नमस्कार,भर्खरै यज्ञ सापकोटाको लय तथा शब्द सिर्जना तथा अन्जु बिश्वकर्मा बहिनिको आवाजमा "रात जादै जान्न" सार्बजनिक गरेका छौँ। Male Version मा उदयराज डुम्रेको आवाजमा थियो भने अहिले female Version अन्जु बिस्वकर्माको आवाजमा लियर आयका छौँ । एकपटक पुरै गीत सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। लाइक कमेन्ट र शेयर पनि गरिदिनुस है।🙏
अहिले चर्चमा मा हुँदा दिनमै चार पाँचवटा गीत रेकर्ड गर्छन्।❤😢 लास्टमा आएर बेलु बाजेको जस्तो नहोस्। गीत एकदमै राम्रो भनेको छ। आदरणीय स्वरकी धनी अञ्जू दिदीलाई उब्जल भविष्यको शुभकामना।❤🎉🎉
wow कति मीठो गित यक्दमै राम्रोसँग गाउनु भयो अन्जु नानिले सफल्ताको सुभकामना छ। आउदो दिनहरु सधै येसरिनै अगि बड्दै जानू है अन्जु पन्त को स्वर जस्तै गयो❤❤🍉🍉🍓🍎🍎🍍🍍😐️😐️🤔🤔
नेपाली गितसंगित को क्षेत्रमा एक राते कलाकार ले राज गरेका छन् । जे होस ।। भाईरल र संघर्ष गर्नु फरक कुरा छ । जे हो यो चर्चा लामो समय टिकोस नानी🇳🇵🇳🇵जय गित 🇳🇵
Sabiko kala Honi struggle matrai garer kala nbhay pani success bhaidain bhairal bhaya pani kala bhaya ta bhaihalyo ni uha bahiniko Kala nbhaikan kasile geet gaun deko haina hola
Super super मानिसको जीवन कालमा कहिलेकाही कोहिकोहिको जिवनमा यस्तो समय आउँछ कि आफ्नो जीवन साथी विविध कारणले बिछोद भयर गयको अवस्थामा मानिस पिरोलिएर बस्नु पर्ने अवस्थालाइ चित्रन गरेको छ आवाज पनि उतिकै मिठो छ
❤❤यत्तिको कला र कला भयकाे अहिलेसम्म देखिन मैले सबै नेपाली मित्र हरुले साथ दिनुहाेला ,,याे आवाज सुनेर धेरै भावुक पनि भयकाेछु ,याे कला अहिलेसम्म दबियर लुकेर बसेकाेमा ,,,,पारस भट्टराई दाइ लाई म हृदय देखि नमन गर्दछु
अन्जु बहिनीलाई ईश्वरले नै बरदान दिएका हुन्,, अरु भन्दा यस गीतमा चाहि स्वर, शब्द र लय एकदमै मिलेको पाएँ, अहिले सम्मको सर्वश्रेष्ठ गायन माने मैले, अझ प्रगति गर्नु है बहिनी,,,,।
नानीको गालाको सोर गीत पनि त्यतिकै राम्रो धेरै धेरै राम्रो लाग्यो। सफलताको कामना पोगोस मनले चिताएको पूरा होस् प्रगतिको ढोका खोलो होस् उन्नतिको बाटो बनाोस् ३३ कोटी देवीदेवताको हात सधैं नानीको शिरमा र होस् सुखी र खुसी पनि सधैं भइराखोस् रोग कष्ट पनि कहिले नलागोस्। म पनि एक आमै हो मैले दिएको आशीर्वाद नानीलाई पुगोस् म इन्डिया कलकत्ता बाटो हेरी सुनी सधैं रहन्छु। नानीको गीतहरू
अन्जु दिदिलाई सफलताको शुभकामना छ दिदि🎉❤❤यस्तै प्रगति गर्दै जानू है दिदी याे भन्दा राम्रो राम्रो गित गाउँदै जानू मेराे तर्फबाट लाखौं लाख🎉🎉❤❤❤ शुभकामना ❤❤❤❤❤❤❤
हजुर को स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने यो मधुर स्वर लाई आत्मै बाट धन्बाद दिन चाहान्छु आगामी दिन हरु मा पनि हजुर को स्वर को साथ मिठा मिठ गित सुन्नौ पाउ besat up lock 👍️👌👌
नानीको गालाको सोर अनि गीत पनि धेरै नै राम्रो जति सुने पनि यो गीत सुनिरहुँ जस्तो नानीको मनोकामना चिताएको पुरा होस् प्रगतिको ढोका खोलास उन्नतिको बाटो बनाोस् त्यतिसकोटी देवी देवताको हात नानीको शिरमा सधैँ रहोस् हाँसे खुसी सधैँ रहोस् रोगभेद कहिले नलागोस्। मनले चिताएको सधैँ पुगोस्। म पनि एक आमा हो। मैले दिएको आशीर्वाद नानीलाई पुगोस् गीत अनि शब्द लेख्ने बाबुको पनि धेरै राम्रो अति राम्रो सुनी नै रहुँ जस्तै गीत राज्नुभएकोमा धेरैधेरै धन्यवाद म इन्डिया कलकताबाट सधैँ नै हेरिरहन्छु सुनेरहन्छु
यो गीतको कहानी कतिले भोगेको होला मेरो जीवनमा पनि भोगेको भएर होला सारै नै मन छु यो गीत लेख्ने सापकोटा बाबु गाउने अन्जु नानी धेरै धेरै शुभकामना अरु गीतहरू पनि यस्तै मन छुने रचेर सुनाउनुहोला मैले त भोगेर पनि अब हजुरआमा भइसकेँ। तब पनि सम्झनामा कहिले यो गीतले साह्रै मन छुयो हजुरहरूलाई जति धन्यवाद दिए पनि कमै पर्छ म इन्डिया कालकाता बाट
नमस्कार,भर्खरै यज्ञ सापकोटाको लय तथा शब्द सिर्जना तथा अन्जु बिश्वकर्मा बहिनिको आवाजमा "रात जादै जान्न" सार्बजनिक गरेका छौँ।
Male Version मा उदयराज डुम्रेको आवाजमा थियो भने अहिले female Version अन्जु बिस्वकर्माको आवाजमा लियर आयका छौँ । एकपटक पुरै गीत सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। लाइक कमेन्ट र शेयर पनि गरिदिनुस है।🙏
😊😊😊😊
I’m just
❤❤❤bahuth hi sweet awaaj or nice song 💐💐🌺🙏
😢😢😢😢😢❤sanu ko ka v glath 🙏😥 na smjo pyar 👩❤️👨🤝🏻👫 aaj v or kall v rahey ga 🙏🙏🙏🥀😔🥺
❤❤😢😮sanu ko pasand ho timi 👩❤️👨🌹😘🤠 sanu 🙄👫🌹💞 pyaar ho timi 👩❤️👨🌹😘🤠 ab aru chahnna Sg 🤝🏻♥️😔🙏🙏
अन्जु दिदि को फ्यान कति हुनुहुन्छ खै यता हाजिर हुम् त ❤️🙏
Timro pni big frn🙈🙈
Congratulations 🎉👏❤❤
❤❤❤❤❤
I'm big fan
Ma pani hai❤❤❤❤❤🙊🙊💋💋💋💋💋
एतिराम्रेा प्रतिभाभएकी अन्जुकाे प्रतिभा पारसभाईले बाहिर निकाल्ने मेहनतलाई धन्यबाद।❤❤❤❤❤❤
अहिले चर्चमा मा हुँदा दिनमै चार पाँचवटा गीत रेकर्ड गर्छन्।❤😢 लास्टमा आएर बेलु बाजेको जस्तो नहोस्। गीत एकदमै राम्रो भनेको छ। आदरणीय स्वरकी धनी अञ्जू दिदीलाई उब्जल भविष्यको शुभकामना।❤🎉🎉
Very nice 👍🏿❤
❤❤
❤❤ 3:14
.😊 ммммммммммммммммммммммммммммммммммммм
भएको जअद
ए कालू, कालुको सुरिलो र सुमधुर स्वर अनि मीठो मुस्कानले सबैको मन मुटूमा बास बस्न सफल भयको छ, जति बेला पनि अञ्जुले गायको मीठो गितको याद आई रहन्छ,
राम्रो छ गित सफलताको कामना अन्जु बहिनी
सुमधुर स्वरकी धनी सुरलाे अवाज जति सुने पनि सुनु सुनु लागिरहने बैनिलाई सफलताको सुभकामना
दिन त जान्छ हास्दै खेल्दै रात जादै जान्न क्या दामी सोर। अनि सब्द सफलता को शुभकामना अन्जु बिस्व कर्मा बहिनी लाइ
सफलताको शुभकामना ।अन्जु लाई याहा सम्म ल्याउने टिमलाई धन्यबाद ।
धेरै राम्रो लाग्छ अञ्जु बैनि लाई बधाई छ शदम अगि बड्नु बैनि ❤❤
I am from Assam India Anju বিশ্বকৰ্মা my all time favourite singer ❤❤❤❤🎉
आहा कती मिठो स्वर रहेको छ अन्जू बैनी को ❤❤❤ धेरै धेरै धन्यवाद छ साथै सम्मान छ बैनी तिमीलाई ❤❤❤ सफलता को शूभकामना छ ❤❤
अन्जु बहिनीलाई सफलता को शुभकामना ❤❤❤❤❤❤
❤❤❤❤
wow कति मीठो गित यक्दमै राम्रोसँग गाउनु भयो अन्जु नानिले सफल्ताको सुभकामना छ। आउदो दिनहरु सधै येसरिनै अगि बड्दै जानू है अन्जु पन्त को स्वर जस्तै गयो❤❤🍉🍉🍓🍎🍎🍍🍍😐️😐️🤔🤔
❤❤❤
हजुर सब्सक्राइब गरीदीनु होला ❤❤❤❤
Really sweet voice ❤❤❤❤❤❤❤❤❤
शब्द,संगित र स्वरको तालमेल गजबको लाग्यो,बहिनीको सांगीतिक यात्रा सफल रहोस्! सिक्किमबाट दाईको आशिर्वाद
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤जय गित जय संगित नेपाल 🎧🎧🎸🎸🇳🇵🇳🇵👏👏
मेरो जिन्दगी को कथामा आधारित गित गाएको मा धन्यवाद नानु🙏♥️
भगुवानले दिएको सुमधुर आवाजलाई बचाई राखौ सबै मिलि अगाडी लैजाओ,,,बहिनीको स्वरले मन्त्रमुक्त बनायो
❤❤
नेपाली सङ्गीत क्षेत्रमा अब देखि दैलेखी चेली अन्जु जि को आवाज सधै यसरी नै गुन्जी रहोस शुभकामना ...❤
यो गीत जति सुनेपनी सुनुसुनु लागिरहने स्वर संसगै लय पनि धेरै राम्रो लाग्यो,बहिनीको सबैभन्दा मनपरेको गीत,,बहिनी लाई आउने दिन को धेरै धेरै शुभकामना ❤❤❤❤
मेराे निन्द्राकाे दवाई भएकाे छ याे गित ।बबाल मिठाे ❤❤
धेरै राम्रो छ बहिनी को भ्वाईस बहिनी लाई सफलता को सुभकामना....
आहा!साह्रै राम्रो गित अनि voice पनि 👍️👏धेरै भन्दा धेरै बधाई तथा शुभकामना। बैनी अन्जु ❤️
अन्जु बिस्वकर्मा बहिनीको फ्यानहरु सबै जना एउटै भएर साथ र सपोर्ट गर्ने जति हाजिर गरुम है त।।।।।।।।
गित धेरै राम्रो छ बहिनी ❤सफलता को अग्रिम शुभकामना ❤
सुरिलो आवाज अन्जुबैनिकोयशटिम्म लाई धन्यवाद ,❤❤❤
आज सम्मको भाइरल गित अन्जु बहिनी ko ❤❤😢😢🎉😮
नेपाली गितसंगित को क्षेत्रमा एक राते कलाकार ले राज गरेका छन् । जे होस ।। भाईरल र संघर्ष गर्नु फरक कुरा छ । जे हो यो चर्चा लामो समय टिकोस नानी🇳🇵🇳🇵जय गित 🇳🇵
Sabiko kala Honi struggle matrai garer kala nbhay pani success bhaidain bhairal bhaya pani kala bhaya ta bhaihalyo ni uha bahiniko Kala nbhaikan kasile geet gaun deko haina hola
❤❤❤
अन्जु बैनी लाई उज्ज्वल भबिस्यको कामना❤❤❤❤❤सारै मिठो आवाज छ❤❤❤😮😮😮😊😊😊
यो गीत 20 चिटी भन्दा बढी सुन्ने को को हुनुहुन्छ 💪
जति सुने पनि ,,,नपुग्ने गित अनि अन्जु सिस्टरको आवाजमा❤❤❤
Mailey❤
म पनि छु
म पनि छु है मित्र
Ma pni
Ànju naniko swar saraswatile basgareko chha Aghi badhnu Hamro pani aasirbad chha
धन्यवाद अन्जु बैनिलाई यति मिठाे गित गाउँनुभएकाेमा
धेरै धेरै बधाई अनि सफलताको कामना बैनि बाबा आमा को सपना पुरा गर्नु अनि भाईलाई पनि सांङगिति क्षेत्रमा पाहिला टेकाउनु भाइको पनि स्वर सारै मिठो छ🎉🎉🎉🎉
अन्जु को big fan मा अरु कोको हुनुहुन्छ हाजिर गरौं यता तिर
❤❤❤
साह्रै मिठो लाग्यो यो गीत सफलताको शुभकामना छ।
अञ्जु नानि लाई उच्च कदर का साथ विशेष धन्यबाद अनि शुभ कामना कालिकाेट बाट हैत ।
बैनिको गित सुनेर एक सोरै भएरत like कमेन्त गर्नै बिर्सेछु बदाई छ बैनिलाई
अन्जु को म जस्तै big fan कोको हुनु हुन्छ❤❤
म पनि छु❤
Ma xu ❤❤❤
❤❤❤
म छु
अझै सफलताको काे शुभकामना बहिनी अन्जु ❤❤❤
Aanju siter best of luck ❤❤
Congratulations 👏
Saphalta ko kamana gardaxu sister
धन्नेबाद छ अन्जुबैनि अझै परगति गर्दैजानु
Super super
मानिसको जीवन कालमा कहिलेकाही कोहिकोहिको जिवनमा यस्तो समय आउँछ कि आफ्नो जीवन साथी विविध कारणले बिछोद भयर गयको अवस्थामा मानिस पिरोलिएर बस्नु पर्ने अवस्थालाइ चित्रन गरेको छ
आवाज पनि उतिकै मिठो छ
आहा कति राम्रो गीत अन्जु बहिनिको स्वर मन पराउने को को हुनु हुन्छ ?👍️
आहा कति दामी स्वर! गीत पनि सुपर हिट। सारै मन पर्यो। अन्जु बिस्वकर्मा बैनीलाई सफलताको शुभकामना।
अन्जु बहिनीलाई उज्ज्वल भबिस्यको कामना !! एकदम राम्रो छ स्वर #
यो गीत १०० पल्ट हेर्यो होला तर कहिल्यै अघाएन।जति हेर्यो सुन्यो त्यति सुन्नु मन लाग्छ।
❤❤❤❤❤❤ स्वर अनि लैई is best...Go ahead...🙏...music is best ,💕💕💕💕💕💕
मिठो स्वोर, अनि शब्द संगीत उत्तिकै l बधाई तथा शुभकामना यहाँलाई!
❤❤यत्तिको कला र कला भयकाे अहिलेसम्म देखिन मैले सबै नेपाली मित्र हरुले साथ दिनुहाेला ,,याे आवाज सुनेर धेरै भावुक पनि भयकाेछु ,याे कला अहिलेसम्म दबियर लुकेर बसेकाेमा ,,,,पारस भट्टराई दाइ लाई म हृदय देखि नमन गर्दछु
आहा कती मीठो स्वर अनि गित झनै मिठो दादि अन्जु बिश्वकर्मा को 😭😭😭😭😭😭😭😭😭😭😭 जति हेरेपनि उतिनै हेर्न मन लाग्छ मलाइ त ❤❤❤❤❤❤❤❤❤
कति मिठाे आवाज ❤❤ अन्जु बिश्वाकर्मा दिदी काे ❤❤
स्वरकी धनी दैलेखी चेलि अन्जु बिस्वकर्मा सुभकामना छ
आहा कति मिठो स्वर गितको सब्द त्योस्तै राम्रो आशिर्वाद छ् नानीलाई ❤
स्वर ले एक पटक चाहि देश खान्छ साचिकै हो शुभकामना
उज्ज्वल भविष्यको शुभकामना नयाँ गाइका लाई ।💐
Nice voice 💔💔💔💔
❤❤❤
अन्जु बहिनीलाई ईश्वरले नै बरदान दिएका हुन्,, अरु भन्दा यस गीतमा चाहि स्वर, शब्द र लय एकदमै मिलेको पाएँ, अहिले सम्मको सर्वश्रेष्ठ गायन माने मैले, अझ प्रगति गर्नु है बहिनी,,,,।
कति दामि गिद जति शुनेपनि शुन्नमन लाग्नि कति राम्रो साेरछ बहिनि काे 👌👌❤️❤️🇳🇵🇳🇵🥀🥀🥀🥀❤️❤️❤️😍😍
Wow very nice kati dami shor badhaix anju nanu safaltako suvakamana all time good luck 👌
आहा सुमधुर आवाज कि धनी नवप्रतिभा लाई मेरो सम्मान छ ❤❤
अन्जु बैनी लाई सफलताको धेरै सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अन्जु र इ दाजु बहिनि लाई आहा कस्तो भोइस सारै मन खुसि हुन्क्ष , ❤❤❤❤ म्
Anju Didi lai saflta KO suv kamna xa all dha best❤❤❤❤❤❤
आहा कति राम्रो सोर छ अन्जु दिदी को धेरैधरै शुभकामना छ दिदि❤❤❤❤❤
❤❤❤❤
आहा बहिनी तिमीलाई उच्च सम्मान का साथै धेरै धेरै बधाई अनि तिम्लाई यो स्थान सम्म पुर्याउनकालागि सहयोग गर्ने भगवान् रूपी सबैलाई विशेष धन्बाद
Ekdam ramro xa yo git good luck Anju ♥️👏👍👌
उज्वल भबिश्य को कामाना गर्दै बधाई छ बैनी लाई अती राम्रो स्वर र संगीत लाई
गीत उतिनै मार्मिक अन्जु बहिनी को उतिनै मिठास स्वर अनि सफलता को शुभकामना ❤
यो आवाज चल्नुपर्छ यो आवाज ले उच्च स्थान पाउनु पर्छ। सफलताको धेरै धेरै शुभकामना बहिनी।❤
Yes
धेरै भन्दा धेरै राम्रो सोर को धनी अन्जुबैनि लाई धेरै धन्यवाद छ ❤️
नानीको गालाको सोर गीत पनि त्यतिकै राम्रो धेरै धेरै राम्रो लाग्यो। सफलताको कामना पोगोस मनले चिताएको पूरा होस् प्रगतिको ढोका खोलो होस् उन्नतिको बाटो बनाोस् ३३ कोटी देवीदेवताको हात सधैं नानीको शिरमा र होस् सुखी र खुसी पनि सधैं भइराखोस् रोग कष्ट पनि कहिले नलागोस्। म पनि एक आमै हो मैले दिएको आशीर्वाद नानीलाई पुगोस् म इन्डिया कलकत्ता बाटो हेरी सुनी सधैं रहन्छु। नानीको गीतहरू
अन्जु दिदिलाई सफलताको शुभकामना छ दिदि🎉❤❤यस्तै प्रगति गर्दै जानू है दिदी याे भन्दा राम्रो राम्रो गित गाउँदै जानू मेराे तर्फबाट लाखौं लाख🎉🎉❤❤❤ शुभकामना ❤❤❤❤❤❤❤
गायेन क्षेत्रमा एक छत्र राज गरेकी अन्जु पन्त दिदि हुनुहुन्थ्यो आज तपाइँको नाम नि अन्जु नै छ सफलता को शुभकामना । सारै राम्रो आबाज ❤❤
कति मिठो स्वर हो सफलताको शुभकामना बहिनी 👍️👏👏❤️❤️❤️
वाउ यो होनि गित भनेको कति मिठास छ है अन्जु बैनिको voice एतिको मीठो voice अहिले सम्म सुनेको थिइन💜💜💜💝💝💝👌👌👌👌👌🤞🤞💞💞💞💞💘💘💘💘💘💝💝💝💝💝💝💝
सारै मीठो स्वर सफलताको शुभकामना
बहिनिको प्रस्तुति राम्रो छ अझै प्रगतिको शुभकामना ❤❤
आहा।सारै।राम्रों।गीत।w0w
धेरै राम्रो छ मिठो आवाज बुनु सफल्ताले शिखर चुमोस ❤❤
गीतको शब्द सिर्जना गर्ने हजुरलाई विशेष मुरी मुरी धन्यवाद सङ्गै बहिनीलाई।।
सम्पूर्ण टिमलाई शुभकामाना
सारै मान छोयो बैनी धेरै प्रगति गर्नु best of luck ❤❤❤❤❤❤❤❤❤
हजुर को स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने यो मधुर स्वर लाई आत्मै बाट धन्बाद दिन चाहान्छु आगामी दिन हरु मा पनि हजुर को स्वर को साथ मिठा मिठ गित सुन्नौ पाउ besat up lock 👍️👌👌
उज्जल भविश्यकाे शुभकामना छ ।नयाँ गाईकालाइ ❤❤❤❤❤❤❤❤❤
राम्रो मन छुने♥️ सम्पूर्ण टिमलाई धेरै बधाई तथा शुभकामना ❤❤
अती नै मिठाे शब्द त्यस्तै मिठाे बैनिकाे आवाज पनि सफलताको शुभकामना 🎉❤
अाहा कति कति राम्रो रचना, स्वर अनि संगीत
नानीको गालाको सोर अनि गीत पनि धेरै नै राम्रो जति सुने पनि यो गीत सुनिरहुँ जस्तो नानीको मनोकामना चिताएको पुरा होस् प्रगतिको ढोका खोलास उन्नतिको बाटो बनाोस् त्यतिसकोटी देवी देवताको हात नानीको शिरमा सधैँ रहोस् हाँसे खुसी सधैँ रहोस् रोगभेद कहिले नलागोस्। मनले चिताएको सधैँ पुगोस्। म पनि एक आमा हो। मैले दिएको आशीर्वाद नानीलाई पुगोस् गीत अनि शब्द लेख्ने बाबुको पनि धेरै राम्रो अति राम्रो सुनी नै रहुँ जस्तै गीत राज्नुभएकोमा धेरैधेरै धन्यवाद म इन्डिया कलकताबाट सधैँ नै हेरिरहन्छु सुनेरहन्छु
गीत साह्रै राम्रो छ अन्जु बहिनीलाई बधाई शुभकामना।
मलाई मनपर्ने अवाज आयो है अब जती सुनेपनी झन् सुनौ सुनौ मन लाग्यो मलाई गजब लाग्यो तपाइँको स्वरको कमाल
बधाई छ बहिनी अन्जु
आगामी दिन्हरुमा यो भन्दा पनि धेरै पर्गती गर्दै जानू सफलता को धेरै धेरै सुभकामना😊❤।
यो गीतको कहानी कतिले भोगेको होला मेरो जीवनमा पनि भोगेको भएर होला सारै नै मन छु यो गीत लेख्ने सापकोटा बाबु गाउने अन्जु नानी धेरै धेरै शुभकामना अरु गीतहरू पनि यस्तै मन छुने रचेर सुनाउनुहोला मैले त भोगेर पनि अब हजुरआमा भइसकेँ। तब पनि सम्झनामा कहिले यो गीतले साह्रै मन छुयो हजुरहरूलाई जति धन्यवाद दिए पनि कमै पर्छ म इन्डिया कालकाता बाट
बिस्नुमाझी दि भन्दा कमि छैन स्वर मा उज्जल भबिस्य को कामना
सार्है राम्रो स्वर छ बहिनिको 🙏🏻🙏🏻❤ आगामी दिनमा यस्तै प्रगति गर्दै जानु
❤🅆🄾🅆꧂🌹❤ 💘💛💘💛क्या
💘💛💘💛💘दामी
💛💘💛💘💛💘दामी
💛𝗡𝗶𝗰𝗲🌹𝐁𝐞𝐚𝐮𝐭𝐢𝐟𝐮𝐥🌷👌💓💚
आहा कति मिठो स्वर सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै प्रगति गर्दै जानू बैनि धेरै राम्राे छ अावाज 🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾❤️🇳🇵
आहा कति मिठो स्वर त्यस मा पनि मन क्षुने गीत ❤❤❤
राम्रो छ सफलताको शुभकामना आन्जु छोरीलाई
अन्जु बहिनीको स्वरलाई मान्नैपर्छ।अझ संगीत सिकेर गाउने हो भने झन् कति राम्रो हुन्थ्यो !
सफताको सूभ कामना बैनी अंनजु विसोकमा congratulations
Ahaa.. kati mitho sor.❤❤❤
Soraki dhani anju bishwokarmalai saphaltako suvakamana yeha samma puryaune sampuna timlai thank you so much.,❤❤❤❤❤
congressional bahini❣️❣️❣️best of lock❤
अन्जु बहिनिलाइ सफलताको सुभकामना आगामि दिन मा अझ राम्रो गर्नु ❤