हिमाको घरमा यस्तो पालेको सबैले हेर्नुहोला Bhagya Neupane India Tour
HTML-код
- Опубликовано: 9 фев 2025
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhaba...
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.
कसम यो बहिनी को आवाज वा शोर चाहिँ मलाई एक्स्ट्रा लाग्यो
यार गुड भिडियो
Naga MIS bolni bani vayera yesto sor vako ho lawash yesto niskinxan
मलाई हेर्न मनलागेकाे कुरा हरु यस्तै भिडियो हो
हजुर फेरि पनि आहेर आफ्नो काम सुरु गर्नु भको छ सार्है खुशी लागेको छ भाग्य दाइ🙏🙏
कति मिठो यो बैनिको स्वर राम्रो लाग्यो
Very good👍👍👍👍👍😘😘👍👍
@@sureshsharama897 @@११११@@@@@@@@@
Good marning
@@sureshsharama897 lo
😮 hub brunch hhggfk thik apna
Lati😂😊😮😢🎉🎉🎉😂😂😂❤❤❤
@@girirajthapa8336।मि
कति रामाे नेपाली बाेलेकाे धन्याबाद
राम्री बहिनिको नेपाली मीठो बोली जे होस हामी नेपाली जहाँ भय पनि नेपाली बोली र चालचलन छोड्दैनौ खुशी लाग्यो। 🙏🇳🇵
नमस्कार!!
कछुवा लाई बीष्नु अवर हो!!!
बहीनी राम्रो छ🌺🌺🌺🙏🙏🙏
१०००बर्ष बाच्ने पनी छन!!!
कस्तो युनिक भ्वाइस ❣️ miss you from 🇳🇵
भाग्य न्यौपाने दाजु साच्चिकै भगवान हो जस्तो लाग्छ मलाई अरु लाई कस्तो लाग्छ खै कछुवा पाल्ने दिदि कति राम्रो हो के
मान्छेलाई भगवान मान्ने हो भने.... शिब.. शकर.. राम ..बिष्नु.. चै को होर...अन्धभक्त...
@@arjunpariyar9470
बिच बीच मा बोलनु के निउ खोज्नु आको
मान्छे को बिचार हो अरु को बिचार सग खेल्नु तिमी
लाई कुनै अधिकार छइन बुजेउ
@@samsunggalaxya-ml8xg मान्छे लाइ भगवान भन्ने पनि ..कुनै मुजिहरुलाइ आधिकार छैन.. गोबर भक्त गाइको मुत पिउने जाठा
कति मिठो नेपाली बोल्नु हुँदो रहेछ Sister
भाग्य सर हामी पनि घुमे जस्तै अनुभव भएको छ धन्यवाद हजुर लाई । खुशी लाग्छ नेपाली दिदी बैनी हरु देखेर
दिदिको voice चै मलाई धेरै राम्रो लाग्यो ईन्डिया मै जन्म भएपनि स्पष्ट नेपाली बोल्न आउनु हुदोरहेछ
पत्रकार भगुँवान भाइले सन्सार घुँमाउँनु हुन्छ साह्रो रमाइलो गराउँनु हुन्छ धेरैधेरै धन्न्यबाद छ।
Nice voices diju ko
🙏🙏सलाम छ भ्यागे सर को टिम लाई र तपाईं हरु ले भिडियो बनाउनु भयो र हम्म्ले हेर्नू पायो कछुवा र बहिनी को बोली र हासो मन परो मलाई कति मिठो बोल्न्नु दो रहेछ 👃👃
मिठो voice लागेउ मेडम को ।।कति मिठो नेपाली बोलेको।
Kati mitho boleko bunule hamro nepali bhasa beautiful smile
त्याे ठाउँ काे बारेमा समाज काे बारेमा त्याहाका नेपाली भाषिलाई समाजले गर्ने बिहेब ब्याबहार उनिहरुकाे अार्थिक सामाजिक अबस्था कस्ताे छ याे सबै सुन्न पाईयला भनेर लास्ट सम्म हेरियाे भिडियाे सुन मा सुगन्ध हुन्थ्याे ।।।
धेरै मा भाग्ये न्यौपानेलाई देख्न पाउँदा खुसी लाग्यो
भग्य सरको सबै जो कोहि सग जहाँ जहाँ पुग्नु भए पनि हाँसी हाँसी सरल शब्द भाषा शैली अनि कुनै पनि बस्तु , भुगोल, त्याहाँको हरेक सस्कार चाल चलनको बारेमा मजाले हामी दर्शकहरुले बुझ्ने तरिकाले स्थानिय ब्यक्तिहरु सग बोल्नु हुन्छ सुन्दा हेर्दा आनन्द लाग्छ्😊😍🙏
Dherai khusil lagyo yo video herera vagya sir tara xoto vayo ani boini ko voice suni rakhau jasto very polite🙏
अझै हुर्काउदै जानू _धेरै राम्रो काम दिदी
कति राम्रि चेलि र चेलिको परिवार 🙏🙏
kati khushi lagne nepali vasa bold jaga vayani nepali vaneko man nepali nai ho 😍😍😍😍
So beautiful voice sister ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Hima ra Bhagya ji ko conversation fantastic lagyo.sath ma tortoise ko description pani sunna paiyo.
कस्तो राम्रो दिदी जनावर प्रतिकाे माया कति राम्रो
हामी नेपाली सबै जय होस आसाम
नागाहरुले जे भेटो तेसैको मासु खादा रछन कतै भेदनामि जस्तो न होस है..मान्छेको मासु पनि खानि...बहिनिको सोर कति मीठो रछ..हसिलो अनुहार..नेपाल घुमाई दिनु भन्नु हो बहिनी हजुरको बुबा ममिलाई घुमाई दिनु हुन्छ अनि नेपाल ॥
she is a nice and polite girl
Derai ramro boli voice pani kati mitho aaunush nepal ghumnu lai
So sweet voice love it thank you bhaggey sir
दिदि को आवाज सह्रै मन पर्यो.. 💗❣️❣️❣️
राम्रो छ गित बदाई छभुटान मा
Kasto dami raix voice ta 🥰🥰🥰
कति राम्रो नेपाली बोल्ने बहिनी ❤❤
कति मिठो बोली हिमा जि को
Aaha vagya neupaune dai derai paxi dekha parnu vayo t hau da hjr 🌷🌷🌷🌷🌷
चेलिको आवाज अति मीठो लाग्यो
नेपाली बस्ती कम्ती भएर होला अलिकति बोली चाली मा अप्ठ्यारो महसुस जस्तो लाग्यो भारत को दुर दराज मा सदियौ देखिन बस्दै आएका नेपाली हरु कहिलेकाही नेपाल घुम्न आउनु होला आफ्नो पुर्खा को थलो रिति थिती रहनसहन को आदानप्रदान हुन्छ धेरै अनुभव हुन्छ यो बैनी लाई पनि एकपटक नेपाल घुम्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछु ।।
नेपालमा आयो भने तर कसैले वास्ता गर्दैन वहाँ हरूलाई यो100%हो
यस्तै भिडियो अलि धेरै हाल्नु पर्यो भाग्य सर
धेरै राम्रो 😍❣️🙏
सायेद आफू जन्मेको ठाँउ भयेर होला सारै रमाइलो लाग्यो
Aha kati ramro xuna po man lago tr k grne
Kati mitho boli blini ko nepali bhasi ramro lagyo
कति राम्री बहिनी। बिहे भएको छैन् भने नेपाल मा विहा गर्न पर्यो है बहिनी।
Sachchai sis tapyeko Sora kasto mitho hok Estra💜💜
Wow Amaxing fact bhagya dai Achamma lagyo.
Ramro lagayooo hajur ko sabai video herayako xu
सबै नेपाली कसरी बोल्न आयो होला, कती राम्रो
एकदमै राम्रो स्वर हजुर को बुनु
Gazzab. Sarai manparyo. Malaini Jana manlagyo.
Kathmandu, Nepal
Nepal n gako ni kati ramro bolx ya dd
भाग्य भाईको रमाइलो भिडियो , मलाई भाग्य भाइ सँग भेट्ने धेरै मन छ म nirmala dangal from panchkhal kabhre
💐💐♥️Lovely sister ♥️very nice speech Nepali🇳🇵 Language Lovely voice God bless♥️ sister♥️ iam watching from Dubai UAE. 💐💐
Katti beautiful ho k moiya ani beautiful voice
Dami Thau Bahini le Kati mitho Sudda Bolnu vako Bahini ko utarutar pargati ko suvakamana jai Nepal ♥💖💓💕🇳🇵
Wow so beauty full voice sister👌👌👌
मिठो स्वर र यसलाई नेपाली मा ठोठरी भन्छ
Ani English ma tortole
Vagge dada lai dekh na pahiyos tesai ma khusi xu UAE dekhi aagami din haru ma pni asari nai naya naya video herna pahiyos
Kati Ramri Ani pyari baini
So cute
भाग्य सर you are great .😍❤️🙏💐👏🇳🇵
Hima sister ko voice ko ma big fan👌👌👌
ATI sundar
Dai ko video haru herna pauda I am so happy
Sis Good Job I like From Hong Kong I like Dharan Nepal Kirat Chowk Gankhu Niwasi Good Job Sis Pani Suntheri vageya Jo Good Job
Nagaland ma bhagya bhai ko team lai swagath xa bhai Kohima ko tarkari bazar ko pani photo raknu hola.
धेरै धेरै राम्रो कथा
Dherai ramro valog banaunu vayo bhagye babu
हामी नेपाली जहा भए पनि आफ्नो भाषा बोल्न सछम हुनुहुन्छ धन्यवाद
Nepali hoki nagani ho?
yo bainii lai nepal visit garai dinuuu paryo neupane vaii
यो परिवारको नि भिडियो राख्नु पर्ने थियो नि परदेश भए नि नेपाली भाशी नै हुनुहुदो रैछ
Voice Kati ramro
Kati mitho voice yo bhaini ko❤️
Jai Nepal 🇳🇵
Dhanyabad👏👏👏💖Hazur lay Jantu-janwaar lay maya garera kachwaa palnoo bhakoo ma🙏🙏🙏
Bhagya Neupane babu lei deraei 2 danyabat suvkamana, unntiko kamana,
Wow nice clip😃😁😉
Naya janabar dekhayekoma khushi lagyo.
Bro Hamro Assam pani janu hai 🙏🙏
आहा तुलसी काे मठ।। जय नेपाल जय नेपाली ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
baini ramro nepali bolbu hudo raixa ramailo lagyo
कति रामरी नेपाली बोल्ने बैनी रैछ
Sachinai Kati mitho boli hambo cheliko♥️♥️
बैनी को voice र बोल्ने शैली मन पर्यो। भाग्य जि यो अहिनी बाट सिक्नुस बोल्न तपाईं अलि चिप्ले पारा ले बोल्नु हुन्छ ?
Woooooow kaxuwa palnu ta dhirai ramro 👍👌
Aha kati dami kachowa malai pani ashadhe man parchau yo jantu sharai sonho huncha
super❤❤❤
Kati sweet voice sis
धेरै मिठो बोलि हजुर को
ए डीमापुर 6 mile को बस्ती पो रहेछ.....म नागाल्याण्ड धेरै बसेको छु लगभग पाँच बर्ष ६ बर्ष बसेको हो....यो 6 mile भन्ने गाँउ चाँहि डीमापुर एरीयामा पर्छ.....र नागाल्याण्ड राज्यमा चाँहि सबै भन्दा धेरै नेपालीहरु घाँसपानी भन्ने ठाँउमा बसोबास गर्छन् ....हुनत नागाल्याण्ड राज्य भरीनै पाइन्छन नेपालीहरु तर हल्का फुल्का रुपमा र नागाल्याण्डको राजधानी कोहीमा एरीयामा पनि एउटा चानबारी भन्ने ठाँउ छ त्याँहा पनि नेपालीहरुको पुरै ठुलै बस्ती छ....
Dami baini le nepali boleko
Stylish voice sis को❤️❤️
Kati ramri bunu
magic voice sis.
पोखरा थाहा छ कठमान्डो मात्त्रै थाहा छ नेपालमा सबै जग्गा राम्रो छ
PeDalu ho yo ghas ko nam sir 💞💞🙏🙏
भाग्य भाइ ले। राम्रो काम े भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु सम्पुर्न टिम लाइ एकदम खुसि लाग्यो
Ramro job sir
Ati sundar Vishnu bhagawan ko kurma avatar bhaninchha kachhuwa lai.jaye ho Shri Hari Narayen ko Kurma avatar ko.
👆अति राम्रो प्रस्तुति🙂 I Satute to you❤️🙏
👇👇यो कुरा मात्र भगवानको कृपाले अति राम्रो कला र गला भयेका हाम्रो देश नेपालका भविष्यका कर्डदार, पहिचान, योद्दा, प्रतिभा र गहनाहरूको जगेरना हुन सकोस भन्ने मेरो Intence गहनमात्र हो।🌞🌞🌞🌞⛅🌄⛅🌟🌟✨✨💥💥💥
👇👇 बिशेषत सबै नेपाली बुबाआमा, दाजूभाई, दिदीबहिनीहरु र कृष्ण कंडेल दाजुको लागी बिशेष अनुरोध🙏🙏
सचिन राम्रो कला र गला भयेको बच्चा हो। सचिन बाबू भनेको देशको गहना हो। उसको बुबाले सचिनको सुंदर भबिस्य माथी खेलवाड गर्न पाउनु हुदैन, मात्र बुबाको नाता देखाएर आफ्नो जवाफदारी बूझन नसके पछी उसको भबिस्यको लागी नेपाली जनता र प्रशासन मिलेर यो देशको गौरव बाल कलाकार लाई बचाउनु पर्छ। पत्रकारको गल्ती निकालेर दोष लगाउनु भन्दा पनी पत्रकारहरुले मिडियामा ल्याएर कयौ दुरगममा लुकेर बसी रहेका प्रतिभाहरुलाई शहरमा ल्याई देश दुनियामा हीरो बनाई रहेका हुनछन। बाटो देखाउनु ठुलो कुरा हो, देखाईको बाटोमा हिडन सिकनु आफ्नो जवाफदारी हो। मीडिया बिना त आजको समयमा कोही पनी छेत्रमा प्रतिभा भयेको मांछे अगाडी बडन सकदैन। हरेक छेत्रमा राम्रा नराम्रा दुबै पक्ष हुने गर्दछन। हामिले राम्रो पक्ष लाई पहिला आत्ममनन गर्नु पर्दछ, नराम्रो पक्ष लाई बिस्लेसड गर्न सिकनु पर्दछ। अगर सुरु बाट नै सचिनको साथ साथ उसको बुबा तेजेन्द्र परियारलाई अनावश्यक हरेक मिडियामा ल्यायेर भाइरल नबनाई दियेको भय आज ऊ मांछे गाऊ मा नै आफ्नो पारिवारिक जवाफदारी को साथ आफ्नो काम गरेर घर समालि खाई रहेको हुंथ्यो। कुनै पनी ब्यक्तिलाई बिना सोची समझी एकसाथ रातोरात ठुलो स्थानमा पुर्याउनु पनी राम्रो कुरा होईन। सबै मांछेमा हर परिस्थितिमा तटस्थ रहन सक्ने अधभूत शक्ति हुदैन। मांछेलाई क्रोध, घमंड, स्वार्थ, अहम अभिमानले जिबनमा कहिल्यै पनी माथी उठन दिदैन। अगर सचिनको बुबा भाइरल भयेर काठमांडूको रंगमंच तिर डुली रहेको हुनथेनन भने सचिन परियार आज ऊहि काठमांडूमा आफनो उज्वल भविष्य बनाई रहेको हुंथ्यो। बजारको रंगीलो पन सबैलाई पचदैन। जे जस्तो भय पनी सचिन परियार हामी सबै नेपाली हरुको मन मुटुमा बसेको अति होनाहार, हस्मुख, प्रतिभाशाली राम्रो बाबु हुन। उनको उज्वल भविष्य को लागी सबै नेपालीले सक्दो कोसिस गर्नु प्रदछ। सचिन बाबुको जय होस।🙏