सोचे झैँ जिन्दगि रैनछ | SOCHE JHAI JINDAGI RAHINCHHA Khem Century & Madhu Chhetri New Teej Song 2077

Поделиться
HTML-код
  • Опубликовано: 15 июл 2020
  • Presenting new Nepali teej song Kaiyo ra aina by Khem Century & Madhu Chhetri featuring Anjali Adhikari, Obi Rayamajhi, Lomash Sharma & Rubina Adhikari only on Khem Century's official RUclips channel.
    ►©► Sanskriti Music Pvt.Ltd Presents:- New Nepali Teej Song 2077
    ♪ Audio Credits ♪
    ♪ Sanskriti Music Presents : New Nepali Teej 2077/2020
    ♪ Song Name : Kaiyo Ra Aina "काईयो र ऐना"
    ♪ Vocal : Khem Century & Madhu Chhetri
    ♪ Lyrics : Netra Aryal
    ♪ Music : Khem Century
    ♪ Music Arranger : Krishna BK
    ♪ Recording Studio : Prisma Studio
    ♪ Mixing : Shyamswet Rasaily
    ♪ Audio/video : Sanskriti Music Pvt.Ltd
    Phone - +9779867749118
    🎬Video Credits🎬
    ♪ Choreographer & Directo : Prakash Bhatta
    ♪ Cinematographer & Dron : Nabaraj Upreti
    ♪ Editor : Bishnu Sharma
    ♪ Model : Anjali Adhikari, Obi Rayamajhi, Lomash Sharma & Rubina Adhikari
    ♪ Post Production : Sai Vision Pvt.Ltd.
    © Khem Century, 2020
    -------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y8el7hdr
    G+:- tinyurl.com/ybqx6dul
    Facebook:- tinyurl.com/y9sra6m5
    Contact me:- +977-9851225718
    #KhemCentury
    #AnjaliAdhikari
    #ObiRayamajhi
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 6 тыс.

  • @RameshMagar271

    काण्ड देखेसी आउने को को हो?

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 года назад +48

    कस्तो गरेका छौ नया तिज गित हेरेर लाइक कमेन्ट सेयर अनि प्रतिकिर्या नि पाउ है धन्यवाद ।।

  • @Gorkha490
    @Gorkha490 4 года назад +550

    केटा भएर पनि दिनमा एकपटक यो तीज गीत सुन्ने गरेछु😂😂💕💕

  • @karangurung4000
    @karangurung4000 3 года назад +11

    खेम जि लाई धेरै राम्रो इमानदार र प्रतिष्ठित सर्जकको रुपमा लिन्थिय म तर आज येहि गित म बिबादमा आउदा र खेम जिले गरेको ब्याबाहार मलाइ ठिक लागेन।पुराइ लगानी मधु जिको भयेसी तेहि माथी पनि तपाइको सिर्जनाको त पहिलाइ पारिस्रमिक लिसक्नुभयेको अबस्था छ।अनि पछिल्लो समयेमा गित हिट भयेसी अर्थात बेचिसकेको खेतको मुल्ये पछि बढयो भन्दैमा अब मलाइ पनि पोइसा थप्दिनुपर्छ या दिनु पर्छ भन्नुत गलत भयेनर?मेरो बुझाइमा येहा मधुजिले कागजी रुपमा नै पहिलाइ सम्झौता गर्नु पर्निथियो ।सो तेसैको फाइदा आज खेम जिले उठायो।

  • @kadirrain4744
    @kadirrain4744 3 года назад +10

    मनि खेम सिन्चुरी सर को फ्यान थिए तर खेम सर ले गित हिट भयो भन्दैमा यस्तो गर्नु गलत हो गायिका, मधु जि हुनुहुन्थ्यो लगानि कर्ता ले सर्जक को सिर्जना को पैसा दिएर किन सके पछि सब लगानि कर्ता को हुन्छ फिल्म को कथा लेख्ने ले फिल्म निर्माता ले किनेर फिल्म निर्माण गरिसकेपछि फिल्म सुपर हिट हुन्छ भने कथा को फेरी पैसा माग्दैनन् खेम सर यस्तो नगर्नु पैसा आज छ भोलि छैन तर दर्शक श्रोता को माया मा बिचार गर्नु यस्तो गर्नु सरासर गलत हो हामिले नै गित हेरेर हिट बनाको हो सम्झना भन्डारी को नि फ्यान थिए सम्झना ले गत बर्ष टिका सानु लाई रुवाको हामि दर्शक श्रोता ले बिर्शेका छैनौ है सम्झना तपाईले के आधारमा गित गाएको सिर्जना किने पछी सब मधु जी को हातमा हुन्छ

  • @khagendrathapa2820

    2080 मा पनि यो गित सुने कोको छौ यता हाजिर हुम त❤❤❤❤

  • @minakhanal9380

    यस्तो गीत अरु गीत भन्दा राम्रो,अब यो देश को मन्त्री यिनीहरू नै हो

  • @rameshgiri8124
    @rameshgiri8124 3 года назад

    याे मधु क्षेत्रीले किन खेम दाइ लाई अाराेप लगाउदै छ ।

  • @ganeshtimalsina5388
    @ganeshtimalsina5388 2 года назад

    पुतिवालीहरु को गितमा लाडोवालाहरु किन नाच्नु लाडो हल्लाउदै

  • @migray7031
    @migray7031 3 года назад +9

    झन् यहि कोरोनाको वर्ष राम्रो राम्रो तिज गित आको रैछ 😂

  • @raaz_Giri

    2081 मा आएर नि यो गीत हेर्नु हुने को को हुनु हुन्छ म चाहि नवलपुर बाट हेर्दै छु है अनि तपाई हरु कहा देखि

  • @yamunalwagun9518
    @yamunalwagun9518 2 года назад +16

    अहिलेका गित भन्दा २ बर्ष अगाडिको यो गित नै मनमा छ अझै मेरो😍😍😊😊

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial  4 года назад +1

    वास्तवमा सोचे झै जीन्दगी छैन है

  • @Nabinranamgr1

    २०८१‌ असार मा हेर्ने‌‌ को को हुनुहुन्छ ल यटा हाजिर हुम है अब तिजको गित सुरु हुने बेला भो❤

  • @Sumanalimbu4845

    साच्चिनै सोचे झै जिन्दगी रैनछ 😢😢 हिजो देखि मधु दिज्जु कोे दुःखद खबर ले सार्है नराम्राे लागिरहेको छ 😭😭😭 हामी छोरी मान्छे को भाग्य पनि के हो केहो 😭😭❤❤❤❤❤

  • @dikshyashahithakuri3658
    @dikshyashahithakuri3658 4 года назад +1

    यति मिठो गीत सुनेर टिक टक बाट सुनेर आउने म मात्रै हो अरु पनि😘

  • @purushottamoli2381
    @purushottamoli2381 4 года назад +338

    यो गित त यसपालि 1 नम्बरमा अाउनुपर्छ Veiws कम अायो हामी सबैले Share गर्नुपर्छ ❤️❤️🙏🙏

  • @sajaaawaj8301

    2080 साल मा सुन्न आउने जति ले एता लाइक गरम त😊😊

  • @BishnuGaihre55162

    मलाई यो गित साह्रै मन पर्छ। जसको जीवनसँग नि मिल्छ। विचरी मधु आज यिनैलाई पनि मिल्यो। तिन वर्ष पहिले पनि यो गित खूप हेरियो। आज फेरि हेरियो, सुनियो

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 4 года назад +116

    खेम सेन्चुरी दाइको सिर्जनाको ठुलो fan हरुले यता लाइक पनि हान्नु है❤️