सरस्वतिको बास छ यी बहिनीको स्वरमा • श्रीमती बिते पछी, पिएन साइलाले लिए यस्तो निर्णय Pn / Krishna

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 758

  • @kharomedia9452
    @kharomedia9452  6 месяцев назад +208

    कस्तो लाग्यो यो भिडियो तपाइँलाइ ?

    • @DevindraRokaya-lb6qv
      @DevindraRokaya-lb6qv 6 месяцев назад +34

      राम्रो छ सर यस्तै यस्तै लुकेका प्रतिभाहरू लाई अगाडि ल्याउने काम गर्नु

    • @Ramrasaili05
      @Ramrasaili05 6 месяцев назад +9

      धेरै राम्रो छ देस खाओस अब

    • @JasudaAle
      @JasudaAle 6 месяцев назад +8

      मेरो त मन दुख्ने गर्छ पिएन साईला को हरेक सब्द सुन्दा र लोक स्टारमा मा यहि गित गाएको थियो पिएन साईला ले म धेरै रोएको थियो पिएन साईलाको यो कथा ब्यथा सुन्दै जादा😭😭😭😭😭😭😭😭😭

    • @DeuMaya-qw3zm
      @DeuMaya-qw3zm 6 месяцев назад

      ❤❤@@@@​@@DevindraRokaya-lb6qv

    • @sushilthapa8063
      @sushilthapa8063 6 месяцев назад +1

      @@DevindraRokaya-lb6qv अ

  • @LuckyChhetri-j8y
    @LuckyChhetri-j8y 6 месяцев назад +73

    आहा कति राम्रो आवाज बैनी को पक्कै सरस्वती को बास छ पक्कै यतिकै आवाज भएको पृतिबा भएको नानी ले पक्कै इष्टान पाउँछिन् हाेला ❤❤❤

  • @Khaadivlog123
    @Khaadivlog123 6 месяцев назад +30

    ❤❤आह कति राम्रो आवज सफलता को धेरै धेरै सुभकामना बैनी 🎉

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 6 месяцев назад +15

    गोबिन्द सर यो बहिनी को स्वोर सारै राम्रोछ इन को उज्ज्वल भबिस्य तपाईंको हातमा पनि छ थप हौसला र प्रेरणा दिदै अगाडि बढन मौका दिनु होला ❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 6 месяцев назад +19

    आहा कति राम्रो स्वर रहिच नानुलाइ सबैले साथ सपोट गरनु होलाहै स्वरका धनी पियन साइला भाइ अनि खरो मिडीया गोकिन्द जि शुभ कामना छ❤️❤️❤️

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 6 месяцев назад +28

    खरो मिडियालाई सर्वप्रथम धन्यवाद।नानुको उज्ज्वल भविष्यको कामना।स्वर त भने सम्मको राम्रो रैछ ।

  • @सुन्दर
    @सुन्दर 6 месяцев назад +19

    कति मिठो नानुको आवाज❤गरिबीले सताए पछी कला गला भएपनि ठाउ हुदैन तरपनि अगाड़ी बढाउने। कोशिष गर्नुभएको मा धन्यवाद सर👌👌👌अगाड़ी बढ्दै जानुहोला शुभकामना 👏👏👏

  • @GunaramGurung
    @GunaramGurung 6 месяцев назад +20

    अहा साच्चिकै नानिको स्वोरमा इस्वोरको बरदान छ सरस्वती को बास पनि छ। यो नानिको इच्छा चाहना सबै छिटै पूरा होस 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @KrishnaPrasad-yz4lk
    @KrishnaPrasad-yz4lk 6 месяцев назад +12

    कुनै कलाकारको भन्दा कम छैन यो बहिनीको स्वर बहिनीलाई सफलताको शुभकामना अघि बढ्नुहोला

  • @kiranpata2376
    @kiranpata2376 6 месяцев назад +5

    सबै सहयोगी मन हुनेहरुले साथ दिएमा यो नानी सर्वोत्कृष्ट हुने पक्का पक्की छ।हार्दिक शुभकामना नानी।

  • @Ramgrg-f4l
    @Ramgrg-f4l 5 месяцев назад +7

    राम्रो लाग्यो कृष्ण बहिनी को गित अनि आज कृष्ण नाम सुन्दा मेरो पुरानो याद.... कृष्ण को आवाज दामी लाग्यो आज 13साल बाद कृष्ण नाम सुने यो नामसंग मेरो लगाब धेरै छ कृष्ण नानीलाई धेरै धेरै सुभकामना नेपाली सङ्गीत जगत मा उच इस्थान प्राप्त गरुन अनि सदा सदा नानीको आवाज प्रतेक नेपाली ले सुनिरहुन आज यो विडियो कति दामी लग्यी विडियो बनाउने भाई जी लाई पनि धेरै धेरै धन्यवाद अनि नानी को ठुलो बाबा लाई पनि धन्यवाद र नया गित चाडै सुन्न पाउ loves from hk👍❤

  • @user-khojipratibhako
    @user-khojipratibhako 6 месяцев назад +14

    सम्बाद सङै गित अलि धेरै गाउन लगाउनु परो सर बहिनी को निकै समधुर आवज रैछ भबिस्य उज्ज्वल छ नानी को❤️❤️

  • @GangaDeviPrasai-o3c
    @GangaDeviPrasai-o3c 6 месяцев назад +16

    स्वरमा सरस्वती बसेकी छिन अवश्य सफला मिल्ने छ ,दर्शक श्रोताको मायाको मात्र आवश्यक छ❤❤

  • @GovindKumar-c9q7t
    @GovindKumar-c9q7t 6 месяцев назад +19

    काग जस्ताे साेर भयका त ठुलै कला कार छन बैनि काे स्वर त काेईलि काे जस्ताे छ धेरै धेरै शुभकामना

  • @premkumar-jo1uh
    @premkumar-jo1uh 6 месяцев назад +26

    ठाउँ पायो भने यो स्वरले देश खान्छ दाइ बैनिलाइ अबसर दिनु होला

  • @jitgurung3980
    @jitgurung3980 6 месяцев назад +12

    एकदम राम्रो स्वोर भनिस्या उज्वल छ सानी नानीको👍️

  • @rajansawa8491
    @rajansawa8491 6 месяцев назад +10

    सर्वप्रथम त खरो मिडियालाई धन्यवाद साथै बहिनीको स्वर साह्रै मिठो छ सफलताको अग्रिम शुभकामना।

  • @bhegrajthapa8993
    @bhegrajthapa8993 6 месяцев назад +12

    धेरै धेरै धन्यवाद खरोमीडिया टिमलाई गरिब भएनी राम्रो आवाज सम्पुर्णमा पस्कनु भएको मा शुभकामना नानु सपना पूरा होस

  • @Naresh255
    @Naresh255 6 месяцев назад +11

    कलाकार भनेको एस्तो हुनुहुन्छ पर्छ नानु को भबिस्य उब्जल छ आहा आवाज

  • @deepakbc808
    @deepakbc808 6 месяцев назад +11

    सच्चा इमान्दार एवं लगनशील पत्रकार भाइ गोबिन्द पंगेनी ,सलाम छ गोबिन्द भाइलाइ !! यो नानिको स्वर अति नै मीठो अनि खारिएको छ ,साथ पाइन भने सायद राम्रो कलाकार बन्छिन !! राम्रो गर्दै गर नानू गोबिन्द भाइको राम्रो साथ छ तिमी अबस्य राम्रो कलाकार बन्नेछौ।।।

  • @bobypanthi12
    @bobypanthi12 6 месяцев назад +19

    मिठो स्वर छ बहिनी सफलताको धेरैं धेरैं शुभ कामना ❤🎉

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 6 месяцев назад +22

    आहा कती राम्रो सानि नानी मिठो सोर ल बधाइ छ सफलता को शुभकामना छ है नानी ❤❤❤❤

  • @DN-sm3xh
    @DN-sm3xh 6 месяцев назад +8

    आहा साच्चै कत्ती मीठो सोर रहेछ बैनी को। कत्ती परिपक्व सोर रहेछ । सबैले साथ दिनु होला है

  • @GovindKumar-c9q7t
    @GovindKumar-c9q7t 6 месяцев назад +27

    खानि भाे खानि भाे बैनिकाे स्वरले देश खानि भाे धेरै धेरै धन्यवाद

  • @rambc521
    @rambc521 6 месяцев назад +12

    वाउ नानी मिठो स्वर अत्यन्तै मिठो कला गला जिबन सफलताको सुभकामना❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 6 месяцев назад +11

    सारै नै राम्रो लाग्छ अगाडि बढ्नु पर्छ 🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ फलोस्-फुलोस् आशिर्वाद छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 6 месяцев назад +9

    नानुको स्वर अत्यन्तै मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गाउने अवसर मिलोस नानुलाई❤️❤️🌺🌺✌️✌️👏👏👌👌👍️👍️

  • @rudrav1107
    @rudrav1107 5 месяцев назад +4

    स्वर एकदमै बबाल छ👌खिड्का हरु पनि दामी लाग्यो👌अगाडी बढ्दै जानु होला बहिनी शुभकामना छ🙏🙏🙏🎉🎉🎉

  • @NirajPun-e5k
    @NirajPun-e5k 5 месяцев назад +7

    साचिकै मन छोयो यो बहिनिको गितले कोहि दयालु मनभको हुनुहुन्छभने यक मौका दिनुहोला धन्यवाद ❤

  • @laxamikandel6576
    @laxamikandel6576 6 месяцев назад +2

    नानिकाे शाेर धेरै राम्राे छ ठाउँ पाए चलेकाे कलाकार भन्दा कम छैन शफलताकाे कामना नानू पिएन जिकाेे पिडाले मनै दुखि भयाे हरेस नखानु बाबुलाई ससकारमा र खुसि दिएर राखेर रहनु हाेला रमिडिया लाई धेरै धन्यवाद 🙏🙏

  • @JasudaAle
    @JasudaAle 6 месяцев назад +13

    पिएन साईला को कुरा ले मेरो मन धेरै छोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 6 месяцев назад +3

    पि.यन.साईलाको बिगतका कुरा हरु सुन्दै मेरो आँखा रसाई हाल्छ😢😢😢😢नानू को स्वर पनि अतिनै राम्रोछ सफल्ताको शुभकामना🌹

  • @RAKEShRuc
    @RAKEShRuc 2 месяца назад

    सबभन्दा पहिले खरो मिडियालाई धेरैधेरै धन्यबाद छ। यो नानीको स्वर अतिनै मिठो छ।नानीलाई सम्पूर्ण दर्शकहरुले साथ सपोर्ट मायाॅ गरिदिनु होला। बहिनीलाई शुभकामना छ।

  • @surajbogati9484
    @surajbogati9484 6 месяцев назад +3

    धेरै राम्रो आवाज नानिकाे उज्जल भबिस्यकाे शुभकामना गर्दछु !

  • @SabinKhadka-j8m
    @SabinKhadka-j8m 6 месяцев назад +6

    वाउ वाउ कति मिठो आवाज छ।छित्तै गित आवस बजारमा सुभकामना बहिनि❤❤❤

  • @LovelyBlueLake-np1xe
    @LovelyBlueLake-np1xe 6 месяцев назад +10

    आहा कत्ति राम्रो स्वार❤

  • @Pardesikanxama12
    @Pardesikanxama12 6 месяцев назад +9

    Voice ramro xa Chan's dinu parxa
    Best of luck

  • @krishnaaryal1431
    @krishnaaryal1431 6 месяцев назад +5

    बैनिको आवाज मिठो छ । सफलताको सुभकामना छ नानु ❤❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 месяцев назад +10

    ऊम नानी को कोकिल स्वर रैछ।
    गला खेलाऊन सक्ने क्षमता आहा।
    सबै ले सक्दैन ।
    प्रायः ले लय टीप्ने र सोझौं गाऊने हुन्छ।
    सीक्न पायो भने त २/३ बर्ष मा ववाल नै हुन्छ है।

  • @SiddhipataMagar
    @SiddhipataMagar 3 месяца назад

    सर्वप्रथम त खराे मिडिया लाई धन्यवाद याे नानुकाे स्वेर र लय उत्कृष्ट छ भविष्यमा वरिष्ठ गायक नामले परिचित हुन सफल हुनसकुन् मेराे हृदय देखि शुभकामना ❤❤❤

  • @suryabhujel505
    @suryabhujel505 6 месяцев назад +1

    साह्रै भावुक बनायो ! नानी कृष्णलाई उज्ज्वल भविष्यको शुभकामना

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 6 месяцев назад +55

    बिमा कुमारी दिदिको अभब पुर्ती गर्ने स्वर रैछ नानीको नानुलाई 21 तोप को सलामी सहित उत्तर उत्तर प्रगतिको शुभकामना

    • @tekbdr8787
      @tekbdr8787 5 месяцев назад +2

      Nani ko swor mitho ra surilo chha ramro hudai chha

  • @manbahadurofficial4490
    @manbahadurofficial4490 3 месяца назад +1

    सफलता हाेस कृष्ण नानीकाेअभिलाश❤

  • @Jinesha-w8j
    @Jinesha-w8j 6 месяцев назад +3

    waaउ बुनु येकद्मैईई राम्रो छ जसरी भयेनी सबै मिलेर गित रेकर्ड गरिदिनु पर्यो हैई ❤❤❤❤❤❤❤❤😊

    • @virbahadur1132
      @virbahadur1132 3 месяца назад

      Kati ramro sor ho yo naniko subh kamna chha

  • @ChhatradevRai-e9q
    @ChhatradevRai-e9q 5 месяцев назад +1

    भावनामा भुकम्प ल्याउने कति मार्मिकगीत रैछ!!! म त खुत्रुक्कै भएँ।

  • @Shamilaachhami
    @Shamilaachhami 6 месяцев назад +14

    आहा कति मिठो नानुको आवाज ❤❤❤❤

  • @nareshlamgade8941
    @nareshlamgade8941 5 месяцев назад

    Wow! कति मिठो स्वर ननुको। Best of luck Nanu. पहिलो पटक काे गायन मा यतिको prafect कसैको लागेको थिएन। अझै प्रगतिको कामना छ। नानु।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 6 месяцев назад +12

    यतिन्जेल हेरेर एउटा कमेन्ट दैनै पर्यो नानिको यो उमेरमा बहुत राम्रो प्रतिभा रहेछ शुभकामना ❤❤❤

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 4 месяца назад

    गायक साइँला को कहानी सुनेर धेरै भावुक भ‌एँ
    कोसिस जारी राख्नु साइँला
    Be strong 💪

  • @sitamalla5796
    @sitamalla5796 4 месяца назад

    एकदम राम्रो लाग्यो नानु को स्वर मिठो छ अझै प्रगति गर्दै अगाडि बढ्नु सफलता को शुभकामना 🙏🙏❤️❤️

  • @jivankumar1712
    @jivankumar1712 6 месяцев назад +2

    विषेश गरि त खरो मिडिया को प्रस्तोता गोविन्द सर लाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु संचारको माध्यम बाट यसरी लुकेका प्रतिभा र पहुँच न भएका हरुलाई संसार सामु चिनाउने यो अवसर जुराइदिनु भएको मा र बहिनी को आवाज असाध्यै राम्रो छ उज्वल भविष्य को कामना गर्दछु धन्यवाद

  • @puspabhattrai6025
    @puspabhattrai6025 6 месяцев назад +4

    Geet suner asadai vabuk vya pan saila ko geet dherai ramro lagxa ra nani ko ni asadai ramro 🥰🥰♥️♥️

  • @rohinipokhare7644
    @rohinipokhare7644 3 месяца назад

    निकै भावुक बनायो।मीठो स्वर रहेझ उच्च उच्च प्रगतिको कामना।

  • @SaranRai-oe1qg
    @SaranRai-oe1qg 4 месяца назад

    Yo nanilai sabaile support garnu hola dherai ramro vocal raixa!, God gifted voice!!!

  • @RedMi-dn7wf
    @RedMi-dn7wf 3 месяца назад

    अत्यन्तै मिठो आवाज को धनी नानु उज्ज्वल भविष्यको कामना

  • @jasmanrai8359
    @jasmanrai8359 6 месяцев назад

    वा,,,कति मिठ्यो स्वर नानिलाई धेरै शुभकामना आशीर्वाद छ । सांगितिक क्षेत्रमा सफलता मिलोस ❤❤❤❤

  • @Namaste7123
    @Namaste7123 6 месяцев назад +1

    धेरै राम्रो स्वर छ नानि सरस्वति ले बास् गरून् नानि लाई

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u 4 месяца назад

    यी बहिनिको स्वर स्थापित कलाकार हरुको जस्तै छ! जति सुने पनि सुनिरहु लाग्ने सो अगृम शुभकामना बहिनी लाई 👍️👍️👍️👍️👍️👍️

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 4 месяца назад

    धेरै राम्राे स्वर लाग्याे उज्वल भविष्यको कामना छ नानु ।

  • @VeerBahadar-d3k
    @VeerBahadar-d3k 6 месяцев назад +1

    धेरै राम्रो छ बैनिको सोर उजल भबिसेको कामना❤❤❤❤❤

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn 4 месяца назад

    आहा!
    साह्रै मिठो स्वर रहेछ,
    सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सहयोगको लागि धेरै धेरै धन्यवाद ।❤❤❤

  • @udayasikari1455
    @udayasikari1455 6 месяцев назад +5

    Very nice singing godbelesyou from odisha India

  • @bikramthakuri8597
    @bikramthakuri8597 6 месяцев назад +1

    मिठो छ सोर अबस्से दर्सक शोर्ताको साथ सपोट पाउनेछ शुभकामना

  • @narendralimbu-ok3ki
    @narendralimbu-ok3ki 6 месяцев назад

    सारै मीठो अावाज भबिष्य उज्वल छ नानू र खरो मिडियालाई धेरै धेरै धन्यवाद हजुर संघर्ष गर्न नछोड्नु नानू

  • @gitakhatri2353
    @gitakhatri2353 6 месяцев назад

    आहा ! कति राम्रो स्वर ,सबै ले साथ दिनै पर्ने रहेछ । नानी को चाहना पूरा होस् । धन्यवाद छोरी ! सङ्गसङ्गै पढाई पनि लान अनिवार्य छ भन्ने सम्झिनु है ल ?👍️👍️😀❤️

  • @bishnuBAHADUR-c3e
    @bishnuBAHADUR-c3e 12 дней назад

    बहिनी को आवाज अत्तिनै मिठो छ सुभ कामना छ बहिनी लाई

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 4 месяца назад

    स्वर मिठो छ बाबु को भविश्य उज्वल छ
    शुभकामना
    शुभ आशिर्वाद छ बुनु

  • @Bharat12331
    @Bharat12331 5 месяцев назад

    आवाज निकै मिठो लाग्यो।।
    सफलताको शुभकामना छ बहिनी।

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 6 месяцев назад +2

    Naniko aawaj r gaune saili ati ramro lagyo good luck nani aghi badhnu❤❤❤❤❤

  • @devipun2635
    @devipun2635 6 месяцев назад

    नानिकाे अावाज अति राम्राे छ भाईकाे पनि राम्राे छ सफल हुँदै जाउन धन्यवाद पगिनी सर धेरै, धन्यवाद

  • @jeevansirmali6698
    @jeevansirmali6698 3 месяца назад

    पहिलो पटक मीडिया मा गाउँदा पनि धेरै राम्रो स्वर छ नानीको अगाडि बढाउन पर्छ सबैले मिलेर

  • @SamikshaLakandri
    @SamikshaLakandri 6 месяцев назад +8

    Kharo midiyalai dherai dhannebad

  • @kulman9140
    @kulman9140 6 месяцев назад +1

    मिठो छ नानू को आवज👌👌सफलता को कामना

  • @Misskabu
    @Misskabu 6 месяцев назад

    सारै राम्रो यो स्वरोर बैनीको गीत बजार चाडै आयोस भविष्यको उज्ज्वल कामना❤❤😊

  • @katakrai4344
    @katakrai4344 4 месяца назад

    पिएन साईलाकाे स्वर राम्रो छ त्यस्तै नानी काे स्वर पनि राम्रो छ शुभकामना छ दुबैजनालाई

  • @AnilKrishana-m4j
    @AnilKrishana-m4j 6 месяцев назад

    अति मिठाे लागग्याे नानिकाे साेर आबाज तिमीलाई सबैकाे धेरै भन्दा धेरै साथ र सपाेट मिलाेस नानू तिमीलाई धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

  • @Rajkumarbck
    @Rajkumarbck 5 месяцев назад

    धेरै राम्रो स्वर रहेछ नानू सफलताको धेरै शुभकामना छ

  • @SyanuSunar
    @SyanuSunar 4 месяца назад +1

    साच्चिकै मारो जिन्ददी मा मेल खाने कथा छ बहिनी तपाईं को उज्जल् भबिसे को शुभ कामना ❤❤😢😢😢❤

  • @sitarana3474
    @sitarana3474 6 месяцев назад +5

    ramro x voice naniko ❤congratulations

  • @ramkarki3335
    @ramkarki3335 5 месяцев назад

    दामी छ दामी प्रयास जारी राख्नु एक सफल हुने छेउ नानी ।

  • @shivarimal8011
    @shivarimal8011 6 месяцев назад +4

    वा वा कति राम्रो सोर नानीको उजवल भबिस्यको शुभकामना नानी❤❤❤❤पिएन साइला भाइलाइ उतोरउतर परगतिको शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏नमस्कार गोबिनद सर🙏🙏🙏🙏❤❤❤❤

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 6 месяцев назад

    खरो मिडियाका गोविन्द पंगेनी सर नमस्कार पिएन साइलाजी र नयाँ आगन्तुक बहिनी लाई विशेष धन्यवाद तपाईँहरूको भविष्य अत्यन्त उज्ज्वल छ। कृष्ण बहिनीलाई लोकप्रिय इन्द्रेणी कार्यक्रम दोहोरी साँझमा पिएन साइलाजीले सम्पर्क गराइदिनुहोला शुभकामना।

  • @bhimsunar123
    @bhimsunar123 6 месяцев назад

    मन छोयो , यो नानु को सोर अतिनै मिठो छ, शुभकामना छ

  • @RampSubedi
    @RampSubedi 6 месяцев назад

    आहा कति राम्रो स्वर उज्वल भबिस्यको कामना साथ सपोर्ट गरिदिनुहोला❤❤❤

  • @shivlal6829
    @shivlal6829 6 месяцев назад +2

    धेरै राम्रो सोर छ बैनिको उतर उतर प्रगतिको कामना

  • @MusicCreationNepal
    @MusicCreationNepal 6 месяцев назад

    निकै नै लोकप्रिय आवाज छ नानी को मनै छोयो उज्वल भविष्य को कामना नानी ❤❤

  • @ramsaranadhikari2818
    @ramsaranadhikari2818 3 месяца назад

    राम्रो छ नानुको आबाज अझै प्रयास गर शुभकामना छ

  • @aashishgurung6390
    @aashishgurung6390 6 месяцев назад +4

    कति राम्रो स्वर होके ववावा,यी बैनिले जुन गित गाएपनी सुपरहिट हुन्छ 100%%

  • @sherubudamagar4547
    @sherubudamagar4547 2 месяца назад

    यति राम्रो पर्तिभा बोकेको नानुलाइ इन्द्रेनी मा लियर जानुन हजुर नानुको लाइफ गित सुन्न सारै हतर भयो

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 6 месяцев назад

    नानुको स्वर धेरै राम्रो लाग्यो । गायकी राम्रो लाग्यो । नानुको स्वर को गीत सुन्न धेरै उत्साहित छु ।

  • @bhojkumarpradhan5606
    @bhojkumarpradhan5606 6 месяцев назад

    ❤❤यस्ताे राम्राे प्रतिभा भएकाे नानिले अवसर पाउनु पर्छ।

  • @PratapPiryar
    @PratapPiryar 6 месяцев назад +6

    दामि छ

  • @krishnaportel9957
    @krishnaportel9957 6 месяцев назад +1

    कत्ती मिठो स्वर सारै भाबुक बनायो

  • @hastabahadur4106
    @hastabahadur4106 4 месяца назад

    Very nice voice well done congratulations to sister and brother media from London UK 🇬🇧💗🌹❤️🇬🇧

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 6 месяцев назад

    waaooo धेरै राम्रो रैछ यार बहिनी को स्वर , भबिस्य राम्रो छ। शब्दको उच्चारण एकदमै राम्रो छ गित मा।

  • @milanshrestha2335
    @milanshrestha2335 5 месяцев назад

    सफल्ता ले सिखर चुमोस नानू तिम्राे कलाले हार्दीक मंगलमय शुभकामना❤️🤝👍️👌

  • @SaugatMagar-sw5vl
    @SaugatMagar-sw5vl 6 месяцев назад

    सबैभन्दा नेपालमा चल्ने भनेकाे नितान्त नया लय हाे,,राम्राे लय बनाइ दिय धेरै माथि पुग्छिन नानि,,शब्द त काट छाठ गर्न सकिन्छ, शुभकामना पियन साहिला लाई अब भबिष्य बिर्सियर बर्तमान मा जिउन अाग्रह गर्छु,,यात्रा हाे हर घुम्ति माेड अफ्ट्याराहरुमा समयले परीक्षा लिन्छ, सत्य हाे दुख्ख मृत्युलाई स्विकार्नु सबैले पर्छ,सधैंभरि बियाेगान्तमा अड्कियर पनि नहुने, जिन्दगी चलाउनु छ, तपाईंहरुकाे लागि भगवान् सधैं दाहिने परुन अागामि बाटाेहरुमा

  • @ritadhakal8558
    @ritadhakal8558 27 дней назад

    Such a heart touching voice👍❤️. Wishing the best success to you Baini 🎉♥️🎈

  • @LauwaLimbu-i8i
    @LauwaLimbu-i8i 4 месяца назад

    साँच्चै नानुकाे प्रस्तुतिले प्रमाणित गरिसक्याे कि यस्ताे प्रतिभाले सबैकाे साथ र अवसर पाउनै पर्दछ

  • @HariRbc
    @HariRbc 6 месяцев назад

    उज्वोल भबिस्येको कामना बैनिको निकै मीठो स्वोर रहेछ यो स्वोरले न्याय पाउनुपर्छ ❤