आहा ! अञ्जुजी कति सुन्दर गीत । यति मिठो गीत गाउने चेलीलाई हार्दिक बधाई तथा शुभकामना !! आगामी दिनमा पनि अझैं राम्रा, मीठा गीत सुन्न पाइयोस् । तपाईंको सुरुको आलाप आहाहाहा ..... कति मिठो लाग्छ । जति सुने पनि सुनिरहौंजस्तो लागिरहन्छ । मनै अघाउँदैन । तपाईंले मेरो मुटु ❤❤नै चुँडेर लानुभयो । मनैदेखि धेरै-धेरै बधाई छ ।
अन्जु बिश्वकर्माको स्वर निकै उत्कृष्ठ सुनिन्छ! यो गितमा गायकको आवाज पनि ठिकै छ! तर,अन्जुको स्वरसंग म्याचिङहुने खालको पुरुष गायक खोजेर गित गाँउन लगाउने प्रयास गर्न सके यो स्वर अझै पनि निखारिन सक्छ!भन्ने मेरो ब्यक्तिगत बिचार रहेको छ!मिठो स्वरकी धनि अन्जुलाई धन्यबाद्!संगितकारहरु र यसमा लागि पर्नेहरुले एक पटक प्रयास गर्नै पर्छ!
जत्ती सुनेनी सुनिरहु लाग्ने धित्तै नमर्ने कत्ती मिठो आवाहो अन्जु नानिको यो आवाज लाई कहिलै मर्न नदिनु नानू ।धेरै धेरै प्रगती गर्दै जानू। नाअतिनु न मातिनु एक दिन नेपाली संगीतिक आकाश मा चम्किने छौ धुर्ब तार झै 🌷🌷❤️❤️❤️💖💖💖
एकदमै बबाल छ बहिनी तिमी अन्जु! म तिम्रो एउटा बुढो फ्यान भएँ। तपाईको स्वर साँच्चिकै भगवानले दिएको सत्य बरदान झेैं लाग्छ। तिमी सानी भए पनि तिमी त्यो द्रव्य स्वर शक्ती छ। सदैव भगवानले तिमीलाई रक्षा गरून र पढाईमा पुर्ण रूपमा तल्लिनु हुनु! तिम्रो सबै क्षेत्रहरूमा सदा सफलताले चोमोलुङ्मा चुमोस! यहि मेरो लाखौंलाख अग्रिम शुभकामना!!⭐️💙💓💖👏👏🙏
मिथाे स्वार छ बुनुकाे मनछुने गित जती सुने पिन सुनीराखनु मन लाग्ने छ बुनुकाे अावाज दामी
आहा कति राम्रो छ
तपाईंको गीत संगीत साह्रै राम्रो छ यसरी नै उन्नति प्रगति होस् सांगितिक क्षेत्रमा
सारै राम्रो गित मलाई सारै मन पारेयो नि
Very nice ❤️
धेरै धेरै बधाई तथा सुभकामना छ सांगितिक क्षेत्रमा सफलता प्राप्त होस् ♥️🙏🙏🙏👌👌👌
Thank You So Much Hajur
😊😅😮😢🎉😂😂@@DigitalStar123😅 2:31
आहा! कति मिठो गीत अनि आवाज सफलताको शुभकामना ।👏👏🌹🌹🌹
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ अन्जू नानूलाई ❤❤❤
Thank You So Much Hajur
कर्णालीमा गेट ।सदैभरि भैरहोस दर्शक संग भेट
मस्त छ। खाडिमा हरेक युवा युवतिको कान्मा गुन्जिएको छ यो गित all the best❤
Kati handsome sarki ho k hjr
कति मिठो स्वर हो बैनीको। सफल सांगितिक यात्रा को शुभकामना।
आहा ! अञ्जुजी कति सुन्दर गीत । यति मिठो गीत गाउने चेलीलाई हार्दिक बधाई तथा शुभकामना !! आगामी दिनमा पनि अझैं राम्रा, मीठा गीत सुन्न पाइयोस् । तपाईंको सुरुको आलाप आहाहाहा ..... कति मिठो लाग्छ । जति सुने पनि सुनिरहौंजस्तो लागिरहन्छ । मनै अघाउँदैन । तपाईंले मेरो मुटु ❤❤नै चुँडेर लानुभयो । मनैदेखि धेरै-धेरै बधाई छ ।
❤❤❤❤god song❤❤❤❤
आहा मन छोयो ❤❤
वा बबाल सुपर छ।सफल्ताको शुभकामना अन्जु बहिनी ❤❤❤
अन्जु विश्वकर्मा बहिनी लाई 🎉🎉🎉 शुभकामना 🙏🙏🙏🙏 सुपर हिट बनोस् बधाई अनि सफलताको कामना 🙏🙏🙏
वास्तवमा अन्जुको भोइसमा छुट्टै टेस्ट छ हुनत उमेरै तेस्तैछ केटीको। जे होस अहिले आएर बिजोग रमाइलो गर्या छ कालिले😅😅😅❤❤❤❤❤❤
गित निकै उकृष्ट तैयार भएछ सम्पूर्ण सर्जकहरुमा बधाई छ खासगरेर अन्जु बैनि र मिलन जिलाई सलामछ यतिमिठाे स्वारमा हामिमाझ अाफ्नाे सृर्जना ल्याउनु भएकोमा ।।
thank you so much hajur..🙏🙏🙏
3:12 Nepali.lok
Thank you so much
उत्कृष्ट गित छ अन्जु बैनि लगायत सम्पुर्ण टिम लाइ शुभकामना छ्❤️❤️❤️🎂🎂🎂🎂🎂🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो गीत अनि आवाज 😊😊
Thank You So Much Hajur
केसाराे राम्राे गित हाउ याे गितमा जतिजना जाेडिनु भयकाे छ सबैलाई सुभकामना अन्जु बैनिलाई विशेष सुभकामना साेर सारै राम्राे छ❤❤❤❤❤❤❤
Thank You So Much 🙏
एक दमै उत्कृष्ट जति सुनेनि सुनिरहु लाग्ने लय शब्द woooow woooow🙏🙏🙏🙏🙏सफलता को शुभकामना हजुर लाई 🎉🎉🎉❤❤❤
❤
सोचेजस्तो गीत आयो ❤❤ब्लल
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
Thank You So Much Hajur
निकै मिठो गीत बनेको रहेछ बधाई सबै टिमलाई अनि शुभकामना अन्जु बहिनिलाई प्रगतिको शुभकामना पनि!
वाह! मिलन दुलाल र अञ्जु विक को गीत क्या दामी छ ।👍👍👍 दुबैलाई धेरै धेरै बधाई छ🌺🌺🌺🙏
अती उत्कृष्ट सुनी रहु जस्तो स्वर लय मिलेको यस्तै राम्रो राम्रो गित सधै सुनपाउ सम्पूर्ण टिम लाई शुभकामना अन्जु नानी लाई मेरो आशिर्वाद 🎉🎉🎉🎉🎉🎉
ATI nai mitho geet suvahkamana all team Lai 🙏🙏🙏
Thank You So Much Hajur
जति सुन्यौं सुनु सुनु लाग्ने गित्❤️❤️❤️👌👌👌🙏🙏🙏
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👌👌👍️👍️👉️👉️🌺🌺🕺💃🤸🤸♀️
अन्जु बिश्वकर्माको स्वर निकै उत्कृष्ठ सुनिन्छ! यो गितमा गायकको आवाज पनि ठिकै छ! तर,अन्जुको स्वरसंग म्याचिङहुने खालको पुरुष गायक खोजेर गित गाँउन लगाउने प्रयास गर्न सके यो स्वर अझै पनि निखारिन सक्छ!भन्ने मेरो ब्यक्तिगत बिचार रहेको छ!मिठो स्वरकी धनि अन्जुलाई धन्यबाद्!संगितकारहरु र यसमा लागि पर्नेहरुले एक पटक प्रयास गर्नै पर्छ!
अन्जु बैनिला इ सफलताको सुभकामना सारै मिठोछ गित ❤❤
जत्ती सुनेनी सुनिरहु लाग्ने धित्तै नमर्ने कत्ती मिठो आवाहो अन्जु नानिको यो आवाज लाई कहिलै मर्न नदिनु नानू ।धेरै धेरै प्रगती गर्दै जानू। नाअतिनु न मातिनु एक दिन नेपाली संगीतिक आकाश मा चम्किने छौ धुर्ब तार झै 🌷🌷❤️❤️❤️💖💖💖
धेरै धेरै राम्रो छ।
अत्यन्तै उत्कृष्ट प्रस्तुति ! थप सफलताकाे शुभकामना ।।❤
सफलताको शुभकामना ❤🎉🎉❤🎉❤❤ मार्मिक गीत
अन्जुको श्वर अरुको भन्दा अत्यन्तै फरक र साह्रै मिठो छ। बिहानि हेरेर दिउसोको छनक पाईन्छ भन्छन। मेहनत गर्न नछाड्नु एक दिन शान्ती श्री परियार् बन्नेछौ।
अन्जु बहिनिको दिन प्रतिदिन आवाज सुमधुर हुँदै गएको पाए मैले बधाई छ बहिनी,अझै प्रगति गर्दै जानु💕💕💕💕
Thank You So Much Hajur
Wow हार्दिक बधाई सर अनि अन्जु बैनी लाई
एकदमै बबाल छ बहिनी तिमी अन्जु! म तिम्रो एउटा बुढो फ्यान भएँ। तपाईको स्वर साँच्चिकै भगवानले दिएको सत्य बरदान झेैं लाग्छ। तिमी सानी भए पनि तिमी त्यो द्रव्य स्वर शक्ती छ। सदैव भगवानले तिमीलाई रक्षा गरून र पढाईमा पुर्ण रूपमा तल्लिनु हुनु! तिम्रो सबै क्षेत्रहरूमा सदा सफलताले चोमोलुङ्मा चुमोस! यहि मेरो लाखौंलाख अग्रिम शुभकामना!!⭐️💙💓💖👏👏🙏
Wawa anjuko voice maa jaadu x best of luck ❤❤❤
दामिछ अागामि दिनमा पनि यस्तइ राम्रा गित गाएर चकित पार्नु सुभकामना छ बइनिलाइ।
Wow beautiful song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌
Ramro geet sabaile maya garidinuhola dubai singerlai subhakamana
Thank You So Much Hajur
❤❤❤❤❤ धेरै राम्रो छ गित
very-very nice song thank you so much anju sister and milan brother !!
Wow beautiful song saphalta ko suvakamana daju bahini dubai jana lai good luck
Thank You So Much 🙏
जति सुने पनि सुन्नु मन लाग्ने के अचम्म हो यो ❤❤❤❤ दामि दामि
Asadhai ramro geet aayexa bazarma👏👏👏
wow wow wooooooooooow सफलताको शुभकामना सानो बुवा ❤❤❤❤🎉🎉🎉🎉🎉सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏
Thank you nani
अन्जु बहिनिको वाह क्या मिठो स्वर !
मिठो छ गित ल सबै लाई बधाई छ
Aaha Dami ramro xa geet ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉congratulations ❤❤❤
अती मीठो दामी छहै गीत
आहा उत्कृष्ट गीत 😊😊😊
Dami song🎉🎉🎉🎉🎉 congratulations 👏👏👏👏👏👏🎉🎉🎉🎉
Songs like this will help Nepali Music Industry well. All in all,good melody,both singers r great. Congratulations.
dami song 🎵 ❤❤❤❤❤congratulations
Nepali supper singer, Anju Biswakarma..God bless you more to procced ahead.
Ekdamai mitho geet gardik badhai tatha safaltako suvakamana sampurna teamlai🎉🎉🎉
अति राम्रो छ है
अन्जुको गीत हरूका सन्दर्भ मा मलाई त यही नै सर्वश्रेष्ठ लाग्यो। मैले यो गीत रात दिन सुन्दा पनि झनै मिठो मात्र लाग्छ। ❤❤❤
Angu baini safalta ko subha kaman a❤❤❤❤
Dherai ramro x sabai timlai safaltako suvkamna ❤❤❤
धेरै मन्छुने गित बधाइ छ
दुरदराजकि यक चेलिकाे प्रतिभा र उनको sweet Voice ले कस्काे मनमुक्ध नहाेला? धन्नेबाद गायककार सर्षटालाइ।धेरै पर्गती होस तिम्रो जिबनमा।
यो गित दामि लायो अरु भन्दा नि यो भन्दा नि राम्रोसँग गाउनु सुभभकामना 🌺🌺🌺🌺
Congratulations baini geet dami x yo geet le desha khanxa ❤❤❤
Wow super song.Best of luck to all teams 🙏🙏🙏
आहा कति मिठो गीत! दामी स्वर। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
सार्है मिठो लाग्यो, जति सुने पनि धित् नमर्ने ❤❤❤
so nice voice cal..love from India assam bata❤❤
कति मीठो गीत अनजुको नानी को गीत ❤❤👌👌❤
Saraimitho git🥰😍
अत्यन्तै कर्ण प्रिय र सुमधुर स्वर । बधाइ तथा शुभकामना मामा जी
साह्र मिठो 👍️❤️❤️
दामी छ गित
Thank You So Much 🙏
ramro lagyo uncle aagami din haruma pani yestai ramro ramro prastutiko apekxya gareko xu beat off luck both off you love this song
अहिले भर्खरै यो गित सुनेको मनै छुने गाउनु भएको रैछ दुवैले मनै देखि वधाई र सधैं यस्तै मिठो र मन छुने गाउदै जानू 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
❤❤🌹santos
सुपर डुपर गित ।
Anju Beti bahut mithi voice he tumhari God bless you
आहाअ सारै मिथो र राम्रो स्वर अनि गित को लय शब्द सङित कर्मिको मिहेनत बहुत दामी छ अन्जु बैनी को आँखा मन्पर्यो
❤❤❤dami xa ho geet ❤❤❤
Supar baneko xa Anju bahini badhai xa
Thank You So Much 🙏
Heart touching sang congratulations❤❤❤❤❤❤
Ati ramro geet good luck
dami chha hajur
अन्जु बिश्वकर्मा बहिनिको गित मलाई पनि सारै मन पर्यो
Ati ramro song❤🎉
Thank You So Much Hajur
Ati sundar anju bainu
Wow super song ❤❤
यो गित मन छ्ने छ।🎉❤😊
सारै राम्रो very lovely song ❤ thanks both of u❤
❤❤कतिमिठाे साेर ❤❤❤ अनजु ❤❤ बैनिकाे ❤❤सफलताकाे सुबकामना❤❤❤❤❤❤वके❤❤❤
मिलन दुलाल जी को गम्भीर मुद्रा सबै भन्दा राम्रो र आन्न्द को छ!
अती नै राम्रो स्वर अन्जु बहीनी को❤❤
नमस्ते ! अन्जु जि अतिनै मिठो गीत अनि मिठो स्वर पनि,सफलताको हार्दिक शुभकामना 🌹♥️♥️♥️♥️♥️
यति राम्रो प्रतिभा भयकि अन्जु बैनीलाई सबैले सपोर्ट गरम है गाइज❤
Yo naya naya geet ekdam fine & surilo swarma xa. Anju & Milan dubai jana & sampurna teamlai shuv kamana xa. Pragati gardai jaos.
यो गित सुन्नमा आनन्द त छदैछ मात्र यो होईन सन्देश पनि छ।
Anju biswakarma jyu KO swar ati sumadhir mitho ramro lagyo git ..