अछामका भाई हिमाल परियारको पहिलो गीत Kina Ruwako | किन रुवाको | Himal Pariyar | Puja Devkota | Naresh

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 2,9 тыс.

  • @meksamnareshofficial
    @meksamnareshofficial  7 месяцев назад +983

    अछामका प्रिय भाइ हिमाल परियारको पहिलो गीत किन रुवाको पुजा देवकोटा र हिमाल परियार भाइको आवाजमा म नरेश खातीको सब्द संगीतमा आइसकेको छ हजुरहरुलाई कस्तो लाग्यो प्रतिक्रियाका साथै लाइक कमेन्ट र भाइको हौसला स्वोरुप १ शेयर गरेर साथ दिनुहोला है धन्यवाद ❤❤❤❤❤

    • @Khatramem
      @Khatramem 7 месяцев назад +51

      नमस्कार🙏 म Himal pariyar मलाई सबै जनाले यसै गरि सधैं माया गरि दिनु होला ❤💐

    • @ganeshkhatri9553
      @ganeshkhatri9553 7 месяцев назад +9

      नमस्ते , सेवारो 🙏🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀

    • @SaraTamang-x2l
      @SaraTamang-x2l 7 месяцев назад +2

      Wow damiii x ❤❤❤❤ song

    • @anmolpremiavinash8829
      @anmolpremiavinash8829 7 месяцев назад +2

      प्रिय हिमाल भाइ सफलताको कामना सहित तिमिलाइ मखमली झै तिम्रो रंगिन जिन्दगी होस अझै यसरी नै पर्यास गर्दै गर्नु हरेस नखानु ❤❤❤❤❤

    • @PushpaRokaya-gt6hu
      @PushpaRokaya-gt6hu 7 месяцев назад +2

      धेरै राम्रो छ दाइ

  • @gautambuddha6819
    @gautambuddha6819 7 месяцев назад +120

    हिमाल परियार भाई को सारै मीठो आवाज छ। उज्वल भबिस्यको धेरै शुभकामना छ मेरो प्यारो भाई😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️👌👌👌👌😘❤️😘😘😘😘❤️❤️❤️❤️😘😘👌👌👌👌❤️😘😘😘

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 7 месяцев назад +826

    अछामको भाई हिमाललाई सबै जनाले धेरै माया गरिदिनुहोला।❤❤

    • @shurendarthapa9542
      @shurendarthapa9542 7 месяцев назад +6

      हो दाजु विशेष गरि तपाईंलाई धन्यवाद दादा यौटा गरिब दुखिको साहारा बनु भयको छ दादा सधै राम्रो काम मा अगाडी बढदै जानू होला
      थापा हु भन नि हामुलाइ गर्व लाग्योस 🙏💐🎊🎆🎇🇳🇵🎉♥️🎈🎈

    • @Babucr130
      @Babucr130 7 месяцев назад +2

      Dherai dherai dhanyabad daju.....ani himal vai dherai maya

    • @Susantbohara-xj5fi
      @Susantbohara-xj5fi 7 месяцев назад +1

      ❤❤

    • @surajvlogs2024
      @surajvlogs2024 7 месяцев назад

      Big fan❤❤ Bhojraj dajuu लाई विशेष धन्यवाद म हजुरको पनि ठुलो फ्यान हुँ ❤❤❤ यस्ता काम अरु पनि देख्न पाइयोस्। हिमाल को आमाको उपचार को पनि कुरा गर्नु होला। दाजु
      "भाईलाई प्रगतिको शुभकामना"❣️

    • @Raghuchanel
      @Raghuchanel 7 месяцев назад

      Has dada

  • @omthapamagat3293
    @omthapamagat3293 7 месяцев назад +3

    अाहा,👌👌

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 Месяц назад +2

    पुजा बहिनी र हिमाल भाईको सुमधुर स्वर अनि सदाबहार सर्जक तथा गायक आदरणीय दाई नरेश खातीको उत्कृष्ट लय शब्दमा तयार भएको {पानी कुवाको} गीत एकदम मन परेको छ 😘😘❤सम्पुर्ण टिमलाई मन मुटु देखि सम्झिदै कार्य सफलताको शुभकामना 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 7 месяцев назад +373

    हजुरहरु कता हिमाल भाइ को आवाज मनपर्ने जति एता ✋

  • @bhimsenkc3300
    @bhimsenkc3300 7 месяцев назад +52

    आहा कति राम्रो हिमाल भाइको स्वर स्पस्ट कति किल्लेर छ ।।अझै राम्रो गर्दै जानू भाइ।।पुजा बहिनि को गित धेरै पहिले देखि नै सुन्दै आएको यकदमै राम्रो अनि सुरिलो छ ।।best of luck दुबै जनालाई

  • @sujantamraka1781
    @sujantamraka1781 7 месяцев назад +114

    गज्जवकाे स्वर दुवैजनालाई म्याच गरेकाे छ । बधाई छ दुवै बाबुनानीलाई ।

  • @SwoSulovein2020
    @SwoSulovein2020 7 месяцев назад +69

    यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤❤

  • @deepakchanal8732
    @deepakchanal8732 7 месяцев назад +4

    धेरै राम्रो छ स्वर भाईको

  • @nirajansodari4757
    @nirajansodari4757 7 месяцев назад +137

    अछामी कान्छालाई सफलताको शुभकामना छ ❤️❤️

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 7 месяцев назад +818

    अछामका हिमाल परियार भाइ कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ भाइको स्वर अनि साथ सपोर्टको कसले दिनुहुन्छ यता हाजिर गरुम❤🎉

    • @gyanuthapa3885
      @gyanuthapa3885 7 месяцев назад +12

      2 hours भो कुरेर बसेको🤗
      शूभकामना हिमाल भाई!! हिमाल जस्तै चम्किनू।😍

    • @negicreation849
      @negicreation849 7 месяцев назад +3

      Kurda kurdai 2 hours bhako thyo ❤❤ congratulations puja and himal❤❤

    • @pardipbk6761
      @pardipbk6761 7 месяцев назад

      ❤❤❤❤❤​@@negicreation849

    • @mirashreesmagar3075
      @mirashreesmagar3075 7 месяцев назад +4

      आहा कति मिठो भ्वाइस धेरै भन्दा धेरै सफलताको सुभकामना भाई बहिनीलाई म जापानबाट हेर्दै छु

    • @AshimChy-yr1kp
      @AshimChy-yr1kp 7 месяцев назад +1

      Ma poni xu Himal ko fan

  • @Sunilshanti9014
    @Sunilshanti9014 7 месяцев назад +41

    सर्वप्रथम त भोजराज थापा दाजु लाई हिर्दय देखि धन्यवाद यस्तो बिकट ठाउँ मा लुकेको गहना लाई राजधानी लगेर सबै नेपाली लाई चिनाउनु भयको मा धेरै धेरै बधाई छ भाई र बैनी लाई नी अग्रिम शुभकामना यो गीत छिट्टै नम्बर 1 ट्रेडिङ मा गएको देख्न पाइयोस्

  • @DipakDangi-zx9ve
    @DipakDangi-zx9ve 7 месяцев назад +8

    बधाई छ अछामी भाई हिमाल परीयार र बैनी पुजा देबकोटा को स्वरमा सजियको यो गीत🎧️ आहा कति राम्रो सफलताको सुभकामन 👏👏👏👏👏👏👏

  • @GeljenSherpa-lk4ym
    @GeljenSherpa-lk4ym 7 месяцев назад +3

    हिमाल तिम्रो गित साह्रै मन छुयो❤❤❤🎉

  • @RajkumarOli-u4z
    @RajkumarOli-u4z 7 месяцев назад +58

    अछामि हिरोलाइ लाखाै लाख शुभकामना हिमाल उच्च शिर होस ❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 7 месяцев назад +113

    अछामका हिमाल परियार भाइलाई सफलताको शुभकामना छ मिठो गीत भिडियो 🎉❤

  • @dhurbasharma1697
    @dhurbasharma1697 7 месяцев назад +52

    जादुमय स्वर दुबै भाइ बहिनि को सफलता को शुभकामना छ हिमाल भाइलाइ

  • @RameshBohara-i5i
    @RameshBohara-i5i 7 месяцев назад +2

    बधाई छ भाइ हिमाल

  • @rambist6860
    @rambist6860 7 месяцев назад +2

    अती सुन्दर गित

  • @preranamagar7787
    @preranamagar7787 7 месяцев назад +44

    बधाई छ सम्पुर्ण तिम लाई अनि विशेष हिमाल भाई को उज्ज्ल भबिस्य को कामना छ

  • @BishalBk-sb2zx
    @BishalBk-sb2zx 7 месяцев назад +38

    आहा कति मिठो स्वर दुबै जना को ,म त पर्खेर बसेको थिये कहिले आउँछ हिमाल भाइ को गीत भनेर

  • @naranmagar1848
    @naranmagar1848 7 месяцев назад +30

    आहा कति मिठो गित बनेछ मिठो आवाज छ हिमाल भाइ को अनि पुजा बहिनी को पनि कुरै नगरुम राम्रो छ बधाई छ भाइ लाई अनि यहाँ सम्म साथ दिने सम्पूर्ण लाई धन्यवाद 🙏🙏🙏👍️👍️👌👌👌अझै राम्रो गर्दै जानू

  • @Nabarajbadhuwal-yu6sl
    @Nabarajbadhuwal-yu6sl 2 месяца назад +1

    Congratulations himal vii la sacha ko pugush❤❤❤❤

  • @karanthapa5224
    @karanthapa5224 7 месяцев назад +2

    मलाई सारै मन पर ने हिमाल बाबु कति मिठो सोर

  • @PadamKadara-vr4hn
    @PadamKadara-vr4hn 7 месяцев назад +16

    विशेषगरी त भोजराज सरलाई नै सलुट गर्न चाहन्छु नेपालको हरेक गाउँघर तथा हिमाल पहाड तराईमा गएर उहाँले चाहिँ नयाँ प्रतिभाको खोज गर्दै आउनुभएको छ विशेषगरी त उहाँलाई धेरैभन्दा धेरै धन्यवाद गर्न चाहन्छु। कतिखेर युट्युबमा छोड्लान भन्ने पर्खाइमा बसेको थिए र आज हिमाल परियारको पहिलो गीत सुन्न पाउँदा धेरै नि खुशी छु। र एकदमै मिठो आजमा रहेको यो गीत सम्पूर्ण नेपाली माझ पुगोस् मिठो माया मिठो सम्झना हिमाल परियार भाइ Mahadev bless u bro 🙏

  • @prembishwokarma8829
    @prembishwokarma8829 7 месяцев назад +21

    आहा गीत कति मीठो शब्द लय अनि नब प्रतिभाहरुको स्वर धन्यवाद दाइ नरेश खाती नबप्रतिभाहरुलाई स्थान दिनु भाको मा❤️❤️❤️❤️करोड क्लबको शुभकामना ❤

  • @dbxetriofficial
    @dbxetriofficial 7 месяцев назад +20

    धेरै राम्रो छ अछामी भाइ हिमाल परियार र पुजा बहिनी दुवै जना लाइ बधाई एवं सफलता को शुभकामना देशैभरी हाम्रो अछाम को ना चिनाएर फर्किनु🎉🎉❤❤

  • @SitalNepali-ne3lf
    @SitalNepali-ne3lf 7 месяцев назад +2

    दामी छ दामी👌👌👌❤️❤️❤️❤️❤️😍😍😍

  • @pradipkhatri8800
    @pradipkhatri8800 7 месяцев назад

    सफलता को शुभकामना हिमाल भाइ 🎉🎉🎉❤

  • @mohanrajjaishi2079
    @mohanrajjaishi2079 7 месяцев назад +30

    ❤❤ भाई हिमाल साच्चै नै मन छोयो फेरी पनि उज्वल भविष्यको धेरै धेरै शुभकामना

  • @Romansaud-
    @Romansaud- 7 месяцев назад +71

    बधाई छ भाई हिमाल सधै सिमाल जसरि टल्कि रहनु गृह जिल्ला अछाम को नाम चिनाउन सफल भयका छौ आगामि दिनको शुभकामनाअछामि हिरो

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 7 месяцев назад +54

    Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤ किन रुवाको

  • @bhawanis8000
    @bhawanis8000 7 месяцев назад +4

    अति रामो छ हिमाल लाई र पुजा बैहिनी लाइ धन्यवाद छ बिसेसर भोजराज भाई लाई धन्यवाद छ

  • @ffgamer6218
    @ffgamer6218 7 месяцев назад +1

    बधाई छ भाई

  • @SamsherDhami
    @SamsherDhami 7 месяцев назад +18

    बधाई छ हिमाल परियार भाइ सुदुर पश्चिम हिरा

  • @chakradevbhatt9801
    @chakradevbhatt9801 7 месяцев назад +31

    सफलता को शुभकामना छ हिमाल भाईलाइ🎉🎉

  • @Pradeepbista9866
    @Pradeepbista9866 7 месяцев назад +33

    अछाम को सान हिमाल भाइ धेरै बधाई छ भाइ को फ्यान हरु यता हाजिर हम त❤❤

  • @rajeshns1974
    @rajeshns1974 7 месяцев назад +1

    आर्थिक बधाई धेरैधेरै संगीतिक क्षेत्रमा तपाईँ दुईजनालाई एकदमै राम्रो स्वर छ आगामी दिनहरूमा यस्तै राम्रो प्रतिभा देख्न पाइयो। तपाईंलाई धन्यवाद।😮🎉❤

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 7 месяцев назад

    बधाई छ हिमाल भाई, आगामी दिनमा सफलताको शुभकामना।🎉🎈🎊❤

  • @fatmaa8343
    @fatmaa8343 7 месяцев назад +25

    आहा कति राम्रो स्वर दुबैजनाको धेरै धेरै बधाई छ।

  • @MohammadSaid-gs4lu
    @MohammadSaid-gs4lu 7 месяцев назад +25

    धेरै राम्रो छ भाई बैनीको आवाज उज्जल भबिस्यको कामना भाई बैनि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @dhiren123
    @dhiren123 7 месяцев назад +22

    उज्ज्वल भविस्य को सुभकामना भाइ हिमाल। 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @SandeshBk-22
    @SandeshBk-22 7 месяцев назад +1

    Congratulations vaeee aaune din yestai gardai janu hoiiii 🫂🫂❤️🙏

  • @sagargautam8193
    @sagargautam8193 7 месяцев назад +9

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल किन रुवाको हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @ganeshshahi2060
    @ganeshshahi2060 7 месяцев назад +36

    अती मार्मीक धुन ल बधाई एवं शुभकामना हिमाल भाई र पुजा बैनी लाई ,💐💐💐

  • @Bimal66
    @Bimal66 7 месяцев назад +29

    ल बधाई भाइ हिमाल परिवारलाई अछामी ठिठाे👍️👍️👍️👍️

  • @sanimayathing8135
    @sanimayathing8135 7 месяцев назад +19

    मेरो मन्छुयो भाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉धेरै राम्रो लाग्यो

  • @suryachhetri2999
    @suryachhetri2999 7 месяцев назад +1

    भाईलाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sharmabrother6403
    @sharmabrother6403 7 месяцев назад +1

    super धेरै राम्रो

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +35

    आहा कस्तो मिठो गित हो सफलता को धेरै धेरै सुभकामना छ भाइ लाइ ❤🎉अनि सबैले भाइ को गित लाई माया र साथ सपोर्त गर्नु होला ❤🎉🎉🎉😊😊😊

  • @JayAcharya-fz4kl
    @JayAcharya-fz4kl 7 месяцев назад +20

    हिमाल भाईलाई धेरै धेरै शुभकामना
    कति मिठो स्वर आहा ❤
    पूजा बहिनीलाई नी शुभ कामना ❤

  • @PremBahadur-xx5sf
    @PremBahadur-xx5sf 5 месяцев назад +1

    दमि गित बाबू सलाम छ

  • @umakumarilohani9924
    @umakumarilohani9924 7 месяцев назад +1

    Best of luck himal babu nani

  • @dilipbogati5710
    @dilipbogati5710 7 месяцев назад +15

    सफलता को शुभ कामना अक्षामी ठिटो हीमल परियार भाइ लाई👏👏👏

  • @sanuthakuri8971
    @sanuthakuri8971 7 месяцев назад +15

    ल बधाई छ अछामी हिमाल भाई उच्च पर्गतिको सुभकामना🎉❤❤❤❤

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld 7 месяцев назад +14

    धेरै धेरै बधाई भाइ हिमाल साङ्गिति यात्रा फलदायी बनाेस्🎉❤❤🎉🎉🎉

  • @ReshamSunar-ye5tw
    @ReshamSunar-ye5tw 7 месяцев назад +1

    निकै मिठो आवज छ भाई को ❤❤❤ विशेष गरी भोज राज दाजू लाई धेरै धेरै धन्यवाद हजुर कै कारण देश को कुन कुन मा लुकेर रहेको भाई बैनी को प्रतिभा सबै को सामू आउन सफल भएको छ गरीब दुःखी को सहारा बन्नू भएको छ यसरी नै हरेक भाई बैनि हरु को कलालाई सबै को सामु ल्याउनु दाई 🙏🙏🙏👏

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 7 месяцев назад +1

    पूज नानी हिमाल बाबु गीत साह्रै राम्रो छ

  • @magar11k
    @magar11k 7 месяцев назад +22

    धेरै राम्रो छ गित बाबू लाई बधाई छ अनि सफलता को शुभकामना छ❤❤

  • @keshavkunwar354
    @keshavkunwar354 7 месяцев назад +13

    ल राम्रो गीत सफलताको शुभकामना

  • @NaveenChetry-nl1vz
    @NaveenChetry-nl1vz 7 месяцев назад +21

    wow धेरै राम्रो भाइ उज्वल भबिस्यको धेरै धेरै कामना गर्छु

  • @Kamalashahithakuri11
    @Kamalashahithakuri11 7 месяцев назад +1

    Nice❤❤❤❤❤

  • @Balikamagar-r7h
    @Balikamagar-r7h 7 месяцев назад +1

    Saphalta ko suvkamna x hii nani babu laii

  • @sandipbudhathoki6179
    @sandipbudhathoki6179 7 месяцев назад +16

    बधाई छ हिमाल भाई ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @PuskarRawal
    @PuskarRawal 7 месяцев назад +62

    हिमाल जस्तै लम्किरहनु भाइ अछाम को नाम चिनायर आउनु सुभकामना छ💐💐🙏🏼❣️🫀

  • @Arjunlohoni-c3z
    @Arjunlohoni-c3z 7 месяцев назад +28

    Nice song सफलता को शुभकामना

  • @Dolma98a
    @Dolma98a 7 месяцев назад +1

    Mitho voice pooj banu❤️❤️❤️❤️❤️❤️

  • @hemrajbaral6508
    @hemrajbaral6508 7 месяцев назад +1

    कति राम्रो शब्द सृजना गर्नु भयको नरेश भाइ
    कोती कोति नमन
    हिमाल बाबु को सोर कति मिठो
    पुजा नानीकोत कुरै नगरौ

  • @mahendrarajshankar846
    @mahendrarajshankar846 7 месяцев назад +15

    यो होनि प्रतिभाको खोजी सलाम भोजराज थापा ज्यु अब चाहिदैन नेपाल आइडल भोइस अफ नेपाल

  • @KrishnaBogati-n1b
    @KrishnaBogati-n1b 7 месяцев назад +12

    सफलता को हार्दिक सुभ कामना भाइ हिमाल परियार 🤝👍️🙌

  • @AishwaryaBk-n5v
    @AishwaryaBk-n5v 7 месяцев назад +23

    बधाई छ भाई हिमाल र पूजा बैनीलाई सफलताको धेरै धेरै शुकामना छ ❤❤❤❤❤❤❤❤❤

  • @NetraDamai-g3k
    @NetraDamai-g3k 7 месяцев назад +1

    सर्जक जिउ प्रती हार्दिक शुभकामना भाइ बहिनीको अति नै सुमधुर स्वरले आनन्द गरायो प्रगतिको कामना दुबै जनालाई🙏🙏🙏🙏

  • @PrakashBudhaMagar9638
    @PrakashBudhaMagar9638 7 месяцев назад +1

    Nice song

  • @nitaraut3710
    @nitaraut3710 7 месяцев назад +15

    स्वरको धनी दुबै जना अग्रम शुभकामना❤️❤️❤️❤️❤️👍️

  • @Surendrasunar1234
    @Surendrasunar1234 7 месяцев назад +16

    बधाई छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤

  • @BhabiramPariyar
    @BhabiramPariyar 7 месяцев назад +10

    पहिलोपटक यति दामि छ ल भई धेरै बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @tilaksharma9911
    @tilaksharma9911 7 месяцев назад +1

    ❤❤❤

  • @santauprety5500
    @santauprety5500 7 месяцев назад +1

    गीत एवम् भिडियो एकदमै उत्कृष्ट छ यसको लागि हिमाल बाबु अनि उनको समूहलाई हार्दिक बधाई छ साथै उच्च सफलता प्राप्त होस् । धेरै धेरै शुभकामना 🍀🍀

  • @sumitsunar3207
    @sumitsunar3207 7 месяцев назад +15

    अछाम का भाइ हिमाल परियार लाइ साङितिक यात्रा सफल्ता को सुभ कामना❤️❤️❤️

  • @pratapgurung7033
    @pratapgurung7033 7 месяцев назад +16

    वावा वावा धेरै भन्दा धेरै मिठाे स्वर गित छ बहिनी पुजा देवकाेटा र भाइ हिमाल परियार काे सफलता काे शुभकामना 🌹🌹🌹🌹🌺🌺🌺🌺💘❤️💓💔💕💖💗💙💚💛🧡💜

  • @गोकुलजोशी
    @गोकुलजोशी 7 месяцев назад +14

    बधाई छ हिमाल भाइ 🎉🎉🎉

  • @user-padampanadi2h
    @user-padampanadi2h 7 месяцев назад +8

    गज्जब को स्वर ❤ छ हिमाल भाइ को ❤ सफलताको सुभकामना

  • @Muktakbahaar
    @Muktakbahaar 7 месяцев назад +14

    आहा! गज्जब । विशेष धन्यवाद सङ्गीतकार नरेश जीलाई।

  • @Anillkc
    @Anillkc 7 месяцев назад +18

    wow suppr viral song❤❤

  • @JanakBohara-mn6qj
    @JanakBohara-mn6qj 4 месяца назад

    हार्दिक बधाई अनि अग्रिम कामको लाखौ लाख शुभ कामना भाइ हिमाल एन्ड बहिनी पुजालाई साङगितिक मिठो झम्झना ।।❤❤❤❤

  • @yogendrarawal511
    @yogendrarawal511 7 месяцев назад +11

    सफलता को शुभकामना हिमाल भाई🎉❤

  • @Sagarsaud1
    @Sagarsaud1 7 месяцев назад +24

    स्वर राम्रो छ भाई। आगामी यात्राको लागि शुभ कामना।

  • @nishatamang4217
    @nishatamang4217 7 месяцев назад +10

    हिमाल भाई धेरै -धेरै शुभकामना सारै मिठो स्वर

  • @balkrishnagiri6812
    @balkrishnagiri6812 7 месяцев назад +3

    पुजा को सोर मिठो कि समिक्षा को अहिले त येस्तो छ पछि त पुजा ले देश खान्छिन है ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mimtamatta6917
    @mimtamatta6917 7 месяцев назад +3

    हिमाल।झै सदा टल्किरहुनु शुभ आस्रिवाद भाइ

  • @paulghaly3398
    @paulghaly3398 7 месяцев назад +10

    हिमाल भाइको उज्जल भबिस्यको शुभकामना 🎉❤पुजा बहिनिको नाम काफी छ। गीत धेरै राम्रो बनेको छ🎉❤❤दुबै जनालाई बधाई छ ।❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 7 месяцев назад +7

    गिट राम्रो छ बधाईछ सबै तिमलाई

  • @santoshpoon8540
    @santoshpoon8540 7 месяцев назад

    भोजराज दाई प्रती म आभारी छु।त्यस्तो ठाउँको कला लाई यो ठाउँमा लिएर संसार भरि चिनाई दिनु भयो।सलाम छ भोजराज दाई आनी उज्वल भविष्यको शुभकामना भाई हिमाल लाई❤❤

  • @aasthatripathi1094
    @aasthatripathi1094 7 месяцев назад

    पूजा बैनी को त आवाज मन पर्थ्यो पैला नै झन् यो भाईको आवाज त कति मिठो रैछ❤❤ जीवन मा धेरै धेरै प्रगति गर्दै जानु भाई शुभकामना🎉🎉🎉

  • @MariaDhami-w4u
    @MariaDhami-w4u 7 месяцев назад +10

    धेरै राम्रो छ ल बधाई छ बाबू लाई🎉🎉🎉🎉

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 7 месяцев назад +5

    ल ल बधाई छ अति राम्रो स्वार भएक भाइ बहिनीलाई

  • @shankarsaud3964
    @shankarsaud3964 7 месяцев назад +23

    हाम्रो अछाम आएर हिमाल भाईको आवाज सबै सामु पुराउने दाजु भोजराज थापा नमन् छ!🌹❤️🌻 🙏🙏❤

  • @prashantareshmi2849
    @prashantareshmi2849 7 месяцев назад +1

    Badai xa vaii❤❤❤

  • @naranmagar1848
    @naranmagar1848 7 месяцев назад +1

    यो गित अनि भिडियो देखेर बिदाइ को बेला तेति धेरै रुने दिदी अनि छिमेकी अहिले फेरि खुशी को आँसु झरेको होला 😢😢😢❤️❤️राम्रो छ हिमाल भाइ को आवाज भबिस्य मा सबै को मुखा मा हिमाल भन्ने नाम झुन्दिइन सक्छ फेरि पनि बधाई छ भाइ लाई 👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌