पत्रकार भित्रको महान पत्रकार भाग्य न्यौपाने,सहि सत्य न्युज बेसाहाराको साहारा दुखि पिडितको भगवान भाग्य न्यौपाने सरको अावाज र मिहिनेत पत्रकारिता मा देख्छु, हजुरको सफलताको लागि शुभकामना🍂
Ma bheem bahadur dai lai.salut garxu yo.20.first.century.ma.aphno.bua.aama.lai.pale.ra.basnu.bhaxa.derai.ramro.ani.aphule.bihe.na.garikina.basnubhaxa.o.m.g.bhagman.le.sath.diun.achkal.ko.keta.haru.le.kasle.garxa.yasto.mahan.kaaam.god.blesssss.yuo🌺🌹🌺🌹🌹🌺🌹🌺🌹🌺🌹😘😘😘💃💃💃💃💃💃💃😘😘🌺🌺🌺🌺🌺🌺🍏😍😍😍😍😍😍😍GOD BLESS U
धेरै रमाइलो भिम जी खुसी लाग्यो। जो लाठे भएर पनि बरालिएर अामाबाबा परिवारलाई पिर बनाएर हल्लिँदै हिन्छन्।उनिहरुको धज्जि उडाउने खाले दमदार छ भिडियो साथै खुसी परिवार। दु: खमा पनि रमाउन सिक्नुपर्छ भन्ने भाव सिकाएको छ र अामाबाबा प्रतिको सम्मान कर्तव्य जस्तोसुकै परिस्थितिमा गर्नुपर्छ र दुधको भारा तिर्नुपर्ने कुरा सिकाएको छ।😍😍
सुखी हुँन लाई केबल पैसा मात्र चाहीदैन मान नी हूँनू पर्यो भीम बहादुर बीक दाईं जस्टै @@जो भगवन बाट थगीय पनी जन्म दिनय आमा बाँ लाई धन न भय पनी मान बाट खूसी देको देखेर खूसी लग्यो दाईं अनी टीम लाई परगातीं को कामना जय नेपाल
मलाइ थाहा छैन किन हो भिम दाइ लाई देखे पछि मेरो सबै tension हराउँछ ।भगवान ले उनलाई सानो कद दिएर के भयो र हसिलो अनुहार र सफा मन दिएकै रैछ।सधै खुसी रहनु दाइ।म देउघाट आएको बेला दाइ लाई अवस्य भेट्ने छु र सक्दो आर्थिक सहयोग गर्ने छु
७० बर्ष नाघेका बृद्दबृद्दालाई नेपाल सरकारले प्रतिब्यक्ति २०००|- सामाजिक सुरक्षा भत्ता दिन्छ । मकै फल्दाेरछ बेच्नपुग्ने गरि । डाेकाे बुन्ने सीप रछ बाबाकाे । 80बर्ष पुग्दानि स्वस्थ दम्पति हुनुहुदाेरहेछ । रमाईलाे र छ परिवार ।
wow धेरै राम्रो परिवार धन्यवाद भाग्य दादा ह्जुरलाई छोरा भनेको एस्तो होस सारै राम्रो राम्रो न्युज लिएर आउनु हुन्छ दादाले तर च्यानलको नाम chenj गर्नु भएको रैछ दादा ह्जुरले I like 🎋🎋🎋🎋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good efforts bro , its definitely inspiring video . No matter how hard life is but the most important is to be happy and the atmosphere is loving , caring and respecting .Good to see Bhim's home and family .
खुसि लागो तपाँइले यो भिडिवो हामि समा पुरइ दिनु भयो रा सयोगि मन हुनिले सयोग पनि गरलान तरा तपाँइ हरुले ठउँ गाँउको नाम जिला सबै ठेकाना परसटा भिडिवो मारफात भनदिनु भयो भने अनि बेस हुनि थिवोहोला
छोरा हुनुको कतवय भिम जि ले निमाउनु भाको छ सबैले भिम जि बाट केही पाठ सिकौ विशेष गरि बाउ अामालाई बुडेस कालमा बृदा अासम मा पठाउने जतिले हेरौ
पैलो चोटि यो दाईको भिडियो हेरदा सारै हस्सियो तर अाज हासो सगसगै दुख लागो मागेर भएपनि बाऊ अामा लाई कति खुसि राखेको रैछ दाइ ले छोरा होसत यस्तो @
100% brooo you are right
thanks bro
@@RajKumar-kw8zxpppppppln 😅
धेरै राम्रो काम गर्नु भयो सर हजुर हरुले सबैले सहयोग गर्नु पर्छ भन्ने जति येता हाजिर गरुम है
खुसि लाग्यो सम्पुण सहयोगि हातहरू लाई धेरै धन्यवाद साथै भाग्य न्यौपाने लगायत सम्पुण टिम लाई धेरै धेरै धन्यवाद छ ।।😎💑😎
यो परिवार देखेर मलाई दुख लाग्यो के गर्नु खै यसो सबैले सहयोग गर्न पाए जीवन सुधार आउथो कि!
Ekdam ramro bichar
उम k doxt
भाग्य न्यौपाने दाजुको आत्मीयता देखेर खुशीको आँसु झर्यो ।💞💞 सलाम तपाईंहरूको कामलाई । आगामी दिनमा पनि यस्तै नेपालीहरूलाई यहाँहरूको च्यानलमा ल्याउनु होला । शुभकामना !🌹
धन्यवाद उहालाई मदत गर्नु हुने सबै लाई
उहालाइ अझै धेरै सयोग गरिदिनु होला
अरु जोडि लाई भन्दा पनि उहाँ शिङ्गल लाई
मदत को खाचो छ ,,,,,,,,
Good
Sam to u
Very good
वाउ धेरै राम्राे family रैछ भिम जि काे
mahabir chhetr
सहयोगी गणेश सर सलाम छ हजुरलाई !
Niee
BalBir Nepali
भाग्य न्यौपाने भाई सारै रमाईलो लागो भाग्य न्यौपाने भाई को हर अन्तर्बार्ता हेर्ने गर्छु म सिता न्यौपाने दिल्ली बाट हेर्दै छु
निकै खुसी लाग्यो अब viral viral
मन छुने धेरै राम्रो video# god bless all.
viewer from - Darjeeling😍
भागय भाइ हजुर यकदम महान हुनुहुन्छ भकवानले सधै रक्षा गरून्
अति राम्रो छ तपाईंहरूको काम ।धन्यवाद । सफलताको कामना गर्दछु ।
बुवा आमा देख्दा सारै माया लाएर आयो💕💕
Basanta Regmi j
FYI Fri
Kati ramailo parriwar bichar Dai testai vayni Aama buba laipalnu va rahexa sabaile milera sayog garna pay hunthiyo
भाग्य दाइ हजुरलाई कोटि कोटि धन्यवाद धेरैलाई सयोग गर्नु भको छ र हामिलाई पनि हजुर प्रती गर्व लाग्यो धन्यवाद र म भेट्न आउछु यो छोटे दाईलाई
भाग्य सर सलाम छ हजुर लाई ।
भागगे सर राम्राे काम गरनेकाे सँन्सार भरि फुफैफुल हुन्छ मेराे तरफबाट सलाम सरलाई
सलाम छ भाग्य सर को टिम लाई
पत्रकार भित्रको महान पत्रकार भाग्य न्यौपाने,सहि सत्य न्युज बेसाहाराको साहारा दुखि पिडितको भगवान भाग्य न्यौपाने सरको अावाज र मिहिनेत पत्रकारिता मा देख्छु, हजुरको सफलताको लागि शुभकामना🍂
राम्रो गनेस सर भाग्य सर
कति ज्ञानि छोरा है राम्रो सोचाइको दाइ हुनुहुदो रहेछ सारै मन पर्यो बोली God bless all family
पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनु पर्छ
हो त
सहि हो
ghanta ho bhagya neupani
Sidha Khabar भाय्गे न्यौपाने दादा
सहि हो।
खुसी लागियो बिचरा सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद सर हरु😍💞💞
रमाइलो लग्यो तात्तातो खबर लाई सलाम छ
Ma bheem bahadur dai lai.salut garxu yo.20.first.century.ma.aphno.bua.aama.lai.pale.ra.basnu.bhaxa.derai.ramro.ani.aphule.bihe.na.garikina.basnubhaxa.o.m.g.bhagman.le.sath.diun.achkal.ko.keta.haru.le.kasle.garxa.yasto.mahan.kaaam.god.blesssss.yuo🌺🌹🌺🌹🌹🌺🌹🌺🌹🌺🌹😘😘😘💃💃💃💃💃💃💃😘😘🌺🌺🌺🌺🌺🌺🍏😍😍😍😍😍😍😍GOD BLESS U
भिम बाहादुर को बाबा अामा लाई देखे र खुसि लागयो धन्यवाद सर
With those struggle he is happiest person I have ever seen.Real humanity exist in his inner heart.And hats off for helping hand.💕💕💕
wow मति रमाइलो परिवार रमाइलो मान्छे लामो video बनाउनु पर्यो orginal sir.
धन्यवाद पत्रकार ज्यु बुकट क्षेत्र मा एस्ता एस्ता कयेउ पीडित नेपालि हरु छन इनिहरु लाइ बाहिर ल्याइ दियको मा धन्यवाद खै त के पि को सम्भृदी कता गयो
यो भिडियो Trending मा आएको देख्न पाइयोस्
Focus Nepal sing
Wow
@@ItsMeLb wow
interview ramailo lagyo
अब एउटा बस्ने बास व्यवथित भइदिए अझै राम्रो हुनिथियो भिम जि को
सलाम xa प्रत्रकारको टिमलाई।।
कति रमैलो परिवार कति मन सफा भएको । मिडिया भाइ को बोल्ने शैली त सेम भाग्य न्यौपाने सरको जस्तै हुनुहुदोरैछ ।
nice family dukhama pani hasi khusi milera basnu hudoraixa
भाग्य सरलाई देखेर सारै खुसि लाग्यो भाग्य सरलाई देखेर यो channel लाई subscribe गर्ने कोको हुनूहुनछः
वावा भाग्य न्याैपानि जि धन्नेवाद छ हजुर लाइ
भाग्य नेउपाने होइन हो गणेश भट्टराई हो।
@@samridheegeneral7256 ya hor hjr tq u bujai denu vako ma?
Good job sir
Dood sar
राम्रो परिबार रैछ अनि भिम दाजु पनि राम्रो मन हुनु भको रैछ र मिडिया को साथी हरु लाई मेरो सलुट छ उहाँ हरु लाई सहयोग गरि मिडिया मा लैदिनु भको मा
Bhaggey neupaney is the one of the best online Media person
कति राम्रो परिवार कति खुशि यो परिवार देखेर म पनि मनै बाट खुशिको महसुस गर्दैछु
भाग्य सर you are great 👍 😍😍
धेरै रमाइलो भिम जी खुसी लाग्यो। जो लाठे भएर पनि बरालिएर अामाबाबा परिवारलाई पिर बनाएर हल्लिँदै हिन्छन्।उनिहरुको धज्जि उडाउने खाले दमदार छ भिडियो साथै खुसी परिवार। दु: खमा पनि रमाउन सिक्नुपर्छ भन्ने भाव सिकाएको छ र अामाबाबा प्रतिको सम्मान कर्तव्य जस्तोसुकै परिस्थितिमा गर्नुपर्छ र दुधको भारा तिर्नुपर्ने कुरा सिकाएको छ।😍😍
आमा को मन न हो ।।
अबेला हुदा खोजन जान्छु भनदा ।।
मेरो ममि को याद आओ
अचम काेखबर
Honi tyo sabd le man kasto piro bho anakha maa aashu nai aayo😢😢😢aama ko man bhanya yestai ta honi😊😊😊
sahi ho bro💕
सन्सार मा सपैइ भन्दा रम्री र माया गर्नी मान्छे भनेको आमा हो
😥
सुखी हुँन लाई केबल पैसा मात्र चाहीदैन मान नी हूँनू पर्यो भीम बहादुर बीक दाईं जस्टै @@जो भगवन बाट थगीय पनी जन्म दिनय आमा बाँ लाई धन न भय पनी मान बाट खूसी देको देखेर खूसी लग्यो दाईं अनी टीम लाई परगातीं को कामना
जय नेपाल
सम्पूर्ण टिम लाई सलाम छ पत्रकार ज्यु
Salute tapai ko crew haru lai..
Kati innocent family
Tapai haru ko swastha ramro hos bhane kamana garda chu 🙏
यो chanel मा भाग्य सरलाई देखेर खुसी लागेयो भाग्य सरको बोल्ने शैली सारै राम्रो छ तेसाईले orginal chanel लाई आज SUBSCRIBE गर्न पुगे हजुर ?
भाग्या जि होईन हजुर भिम जि हो
good
@@hemantasarumagar4653 bhagya g nai ho solti first ma dekhako
Homraj Thapa
hain bhagiy ji ta tar bolne saili 1kai x
सारै राम्रो परिवार रहिछ। यो परिवार लाई सबै जना मिलेर सहयोग गरन परछ है ।
आमालाई देखेर चै झन्डै आसु आयो आमा नहुनु को पीडा सायद येहि होला?💘💘💘
Awwe
Malai matra hoki vnya sabai testai huda rexa😣😣
Hats-off to original khabar team and respect from my heart to bhim bahadur brave soul man who is very responsible for his old father mother ...
भिम दाइको बाबाको अनुहार कति हसिलो,मैले त हेरिरहे।
होनि ब्रो😂💞💞💞
Same here bro maile pani bhim bhai ko baba lai herdai afno baba lai samjhidai thiye
भाई लगायत सम्पुर्ण टिमलाई धेरै 2 धन्यवाद !देबघाट गएको बेला अबस्या भेट्छु उहाँ लाई!
bichara manxe garib vaye pani bichar chai mahan rahexa yo pariwarko
Bhage vai sabaoko vagwon ho salam xa vaiharko timlai
धेरै खुसि लाग्याे
Sabaile sayog garuu
मलाइ थाहा छैन किन हो भिम दाइ लाई देखे पछि मेरो सबै tension हराउँछ ।भगवान ले उनलाई सानो कद दिएर के भयो र हसिलो अनुहार र सफा मन दिएकै रैछ।सधै खुसी रहनु दाइ।म देउघाट आएको बेला दाइ लाई अवस्य भेट्ने छु र सक्दो आर्थिक सहयोग गर्ने छु
thank you so much ganesh sir
Mero bude shova thank you timilai
धेरै राम्रो खबर प्रस्तुत गर्नु भयो अझै येस्तै दुर्गम टाडा टाडाको खबर हेर्न पाईयोस ओरजिन च्यानल बाट
धेरै माया लाग्दो मान्छे रछन भोले बाबा त
ramro xa
bhola mishra nice
Thank you so mu h
७० बर्ष नाघेका बृद्दबृद्दालाई नेपाल सरकारले प्रतिब्यक्ति २०००|- सामाजिक सुरक्षा भत्ता दिन्छ । मकै फल्दाेरछ बेच्नपुग्ने गरि । डाेकाे बुन्ने सीप रछ बाबाकाे । 80बर्ष पुग्दानि स्वस्थ दम्पति हुनुहुदाेरहेछ । रमाईलाे र छ परिवार ।
Kati khulla hirdaye bhayeko bhai, god bless you.
Thanks Mr vagge sir for do this kind of thing for the vhim BK and I will praying for him to be great life.
अति राम्रो सयोग को खाचो छ
धेरै राम्रो लाग्यो आगामी दिन हरुमा पनि हेर्नपाम
राम्रो पत्रकार जी यस्तै राम्रो काम गर्दै जानू होला बधाई छ हजूर लाई
waow dhere dherae dhanyabat x dailai yesta garibdukhiko dukhaharu yesari dekhaidinu s
Good xa Sir hjr lai
राम्रो काम भाईहरुको।
राम्रो राम्रो गर्दै जानुहोल शुभकामना छ।
जे होस राम्रै छ अन्तर्बार्ता।
मेराे त भाईले आमालाई कति हेला गछ मलाईत कति रामरो लाग्यो येस्तो छोरो हुनुपछ भीम जस्तो
भाग्य न्यौपाने सबै गरिब दुःखी को भगबान हुन
कति रमाइलो बोली भिम बहादुर जि को।😊😊😊
Great brother god bless you
भाग्य सर र गरेश सर दाइ भाइ जस्तो लाग्यो मलाइ बोलि चालि निकै मिठो छ
रमाइलो लाग्यो ,दुख त सबैलाइ हुन्छ दुख बीर्सेर हास्न सक्नु नै ठुलो कुरा हो ।
bichar sarai ramro dai hunudo roica dai saga vatna thulo rahar xa
good JOB पत्रकार जि
very good job sir .garib ko lagi help garnu vayo god bless you sir .
पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनुपर्छ ......
u have good personality ...........good job proud of u dear journalist je......💕💕💕💕💕💕💕💕
Good job sir tapaiharulae .....
dherai ramro bhagya nrupane sar thank you
कति रमाइलो परिवार
hancy bro
Ya'll doing good job brothers.Keep up the good work.God bless you all.God bless Bhim Bahadur ji's family
Kunai din ma ni vagya dai jastai journalist banne xu 😍😂😂
Herna pau good sis
@@ss-os1sx thank u hjr journalism gardaii xu so 😍😍😍
@@sunitathapa2719 testo huna ta vagya nae hunu parxa😁 xata nidhar ma.vagya😁
साउदिअरब बाट
ok xa
धन्यवाद याहाहरुको मिडिया माथि गर्व छ मलाइ
Sahayog kasari garna sakinxa sir khabar pau hai
wow धेरै राम्रो परिवार धन्यवाद भाग्य दादा ह्जुरलाई छोरा भनेको एस्तो होस सारै राम्रो राम्रो न्युज लिएर आउनु हुन्छ दादाले तर च्यानलको नाम chenj गर्नु भएको रैछ दादा ह्जुरले I like 🎋🎋🎋🎋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिचारा दिनदुखि परिबार ।भगवान यो परिबार को सदैब साथ दिनु ।।
Nice jati pani here bhim dai ko interview , I like most of u , and I see bhagya neupane sir also thank u same as u , nice
O. Sorry😔 ho good job👌👍👏 yasto lai help garno vako ma
Good efforts bro , its definitely inspiring video . No matter how hard life is but the most important is to be happy and the atmosphere is loving , caring and respecting .Good to see Bhim's home and family .
अब भाग्य सर जानुभएको ठाँउ मा पकै पनि कै हुन्छ
very nice heart touching video thanks dai for shairng this video
good job sir
खुसि लागो तपाँइले यो भिडिवो हामि समा पुरइ दिनु भयो रा सयोगि मन हुनिले सयोग पनि गरलान तरा तपाँइ हरुले ठउँ गाँउको नाम जिला सबै ठेकाना परसटा भिडिवो मारफात भनदिनु भयो भने अनि बेस हुनि थिवोहोला
Best luck all teams
धन्यवाद पत्रकार साथीहरु लाई
patrakar j thanks
dherai dherai धन्यवाद पत्रकार jiu laai
Bichara dai...God bless u