sarai ramro Himal ra puja baini ko geet ❤❤ Bhojraj sir All tim lai dherai dherai badhai xa 🙏
भोजराज सर लाई धन्यवाद साथै भाइ को उज्ज्वल भबिस्यको शुभकामना
शुभ कामना दुबै भाई बैनीलाइ❤❤❤❤
wow geet tw khtra aako xa
Best of luck Bhai himal and Bhoj Raj sir lai pani ❤❤❤❤❤❤
भोजराज सरलाई धेरै धेरै धन्यवाद अनि हिमाल र पुजा बैनिको सफलता को शुभकामना
धेरै धेरै धन्यवाद Bhojraj Sir अनि Best of Luck 🎉🎉 भाई उज्वल भविस्यको अगृम शुभकामना छ तिमिलाई
Pahilo gitko bhai lai All the best.. Congratulations 🎉🎉
आहा सुपर स्वर भाइ हिमालको उन्नति प्रगतीले हिमाल नै चुम्ने भयो पहिलो गितले❤❤❤❤❤❤❤
Wooow nice all the best 👍️👍️👍️
आहा। सारै राम्रो । खन च्यानल बाट आउने हो भोजराज सर
साह्रै मिठाे आवाज हिमाल भाइ पुजा बैनी
सफलता को धेरै धेरै शुभकामना 🌹🌹🌹🌹
गित रेकड गराउने भाईलाई धेरै धेरै धन्यवाद छ🎉🎉🎉
Wow amazing voice and beautiful song with amazing singer Pooja Devkota ❤ so God bless you Himal bhai
हिमाल भाइलाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना ❤❤❤❤❤
La badhai xa vaii आझै प्रगति गर्नु अरु गीत पनि गाउनु 🎉
सफलता को अग्रिम शुभकामना छ हिमाल भाइ र पुजा बैनी लाई ❤❤❤
आहा,,,छिट्टै बजारमा आउनुपर्छ 👌👌
बधाई तथा सफलताको शुभकामना भाइ हिमाल लाई 💓🌷🌷🎉🎉
भोज दाइ तपाई भगवान हो ❤
Best of luck brod himal
सर्वप्रथम त भोजराज सर लाई धेरै धेरै धन्यवाद भाई लाई जहा सम्म पुराईदिएको मा र भाई हिमाल भाई को उज्ज्वल भविष्य को कामना
हार्दिक बधाई छ भाई बिशेश गरि भोजराज सरलाई धन्याबाद छ सर❤️
सुमधुर स्वरकि धनी पुजा नानू संगै हिमालकाे स्वर जमेकाे छ,उत्तराेत्तर प्रगति काे कामना❤
Utkrista geet gako xan Himal r puja le badhai xa safal banos r millions viewer ma jana sakos mero suvakamana xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिलनसार दुबै भाइ बहिनी लाई शुभकामना ❤️❤️❤️❤️
धेरै राम्रो छ भाईको प्रतिभा ❤️❤️❤
भाइलाई+ कार्यको धेरै धेरै सुभकामना
भाई र बैनी को सोर एउटै छ त🥰🥰🥰🥰
Bhai ko ujjal vabishya ko shubhakamana❤❤
दाईलाई उज्ज्वल भविष्यको शुभकामना ❤💗💐
धेरै राम्रो छ है गित ❤❤❤❤❤❤
Best of luck bai
Good luck ❤ congratulations 🎉 babu 🎉❤
भायि,हिमाल,लायिअगिम,शुभकामना,यसे,गरिअगि,बधयि,जाउ।
अति मीठोछ भाईलाई अगि बढाउना प्रछा सबैले साथ् दिनु सबैले बेस् टाप लक्
Lu badhai xa himal vai👌👌♥️♥️♥️♥️
स्वर मीठो छ भाईलाई सफलताको शुभ कामना ❤❤
शुभकामना छ।❤दुबै भाई बैनीलाई स्वर पनि मिलेछ। पुजा बैनीसँग😊😊
उज्वल उज्वल प्रगतिको कामना नानी बाबुलाई ।
आहा दामि छ ❤ बधाई छ हिमाल भाइ
Himal babuko ujjal vabisyeko suvakamana ❤sadhai unnati pargati hos babu❤
Thank you Himal && puja nani you are Great very good nice voice keep going good Luck Well done God bless you 🙌😍❤️❤️❤️👍
wow best off luck babu and Nani🎉❤❤ thank you sir
Great 👍 job 👏 congratulations Bhai n all teams 🙏💐🙏
भाइ बैनी लाइ उज्वल भविष्यको शुभकामना❤
सारै राम्रो छ नानी बाबु को स्वर❤❤❤
Wow... कुनै जवाफ छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️🤞🤞🤞🤞🤞🤞🤞❤️❤️❤️❤️❤️ जति तारिफ गरेपनी कमै छ❤❤
बधाई छ बाबु हिमाल
Congratulations himal vai
Geet ma ajhai Nikhar aunu parxa best of luck
सारै मिठाे गाना शुभकामना साथै भाेजराज सरकाे टिमलाई सलाम💐💐💐💐
धेरै राम्रो छ भाइ बहिनीलाई ❤❤❤❤
Good luck bhai ra bhahini🎉
भाइ को उज्ज्वल भबिस्यको कामना अनि धेरै धेरै बधाइ छ भोजराज सर लाई कुना कुना मा पुगेर सधै राम्रा प्रतिभा हरु खोजेर लिउनु हुन्छ त्यो मात्र नभयर दिन दुखीको लागि त हजुर त भगवान नै हुनु हुन्छ 🙏👍♥️♥️♥️
उज्वल भविष्यको कामना गर्दछु ❤
V dhai xa Bhai bhinilai bhoj raj sirlai selut xa dukhi grib ti kana kunaka lukeko prtivako khoji gri absar dinubhyekoma
बधाई छ भाई
थप पर्गति गर्दै जानु
कति राम्रो दामि छ सुमधुर छ।
धेरै धेरै धन्यवाद भोजराज भाइ
सफलता को शुभकामना हिमाल भाई ❤🎉❤
वा वा धेरै धेरै शुभकामना छ भाई
Best of luck bhai
wooow wooow❤❤❤❤ vai good luck ❤❤❤❤
भाईलाई उज्जल भबिस्यको सुभकामना🎉🎉❤❤
भाईको प्रतिभालाई सलाम छ ❤❤❤❤
Best of luck 🍀🤞 bhai
बधाइ छ भाइ उज्वल भविष्य को कामना 🎉
Sooo sweet voice and song .I like it's. From Assam india Love you bhoj raj sir
उज्ज्वल भबिस्यको शुभकामना ❤❤