संसद बाहिर सञ्चार मन्त्रि घेरिए:ओलीको कुर्सी हल्लीयो !सरकार विरुद्ध शेखर:रवि अहिले सम्म किन निलम्बन?

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • #headlinenepal #sanjeeb #kpoli #rabilamichhane #gyanendrashahi #manishjha #pirthibisubbagurung #prachanda #raswapa #deuba #yogeshbhattarai
    संसद बाहिर सञ्चार मन्त्रि घेरिए: ओलीको कुर्सी हल्लीयो !सरकार विरुद्ध शेखर: रवि अहिले सम्म किन निलम्बन ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 285

  • @ANISHUpreti
    @ANISHUpreti 10 часов назад +49

    यो सरकार चाडै ढलोस । शुभकामना ।

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 11 часов назад +45

    काङ्ग्रेसमा शिखर कोइराला राम्रा मान्छे हुन् ।।। यदि शेखर कोइराला रविलामीछाने र प्रचण्ड मिलेर सरकार बनायो भने राम्रो हुन्छ। शेखर कोइरालासँग सहमति गर्यो भने रवि दाइलाई पनि खासै फरक पर्दैन।

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 часов назад +80

    १४ बर्ष जेल 🔗
    २ लिटर तेल 🥃🤭
    ८ कक्षा फेल 📖
    भ्यूटावरको खेल 🏫
    भ्रष्टाचारीसंग खान्छ मेल 🙄
    सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
    चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
    रहेछ देश ध्वस्त बनाउने खेल..🤔☹️

  • @nabinnepal3688
    @nabinnepal3688 10 часов назад +32

    ओलिको गुहुखाने जँड्याहा मन्त्री पृथ्वी सुब्बा गुरुङ

    • @nanindrachand9340
      @nanindrachand9340 3 часа назад

      केपी ओलीले सुब्बा लाई कसम खुवाएर राखेको छ मित्र

  • @ramsubba2294
    @ramsubba2294 11 часов назад +77

    याे हावडे गुरुङ मन्त्री किर्ते ओलीकाे दास हाे जिउँदो लास हाे।

    • @devlimbu4746
      @devlimbu4746 10 часов назад +1

      कसरी सुब्बा गुरूङ्ग भयो (भेडो)

    • @chitradc5458
      @chitradc5458 10 часов назад

      yes😊

    • @IndraGurung-eh3lh
      @IndraGurung-eh3lh Час назад

      Manchhe nachini bolchhas murkha haru ?! Prithbi Subba Gurung is great leader of Nepal. Ghushyaha neta chahiyo tan haru lai ?!

    • @IndraGurung-eh3lh
      @IndraGurung-eh3lh Час назад

      Tero budhi ko parichaya tainle didaichhas tero vasale.

  • @Legendboy-p9s
    @Legendboy-p9s 10 часов назад +30

    भारतीय प्रधानमन्त्री मोदी विश्वको जुनसुकै देशमा गए पनि भारतीय मूलका नागरिकले हाइहाइ गर्छन् मोदी मोदी भन्छन्। तर विडम्बना हाम्रो प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाइन्छ ओली चोर देश छोड भनिन्छ किन यो त प्रधानमन्त्रीले नै बुझ्ने कुरा हो।

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 11 часов назад +61

    ज्ञानेन्द्रशाहिले जे बाेले सहि बाेले 👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @RajaramMahat-u6i
    @RajaramMahat-u6i 10 часов назад +26

    जय घन्टी 🔔🌺जय रबि 🌺🙏🌺जय नेपाल 🙏🇳🇵🙏

  • @gobindagiri4505
    @gobindagiri4505 10 часов назад +25

    सम्पति छान्बिन गर्नु पर्छ सबैको रबिको जस्तै

  • @Bishnumenu
    @Bishnumenu 11 часов назад +24

    किर्ते पर्साद्को अरिगाल हरु बोल्दैनत? केहो? जन्तालाई बुझाई दिनु पर्योनी।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 10 часов назад +9

    ज्ञानेन्द्रशाहि ज्यु संग जन्ताकाे अाशा गरियकाे छ

  • @baburamsharma7831
    @baburamsharma7831 11 часов назад +54

    जय घण्टी जय रबि

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 11 часов назад +23

    Jay ghanti 🔔🔔🔔🔔jay Rsp

  • @prakashmagar9934
    @prakashmagar9934 10 часов назад +7

    Jaye desh Jaye ghanti 🔔🙏🙏

  • @nainghtetwai6229
    @nainghtetwai6229 10 часов назад +10

    ज्ञानेन्द्र साहीको भनाइ एक्दम 100%✅👍️

  • @yubarajdhungel5093
    @yubarajdhungel5093 9 часов назад +8

    सही विश्लेषण हो...!!!

  • @shergaming3364
    @shergaming3364 11 часов назад +17

    Jaya Rabi sir 🙏🏻🙏🏻🙏🏻 jaya youba jaya ghanti jaya youbaa jaya ghanti jaya youbaa

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 11 часов назад +12

    केपि राणा शासन मानिदैन याे याेगेसे ताप्लेजुङ बासि लाई ठगे जस्तो हुदैन कदापि जनताकाे मुख टाल्ने कुसासन मानिदैन अब देशमा याे राणा फाल्न देश बासि सबैलाई सडक सदन र गाउँ गाउँ बाट उठ्न जागरुक गराै 😮😮😮😮

  • @gsjhd659
    @gsjhd659 10 часов назад +6

    ठिक,भनु,भयो ,सर,

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 10 часов назад +15

    जय देश जय नरेश

  • @sujankumar9027
    @sujankumar9027 10 часов назад +14

    किन ठुलो पल्टेको होला मन्त्रि भए भन्दैमा लम्जुङगेहरुले बनाएका हुन बिचार गर

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 11 часов назад +10

    Excellent!!! work gynendra ji

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 10 часов назад +14

    सबै भन्दा बडि अराजकता अहिलेको pm हो |

    • @AnjitPRB
      @AnjitPRB 5 часов назад

      पुरानो 3 वटा पार्टी नै अराजकता हो । यो पुरानो 3 वटा पार्टी भए सम्म नेपाल बन्दैन।

  • @bachuram1173
    @bachuram1173 11 часов назад +15

    जय रबि जय घन्टि

  • @dharmarai4254
    @dharmarai4254 10 часов назад +10

    यो गुरूङ पटागा छ..!! जे पायो तेही बोल्छ..!!

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 10 часов назад +7

    नेपालकाे प्रहरी प्रमुख बसन्तकुवर काे जिब्रराे ठुटनुपर्छ भनी लाई कारबाहि हुदैन र सरकार

  • @SachinRaya-w2m
    @SachinRaya-w2m 11 часов назад +9

    जसपा लाई मेरो प्रस्न कालन्तर सम्म देश डोहोराउने कानुन सङ 2 4 महिना को पद सङ साट्न मिल्छ र केही नपाउदा पनि सरकार मा झिन्डिरहनु को कारण सरकार बाहिर बस्दा आफ्नो कम्जोरी मा जेल हाल्लान कि भनेर हो ?? जनता को हित बिपरित को कानुन मा समर्थन गर्दा देश ब्यापी बहिषकार गर्लान हेक्का रहोश

  • @lokgurung7325
    @lokgurung7325 10 часов назад +6

    Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 10 часов назад +6

    उत्तर हुनु पर्यो नि गरूगंसंग

  • @jonathanNiroula
    @jonathanNiroula 10 часов назад +9

    Jaye.ghanti

  • @RamrajaRimal
    @RamrajaRimal 6 часов назад +1

    यो विधयेक फिर्ता हुनु पर्छ!

  • @RatnabGiri
    @RatnabGiri 8 часов назад +1

    1000% सहि हो यो सबाल

  • @chakgurung3175
    @chakgurung3175 8 часов назад +2

    जय जय रबि ❤❤❤

  • @pabanlagun9542
    @pabanlagun9542 9 часов назад +2

    Shekhar koirala ra jyanendra sahi jyu ko kura ekdam damdar lagx

  • @bijaytripathi6099
    @bijaytripathi6099 11 часов назад +16

    Chor oli

  • @naranspl7539
    @naranspl7539 2 часа назад +1

    ग्यानेन्द्र साही र रास्वपा को अभिव्यक्ति ठ्याक्कै मिल्छ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 11 часов назад +8

    याेपाराहाेभने सभामुखलाइ आमजनताहरुले आवाज उठाउनेछन् अनि साेध्नेछन् तिमी एमालेकाे सभामुहाेकि? साम्सदकाे

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 11 часов назад +10

    बैगुनिकाे कुरा ।

  • @kismatmalla7587
    @kismatmalla7587 10 часов назад +3

    Jay ghanti🔔🔔🔔

  • @PradhanSaab-q4r
    @PradhanSaab-q4r 10 часов назад +3

    अन्तिममा जसपा ले अध्यादेशको पक्षमा समर्थन गर्छ हेर्दै जानुस , उपेन्द्र यादवको बिगतको चरित्र हेर्दा त्योभन्दा स्वार्थी मधेसी नेता कोईपनि छैन यो राजनितिमा 😁🤗

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 7 часов назад +2

    ओलि जिन्दावाद मैले भन्थे अब ओलि मुर्दावाद भन्छु

  • @angngymalama9844
    @angngymalama9844 8 часов назад +1

    ओली देउवा काे मोलिजुलि सरकार बिघठन हाेस।यसकाे जरूरी छैन।

  • @gsjhd659
    @gsjhd659 10 часов назад +3

    जय,रबि,जय,घन्टि,🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajeshadhikari2747
    @rajeshadhikari2747 11 часов назад +11

    कानुन मन्त्री त उखाने र कालो कांग्रेसका झोलेहरु भएपछि उत्तर कहाँबाट दिन सकुन अब पतन हुने समय निश्चित देखिसकेको छ। जयदेश जय घन्टी जय नेपाल

  • @NawarajPantha
    @NawarajPantha 10 часов назад +2

    Jaya ghanti

  • @ShyamPdm-g1i
    @ShyamPdm-g1i 8 часов назад +1

    Good sahi sir.

  • @chakgurung3175
    @chakgurung3175 8 часов назад +1

    ठीक कुरा

  • @rishihangkhim7072
    @rishihangkhim7072 7 часов назад +1

    दुई विपरीत ध्रुवका दलहरूबीच गठबन्धन हुनु नै शंकाको घेराभित्र पर्नु हो। यस्तो सरकारले देश बिकास गर्न सक्छ र,,,???

  • @Dashiram-p1w
    @Dashiram-p1w 10 часов назад +1

    Good 👍👍👍👍👍👍

  • @avashrestha2482
    @avashrestha2482 9 часов назад +1

    यो ओलि सरकार र दुईतहाई सरकार को अन्तिम मिति सकिन लायर होला नि यति बिदि गर्दै छ भन्छ नि मान्छे मर्न अघि मनलायको कुरा पूरा गर्छ नि हो तेहि भाछ यो दुईतिहाई सरकार ले मन ले चाहे जतिगर्दैछ

  • @surajbsl-ff5fe
    @surajbsl-ff5fe 11 часов назад +2

    Jay ghanti rabi dai ❤

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 9 часов назад +3

    Jayrabi

  • @nbmgr5959
    @nbmgr5959 8 часов назад

    अति नै मन आत्मा हृदयदेखि धेरैधेरै धन्यवाद सन्जिब सर, तपाईँ जस्तो पत्रकार र मिडियाकर्मी साथीहरू बिरालै कमै भेटिन्छन् , कुनै पनि समाचारहरू जस्ताको तस्तै, सम्प्रेषण गर्नुहुन्छ,, किनकि मिडियामा युट्युबरमा आउने सबै समाचार अहिलेको अवस्थामा साँचो र सत्य हुँदैन,❤❤ त्यसैले साँचो र सत्य समाचारका लागि सधैँ हेडलाइन्स मिडिया सञ्जीव सर को समाचार सुन्ने गरौँ

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 10 часов назад +1

    Thank you sanjib sir ❤❤❤❤❤

  • @alinabhandari1307
    @alinabhandari1307 10 часов назад +1

    यो भट्चारी सरकार ले रबि को खेदो खन्ने धेरै भयो हजुर राणा शासन प्रणाली भन्दा पनि बढी गरेको छ।यो सबै नेपाली जनता देश बिदेश अन्तर्राष्ट्रिय सबै ले राम्रो सगँ बुझेर हेरेका छन्।यो भट्चारी सरकार ले बिधायक आफ्नो भटचारी लुकाउन लाएको यो सबै नेपाली जनता ले हेरेका छन्।यो पास भयो भनि सबै नेपाली जनता ले सिंह दरबारमा घेर्न छन् हजुर

  • @ameerkc5033
    @ameerkc5033 10 часов назад +2

    Oli and His Hunumans company पो लास्टै घातक रैछ त हैन ओ हो 😱

  • @krishnakarki770
    @krishnakarki770 9 часов назад +1

    यो सबै ओलिको चाल हो अध्यादेश ल्याउने अनि आन्न्द्ले 84.सम्म प्रधानमन्त्री बन्ने अध्यादेश पास भयो भने जन्ताको बोली बन्द हुन्छ अनि ओलिको काङ्ग्रेस सरकारले जे गरे पनि भयो बिरोध गर्ने नभए पछि त्यही कारणले अध्यादेश ल्याएको हो

  • @ashmimagar-ie6uo
    @ashmimagar-ie6uo 11 часов назад +3

    ❤❤❤❤

  • @shristisirjal5148
    @shristisirjal5148 7 часов назад

    Good माननीय ज्ञानेन्द्र शाहीज्यू आइपुग्नुभएछ अब संसद मा राम्रो हुन्छ रवि र ज्ञानेन्द्र शाही छैनन भने सांसद भवन खल्लो हुन्थ्यो अब ठिक हुने भो

  • @indrashrestha7830
    @indrashrestha7830 9 часов назад +1

    यो यो पृथ्वी सुब्बा गुरुङ , मान्छे हेर्दात उर्लिङ्ग जस्तो देखिन्छ तर आइमाइ कोपो दुइटा थर हुन्छ , योआन्छे के हो ? सुब्बा कि गुरुङ ? पत्रकारको जवा नदिने मन्त्री कि चोर हो ? ।

  • @YakrajDc-u9b
    @YakrajDc-u9b 11 часов назад +1

    Jay rabi sir 🔔🔔🔔🔔🔔

  • @budhagrg123
    @budhagrg123 2 часа назад

    सहि हो माननीय ज्ञानेन्द्र ज्यु।

  • @karkidev123k
    @karkidev123k 9 часов назад

    जय देश जय रबि💪💪🙏👍️✊🔔❤️🔔🔔🔔

  • @keshavsangroula
    @keshavsangroula 11 часов назад +4

    Manish jha matra hoina aba sabai janata danda chalauna tayar xan

  • @BhimaBista-fj3wo
    @BhimaBista-fj3wo 9 часов назад +1

    पत्र कार जि हजुर को नाम जाना कीछैन मैले सलोट छ 🌺 पत्र कार जि हजुरलाई 🙏🙏👍 सलोटछ 👍👍👍👍👍 जय रबि जये घँनटि 🔔🔔🔔🔔🔔 जये बालेन जये देस जय होस 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @JeebanThapa-b1u
    @JeebanThapa-b1u 9 часов назад

    Good luck Ravi sir Jay ghanti 🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 8 часов назад

    सही तथ्य सत्य कुरा

  • @archanadevkota5422
    @archanadevkota5422 9 часов назад

    Sahi news khabar ho hajur

  • @GopalGopalayvai
    @GopalGopalayvai 4 часа назад

    सामाजिक संजाल बिध्यक फेल जसरिपनी फेल गराउनुपर्छ जन्ताहरुले बिराेध गर्नुपर्छ ।

  • @Bishnumenu
    @Bishnumenu 11 часов назад +3

    किर्ते चोर्को आदेश मात्रै यो देश मा चल्छ?

  • @Ujirpunmagar
    @Ujirpunmagar 11 часов назад +5

    8 kalas fell out

  • @chakgurung3175
    @chakgurung3175 8 часов назад

    सही बिश्लेषण

  • @KeshavDhami-i7d
    @KeshavDhami-i7d 7 часов назад

    गुड gaynendar sir

  • @binitakarki-p9r
    @binitakarki-p9r 9 часов назад

    Good luck rabi sir

  • @rudraBishwakarma-w5v
    @rudraBishwakarma-w5v 6 часов назад

    सहि कुरा ज्ञानेन्द्र जि काे अब याे अाज सनताेष परियारले दुई पे्म जाेडि जाेडिकाे जातिय छुवाछूत बिरुद अबज उठाउदा पुरै बाेलना नदिइ अनेय गरेकाे याे नलायक गृहमन्त्रीले राजिनामा दिई कडा कारबाहि हुनुपर्छ यसताे जातितितेउमा समाजमा भाडने र पुलिस लगायर कानुन बिपरित काम गरेकाे छ अदेश दिने रमेश लेखक अब काहाबहिकाे दायहरमा अाउनु परछ

  • @devlimbu4746
    @devlimbu4746 10 часов назад +1

    नेपालमा ठूलो जात सानो जात छैना भने यीनीहरूले किना दलित कोटा मागेको होला। किना दलित कोटा छुट्याएको होला त ???

  • @nagentaram6046
    @nagentaram6046 7 часов назад

    Jay ghanti

  • @baburamsharma7831
    @baburamsharma7831 11 часов назад +5

    चोर ओलि मुर्दावाद

  • @Vivangamer_v
    @Vivangamer_v 11 часов назад +3

    उखान टुक्का नाईके हरुका मोन्छे हरुको पनि बुद्धि पलाओस

  • @gurungman4717
    @gurungman4717 11 часов назад +13

    कुकुर मन्त्री रिप

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd 11 минут назад

    Jay rabi

  • @Suman-gw1bf
    @Suman-gw1bf 7 часов назад

    Jay ghanti 🇳🇵🔔💪

  • @PadamGhale-ck3fd
    @PadamGhale-ck3fd 11 часов назад +3

    yo prithibi subba pani patrakar dekhana sath gagan jasto bagne rahexa ni mantri bayera patrakar lai jawab nadinda euta lajapath ho

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 10 часов назад

    You are right Gyanendra ji Aabaj Bulandha Garnus

  • @hemkoirala
    @hemkoirala 9 часов назад

    यो सञ्चारमन्त्री लखेट्नुपर्ने अवस्था देखिएको छ

  • @sumandhakal6399
    @sumandhakal6399 8 часов назад

    Sae kura ho

  • @chetbahadurgm7385
    @chetbahadurgm7385 11 часов назад

    Very good shekhar ji❤🎉

  • @PrabinPrabin-b7e
    @PrabinPrabin-b7e 9 часов назад

    Very god

  • @raipur27
    @raipur27 10 часов назад +1

    बैगुनि केटो आफ्नो गृह जिल्ला गएर देखाउ नत्र भुकेर काम छैन बतास समुह लाइ नाराय्ण हिटि मा क्याफ्टेरिया सन्चाल दिएको जग जाएर छ अब तिम्रो लाज निति पहिलो र अन्त्य एहिहो ।

  • @bishnugurung5655
    @bishnugurung5655 8 часов назад

    अत्तिनै उम्लेको छ केपि वलि र योगेश भटराई यस्तो हर्कत् रॅाडाशासन मा पनि थिएन। सत्य यहि हो।

  • @jeevanmagar7599
    @jeevanmagar7599 8 часов назад

    Good luck Ra swo pa Jay Ghanti

  • @kbrana4305
    @kbrana4305 9 часов назад

    Jay Ganendra Shahi Your voice is Public voice I salute to the Ganendra Shahi voice ❤❤💘💘💘🙏🙏🙏🙏🙏

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 6 часов назад

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 8 часов назад

    निरंकुशहरुकाे अन्त्यकाे जरुरी छ।संचारमन्त्रीले राजिनामा दे😡😡😡

  • @narbahadurgurungnbg2410
    @narbahadurgurungnbg2410 10 часов назад

    Sai Kuru 🎉🎉🎉

  • @rojansunuwar9474
    @rojansunuwar9474 5 часов назад

    सभामुखले विभेद गरिरहेका छन्, यसलाई हटाउनुपर्छ। काम नगरी जनताको करबाट पैसा खाइरहेका छन्। जनताको आवाज उठाउँदा माइक काटेका छन्। यो कम्युनिष्ट पार्टी के पी को बफादार पात्र हो, यसलाई हटाउनुपर्छ।

  • @aanguroabungur9269
    @aanguroabungur9269 11 часов назад +4

    भ्रष्टाचारमा सहज taa भ्रष्टाचारीको माग

  • @sayumansari3443
    @sayumansari3443 9 часов назад

    Varastachari jogaune bidhek Pas karnu hai

  • @ammarnathkarki94
    @ammarnathkarki94 10 часов назад

    जे स्वाद लाग्यो तेहि मेरो देशमा मात्रै हो

  • @IR1958-b4u
    @IR1958-b4u 10 часов назад

    👍👍👍👍👍