अछामका भाई हिमालको नयाँ गीत | Meri Aama | Himal Pariyar | Rajendra Rawat | Nepali Lok Geet
HTML-код
- Опубликовано: 9 мар 2024
- अछामका भाई हिमालको नयाँ गीत | Meri Aama | Himal Pariyar | Rajendra Rawat
🎶 Audio Credits:-
♪ Song:-
Meri Aama , Dukhi Lai Nai Raichha Pir Parne , Tala Kholi Mathi Bhir Parne ,
Hune Khane Hasi Chhan Khushi Chhan
♪ Vocal:-
Himal Pariyar
♪ Lyrics:-
Rajendra Rawat
♪ Music:-
Rajendra Rawat
9864804805
♪ Music Arranger:-
Purna Samyog
♪ Mixing / Recordist:-
Khuman Rana & Suman Rana
♪ Studio:-
Maruni Digital Studio
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Cinematographer:-
Durga Shrestha
🎬 Edit / Color:-
Anil Bista Pyuthani (Jal Rapti Digital Music)
MUA: Anisha Nanu
🎬 Special Thanks:-
Bhoj Raj Thapa
Shishir Gc
Binod Ghimire
Sanam Gc
Sudan Thapa
Shree Chaudhary
Thani Prasad Ghimire
Shubhakamana Dahi Pasal
......................................................................
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
प्यारो भाई हिमाललाई सबै जनाले माया र साथ दिनुहोला। भाईलाई सफलताको धेरै धेरै शुभकामना।
❤️हिमाल दाई लाई सुभ कामना cha😊
आहा मनै छुने लोक गित। मीठो सम्झना छ् ।।
स्वर मा रािमाल भएछ हिमाल हो कि रािमाल भोजराज दाई
Good job Dai ❤❤
Man xuyo dai
आमा लाई साचो माया गर्ने जति यता हाजिर हौं त मित्रहरु।। ❤
Thanks❤❤
Lovely Aama ❤❤
😢mom My heart 😢
Meri payari aama l love you❤❤❤❤❤
🙏❣️🌍
हिमालको नया नया गीतहरुको पर्खाइमा को को हुनुहुन्नथ्यो ❤❤❤❤❤
Thank you❤
यो गित सुनेर आमालाई सम्जेर रुने म मात्र होकि अरु पनि छ,,एक दम राम्रो गित, सफलताको शुभकामना हिमाल भाई🎉❤❤❤
धेरै मिठो गीत भाइको स्वरमा सरस्वतीको वास छ । उज्वल भविष्यको कामना भाइलाई....... भाइको आमालाई बचाइदे दैब🙏
साच्चै सरस्वतिको बास् छ भाइको गलामा 👍️❤
हिमाल परियार र भोजराज थापा लाई मन पराउने हाजिर गरौँ त
यो भिदियो जोस्ले हेर्दै हुनुहुन्छ उहाँ को परिवार लाई भगवानले रक्षा गरुन❤❤❤😂😂😂
0:15
आमा बा लाई माया गर्न एता हाजिर हु🌺🌺💗
हिमाल भाईको यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ❤❤❤❤❤❤
❤❤❤❤❤ गित धेरै राम्रो छ हिमाल भाइको उजल भविश्यको कामाना गर्दछु जय पिता परमेश्वर परमेश्वर को भरिपूर्ण आशिष भाई भाइल भइसक्यो
Me
म यति खुशी छु कि मेरो छोरा जस्तो बबु तिम्रो प्रगती होस बाबु
❤Ma pani yti khusi xu ki❤❤❤❤
Me❤
तिम्रो आमा लाई चाडै निको होस बाबू 🙏🙏🙏
Get well soon ammm😢
प्यारो बाबु सफलताको शिखरमा चढनु आमालाई छिट्टै निको हुनेछ हामी सारा नेपालीको माया अनि आशिष छ बाबु
आमालाई छिटो सन्चो होस अनि हिमल भाइको साङ्गितिक यात्रा सफल भैरहोस शुभकामना 🎉🎉
आना प्रती समर्पित एकदमै मन छुने गीत बनेको छ आछामी हिमाल भाइ लगायत यस गीतमा आबद्ध सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉❤❤🎉🎉
❤❤❤
आहा कति मिठो स्वर शब्दहरु मेरो तो मन मुटुनै छोयो , हिमाल भाईको आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरदै, हिमाल भाईको सांगेतिक यात्राले हिउचुलीको शिखर चुम्न पुगोस 🎉❤🎉❤🎉🎉❤🎉साथै सम्पूर्ण टिम लगायत स्पेसियली भोजराज भाई लाई धेरै धेरै धन्यवाद साथै बधाई छ🎉🎉🎉🎉
भोज जी तपाईलाई धन्यबाद । हिमाल भाईको सांगितिक यात्राले सफलताको शिखर चुमोस ।
भीरमा र पिरमा फुलेको अछामी आशलाग्दो प्रतिभालाई यो अवसर अनि यो स्थान सम्म पुर्याउने सबैको प्रिय पत्रकार भोजराज थापा जी लाई विशेष धन्यवाद❤❤❤❤❤❤❤
सर्बप्रथम त पत्रकार भोज राज सर लाई धन्यबाद अनि भाइ हिमाल लाई congratulations 🎉
सुंदर सुदुर पश्चिम बाट हेर्ने हरू हजिर हुन है कतिको आउछ😮❤😊
😘😘😘❣️❣️❣️
mee❤❤❤
MEE❤❤❤❤
Dame babu
❤❤❤❤❤
धेरै धेरै बधाई छ हिमाल भाई लाई बिशेष भोजराज सर🙏🙏🎉🎈🎈
निकै मिठो अनि मार्मिक गीत हिमाल भाइलाई साङ्गीतिक सफलताको शुभकामना सँगै यति मिठो प्रतिभालाई गर्ने बजारमा ल्याउन सहयोग गर्ने भोजराज थापा दाईलाई धेरै धेरै धन्यवाद।
यो गीत सुन्दा मलाई मेरी आमाको याद आयो 😢😢 तिम्राे आमालाई चादै निको होस् सफलताको शुभकामना ❤❤
लास्टै आँसु आयो ❤हिमाल भाइलाई सफताको शुभकामना छ 🎉🎉❤❤भोजराज सर लाई मुटु देखि नै धन्यबाद छ है🎉❤
🎉🎉🎉🎉🎉
सफलता को धेरै धेरै शुभकामना छ ।भाई ❤तिमिलाई 😊❤
Very good bhai timro tyo gitle manai ruhayo timilai dherai dherai suvakamana bhai
धेरै राम्रो छ भाई उज्वाल भबिस्यको शुभकामना धन्यवाद सबै टिम प्रती 🙏🙏🙏🙏
सफलताको शुभकामना छ भाई हिमाल परियार लाई मीठो गीत भिडियो मेरी आमा 🎉❤
❤❤❤
उज्ज्वल भबिस्यको सुभकामना भाई 🎉🎉🎉
भाइको आगामि साङ्गीतिक यात्रा ले सफलता पावस् अग्रिम शुभ-कामना
बिशेष धन्यवाद पत्रकार भोजराज थापा सरलाइ
धेरै धेरै बधाई छ हिमाल बाबू लाई विशेष भोराज ज्यु लाई🙏🙏
उत्कृष्ट प्रतिभा भएको लगनशील मेहनती परिवार प्रति माया ममता भएको भाइ लाइ अगाडि बढ्नुका लागि अग्रिम शुभकामना छ ।
धेरै धेरै राम्रो छ भाईको गीत धेरै अघाडी जनु एईछ तिमी लाई शूभाकान
प्रिय भाइ हिमाल सफलता ले शिखर चुमोस
सफलताको सुभकामना हिमाल भाई अझै धेरै प्रगती गर्दाइ जानु❤❤❤❤
मीठो गित राजेन्द्र राउत को शब्द र संगितमा ।। हिमाल परियार को कोकिल आवाज सारै मन छोयो ।।। गित करोड कलब मा गयको हेर्न पाउ।।।
ल शुभकामना छ है प्यारो भाई
Best of luck bhai dharai dharai maya ......salam xa bhoj raj sir lai......
आहा हिमाल भाइ को स्वर दाम्मी छ है उज्जल भविस्य सुभकामना छ❤❤❤
मनै छोयो सफलताको शुभकामना छ भाइ हिमाल लाइ ❤️❤️❤️❤️🌹🌹
Best of luck bhai....अामालाई छिट्टै सन्चाे हाेस🙏
उज्ज्वल भविष्य को कामना भाई आमालाई छिट्टो सन्चो होस भगवान सङ्ग यही कामना छ कोही नहुनेको भगवान हुन्छन भाई चिन्ता नगर ❤❤❤❤
आहा सारै मार्मिक गित सबै यो भिडियो हेरेर आँसु सबै को झरेक थियो राम्रो छ हिमाल भाइ को आवाज ❤❤❤👌👌👌
बधाई छ मेरो भाई आगामी दिन अझैं राम्राे देख्न र सुन्न पाउँ 😢😊 तिम्रो सपना पूरा होस
Congratulations Mero vai 👌👌❤️ nice song 👍👍
Marmik xa git babu ❤❤❤mami lai cadai nikohos ❤️❤️🙏
उजल भबिसिया को लाखोउलाख सुभकामना हिमल भाइ लाइ🎉🎉🎉
अति मार्मिक मीठो गीत भाइलाइ सफलताको शुभकामना ❤❤❤विशेष धन्यवाद भोजराज सर लाइ❤❤❤
Good
Wow gau ghar KO part haliko dami layo bhojraj sir
Best wishes ❤❤❤❤❤❤❤
कति मिठो गित अनि यो गित सुनेर सबैको आखा मा आँसु न आउने त कोही नि छैन मेरो नि आयो आँसु कति मिठो आवाज हो के हाम्रो प्यारो भाइ को ल भाईलाई सफलताको शुभकामना छ मेरो तर्फबाट र मेरो परिवार बाट नि 🙏🙏🙏
Best of luck babu god bless you ❤❤❤❤
गीत राम्रो छ अझै उज्जल भविष्यको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
उज्यल भबिस्यको धेरै धेरै शुभकामना हिमाल भसई❤
Safaltako suvakamana vaii❤
Ramro xa vaiko voice
आाहा कति राम्रो शब्द सबैको मन छोयो अब आउनी दिन जिन्दगिमा उतर उतर प्रगति हुदैजावश तिम्रो यहि कामना गर्दाछु बाबू नानि लाई 🙏🙏🙏❤️अनि Bhoj Raj Thapa dai हजुरलाई कुन शब्द बाट बयान गरु सब्दनै भेटिदैनन दिन दुखिहरुको लागि महान काम गरिराख्नु भएकोछ सलाम छ हजुर्लाई त्यो भाइको भबिस्य पनि उज्ज्वल हुने भयो शुभकामना 🙏🙏❤️❤️
हिमाल भाई तिम्रो राम्रो होस् all the best भाई
आहा मेरो भाइ मिठो गीत आगामि दिनको धेरैं शुभकामाना ❤
सफलता को शुभकामना छ हिमाल बाबू लाइ❤
अछामी कान्छालाई सफलताको शुभकामना ❤️❤️
अत्ति मार्मिक अनि समय सान्दर्भिक गित बाबू!उज्ज्वल भविष्यको शुभकामना!
आह अति मिथो स्वर को धनी प्यारो भाई❤️❤️❤️🎸❤️🎸❤️
सबैभन्दा पहिला भोजराज सर लाई धन्यवाद अनि भाइ हिमाल को बाकी सँगितको यात्रा निरन्तर चलिरहोस सफलता को शुभकामना ❤❤❤
उज्वल भविष्य कामना छ भाइ Himal Pariyar
सफलताको शुभकामना हिमाल भाइ ❤️❤️
खुशि लाग्यो भोजराज भाइलाई कसरी सम्बोधन गरू भित्री मन देखि नै धेरै धेरै सलाम छ।
wow दामि बाबु फस भिडियो नै 💐🫶💐नामई काफी हिमाल ❤💐🫶💐
अछामी हिमाल भाइ लाई सफलता को शुभकामना 🎉❤😊
Mero pyro vaii sdai khuse hunu sbaily maya gardinu hola babu lai ❤❤❤❤
हिमाल को लागि यति सम्म गरी दिनुभएको मा धेरै धेरै धन्यवाद भोजराज सर । शुभकामना हिमाल भाई ❤🎉
प्यारो भाई हिमाल लाई साङ्गीतिक यात्रा मा हिमाल झै उचाईमा पुगेको देख्न पाम भोज राज सर को हात भाइको सिर मा छ अवश्य भाइको अबका दिन सहज हुने छ ❤❤
बधाई छ भाई वेस्ट लक 👍
❤🎉🎉🎉🎉❤❤❤❤🎉
सफलताको धेरै धेरै सुभकामना हिमाल भाइ
voice so sweet
सफलता को धेरै धेरै शुभकामना छ भाई हिमाल 👏🎉💝
हिमाल बाबू तिम्रो गित असाध्य राम्रो छ । जेछ यथार्त छ ।तिम्रो काहानी सुन्दा भक्कानियर रुय ।छिटो आमालाइ निकोपारेर नेपाल ल्याउ ल ।🎉❤🙏🇳🇵
म हिमाल परियार सबै जनाले सधैं यसै गरि माया गरि दिनु होला❤
राम्रो छ भाइ अझै राम्रो गर्दै जानू सुब कामना भाइ लाइ
Dami best of luck
उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बाबुलाइ🎉🎊❤️
शुभकामा छ हिमाल दादा❤
राम्रो voice भाई को उज्ज्वल भविष्य शुभकामना 👍👍
Timi mahan xau bhoj Raj dai yasari nai beshara ko Sahara bandai janu 💖😢सफलता को सुभकामना हिमाल भाई ❤🤞💜
अछामी भाईलाई सफलताको शुभकामना
यति राम्रो मिठो voice कसैको पनि सुन्न पाइएको थिएन भाई को धेरै मिठो छ बयान गर्ने ठाउनै छैन सफलताको शुभकामन पर्गतिका पाइलाहरू चल्नु❤
Congratulations himal
Nice song yo आवाज नहरावस् है भोजराज सर
मीठो स्वर र अोझेल मा परेका गरिब दुखि भाई बैनि को कहिलै नछोड्नु है भोज राज भाई सधै यसरी नै अगाडि बडाउनु होला
SWEET VOICE BABU BEST WISHES
good luck bae❤🎉🎉🎉🎉🎉
सारै राम्रो गीत भाइ❤❤❤❤
मिठो माया अनि धेरै धेरै सुभ कामना भाई❤
मिठाे माया अनिधेरै धेरै सुभ कामना भाहि❤❤❤❤
आहा कती मिठो स्वर अनि कला भाईको ❤❤❤❤❤❤
धेरै धेरै शुभकामना भाइ तिम्रो आमालाई छिटो निकाे हाेस 🎉🎉❤🎉
शुभकामना प्यारो भाइ हिमाल ❤❤❤
धेरै राम्रो गित सफलताको शुभकामना हिमाल भाइ❤️🙏
❤❤❤❤साङ्गितिक यात्रा सफल रहोस् हिमाल बाबु तिम्रो सबै आफ्नो अँखा ले देखेको थिए नै गित सुन्दा आशु रोक्न सकिन बाबु good luck babu
धेरै धेरै बधाई छ हिमाल भाइ लाई विशेष भोराज ज्यु लाई 🙏🙏🙏🙏🙏
सबैभन्दा पहिले भोजराज दाईलाई धेरै धेरै धन्यवाद ।।।
बाबु को आमालाई भगवान चाँडै ठिक होस्❤❤
विशेष गरि भोजराज सर लाई हृदय देखि नै धेरैधेरै धन्यवाद छ देश का विभिन्न कुना काप्चा मा लुकेका प्रतिभा लाई यहाँ सम्म आउने बाटो देखाउनु भएको छ र हिमाल भाइ लाई उज्वल भबिस्य को शुभकामना सगै सम्पुर्ण टिम लाईधेरै धेरै धन्यवाद छ❤❤
हिमाल भाइलाई सफलताको शुभकामना अनि आवद्ध सम्पूर्ण लाई धन्यवाद 🎉🎉🎉
बधाई छ हिमाल भाइ,,अझै अगाडी बढ्नुस ,,सुभकामना🌺💕
मेरो प्यारो भाइलाई सफलताको धेरै धेरै सुभकामना छ । बाबु ❤❤❤