नमस्कार मेरो युटुब मा जोडिनु हुने सम्पुर्न लोक सङित मन हरु यो नया गित लियर आयका छौ है । माया गरिदिनु होला। Meri Aama Rudai Holin.... ruclips.net/video/gj2Z4kXZF-8/видео.htmlsi=CSAswfFgheEgOoS8
साच्चिकै आमाको यथार्थलाइ समेतिएर बनाएको यो अति मार्मिक शव्द सङ्गित र त्यतिकै मिथो आवाजमा पस्किनु भएको यो मार्मिक कोशेलिले हामि प्रदेशिको मन छोयको छ लाखौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहोस भन्दै सफलताको शुभकामना ❤❤
यो गित को पर्खाईमा बसेको धेरै भयो म बल्ल सुन्न पायो (आमा )भन्ने शब्द कति महान छ यो गित ले फेरि मेरो स्वोर्गिय आमाको याद दिलायर फेरि रुवायो 😭😭😭धेरै होलान म जस्तै आमा गुमाउने हरु म झै रुदै आँसु पुछ्दै comment गर्न औला हरु कमाउदै यो गितको सम्मानको लागि दुई शब्द लेखिदिनु नभुल्नु होला । सफल्ताको कामना अमित दादा
आहा?? आमाको बारेमा कति मिठो गित ?शब्द सिर्जना गर्ने सर्जकप्रती नतमस्तक छु । जस्ले हरेक आमाको यथार्थ पिडा चित्रण गर्नुभयो 😍😍 साच्चिकै आमाको बारेमा जति लेखेपनी कमै हुन्छ।
Wow, कति मिठो गित साथै त्यति नै मिठो स्वरकी धनि सुनिता ज्यु, मन नै थाम्न सकिन यो नेपाली समाजको अत्यन्तै वास्ताविक कथा तथा हरेक कुरा बाट पिडित बुढाबुढी आमा बाबा हरूको असहनिय पिडा प्रकट गरिएको गित, हृदय देखी नै धन्यवाद तथा अर्को जुनिमा पनि यहि आमाको काख बाट जन्म होस् यहि छ मेरो तर्फ शुभकामना।
आमा शब्द नै कति महान छ आमा भन्दा ठूलो कुनै शब्द नै छैन म मेरी आमालाई सम्झिदै यति राम्रो मन् छुने शब्द लेख्ने दाई अमित अनि स्वर दिने दिदी सुनितालाई सफलताको शुभकामनाका साथै अँझै यस्ता मन् छुने भाकाहरु ल्याउनु होला भन्दै पुन शुभकामना दिन चाहान्छु
कति याद आउँछ आमा 😢😢😢😢जन्म घर छोडेर आयसी आमाको जस्तो माया कसैको नि हुदैन भन्ने कुरा बुझिन्छ 😢😢😢अहिले एक्लै छिन् मेरी आमा😢😢😢❤❤❤❤❤धेरै माया आमा❤❤❤❤💋💋💋💋🌏🌏🌏🌏🌏🌏🌏🌏🌏😘😘
यो गित सुनेर धेरै रुय 😢😢😢😢 10/15 चोटि सुने😢😢😢 सेम मेरो कथा जस्थाई छ यो गति दाई भाई आफ्नो परिवार लगेर india छन। 😢😢 म र दिदि बहिनि पराई घर 😢 बिरामी 😢बाबा अनि आमा एक्लै गाउँमा छन 😢😢😢 छोरी भए पछि आमा बाबा को दुख्ख सम्जेर रुनु मात्रै पर्ने 😢😢 रहेछ ।अरु केही पनि गर्न नसकेने रहेछ 😢😢😢😭😭😭😭😭💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अहिले सम्म यस गीतलाई ५ पटक हेरि र सुनीसके तर हेरेर अघाउन भने सकिन ,यस मार्मिक गीतमा स्वर दिने सुनिता बहिनीलाई विशेष धन्यवाद ।आगामी दिनहरूमा अझै उहाँको स्वरले उच्छ स्थान पाओस् ।
यो गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै हुदैन ममिको यादले सारै सतायो ममिसङ्ग भेट हुन एक महिना बाकि थियो यो गित सुन्दा त एक महिना पनि एक बर्स जस्तो लाकोछ😢😢😢
गित धेरै भन्दा धेरै राम्राे बनेको छ यो गित सुन्दा मुटु नै भक्कानियो आमा भन्ने सब्दको कत्रो महत्तो छ भन्ने जस्को साथमा आमा हुनुहुन्छ उहाहरुलाई तेती थाहा हुदैना नहुनेलाई मात्रा थाहा हुन्छ। मेरो त साथमा आमा हुनुहुन्छ म मेरो आमालाई धेरै माँया गर्छु । विषेश सुनिता दिदि र अमित दाजु लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💐🍁🥀
निकै मार्मिक लोक गीत अनि स्वर को त कुरै न गरम सुनिता क स्वर निकै मीठो छ।।।जस्तो सुकै गीत पनि लयमा गाउन सक्ने गायिका हो सुनिता।।।शब्द लय ले मन नै छोयो।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
यो😢 गित सुन्दा सुन्दै कति खेर आँखाबाट कतिबेला आँशु झरेको पत्तै भएन😢😢😢 हुनत यो संसार मा मेरो आमा हुनुहुन्न तर पनि आमाको सारै याद आहिरहेको छ😢😢😢😢 बास्तबमा आमा भन्ने शब्द दुई अक्षेर कति प्यारो छ❤❤❤❤good luck sister सुनिता बुढा क्षेत्री र अमित बाबु रोकाय🙏🏾🙏🏾🙏🏾🙏🏾😘😘😘❤️❤️
हृदयलाई छुने यो गीत सारै मर्म स्पर्स छ । कर्णप्रिय कला र गलाको लागि धन्यवाद अगामी दिनहरुमा पनि हजुरको यस्तै शब्द सुन्न पाइयोस भन्ने आशामा मेरा शब्द यहि विराम दिन्छु ।
आहा यति मिथो गित कस्ले लेख्नु भाको हो जस्ले लेखेको भय पनि अति नै मन छुने गित मेरो त आँसु नै रोकियन 😢😢😢😢अति नै मिथो छ अनि voice कि धनी सुनिता दिदी लाई धेरै धेरै बधाइ छ सफलताको सुभ कामना😢😢😢
अमित बाबू लाई मेरो मनै देखि पर्गतिको शुवा कामाना येति मीठो गीत बनाइ दिनु भयो स्वोर शब्द लय सबै येति मीठो छ जति सुनेपनी मनै न भरिने गीत बदाइ छ अगमी दिन हरु मा पनि एस्तै मीठो कोसेली लिएर आउदै गर्नु
नमस्कार मेरो युटुब मा जोडिनु हुने सम्पुर्न लोक सङित मन हरु यो नया गित लियर आयका छौ है । माया गरिदिनु होला। Meri Aama Rudai Holin....
ruclips.net/video/gj2Z4kXZF-8/видео.htmlsi=CSAswfFgheEgOoS8
nice
भगवान kasam yo git din rat grera saye patak sunda pani aagaudina sir malai lastahi रुवायकाे छ kati mito git hola barahi🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
❤aama sabdaima kafi ekdamai ramro song ❤❤
Aama ko yadma giit Sunday nikyi aatma Santi vo aaru Pani yesty aaru giit liyera. Aaunu hola parkhi basne xu
vyo
साच्चिकै आमाको यथार्थलाइ समेतिएर बनाएको यो अति मार्मिक शव्द सङ्गित र त्यतिकै मिथो आवाजमा पस्किनु भएको यो मार्मिक कोशेलिले हामि प्रदेशिको मन छोयको छ लाखौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहोस भन्दै सफलताको शुभकामना ❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Kati mitho geet❤️ aamaa😢😢😢😢😢❤️❤️❤️❤️❤️😭😭
यो गित को पर्खाईमा बसेको धेरै भयो म बल्ल सुन्न पायो (आमा )भन्ने शब्द कति महान छ यो गित ले फेरि मेरो स्वोर्गिय आमाको याद दिलायर फेरि रुवायो 😭😭😭धेरै होलान म जस्तै आमा गुमाउने हरु म झै रुदै आँसु पुछ्दै comment गर्न औला हरु कमाउदै यो गितको सम्मानको लागि दुई शब्द लेखिदिनु नभुल्नु होला । सफल्ताको कामना अमित दादा
😢😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
साची मेरो पनि आँसु आयो यो गित सुन्दा सोर्गिय आमा ला सम्झियर miss you मेरि आमा 😢😢
GOOD
😭😭😭😭😭😭😭😭
आहा?? आमाको बारेमा कति मिठो गित ?शब्द सिर्जना गर्ने सर्जकप्रती नतमस्तक छु । जस्ले हरेक आमाको यथार्थ पिडा चित्रण गर्नुभयो 😍😍
साच्चिकै आमाको बारेमा जति लेखेपनी कमै हुन्छ।
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
सुनिता बुढा क्षेत्री र अमित बाबु रोकायको फ्यान जति आउनुहोस् यता ।
Ma pani honi sis❤❤❤❤❤
Ma pani hu hi❤❤
Ma pani
✅
कति मार्मिक आमा को सबदा सुन्दा मेरो सोर्गबास भएको बा आमा को घेरै याद आयो हजुर आँसु रोक्न सकिन
यो गित सुन्दा सुन्दै मेरो जस्तै आँखा रसाउनी जति हाजिर हुन 😂😂😂 आमा भन्नेसब्द्द कति प्यारो छ् है❤❤❤🎉
Samen😢😢
यो गीत सुन्दा न रुने सायद कोहि छैन होला आमा शब्द नै कति प्यारो छ!!
जन्मदिने आमाको विषयमा हृदयमा बास बस्ने गीत असाध्यै राम्रो छ
प्रदेश मा बसि आमा सम्झी दिनकै
म जस्तै रुनुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरू कोको ले हेर्नु भो ❤❤❤❤❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
Wow nice song❤❤❤
❤❤❤❤
Wow, कति मिठो गित साथै त्यति नै मिठो स्वरकी धनि सुनिता ज्यु, मन नै थाम्न सकिन यो नेपाली समाजको अत्यन्तै वास्ताविक कथा तथा हरेक कुरा बाट पिडित बुढाबुढी आमा बाबा हरूको असहनिय पिडा प्रकट गरिएको गित, हृदय देखी नै धन्यवाद तथा अर्को जुनिमा पनि यहि आमाको काख बाट जन्म होस् यहि छ मेरो तर्फ शुभकामना।
धेरै मार्मिक गित आमा को मन छोयो बैनी लाई सफलताको धेरै सुभकामना आमाको जुनसुकै गित बन्दा मेरो मन दुख्छ किनकी म धेरै माया गर्छु मेरि आमा लाइ❤️❤️
आहा कति मीठो गित सुनिता क्षेत्री सफलता को सुभकाना आमा लाई माया गने जति यता हाजिर हुम❤❤ मिस यु आमा😍😍😍🙏🙏🙏🙏🙏
आमा शब्द नै कति महान छ आमा भन्दा ठूलो कुनै शब्द नै छैन म मेरी आमालाई सम्झिदै यति राम्रो मन् छुने शब्द लेख्ने दाई अमित अनि स्वर दिने दिदी सुनितालाई सफलताको शुभकामनाका साथै अँझै यस्ता मन् छुने भाकाहरु ल्याउनु होला भन्दै पुन शुभकामना दिन चाहान्छु
कति याद आउँछ आमा 😢😢😢😢जन्म घर छोडेर आयसी आमाको जस्तो माया कसैको नि हुदैन भन्ने कुरा बुझिन्छ 😢😢😢अहिले एक्लै छिन् मेरी आमा😢😢😢❤❤❤❤❤धेरै माया आमा❤❤❤❤💋💋💋💋🌏🌏🌏🌏🌏🌏🌏🌏🌏😘😘
जतिसुनेपनी मन्को भोक न मेठाउने सुनिता बहिनिलाइ धन्नेबात छ अझै राम्रो गित लियेर आउनु सुभकामनाछ पर्गतिले सिखर चुमोस
अत्यन्तै मिठो गीत अमित दाजु लय शब्दमा सुनिता दी को स्वरमा मनै थाम्न 😢😢😢 बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉❤❤❤
यो गित सुनेर धेरै रुय 😢😢😢😢
10/15 चोटि सुने😢😢😢
सेम मेरो कथा जस्थाई छ यो गति
दाई भाई आफ्नो परिवार लगेर india छन।
😢😢 म र दिदि बहिनि पराई घर 😢
बिरामी 😢बाबा अनि आमा एक्लै गाउँमा छन 😢😢😢 छोरी भए पछि आमा बाबा को दुख्ख सम्जेर रुनु मात्रै पर्ने 😢😢 रहेछ ।अरु केही पनि गर्न नसकेने रहेछ 😢😢😢😭😭😭😭😭💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सुनीता बुढा दीदी को voice यस्तो मिठो लाग्छ है 👍
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
साह्रै मार्मिक लय तथा शब्द रहेछन । म त भावुक भएँ।
धन्यवाद दाइ🙏
यो गित सुन्दा सुन्दै आँखा बात बर्सियो धेरै धेरै आमा को याद आउँछ .......
लोकगीत धेरै राम्रो छ सुनिता बुढा को❤❤❤❤❤❤❤❤
अहिले सम्म यस गीतलाई ५ पटक हेरि र सुनीसके तर हेरेर अघाउन भने सकिन ,यस मार्मिक गीतमा स्वर दिने सुनिता बहिनीलाई विशेष धन्यवाद ।आगामी दिनहरूमा अझै उहाँको स्वरले उच्छ स्थान पाओस् ।
कति मिठो स्वोर गायिका सुनिता क्षेत्री को सफलता को सुभकामना 🙏
आहाँ ❤❤❤ मिठो गीत "मेरी आमा♥️♥️ रुदै होलिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
अमित दाई र सूनिता दिदीको फ्यान यता आउनूहोस ❤️❤️❤️🎧🎵🎵
धन्यवाद
आहा यो गित सुन्दा मेरो आँखा बाट आँशु धरेको पत्तै भयन मन छुने गित बनेको रहिछ बधाई छ सम्पुर्ण टिम लाई🙏🙏♥️♥️
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
यो गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै हुदैन ममिको यादले सारै सतायो ममिसङ्ग भेट हुन एक महिना बाकि थियो यो गित सुन्दा त एक महिना पनि एक बर्स जस्तो लाकोछ😢😢😢
कत्ती मन छुने गित स्वर त बयान गर्ने सब्द छैन आमा त आमा हुन आमा त सन्सार का सबै खुसी हरु एक तिर एक तिर मात्रै आमा सबैभन्दा अमुल्य आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
धेरै राम्रो गीत त्यसमा पनि आमालाई सम्बोधन गरेर कति राम्रो राम्रो स्वर दिएर दिदी सुनिता बि सि फरदेशीको मन धेरै रुवायो
गित सुनेर आँसु राेक्न सकियन बिरामी हुदाँ पनि आमाकाे सेवा गर्न पाएन धेरै दुखी छु अन्त्यमा याे गीतकाे सर्जक तथा कलाकारलाई सफलताकाे शुभकामना 🎉🎉🎉
गित धेरै भन्दा धेरै राम्राे बनेको छ यो गित सुन्दा मुटु नै भक्कानियो आमा भन्ने सब्दको कत्रो महत्तो छ भन्ने जस्को साथमा आमा हुनुहुन्छ उहाहरुलाई तेती थाहा हुदैना नहुनेलाई मात्रा थाहा हुन्छ। मेरो त साथमा आमा हुनुहुन्छ म मेरो आमालाई धेरै माँया गर्छु । विषेश सुनिता दिदि र अमित दाजु लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💐🍁🥀
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
यो गित सुनेर मेरो त आँसु नै आयो धेरै राम्रो छ
निकै मार्मिक लोक गीत अनि स्वर को त कुरै न गरम सुनिता क स्वर निकै मीठो छ।।।जस्तो सुकै गीत पनि लयमा गाउन सक्ने गायिका हो सुनिता।।।शब्द लय ले मन नै छोयो।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
यो😢 गित सुन्दा सुन्दै कति खेर आँखाबाट कतिबेला आँशु झरेको पत्तै भएन😢😢😢 हुनत यो संसार मा मेरो आमा हुनुहुन्न तर पनि
आमाको सारै याद आहिरहेको छ😢😢😢😢 बास्तबमा आमा भन्ने शब्द दुई अक्षेर कति प्यारो छ❤❤❤❤good luck sister सुनिता बुढा क्षेत्री र अमित बाबु रोकाय🙏🏾🙏🏾🙏🏾🙏🏾😘😘😘❤️❤️
यो गीत सुन्दा रुने अरु कोही पनि हुनुहुन्छ कि मै मात्रै हो आमा भन्ने शब्द नै कति प्यारो छ आहा 😭😭❤❤
धेरै राम्रा राम्रा शब्द हरुले सजियको मार्मिक समय सान्धर्बिक गित लौ बधाइ छ भाइ अ्मित ❤❤
मार्मिक गीत संगीत मनै रूवाने दिदिलाई सफलताको सुभकामना
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आहा कति मिठाे गित मेरी आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
कति राम्रो गीत हो टिकटकमा हेरेको आज युटुब खोलेर हेर्दा झनै मार्मिक रहेछ छाति चसक्क भयो।😢
दमदार आवाज शब्द सङ्गीत उस्तै राम्रो सबैलाइ नमस्कार
यो मिठो प्रस्तुति को लागि बधाई छ सम्पूर्ण टिम लाई❤❤❤
आहा यो गित सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै पाइन आमा शब्द कति महान छ है 😢😢 miss you aama
आहा अमित दाइ अतिनै मन पर्छ है यक फ्यान मनि हु अमित दादाको उहाको छुट्टै तरिकाछ गीत कसरी मीठो बनाउने बहुत मजा आयो सुनिता दिदिकोत कुरै नगरम बधाइछ टिम्लाइ
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
अमित दाईको हर गितले मन छोएको छ । धेरै राम्राे गित मेरी आमा
आहा निकै मेठाे गित अनि निकै राम्रा शब्द चयन ।
मलाई कस्तो मेरि आमाको याद आयो मेरो भाईले आमालाई कति हेला गर्छ मेरि आमालाई कहिले सुख्ख भईन सधै दुख्ख र पिडा मात्रै 😭😭😭😭
सेम हो 😭😭😭😭😭😭😭
Same but ahile tw mera aama buwa gauma eklai hoecnx😢😢😢miss you❤
😢😢
Same😭
Same😢😢
मिठो स्वरको धनी सुनिता बुढा क्षेत्री।❤❤❤❤❤
आहा कति मिठो गित सफलता को धेरै धेरै शुभकामना छ ।❤❤😢
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
मेरि सबैभन्दा मन पर्ने गायिका सुनिता बुढा दिदि❤ साथै आफ्नो आमा लाई आफ्नो सबथोक मान्ने कोको हुनुहुन्छ्🙏🙏🙏
अति मार्मिक शब्द संगीत र स्वर ले भरिपुर्ण यश गित लाई सफलताको सुभकामना ,❤❤❤❤
असाध्यै गहन मिठो गीत गाउनु भयो सुनीता बहिनी लाई धेरै धेरै धन्यवाद तथा शुभ कामना छ
रुकुम जिल्ला को सान अमित बाबुको हरेक सृजनाले मन सारै रुवाछ्न उहाको लय शब्द अत्यन्तै रुचाउछु❤❤❤
dhanyabad 🙏💔
❤आहा कति मार्मिक गीत बनाउनु भाछ सर्जक अनि सम्पूर्ण कलाकार जन लाई गीत लाई करोड़ क्लब पुगोस ❤ शुभकामना छ ❤आहा आमा आमा नै हो ❤
अति मीठो सोर सब्द रहेको गित मलाई सारै आमा को याद आयो आमा भन्दा ठूलो कोहि हुदैना यो दुनिया मा ❤❤❤❤❤❤❤आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आमा भन्ने शब्द कती मीठो 😢😢❤ याद आयो आमां❤
हृदयलाई छुने यो गीत सारै मर्म स्पर्स छ । कर्णप्रिय कला र गलाको लागि धन्यवाद अगामी दिनहरुमा पनि हजुरको यस्तै शब्द सुन्न पाइयोस भन्ने आशामा मेरा शब्द यहि विराम दिन्छु ।
धन्यवाद सर
सारै मन पर्छ सुनिता बहिनीको स्वर ❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
सफलताकाे शुभकामना सुर्खेत चेलिलाशई❤❤❤
धेरै मर्मिक गीत धन्यवाद दिदी ❤❤❤
Wow wow very nice song da safalta ko kamana chha
अति मिठो अति सन्द्रब गित छ आमा ह्जुर सो बधाई छ अमित बाबू रोका सर लाइ
आमा नमै काफी छ सुनिता बहिनी को यो नयाँ गित ले सफलता को सिखर चुम्नेछ र चुमोस पनि जय गित जय सङित ।।।
मनै छोयो यस गितले मेरी आमाको याद आयो आमा धेरै माया अ नि मिठो सम्झना आमा😢😢 😢😢सुनिता दिदीलाई धेरै धेरै सफलताको शुभकामना ❤❤
Sarai man xune song congratulations 👏vadha Amit babu rokaya &vina Hari gurung
वाह क्या मिठो शब्द, स्वर।धेरै मार्मिक गीत।
Miss u mom when I listening this I cried so many times thanks for whole entire têam who made and who wrote this words from uk
आहा दिल छुन सफल भयो गित ❤❤❤
Kati marmik man ruwaune voice Sunita sis ko
आहा कति मिठाे गित मेरी आमा ❤❤❤🙏🙏
कति मीठो सृजना हार्दिक बधाई अमित जि❤️
मर्मिक गित मनै रूवाने 🌹🌹❤️❤️❤️
आहा कती मीठो सुरिलो स्वर दिदी तपाईलाइ सफलत
आमा भन्ने शब्दै प्यारो कति महान छौ आमा तिमी।❤❤❤
आहा यति मिथो गित कस्ले लेख्नु भाको हो जस्ले लेखेको भय पनि अति नै मन छुने गित मेरो त आँसु नै रोकियन 😢😢😢😢अति नै मिथो छ अनि voice कि धनी सुनिता दिदी लाई धेरै धेरै बधाइ छ सफलताको सुभ कामना😢😢😢
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
@@AmitBabuRokaya huss
कति मिठो स्वर गायिका सुनिता क्षेत्री को सफलताको शुभकामना 🎼🎶🙏
Aaah haa Mari aaamaa kathii ramro song digguuu
Congratulations Sunita mam ❤️🙏🏽
Thanks all
मेरो आमा धेरै याद आयो रोय पनि ❤miss you mamu
धन्यबाद सुनिती छोराछोरीको लागि मार्मिक गित गाउनु भयो!
Heart touching beautiful song. Congratulations all of you entire team 👏👏👏👏🌹🌹🌹🌹
कति मिठो गीत अनि स्वर शब्दा सुनिरहुँ जस्तो लाग्यो
आहा कति मीठो गित मेरी अामा सफलताको लागि हार्दिक शुभ कामना
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आज भोलि का सन्तान हरु आमा को मर्म बुझ्ने सायद लाखौ मा १० जना भेट्न मुस्किल छ होला धन्य तिमि गायक तथा रचनाकार यो गित ले सबै सन्तान को मन परिबर्तन गरोस
यो गितकी गाईका सुनिता दीदी लगायतका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु। मलाई पनि मेरी आमाको सारै याद आयो। (आमा आमा ❤❤❤❤)
आहा आमा को लागि कति मिठो गित कसरि ब्यान गरु म यो आमा भने शब्द लाइ सुन्दै मन रुयाउने 😢😢❤❤❤
आज फेरि याे गितले मेरि स्वर्गिय आमाकाे याद दिलायाे धन्यबाद छ सर्जक र सुनिता जि लाई😭😭😭😭😭
रुकुम मा अझै यस्ता कलाकार को जन्म हुनु पर्छ
निकै मार्मिक लोक गीत अनि स्वर को त 😂😂😂😂😂❤❤❤❤❤❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आहा दिल छुने शब्द प्यारी सुनिता दिदि 😢❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Derai ramro song xa didi safaltako kamna xa😢😢😢😢😮
😢😢😢😢❤❤❤❤ Wow so really nice songs best of luck ❤❤❤❤
आहा कति मार्मिक गित दादा बधाई छ है
अति मिठो आवाज । सफलताको सुभ कामना ❤❤❤❤❤
आहा कति मार्मिक गीत आमा शब्द नै काफी छ always miss you ❤❤❤mom
गीत को शब्द ले परेली भिजेको पत्तै पायन 😢😢😢😢
Wow kati mitho song😢😢😢
आमा को धेरै याद आयो यो गित सुन्दा 😢😢😢यति मिठो गित अनि हाम्रै सुर्खेति चेलि सुनिता दिदिको यति मिठो स्वर मनै छोयो 😢
कति राम्रो स्वर अनि गित।
अमित बाबू लाई मेरो मनै देखि पर्गतिको शुवा कामाना
येति मीठो गीत बनाइ दिनु भयो स्वोर शब्द लय सबै येति मीठो छ जति सुनेपनी मनै न भरिने गीत बदाइ छ
अगमी दिन हरु मा पनि एस्तै मीठो कोसेली लिएर आउदै गर्नु
धेरै धेरै धन्यवाद
Nice daju amit babu❤❤😢😢😢😢