Это видео недоступно.
Сожалеем об этом.
भारतमा एक नेपाली यस्तो अवस्थमा सबैले हेर्नुहोला Bhagya Neupane India tour
HTML-код
- Опубликовано: 25 июн 2022
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
भाग्य सर यदि वहाँ को कोहि आफन्तहरु नभेटिए पनि नेपाल मा रहेका वृद्धा आश्रम हरुसग समन्वय गरेर वहाँ लाई नेपाल ल्याउनु होला पिलिज ।
धन्यवाद छ भाग्य सर तथा डिमापुर मा हुने हाम्रा गोर्खाली दाजु भाइ हरूलाई, ईश्वरले सबैको मंगल गरुन् , नेपालमा रहेका सबै आफन्त संग बाजेको चाँडै मिलन हवस् । सर वहाँको परीवार, तथा दाजुहरूको नाम सार्वजनिक गरेको भये राम्रो हुन्थ्यो होला !
चाँडो उद्धार होस दाइको,,
Liyar aunu nxodnu vagya sir
कति नरम सङ्ग बोल्नु हुन्छ भाग्य दाइ great job
Over birige mati ho sir
उद्धार गर्ने नेपाली दाइहरूको जय होस धेरै राम्रो गर्नु भयो
उद्दार गरिदिनु होस दाजु हजुर । प्लिज ।
तपाईंलाई धेरै धेरै धन्यवाद छ भाग्य जि।यति राम्रो पुन्य काम गर्नुभाकोमा🇳🇵
आज राम्रो भिडीयो लगाऊङ्नू भो भाग्य भाई तपाईको जयहोस 🇳🇵🇳🇵🇳🇵
भाग्गे दाइ नेपाल उद्दार गर्दिनु होला पिलिज🙏💃 बिचरा बा ले धेरै दुख पाउनु भाको रहेछ्❤️
डिमापुरको साथीहरु कति राम्रो सेवा नै धर्म हो । हराएको नेपाली बाजेको लागी सबै कुरा मिलाउन तयारी हुनु भएको देखिन्छ । बिशेश गरेर चन्द्र सुब्बा भाई लाई 👍️
अर्को भाग्य भाई लाई सलाम छ् प्रचारप्रसारको लागी ।
सधै राम्रो कामको लागी जय होस् ।🙏🙏
भाग्य भाइको बोली नै मिठो छ अति नै राम्रा कामहरू गर्नू हून्छ सधै भगवानले जय जय गरून्🙏🙏
पान्थर फिदिम को पेज मा पोस्ट भएको छ्। आशा गरौ आफन्त सङ्ग भेट हुनेछ्।
उद्दार गर्दिनुस भाग्य दाइ धेरै भलो हुन्छ
धेरै पुण्य काम गर्नु हुन्छ भाग्य न्यौपाने जि।👍️
भाग्य जि तपाईंको काम देखेर एकदमै खुशी लाग्छ।great job.
0
p000000
साथी के गर्नु दुनियाको आँखा लागेर।।सबैले नेपालबाट लखेटी हाले।।।राम्रो काम गर्नेलाइ देख्न सक्दैन कसैले।।त्यसैले भन्छन नि।।सतिले सरापेको देश भनेर।।।।
Obbji bye
रबि बजारकाे मान्छे हाे हजुर
सलाम छ भाग्य नेउपाने सर धर्म पटुल्नु पर्ने यै मौउका हो धन्याबाद सर
भाग्य सर हजुरलाइ धेरै दिन पछि देख्न पाइयो त्यसकाे लागि हजुर लाई धेरै धेरै धन्यवाद हजुर अहिले डिमापुर पुग्नु भए छ सबै घुमेर आउनु हाेला
Good job हजुरको माध्यमबाट उनको उद्दार होस
धन्यवाद छ नेपाली हरु को मन सयोगर्नु असाध्यै राम्रो छ भाग्य भाई लाई धन्यबाद छ सुब्बा दाई ले राम्रो काम गर्नुभयो,....
भाग्य जि म युहाङ्ग मगर पोखरा बाट उ हाकोलागि नेपाल सम्म आउने खर्छ म बेहोर्न चाहन्छु र कसरी सम्पर्क गर्न सकिन्छ प्लिज जान्कारी पाउ🙏
बाजेको दाइको नाम पनि सोध्नु न भाग्य दाइ।एतिकै त नछाड्नु है नेपाल लिएर परिवार लाई भेट गराइदिनु दाइ
हो नी सङ्गै लीएर आउनु नी।
good job!
bicara bajeko halat dekhda manai royo hjr sangai liyar aaunu n dai Nepal
.,,
nepal dekhi india samma pugnu vayo nepaliharu ko sewa ra uddar garna dherai khusi lagyo vagya sir tapaiko kam dekhera,
विचरा ! कति माया लाग्यो तर भाग्य भाईले भेट्नु भयो अवश्य उहाँको उद्दार हुने छ अाशाछ।
उद्दार गर्नु हवस् भाग्य भाई हजुर को जय होस्
बच्पन बिताऐकाे ठाउँ भिडियाे हेर्दानि सारै माया लाग्ने बरै याे ठाउकाे
aiybj
बधाई छ भाग्य जि।लामो समय पछि आउनु भो खुसी लाग्यो।
Wow great job bhai,khun ta afnu ta ho ne and great thank to Gurkha union dimapur.
सर म तनहुँ बाट हाे राम्रो काम गरनु हुछ खुसि लगछ भागेनियउ पाने भाइ धन्यवाद 🙏🙏🙏
भाग्य सर , उसलाई घर पुर्याउनु नै धर्म हो । सि.पा. चौताराबाट ।
Bhagya jiu You and your team work is really appreciated at the same time Chandra Subba jiu Gorkha Union Dimapur has played a key role for this great work. 🙏🏻🙏🏻🙏🏻
#BhagyaNeupane sir hjr ani hjr ko team milera yo uncle lai nepal farkaunus vagwan le hjr haruko dherai valo garnu hunchha! bichara uncle je jastai bhaye pani euta nepali manchhe hunuhunchha aasha chha hjr harule uhalai nepal farkayeko video pani xittai upload garnu hunechha.jaya nepal🙏🙏
Namaste dada Mero fuphaju Pani lndiyma haranu bhaxa 2yr bhayo dada ke Pani jankari xaina
Good job bhagya sir,
Dimapur samma ahipugnu bhayexa,Nepali janta ko hjr lai aasirwad
भाग्य दाजु तपाईले कति दुखी गरिबलाई उद्दार गर्नु भएको छ धेरै धन्यवाद तपाईको जीवनमा खुसी कहिने पनि नखोसियोस मनै देखि सम्मान अनि मुटु फुट्ने गरि माया तपाईं जस्तै सहयोगी सबै नेपाली जन्ता हुन्थे भने नेपाल सबै खुसी कोहि पनि दुखी हुनु पर्दैन्थ्यो 😘😘
Sir grat जॉब सुपर
Watching from Mumbai
भाग्गे नेउपाने सारैनै रमाईलो मिडिया कर्मा धन्यवाद जय नेपाल।
Chado uddhar hos babako....Bhagya Neupane just lai sherak sherak dhanyabad.
राम्रो काम गर्नु भयो भाग्य भाई
अत्यन्त र अत्यावश्यक सराहनीय काम।🙏
Great job. Bhageye Neupane sir seba nai daram ho
Bichara sarai dukha payex bajele please 🙏 uddar garnus sir bajelai
Good job bhaagya Sir god bless you 🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🙏🌹🥀🌹🥀🌹🌹❤️❤️❤️❤️
Hamro dae lae dhnyabad arulai sayog garekoma🙏🙏 good job 👌
thinks sor hjur laii ❣️❣️❣️
Jay jay Nepal ॐ।।
seyaa naii dharma ho.👉️vageneunane dai 🙏
who helps to poor person, God always bless to him.. Thanks to social leader mr. Bhaggya neupane and Gorkha Nepali team.we salute your social work .May god bless you in the name of Jesus.
Bechara dai, buuuudo vayecha, asahai ra bejog rahecha, tara Bhagya Neupane bhavi vayera uddar garna pugyo, thank you so much to him and the samiti of Dimapur. Go bless you all.
Bhagya ji u have done excellent job 👏 👍 👌 God bless you 🙏
उहाँलाई नेपालमा बृद्धाआश्रम लगेर राखिदिए धर्म नै हुने थियो
भाग्यजी हजुरलाई धेरै धेरै धन्यवाद छ
Good job Bhagya sir♥️♥️♥️♥️♥️
धन्यवाद भाग्य शर तपाईको जय होस।
Namaste bhagya neupane sir Nepal ko dukhi pidit lai pani hernu paryo tapaiko abhaf xa sir
हामी हरु अलग अलग जिल्ला बाट यहाँ उपस्थित भएका छौ जो जहाँ बाट भए पनि तपाई हरु को आमा बुवा को लामो उमेर को लागि पर्थन गर्द छु जय नेपाल
सहस्र धन्यबाद भाग्य जि ! उत्कृष्ठ कार्यको लागि ।
Great job भाग्य न्यौपाने सर 🙏🙏👏👏
great work daju hjrbuwako family lai chadai vetnu vayeko hos
Good job Bhagya sir lagyat sampurna team li,
Great work bhaggaya Bhai Jay Nepal
धेरै राम्रो छ भाग्य दाई
उदर गर्नु भग्या भाई तपाई लाई भगवान् को कृपा हुन्छ 🙏❤️
आज बुबाको मुहारमा खुशी देखियो जसरि हुन्छ उद्दार गर्दिनु होला अनि जहाँ रहे पनि मन नेपालि हुनु हुने दाजु भाई लाइ सलाम
Hjurr ko jasto Thulo..Man saboiko KAHA hunXa Ra Ramro garnu vako Xa Dada Nice🥰🥰🥰
Great job always. All Nepalese trust on you . We all appreciate you’re fantastic work. Watching from USA, IOWA Des Moines
We don't trust
Good 👍👍👍
Abo Jada lera janu tapai le
धेरै धेरै धन्यवाद छ भाग्य नेउपाने भाई लाई बृद्द बुवा लाई उद्धार गर्नू भयकोमा
नमस्ते सर म साङ्गे तामाङ मलेसिया बाट हेर्दै छु तपाईंको भिडियो
Sir pranam very best work jay hosh 🙏😊🥀 🇮🇳
धेरै राम्रो काम सोही अनुसारको उहाको परीवार शीत भेट गराउनु होला।
Great job bhaggeji!🎈🇳🇵🇳🇵🎉🎉
धन्यवाद भाग्य नेउपाने ज्यु को टिम लाइ🌹🇳🇵🙏
GOOD JAB BHAGYA SR 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵JAY NEPAL ..
भाग्य सर फेरि यसै गरी काम गर्दै जानु होला । उहाँ दाजु लाई केही दिन मा घर पुग्नु हुन्छ भन्ने आशा बादी छु । र सबै लाई धन्यबाद
God bless you buba hajur hajurko pariwar chadai vetaun
Dherai ramro lagayo tapai lai pheri RUclips ma dekhara Bhagya bhai thank you. We are from Darjeeling.🙏🙏
good job नेपाल ल्यार आउनुस सर
भाग्य जि फेरि आफनो कर्ममा फर्कनु भएछ ।सारै खुसी लाग्यो।।।।।great job.............😊😊😊😊😊😊
छिटो भन्दा छिटो परिवार मिलाेश
Bhagya Neupane is great person, always support.
जॅाहि रहे पनि हामी नेपाली माटो साईनो भनदा रगतको साईन ठूलो हुनछ
भाग्गे जि तपाई लाईधेरै धेरै सुभकामना हराई रहेका नेपाली दाजुभाई सबैलाई सहयोग गर्नुहुन्छ बधाई छ। धन्यवाद
धनयवात हजुर हरूलाई चाडोई उदार होस
Good job vagya sir thank you gorkhali dimmapur samaj
भाग्या न्यूपाने भाई को काम लाई सम्मान गर्द छू
Good job. Yo sabai garnu vayo temporary basnay ko pani biwasta gari dinu parnay thiyo.
❣️❣️🙏🙏bhagya bhai dherai ramro kam
हजुर पत्र कार ज्यू हजुर हरूल् जुनसुकै हालतमा भयपनि घरमा पठादिनु हाेला मबुटबल बाट हेरेकाे छु हजुरकाे जयजय हुनेछ।
Thank you for you for your wonderful team for taking care of needy our Nepali people in India.
सलाम छ दाइ हजुर लाइ अब चै बिजय साहि जस्तो फटाहा लाइ मिडिया सामु ल्याएर हजुर को इजत प्रतिस्ठा मा दाग ल्याउने कार्य न गर्नु होला
उहि हजुर को नेपाली भाइ युरोप बाट ।
जे भन जसो गर जता सुकै लैजाउ म लाइ यो मन त मेरो नेपाली हो ..........🇳🇵🇳🇵🇳🇵
Good job sir 🙏🙏🙏
Vagya nyawpane sir lai dherai dherai dhanyabad lagaye jun pahile buwalai vetera sodpuj garera Khana dilai rakhne nepali daju vai harulai lai pani dherai dherai dhanyabad xa hajur haru ko sadhai ramro hos ❤❤❤❤
Great jobs sir. Regular from USA
Great job Sir🙏🙏
दादा जसरी हुन्छ बुवालाइ घर जाने वातावरण मिलाइ दिनुस 🙏🙏
सत्कर्म - पुण्य कार्य, धन्यवाद भाग्यजी
भाग्य र चन्द्र सुब्बालाई धेरै धेरै धन्याबाद
Bhagya Newpane jiu tapaiko kaam prasansa ko yogya xa. Ishwar le tapai lai kaamyab banaos.
Good job Bhagya jii
Good job daju nepalma estai estai manxeko khachoxa
भाग्गे सर हजुर ले धन्यवाद छ बाजे लइ जसरि भएपनि आफनो परिवर सग भेट गराइडिनु सर
thanks alot bhagya bro helping to helpless people whom you helped to find out such missing peooe
पहिलो पटक मिडियाले सही काम गरेको देख्दै छु। great work sir,god bless you.👏👏👏👏👏👏👏👏👏👏
जसरी भयनी नेपाल ल्याउनुस भाग्य दाइ
बुवा लाई छिटो भन्दा छिटो नेपाल लाइदिनु पर्यो sir 🙏 🙏
Great work