प्रेमीलाई बचाउन प्रेमिका मर्न तयार। महान प्रेमिकालाई हेर्नुहोस् mahan premika siwani

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • प्रेमीलाई बचाउन प्रेमिका मर्न तयार। महान प्रेमिकालाई हेर्नुहोस् mahan premika siwani
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 637

  • @ramkumarsijali3543
    @ramkumarsijali3543 7 месяцев назад +73

    बहिनी पहिला बिबाह गर्नु नेपालको कानुनमा प्रेमिका को नाताले मात्र मृगौला दिन मिल्दैन तपाईको साहस र तपाईको आँट माया देखेर सलाम गर्न मन लाग्यो अनि हिक्मत नहार्नु अफुलाई कम्जोर नगर्नु तपाईको धर्मेन्द्र लाई ठिक हुन्छ

  • @AayuzehFan2
    @AayuzehFan2 7 месяцев назад +81

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
    सोचे र आँटेको सबै कुरा पूरा होस...

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 7 месяцев назад +11

    वाह बहिनी चोखो माया भनेको यस्तो हुनुपर्छ 🙏

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 7 месяцев назад +106

    नानुको शब्दले म भावुक भए😢😢😢शिघ्र स्वास्थ्य लाभको कामना सहयोगि दाताहरु प्रति हार्दिक अपिल गर्दछु😭

  • @bishalchettri_2M
    @bishalchettri_2M 7 месяцев назад +73

    केहि चिन्ता नगर्नुस अब हामीहरूले सबैले सहयोग गर्नुपर्छ र यि प्रबित्र कृष्ण र राधा को जोडिलाई सफल बनाउनु पर्छ ❤❤❤❤😢😢

  • @bodharajsigdel3015
    @bodharajsigdel3015 7 месяцев назад +6

    बिचरा कति धेरै माया गर्नी बैनी हुनु दोरै छ।शिघ्र स्वास्थेलाब को कामना धेरै भन्दा धेरै सहयोग जुटोस भन्न चाहाँन्छु।

  • @asmitakc5981
    @asmitakc5981 7 месяцев назад +42

    भोज राज सर्को हात्मा परि सकेउ भाइ बैनी पिर नगर भोज राज सर्ले सयोग उठार बचाउनु हुन्छ100 % आसा छ

  • @saraswatipraja8448
    @saraswatipraja8448 7 месяцев назад +15

    भोजराज दाइ कमल सरगम दाइसग पनि भेटाई दिनु न 🙏 अनि इन्द्रेणी प्रोग्राम सम्म पनि पुर्याइदिनु पर्यो सबै मिलेर सहयोग जुटाएर बचाउनु पर्छ।

  • @kamalabhandari751
    @kamalabhandari751 7 месяцев назад +79

    भगवान को आशीर्वाद र दर्शक को माया र सहयोग चाडै मिलोस बाबु नानी को खुशी चाडै फर्काई दिनुस भगवान 🙏🙏

  • @krishnakharel2177
    @krishnakharel2177 7 месяцев назад +82

    शिघ्र स्वास्थ लाभको कामना ❤❤❤❤❤❤❤

  • @mamatakambang5529
    @mamatakambang5529 7 месяцев назад +26

    कत्ति भाग्य मानि भाइ हो जसले यत्ति माया गर्ने प्रेमिका पायो कत्ति जनाको त बुडा बुडी मा पनि यत्ति धेरै माया हुन्न होला 😢😢मनै छोयो भाइ लाइ सिग्रस्वस्थ्य लाभ को कामना

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +29

    मायाँ भन्ने कुरा पनि कति निस्वार्थ हो नानु हजुरको ❤❤get well soon 🙏God bless you 🙏

    • @kalbahadurdhagi-m1m
      @kalbahadurdhagi-m1m 14 дней назад

      बिचरा बैनी छिटै सन्चहाेस

  • @limfong6785
    @limfong6785 7 месяцев назад +1

    मायाँ भनेकाे यस्तो हुनुपर्छ वा सलाम छ बहिनिलाई,निकाेहुन्छ धर्मेन्द्र लाई,

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q 7 месяцев назад +5

    हे भगवान छिटोभन्दा छिटो निको होस् यो जोडिको सुन्दर भबिस्य तपाईंको हातमा छ भगवान ❤❤❤❤❤

  • @narayandangi417
    @narayandangi417 7 месяцев назад +172

    माया भनेको येस्तो हुनुपर्छ 😥😥🙏🙏

  • @sunilmagarati4635
    @sunilmagarati4635 7 месяцев назад +8

    सन्सारमा प्राय प्रेम गरेका प्रेम जोडीहरुलाइ नै यस्तो घटना हुने रैछ होईन प्रेम गर्नु पाप भएर हो कि ? दुई जनाको प्रेम सधै सफल रहोस् जोडी कहिले छुट्टिनु न परोस् आत्तिनु हुदैन चिन्ता गर्नु हुदैन सबैले उहाँको उपचारको लागि सक्दो सहयोग गरौ सेवा नै धर्म हो ।😢😢

  • @balushahi6054
    @balushahi6054 7 месяцев назад +1

    plz plz सब नेपाली हरु ले सहयोग गर्नु हुन्छ भन्ने आसा मा छु। नानू र भाइ को माया लाई मन देखि नै नमन ।❤❤❤

  • @ahcmahk
    @ahcmahk 7 месяцев назад +17

    कसैको अभावमा जिन्दगीभर छटपटि लाई साँचो प्रेम भनिदो रहेछ 😢😢 सिध्र स्वास्थ्य लाभको कामना

  • @rovgamer8040
    @rovgamer8040 7 месяцев назад +8

    श्रीमान40 drgee तातोमा कमाउन गएका बेला भएको सम्पति धुट्टी पट्टी पारेर 😢😢भागेका हरु र बिरामी श्रीमती बिरामी हुँदा छोड्ने र अर्की लेउनेले यो नानी संग मानवता सिक्नु❤

  • @manjushah6248
    @manjushah6248 7 месяцев назад +13

    भगवान🙏रक्षा गर्नुहोस यो युगल जोडिलाइ🙏❤️

  • @keshabkc5632
    @keshabkc5632 7 месяцев назад +9

    वा माया भनेको त यस्तो हुनु पर्छ यो जोडिलाइ सोलुट छ

  • @Partibha123
    @Partibha123 7 месяцев назад +2

    हे भगवान रक्षा गर्नु छिटो सन्चो होस र यो मय अनि जोडी सफल बनाइ देउ❤❤❤❤❤❤❤❤❤❤

  • @user-pb1hy3el8u
    @user-pb1hy3el8u 7 месяцев назад +5

    यो भिडियो हेरेर सारै मन दुख्यो हे भगवान छिट्टै सन्चो हाेस स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🥺🥺🥺🥺

  • @SurendraGiriGiri
    @SurendraGiriGiri 7 месяцев назад +14

    माया भनेको जिन्दगीमा यस्तो होस् कि कहिले नछुटोस् छुट्टे पनि त्यो सम्झना कहिले नमेटियोस्।😢❤

  • @Hunter9777
    @Hunter9777 7 месяцев назад +28

    मन नै कटक्क खायो 😢😢 हे भगवान पशुपति नाथ रक्षा गरी दिनुहोस् 🥺

  • @narbahadur7247
    @narbahadur7247 7 месяцев назад +4

    झ्याप्प हेर्दा त सानै उमेर होकि जस्तो लागेको थियो तर उमेर पुगेको रहिछ बहिनिको । अब यो राधाकृष्ण जस्तो जोडी लाई बचाई दिनु पर्यो हामी सबै मिलेर❤❤❤❤

  • @redmiphone2930
    @redmiphone2930 7 месяцев назад +9

    माया भनेको त यस्तो पो हुनु पर्छ हिम्मत न हार्नु xito निको हुन्छ❤❤

  • @gsfh2152
    @gsfh2152 7 месяцев назад +2

    बधाई छ नानी आशिर्वाद धेरै धेरै बधाई भाई बहिनी हरु लाई

  • @KAMALAROKA-il8fv
    @KAMALAROKA-il8fv 7 месяцев назад +18

    माया त मायानै हो ❤❤❤❤❤❤❤❤❤❤❤❤सिग्रस्वाथय लाभ को कामना

  • @gopalshah16
    @gopalshah16 7 месяцев назад +2

    शीघ्र स्वास्थ्य लाभको कामना भाइ यो माया अनि साथ अमर रहोस pls सबैले अलि अलि भयनी सहयोग गरौ। मेरो उपाय त केइ छैन तर यो जोडीको लागि थोरै मनी सहयोग गर्छु

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 7 месяцев назад +5

    शिघ्र स्वास्थ लाभ को कामना भाइ लाई नानी हिम्मत न हार्नु भगवान को कृपाले भाइ लाई ठिक हुन्छ

  • @dipakthapa2736
    @dipakthapa2736 7 месяцев назад +17

    निस्वार्थ माया भनेको यही होला सायद।

  • @balushahi6054
    @balushahi6054 7 месяцев назад +2

    भोजराज सर हजुर को बोल्ने सैल्ली अति नै सरल लाग्छ। ❤❤❤

  • @anjubhujel7448
    @anjubhujel7448 7 месяцев назад +3

    साच्चिकै यो बैनिको कुरा ले आँसु यति बग्यो मेरो ❤ आत्तिनु हुदैन बैनी माया भनेको कति सक्तिवान हुन्छ ❤❤

  • @sabitarai8200
    @sabitarai8200 7 месяцев назад +21

    सिघ्र स्वस्थ्य लाभको कामना 🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 месяцев назад +17

    ❤❤❤❤❤
    Long live Bhojraj ji ji ji with your noble service.
    Drops and drops make the ocean. Let us help this ideal lovers.
    Wish you speedy recovery Dharmendra ji.
    Long live Siwani with your great lovely heart.
    Never loose hope. You will get help from all over.
    ❤❤❤❤❤

  • @kumar_skb
    @kumar_skb 7 месяцев назад +4

    भाइलाई छिटै निको होस😢महान नारी रहिछिन बहिनि😢भाबुक बनायो बिचरा बहिनीको exam दिने समय पनि आउदै छ पढाइ समेत छुटेको रहिछ सबैको आशीर्वाद ले यो जोडी लाई बचाउ 😢😢😢

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 7 месяцев назад +13

    एसलाई भनिन्छ साचो प्रेम
    सगै मर्ने सगै जिउने 💏

  • @mishravlogsnepal99
    @mishravlogsnepal99 7 месяцев назад +4

    सेवा नै धर्म हाे सानाे सानाे सहयाेले पनि कसैले नया जीवन पाउन सक्छ ।।सबैले सहयाेग गरु

  • @khatriruk4773
    @khatriruk4773 7 месяцев назад +1

    माया ममता काे दुनियाँ मा माया भने शब्द कति महान छ छाेरि महान हुनछन भनेकाे आज याे शब्द बयान गरन सकदिन

  • @bishnunepali2089
    @bishnunepali2089 7 месяцев назад +2

    साचो माया पक्का सफल हुन्छ धर्मेन्द्र जिवान पुनर्जीवन पाउनु हुन्छ ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 7 месяцев назад +7

    भाेजराजजि भाग्यन्याैपानेलाइ पनि खबर गराैन उहाले पनि सहयाेग जुटाइ दिनुहुन्छ।

  • @rajkumarrai7242
    @rajkumarrai7242 7 месяцев назад +13

    सिघ्र स्वस्थ लाभको कामना ।।।

  • @nirtamang6372
    @nirtamang6372 7 месяцев назад +44

    शिघ्र स्वास्थ्यलाभकाे कामना।

  • @SusanTamang-lo5jo
    @SusanTamang-lo5jo 12 дней назад

    यो जोडी कहिले पनि नछुटोछ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-cb7ej5tp6l
    @user-cb7ej5tp6l 7 месяцев назад +15

    God always bless you both

  • @user-by4ue4jn9q
    @user-by4ue4jn9q 6 месяцев назад

    भोजराज सहर माया गर्न भनेको टेशटो पहोत🎉❤❤❤❤❤❤❤❤❤🎉

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 7 месяцев назад +11

    😢😢😢बिचार भगवान ले साथ अबस्य दिनु हुन्छ बुनु नरु

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад

    सलाम छ ।बहिनी लाई चोखो माया भनेको यस्तो हुनुपरछ❤️❤️❤️❤️🙏🙏🙏💐💐💐💐।भाइ लाई शिगरह सुवासथिय लाभ को कामना भगवान रुपी महानुभाब हरुले सकदो सयोग गरनु होला भाइ लाई बचाउनको लागि भगवान यो जोडी सङगै हासी खुसी एक भाको देखन पाउ भगवान 🙏🙏🙏🙏🙏🙏बहिनी लाई सममान छ चोखो माया परति❤️❤️❤️❤️

  • @Haribahadurr-mh2vy
    @Haribahadurr-mh2vy 7 месяцев назад

    Suswasthe lakhako kamana x ani bhojraj laini dherai dhannebad

  • @user-vl7tl2mz4u
    @user-vl7tl2mz4u 7 месяцев назад

    Maya vane ko Maya ho xori manxe vane ko yasto hunu parxa kina ki kehi kura yo bjaini sanga siknu Salam xa bhini Ani bojraj sir Lai Pani Salam xa❤❤❤❤❤❤

  • @PalpaTansen-sd4lt
    @PalpaTansen-sd4lt 7 месяцев назад

    के गर्नु सहयोग गर्न त धेरै मन थियो नि सो सरि धर्बेन्द्र भाइ मेरो नि अबस्थामा धेरै नाजुक छ ... शिघ्र सोस्थ्य लाभ को कामना

  • @user-pn8uv5ef5d
    @user-pn8uv5ef5d 7 месяцев назад +1

    सि्गस्वास्थ्य लाभको कामना भाई

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m 7 месяцев назад +3

    माया भनेको यस्तो हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @M52367
    @M52367 7 месяцев назад +2

    भगवानसँग प्रार्थना गर्छु कि उहाँलाई चाँडै निको लागोस् शीघ्र स्वास्थ्य लाभको कामना।

  • @Defender-du7gr
    @Defender-du7gr 7 месяцев назад +2

    Get well soon brother.
    Mahan Shivani ❤❤.

  • @yamthapa666
    @yamthapa666 7 месяцев назад

    Vojraj sir hajurko pahalma vaeko upachar ho's sabaela sahayog garnuparx

  • @hemrahrai4663
    @hemrahrai4663 7 месяцев назад +7

    Get well soon ND God 🙏🙏🙏 blase both of you

  • @user-zi1nv8uy3b
    @user-zi1nv8uy3b 7 месяцев назад +1

    यो भिडियोले अतिनै रुवायो साचो प्रेममा नै किन सबैको नजर लाग्छ होला हो यस्तो मायालाई भनिन्छ साचो प्रेम छिटो ठिक होस् geet well soon 😢😢

  • @Vmcn12
    @Vmcn12 7 месяцев назад +1

    किन साचो प्रेम भएका हरुलाई यसरी चोत दिन्छौ भगवान

  • @keshabkc5632
    @keshabkc5632 7 месяцев назад +14

    सिघ्र स्वास्थ्य लाबको कामना

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 7 месяцев назад +1

    God bless you

  • @devakithapa256
    @devakithapa256 7 месяцев назад

    स्वास्थ्य लाभको कामना गर्दछु

  • @anishgurung9792
    @anishgurung9792 7 месяцев назад +8

    Get well soon babu god bless you 🙏🙏 both

  • @nitaraut3710
    @nitaraut3710 7 месяцев назад +1

    स्वास्थ्य लाभको कामना गर्दछु❤❤❤

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 7 месяцев назад +2

    सिघ्रस्वास्थ्यलाभकाे कामना कृपया सहयाेगकाे लागि कहाकसरि सहयाेग गर्ने यिनानिकाे रुवाइले ज्यादै मर्माहत बनायाे।

  • @bebybebo1789
    @bebybebo1789 7 месяцев назад

    ऐतिधेरई मायात सिरमानर सिरमतिमा पनि छईन ल बदाईछ र छिटइ निकेहुनु ल ❤❤❤❤❤❤❤

  • @angelthapa1622
    @angelthapa1622 7 месяцев назад +2

    चोखो माया गर्ने बाबू नानी को अगाडि दैब पनि हार खान्छ ❤❤❤❤❤

  • @sabinashrestha720
    @sabinashrestha720 7 месяцев назад +4

    माया भनेको माया नै हो 😭😭

  • @aanishasunar1718
    @aanishasunar1718 7 месяцев назад +1

    भगवान काे अासिर बात मिलाेस भाईलाई शिघ्रा लाभ काे कामना भाई लाई 😢😢😢😢😢😢

  • @baburampokhrel2163
    @baburampokhrel2163 7 месяцев назад +4

    बिचारा बहिनी कति माहान 😭😭😭😭

  • @kembarghare9239
    @kembarghare9239 7 месяцев назад +1

    Love should be like this, sister, you are a great woman, I also wish you a speedy recovery after watching this video

  • @Kalpana-qr6xh
    @Kalpana-qr6xh 7 месяцев назад

    माया भनेको यस्तो हुनुपर्छ सलाम छ बहिनि हजुरको माया पर्ति🙏🏻🙏🏻🥲

  • @user-zi1nv8uy3b
    @user-zi1nv8uy3b 7 месяцев назад +1

    यो भिडियोले अतिनै रुवायो साचो प्रेममा नै किन सबैको नजर लाग्छ होला हो यस्तो मायालाई भनिन्छ साचो प्रेम छिटो ठिक होस् सबैले सक्दो सहयोग गरेर उहाँलाई बचाईदिनुहोला geet well soon 😢😢

  • @balkumaribudha3165
    @balkumaribudha3165 7 месяцев назад

    मृगौलाको बिरामीलाई काउलीको सब्जी खुवाउनु हुदैन बुनु।❤❤ छिटो भन्दा छिटो निको भएको देख्न पाउ भाईलाइ।

  • @user-sy5jx6uy3m
    @user-sy5jx6uy3m 7 месяцев назад

    Hundo raixa k te ma pani maan god bless you both

  • @bishnubk5219
    @bishnubk5219 7 месяцев назад +2

    भगवन रक्षा गरून्

  • @aasharaii1346
    @aasharaii1346 7 месяцев назад +3

    Get well soon Bhai chokho maya sadhai amar rahirahos❤❤❤

  • @bipikarana2628
    @bipikarana2628 7 месяцев назад +1

    स्वास्थ्य लाभ को कामना

  • @ghimirekamal1440
    @ghimirekamal1440 7 месяцев назад

    sabraprtam ta bhojraj vai lai dhanyabad 🙏
    Ani Nanuko sabdale bhabuk banyo bixara 😭😭😭 swasthya lavako kamana gardxu ra sampuna sahyogi manharu prati apill gardaxu plzz 🙏 dhanyabad 🙏🙏🙏

  • @rekharai7997
    @rekharai7997 7 месяцев назад

    god bless Dharmendra bhai

  • @bhimbirahi8568
    @bhimbirahi8568 7 месяцев назад +1

    God bless you 🙏👏🙏

  • @user-nm7di3vs4t
    @user-nm7di3vs4t 7 месяцев назад

    maya vhaniko asto hunapar xa bichara duimaya lai bachauna parxa hajur ho sabai janale sathi vai ho 🙏🙏🙏🙏

  • @ghanashyammagar1168
    @ghanashyammagar1168 7 месяцев назад +2

    get well soon 😢....यो हो साचो माया❤❤❤❤pls help garnu hola sabai le 🙏🙏🙏😥❤️

  • @user-sv7zf6li9z
    @user-sv7zf6li9z 7 месяцев назад

    सायोक गर्नु होस है सबै ले

  • @haribohara2797
    @haribohara2797 7 месяцев назад

    माया नै ठूलो हो नआतिनु सिस ठिक हुन्छ सबै बबिताको मायाले कृष्णलाई ठिक गराएको छ

  • @indrathapa1909
    @indrathapa1909 7 месяцев назад

    Maya vaneko yo ho❤❤❤ma bujxu 😢😢😢saman xa sis 🙏🙏🙏

  • @user-wg3fh4ro8g
    @user-wg3fh4ro8g 7 месяцев назад +5

    भगवान माथी बिसुवास गर्नु 🙏🙏👃👃

  • @kamalsunar8977
    @kamalsunar8977 7 месяцев назад +3

    सक्नेहरुले सयाेक गरिदिनु पर्छ 😢😢

  • @abisekmagar7420
    @abisekmagar7420 7 месяцев назад

    Hajur Mahan hunuhunx sis 🙏yo honit Maya vane ko💞💞💞💞💞 hajur ko Maya Lai Kehi hudain sis 💞💞

  • @user-xu8qd9jk4j
    @user-xu8qd9jk4j 7 месяцев назад

    Maya vaneko tw Testo hunu parxa😢😢😢 get well soon ❤❤bagamanle rakxa grdinu hai 😢😢 kehi hudina dd ❤😢

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 7 месяцев назад

    माया यहि हो दुख सुख मा जसले साथ दिन्छ तपाइको राम्रो हुन्छ खुसी हुनु

  • @gopalkc15
    @gopalkc15 7 месяцев назад +2

    सिर्घ स्वास्थ्य लाभको कामना भाइ लाई

  • @prakashmalla3058
    @prakashmalla3058 7 месяцев назад

    यो पापी संसार छोडेरै गयको राम्रो 😊

  • @shreeyalimbu7797
    @shreeyalimbu7797 7 месяцев назад

    God. bless you 🙏🙏

  • @rameshmagar614
    @rameshmagar614 7 месяцев назад

    Grat well soon

  • @dharmagautam2425
    @dharmagautam2425 7 месяцев назад +1

    सिघ्र स्वस्थ लाभको कामना

  • @dipaaryal4526
    @dipaaryal4526 7 месяцев назад

    Bhojraj vai ko man ni kati komal xa.

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 7 месяцев назад

    Hamro dhartima yasto mahan premika pari rahexa yasto mahan chelilai riday dekhi salamxa

  • @samjanalimbu795
    @samjanalimbu795 7 месяцев назад

    श्रीमान् छोडेर पोइला जाने आईमाई हरुलाई के थाहा माया अनि सम्बन्धको महत्व😢😢😢