पुर्णबहादुरको सारङ्गी होल टिम लाई धन्यवाद फिल्म सफलता को सुभकामना। family सङ्ग बसेर हेरियो र साउदी आइयो। ❤❤मन छुएको पाठ छोराको चिठी सुन्न नपाउदै पुर्णबहादुर मरेको😢 बा 😘हैइ❤
मैले २०५५ साल मा ए स एल दियर सकेपछी नेपाली चलचित्र दर्पन छाया हेरे पछि अहिले २०८१ साल मा हेरेको चलचित्र पुर्ण बहादुर को सार्ङी नै हो अनि नै मन छुने कथा बनेको छ सबैले हेरिदिनु होला
उत्कृस्ट फिलिमका कलाकार को टीम यसरी देखिनु सुखद पक्ष्य !! साथमा 'हिरोनी' को ठुलायीं (यौटा डाइलग बोल्दा के बिग्रिन्थ्यो, हेर्न हल जानु रे अचम्म) अनि पुर्न बहादुरको चंचलता देख्दा यी भुइँ न भाडामा भए जस्तो लाग्यो !! टिकट काटी सकियो, हेर्न जाम कि नजाम भयो !! आफ्नु वजन र स्थान बिर्सिन्दा : गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हुने !!!
यो सारङ्गी फिल्मको गित सुनेर म जस्तै बुबाको माया मा बिछिप्त हुने को को हुनुहुन्छ 😢😢😢😢😢😢😢😢 सधैं आमा को गितले मन छुने गर्थ्यो आज यो गितले बुबा धेरै महान् हुनुहुन्छ। ❤❤
सारग्ङी हाेल तिर्म लाई २०८१ बर्ष काे तिहार काे हार्दिक सुभकामाना छ सारग्ङी हाेल तिर्म र प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय तिहार ❤😂😂
कमेडी दरबार को महाराज बिजय बराल को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
ABC इन्देणी परिवारलाई २०८१ बर्ष काे तिहार 😊काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बहिनी सारीङी हाेल जय भगवान् जय कृष्ण भगवान् जय तिहार
सर्वप्रथम त पूर्ण बहादुरको सारंगी टिमलाई ईन्द्रेणीमा निमन्त्रणा गर्नु भई फिल्म बारे जानकारी गराउने वातावरण सिर्जना गरिदिनु हुने कृष्ण सर लगायत ईन्द्रेणी टिम प्रति आभार । साथै पूर्ण बहादुरको सारंगी टिमलाईलाई हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछु 🎉 ।
बुद्धि तामाङ भनेको एकदमै हाँस्य अनि कमेडी कलाकार हो अनि सामान्य कलाकार नभइकन ठूलो प्रजामा खेल्ने बुद्धिमान तामाङ एकदमै ठूलो कलाकार हो यसलाई अगाडि समान नगरीकन हिजोको चल्लाहरूले। खेलेको कमेडी सो मा सानो बनेर गएता पनि अगाडि प्रशंसा नआएको कारणले म दुखी छु
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤ Beautiful singing. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
चलेको मान्छे लाई मात्र किन लियेर आउनु पर्ने भित्र लुकेको प्रतिभा लाई पनि लिएर आउनु पर्यो कमेन्ट पढ्ने फुर्सद छैन भने जागीर दिएर पनि कमेन्ट पढ्न को लागि मान्छे राख्नु पार्यो हजुर
पूर्ण बहादुरको सारङ्गी फिल्मले मन छोयो आगामी दिनमा यस्तै मन छुने चलचित्र ल्याउनुहोला विजय बराल बुद्दी जी लगायत सम्पुर्ण टिम लाइ बधाइ एब शुभकामना ।
पुर्णबहादुरको सारङ्गी होल टिम लाई धन्यवाद फिल्म सफलता को सुभकामना। family सङ्ग बसेर हेरियो र साउदी आइयो। ❤❤मन छुएको पाठ छोराको चिठी सुन्न नपाउदै पुर्णबहादुर मरेको😢 बा 😘हैइ❤
साह्रै रमाइलो दोहोरी गितसुनाउनुभयो।सम्पुर्ण सारङ्गी चलचित्रटिमलाइ धेरै धन्यवाद छ।
जय होस इन्द्रेणी 🌈🌈🌈 🇳🇵 परिवार टिम लाई 💕 अनि बुद्धितामाङ हैट पनि इन्द्रेणी 🌈 मा लु है बधाइ छ ❤️👌👌👌❤️🇳🇵🇳🇵🇳🇵
आहा पूर्ण बहादुरको सारङ्गी फिल्म हेर्ने जति यता हाजिर हुनुहोस है।🙏🙏
मेरि बासै सिरेल मा माग्ने बुडाले गाय को गित,, चाइनिज फुल्टिन ,,इस्टप पड्केर झन्नै गुल्टिन लय र यो रैया चादिको गितको लय सेम लाग्यो😃
खादा कि नेपाली उत्पादन हुनुपर्याे कि नेपाली फुलमाला प्रयाेगमा लेराउनु पर्याे
साराङ्गी होल टिम लाई बधाई सुभकामना छ नेपाल मा हुन्थे भने कति चोटि हेर्थे अब युतुब को पर्खाईमा छु र एक सेयर गरे मैले पनि
आहा कति सुन्दर प्रस्तुतिका साथ मा सारङ्गि को टिम सबैलाई उच्च सम्माण साथमा साथ अनि हातमा हात दिदै मिलिजुली सबै अगि बडौ🎉
सफलता को शुभकामना छ अरब को रेकर्ड राखोस !
मैले २०५५ साल मा ए स एल दियर सकेपछी नेपाली चलचित्र दर्पन छाया हेरे पछि अहिले २०८१ साल मा हेरेको चलचित्र पुर्ण बहादुर को सार्ङी नै हो अनि नै मन छुने कथा बनेको छ सबैले हेरिदिनु होला
सारङ्गिले देश खाएको छ हार्दिक सुभकामना🙏🇳🇵❤
नमस्कार सम्पूर्ण मा
आज बुद्धि तामाङ विजय बराल र अन्य काे इन्द्रेणी मा
इन्टिरि हुँदा खुशी लागो
सम्मान याहाँ हरु लाई ❤❤❤❤❤❤❤❤️
जय स्वाभिमान ❤❤🎉
आहा मेरो प्यारो ओखलढुंगा को रुमजाटार मा सुटिङ भएको पुर्ण बहादुर को सारङ्गी लाई सफलताको अग्रिम शुभकामना 🙏🌄 सम्पूर्ण नेपाली फिल्महरु लाई सम्मान गरौ
❤
Um ma pani Okhaldhunga ho hai sarai khushi lagyo
Ma pani Okhaldhunga dekhi ho
Ma pani okhaldhunga dekhi nai ho
होर ? यो ओखलढुंगा को रुम्जाटार मा हो ?😮
पुस्पा २ लाइ पनी पछाडी पारेको हेर्न मन छ
आहा सारै रमाइलो जय इन्द्रेणी ❤❤
सारैराम्रो लाग्यो दोहरी जवाफ सवाल आशिष +कृष्ण बैनीको ।
उत्कृस्ट फिलिमका कलाकार को टीम यसरी देखिनु सुखद पक्ष्य !!
साथमा 'हिरोनी' को ठुलायीं (यौटा डाइलग बोल्दा के बिग्रिन्थ्यो, हेर्न हल जानु रे अचम्म) अनि पुर्न बहादुरको चंचलता देख्दा यी भुइँ न भाडामा भए जस्तो लाग्यो !! टिकट काटी सकियो, हेर्न जाम कि नजाम भयो !! आफ्नु वजन र स्थान बिर्सिन्दा : गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हुने !!!
नेपाली उत्पादन खाेई त? खादा हाेइन दाइ
यो सारङ्गी फिल्मको गित सुनेर म जस्तै बुबाको माया मा बिछिप्त हुने को को हुनुहुन्छ 😢😢😢😢😢😢😢😢 सधैं आमा को गितले मन छुने गर्थ्यो आज यो गितले बुबा धेरै महान् हुनुहुन्छ। ❤❤
सम्पुर्णमा हार्दिक उच्च सम्मान सहित अझ यस चलचित्र ले शिखर चुमाेस सफलताकाे शुभकामना छ!🌹🙏
सारग्ङी हाेल तिर्म लाई २०८१ बर्ष काे तिहार काे हार्दिक सुभकामाना छ सारग्ङी हाेल तिर्म र प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय तिहार ❤😂😂
सानो छोरा नि ल्याउनु पर्ने हो
मन माया भय पछी कती रमाईलो पुरै उज्यालो
कमेडी दरबार को महाराज बिजय बराल को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤
सारङ्गी टिमलाई धेरै धेरै धन्यवाद।
आहा रमाइलो टिमलाई इन्ड्रेनि मा देख्दा खुशी लाग्यो पूर्ण बहादुर को सारङ्गी लाई ब्लक बस्टरको शुभकामना 🎉🎉🎉🎉❤❤❤❤
k🥌
🎉
Ksoghsdgetioeshsdrieoregwtresheeyryryrhdpetryi by by
Hi ta by by by Hy Hy by
Oeeyoyr TT ehte,rehehgyrhhthhghfrtgjttggkgyhyjysdyarr@@Diyanbabyshop
Sarangi films tim lai dharai dharai suvakamana xa and asish Abiral sir lai dharai dharai badhai xa 🎉🙏🙏
कलाकारलाइ सम्मान ।।दोहोरिमा चाइ दम भयेन मजा आयेन
❤❤❤😊 शुभकामना सम्पूर्ण टिम हरु लाई 🎉🎉🎉🎉😱प्रकाश् सपूत खोइ त❤
Film herna paro dami xa hai keep support ❤❤❤
आहा कति मिठो गित आहा 🎉🎉🎉🎉❤❤❤❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
धेरै नै राम्रो छ पुर्ण बहादुरको सारङ्गी
ABC इन्देणी परिवारलाई २०८१ बर्ष काे तिहार 😊काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बहिनी सारीङी हाेल जय भगवान् जय कृष्ण भगवान् जय तिहार
सर्वप्रथम त पूर्ण बहादुरको सारंगी टिमलाई ईन्द्रेणीमा निमन्त्रणा गर्नु भई फिल्म बारे जानकारी गराउने वातावरण सिर्जना गरिदिनु हुने कृष्ण सर लगायत ईन्द्रेणी टिम प्रति आभार । साथै पूर्ण बहादुरको सारंगी टिमलाईलाई हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछु 🎉 ।
भोलि म पनि जाँदै छु फिलिम हेर्न पूर्ण बहादुरको सारङी ❤❤❤
सबै लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Sarangi team lai saflta KO suvkamana❤❤❤
Sarangi team lai dherai dherai dhanya baad xa ❤❤❤❤❤
धेरै राम्रो छ र खुशी लाग्यो 🌹🌹❤️❤️❤️❤️❤️
गजबै हुने भएच, फिलिम को पुर्ण सफलता को कामना ।
आहा धेरै रमाइलो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!तिहार सबैलाई शुभकामना छ
Hamro desko matoko gandha purano saskriti lai eutai singo film banaaunu vako ma singo timilai dherai dherai basdai cha❤❤❤❤❤
नेपाली संगीत नेपाली ब्रान्डलाई सबैले प्रोत्साहन गरौं
Damiiiiiiiiiiiiiiiiiiii n रमाइलो dohoriiiiiiiiiiiiiiii
समाजको यथार्थ चित्र कोरेको चलचित्र 👍️🌷
कात्तीक १५ गते फीलीम रिलीज भनेको छ आज कात्तीक १६ गते ईन्दैणी मा प्रचार आयको छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
रमाइलोभयो❤❤😊😊
Hoit tyo chhatra bhai motayara dolloi vayaxa hau 😅😅❤❤
शुभकामना छ सम्पुर्ण सारग्ङी टिम लाई 🙏❤❤❤
Video ko lagi thunku 🙏🙏❤️♥️🌹🌹 !! Aha hajur haru ko tim Lai dhari dheri thanhu 🙏🙏❤️♥️🌹🌹 !! Dhktha Katie khusi Lago ? 🙏🙏❤️❤️🌹🌹🤞🤞💐💕🎉🥰🥰👍👍 !!
मलाई त हैट नै मन पर्छ डाइलग मा 😅
सार्है रमाइलो आज त
Ati utkrista lagyo ajako prastuti
Keep it up
आहा पुर्ण बहादुर सारङि❤❤❤❤❤❤❤❤
Movie ekdam ramro xa sabai jana le heri dinu hola 🙏
chhadke salute sarangi teame lai australia ma here ko best chha❤
पुर्ण बहादुर गन्धर्व
सुन्दुर डाँडा ऐरावती प्युठान
❤❤❤❤❤saroi ramailo lagiyo
I love bijaya baral and his film sarangi
छुचि केटी हिरोनी भाको हो
नयाँ नयाँ साथिहरु एता पनि जोडिम है 🎉म back दिनेछु 🎉🎉
इन्द्रेणी जस्ता चर्चित TV सो मा खादा हैन नेपाली टोपी ले सम्मान गर्दा अज्झ उच्च मान हुनेथियो ?
Good❤🎉❤🎉
Very nice sharangi movie family
सबै होल टिम लाइ बधाइ छ कान्छा खोइ त
हैट
Jaya indreni sarangi teamlai salam
म चाहिँ मेरो अन्जनालाइ हेर्न आको ल।
रामरो😢
कति रोमाइलो हो
Sarangi ko acter haru bidesh gari Baral Sr lai parisramik ramro dinu hola sarai ramro acting sarai ruya 2 patak herer derai ruwa
Safal team lai dherai dherai subhkamana! Agami dinma yestai important issuema filmsko apeksha rakhdachhu!
बुद्धि तामाङ भनेको एकदमै हाँस्य अनि कमेडी कलाकार हो अनि सामान्य कलाकार नभइकन ठूलो प्रजामा खेल्ने बुद्धिमान तामाङ एकदमै ठूलो कलाकार हो यसलाई अगाडि समान नगरीकन हिजोको चल्लाहरूले। खेलेको कमेडी सो मा सानो बनेर गएता पनि अगाडि प्रशंसा नआएको कारणले म दुखी छु
Vailai Nagarkot dohori MA veteko thiy ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hait dherei ramailo Anjana ra suraksha cute
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
लौन सुरू मै केटी पक्षले कती भाका बिगारेको 🙄🙄🙄🙄🙄
आहा कति रमाइलो ❤❤
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤
जय इन्द्रेणी❤❤❤
धेरै राम्रो छ।
डाेका।मा।मान्छे।बाकने
प्रिय बिरे
आहा सुन्धर प्रस्तुति 🎈🎤🌹💓🌹🌹
Shupar very nice Song Best of lock congratulations
Samjhana amar rahirahanexa ksssm yo movie ko❤❤😢
Aaha nikai ramailo xa Dohori❤❤🎉🎉😂😂😂
Nice Inderani
Jaya endreni
Good luck team❤
जस्ले फिल्म कांधमा बोकेर पार लगायो उहीँ बिजय बराल लाई हास्य कलाकार भनेर परिचय गराउने के हो कृष्ण कंडेल
ढाकाको टालोलाइ खादाको नाम दिनु चै अलि मिलेन ।
तिमी आउन म रूम मिलाउँछु भन्ने इन्द्रेणी कार्यक्रममा किन गएको होला बुद्धि तामाङ
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
Beautiful singing.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Supar ❤❤❤
Dherai ramro xa ❤❤❤❤❤
चलेको मान्छे लाई मात्र किन लियेर आउनु पर्ने भित्र लुकेको प्रतिभा लाई पनि लिएर आउनु पर्यो कमेन्ट पढ्ने फुर्सद छैन भने जागीर दिएर पनि कमेन्ट पढ्न को लागि मान्छे राख्नु पार्यो हजुर
क्या मीठो गित 😭😭😭
रेलै घुमेर भन्ने गितको लय तोडमोड गरेर ल्याएछ्न गित त...