तपाई लाई तपाइको अन्तर्बार्ता सुन्दा दया लाग्यो । जुन कुरामा केही हत सम्म सहि लाग्यो किनभने जुन भावना प्रस्तुत गर्नु भयो त्यो भावना तपाइको कमान्डर(नेताहरुले ) बोकेको भय सायद केही परिबर्तन देशका जनताले पाउथे होला तर तेसो नभयेर थिक उल्टो हुन पुग्यो यो हुनमा तपाइजस्ता भाइ, बहिनिहरुको भन्दा बदि दोश नेताको हो ।आखिर आज देश र जनताले के पाये मात्र सपनारुपी सन्सर ।
What a brave woman!! Even going through such a tremendously horrible situation in life, she’s living a nice life. Doesn’t seem to have any physical or mental issues. Like her simplicity. Take care dd.
मकवानपुर काे भिमान मेरो घर नजिकै काे हाे।हाँडीखाेला ४भिमान हाे।१६ जना माअाेबादि ३ जना सर्बसाधारण परेकाेथ्याे।त्यसमा प्राय माअाेबादि पनि यतैकाे थ्याे।मेरो मामा पनि पर्नु भयाे।कसैको दाजु बहिनी ज्वाई पनि पर्याे।याे ६० साल माघ काे कुरा हाे।
के फाइदा भए यत्रो ठूलो युद्ध लडेर आफ्नै दाजुभाइ मारेर कुनै विदेशीहरुसँग भएको हुन्थ्यो प्रचण्ड बाबुरामले आफ्नो स्वार्थ पूरा गर्नको लागि 17 hajar गरिबका छोराछोरीलाई बलि चढाई दे आखिरमा के पायो युद्ध लडेर झन् पहिलेभन्दा पनि अहिले खतम छ स्थिति
राज्य पक्षँको ढुङ्गाँ कैं मुटु छन् तसर्थ, यहाँ कमरेडँ चेलीलाई नमस्कार सहित भुतकालका दिनहरूलाई १उटा सपना मानेर सुनौलो भबिष्यको कल्पना गर्दै वर्तमानमा रमाउँन सिख्यौं भने महशुस नैं नपाई कतिखेरँ समयले कोल्टे फेरेछ भन्ने अवस्था शीध्रँ आँओस् भन्दैं चेली हजूरको पुन: शीध्रँ स्वस्थलाभको कामना सहित सुनौलो टिमलाई धन्यवाद, नमस्कारम् ! 🇭🇰 बाट ।
कठै बरै, हिजो जनताले कम दुख पाएका होइनन्, सेना प्रहरीको अमानवीय व्यबहारले नै माओवादी बढी हुँदै गएको हो । दानव जस्तै थिय उनिहरु । सर्वसाधारण निर्दोष त कति धेरै परे परे !!! पाप लागोस दानवहरुलाइ ।
हामीले त सक्दो सहयोग गरेकै थियो नि लडाइँ मा नगयेनी तर यो कुरा थाहा नै भयेन कि प्रचण्ड र बाबुराम लाई भारत ले प्रयोग गरेको हो नेपाल र नेपाली को बिरुद्ध मा
🙏🙏दिदी अब प्रचण्ड बाबुराम लाई पनि तपाईंको साथि हरुलाई जसरी राज्या पक्षले तपाईंको अगाडि लडाइँको थियो त्यसरी नाईं ई प्रचण्ड बाबुराम जस्तो दही च्याउरे आफ्नो पतको लगि मात्र लड्ने नेता हरुलाई जतिपनी जना सेना लडाकु साथि हरु हुनुहुन्छ ई नेता हरुलाई ठिक पर्नु प्रचण्ड बाबुराम को साथाम कोही छैन ईनिहरुको औगद देखी सकेको छ जनताले।
तर के गर्ने प्रचण्डे राजा महाराजा मात्र बनाउनु भयो प्रचण्डेलाई मात्र होइन तेस्को सब परिवार नाता सैबै लाई राजा रानी बनाए र अहिले फेरि कुर्सिको लागि आतंक गर्दै छ
एक दिन ठिक हाे,म एक भूपू प्रहरी भएपनि ,राज्य पक्षबाट जन्ताकाे अधिकारकाे निमित्त लडेका पिडित जनमुक्ति सेनाहरूकाे भावनालाई पुनः केलाएर राहत दिलाई दिए अबश्य माअाेबादी नेताहरूलाई पुन्य प्राप्त हुनेछ ,
माओवादी ले त मारेको जितेको मात्र कुरा गर्छन आज त माओवादी सेनाको देश हुनु पर्ने हो सबैको अन्तरबार्ता सुन्दा जितेको मात्र भनेको छ प्रहरी सेना मारेको बियारेक हानेको पुरै धोस्त पारेको नेपाल को पुरै आर्म्री सकेको भन्छन त जस्को कुरा सुन्दा पनि फेरि सबै रुइ राखेको हुन्छन घाऐते भैयो प्रचन्द ले हेरेन भन्छन प्रचण्ड लाइ राजा बनयेउ भैहल्यो नि दुनिया को छोरा छोरी मर्यो
माओबादीले जनयूद्ध कीन गरे त ? आफ्नो अमूल्य जीवन लाई माया मारेर मृत्यु संग कीन लडे त ? मर्न कसैलाई रहर हून्छ त ? कोही कोही घाँस खाने पसु जस्तो मान्छे हरूलाई अझै थाहा छैन ।
प्रचण्डले यस्ता अवाेध जन्तालाई लडाएर अाज काठमाडौंका चिल्ला अनि फराकिला सड्कमा लकजरी गाडि र अालिसान महलमा मस्ति गरेकाे छ । त्यो प्रचण्डेलाई पनि यसरी गाड्नु पर्छ ।
अम्मै रिया दिदी आज पो देख्दै छु। हाम्रो प्लाटुन कमान्डर✊उस्तै हुनुहुदो रहेछ। 👌यस्तै रहिरहनु होला दिदी सम्झना छ।❤️❤️❤️
तपाईं कहाँ हुनुहुन्छ नि अहिले
कठैबरी आफुले ठूलो दुख भोगेर नेताहरुलाइ ठूलो कुर्सिमा पुर्याउने यी महान नारिको यो कहानी धेरै मार्मिक छ ।
प्रचण्डले सत्ताको लागि गरीब जनताको प्रयोग गर्यो सत्ता पायपछी फाल्दियो😪😪😪😪😪😪
सहि कुरा ।
100% ho kanxe
हिजो आज पनि तेस्तै गर्दै छ
सहि हो
Manxe marna hideko manxelai kasari manabtako bebahar garnu armile, uniharuko pani badhyeta thyo ni.
यो दीदी कमरेड ले चाई सत्य बोल्नु हुँदो रहेछ नत्र त जितेको र मारेको हतियार खोसेको मात्र भन्थे । दीदी कमरेड लाई लालसलाम ।
खुसी लाग्यो नेपाली आमाको सन्तान मर्दा ?
Sahi kuraa yo dd j bolnu vayo satte bolnu vako xa eahi thauma aru vako vay hamlee jityo ra eatii hatiyar khosyo vanthyo100%.
Nayush Adhikari ✅✅
सहि बोलो दिदिले
Yo sis ko kura sunda parchandeko ghati xinaunu paro sis
हृदय देखि लालसलाम 💕✊
ठुला ठूला सपना देखायर लडाउने फटाहा हरू लाई एऊटै खालडो मा पुरनु प्रछ। हजूर हरू सबै मिलेर
प्रचण्ड र बाबुराम लाइ जिउदै चिर्नु पर्छ
त्यतिको संघर्ष दुख पीडा पछि पनि यस्तो अवश्थाबारे कुरा सुनेर नरमाइलो लाग्यो ।
मार्मिक कुरा गर्नु भयो दिदी
विर यौद्धा लडाकु कमरेड दिदी को अन्तरवार्ता एकदम राम्रो धेरै दुःख भोग्नु परेको रैछिन सत्य कुरा राख्नु भो धन्यवाद छ कमरेड दिदी लाई लाल अभिवादन ✊✊✊✊
दिदी लाई छिटो जाती होस पार्टी चै तपाईंले एकदम गलत छान्नु भयो यो सब कुर्सी को लागि तपाई हरुलाइ लडायो
Cover song katti mitho xa sunaoulo tv ko
धन्यवाद हजुर ।
सोजा गरिब जनताको रगत बगाउने पापिहरु रगतकै आसुमै डुब्ने छौ
त्यो दीन आउँछ प्रचण्ड र बाबुराम भट्टराई को कीरा परेर मर्छन, पुर्ब जनमुक्ति सेना साथी हरू तपाईं हाम्रै अगाडि सुन्न र देख्न पाईन्छ, टेक्नोलोजी जमाना माँ
प्रचण्डे पापी हो
Parchandako piche hidinie pani pippe
प्रचन्डे पापी मात्रै हैन महापापी हो।
एकदम सहि कुरा गर्नुभयो आफ्नो क्षति भएको उहाँले स्विकार्नु भयो लडाइँमा एक न एक पक्ष को हारजित भैहाल्छ तर अरु चही 12 जना र 16 जना मात्रै भन्छन ।
nepali daju bhai marda khusi hune yasta danab haru
यो जनबिरोधी राक्षस जनता मर्दा खुसी हुन्छ ।
@@kristinabista771 tw mardai hidne chahi manab holis 👎️
@@जनताजिन्दावाद तेरो बाउ चही राछेश होला
@@ashoklingden6970 उता भिख नपाएर यता आएको होला नि साले मुजि प्रचण्डको झाट चही हो यो जनता जिन्दावाद आतंककारी
युद्धकाल हाे दुबै तर्फ भयेा हाेला यस्ता घटनाहरु।
मार्मिक कुरा रहेछ
Aasu aayo dd. Kathai barai
बरबरी आँसु आयो मेरो त कुरा सुन्दा ! मान्छे पनि यति निर्दयी र क्रूर हुन्छ होला जस्तो लागेको थियन, आखिर मान्छे आफू मर्न त्यतैकै लागेको रहेन्छन !
दुखद पिडा दिएकाे रहेछ। राम्रो कुराकानी
तपाई लाई तपाइको अन्तर्बार्ता सुन्दा दया लाग्यो । जुन कुरामा केही हत सम्म सहि लाग्यो किनभने जुन भावना प्रस्तुत गर्नु भयो त्यो भावना तपाइको कमान्डर(नेताहरुले ) बोकेको भय सायद केही परिबर्तन देशका जनताले पाउथे होला तर तेसो नभयेर थिक उल्टो हुन पुग्यो यो हुनमा तपाइजस्ता भाइ, बहिनिहरुको भन्दा बदि दोश नेताको हो ।आखिर आज देश र जनताले के पाये मात्र सपनारुपी सन्सर ।
What a brave woman!! Even going through such a tremendously horrible situation in life, she’s living a nice life. Doesn’t seem to have any physical or mental issues. Like her simplicity. Take care dd.
prachande k herer baseko yo didilai sahayog garnuparyo
मन छोयो यो कुराले
मन छोयो यो दिदीको कुराले ।
धेरै दु खद भिडियाे
यो दिदीलाई सहयोग गरौँ साचो बोल्नूभको छ l👷👮⏰💪💪👊✊🙏🙏🙏🙏🙏
सलाम छ दिदी
प्रचण्ड ले येस्ता जन्सेनालाइ खोजेर सहयोग गरोस्
मन छोयो कुरा सुनेर
छापामार युवतीको डाएरी लेखक तारा राई को पनि इन्टरभिउ लिनु पर्यो सर ।
सम्पर्क खोजीरहेको हो सर तर पाउन सकिएको छैन ।
plz sir try khojne kosis gari rakhnu hola i hope..akdin abasye aaune xa😍
@@nabinrai2342 हुन्छ, हामी खोजेरहने छौं
तेसरी नएइ बाबुराम र प्रचन्डेलाई गाडनु पर्छ आब
मार्मिक कुराकानी
सलाम छ दिदी।
Didi hjr lae derai dhaneybad Ani namskar hjr sahasi nari ho God 🙏 bless you
मकवानपुर काे भिमान मेरो घर नजिकै काे हाे।हाँडीखाेला ४भिमान हाे।१६ जना माअाेबादि ३ जना सर्बसाधारण परेकाेथ्याे।त्यसमा प्राय माअाेबादि पनि यतैकाे थ्याे।मेरो मामा पनि पर्नु भयाे।कसैको दाजु बहिनी ज्वाई पनि पर्याे।याे ६० साल माघ काे कुरा हाे।
दु:खद कुरा हो, अहिले तपाईं कहाँ हुनुहुन्छ ?
मन छोयो
मार्मिक मन छोयो, पापीहरु हुन
Derai badaoi xa didi hjr lai
अब बाग्लुङ पनि जानू पर्यो १२ बर्से जनयुद्धमा प्रत्यक्ष लडेर भोगेका अनुभुती लिन 😍
धन्यवाद, तपाईंको कुनै सम्पर्क होला कि त्यता तिर ?
दिदी सलामछ टपाइलाई है
के फाइदा भए यत्रो ठूलो युद्ध लडेर आफ्नै दाजुभाइ मारेर कुनै विदेशीहरुसँग भएको हुन्थ्यो प्रचण्ड बाबुरामले आफ्नो स्वार्थ पूरा गर्नको लागि 17 hajar गरिबका छोराछोरीलाई बलि चढाई दे आखिरमा के पायो युद्ध लडेर झन् पहिलेभन्दा पनि अहिले खतम छ स्थिति
कुरा सुन्दा धेरै दुख लाग्यो। god bless you didi
राज्य पक्षँको ढुङ्गाँ कैं मुटु छन् तसर्थ, यहाँ कमरेडँ चेलीलाई नमस्कार सहित भुतकालका दिनहरूलाई १उटा सपना मानेर सुनौलो भबिष्यको कल्पना गर्दै वर्तमानमा रमाउँन सिख्यौं भने महशुस नैं नपाई कतिखेरँ समयले कोल्टे फेरेछ भन्ने अवस्था शीध्रँ आँओस् भन्दैं चेली हजूरको पुन: शीध्रँ स्वस्थलाभको कामना सहित सुनौलो टिमलाई धन्यवाद, नमस्कारम् ! 🇭🇰 बाट ।
राम्रो कमेन्टको लागि धन्यवाद हजुरलाई ।
उहाको पीड़ा सुन्दा मिरो त आसु आयो 👍 👍
कठै बरै, हिजो जनताले कम दुख पाएका होइनन्, सेना प्रहरीको अमानवीय व्यबहारले नै माओवादी बढी हुँदै गएको हो । दानव जस्तै थिय उनिहरु । सर्वसाधारण निर्दोष त कति धेरै परे परे !!! पाप लागोस दानवहरुलाइ ।
सरकारी दमन ले नै गर्दा माओवादी उत्पती भएको हो।।।।हाम्रो नेपाल् मा होइन र सर??
Honi
@@swargadwariyoutube1295 हो त नि सर, निर्दोष लाई कस्तो गरेको थियो त्यो त भोग्नेलाइ मात्रै थाहा छ ।
sahi kura ho
ekadam sahi ho, janata marda kushi hune kukurharu ajhai xan
प्रचण्ड चोर लाई सत्तामा पुर्याउनु हुने महान चेली ।
हामीले त सक्दो सहयोग गरेकै थियो नि लडाइँ मा नगयेनी तर यो कुरा थाहा नै भयेन कि प्रचण्ड र बाबुराम लाई भारत ले प्रयोग गरेको हो नेपाल र नेपाली को बिरुद्ध मा
हाे यी भारतीय दलाल हुन प्रचन्ड र बाबुराम
Bichari DiDi God bless you always
बल्ल सत्य कुरा आयो जनसेना दिदी बाट यस्लाइ पुण बिबरण बनाउनु परो सर
पार्टी,नेताहरु आफैलाई पुगेको छैन कसरी दिन्छन् ?गरिव जनतालाई मीठो सपना देखाएर,हतियार,सहारा बनाएर आफुहरु अहिले राजा भए।
Salam xa momi hjur lai
त्योबेलामा माअोबादीले पनी सर्बसाधारण लाइ पेल्ने रुखमा बाधेर काटी काटी यातना दिएर मारे
यो घटना प्रचन्ड सम्म पुगोस्।
Prachanda lai natak nautanki gardai thika x khoi k holar
बिचारा दिदि
Ati dukha lagyo kura sunda
येस्तो कहिले नहोस
प्रचण्ड कतिको गद्दार छ भन्ने प्रमाण हो यो "॥
🙏🙏दिदी अब प्रचण्ड बाबुराम लाई पनि तपाईंको साथि हरुलाई जसरी राज्या पक्षले तपाईंको अगाडि लडाइँको थियो त्यसरी नाईं ई प्रचण्ड बाबुराम जस्तो दही च्याउरे आफ्नो पतको लगि मात्र लड्ने नेता हरुलाई जतिपनी जना सेना लडाकु साथि हरु हुनुहुन्छ ई नेता हरुलाई ठिक पर्नु प्रचण्ड बाबुराम को साथाम कोही छैन ईनिहरुको औगद देखी सकेको छ जनताले।
Heart 💓 touching 💓words sister 💓😍😍😍😍😍
तर के गर्ने प्रचण्डे राजा महाराजा मात्र बनाउनु भयो प्रचण्डेलाई मात्र होइन तेस्को सब परिवार नाता सैबै लाई राजा रानी बनाए र अहिले फेरि कुर्सिको लागि आतंक गर्दै छ
प्रचण्डले सतामा जानु भन्दा पहीेले गरीब जन्तालाई चिन्थो तर पुगीसके पछी गरीब लाई चिन्दै चिन्दैन अहीले
Good good khojeko tyoe yo aemae le
Kathai bichara
Wow
एक दिन ठिक हाे,म एक भूपू प्रहरी भएपनि ,राज्य पक्षबाट जन्ताकाे अधिकारकाे निमित्त लडेका पिडित जनमुक्ति सेनाहरूकाे भावनालाई पुनः केलाएर राहत दिलाई दिए अबश्य माअाेबादी नेताहरूलाई पुन्य प्राप्त हुनेछ ,
एकदम ठिक हाे,दिदीकाे भनाइ
धन्यवाद राम्रो भनाइको लागि ।
माओवादी ले त मारेको जितेको मात्र कुरा गर्छन आज त माओवादी सेनाको देश हुनु पर्ने हो सबैको अन्तरबार्ता सुन्दा जितेको मात्र भनेको छ प्रहरी सेना मारेको बियारेक हानेको पुरै धोस्त पारेको नेपाल को पुरै आर्म्री सकेको भन्छन त जस्को कुरा सुन्दा पनि फेरि सबै रुइ राखेको हुन्छन घाऐते भैयो प्रचन्द ले हेरेन भन्छन प्रचण्ड लाइ राजा बनयेउ भैहल्यो नि दुनिया को छोरा छोरी मर्यो
Man xoyo tapaiko kurale
Very good interview
🎉🎉🎉🎉🎉
कठै बरा, कुरा सुन्दा पनि बराबरी आँसु आयो, माओवादी त्यसै लडाइँ गरेको रहेनछ, आज बल्ल कुरा बुझियो, अति बढी गरेको रहेछ बिचरा जनतालाई समेत ।
Brave women a brave mother
Salute xa dd lai , tyo kathor din vogera loktantra liyaye tara khai M A WOBADI KO SARKAR le k garyo ra....??xi mawobadi vanna lag,ghin lagxa....!!
सहि भन्नू भो
yesto chai ho hai really maobaadi🙏🙏 badhi ta khaubaadi xa ghamanda garne👋👋
कसले गर्दा रहेछन् भन्ने बुझियो । आज यही समाजमा र देशवासी तपाईं हामी कै वरिपरि होलान् को को हुन् थाहै होला
यसको सम्पुर्ण दोष आतङ्कारिी प्रचण्डे बाबुराम ले लिनु पर्छ।
यो खाल्डो मा पुरेर किन पिसाब फेर्नु तेस्को त्यो कुहिन्छ पछि जतिनै दुस्मन भएनी । यतना नि मानवीय नै नहुने कस्तो।
हो त नि ।
हो दिदी तपाईको नयाँ जन्म भा रहेछ नी? त्यो बलिदानिले आजको राजपरिवार मात्र हटेको छ तर नेताले हामीलाई विर्सन थाल्यो।
Man xoyo dd
Ramro yogdan dinu vayo didi 😢
Kura sundaa dherai dukha lagyo Tara aa
कठै बरा त्यो जिन्दगी
यो परचनड र बाबु राम लाई जिउँदै छाड्नु पर्ने लडने र मर्ने अरु जनता अईले परचनड को छोरी बुहारी मनतिरी बनायो अपराधी हुन लडने जनता ले के पाए
माओबादीले जनयूद्ध कीन गरे त ? आफ्नो अमूल्य जीवन लाई माया मारेर मृत्यु संग कीन लडे त ? मर्न कसैलाई रहर हून्छ त ? कोही कोही घाँस खाने पसु जस्तो मान्छे हरूलाई अझै थाहा छैन ।
यो भिमाद को घट्ना को पुरै vdo बनाउनु पर्यो सर details मा
पक्कै पनि बनाइने छ
@@SunauloTV. अलि राम्रो सग्ग पुण रुप ले बनाउनु होस न कसरी भयो कति समय लागो सबै
प्रचण्डले यस्ता अवाेध जन्तालाई लडाएर अाज काठमाडौंका चिल्ला अनि फराकिला सड्कमा लकजरी गाडि र अालिसान महलमा मस्ति गरेकाे छ । त्यो प्रचण्डेलाई पनि यसरी गाड्नु पर्छ ।
दिदी ले युद्द लड्नु भएको आतंककारी गुरिल्ला को नाइके प्रचन्डे को परिवार लाई र इसाइको भरिया बाबुराम को लागि होला है,
Real मावोबादी यदि खावोबादी भयको भए १०/१२ जना हाम्रो सेनाक पुरै धोस्ट भयो भन्थे होला ! स्वास्थ लाभ को कामना !
Oh hajur
यी जीउदा लडाकु/सहिद हरुले कुनै न कुनै दिन ती जनयुद्ध का कथीत,फटाह र स्वार्थी नाईके लाई तह लगाउने छ।
Good ba
यक चोटि पुलिस को पनि ईन्टर्भियो लिना परो पुलिस लाज्ले आउदै ना होला किनाकी पाटिको नस्ता हो पुलिस
छ हेर्नुहोला ।
Man xoyo yokurakanile
Salam X dd
यो प्रचण्ड बाबुराम लगायत सम्पुर्ण नेताहरु गरेको दण्ड अहिले बिर्सनु बाकाछ्न गादगरे
ठिक
Yo kura parchanda baburam jasta kursika lovi haruly sunun didi lai salut xa
आर्मी हरु को interview लिनु परो
एउटा डरलाग्दो कहालिलाग्दो अमानवीय दुखगत घटना र उहाकाे जीवन पिडादायि
god bless you dd
marmik xa
त्येई भएर अब को दिन हरु बुझेर मात्र साथ दिनु पर्छ।
सोझी खाल्को महिला परेछ नत्र अरु ले त मार्यौ मात्र भन्छ मरे मरिउ भन्दैन ,, माओबादी ले यस्तै हरु लाई फसायो माओबादी ले
हिन्दु आतंककारी बिदेशी सरणार्थी हिन्दु आतंकबादी हिन्दु आर्य क्षेत्री बाहुनले हाम्रो मङ्गोल दाजुभाइ दिदिबहिनी 95% मारेको छ दस बर्से जनयुद्धमा यी हिन्दु आतंककारी बाहुन क्षेत्री भनेको षड्यन्त्रकारी जाली लोभी पापी अपराधीहरु हो।