Pir Kallai Chhaina Ra - Asmita Dallakoti • Shakti Kumar Godar • Samjhana • Ram Maya • New Teej Song

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 2,5 тыс.

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Месяц назад +1149

    नमस्कार सम्पूर्णमा 🙏
    मेरो शब्द, र आवाजमा,
    प्रकाश पराजुलीको संगीत,
    काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा शक्ति कुमार गोदार,
    सम्झना थापा र ममी राम माया गोदारको अभिनयसहित नयाँ तीज गीत "पिर कल्लाई छैन र" सार्वजनिक गरेका छौँ, कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह, सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौं।❤️

    • @krishnaneupane3256
      @krishnaneupane3256 Месяц назад +11

      🙏🙏🙏🙏🙏🙏

    • @BasantiBohara702
      @BasantiBohara702 Месяц назад +6

      Always big fan for you piyari manxe
      Best of luck shanti shree ko isthan ma pugnu parx hai

    • @binu_malla1612
      @binu_malla1612 Месяц назад +10

      Aafni pir lai vitrai lukayera baira hasna siknuparxa vannu gitla diyko xa mero bujaima❤ so 👍👍

    • @nirmalapaudyal6300
      @nirmalapaudyal6300 Месяц назад +5

      पर्खाई थिए राम्रो बनेछ तिज सम्पूर्ण मा शुभकामना🎉🎉

    • @rubinsagautamofficial2011
      @rubinsagautamofficial2011 Месяц назад +4

      All the best dd ❤Best wishes 😊

  • @priyalama1751
    @priyalama1751 24 дня назад +3

    यस्तो पो हुनुपर्छ त तिजको गीत धेरै राम्रो❤❤

  • @ttss6037
    @ttss6037 24 дня назад +3

    गित भनेको त यस्तो पाे हुनुपर्छ कुनै गित त हेर्न सुन्न पनि लाज लाग्नी गित भिडियो अत्ति नै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना बिशेष गरि अस्मिता मुसीलाइ 🌹💕💕

  • @NEEMA-sir
    @NEEMA-sir 26 дней назад +2

    Tijko geet yesto Po hunxa. Utkrist laya,sabda,Nitya sanai❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 25 дней назад +3

    धेरै राम्रो गित बल्ला तिज आएको जहतो भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kalyanpande6231
    @kalyanpande6231 Месяц назад +47

    अरूको अघि रमाउनै पर्छ पिर कल्लाई छैनर ज्यादै भाबुक र समाजको यथार्थ चित्रण गरिएको लोक संस्कृति झल्काउने गीत बधाई छ अस्मिता बैनी तथा संम्पूर्ण टीमलाई

  • @shishirbhatta2976
    @shishirbhatta2976 Месяц назад +65

    भ्युज कमाउन छाडा गित अनि नाङ्गो नाच नै चाहिन्छ भन्नेहरुलाइ यो गित र नाच गतिलो झापड हुनसक्छ

  • @Jeevan-Panta
    @Jeevan-Panta Месяц назад +66

    निक्कै मिठो अर्गानिक तीज गीत। मौलिकताले भरिपुर्ण तीज कोशेली। सफलताको शुभकामना बहिनी तथा ज्वाईं सायब ज्यु👏👏❤️❤️😍😍

  • @user-asmitaparajuli
    @user-asmitaparajuli Месяц назад +1

    trending no. 1 Pugnu paryo yo geet❤ yesto po hunxa ta teej geet

  • @chandrakalabk-b6l
    @chandrakalabk-b6l 22 дня назад +3

    सारै राम्रो गित छ अशिम्ता बैनि साथै सम्झना थापा बैनि को अभिनय पनि उत्क्र्ट छ

  • @SantuSuncheuri
    @SantuSuncheuri Месяц назад +99

    81को सबैभन्दा उ्कृष्ट संकृति बोकेको तीज गीत बल्ल हरियो साह्रै राम्राे लाग्यो । अस्मिता जी को गीत सफलताको शुभकामना ❤❤

    • @hq5oz
      @hq5oz Месяц назад +2

      ❤❤❤

  • @user-er2xj2os4x
    @user-er2xj2os4x Месяц назад +4

    ❤❤एक हप्ता मा 1 M पुगेछ अहिले को सुपर हिट तिज गित❤❤

  • @rimaghimire7577
    @rimaghimire7577 Месяц назад +8

    गित दाम्मी छ👍️👍️👍️ कहिले treanding 1 मा पुग्छ भन्दै हेरिराछु ❤❤शक्ति र अश्मिताको जोडी र राम्री फतौरी नानी सम्झना लगायत सम्पुर्ण entire team लाइ हार्दिक बधाई ❤❤

  • @Dilrakaya
    @Dilrakaya Месяц назад +10

    हाम्रो शुद्ध मौलिक संस्कृति झल्काउने तीज गीत भनेको। कस्तो हुन्छ अन्य छाडा बिकृती फैलाउने कलाकार ज्यु हरुले बुझ्नु पर्ने यसै गीत मार्फत। गीत हिट गराउने चक्करमा अपच्य शब्द। परिवार सङ्ग बसेर हेर्न र सुन्न पनि न सकिने। गीत सङ्गीत सिर्जना गरेर आफुले गल्ती गरेकोलाग्दैन होला गीत भनेको यस्तो हुनुपर्छ शब्द गहिरेर बुझ्न जरुरी छ। सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🎉❤।💐

  • @Mahendra_Bhandari
    @Mahendra_Bhandari Месяц назад +17

    प्यारी बैनि अस्मिता को यो गीत सुनेर सारै मन छोयो। सारै राम्रो तीजको गीत। जति सुनेनी सुनीरहु लाग्ने। बैनि हरेक तीमीले नीकालेको गीत सबै सगरमाथा को जस्तो उचाई मा पुगोस। सधै प्रगति उन्नति हुँदै जाओस। ♥️♥️♥️♥️♥️

  • @Rojisha109
    @Rojisha109 Месяц назад +102

    सम्झानाको नाच कति राम्रो हो बल्ल तिज आए जस्तो भयो शुभकामना सबै टिम लाइ❤❤❤❤

    • @hq5oz
      @hq5oz Месяц назад

      ❤❤

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Месяц назад +68

    बेस्सरी मिठो लाग्यो बहिनी अस्मिता र ज्वाईं सायबको गीत। भब्य सफलताको शुभकामना👏👏😍😍

  • @lekbesirodhighar
    @lekbesirodhighar Месяц назад +61

    आहा! निक्कै उत्कृष्ट मौलिक तीज गीत। सफलताको शुभकामना ❤❤

    • @Coumputer-ms
      @Coumputer-ms Месяц назад

      सारै मिठो गित 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @renukakhadkaneupane
    @renukakhadkaneupane 24 дня назад +8

    धेरै राम्रो छ दिज्जु गित सफल्ताको शुभकामना।

  • @ManishaAdhikari-kr5ww
    @ManishaAdhikari-kr5ww Месяц назад +14

    आहा my favourite singer अस्मिता दिदी सफलता शुभकामना दिदि ❤😊🎉

  • @santoshthapa364
    @santoshthapa364 29 дней назад +7

    अति उत्कृष्ट शब्दको चयन सव्यताको पहिचान सहितको लोकप्रिय कलाकारहरुको बेजोड पस्तुती एवम् राम्रो सस्कृति झल्काउने तिज विशेष कोसेली प्रती हार्दिक आभर एवम् उच्च संमान 🙏🙏🙏

  • @mohangurung1181
    @mohangurung1181 22 дня назад +3

    Huge congratulations sanu

  • @user-iu7lh6os1b
    @user-iu7lh6os1b Месяц назад +9

    असाध्यै राम्रो गीत अस्मिता डल्लाकोटी सफल्ताको हार्दिक शुभकामना ❤❤

  • @yubrajchandthakuri7725
    @yubrajchandthakuri7725 Месяц назад +34

    छाडा गीतहरुलाई चुनौती दिदै यति राम्रो गीतको सृजना गर्नुभएको हुदा अस्मिता डल्लाकोटी लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद ! सधै सकारात्मकतामै आफुलाई अगाडि बढाउनु होला ! सबैकोब्जय होस !❤

  • @RadhikaRawat-ml4gy
    @RadhikaRawat-ml4gy Месяц назад +8

    उत्कृष्ट शब्द ❤❤ आहा यस्तो पो हो तिज गीत
    शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @AkkalRegmi
    @AkkalRegmi 28 дней назад +6

    गितले समसामयिक यथार्थ बोकेको छ धेरै धेरै शुभकामना छ गायिका अस्मिता बैनी लाई ।

  • @BasantaRaut-jk8ch
    @BasantaRaut-jk8ch Месяц назад +6

    आाहाँ
    शुभकामना सम्पूर्ण टिम लाई 🎉🎉

  • @PrakashParajuli
    @PrakashParajuli Месяц назад +177

    सम्पुर्ण गीत संगीत प्रेमि शुभचिन्तक हरुमा नमस्कार ।
    अस्मिता बैनि सँग को यो मिठो तीज सहकार्य कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुस है । ❤🎵

    • @hq5oz
      @hq5oz Месяц назад

      😊

    • @PremChhetri-y2f
      @PremChhetri-y2f Месяц назад +1

      Dami xa dai

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq Месяц назад

      @@PrakashParajuli अति नै उत्कृष्ट मिठो मौलिक तीज गीत सफलता को अगृम शुभकामना छ प्रकाश जि❤️❤️❤️

    • @user-nv9lj4fk4x
      @user-nv9lj4fk4x Месяц назад

      ❤❤

    • @prakashkalpana996
      @prakashkalpana996 Месяц назад +1

      Ek dam ramro x 🤗🥀

  • @DeviSunuwar-e2r
    @DeviSunuwar-e2r Месяц назад +6

    साचिकै असधै राम्रोछ गीत झन हेरेयो झन हेरन मन लाग्ने सबै टिमहरूलाई धन्यवाद छ❤❤सफलताले सीखर चूमीयोस❤❤🎉

  • @sabitalamichhane793
    @sabitalamichhane793 26 дней назад +8

    आह आहा ❤❤❤ अत्यन्तै उत्कृष्ट गित अनि भिडियो

  • @yamanlamsal6623
    @yamanlamsal6623 Месяц назад +22

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @Gautam2038
    @Gautam2038 Месяц назад +6

    मिठो गित को लागी धन्यवाद सहित शुभकामना छ । बहिनी अस्मीता लगायत
    सबै टिम लाई ।

  • @user-yo8lx8yy8y
    @user-yo8lx8yy8y Месяц назад +6

    सफलताको सुभकामना 💐👍 बहिनि अस्मिता ❤❤❤❤💐👍🌹

  • @indirakarki1301
    @indirakarki1301 24 дня назад +2

    Nice song❤❤❤❤

  • @sanjubelbase7279
    @sanjubelbase7279 Месяц назад +5

    धेरै राम्रो छ गित सफ्ल्ता को धेरै धेरै सुभकमना❤❤❤

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 22 дня назад +3

    Super 👌❤️ song

  • @Mr-sandesh-pp
    @Mr-sandesh-pp Месяц назад +18

    असाधै राम्रो गित ल्याएर अाएकाेमा अस्मिता बैनी र शति भाइ लाई धेरै धेरै शुभकामना 🎉🎉❤❤

  • @samjhanaThapa-fk2zm
    @samjhanaThapa-fk2zm Месяц назад +66

    नमस्कार सम्पुण मा ❤
    मेरो पहिलो प्रस्तुति 'पिर कल्लाई छैन र' लाई यति धेरै माया अनि यति राम्रो प्रतिकृया दिनु भएको मा । हार्दिक आभार ब्यक्त गर्दछु❤❤❤❤

    • @user-oo8tj6im6t
      @user-oo8tj6im6t Месяц назад

      @@samjhanaThapa-fk2zm 😘😘😘🤘🤘🤘🤟🤟🤟🤟🤟

    • @user-er2xj2os4x
      @user-er2xj2os4x Месяц назад

      बहिनी पनि मोडल भएछौ खुशी लाग्यो ल बधाई छ दामी भको छ ल अझै राम्रो गर्दै जानू सुभकामना छ❤

    • @Tiwarikrishu
      @Tiwarikrishu Месяц назад

      Love from Canada🫶

  • @SangamLama-w7u
    @SangamLama-w7u 27 дней назад +4

    सफलताको शुभकामना सबै टिम लाई❤❤❤❤

  • @user-ph8vu1cn3x
    @user-ph8vu1cn3x 27 дней назад +3

    अति उत्कृष्ट शब्द मा तिज गित लाग्यो छाडा गाएर भाइरल हुनु भन्दा एस्ता मौलिक गित ले समाज मा सकारात्मक सन्देश जान्छ धन्यवाद मुसि लाइ

  • @shakti11223
    @shakti11223 Месяц назад +250

    Namaskar ❤🙏
    तपाइहरुको माया सदा जस्तै यस्पाली पनि पाउने आशा सहित एउटा नाच्ने खालको तिजको गित बजारमा लिएर आएको छौ कृपया धेरै भन्दा धेरै Share सहित Reels,Tiktok बनाएर साथ दिनुहोला है 🙏

    • @subhadraadhikari3617
      @subhadraadhikari3617 Месяц назад +4

      बधाई छ सम्पूर्ण टिम लाई यति मीठो तिज गित को लागि 🎉❤❤

    • @shambhushrestha6021
      @shambhushrestha6021 Месяц назад +2

      Very nice song best wishes 👍️👍️👌👌❤️❤️

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq Месяц назад +2

      बाधाइ छ मौलिक तीज गीत लाइ सफलता को अगृम शुभकामना छ ❤❤

    • @ashapandey24
      @ashapandey24 Месяц назад +1

      म सबै टुक्क्का मा टिकटक बनाउने छु❤❤

    • @Amangurung869
      @Amangurung869 Месяц назад +2

      From Darjeeling soo nice song bunu 🙏🙏

  • @user-cu5dt6vw7t
    @user-cu5dt6vw7t Месяц назад +11

    एकदमै राम्रो छ सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @sitaramtamang
    @sitaramtamang Месяц назад +10

    अस्मिता र सम्झना को फ्रेन् जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rjbstha
    @rjbstha 27 дней назад +4

    अस्लिल तिज गितहरूको भिडमा अस्मिता जीको विशुद्ध तिजको सुन्दर गित। सम्पूर्ण आमा दिदीबहिनी, भान्जी भतिजी हरूमा तिजको शुभकामना।

  • @kuntipun9224
    @kuntipun9224 Месяц назад +1

    Super song pyaree didi aajhai safaltako suvakamana pyare didi😍😍😍

  • @prabhupoudel5484
    @prabhupoudel5484 Месяц назад +16

    ओर्गनिक -यो साल केही राम्रो कहिले सुन्न पाइछ भनेको -यो संगीतले मन प्रफुल्लित भो ।Superb Ashmita ji and team.

  • @KalpanaKhanal-l5d
    @KalpanaKhanal-l5d Месяц назад +13

    🙏🙏🙏एक्दम राम्रो मौलिक भाका अस्मिता जि अनि शक्ति जि अनि ममि लाई समाबेश गरेर पारिवारिक दर्द लाई समेटेको तिज गित भनेको यस्तो पो हुनु पर्छ यो गित अनि भिडियो सङ सम्बन्धित सम्पुर्ण मा उच्च समान सफलता को कामना❤❤

  • @pradipkarki5432
    @pradipkarki5432 Месяц назад +14

    बात कर्ते हो❤❤🎉🎉🎉 congratulations tim asmiti & shakti kumar

    • @NiraBashnet
      @NiraBashnet 28 дней назад

      Congratulationsto 🎉🎉🎉🎉❤❤

  • @LaxmiMagar-w2c
    @LaxmiMagar-w2c 22 дня назад +3

    एकदमै राम्रो छ गीत सम्पुर्ण टिम लाइ सफलता को सुभकामना ❤❤❤❤❤

  • @sabitrakatuwal
    @sabitrakatuwal 28 дней назад +1

    Teej git vaneko yasto hunu parxa takihami sabaiko jewama mel khaya ko xa to geet le sampurna tim lai subhakamna....🙏🙏💐💐💐❤️❤️❤️😘😘😘😘💝💝

  • @sagar.soni.718
    @sagar.soni.718 Месяц назад +3

    उत्कृस्ट रचना गीतले उठान गरेको विषय वस्तु एकदम मै जायज छ 👌👍
    गीतलाई करोड क्लब भियुजको शुभकामाना 😍

  • @rajutharu2933
    @rajutharu2933 Месяц назад +3

    Therai therai ramro git suvkamana hajur haruko timlai 🎉🎉🎉

  • @alishabohara970
    @alishabohara970 Месяц назад +19

    आहा कती राम्रो तिज गित ❤❤❤❤ सूमधूर स्वर की धनी अस्मिता प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤

    • @hq5oz
      @hq5oz Месяц назад +1

      ❤❤❤

  • @hemlimbu8217
    @hemlimbu8217 Месяц назад +2

    यो वर्षको उत्कृष्ट तिज गीत हो छाडा गित सुन्दा सुन्दा परिवार सङ्ग तिजमा रमाइलो गर्ने मन नै हराको बेला यति राम्रो मौलिक पिर बेदना ले भरिएको तिज गित निकाल्नु भएकोमा अस्मिता बहिनि लाइ बधाई र अझै सफलताको शुभकामना र सम्पुर्ण टिलाइ नमन❤❤❤❤❤❤❤

  • @ShantaDhital-f2p
    @ShantaDhital-f2p Месяц назад +1

    आहा कति राम्रो र उत्कृष्ट मौलिक तिजको गित❤❤

  • @jinitasingh3948
    @jinitasingh3948 Месяц назад +3

    सफलताकाे शुभकामना ❤❤❤

  • @Dhakapdl
    @Dhakapdl Месяц назад +3

    नरो भन्ने हरु नाई रुवाउने जमानामा पिर कस्लाई छैन र ।। तर हास्नु पर्छ गजब ।।

  • @prabhavkd8840
    @prabhavkd8840 Месяц назад +3

    Wow ati sundar dami nace song❤❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Месяц назад +5

    असाध्यै मीठाे शब्द, लय र माैलिक परिवेश उजागर गरेर गाइएकाे याे सुमधुर तीज गीतकाे लागि हार्दिक आभार । सटिक र यथार्थपन झल्किने याे अनुपम सिर्जनाकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी लगायत समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।

    • @durgapuri4288
      @durgapuri4288 Месяц назад

      ruclips.net/video/S8-TuG__PmI/видео.htmlsi=eyODbj82cCPJ6B5c

  • @user-sx7oh9yv8q
    @user-sx7oh9yv8q Месяц назад +1

    Kati ramro geet .safalta ko suvakamana bahini asmita❤❤❤❤

  • @thumandangi536
    @thumandangi536 Месяц назад +5

    धेरैं मिठो आवाज अनि त्यस्तै गीत पनि ❤❤❤धेरै राम्रो छ बहिनी ❤

  • @ChandraGhartiMagar-v1i
    @ChandraGhartiMagar-v1i Месяц назад +3

    आहा होनि सिस्टर हरितालिका तिजको हर्दिक शुभकामना 🎉🎉यक्दम सबैको जिबनमा मेल खाने तिजको गित । पिर कल्लाइ छैन र समय सान्दर्भिक गित ले मन छोयो ।🎉❤❤🎉🎉❤❤🎉🎉

  • @kishorchhetri4030
    @kishorchhetri4030 Месяц назад +4

    I'm from India (Assam)..tapai dubaiko jabarjast fan hu ma.. tapaiharuko niyameet darshak abam shrota hu..daily vlog r lok dohori herdaxu.sareinai man xhunxha.. recently release garnu vako.. asmita g ko akal vocal ma raheko Teej song hridaya xhune baneko xha.. best wishes.. best of luck..agrim suvakama.. tapai dubaijana bahut struggle garera yaha samma i puge jasto lagxha..feri pani abhinandan r abhibadan..suva ratri

  • @sitasharma2160
    @sitasharma2160 29 дней назад +1

    ती संस्कार नपाएका हरुले सुने कि सुनेनन् होला यस्तो हुन्छ तिज गित नकचरी हरु हेर सिक केही अरुवाट पनि यस्तो हुन्छ हाम्रो संस्कार हाम्रो रिति रिवाज हेर छाडा हरु ।वधाइ छ सिस सफलाताको शुभकामना ।🎉🎉🎉🎉

  • @binayabhandari8235
    @binayabhandari8235 Месяц назад +4

    ल धन्यबाद हाम्रो धादिङ चेलीलाइ यति राम्रो गीत बजारमा ल्याएकोमा सफलताको कामना💐💐💐❤️❤️❤️

  • @BishnuPun-nh2yp
    @BishnuPun-nh2yp Месяц назад +3

    एकदमै राम्रो छ सम्पुर्ण तिमलाई शुभकामना ❤❤❤❤

  • @BasantiBohara702
    @BasantiBohara702 Месяц назад +12

    गायिकाहरुमा सब भन्दा राम्री सस्कारी गायिका अस्मिता लाइ सफल्ताको शुभकामना यो गित यश बर्सको नम्बर 1 गितमा आउनु पर्छ उत्कृष्ट शब्द चयन अनि भाका पनि यथार्थ समाज को कथा मा आधारित गित बनेको छ विशेष त मेरो जीवन मा मेल खायो यो गितले

  • @aitabahadur9127
    @aitabahadur9127 Месяц назад +4

    तीज गीत भनेको यस्तो हुनु पर्छ । सफलताको शुभकामना सबै टिमलाई ब्युटिफुल ❤❤❤❤❤❤

  • @ArjunShahithakuri-1
    @ArjunShahithakuri-1 9 дней назад

    रुम त भने पिर कल्लाइ छैनर
    पिर सबैलाई छ मार्मिक शब्द । चेलि काे बेदना समेटेकाे माैलिक तिज धेरै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤️।

  • @AbhishekPulami-o6r
    @AbhishekPulami-o6r Месяц назад +2

    Super duper song

  • @namratarai8943
    @namratarai8943 Месяц назад +5

    मान्छे पनि सबै कुराले भरिपुर्ण भयकि शब्द को खानी अस्मिता बैनी र teem को everything is well ❤🎉👍️👍️👍️👍️

  • @KrishanMagar-nu2qx
    @KrishanMagar-nu2qx Месяц назад +29

    आहा कति राम्रो सब्द यस्तै पो होत तिज गित भनेको त सफलता को कामना❤❤❤

    • @hq5oz
      @hq5oz Месяц назад

      ❤❤

  • @prakashpandit934
    @prakashpandit934 Месяц назад +4

    आहा अस्मिता बैनीको तिज गित हो यस्तो पो हुनु पर्छ तिज गित भनेको त ल बधाई तथा सफल्ताको शुभकामना सबै टिम लाई🙏🙏

  • @ramjanmuskan
    @ramjanmuskan 26 дней назад +1

    Yo teej ko sabai bhandha ramro teej get aruta sunna na sakine teej geet ta yesto po hunu parxa ta❤❤

  • @user-ob6mz9mo4y
    @user-ob6mz9mo4y 20 дней назад +1

    कति दामी छ गीत सबैले माया गरेर सत सपोर्ड गरुम है❤❤❤❤❤❤

  • @user-ei8iy6ei4q
    @user-ei8iy6ei4q Месяц назад +7

    Aila Sama teej song yo ramro xa ne hai sabi Jana lai maya gardinu hola best wishes diju and all team ❤❤❤

  • @parbatidangi6474
    @parbatidangi6474 Месяц назад +3

    आहा हामी पर्देसिलाइ रुवाउने गित🎉🎉🎉🎉🎉🎉

  • @santoshbudhathoki2358
    @santoshbudhathoki2358 Месяц назад +3

    सुमधुर स्वरकी धनी अनि राम्री मान्छेलाई सफलताको शुभकामना

  • @Ritikavlog-l6q
    @Ritikavlog-l6q Месяц назад +2

    Wow 😘❤yesto po hunu prxa teej geet vanako congratulations 💐 yo team lai ❤dheri maya ani subakamana 💐💗 Asmita didi ko biggest fan 😊❤

  • @puspabelbase1680
    @puspabelbase1680 28 дней назад +1

    आज पनि यी माैलीक गित लिएर आउने बद्री जी रचना जीलाई मेराे लखाै लाख शुभकामना

  • @Chhahari
    @Chhahari Месяц назад +11

    Aaha bahini subhakamana ❤❤❤❤

    • @hq5oz
      @hq5oz Месяц назад

      ❤❤❤

  • @SantaPandey-bz2zo
    @SantaPandey-bz2zo Месяц назад +4

    Teej KO yati dharii geet aayo thara askita dalakoti KO jasto kosai KO chaian ❤❤❤

  • @PrabhashTamang-yo3qk
    @PrabhashTamang-yo3qk Месяц назад +4

    तामाङ को छोलाइ पनि मन पर्यौ यो तिज को गित अल्द बेस्ट अस्मिता जि❤

  • @magartul7093
    @magartul7093 23 дня назад +2

    गण्डकी छड्के ले गर्दा अब यो गित धेरै भन्दा धेरै हित हुने पक्का छ।

  • @user-sj2ku9op1e
    @user-sj2ku9op1e Месяц назад +2

    Very very nice ❤❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 Месяц назад +21

    2081को सबैभन्दा राम्रो तीज गीत धेरै धेरै शुभकामना छ है सबै टीमलाई 🎉🎉❤❤

  • @rajangaire6809
    @rajangaire6809 Месяц назад +4

    यदि यो गित देशमय तिजमय र सस्कृतीमय भएन भने बुजे हुन्छ देश बिकृतिमय भैसकेयो।।।।सारै सुन्दर मौलिक तीज गित लाई अपार सफलता को सुभकामना
    बात कर्ते हो।।।।।best wishes for all entire team

  • @user-ib6nw4ce2g
    @user-ib6nw4ce2g Месяц назад +1

    आहा कति राम्रो शब्द योपो होत्त तिज गित भनेको त सफलता को शुभकामना ❤❤

  • @user-rn7pn6mu7g
    @user-rn7pn6mu7g Месяц назад +4

    आहा मौलिक तिज गित सफलताको शुभकामना❤❤

  • @SamjanaAdhikari-s8i
    @SamjanaAdhikari-s8i Месяц назад +6

    Wow कति राम्रो तीज गीत तीज गीत भनेको त यस्तो पो हुनुपर्छ त हरेक शब्द सैली सबै मिलेको छ हजुरहरु दुवैजनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। यो गीतले चाहिँ यसपालीको तीज गीतको पहिलो स्थानमा यो गीत बस्न सफल होस् हजुरहरुलाई सफलताको शुभका🎉🎉 शब्द जस्तै अब हामी तीन भएको चेर्न चाहन्छौँ यो पनि हाम्रो दर्शकलाई पूरा गर्दिनु होला❤❤❤

  • @pradeepkharal71
    @pradeepkharal71 Месяц назад +15

    सम्झाना भाउजुलाइ बधाइ छ है राम्रो प्रस्तुति दिएकोमा अनि होल टिमलाइ शुभकामना ❤️🙏

  • @laxmitiwari1147
    @laxmitiwari1147 Месяц назад +2

    आहा! कति सरल भाषा मीठो लय र स्वरमा तयार भएको गित जति हेरे पनि सुने पनि नअगाने हाम्रो गाउँको चेलिको सफलताको उच्च सम्मान छ❤❤❤❤❤

  • @MelinaKC-tn6lq
    @MelinaKC-tn6lq Месяц назад +1

    एकदमै सब्य गित ❤❤
    सधैं यस्तै गित सुन्न पाइयोस्

  • @user-sg8cr4wt4p
    @user-sg8cr4wt4p Месяц назад +5

    मिठो गित को लागी धन्यवाद सहित शुभकामना छ । अस्मीता सिस लगायत
    सबै टिम लाई ।

  • @pramila6972
    @pramila6972 Месяц назад +7

    आहा कति राम्रो गित सफलताको शुभकामना सबै टिमलाई ❤❤❤अनि अस्मिता बैनिलाई पजि सफलताको शुभकामना ❤❤

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale Месяц назад +5

    बहुद मज्जा लाग्यो गित बधाइ छ बहिनी ज्वाइँ लगायत सम्पुर्ण टिम लाई ❤❤❤

  • @sargambasnet900
    @sargambasnet900 Месяц назад +1

    Balla sunna like ko geet aayo thank you asmita didi geet vaneko yasto po huna parxa 🎉❤❤❤❤❤Dherai maya didi @Asmita didi❤

  • @SitaShrestha-q2i
    @SitaShrestha-q2i 20 дней назад +2

    Salam छ sisters hajur ko Kala लाई Sarai man xune samaye sandarbik git gaunu vayo hamro des banauna balen jastai neta chahiyeko cha

  • @SamjanaAdhikari-s8i
    @SamjanaAdhikari-s8i Месяц назад +5

    Hello tiktokबाट आएको है टिकटक पनि धेरै बनाइएको छ गीत पनि धेरै राम्रो छ अझै हाल्नु बाँकी छ।🎉🎉🎉

  • @LAXMAN423
    @LAXMAN423 27 дней назад +2

    1:47 Nice pic didi hjr video song 🎵 👌 👍 😀 😊 😎 🎵