रबि लामिछानेको मुद्धा भर्खरै दर्ता हुने बित्तिकै सुरेन्द्र केसीले गरे गम्भीर खुलासा,थुनेरै छाड्ने

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 19

  • @krishnanepal7777
    @krishnanepal7777 Час назад +1

    सुरेन्द के सि सर पनि रबिको पक्षमा देखिनु भयो अचम्म लाग्यो /

  • @laxmankhanal6686
    @laxmankhanal6686 4 часа назад +1

    प्रहरी ले फोटा लिक गरायको हो रबिको मानवअधिकार हनन भयको छैन धेरै सेवासुबिधा देको छ भन्न देखाउन यसो गरियको हो

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 6 часов назад +7

    नामको मात्रै नेपाल प्रहरी हो काम उहीँ कालो काङ्ग्रेसक्क र एमालेको आदेशमा गुन्डागर्दी काम गर्छन् प्रहरी प्रमुख नै

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 часа назад +1

    cct tv control room मा कसरी निकाेलस् भन्ने मान्छे पुग्याे छानबिन हुनु पर्छ

  • @saratimajkoti6217
    @saratimajkoti6217 7 часов назад +7

    रबि दाइ जिन्दावाद तानाशाही सरकार मुर्दाबाद केपि ओली मुर्दाबाद रमेश लेखक मुर्दाबाद रबि दाइ जिन्दावाद

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 6 часов назад +5

    रबि जिन्दा बाद ❤❤❤❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 5 часов назад +2

    Rabi Sir Jindabad 👌👌👌🌹🌹🌹🌹🌹❤️❤️🌷🌷🌷🌷🌷🌷

  • @tabineshhtc
    @tabineshhtc 5 часов назад +2

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
    Everyone is sold in our country so
    I don't believe police is our friend nor court give us justice😭😭😭😭😭

  • @LalSingh-i7e
    @LalSingh-i7e 6 часов назад +2

    यो खालको राजनिती गर्नेहरुले नेपालको नागरिक स्वाभिमान,रास्टृय सार्बभौम सत्ता धावा बोल्दैछन अब के होला ?

  • @ExploreDailekh
    @ExploreDailekh 6 часов назад +3

    डा सावले त भन्नुनै हुन्छ कि प्रबिधिको बारेमा धेरै थाहा छैन भनेर । यो फोटोको बिषयमा डा साव मान्नै तयार हुनुहुन्न । यो बिषयमा जतिपनि अन्तरवार्ता लिनुभएको भएपनि कसैले कुरा बुझाउन सकेन । न डा सावले कुरा बुभ्mन पनि चाहानु भएको छैन् ।
    कुरा के हो भने । सिसीटिभि क्यामेराले खिचेको भिडियो हेर्न मिल्ने मोनिटर अर्थात टिभिको स्क्रिनबाट मोवाईलले फोटो खिचेको भनेको छ निकोलस ले । स्क्रिनको फोटो हो । खिच्ने मान्छेले फोटो खिचेको हो भनिसक्यो । तर डा साव पत्याउनुनै भएको छैन् । अनि अर्को कुरा हिरासत भित्र भेट्न जाँदा पो मोवाइल लिन मिल्दैन तर सिंगो प्रहरीको कन्ट्रोल रुम(सिसीटिभी)को भिडियो निगरानी गर्ने टिभि हेर्न जानेबेला पाकेट चेक गर्नु पर्दैन नि । त्यसैले फोटो आयो । बरु मूख्य कुरा के हो भने हिरासतमा समेत क्यामेरा जडान गर्ने र २४ घण्टा निगरानी गर्नु मानवअधिकारको उलंघन भयो कि भन्ने बहस हो । यो कुरा बुझाईदिनु प¥यो नी ।

  • @radhideuba
    @radhideuba 6 минут назад

    😮😮😮😮

  • @minamagarni3783
    @minamagarni3783 6 часов назад +2

    Rabi lai thuneu vane aba purana netaharu kun gau sahar ma janxau basxau r ? Yad xa alikati .

  • @tulsiramrai8734
    @tulsiramrai8734 6 часов назад +2

    Kam lagne dimakh bhako manxe Nepal ma xaina rahexa yo budo ta jhan ke padeko thiyo kasto kitab lekhekoharu lekheko xa achamma lagxa

  • @Karki00yogesh
    @Karki00yogesh 6 часов назад +3

    jaya ghanti jaya rabi dai