सुर्खेतकी नाै बर्षिय बालिकाले बिधालयमा गाएकाे गीत सुनेर सबैका आँखा रसाए।उनले आफ्नाे पीडा र बास्तबिकता रुदै रुदै गीत मार्फत पाेखेकी थिईन।उनकाे गीत गाउने रहर पनि ठूलै रहेछ।मैले उक्त भिडियो क्लिप हेरिसके पछि प्रिति नानीलाई कसरी काठमाडौ ल्याएर उनकाे रहर पूरा गर्न सकिन्छ हाेला भनेर उनलाई सम्पर्क गर्न खाेज्दै थिएँ ठिक यसै बेला भाइ भाेजराज थापाले नानीलाई काठमाडौ ल्याई पुर्याउनु भएकाे रहेछ।नानीले गाएकाे उक्त गीत मेराे शब्द संगीत र सुप्रसिद्ध बाल गायक सुप्रिम मल्ल ठकुरीले गाउनु भएकाे थियाे अहिले भने प्रिति नानीकाे आवाजमा याे गीत रेकर्ड गराएका छाैं। उनले स्कुलमा गाएकाे गीत स्टुडियोमै गाउने अवसर प्रदान गर्न र उनकाे ईच्छा पूरा गराउन तारतम्य मिलाउने प्रिय ब्यक्तितव भाेजराज थापालाई बिशेष धन्यवाद ।प्रिति नानीले स्टुडियोमा रुदै रुदै याे गीत गाउँदा हामी सबैका आँखाबाट आँसु खसेकाे पत्तै भएन तर याे गीत गाईसके पछि उनी धेरै खुशी भईन।नानीकाे याे गीत सुनेपछि सबैले शेयर,लाईक, कमेन्ट गरी नानीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु🙏
हार्दिक कृतज्ञता गर्दछु नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीतका प्रतिष्ठित स्रष्टा सर्जक तथा गायक बाग्लुङका पवित्र माटोले जन्माएको तपाईं #विष्णु खत्री ज्युको पुण्य महान छ । बधाई छ बुनु बाल गायिका #प्रिति_बि.क. बुनुलाई शैक्षिक क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु । स्पेशल धन्यवादका पात्र तपाईं भोजराज थापा ज्युको गुण सदैव सम्झने उनका परिवार र स्कुलले छन् ।
नानी बधाई छ। अझ प्रगतिका पाइला लम्किरहोस । धेरै पिर नलेउ ।यो संसारको रित यस्तै छ भगवानसङ्ग दया हुदैन के गर्नु नानी सबैले एक पटक मर्नु र बाच्नु पृथ्वीको नतिजा हो।
नानि तिमि कति माया गछेउ आफ्नो बाबालाई यति माहान छोरि हरु हरेक घरमा जन्मिउन भगबानको सधै आसिरबाद मिलिरहोस अझै प्रगति गर्नु ठुलो मान्छे बन्नु यहि कामना छ❤❤तिमिलाई यहा सम्म ल्याउने भोजराज सरलाई कहिले नबिर्सिनु ल
धेरै धेरै धन्यवाद दाजु मैले कुनै कुनै वरिष्ठ कलाकार हरुले बुङ्गा हरुले दुधे बालबालिका लाई छोपेर ल्याउने र कमाई खाने भाँडो बनाएका छन भनेको सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थिए ।तर तेस्ताला के थाहा कति दुःख गरेर ल्याएको उसको रहर पूरा गरेको जिवनको बाटो देखाएको त्योता गर्नेलाई थाहा हुन्छ। नत आफू ले गर्ने नत अरुले गरेको पनी डाहा रिस गर्ने यस्ता छन्। दुःख गरेपछि आस त सबै लाई हुन्छनि। खुट्टा तान्ने को कमि छैनन् याहा । सफलता को सुभकामना सबै सबै टिम लाइ।
यति धेरै प्रतिभा भयकी यी पृती सुर्खेतकी नानी को गित सुनेर सारै रुन्छ यो मन सबैको कथा बेथामा मेल खाने कति सम्म राम्रो गित बनाय कि यी नानिले दिनमा म त 10 चोटि यहि गित सुनेर दिन बिताउने गरेकी छु म सुन्दा सुन्दा आँसु नै रोकिन्न नानिको अझै धेरै उन्नती हुँदै जाहोस धेरै धेरै सुभकामना अब यी नानी र नानिको मम्मिले पीडा भोग्न न परोस
जहाँ दु:ख संघर्ष,गरिबि र समस्याले झेलिरहन्छ त्याहा कला गलाले पनि बास गरेको हुन्छ!!अत्यन्तै मार्मिक मर्मस्पर्शी शब्द लय अनि आवाजमा सजिएको यो कारुणिक गितका शब्द शब्दले मन भावुक बनायो।।मर्मस्पर्शी शब्द शब्दका गहिराईमा चुर्लुम्म्मै डुबेर अति भाबुकता हुँदै नानुको यो गायिकिले झन कलेजी रेटायो।।।।।आदरणीय जनगायक बिष्णु खत्री दाजु हजुर नेपाली मौलिक लोकगित साङिका करोडौं करोड दर्शक श्रोता र शुभचिन्तकको प्रेणाको श्रोत हुनुहुन्छ पुरै सुने हेरे मन छोयो गितमा आवद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🙏🌹🎼🎉🙏
मन मुटु मस्तिष्क सवै जित्नु भयो नानिको गित गाउने रहर पूरा गर्दिनुभयो ! नानिले गाएको गितले कसम पत्तै भएन मन मस्तिष्क आखामा आँसु छर्दिनु भयो ! बाग्लुङ्गेको मन 😍😍
An incredible voice by Priti BK Nanu. It was indeed a very beautiful and heartfelt song. Huge congratulations to all the team involved in this wonderful 👍 endeavour.
प्रिति बैनिको कला,गला,र प्रतिभाको लागि उच्च सम्मान ❤❤❤❤❤❤ विषेश विष्णु दादा, भोजराज दादा लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
मन छुने गित बैनिलाइ उज्ज्वल भविष्यको शुभकामना ❤भोजराज दाइ हजुरलाई कुन मुखले धन्यवाद दिउ 🥺😭 मनै देखि धन्यवाद दाइ 💔 हजुर साच्चिकै भगवान् हुनुहुन्छ 💔 सहयोग गर्नु हुने सम्पूर्णमा एकमुष्ट thanks ❤️❤️
सुर्खेतकी नाै बर्षिय बालिकाले बिधालयमा गाएकाे गीत सुनेर सबैका आँखा रसाए।उनले आफ्नाे पीडा र बास्तबिकता रुदै रुदै गीत मार्फत पाेखेकी थिईन।उनकाे गीत गाउने रहर पनि ठूलै रहेछ।मैले उक्त भिडियो क्लिप हेरिसके पछि प्रिति नानीलाई कसरी काठमाडौ ल्याएर उनकाे रहर पूरा गर्न सकिन्छ हाेला भनेर उनलाई सम्पर्क गर्न खाेज्दै थिएँ ठिक यसै बेला भाइ भाेजराज थापाले नानीलाई काठमाडौ ल्याई पुर्याउनु भएकाे रहेछ।नानीले गाएकाे उक्त गीत मेराे शब्द संगीत र सुप्रसिद्ध बाल गायक सुप्रिम मल्ल ठकुरीले गाउनु भएकाे थियाे अहिले भने प्रिति नानीकाे आवाजमा याे गीत रेकर्ड गराएका छाैं। उनले स्कुलमा गाएकाे गीत स्टुडियोमै गाउने अवसर प्रदान गर्न र उनकाे ईच्छा पूरा गराउन तारतम्य मिलाउने प्रिय ब्यक्तितव भाेजराज थापालाई बिशेष धन्यवाद ।प्रिति नानीले स्टुडियोमा रुदै रुदै याे गीत गाउँदा हामी सबैका आँखाबाट आँसु खसेकाे पत्तै भएन तर याे गीत गाईसके पछि उनी धेरै खुशी भईन।नानीकाे याे गीत सुनेपछि सबैले शेयर,लाईक, कमेन्ट गरी नानीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु🙏
सफलता को सुभकामना दाजु
❤QT🎉KGG5😢😊😊😮😅FFJF7WXMFJ
××8××88×8××88×> 0:40 0:40
P😢😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो गीत, प्रिती बैनीलाई माया गर्नुहुने तपाई सम्पुर्णलाई धेरै धेरै धन्यवाद।
Best of luck nanu❤️
❤❤❤❤
Keep it up
Bhojraj sir lai badhi chha
अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
जति सुन्यो तेति पटक आँसु झारेको नानुको सफलताको शुभकामना छ छोरी तिमिलाई
प्रीती बैनी को fan हरु यता जोडिनु होला❤
हार्दिक कृतज्ञता गर्दछु नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीतका प्रतिष्ठित स्रष्टा सर्जक तथा गायक बाग्लुङका पवित्र माटोले जन्माएको तपाईं #विष्णु खत्री ज्युको पुण्य महान छ ।
बधाई छ बुनु बाल गायिका #प्रिति_बि.क. बुनुलाई शैक्षिक क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्दछु ।
स्पेशल धन्यवादका पात्र तपाईं भोजराज थापा ज्युको गुण सदैव सम्झने उनका परिवार र स्कुलले छन् ।
नानी बधाई छ। अझ प्रगतिका पाइला लम्किरहोस । धेरै पिर नलेउ ।यो संसारको रित यस्तै छ भगवानसङ्ग दया हुदैन के गर्नु नानी सबैले एक पटक मर्नु र बाच्नु पृथ्वीको नतिजा हो।
राम्रो छ। प्रीति नानी को उज्वल भविष्य को कामना गर्दछु।❤
यप प्रगतिको कामनना सहित नानीलाई धेरै धेरै माया अनि मीठो सम्झना♥️♥️♥️♥️मीठो स्वर
सारै मार्मिक गित मनै रुवाउने सफलताकाे शुभकामना नानीलाई ।
अति नै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
सारै राम्रो छ लास्टमा रुन्चेसोर लगाको भय सुनमा सुगन्ध हुनेथियो
सोर धेरै राम्रो छ प्रिती नानीको ❤❤❤सफलताको शुभकामना 🎉🎉🎉
जति सुनेओ उति आसु आउछ 😢😢😢😢😢❤️❤️❤️❤️best of lluck nanu
नानि तिमि कति माया गछेउ आफ्नो बाबालाई यति माहान छोरि हरु हरेक घरमा जन्मिउन भगबानको सधै आसिरबाद मिलिरहोस अझै प्रगति गर्नु ठुलो मान्छे बन्नु यहि कामना छ❤❤तिमिलाई यहा सम्म ल्याउने भोजराज सरलाई कहिले नबिर्सिनु ल
हजुर को महान कार्या पर्ती उच्च सम्मान साथै नानू पृति को सरुवाती जीवन सुखमय बितोस शुभकामना🙏🙏❤️❤️
नमस्कार म यो गीतको रेकर्डिस्ट गोविन्द अनेक 🙏🌺❣️🙏 प्रिती नानीको यो गीतलाई सबैले माया गरिदिनु होला ।
सारै मार्मिक मन रुवाइदिने गित सफलता को सुभकामना नानु🎉
नानी को सोर शब्द एक दम राम्रो मार्मिक छ उज्जल भबिस्य को कामना गर्दछु नानु❤❤
जति सुन्यो तेति पटक अासुृृृ झरेको थाहै भएन ❤ नानुको गाएन कलाको सफलताको धेरै धेरै शुभकामना 🌹🌹👍️
❤🎉
धेरै धेरै धन्यवाद दाजु मैले कुनै कुनै वरिष्ठ कलाकार हरुले बुङ्गा हरुले दुधे बालबालिका लाई छोपेर ल्याउने र कमाई खाने भाँडो बनाएका छन भनेको सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थिए ।तर तेस्ताला के थाहा कति दुःख गरेर ल्याएको उसको रहर पूरा गरेको जिवनको बाटो देखाएको त्योता गर्नेलाई थाहा हुन्छ। नत आफू ले गर्ने नत अरुले गरेको पनी डाहा रिस गर्ने यस्ता छन्। दुःख गरेपछि आस त सबै लाई हुन्छनि। खुट्टा तान्ने को कमि छैनन् याहा । सफलता को सुभकामना सबै सबै टिम लाइ।
अति मार्मिक शब्द बधाई छ ननु अति मीठो छ गित
आहा कती राम्रो आवाज नानुको पिरती नानुलाई मन पर्ने जत्ति यता हाजिर होम त ❤❤❤
Best of luck sister Priti timilai safaltako suvakamana sadhai Khushi rahanu ra sampurna darsak ko man jitna safal hunu dhanneybad
सारै मन छोयो यो गितको शब्द र नानिको आवाज ले म त सुन्दै रुदै छु
,आमा साहुको मेलामा
सुख पाउने बेलामा
गरीब भई बाँच्नु पर्दा भइदो रैछ हेलामा
😢😢😢touch heart 😭😭
😢😢😢❤
यति धेरै प्रतिभा भयकी यी पृती सुर्खेतकी नानी को गित सुनेर सारै रुन्छ यो मन सबैको कथा बेथामा मेल खाने कति सम्म राम्रो गित बनाय कि यी नानिले दिनमा म त 10 चोटि यहि गित सुनेर दिन बिताउने गरेकी छु म सुन्दा सुन्दा आँसु नै रोकिन्न नानिको अझै धेरै उन्नती हुँदै जाहोस धेरै धेरै सुभकामना अब यी नानी र नानिको मम्मिले पीडा भोग्न न परोस
नानीको गित सुनेर साएद रुने कमै होलन हरेक सब्द सब्दले मन छुन्छ आगामी दिनमा पनि सबैको साथसपोत मिलोस र अगादी बद्ने प्रेणा मिलोस बदाइ तथा शुभकामना नानि
🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭
सुर्खेत कि प्रिती बिक बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ नानीको गीत भिडियो हरु स्वर 🎉❤ अति मार्मिक गीत भिडियो 🎉❤
nanuko git sunda sundai aasu jharekako thanai vayna😥😥😥😥beast off lock nani👌👌👌❤️❤️❤️
Best of luck nanu aajai darai ramro gardia janu nanu baba momu ko sapan pura garnu Hardik badai 🎉 god bless you 😘😚 sanu manxe
नानि को सोर सब्द एकदमै राम्रो मार्मिक उज्जल भबिस्य को लागि सुभकामना छ ❤️
निकै मार्मिक मन रोयो शुभकामना नानुलाई र सम्पूर्ण टिमलाई
सम्झना मनैमा सबैमा
मन छुने गित नानू लाई प्रगति को शुभकामना छ🎉🎉🎉❤
आहा नानू कति मिठो गीत
सफलताको सुभकामना❤❤नानु
मनै छुने गित यस्तै यस्तै गित गाउदै जानू सफलताको हार्दिक शुभ कामना नानु कार्यकल काे शुभकामना ❤❤❤❤नानु
रुवायो बिस्णु सर
धेरै नै राम्रो गीत छ नानी काे मनै रूवाउने उज्ज्वल प्रगतिकाे कामना 🎉❤🎉🎉
यो बैनिको गित सुनेर रुन मन मात्रै लाग्छ कति मार्मिक गित गाएकि अझै पर्गतिको शुभकामना छ नानुलाई
जहाँ दु:ख संघर्ष,गरिबि र समस्याले झेलिरहन्छ त्याहा कला गलाले पनि बास गरेको हुन्छ!!अत्यन्तै मार्मिक मर्मस्पर्शी शब्द लय अनि आवाजमा सजिएको यो कारुणिक गितका शब्द शब्दले मन भावुक बनायो।।मर्मस्पर्शी शब्द शब्दका गहिराईमा चुर्लुम्म्मै डुबेर अति भाबुकता हुँदै नानुको यो गायिकिले झन कलेजी रेटायो।।।।।आदरणीय जनगायक बिष्णु खत्री दाजु हजुर नेपाली मौलिक लोकगित साङिका करोडौं करोड दर्शक श्रोता र शुभचिन्तकको प्रेणाको श्रोत हुनुहुन्छ पुरै सुने हेरे मन छोयो गितमा आवद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🙏🌹🎼🎉🙏
आहा जती सुन्यो सुनौ सुनौ लाग्ने ❤
इ नानु को आवाज 😢
कसैको जिबनमा मेल खाको गीत 🙏❤️🇳🇵
Aaha dami ramro xa geet nanu ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Congratulations good luck
तपाईं लाई भगवानले कल्याण गरुन् विष्णु सर , सांगितिक सफलताको शुभकामना । साथै सानि नानीको उज्ज्वल भविष्यको कामना 🙏🏻❤️
आहा मनै चसक्क भयो!सफलताको शुभकामना !!सम्पुर्ण टिमलाइ😢😢
मन मुटु मस्तिष्क सवै जित्नु भयो नानिको गित गाउने रहर पूरा गर्दिनुभयो ! नानिले गाएको गितले कसम पत्तै भएन मन मस्तिष्क आखामा आँसु छर्दिनु भयो ! बाग्लुङ्गेको मन 😍😍
नानुकाे गीत साच्चिकै उत्कृष्ट छ स्व पनि मिठाे।
अनगिन्ती शुभकामना नानीलाई 🎉🌹💐🎊🎈
धन्यवाद सम्पूर्ण सहयोगी हातहरुलाई🙏🙏🙏🙏
अाहा सारै राम्राे छ बहिनी अझै राम्राे गर्दै जानू प्रगति काे कामना छ याे गित सुन्दा अासु नै झर्याे 👌👌👌💔♥️🇳🇵😭😭
मनै छोयो😢
Best of luck Nani सफलता को सुभकामना❤❤❤❤
सारै मार्मिक गित सफलताको शुभकामना नानीलाई 🎉❤
Nice Songs Voice Nanuko Safaltako Shubhakamana❤❤❤🎉🎉
Congratulations 🎉 all Tim lai अति मार्मिक गीत भिडियो 🎉❤
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ नानी लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤
उत्कृष्ट छ नानू जति चोटि हेर्दै छु उति चोटि आँखा बाट आँसु रोकिएन मेरो😢😢😢😢
Wow wow wow wow wow jhakash super top VDO jati harane harerahana jhakash super top cha
बधाई छ नानी प्रगति र सफलताको धेरै धेरै शुभकामना छ
निकै मार्मिक sung नानु 😢😢सधैं तिम्रो पाइला हरु ले सफलता को शिखर चुमुँन❤💯Best of luck nanu
अती मार्मिक गित नानि को मन भकानिन्छ बधाई छ नानि❤️❤️
गित सुन्दा सुन्दै आँसु आको पतै भएन सफलता को सुभकामना सानू लाई
धैरे राम्रो छ नानु सफलताको शुभकामना दाई💕💕
😢😢kati ramro geet gayako nanu timro geet le yati man ruyo ki vannai sakdaina sanu
मार्मिक गीत ❤😢उज्ज्वल भविष्यको शुभकामना nanu❤❤❤
नानु सफल्ताको शुभकामना, कति मिठो स्वर शब्द, Good Luck all the teams 🎉❤🎉❤🎉❤🎉 Special Thanks to Bhoj Raj Bhai 🎉❤🎉❤🎉❤🎉❤🎉🎉
मन छुने गित
अति राम्रो छ नानू सफलताको कमाना नानु🌹🌹💓💓❤️😥😥🎀💓🌹❤️🇨🇾
आहा कति मिठ्ठो आवाज अनि गित शुभकामना नानु❤
Wow❤❤❤nanu,,,,ramro xa,,,,dheraii dheraii aghi bada hai,,,timro geet le aansu roknai sakina😢😢😢
आहा कती मिठो गित
Dami dami bishanu dada ko big fan hu badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
आ हा कति मार्मिक गित सफलताको सुभकामना नानु ।
कति राम्रो नानि कति भलादारि नानू
धेरै धेरै धन्यवाद साथै ईहाँ सम्म पुराउन्ने
भोजराज भाइ लाई मुटु भरिको अबिराल
माया साथै सम्मझाना म ओमन देखि 🙏🇳🇵🇳🇵
आहा कति मिठो गित सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
जुनै गित यो बहिनीले गाए पनि मन छुवाउने 😢 कस्तो आँसु झर्यौ
सुर्खेत कि चेली सानी बहिनी पिर्ती सफलता को सुभकामना ❤❤
बाबा जीम्दै भय यस्तो खुशी हुनुहुथो होला नानु को बिचारा
हार्दिक बधाई तथा शुभकामना सबै टिमलाई !
नानुलाई धेरै धेरै शुभकामना छ यो गीत सुन्दा सुन्दै आँशु आयो 😢😢❤❤❤❤
अति मीठो स्वर: प्रीति बहिनी मुरि मुरि बधाई , उज्वल भबिस्याको काममा
❤❤❤
❤❤❤❤❤❤@@kamalbksingh7146
सांगीतिक यात्रा काे अग्रिम शुभकामना छ। नानु❤️💐🎉🎈गीत धेरै राम्राे बनेकाे छ।🙏
very nice song nanu ko.
Clear and clean voice Nani lai dherai bhadhai xa.🎉🎉🎉🎉🎉🎉
Nice song shafaltako shuvakamna
Best of luck 🎉 Nanu
Aaahaa kati ramro ❤❤
Good song gajab God bless you Nani♥️♥️♥️
Sweet voice nanu Preeti 🎉❤❤❤be strong nanu
जति पटक सुन्यो उति पट्क आँसु झर्छ मेरो
सफलताको सुभकामना प्यारी नानू तिमिलाइ
बधाई🎉साथै यी सानी नानीलाई यो अवसर दिनु भएकोमा धन्यवाद ❤उनको सांगीतिक यात्रा संगै पढाईले पनि निरंतरता पाइरहोस्।❤❤
अति मिठो छ। सानी नानी लगायत सम्पुर्ण टिमलाई बधाई छ।
An incredible voice by Priti BK Nanu. It was indeed a very beautiful and heartfelt song. Huge congratulations to all the team involved in this wonderful 👍 endeavour.
नानु बधाई छ।मन छुने शब्द ❤❤❤❤
आहा कति मिठाे मनै छाेयाे❤️❤️❤️
प्रिति बैनिको कला,गला,र प्रतिभाको लागि उच्च सम्मान ❤❤❤❤❤❤ विषेश विष्णु दादा, भोजराज दादा लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
आहा राम्रो छ ❤❤❤❤❤👌👌👌👌🤞🤞🤞🤞👍️👍️👍️👍️
उज्जल भबिस्यको शुभकामना छोरी प्रीति❤❤❤
Best of luck 🎉 Preeti bahini
सफलताको शुभकामना सबै जना लाई
Nice songs ❤❤❤
Best of luck priti nanu
मन छुने गित बैनिलाइ उज्ज्वल भविष्यको शुभकामना ❤भोजराज दाइ हजुरलाई कुन मुखले धन्यवाद दिउ 🥺😭 मनै देखि धन्यवाद दाइ 💔 हजुर साच्चिकै भगवान् हुनुहुन्छ 💔 सहयोग गर्नु हुने सम्पूर्णमा एकमुष्ट thanks ❤️❤️
प्रतिबहिनी लाई साङ्गितिक जिबनको सुभकामना🎉🎉❤❤
सफलताको शुभकामना नानु,धेरै प्रगती गर्दै जानु मन नै छुने गित ❤❤❤