आमा छोराको संसार रुवाउने मार्मिक दोहोरी | Kishan Sijapati Vs Jenisha Tamang | New Live Dohori 2081
HTML-код
- Опубликовано: 13 июн 2024
- #KishanSijapati
#Jenishatamang
#livedohori
________________________________________________
=======================================
=======================================
🎶Original Audio Credits :-
♪Song :-
Timrai Jhalko Timrai Tirsana
♪Vocal :-
Rajan Thakuri
Bishnu Majhi
♪Lyrics:-
Rajan Thakuri
♪Music:-
Rajan Thakuri
======================================
Live Dohori Singer
★ Kishan Sijapati
★ Jenisa Tamang
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
© Kopila Chhinal-2024
RUclips:
/ Kopila Chhinal
Kopila Chhinal is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सारै रुवाउनु भयो बहिनी कति चोट बोकेर हिड्नु भको रहिछ बहिनी सारै रुवानु भयो हजुरले आफुलाइ आफैले अरुलाइ हेरेर चित्ता बुझाउनु है बहिनि😭😭😭😭😭😭😭
निक्कै मार्मिक , यथार्थ झल्काउने आगामी हजुर हरुको प्रगति ले शिखर चुमोस ।
कति मार्मिक र गहन शब्द छनोट गर्न सक्ने अब्बल क्षमता भएको भाइ किसन बधाइ छ। नेपाली लोकगीत सङ्गीत हामी नेपालीको पहिचान हो मौलिकपन लोप हुनबाट बचाउने जिम्मेवारी तिमीजस्ता बालकलाकारको हातमा छ बाबु क्षणिक फोस्रा दर्शकलाइ खुशी बनाउने समाजमा बिकृती फैलाउने गीत नगाउनु । उज्वल भबिस्यको शुभकामना ।
कृशन भाइ लाई यस्तो राम्रो शब्द काह बाट आउँछ के 😢😢😢
यो गितले भाइलाइ धेरै माथी पुर्याउनेछ
सारै नै मन छोयो समाजमा भएको येथर्था कुरा को प्रस्तुति निकै नाई मार्मिक गीत 😢😢
मेरो साने भाई तिमीलाई काहाबाट आऊछ मार्मिक गितहरु मेरोभाई सफलताको धैरै.धैरै सुभकामना अनि प्यारी दिदी हजुरलाई भगवानले सहने धैरे धारणा मिलोस 😢😢😢😢😢
ßo2
बैनि दिन आउन बेर लाग्दैन मन सम्लानु❤️❤️
सारै मार्मिक अनि दिदी को यथार्थ काहानि😢😢
कोपिला छिनाल राम्रो गाइका हुन। यति बेला किसान् भाइ र जेनि को आबाज मा अति मार्मिक कोसेली लिएर आएकी छिन हेर्न न भुल्नु होला ।
जब पिर पर्छ नि आफै सब्द फुर्छ। हिम्मत जुटायर अगाडि बड्न अनुरोध गर्छु करौडौ कल्ब मा पुगोस यो गित ।
साँचै सत्ते घटनाको गित रहेको होकि जस्तो लागो बिचरा ❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
😭😭😭😭😭😭😭😭😮❤
😊@@user-go6uz4jh7x
भाइको गित धेरै सुनियो कति राम्रो गित गाउनु हुन्छ l भाइको प्रगति होस अनि जहिले हासेर गित सुन्थे आज रुदै गित हेर्दै छू 😭😭
N vakkaniyer aayo
🎉
2:56
आमा छोरा को मार्मिक दोहोरी किसन बाबू लाई धेरै आसिरबाद छ
एउटा एथार्थ घटना लाई समेटेको छ।शब्द को बयान गरेर साध्य नै यति मन छुने छ कि मन समाहाल्न सकिन be strong dd
यो सब्दले मनै छोयो हामी आमा छोराको जस्तै कहाँ नि
Mero ni ama chora cham 😂😂
Yo geet le mon choyo
आहा कती मनछुने दोहोरी मुंबई बाट हेरेकोछु
यो मार्मिक गित आमा को पिडा😢😢😢😢
Kahila aaunxa ho kisan Vai Ra Kamala bahini dohori Malai ta duijana ko dohori sarai man parxa
Dherai marmik dohori waw best of kishan
म यक देश को रछया गर्ने अनि केटा मानिस को त मन कठोर हुन्छ भन्छन् तर आँखा बाट आशु झार्दै मन समालेर हेर्दै छु😢😢😢
😢😢
यो दोहोरिमा किसनको भूमिका अति उच्च स्वरको देखियो
मन छोयो छाडा गित गायक हरूले सिक्नुपर्छ यस्तो मामिक गित हरू
यस्तो गीत सुनेर रुनु छैन मलाई 😢
सारै मार्मिक के हि लेखन आयन
रुदा रुदै सकियो यो दोहरि मेरो पनि 😭😭😭😭😭😭😭😭😭😭
कस्तो आसु आयो भिडियो हेरेर 😭😭
म जस्तै यकल भयर आफ्नो छोरा लाइ पालेर रोयर दिन कात्ने को को हुनु हुन्छ 😭😭
एकदम मार्मिक गित आमाछोरा प्रती
कति मार्मिक दाेहाेरि हाेला भाई किशान र सिस जेनि काे मन बेस्सरि राेयाे😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
A bai😭😭😥😥
मनै छुने गित रहेछ😢😢😢😢
सारै मन छुनी छ त
पियम साइला को र हजुरको दोहोरि हेर्न मन छ। बुनु
आहा कति राम्रो गित म कैलाली देखि हेदै ❤❤😢😢
हेर्न न भुल्नु होला यो पिडा लाई
मिस को जीवन काहानि पनि दुख लागदो छ
प्रयास राम्रो छ शुभकामना छ
Beautiful xa kishan vai❤❤
निकै मार्मिक 😢😢 आँसु आको पत्तै भएन 😢😢😊
❤❤❤❤good luck kisan vai
अति मार्मिक दोहरी दुबैलाई लाखों लाख शुभकामना छ
Kati ramro dohori
राम्रो छ ❤❤❤❤❤ उनातिको काम छ बोहिनी लाई
सारै मन राेयाे आफ्नै जीवन मा घटेकाे शब्द हरु यस्तै बुज्ने कहिले हाेला म बिधुवा आमा लाई😢😢😢😢
😢😢😢😢मार्मिक गित ले सबै लाई रुवायो 😢😢😢
Kisan sabai Geetama perfect .
दोहोरी भनेको यस्तो एथार्त बोकेको हुनुप्र्छ म मलेसिया बाट हेर्द्छु
टिकटक मा देखेको आज भेट्यो यो मार्मिक गीत
बाबुलाइ जुन गित पनि कति राम्रो गाउन अाउछ धन्यबाद
Kisan sijapatima uchcha samman❤❤❤
Ea ea kishan vailai ucha samman❤❤❤dherai maya❤❤😢
किसन बाबू नाइस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Namaste ❤❤
Keep going kisan vai❤
अति मार्मिक यथार्थपरक गीत छ दुवैला ई लाखौ शुभ कामना
स्नसारमै घटने घटना समसामयीक बिसयमा अत्यन्त्य दर्दनाक ह्रिदयबिदारक बिसयलाईसमेटेर अामाछाेरारुपमा गाउनुभएकाे याे लाेकदाेहाेरी गितले अत्यन्त्य भावबिहलस्तप्ध बनाएकाे छ ।दुबैलाई लाखाै लाख धन्यबाद ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नाअतिनु बाबू टुराेकाे दिनअाऊछ
कति मार मिक गितदिदाी र भाई लाईशॳफॳलताकोशुबकामना छ,🙏😢
गीत त धेरै राम्रो छ दुबै जना को शब्द तेतिकै राम्रो छ तर स्वोर मा निखर्तापन छैन आमा को
सारै राम्रो मनछुने 😂😂😂😂😂
Vai ko harek geet sabda sor man parx ❤❤❤❤
मन छोयो😭😭😭
सारै राम्रो दोहोरी गीत मार्मिक मन छुने खालको गीत प्रस्तुत गर्नु भएको अति नै मिठो स्वर शब्द भावुक बनायो उन्नति प्रगति को कामना
किसान भा इला इ अब हिरो भयर फिल्म मा खेलेको देख्ना 🎉🎉🎉🎉🎉❤
साह्रै मार्मिक❤❤❤❤❤
Marmik sabda haru❤❤❤❤❤❤❤❤❤❤❤
भाइ राम्रो पर्ती भा कलाकार हुन सुप्पर हित गायक हुन किसन भाइ बधाइ छ
हे भगवान एस्तो दिन कसै लाइ नपरोस ! म त सुन्दा सुन्दै आखा टटाइ जल पो रुयछु
मन धेरै छोयो आँसु नै आयो पूरा गित सुन्न पनि सकिन
मत धेरै रोये यो मार्मिक गित सुनेर बधाई छ दुबै जाना लाई धेरै राम्रो छ😭😭😭😭😭😭😭
हिजो देखि खोजेको बल्ल भेटे अति मार्मिक हार्दिक नमन 😢😢🙏🙏
सारै मन छुने गित 😢😢😢
बिचरा भाइ ❤❤❤ आमालाई कैले दुख नदिनु है❤❤
Kisan dai hjr ko song malai dheri man parxa❤❤❤❤ nice song
किसन भाइ को स्वर लय एकदमै मार्मिक शब्द सुन्दा नि मनै रुवायो दिदि हजुर हरु दुवै जना लाइ सफलताको शुभकामना
😢😢😢प्रगति को सुभकामना❤❤
दोहोरी भनेको त यस्तो बोहो
W0w w0w wow dami cha 😢😢😢💯💯💯💯😭😭😭
good luck kisan vai😢😢🌹🌹
Kasto aasu nai aayo sis hjrko harek sabdale 😢😢😢be strong sis❤❤
सारै मार्मिक गित
एकल जिबन कति पीडा दायक हुन्छ त्यसमा समाज काे लान्छना
शब्द मार्मिक सत्य घटनामा अधारित छ आँसु थाम्न सकेनन् 😭😭😭
भाइलाई जस्तो गित पनि आउने मेरो आशिर्बाद भाई ❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤
😂😂😂😂😂
यो रियल कहानी हो।😢😢
मुटु छिया छिया ऱ्भयो यो आमा छोराको देहोरी गीत सुनेर 😭😭😭❤
Vaiko sabda dherai ramro lagx
कति रोयौ आज यो बाबु आमा छोराको गाना सुनेर 😢😢😢😢😢😢😢😢
wowowow 🎉❤❤🎉🎉 very nice video very good 👍👍👍
दामि दामि
याे शब्दले मन सम्हाल्नै गार्हो भयाे।
Hearttouching song😢😢
अति नै मन छोयो😢😢
oh such a marmik dohori 😭🙏🙏♥♥😭
congratulations very nice 🎉❤❤❤❤
नानु हाम्रो भाग्यमा लेखेको कुरा यस्तै छ नरुनु है योगिता हेरेर म धेरै रोए तर सहनुपर्ने रैछ 😢😢😢😢
Dherai marmik man samhalnai sakina 😢😢 उज्जवल भविष्यको कामना ❤❤
बाबु तिम्रो गीत सबै शुन्छु तर यो गिदलेट सारै😂😂😂 आसुनै थामिएनन्😂😂😂 तिम्रो उच्च प्रगाति कामना अनि बहिनी तिमीलाई हर काष्ठ पर गर्ने शक्ति भग्वान ले प्रदान गरिराख्नु,यस्तै हो हो छोरीको कर्म❤️❤️❤️❤️❤️❤️😭😭😭😭
मन थान सकियेन दिन अाउछ दिदी नअातिनु हास
be strong ❤️❤️❤️
Jeni sis ra kishan ko sabdale kosko man narula ra herda herdai sirani bijeko thahanai payana jeni sis himad badaunu❤❤❤❤😂😂😂😂😂
कस्तो मन सम्माहल्न गारो भयो😢😢😢😢मेरो स्वर्गीय बाबाको धेरै याद आयो😭😭😭😭😭
Kati mitho boesa yo Vai KO
Mero Pani yasthe kahani ho man aafhnoBujaunuprxa
Kati runuvo dherai narununa