धेरै धेरै बधाई छ पियान सरलाई आफूले सङ्घर्ष गरेर अगाडि बढ्दै गर्दा आज भाइको छोरीको पनि गीत रेकर्ड गराउनुभएको रहेछ साह्रै मन पर्यो दुवै बाबा छोरीको स्वर तपाईँको स्वर जताततै देश विदेशमा गुञ्जियोस् यही शुभकामना छ साथी मेरो
पि यन भाई को त म ठुलो फ्यान भाको लोक स्टार बाट भाको भाई को गाउने शैली सारै मन पर्छ सितारा भाई को त के कुरा गरम नामै काफि छ छोरि कृष्णा को गित संगीत मा उज्जोल भविष्य छ निरन्तरता दिनु होला यो गित धेरै राम्रो भाको रहेछ मेरो व्यस्तता ले हेर्न र सुन्न पाको थियन आज सो सुन्ने र हेर्ने अवसर पाय सारै खुशी लाग्यो सबै टिम लाई हार्दिक बधाई अझै गितले पाउनु पर्ने न्याय पाको रहेन छ त्यो सबै जनाले माया र सथ सपोट गरि दिनु होला म पनि सकेको सहयोग गर्ने नै छु सफलताको शुभ कामना सम्पूर्ण यस गित का टिम हरुलाई❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
आहा,,कृष्ण बहिनी अनि दाइ पि ए न साईलाको अती उत्कृष्ट गित,,,साच्चिकै मलाई धेरै मन पर्यो,,👌👌👌बधाई छ सबैजनालाई ,,, साथै बहिनी पनि भाईरल बाट आएकी हुन यिनी पनि हराउछिन पक्कै😭😭धेरै हराए सिमरन परियार,,किरन बिसि ,सिमा नेपालि,अन्जु बिश्वकर्मा😭😭
Wow kati mitho geet sarai man xune jati sune Pani sunau sunau lagne geet yasai gari agadi badnu bunu Ani pn saila dai ko ta k kura garnu kunai sabda xain Malai Pani hjur sanga sahakarya garna man xa milxa vane Malai Pani maika dinu hola la dai 🙏❤️❤️❤️❤️♥️♥️♥️♥️♥️❤️♥️♥️♥️
नमस्कार म नेपाली लोक गीत सङ्गीतको चेलो ओमप्रकश के सी अति राम्रो स्वर मेरो भाइ पियन साइला र छोरिको गीत पनि सारै राम्रो छ सफल ताको सुभकामना छ । सबैले शेर गरि साथ सपोर्ट गर्नुहोला।
Hor daju vailait samjhekeirainxa didi baini ko lagimatra raix i didi baini haru dherei maya ani sathasaport gardinuhola mapani jhukiyar aayaxu 1 liketa garneiparyo song ramrox hajurharu 2 janalainei dhereiderei suvakamanax ❤❤❤🎉🎉🎉🎉🎉
ल बधाई छ धेरै राम्राे छ सफल्ताले सिखर चुमाेस शुभकामना छ
धेरै धेरै बधाई छ पियान सरलाई आफूले सङ्घर्ष गरेर अगाडि बढ्दै गर्दा आज भाइको छोरीको पनि गीत रेकर्ड गराउनुभएको रहेछ साह्रै मन पर्यो दुवै बाबा छोरीको स्वर तपाईँको स्वर जताततै देश विदेशमा गुञ्जियोस् यही शुभकामना छ साथी मेरो
अति सुन्दर छ बाबा छोरि को गित एसै गरि अगाडि बढ्दै जानु हजुर
पि यन भाई को त म ठुलो फ्यान भाको लोक स्टार बाट भाको भाई को गाउने शैली सारै मन पर्छ सितारा भाई को त के कुरा गरम नामै काफि छ छोरि कृष्णा को गित संगीत मा उज्जोल भविष्य छ निरन्तरता दिनु होला यो गित धेरै राम्रो भाको रहेछ मेरो व्यस्तता ले हेर्न र सुन्न पाको थियन आज सो सुन्ने र हेर्ने अवसर पाय सारै खुशी लाग्यो सबै टिम लाई हार्दिक बधाई अझै गितले पाउनु पर्ने न्याय पाको रहेन छ त्यो सबै जनाले माया र सथ सपोट गरि दिनु होला म पनि सकेको सहयोग गर्ने नै छु सफलताको शुभ कामना सम्पूर्ण यस गित का टिम हरुलाई❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
राम्रो छ गित
सुभकामना छ
Congratulations 🎉🎉❤❤ pn sails and Krishna nanu🎉❤
आहा कति मीठो स्वर दुबैजना लाई
सफलता को सुभ कामना 🌹🌹🌹🌹
Ow dammi👌👌👌👌
सारै राम्रो गित स्वरकी धनी किष्न नानू अनि होल टिम लगाएत स्वरका धनी सरजकं पियन भाइ शुभ कामनाछ❤️❤️
धेरै राम्रो छ शुभ कामना🙏🙏👌👌👌
Dami song bau xori ko❤❤❤
देरै राम्रो छ बाबा छोरी को
Sarai ramro geet
राम्रो छ गित स्वरका धनी दुबै जाना लाई शुभ कामनाछ❤️❤️
धेरै राम्रो छ सुभकामना छ p.n साइला
धेरै राम्रो गित नव प्रतिभा स्वरकी धनी किष्न नेपाली बैहिनी होल टिम लगाऐत स्वरका धनी बादक अनु सासि पियन साइला भाइ शुभ कामनाछ❤️❤️
ATI ramro sabda Ani sor sabaima nmskar,🙏🙏🙏👍👍
ramro xa ❤❤❤
आहा कती राम्रो ❤❤
आहा कति राम्रो गित स्वरका धनी सरजकं सीता राम भाइ अनि स्वरकी धनी किष्न नेपाली बैहिनी होल टिम लगाएत स्वरका धनी पियान साइला भाइ सफलताको कामना छ❤️❤️
बैनिको स्वोर सारै राम्रो छ
❤❤❤ dami soar xa
बहिनीको स्वर राम्रो छ उज्जवल भविष्यको शुभकामना। pen silar लाई धेरै धेरै धन्यवाद बहिनीलाई ल्याउनुभयको मा
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
आहा ❤❤
आहा,,कृष्ण बहिनी अनि दाइ पि ए न साईलाको अती उत्कृष्ट गित,,,साच्चिकै मलाई धेरै मन पर्यो,,👌👌👌बधाई छ सबैजनालाई ,,,
साथै बहिनी पनि भाईरल बाट आएकी हुन यिनी पनि हराउछिन पक्कै😭😭धेरै हराए सिमरन परियार,,किरन बिसि ,सिमा नेपालि,अन्जु बिश्वकर्मा😭😭
अति राम्रो करोड क्लब पुगोस शुभकामना
के दामि छ गित
वाह क्या मीठो गीत सफलता को सुभकामना छ 🌹🙏🌹
Wow kati mitho geet sarai man xune jati sune Pani sunau sunau lagne geet yasai gari agadi badnu bunu Ani pn saila dai ko ta k kura garnu kunai sabda xain Malai Pani hjur sanga sahakarya garna man xa milxa vane Malai Pani maika dinu hola la dai 🙏❤️❤️❤️❤️♥️♥️♥️♥️♥️❤️♥️♥️♥️
सबैले माया गर्दिनु होहा सल्यानी नब गाइका बहिनि कृष्ण नेपाली र सल्यानी गायक पि ए न साइला बधाई अनि सफलता को अग्रिम शुभ कामाना है🙏🙏🙏🙏🙏🙏🙏
मान्छे पनि राम्री गीत पनि एकदम राम्रो लाग्यो
Mitho geet man xune sabda ma baneko sampurna team lai naman xa hajur 🙏 ❤❤❤❤❤❤
geet nikai ramro bhako chha badhai chha sabai team lai
सारै राम्रो लाग्यो निकै मिठो स्वर पनि
नमस्कार म सिताराम परियार मेरो शब्द सृजनामा भाइरल गायिका कृष्ण नेपाली र पि यन साइला को सुमधुर आवजमा #हली #गोठालो सबैले माया गरिदिनु होला हस साथीहरू
Mero daju hajurko sangitik kalam ajhai aagadi badhos❤❤❤❤
❤❤❤❤
यस्ता प्रतिभाले अवसर पाउनु पर्छ ..आहा कति समुधुर स्वर बाउ छोरिको सफलताको शुभकामना ❤❤🎉🎉❤❤
सबै जनाले माया गर्दिनुहिल ।।सल्यानकि नव प्रतिभा बाल गायिका कृष्ण नेपाली बहिनिलाई।
धेरै मिठो स्वर दादा अनि नानु को 🎤
Congratulations 🎉
Ramro xa😊
आहा कति राम्रो गित ♥️ प्रगतिको शुभकामना बाबा छोरि लाई
कति राम्रो स्वर जति सुनेपनी फेरि सुनौ सुनौ लाग्ने सोर ❤❤❤❤❤❤
Khushi lagyo baini ko geet aaudai ❤❤❤best of luck ❤❤
आहा गित ❤️ कस्तो राम्रो
अति राम्रो स्वार छ कृष्णा बैनिलाइ सफलता को अग्रिम शुभकामना ❤❤❤❤❤
धेरै राम रो भिडियो गित❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻
Yo nanu swor Kati ramro xa yo nanu ta Nepal kaii top gaika vitra hunu parxa ❤❤❤🎉🎉🎉❤❤🎉🎉❤🎉
धेरै राम्रो छ गला कला अङकल छोरिको धन्यवाद साथै प्रगतिको शुभकामना
बल्ला आयछ घरमा सबै परिवार बसेर सुन्नमिल्ने गित धेरै खुसि भयम माेडनै फिरेस गरिदियाे धेरै चाेटि सुने मैले त सबैले सापाेट गर्दिनुस
यो स्वरले यक दिन देस बिदेसमा तह्ल्का मच्चाउने छ बहिनीमा धेरै सम्भाबना छ मिहिनेत गर्न नछोडनु बहिनी प्रगतिको सुभकामना छ
सारै राम्रो छ हाम्रो प्यारो सल्यान का गायक गायिका हरुको गित अनि स्वर सारै नै उत्कृष्ट 👏👏👏👌👌👌अग्रिम शुभकामना सबै टिमलाई👍️👍️👍️👍️
आहा मीठो गित भान्जी !!
पिएन सर र बहिनी कृष्ण मिठो गीतको लागि सफलताको शुभकामना ।
लौ दुई बाबू छोरिको गित आए छ खुसी लागेर आयो दुबै जनालाई शुभकामना छ म पनि ह्जुर को छिमेकी नै हो रोल्पाली थितो।
आहा कति मीठो गित हाम्रो सल्यानी जन गायक पि एन साइला र नया प्रतिभा स्वर कि धनी सल्यानी गायिका कृष्ण नेपाली लगायत सम्पूर्ण टिम लाई बधाई छ❤❤
❤❤❤ शुभकामना छ सांईला मित्र 🤝❣️।जय गित जय संगित ❣️🙏🎤
आहा दामि छ गित
अति सुन्दर सोर छ बहिनीको
स्वोर क्या दामी छ नानिको भबिस्य उज्ज्वल मय होस थुप्रै गाउन दिनु पर्छ ।
सारै राम्रो छ है त❤❤
आहा!निकै उत्कृष्ट छ!हार्दिक बधाई शुभकामना
प्रयास अति राम्रो छ उज्ज्वल भविष्यको मंगलमय शुभकामना नानी ❤❤❤❤❤
Waw very nice soon baba xori ko 🌹🌹🌹🌹good luck 2🌹🌹🌹
Very nice badhai x sampurna timlai 🎉🎉
Bhani ko voice ko ekdumai ramro xa pn saila bhai bhadai xa 🎉🎉🎉🎉
Ati Dami xa git sangai sor pani kati mitho aaha wow❤❤🎉🎉🎉🎉
दामिछ गित भाइ बैहिनी शुभ कामनाछ❤️❤️
Sita Ram bhai lai pani Badhai ra Dhanyebaad, naya pratibha lai mouka dinu bhayeko ma... Achel S.R. Pariyaar bhai handsome dekhe ko chha.
नमस्कार म नेपाली लोक गीत सङ्गीतको चेलो ओमप्रकश के सी अति राम्रो स्वर मेरो भाइ पियन साइला र छोरिको गीत पनि सारै राम्रो छ सफल ताको सुभकामना छ । सबैले शेर गरि साथ सपोर्ट गर्नुहोला।
धेरै राम्रो छ गित 👌👌👌👌 मलाई त साह्रै मन पर्यो all the best bahini & pn saila g
Dherai ramro xa hajur haru ko song badai xa Dubai janalai ❤❤❤
आहा!निकै उत्कृष्ट छ!हार्दिक बधाई शुभकामना अंकल पिएन साइला र बहिनी कृष्ण नेपाली
धेरै धेरै राम्रो गित दादा र नानि काे नानि ❤❤❤
आह सिताराम जि को शब्दको त कसरी बयान गरु त्यस्तै मिठो आवज
उत्कृष्ठ ❤
ekdam ramro cha❤❤❤❤
धेरै मिठो छ गित अनि बहिनिको स्वरले पक्कैपनी न्याय पाउने छ सबैले माया गरम
बदाई छ सल्यानी नानी बाबू हरु लाई ❤🎉
राम्रो लाग्यो ❤❤❤
धेरै राम्रो छ गित शुभकामना
Dami xa bhai
अति मीठो गित ❤❤❤
हार्दिक बधाई साईला अनि नानुलाइ ।
Wow Dami song ❤❤❤❤🌹🌹🌹🌹
Nice song
Wow nice song❤❤❤❤
सिताराम भाइको शब्दमा यो गीत आहा ❤❤❤
देश बिदेश मा रहनु हुने आमा बाबा दिदीबहिनी हरु मा नम्स्कार कृष्ण नेपाली र मेरो नयाँ गित ल्यायेर आका छ्म सबैले माया गरि दिनु होला
wowo
Hor daju vailait samjhekeirainxa didi baini ko lagimatra raix i didi baini haru dherei maya ani sathasaport gardinuhola mapani jhukiyar aayaxu 1 liketa garneiparyo song ramrox hajurharu 2 janalainei dhereiderei suvakamanax ❤❤❤🎉🎉🎉🎉🎉
एकदमै राम्रो छ भविष्यको शुभकामना अझै अगाडि बढ्नुहोला।❤❤
❤❤❤❤❤❤❤
नानुकाे अरु गीतहरु पनि बाहिर आउनु पर्याे हजुर हाम्रो साथ सपाेर्ट सधै भैरहने छ ल हजुर❤
Git dherai dherai ramro x tara subscribers dherai vako RUclips channel vako vaye dherai ramro chlne thiyo hola git best of luck nanu ani mama ❤❤❤❤❤
Dami🎉🎉❤❤
❤❤❤मिठो गित सायद मा सल्यानी भएर होला हाम्रो सल्यान का कालाकर हरु गित आउने बितिकै हेर्ने सुने गर्छु
आहा सुभकामना सिताराम daju
आहा गीत
आहा कति मिठो गित🎉🎉🎉🎉🎉
La mero vena baini ko kada ayao hai❤😘
Wow derai ramro geet❤🎉
आहा
अति मिठो गीत 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
दामी छ है सबैले हेरिदिनु होला❤❤❤