सुर्खेत कि प्यारी नानी प्रिती बि क आशा बि सी र म नरेश खातीको आवाजमा आउनु न फर्केर हजुरहरुलाई कस्तो लाग्यो प्रिती नानीको हौसला स्वोरुप सबैले यो गीतलाई लाइक कमेन्ट र धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुस है ❤
अति नै मुटु छुने गीत मा सुन्दर भिडियो देखेर खुसी लाग्यो प्रीति नानु लाई धेरै अगी अघि बढ्नु धन्यवाद छ नानुलाई धेरै साथ सपोर्ट गर्नुभएको मा सबै अग्रज साथी हजुरलाई
गीतमा प्रदेशि बाबा आउछ है फर्केर भनिए पनि बाबा फर्केर आउन नमिल्ने ठाउमा हुनुहुन्छ त्यो मलिन अनुहारमा छर्लङ्ग देखिएको छ्।धेरै माया प्यारी नानु प्रीति गीत सङगै तिम्रो उज्ज्वल भविष्य को कामना ❤❤
म पनि पर्देश मा छु आज मलाइ मेरो छोरी को सारै याद आको छ यो गीत सुनेर 🎉🎉🎉प्रीती बहिनी लाई हाम्रो साथ सापोट रहिरहने छ अजै अनि सुन्दै छु जति सुन्यो तेत्ती नै सुन्न मन लाग्छ❤❤आसुनै झर्यो मेरो त
नमस्कार सम्पूर्ण मा म गायिका आशा बि सि हाम्रो नयाँ गित कस्तो लाग्छ प्रतिकृया दिनु हाेला गित मन गरे सबैले सेयर गरिदिनु हाेला धन्यवाद छ नरेश खाति जि सम्पूर्ण टिमलाई
फर्की फर्की सुनेको सुनेछ यो गीत अति मिठो लाग्यो आहा कति मिठो बधाई छ है। मैले १० चोटी जति भइसक्यो मैले डाउनलोड पनि गरेर हेरेर राखिराखेको छु आहा धेरै मिठो छ।
वाह ! कति राम्रो लय तथा सब्द संयोजन गरी श्रष्टा, सर्जक 🎉 असाधारण गायक मेकसम खाती ज्युको साथ सह्योग तथा आशिर्वाद मिलोस् यी टुहुरी छोरीलाई प्रिति बि.क. बुनुलाई अवसर दिनु भएकोमा सफलताको अनेकौं शुभकामना तथा बधाई छ ।
सुर्खेत कि प्यारी नानी प्रिती बि क आशा बि सी र म नरेश खातीको आवाजमा आउनु न फर्केर हजुरहरुलाई कस्तो लाग्यो प्रिती नानीको हौसला स्वोरुप सबैले यो गीतलाई लाइक कमेन्ट र धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुस है ❤
Very nice 👍 song ❤❤❤❤
Samikhsya adikari saga leunu paro
मनि सुर्खेति भयको नाता ले ?प्यारि पिर्ति नानु लाई धेरै माया ❤️❤️अनि सफलता को सुभकामना सम्पुर्ण मा👍️👍️❤️❤️
❤❤❤
अति नै मुटु छुने गीत मा सुन्दर भिडियो देखेर खुसी लाग्यो प्रीति नानु लाई धेरै अगी अघि बढ्नु धन्यवाद छ नानुलाई धेरै साथ सपोर्ट गर्नुभएको मा सबै अग्रज साथी हजुरलाई
4 चोटि सुने जति सुने पनि सुनिरहु जस्तो लाग्ने गित ❤
बैनिलाइ उज्ज्वल भविष्यको शुभकामना ❤
😅मलाई त जतिसुनेपनि अगाउदैन सबै गित सुनि रहन्छु
प्यारी बैनी प्रितीलाई हजुरहरूले गरेको मायाप्रति हामी आभारी छौँ। ❤❤❤
💓💓💓💓💓
नानू काे गित अाय देखि कम्तिमा पनि ५,६ चाेटि भन्दा बढि हेर्न मन लाग्छ❤️❤️🌹🌺🌹🌺
Wow❤❤❤❤🎉🎉🎉🎉, 💯💯💯💯💯💯🙏🙏🙏🙏🙏
CID-19
सुर्खेत कि प्रिती बिक बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ नानीको गीत भिडियो हरु 🎉❤
Malai Pani man parxa❤
Wawa damy xa😂😂😂😂❤❤❤❤
🙏💕💕💕💔😭😭😭💟👌
miss you baba😢😢😢
Ma naniko geet man parxa
यी नानू काे गित मैले धेरै चाेटि हेरे मनैछुने छ अाउदा दिन मा पनि यस्तै गित गाउदै जानू भनी बधाई तथा शुभकामना नानु❤❤❤❤
गीतमा प्रदेशि बाबा आउछ है फर्केर भनिए पनि बाबा फर्केर आउन नमिल्ने ठाउमा हुनुहुन्छ त्यो मलिन अनुहारमा छर्लङ्ग देखिएको छ्।धेरै माया प्यारी नानु प्रीति गीत सङगै तिम्रो उज्ज्वल भविष्य को कामना ❤❤
आहा कति मीठो शव्द उस्तै मीठो आवाज शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
आहा! कति मिठो शब्द अनि प्रस्तुति प्रीति विक नानीको उज्वल भविष्यको कामना साथै टिमलाई धन्यवाद !🙏
आहा कति मीठो स्वर प्रती नानुको बधाइ छ नानू 🎉🎉🎉
सारै मिठो स्वर शब्द जति सुने पनि सुनिरहु लाग्ने सफलताको शुभकामना सानि नानी र सम्पुर्ण टिम लाइ
स्वर अनि अभिनय राम्रो छ सानी को❣️❣️🥀🥀❣️❣️❣️
नानु को पर्गती होस् त्यै भगवान सँग प्राथना छ ❤❤
आहा कस्तो राम्रो गीत ❤😊 पिर्ती नानी को गित मन पराउनु कोको हुन्छ मलाई त एक्दम मन परो ❤😊सफल ताको सुभकामना पिर्ति नानी ❤🎉
Malai pani man parxa❤❤😊
❤❤❤❤अति मिठो सोर नानुको जति सुन्यो तेति सुना मनलाउनी नानू अजै धेरै पर्गती को सुभाकामना ननु🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌻🌻🌻🌺🌺🌺🌺💐💐💐💐
आहा कति मिठो स्वर सबै टिमलाई हार्दिक बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤
दामी छ 😂😢😢❤😅😊 पर्देशीको जीवनमा आघारीत गीत छ , Specal thank for priti nini lai.
बधाई छ नानू लाई निरन्तर सफलता को शुभकामना 🌹🌹🌹🌹🌹🌹
आहा कति राम्रो गित पृती नानिको 4 चोती हेरेको बदाइ छ नानी ❤❤❤❤
मिक्स्म भाइ र सानि नानि प्रिति काेयति मिठाे स्वरमा गायकाे गितकाे लागि धेरै धेरै अाशिर्वाद छ मेराे✋✋👌👌👌❤️❤️❤️
कति मिठो गीत ❤
उज्वल भविष्यको शुभकामना बुनु 💐💐
म पनि पर्देश मा छु आज मलाइ मेरो छोरी को सारै याद आको छ यो गीत सुनेर 🎉🎉🎉प्रीती बहिनी लाई हाम्रो साथ सापोट रहिरहने छ अजै अनि सुन्दै छु जति सुन्यो तेत्ती नै सुन्न मन लाग्छ❤❤आसुनै झर्यो मेरो त
उज्ज्वल भबिस्य को कामना नानू सफलता को शुभकामना सम्पुर्ण टिम प्रति
❤❤❤
Hearty congratulations on your success your dreams ♥️♥️♥️♥️
धन्यवाद अबसरको लागि आदरनिय दाइ नरेश 🎊🎊❤️❤️🙏
नमस्कार सम्पूर्ण मा म गायिका आशा बि सि हाम्रो नयाँ गित कस्तो लाग्छ प्रतिकृया दिनु हाेला गित मन गरे सबैले सेयर गरिदिनु हाेला धन्यवाद छ नरेश खाति जि सम्पूर्ण टिमलाई
धन्यवाद नरेश सर भिडियोमा जोडिन पाउँदा साथै शुभकामना हामी सबै टिमलाई 🎉🎉🎉🎉
kati mityo song sano naniko🎉🎉🎉🎉🎉🎉🎉
Kat mity song naniko🎉🎉🎉🎉🎉🎉
आहा कति मीठो गीत अनि संगित ।।।।मन नै छोयो ❤️❤️❤️
जति सुने पनि सुनिरहाँ जस्तो गित सफलता मिलोस् सम्पुर्ण टिम लाई
निकै मिठाे गित❤❤ सफलताकाे शुभकामना 💕🌹🌹
Pyari Nanu Preeti safalta KO kamana god bless you ❤️🎉🎉❤❤❤❤ congratulations to entire team 🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
आहा कति मिठो स्वर सपलताको शुभकामना नानू ❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो अनि मिठाे साेर मा गाउँनुभएकाे छ निकै मार्मिक छ कलाकार टिमलाइ धेरैधनेवाल छ
आहा कतिमिठो शब्द अनि कति मिठो स्वर शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
❤❤❤❤❤
धेरै धेरै राम्रो छ जझै भैनिकाे सफल्ताकाे सुभकामना ❤❤
Sadhai yesari aghi badhnu hai Preeti thank you naresh ji sath dinu vayeko maa ❤
धेरै राम्रो गित अझै धेरै सफलताको सुभकामना ❣️❣️😍
सफलताको अजम्बरी शुभकामना छ बुनु सदैव यसरीनै हाँसी खुसी अगाडी बढिरहुनु बेस्ट अफ लक नानु हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु ल ❤❤❤❤
धेरै राम्राे स्वर छ नानि को अझै यस्तै धेरै राम्रा राम्रा गितहरु बजारमा ल्याएर आउनु ❤❤❤❤
Wow Nice song. Ekdam man chhune song. Naniko shor ekdam clear ramro chha. Ruwayo.
shor ekor ramro chha
नरेश भाइ र प्रीति नानिको सारै मिठो गीत धेरै सफल्ताको शुभकामना।❤
आहा कति मिठो शब्द उस्तै मिठो आवाज नानु लगायत सम्पुर्ण टिम लाई धन्यबाद ❤❤🎉🎉🙏🙏🙏
वाउ कति मीठो गिट बधाई छ सबै तिमलाई
यदइ राम्रो छ नानु आगामि दिन्मा अझइ अगाडि बड्नु सफल्ताको सुभकामना❤❤❤❤🎉
मुटु नै छुयाे यार गितले ❤❤❤
आहा कति मिठो शब्द अनि मिठो आवाज नानुलाइ अनि सम्पुर्ण तिमलाइ सुभकामना❤❤❤❤❤❤❤❤❤❤
Subscribe 😊😊❤
धेरै राम्रो अनि मिठो स्वर अति नै मन पर्यो
wow sweet song ❤❤❤ धेरै धेरै शुभकामना छ नानु
बधाई छ नानु सफलताको शुभकामना
आहा कति मिठो गीत नरेश दाई।🙏😍😍😍❤️❤️
Heart touching song,
Best of luck for your bright future Priti bahini
Heart touching son
Best of luck you bright future priti bahini
आहा कस्तो मन छुनी सब्द संगीत नरेश खाती सर साच्चीकै बहुप्रतिभासाली कलाकार हुनुहुन्छ प्रीती नानुलाइ आशा बी सी लाइ साथ दिनु भयकोमा हार्दिक धन्यावाद ❤
UAE बाट हेर्दैछु आसु नै आयो ❤❤
wow bunu nanu kati ramro voice❤❤❤❤
Cute Priti Nanu god bless you 😘 ujwal bhabiseko kamana❤ xori
सानि बैनि प्रिति वि.क लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉
प्रीती बहिनी लाई उज्जल भविस्य को शुभकामना ❤❤
सारै राम्रो 🎉🎉🎉🎉❤❤❤❤ सबैलाई बधाई छ
उज्ज्वल भविष्यको कामना नानी ❤
Wow dherai ramro song video ❤❤❤❤❤all team lai dherai badhai xahai🙏🙏🙏🙏
आहा कति मिठो गीत जति सुनेयो त्यतिनै सुन मन लाउछ ❤😢
सफलताका शुभकामना सम्पूर्ण टिम लगायत सानी नानीलाई उज्वल भविष्यकाे कामना🙏
Subscribe 😊❤
प्रिती बुनु लाइ उज्वल भबिस्य को कामना 🙏🙏🙏
Wow so nice song yes geet ko all team lai suvakamana m pardhyesi ko yehi xa suvakamana 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉आशीर्वाद छ नानी
धेरै राम्रो छ
❤️❤️प्रीती बैनीलाई धेरै धेरै माया साथसाथै उज्वल भविश्यको शुभकामना।।❤️❤️
❤❤ ❤❤
Congratulations 👏🎉❤ what a Nice song dhare safalta melos ❤
Wowowo,,अहिले आयो असाध्यै उत्कृष्ट पृती बहिनिको गित,,बधाई छ,,
Dherai ramro x geet❤❤❤❤❤❤
😢❤❤ dherai ramro geet sister 🎉 yesari naii agadi baddai rakhnu
so sweet ..Sarai marmik man xoyoo🎉❤
कति दामि छ छोरि❤❤❤
1000 top salam cha nanu lai best wishes all team ❤❤❤❤❤❤
बधाई छ नानू नरेश खातिलाई सफलताको धेरै धेरै सुभकामना 💖💖💖💖💖💖
आहा !! मिठो गीत ❤
जति सुने पनि अघाउदैन मत सारै मिठाे छ प्रति बैनिकाे गित मेराे बाबाकाे यात आउछ धेरै राम्रो छ बैति❤❤❤❤❤
Best of luck Preeti nanu
Best of luck sister Priti timilai safaltako kamana
Jati suneni Suni rakhu lagne naniko geet sadai agadi badnu nanu
Hardik badhai xa naresh khati sir sadhai yestai Geet lyaunu hai ❤
बधाई छ नानु लाई कति मिठाे साेर 🎉🎉🎉
Congratulations ❤ nice song
फर्की फर्की सुनेको सुनेछ यो गीत अति मिठो लाग्यो आहा कति मिठो बधाई छ है। मैले १० चोटी जति भइसक्यो मैले डाउनलोड पनि गरेर हेरेर राखिराखेको छु आहा धेरै मिठो छ।
Nanu ko voice ekdam best chha nani ko tyo manilo chahera le runa man lagyo
Nanu ko uoice best nani ko manilo le runa man llagyo
waww ujawoll vabiseko suvakamona nani
❤❤bst of luck nanu pragati gardoi janu💪💪
Badae xa nanii❤❤❤❤
Wow 😲😲😲 nice song 💗😍🤩😍👏🎉👏👏 congratulations 👏🎉🎉🎉👏👏🎉🎉🎉🎉 prity Nanu Ani all team 💐🌹🌹💝🌹🌹
सबैलाई समान छ राम्रो गित लिनु भयो बधाई छ सबैलाई ❤❤❤❤❤
आहा!कति राम्रो शब्द अनि स्वर उज्ज्वल भबिस्यको कामना सानी नानी ।❤❤❤
वाह ! कति राम्रो लय तथा सब्द संयोजन गरी श्रष्टा, सर्जक 🎉 असाधारण गायक मेकसम खाती ज्युको साथ सह्योग तथा आशिर्वाद मिलोस् यी टुहुरी छोरीलाई प्रिति बि.क. बुनुलाई अवसर दिनु भएकोमा सफलताको अनेकौं शुभकामना तथा बधाई छ ।
नानी लाई सफलता को शुभकामना ल राम्रो लाग्यो अहिले को परिस्थिति एस्तै छ परदेशीनु बाध्यता छ भोजराज सर लाई बिसेस भन्यबाद
सारै राम्रो छ
मिठो स्वर छ।प्रगतिको शिखर चुमोस।मेरो शुभकामना छ नानुलाई
आहा कति राम्रो भ्वाइस अनि त्यस्तै सब्द❤❤❤❤❤congratukation नानु ❤❤❤
आहा यो गित पनि राम्रो लाग्यो!!🎉🎉बधाइ छ!होल टिमलाइ!!❤❤
Very nice song ❤❤❤❤good luck Xori
Dherai vanda dherai yestai mitha Geet lyaunu naresh khati ji
हजुरहरुलाई धन्यबाद नानीलाई यसरीनै साथ दिनु होला👍👍👍🍁🍁🍁🍁🍁👌👌👌♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा मीठो गीत नानु को धेरै सुभकाना छ नानु ❤