तिराम घ-टना, प्रहरीले यस्तो सम्म गरेर मा-रे सोझी राधालाइ, Special report of Tiram Pyuthan Nepal.

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 315

  • @जनसेनानेपाल
    @जनसेनानेपाल 4 года назад +90

    सर तपाईंको कुराले मन छोयो, हिजो अति गरेका हुन पुलिस आर्मीहरुले । त्यही भएर बाध्यताले मर्न र मार्न जानू परेको हो ।

  • @jagatthapa8440
    @jagatthapa8440 4 года назад +46

    त्यही भएर त रूकुम रोल्पा जन्ता मावोबादी माँ गा हुन् राज्य र पुलीस प्रशाशन ले सारै ज्यादती गरेको हो

  • @punam1846
    @punam1846 4 года назад +13

    कृष्ण घिमिरे लाई पेन्सन हुनुपर्छ सरकार ले वहाँ को कुरा सुनोस

  • @thamanthapa5762
    @thamanthapa5762 13 дней назад +1

    यस्तो घट्ना सुन्दा धेरै दु:ख लग्छ ब्लत्कारी हत्यारा हरु लाई हदैसम्मको कार्वाही हुनु पर्ने 😢😢😢

  • @mphmph1223
    @mphmph1223 4 года назад +12

    अत्यन्तै हृदयबिदारक घटना, निकै भावुक बनायो ।

  • @ashokrasaili1814
    @ashokrasaili1814 4 года назад +38

    त्यो बेलामा त्यो प्रहरी चौकी मा को को कार्यरत थिए त्याहा रेकर्ड होला सर तिनीहरु लाई छानबिन गर्नु पर्छ यसको सबै जबाफ प्रचण्ड चोरले दिनु पर्छ

    • @SunauloTV.
      @SunauloTV.  4 года назад

      सायद कार्बाही गरेको जस्तो लाग्छ, त्यसै बेला ।

    • @helloworld-vw4px
      @helloworld-vw4px 4 года назад +2

      100% right

    • @mattiraeeofficial7682
      @mattiraeeofficial7682 4 года назад +1

      Sai ho

    • @seru.shahithakuri6016
      @seru.shahithakuri6016 4 года назад +3

      पक्कैपनि।जवाफ छिटो खोज्नुहोस्।को को हुन्।तिनिहरुलाई पनि त्यसरिनै सजाय हुनुपर्छ।

    • @seru.shahithakuri6016
      @seru.shahithakuri6016 4 года назад +2

      तपाईको श्रीमतीको कुरा लगाऊने त्यहि गाऊठाऊको मानिसको गलत सुचनाको कारणले त्यो हत्या भयको जस्तो छ।तुरुन्त छानबिन गरेर सजाय तुरुन्त दिनुपर्छ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 года назад +6

    त्यतिबेला को सेना पति ,प्रधानमन्त्री कामकारबाही हुनु पर्छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 8 дней назад +1

    प्रहरी ले आतंक मच्चायो त्यो पाप ले पापी हरु लाई बाटो दिन्न !

  • @gopalpanta807
    @gopalpanta807 4 года назад +13

    यस्ता जघन्य घटना घटाउने सरकार र बिद्रोही दुबै पक्षकालाई छानबिन गरि कारबाही हुनुपर्छ।

  • @krishnapuri5224
    @krishnapuri5224 4 года назад +8

    मन छोयो यो कुराकानी ले । थुक्क पापी

  • @deubahadur5633
    @deubahadur5633 4 года назад +22

    तेस्तै भएरनै हो माओवादी हरुले खोजी खोजी मारेको पुलिस हरुलाइ

    • @babumagar8217
      @babumagar8217 4 года назад +2

      १००% ठिक हो।

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 года назад

      🤣🤣🤣Maaubadi haru ले जबर्जस्ती गर्थ्यो

    • @boharatej9821
      @boharatej9821 4 года назад

      सहि हाे ।

  • @avagi111.
    @avagi111. 2 года назад +3

    साला खाते हरू यहि कारण ले पुलिस देख्दा नि कन्सेरी तातेर अाउछ😡😡😡😡

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 месяца назад +3

    माओ वादीको जन्म भाको नै शुरक्षा कर्मीको कारणले हो ! अझै देशमा के के हुन्छ यो शुरक्षा कर्मीको हातमा छ!

  • @motibasnet3703
    @motibasnet3703 4 года назад +9

    यो सब प्रचण्ड ,बाबुराम को कारणले भयेको हो यिनलाई आजिबन काराबास हुनुपर्छ

  • @lovelydhanyoutubechannel5062
    @lovelydhanyoutubechannel5062 4 года назад +5

    हो सरले भनेको कुरा यक्दमै सहि हो धेरै अति र अत्या चार गरेकाहुन तिनी दिन सम्झिदा फेरि पनि लधाइ लध्न छ मलाइ

  • @nirmallama3297
    @nirmallama3297 4 года назад +37

    त्यो गोली हान्ने कुकुरलाई भगमानले गोली हनछ !तेस्को जिबनमा सधै भरी दुख कस्ट पिर बाधा भयर नै मर्न पर्छ सधै भरि दुख कस्ट आइरहोस !!

  • @sushil7567
    @sushil7567 5 месяцев назад +2

    अबताझन गणतन्त्र सङ्घीय लोकतान्त्रिक ले भीमसेन थापाको मीर्तुबरणको रुपलीदैछन बाउआमाकैअगी छोरीबुहारीको चीरहरण गराउने नीतीछ गणतन्त्र को

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 года назад +3

    मार्मिक भोगाइ सर

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 4 года назад +2

    आगो लगाऊ यस्तो चौकी जन्ताको सेवा नदीन सक्ने पूलीसै अपराधी लाई 🤔🤔🤔🤔

  • @nishakc9213
    @nishakc9213 4 года назад +5

    मन छोयो सरको कुराले ।

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 года назад +4

    राम्रो कुराकानी

  • @thakurjee2021
    @thakurjee2021 3 года назад +4

    दर्दनाक घटना मृतक स्व. राधा घिमिरे र भाइ स्व. ॠषि घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली ! साथी कृष्ण घिमिरेलाई हार्दिक समवेदना !! राज्यवाट यथोचित न्याय प्राप्त होस् !!!

  • @gorkhekto7483
    @gorkhekto7483 4 года назад +7

    कस्तो रहेछ्न ती पुलिस हरु

  • @shreelalthapa4512
    @shreelalthapa4512 4 года назад +4

    राम्रो अनुसन्धान गरि कार्बाही गर्नु पर्छ

  • @nitabasnet1549
    @nitabasnet1549 4 года назад +6

    Dhukha lagyo yo kura sunda

  • @narbahadur2000
    @narbahadur2000 2 года назад +3

    The criminals must be given capital punishment at any cost.

  • @singlepassenger5089
    @singlepassenger5089 4 года назад +13

    धेरैलाई सताएको थियो यो राज्य सत्ताले
    त्यो बेला त्यहाँको ईन्चार्ज को थियो होला

  • @garibgc6819
    @garibgc6819 4 года назад +10

    मर्म स्पर्सी छ सरको कुरा

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 4 года назад +5

    निर्दोष शहिद राधा घिमिरेलाई गोलि हान्ने पुलिसको नाम केहोला ? त्यस्तै राक्षस प्रहरीको कारणले धेरै सेना प्रहरीहरुले बदलामा ज्यान गुमाए ! त्यसैले युद्द होस् या प्रेम मानबियता र न्याय जरुरि छ !

    • @SunauloTV.
      @SunauloTV.  4 года назад

      एकदम सहि भन्नू भो ।

  • @zerjangkc6884
    @zerjangkc6884 4 года назад +5

    Rabi sir news24 Janu paryoo yesko vandafor garna jarurr xaa

  • @Time2723
    @Time2723 2 года назад +4

    दोष जति सब्बै माओबादीलाई मात्र दिन्छन । तर द्वन्दकालमा सेना र प्रहरीको ज्यादती विरुद्द कहि कतै पनि आवाज उठेको सुनिदैन ।

  • @narbahadur2000
    @narbahadur2000 2 года назад +2

    I am too a living evidence of police brutally. But I did some fierc confrontations against those animals.ln my opinion the police force must be dismantled.

    • @narbahadur2000
      @narbahadur2000 2 года назад +1

      Please this comments have been sent by Tara Bhandari; a true son of Nepal.

  • @mauntenhdnepal6135
    @mauntenhdnepal6135 3 года назад +1

    माओवादी तेतिकै बनेको छैन साला पुलिशहरुले एति दुख दिन्थे त्यो बेला आफ्नै छोरी चेली बलात्कार गरेर उनिहरुले नै उल्टो केस लाई दिन्थे राज्य पक्छेले एति सम्म गर्थे अहिले पनि मन सिरिन्ङ हुन्छ 😡😡😡

  • @bikrammalla3432
    @bikrammalla3432 4 года назад +15

    सारै मन छोयो एस्ता अपराधी लाई नर्क मा पनि ठाँउ नहोस् ।।

    • @alanrai8549
      @alanrai8549 4 года назад

      Khai.k.karanle.mareko.thaha.vayana.

  • @amritlimbu3246
    @amritlimbu3246 3 года назад +3

    ती गोलि हान्ने प्रहरी पनि माओवादी ले नै मारेको भए हुन्थ्यो

  • @bhakkubk588
    @bhakkubk588 4 года назад +2

    Very very good programme jhapendra sir ko

  • @Rita-o4c
    @Rita-o4c 2 месяца назад

    अतेन्त ऋदयबिधारक घटना घटयको थियो बहिनि राधा घिमिरे प्रति हामर्दिक श्रद्धाञ्जली 😢

  • @gayatripoudel7099
    @gayatripoudel7099 4 года назад +6

    हे भगवान यस्ता निर्दोष कति मरे होला तेति बेला

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 8 месяцев назад +2

    मरिन्छ भनेर थाहा पाउँदा पाउदै पनि माओवादीमा हिड्नु भो भाग्यले बाच्न सफल हुनु भो तर हजुरको श्रीमतिको हत्यारालाइ सजाय दिन सक्नु भएन!
    त्यतीबेलाको कमान्डरले गोलि हानेको रहेछ! राम्रोशीत त्यसको घर पत्ता लगाएर , योजना बनाएर त्यसलाई नि मारिदिएको भए बरु अहिलेसम्म कैद भुक्तानी गरेर बाहिर आइसक्नुहुने रहेछ!

  • @omkc2547
    @omkc2547 4 года назад +3

    L1

  • @manutr494
    @manutr494 4 года назад +4

    Well done 👍 God bless you ✨ gmr Ji

  • @kbpun8325
    @kbpun8325 2 месяца назад +1

    दुख्त ख्ब्र्ले मन्मा गहिरो पिद्दा बोध भयो।

  • @sitabk2270
    @sitabk2270 4 года назад +5

    dukha kura lagyo

  • @tikagiri1222
    @tikagiri1222 4 года назад +12

    Thukka पाजी पुलिसharu 😂 😂 😂

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 года назад +6

    प्रचण्डले सत्र हजार मार्यो रे भनेर बोल्ने खाते हरु सुन्नुहोस ,राज्री सत्ता ले कसरी सोझा गरिब लाई बलात्कार ,गरेर हत्या गरेको रै छ !साले कुकुर हरु हो सुन

  • @kamalacharya5646
    @kamalacharya5646 4 года назад +2

    कुराे सारै मन छायाे

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 4 года назад +3

    ati duykha lagyo

  • @gobindmc6813
    @gobindmc6813 4 года назад +4

    ati dhukha lagyo kura sunda

  • @damodarbaral7033
    @damodarbaral7033 4 года назад +5

    So sad bichara 😛😭😭😭😭

  • @asmitadulal1908
    @asmitadulal1908 4 года назад +6

    स्थानीय सुद्खोर/ cid हरुको सिकायतमा मारिएको हो । राजनीतिक दलका स्थानीय नेताकार्यकर्ताको व्यक्तिगत या राजनीतिक रिसिबिको कारणले पनि यो घटना भएको हुनसक्छ ।

  • @asmitadulal1908
    @asmitadulal1908 4 года назад +3

    जनता समाजवादी पार्टीमा आबद्ध भएर आफ्नो राजनीतिक यात्रा अगाडी बढाउन आवस्यक छ कृष्ण सर तपाईं जस्तो इमानदार व्यक्ति किनभने जनयुद्धको निति बिचार लक्ष्य उद्देश्य मर्म भावना र सपनाहरू नछोडेर त्यसको रक्षा र सम्बर्द्धन गर्दै अगाडि बढेको एकमात्र पार्टी जसपा हो । प्रचण्डले यी सबै चिजबाट स्खलित भएर सत्ता र पदको लोभमा पार्टी नै एमालेकरण गरिसकेको कुरा आम जनतासामु जगजाहेर नै छ। यहाँको यति लामो त्याग तपस्या लगानी र बलिदानिलाइ पुनः एकपटक नेपाली जनताको सेवा र हितमा समर्पित गर्नु नै महान हुनेछ ।।

    • @sushilasingh8981
      @sushilasingh8981 4 года назад

      याे भनाईमा एकदम मेराे सहमत छ।

    • @shadow5135
      @shadow5135 4 года назад

      Ta.randiko.ban.ajhai.patima.lag.bhanxas

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Месяц назад +1

    सङ्कट काल मा माओबादी भन्दा पनि धेरै ज्यादती आर्मी पुलिस ले गरेको छ सिधा सादी मार्ने छोरिचेली लाई बलात्कार गरेर मारेर माउबादी आरोप लाउने आर्मी पुलिस बाट हुन्थ्यो सर को दर्दनक घटना ले सारै भावुक बनायो

  • @sanunepal8997
    @sanunepal8997 4 года назад +2

    Dukha lagyo yo kurale

  • @RamakantaGhimire
    @RamakantaGhimire 2 месяца назад

    Heart teaching 😭😭

  • @जनताजिन्दावाद

    ati dukha lagdo ghatana

  • @kirateesaila9906
    @kirateesaila9906 4 года назад +7

    Myan neta hamro kamred prachanda nai nepalko marsi chamalko vat r varuko matle lagera sab bhuli sakyou jun lagxa liaara agadi janta badako sab bhuli sakyou

  • @mayalumc6803
    @mayalumc6803 4 года назад +2

    Marmik kurakani rahexa. Man xoyo

  • @gajensamra9207
    @gajensamra9207 2 года назад +2

    तेह्रथुम सँक्रान्ति बगाले काण्ड पनि ल्याउनु पर्यो।

  • @manbahadurkc1517
    @manbahadurkc1517 4 года назад +4

    Ghimire is an honest person

  • @lovelygirl2018
    @lovelygirl2018 4 года назад +5

    माओबादी रहर ले हैन बाधेता ले बनेको हो समन्तिले यस्तो अन्न्याय गरेपछी यस्को बिरोद गर्दा बन्दुक समाउन परेको हो

    • @SunauloTV.
      @SunauloTV.  4 года назад +1

      पक्कै पनि

  • @TulaRamDangiChhetriOfficial
    @TulaRamDangiChhetriOfficial Год назад

    यो भिडियो ले म अत्यन्तै भावुक भए 😢 एक हिसाबले त सोच्छु माओबादिले द्वन्द मच्चाएर ठिक गरेछ जस्तो लाग्छ यिनि अप्रादिहरुलाइ कहि गएपनि शान्ति नमिलोस तड्पि तड्पि मर्नु परोस हे भगवान

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 года назад +14

    दुःखद् घटना घटेको रहेछ सर। हामी त्यसै हतियार उठाउन बाध्य भएका हैनौं ।

  • @nitagiri4704
    @nitagiri4704 4 года назад +4

    dukhad kura ho

  • @r3drameshsubba
    @r3drameshsubba 4 года назад +3

    Really sad news sir😢😢😢 yesto ho bhane case file garna mildaina ra teso bhaye theyo commando bhane lai🙏🙏🙏🙏

  • @rishiprasadadhikari34
    @rishiprasadadhikari34 Месяц назад

    फेरि त्यस्तै समय आउन लाग्यो

  • @bhumpalli6018
    @bhumpalli6018 2 месяца назад +1

    सबै भन्दा गलत देस्को रछक गर्ने आर्मी पुलिस नै सोज पुछ गर्ने पर्ने मार्न नहुने हो यसरी मार्दै जादा न्याय माग्ने लाई आतङ्क बादी भने निर्दोस मार्ने पुलिस खोजी खोजी कार्बाही गर्नै पर्छ अहिले कोई जिउदो छ भने गुईथे जोगि लाई बन्दुक दियसियोहोबिथिती

  • @ericdumre6425
    @ericdumre6425 4 года назад +3

    teti bela deuwa ko sarkar thiyo

  • @OmPun-hw4vw
    @OmPun-hw4vw 2 месяца назад +1

    Pulis laa ganta birudda kunii kare garema in laii panii panii xodna hudaina?

  • @durgakirat
    @durgakirat Месяц назад

    यहाँ सरले मेरो बिचार समेट्नु भयो है !

  • @helloworld-vw4px
    @helloworld-vw4px 4 года назад +4

    Prachanda baburam nai ghati hun

  • @madanmc991
    @madanmc991 4 года назад +3

    ghiire sirko kurale man xoyo

  • @बसन्तओलि
    @बसन्तओलि 4 года назад +1

    बास्तबमा तत्कालिन साहाकालिन पुलिस को अत्याचार ले गर्दानै मावबादी जन्मेको हो तर क हिसाबले ठिक गरेको हो मावबादी जनयुद्ध लडेर

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 года назад +8

    सङकटमा सिधा साधालाई दूबै तर्फबाट हत्या गरेको हो

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 2 месяца назад

    गजब कुराकानी

  • @sabitrirai5796
    @sabitrirai5796 4 года назад +3

    So sad news😭😭😭

  • @sumanbhandari1917
    @sumanbhandari1917 4 года назад +6

    दुखद घटना

  • @KaluGiri-l5m
    @KaluGiri-l5m 3 дня назад +1

    🙏🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @madabk5723
    @madabk5723 4 года назад +2

    Khathai bichara dukha lagyo sirko kurale

  • @jivanshaktipyuthani169
    @jivanshaktipyuthani169 3 года назад

    हत्यारा लाई कार्यवाही हुन नसक्नुको विडम्बना हो

  • @kamalgtm6553
    @kamalgtm6553 4 года назад +4

    Pulis lai karbarhi hudain kya ho yo nepal ma

  • @sureshrai2247
    @sureshrai2247 4 года назад +6

    Sayad tyo maarne police le video heryo vane sochiraa holaa ki Mai ho hattyaraa .

    • @SunauloTV.
      @SunauloTV.  4 года назад

      पक्कै पनि ।

    • @rabinffgaming3849
      @rabinffgaming3849 4 года назад

      तेस्लाइ सिद्दाइ दिनु पर्छ अहिले भेतेपनि

  • @sunitabhumkar8239
    @sunitabhumkar8239 4 года назад +4

    दुख लागदो घटना योरहेछ

  • @NirmalaBudha-u5i
    @NirmalaBudha-u5i 22 дня назад +1

    सर ती पापि पनिअकालमा जाउन

  • @kamalsahi3877
    @kamalsahi3877 4 года назад +3

    🌹🌹🌹🌹🌹🌹

  • @harinapal5792
    @harinapal5792 4 года назад +8

    बिनाकारण यसरी चपेटामा परेर मारीयका कति धिय धिय खोईत ऊसैले भोट पायो मनलागदी गरीरहेछ

  • @boharatej9821
    @boharatej9821 4 года назад +3

    बच्चासंग सुतेकि अबाेध महिलालाई रातिकाे समयमा घरबाट लिएर हत्या गर्ने पापीहरूलाई भगवानले कदापि माफ नगराेन । बहुत दुख लाग्याे अंकल, हुजरलाई साह्रै पीडा परेछ । भगवानले हजुरलाई शक्ति प्रदान गरून् ।

    • @rabinffgaming3849
      @rabinffgaming3849 4 года назад

      अजै भन्छ रन्दिको छोरा हरुले राजा आउ देश बनाउ भन्दै छ खाते हरुले

  • @tikaramrc674
    @tikaramrc674 4 года назад +2

    निर्दोष व्यक्ति उपर बास्तविक अनुसन्धान/छानविन नै नगरी तत्कालिन सरकारि पक्षबाट भएको अत्यन्त दुखद् ,दर्दनाक अमानविय घटना घटाइएको रहेछ |

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga Месяц назад

    Manab jati samajko Bibhinna ghatna Hunuko karan
    3 Tin tah kisim bata ghatna behorna Badhiyeta bhayeka chhou .
    1 No kurup Bichar kahi katai Daya Baya daya Maya abhabka karan .
    2 No Sampati Brdi Lalachika
    Karan .
    3 No Rang Rup umer Baisa jobhan Dekhaunu Najanuka karan .
    Sabai bhanda Ramro Shanti bhaneko Saral jivan .

  • @GyanBshadur
    @GyanBshadur 2 месяца назад +1

    कसरी हत्याभयो भन्दै गर्दै यस्त अकल्पनिया घटना हरु राज्य एकीकरण देखीन कोडभन्द बडी गराउदै आएकै हो किन राजा र प्रजाको नजर बन्दगर्दै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगतको खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काट्टो खादै कोदपर्ब र भणडार्णखाल पर्व मनाउने धर्म को शासन संस्कार को स्थापना गराउदै पराधिन धुन्नकारी लेणडुपे सभ्यताको काट्टो खाने धर्म शिक्षा दिक्षाका शासन संस्कार होत ?

  • @BeautifulMidWest
    @BeautifulMidWest 4 года назад +2

    वहाको भाई ऋिषि घिमिरे लाई २०५८ साल पुष २९ गते नेपालगंजको गडेनपुर (हाल आदर्शनगर) बाट तत्कालीन शाहि नेपाली सेना चिसापानी व्यारेकका तत्कालीन क्याप्टेन रमेश स्वार ले समातेर चिसापानी पुर्याई तत्कालीन क्षेत्रिय व्यूरो सदस्य ज्ञाम प्रसाद चालीसे ( क‍ आयाम जुन कोहलपुर बसपार्क स‌गै रहेको हालका ५ न‌ प्रदेश सभा सदस्य आईपि खरेलको घर देखी समातेर ) स‌गै २०५८ कै चैत्र महिनामा हत्या गरेको हो। वहाका दाजुले भनेका कुरा सायद थाहा नपाएर हुन सक्छ गलत छ।

    • @SunauloTV.
      @SunauloTV.  4 года назад +1

      सायद उहाँले गलत जानकारी पाउनु भयो होला ।

    • @भैरवमगर
      @भैरवमगर 3 года назад

      ya lai koji koji teskai garnu parxa ka xa

  • @Binayagamer584
    @Binayagamer584 3 месяца назад +1

    Anyone in (2024 oct 26)

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 2 года назад +1

    Janamukti sena ma nalageko vaye yo manxay le kina pahilo sahid vanera vaneo.Sarbasadharan lai sahid vanna mildaina k hi sodh puch nagari yesai Nepali sena le mareko hoina hola plus mardaina pani torture samma aati dinxa but fokat ma mardaina .
    RIP INNOCENT SOUL 🥲
    Rip

  • @SitaDuraOfficial
    @SitaDuraOfficial 4 года назад +3

    Sad news

  • @goresaud8261
    @goresaud8261 4 года назад +1

    बढुवा खानको लागि तेति बेलाका आर्मी पुलिसहरुले निर्दोष सर्बसाधाहरणको ज्यान लिन्थे,प्रहरी जवान बाट इन्सपेक्टर भयका धेरै देखेको छु,त्यो पनि अनपढ्हरु,यहि कारणले बदलाको भावना लियर धेरै मान्छेहरू माओवादीमा सहभागी भयका थिय,निर्दोसलाई मार्ने ती कायरहरुका लागि आज पनि दिनमा एक चोटि थुक्ने गरेको छु

    • @SunauloTV.
      @SunauloTV.  4 года назад

      सहि भन्नू भो ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 года назад +3

    राज्य सत्ता बाट कति बेपत्ता भए का छन कसलाई थाहा छ कुकुर हरु हो यो घटना को सत्य तथ्य बुझेर र सुनेर बोल्नु नत्र तिम्रो आत्माले शान्ति न पाउला

  • @Chefhiralalhira
    @Chefhiralalhira 4 года назад +6

    तिनी पूलिस हरू माऊबादी को गोली खायर मरे होलान नमरे भय यो समाचार हेर्दै होलान थूक पापी हरू किरा परि परि मरून चोर पूलिस हरू जन्ता को कर को पैसा को तलब ले नपूगेर जन्ता को सम्पत्ति लूटेर अहिले मोज मस्ति गरेका होलान

    • @Chefhiralalhira
      @Chefhiralalhira 4 года назад

      Parched lai moj garaune ni janta nai hun ahile koi runxan kohi moj gari rako xa rolpa rukum ter vako sena police le ni poisa dhari kamayko hun teti bela

  • @samchilder6617
    @samchilder6617 4 года назад +3

    Suraxyaka sathai khatra po yi papi pulislai tadpa tadpai marnu parx😭😭

  • @chandrakarakheti8041
    @chandrakarakheti8041 4 дня назад +1

    Rajya le uhako Xora xori la ye purna shubidha dewash

  • @kabindramagar4094
    @kabindramagar4094 4 года назад +3

    Dukhad ghatana

  • @sundarathapa9501
    @sundarathapa9501 4 года назад +1

    Ati dukha lagyo