म घरबार बिग्रेकिलाई बच्चासितै सियार्नु भो !! उ रोयको हेर्न सकिन र बिहे गरे | सबैलाइ रुवाए आज

Поделиться
HTML-код
  • Опубликовано: 22 май 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Aasha Bk And Ganesh Bk With Family
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 1,3 тыс.

  • @kharomedia9452
    @kharomedia9452  Год назад +127

    किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....

    • @sunilkhanal3155
      @sunilkhanal3155 Год назад +6

      Ewrrww5t6

    • @ramharibhandari7461
      @ramharibhandari7461 11 месяцев назад

      ​@@sunilkhanal3155व्व्व@#क

    • @SitaGelal-qd2xt
      @SitaGelal-qd2xt 9 месяцев назад +1

      @

    • @khadkanepal1239
      @khadkanepal1239 9 месяцев назад

      ​@@sunilkhanal3155à77

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 9 месяцев назад

      👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👎🏻👎🏻👎🏻👎🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🫵🤘🤘🤘🖐🖐👋🏾👋🏾👋🏾👋🏾💤💤💤💯💯🦶🏼🙏🏼🤝🏻🤝🏻🤲🤲👐👐🫶🏻🫶🏻🤳🏻🫵

  • @goodwiii8477
    @goodwiii8477 Год назад +188

    यो आजको अन्तरबार्ता ले मन छोयो गोबिन्द जि यो जोडीलाई हृदय देखिको उच्च सम्मान।

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd Год назад +111

    गनेश सर साच्चिकै महान हुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहारा महिलालाइ सहारा दिने हो कुनै महिला रुनु प्रदैन ❤❤❤

  • @chandrabc1984
    @chandrabc1984 Год назад +80

    महान पुरुष वा समाज मा एउटा उदाहरणिय काम गर्नु भयो सलाम छ गणेश भाइ❤❤

    • @Goma1882
      @Goma1882 Год назад

      Omg way kti manchae aru ko buda sang janchan vane kti manchae lae najane 😂😂😂😂😂😂Mahan 😂

  • @dileeppun2881
    @dileeppun2881 Год назад +8

    जुन दैवले जोडी छुटाउछ त्यही दैवले जोडी मिलाइ दिन्छ बैनी तपाइको पिडाले मन सारै छोयो आगामि दिनहरु मा सधै हासि खुसि जीवन जिउनु होला शुभकामना राधा र कृष्ण जस्तो जोडी तपाइहरुको माया अमर रहोस

  • @anjana3999
    @anjana3999 Год назад +72

    कति महान गणेस सर एउटा नारीको कथा बुजिदिने हजुर लाई धेरै समान गर्दछु

    • @yambahadur8334
      @yambahadur8334 Год назад +1

      A hor anjana nari ko matrai katha bujher hunxa ra hij en le nara ko katha bujhna na saker po ho ki gharbar bigreko

  • @dhankumartamang
    @dhankumartamang Год назад +165

    राम्रो जोडी जुडाएछ भगवान ले सधैं सुन्दर रहोस शुभ कामना छ 💐💐💐

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +27

    उहा एक महान पुरुष हुनुहुदो रहेछ, कोटी कोटी नमन 🙏🙏
    शिक्षित समाजमा चेलीको सम्मान भएको देख्दा खुसि लाग्यो

  • @gokulbk241
    @gokulbk241 Год назад +22

    पुरुष होइन माह पुरुष हुनु हुदो रहेछ सुखी रहुन यो जोडी सधै खुसी रहुन

  • @kumarbaraili2568
    @kumarbaraili2568 Год назад +109

    सँधै ,पार पाई नसक्नु दुखपाकाे ,हिंसा भाेगेर बाँचेकाे महिला र पुरुषकाे नमिठाे कथाहरु सुनिन्थ्याे तर आज यस्ता महान जाेडि देख्न पाईयाे खुसि लाग्थ्याे।

  • @ramsilawal9410
    @ramsilawal9410 Год назад +112

    म यौटा कन्ने केटि हुँ सिङल हुँ भन्दै दुनियाँ केटा सँग हिन्ने केटी मान्छे स्वीकार गर्नु भन्दा यस्ता बिबाहित महिला लाई स्वीकार गर्यो भने धर्म हुन्छ,,
    र पुरुष को पनि तेस्तै हो म कन्ने केटा हो भनेर दुई तीन ओटा केटि हल्कायर हिन्ने कन्ने केटो भनौदा केटा सग बिहे गर्नु भन्दा दुइ तीन ओटा को बाउ सग बिहे गर्यो भने जिबन उज्ज्वल हुन्छ

  • @kalpit_minu_karki
    @kalpit_minu_karki Год назад +5

    प्रायःजसो नारीले मात्र पराइ पुरुषको बच्चा स्यारेर बिहे गरेको देखिन्थ्यो।
    तर, एउटा नारीलाइ बच्चा सहित स्विकारेर, दुनियाँले जे सुकै भनोस कुनै प्रवाह नगरी, धुमधाम सङ्ग बिहे गरेर जीवन अघि बढाएको देख्दा एकदम खुसी लाग्यो।
    एउटा नारीको कथा-ब्यथा बुझिदिने कति महान्🙏 Ganesh जि हजुरलाइ सम्मान र सल्युट गर्न चाहन्छु।
    सबैले यसरी नै बुझ्दिन सके समाजमा आमूल परिवर्तन आउथ्यो।
    गणेश जि, तपाईं जस्तो उच्च बिचार भएको साथी पाउँदा आफुलाई अत्यन्तै गौरवान्वित ठानेकी छु।
    यो उदाहरणिय जोडिलाइ धेरै -धेरै शुभकामना सधै हासी खुसी रहनु है🥀

  • @jeetumagar4990
    @jeetumagar4990 Год назад +5

    हजुर को मीठो सोच र बिचारको लागि धन्यवाद।धेरै खुसी लायो सबैको यत्सै राम्रो मनै देखि सोच भए घर वार छुटेका दिदी बैनी रूनु पनें थिएन।❤❤

  • @samjhanagurung8018
    @samjhanagurung8018 Год назад +20

    कति महान पुरुस यो जोडीलाई कहिले कोसैको आखाँ नलागोस ♥️मलाई पनि यस्तै भनेको थियो हामी घर बिग्रेको चेली महित बस्दा भाईहरुको बिहे हुदैन रे 😭😭तेसैले म अर्काको घरमा भाडा माझेर बसेकी छु l

  • @minathakuri1812
    @minathakuri1812 Год назад +24

    बाउ जस्तै छ है छोरा त ।सधैं भरि आफ्नै छोरा लाई जस्तै माया गर्नु होला है गणेश जि।2 छोरा हरु बराबर देख्नु होला त्यो भन्दा ठुलो धर्म अरु केहि हुदैन ।।

  • @dineshnepali3863
    @dineshnepali3863 Год назад +6

    उदाहरणीय जोडि भन्दा पनि महान पुरुष लाई र मायालु मन भयको र कलाकार हृदय भयको मान्छेलाइ कोटि कोटि नमन।आगामी दिन सफल होस। युगल जोडि सफल होस कामना छ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 6 месяцев назад +6

    कति सुन्दर जाेडि । अब याे जाेडिकाे जुगाैजुग सम्म अजम्बरि माया रहि रहाेस ।❤❤❤

  • @sabinarai5594
    @sabinarai5594 Год назад +15

    एउटा नारी बिहे भयेर जान्छिन घरबार समाल्दा समाल्दै बिगि्रिन पुग्छ अनि तेइ नारीलाई अर्कि नारिले घरगरि खान साकिन तथानाम भन्न थाल्छिन तर अह बुज्दैन किन उस्ले घरगरि खान सकिन के भयो भनेर बास नानाभाती कुरा गरो सको हाइ हाम्रो समाज गजब छ 😔 खुशी लागो यो भिडियो देखेर येस्तै साथ अनि माया रहिरहोस यो जोडिमा🙏🙏🙏 gud bless you 💕💕💕

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +63

    कति मिठो आवाज दुबै जना को वा वा ,साच्चै नै इ जोडी समाज को उदारहन बन्ने छन तेसमा दुई मत नै छैन्❤️❤️❤️

  • @simkhadasunita1725
    @simkhadasunita1725 Год назад +9

    वास्तविक कान्छि सीरियल त यता पो रहेछ ... समाजमा यति राम्रो मान्छेहरु नी देख्न पाइने रहेछ । best of luck both of you .

  • @bhuwankumar1214
    @bhuwankumar1214 Год назад +2

    खुसी लाग्यो यो महान काम गर्नुभएको मा गणेश सर सधै भरी मिलेर बस्नुहोला समाज समाज नभन्नुहोला समाजले जेसुकै भनेतापनी आफ्नो काम कर्तब्य मा एकचित भएर लाग्नुहोला हजुरले गर्नुभएको कामलाइ म सधै सिरोपर गर्दछु गणेश सर र माइला सिरियल लाखौं भाग पुगोस ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Год назад +94

    दुबै जोडीको फलोस् फुलोस्...
    हार्दिक शुभकामना छ। ❤️❤️❤️

  • @netrabdrstha1823
    @netrabdrstha1823 Год назад +30

    गणेश सर आत्मिक ब्याक्ती एक दम मन पर्यो बिस्वाशी इमानदारी धार्मिक येस्तै सोच गर्नु पर्छ।

  • @kumar_skb
    @kumar_skb Год назад +2

    समाजमा धेरै किसिम को महिलाहरु छन कतिपय ले आफ्नो बालबच्चा को लागि परिवार को लागि केही न सोची दुनियाँ सङ्ग भुलेर हिड्ने लाई केही मतलब छैन।तर कुनै महिला यस्ता पनि छन दुख सुख बुझेर इज्जत सम्झेर मनमा पीडा लुकाएर बसेको हुन्छन् तर म भन्छु राम्रो महिलाहरुको आखामा आशु कहिले न होस्🙏र गणेश जि साच्चिकै माहान हुनुदो रहेछ मिथो गित पनि गाउनु हुने रहेछ, तपाइहरुको जीवन सुखी रहोस शुभकामना ❤अनि गोबिन्द जि लाई नमन यति मिठा स्वर को धनी नया प्रतिभा अनि दुख सुख आँसु हासो सबै किसिमको भिदियो ल्याउनु हुन्छ निरन्तर हेर्ने गरेको छु सबै भिदियो❤

  • @brabosera4829
    @brabosera4829 Год назад +5

    यस्तो राम्री श्रीमती पाए मैले पनि गर्थे नि, हजुरहरुको जीवन सधै शुखमय रहोस शुभकामना 🎉

  • @chandrakhadka6243
    @chandrakhadka6243 Год назад +29

    गणेश सर धन्यवाद, बिहे गरेर समाजमा उदाहरणीय बन्नु भयो। एउटा असल र सहयोगी जिवनसाथी भेट्नु भएको छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +78

    जता ततै मैलाले मत्र पुर्षको बच्चा सियाऐर बिहे गर्ने र पुर्षले मैलाको बच्चालाई सयाऐर मैलालाई बिहे गरेको देख्दा खुशी लाग्यो गनेस ज्युलाई धेरै धेरै बधाई छ जे जस्तो भऐ पनि मिलेर जिबंन चलाउनु झै झग्डा भए पनी ती गल्ती हरुलाई बिर्सेर दुबई जनाले ऐक साथ जुनी बित्याउनु शुभकामना छ दुई जनालाई

  • @karanjanala6453
    @karanjanala6453 Год назад +2

    सारै खुसि लाग्यो भाई दुख्ख पायकि नारिका आसु पुछ्नु भयो दुबै जनाले मिलेर बस्नु बैनिलाई कहिले दुख्ख नँ दिनु अति खुसि लाग्यो ❤❤❤

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS Год назад +73

    धेरै धेरै बधाइ अनि सुभकामना गणेश सर अनि आशा जिलाइ । जीवन सधै खुसी,सुखी रहनु । ❤❤❤❤

  • @dipakpariyar6516
    @dipakpariyar6516 Год назад +27

    बाहादुर पुरुस मानेकाे छु र सध्भाबना भयकाे पुरुस ले मात्र भावना बुज्ने आँसु पुज्ने गर्छन बाबू याे खुसिकाे कुरा हाे दुबै जनालाइ

  • @manbahadur3428
    @manbahadur3428 Год назад +30

    महान विचार भएको जोडी सलतापूर्वक जीवन वितोश ।

  • @RamBahadurVideos
    @RamBahadurVideos Год назад +3

    नेपाल को येउटा ईतिहास कोर नु भयेको मा धेरै धन्ने वाद यो जोडी कैले पनि नछुटोस 🙏🙏🙏🙏

  • @sudeepbabumahar3057
    @sudeepbabumahar3057 Год назад +26

    😒😒यो interview हेरेर धेरै मन रोयो 😭
    जुन पीडा आशा दि ले भोग्नु भयो तेस्तो पीडा कसैलाई भोग्नु नपरोस् 😒♥️
    गणेश सर लाई धेरै धेरै उच्च सम्मान 🙏🙏
    बाकी जिन्दगी सुखमय होस् ♥️

  • @deepakrai4857
    @deepakrai4857 Год назад +14

    सहि लाग्यो सहि ब्यक्ति हुनु हुदो रहेछ।खुल्ला हृदय सफा मन भगवान्ले साथ देओस खुसी लाग्यो ।

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Год назад +34

    दुख परेको बेलामा साथ दिनुलाई भगुवान भनिन्छ,,गनेश जि लाई म सलुट गर्छु,दुख परेको बेलामा अङ्गाल्नु भयो,बधाई छ तपाई दुबैजना जोडिलाई

  • @rajkumarneupane1130
    @rajkumarneupane1130 Год назад +3

    पहिला देखि नै आशाले मिठो गित गाउ थियो उसले एक अबशर पायो भने केहि साङगितिक छेत्र मा राम्रो गर्ने सक्छ जे हो सुन्दा राम्रो लाग्यो दाम्पत्य जीवनको शुभकामना 🎉

  • @baburamghatani5528
    @baburamghatani5528 Год назад +1

    आज यो अन्तरबार्ता हेर्दै गर्दा कता कता मपनि भकानिन पुगेछु।तर बिसेस गरि आदरणीय गणेश सर लाइ हृदय देखिनै सम्मान ब्याक्त गर्न चाहान्छु यो समाज को अन्दो बिचार र अन्दो हेराइ लाइ चिरेर यति माहान कार्य गर्नु भयको छ🙏🙏र आदरणीय म्याम लाइ पनि बिसेस नमन छ यति दुख र संघर्ष को बाबजुत पनि नराम्रो बाटो मा लाग्नु भयनछ।धेरै धेरै सुभकामना छ यो परिवार सदैभरि यसै गरि खुसि र सुखि भयको देख्न पाउ🌷🌷🌷🙏🙏🙏

  • @shashithakuri2762
    @shashithakuri2762 Год назад +8

    बिचरी बुढी को कुरो सुन्दा दुख लाग्यो। म पनि यस्तै यस्तै दुख पाएको महिला भेटे साथ दिने थिएँ।

    • @sirjanasunar3479
      @sirjanasunar3479 Год назад +1

      😂

    • @RameshRamesh-fh7wl
      @RameshRamesh-fh7wl Год назад +2

      जस्तो मलाई तेसतै परेकाे रहेछ तपाईं लाई पनि

  • @albertdevaka1588
    @albertdevaka1588 Год назад +1

    भनिन्छ उज्यालो हुनु अघि निस्पट्ट अध्यारो हुन्छभनेर , बैनी हजुरको जिन्दगीमा जुन घनघोर अँध्यारो थियो त्यो अब सकिएर उज्यालोमा तपाइँ प्रवेश गरिसक्नु भएको छ, गणेश सर जस्तो महान ,चेतयुक्त र विवेकशिल श्रीमानको साथ पाउनु भएको छ । दुखमा साथ दिने जो कोहि भगवानका दुत र स्वरूप हुन । यो मनमा लिनु .....
    " धानको सिरौला दुख पर्दा लाएको गुनैको पैचो तिरौला "
    तपाइँहरुको जीवन बास्तबिकता कसैका लागि प्रेरणादायी कथा हुन सक्छ । हाम्रो समाजमा यसरी घरबार नराम्रो भएर घर परिवार, समाज माइती कसैले साथ नदिदा गलत बाटो रोजेर जिन्दगी बर्बाद पारेका धेरै दिदिबहिनी हरु छ्न । तपाइँले गलत बाटो रोज्नु भएन - यो राम्रो कुरा हो । आज दु:ख छ त्यसमा चिन्तित नहोउ , भोलिको सुखको लागि नै आजको दुख तपाईंको हरपलको हरदिनको साथी भएको हो ।
    दुबै जना लाई सफलताको शुभकामना !
    गणेश सर तपाइँको महान कामको लागि भगवानले तपाइँलाई हेर्नु हुन्छ । भगवान ले हजुरको र हजुरको दुई छोरा अनि श्रीमतीको रक्षा गरून् !
    जय होस ! 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandhyabudha7231
    @sandhyabudha7231 Год назад +6

    यो समाज मा सबै पुरुष हरुले यस्तै माया गर्ने हुनु पर्छ

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +11

    अति राम्रो जोडी छ सदैव एसै गरि राम्रो संघ गरि खानु मान्छे ले ३/४वाटबच्चालाई ता स्यारेका छन एउटा बाबू ता होनि केहि फरक पर्दैन गोबिन्द जि लाई सलाम छ जय नेपाल

  • @yambahadurgurung69
    @yambahadurgurung69 Год назад +14

    यो जोडी लाई कहिले पनि दुःख नपरोस भगवान सग प्राथन गर्छु

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 7 месяцев назад +8

    यो परिवार मा सधै खुसि आवोस गणेश भाई सम्मान छ जोडी राम्रो छ ❤❤❤❤

  • @karnathapa8842
    @karnathapa8842 10 месяцев назад +1

    तपाई हरु को सुन्दर जोडी सुःखी परीवार अमर रहोस। कुनै किसिमको जिवन मा अबरोध न्आवोस ।सफल दाम्पत्य जिवन को शुभकामना व्यक्त गर्दछु।

  • @allgamingaron226
    @allgamingaron226 Год назад +26

    यो जोडिलाई यति सफलता र खुशी मिलोस कि हेर्ने र सुन्ने सबैको मुटु ईर्श्याले जलोस, फुटोस, तर जोडि सधै शुखि र सम्ऋिध होस। भगवानले सधै रक्षा गरोस।।

    • @drakomgr7886
      @drakomgr7886 8 месяцев назад

      Waw veri nice jodi kahilyai.naxutos 🥰🥰🥰🥰🥰🙏🙏🙏

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Год назад +53

    कति महान पुरूष सलाम छ उहालाई ❤❤

  • @basantakhadka3162
    @basantakhadka3162 9 месяцев назад +1

    धेरै खुशी लाग्याे तँपाइ महानसाहसी हुनुहुँदाे रहेछ, सहाराबिन एक नारीलाइ साथदिनु भएकाेमा , मिलेर बस्नुहाेला , बहिनी पनि सहासी हुनुहुँदाे रहेछ, बाबुहरू अति राम्राे , गाेपालभाइ सानातिना कुराहरूमा झै झगडा नगरी बस्नु, पत्तीले अाफनाे पत्त्निमाथि अधिकार जमाउनु, पत्त्निले पनि अाफनाे पत्तिामाथि अधिकार जमाउनु, बाबुहरूलाइ राम्राे संग अध्ययपन गराउनु, छाेराहरूकाे पढाइमा बढीध्यान दिनु भएमा त्याे नै सवभन्दा ठुलाे धन हाे, सम्पति भनेकाे त अाफनाे क्षमतानुसार गर्ने हाे, तर छाेराहरूकाे भविषयत लाइ पहिलाे प्राथमिकता राख्नु, सवै समाज छिमेकीकाे उदाहरणीय बन्नुभएकाे मा धेरै धेरै शुभकामना, सुन्दर जाेडीलाइ, कसले के भन्याे केभनेन् त्यतातिर ध्यान नदिनु, अाफनाे सुन्दर जीवनमा मेलमिलाप भएर बस्नु, तँपाइहरूकाे जिवन सुन्दर सुःखी, खुशी, शान्तिमय साथ बित्नसकाेस् शुभकामना

  • @kabitarai7250
    @kabitarai7250 Год назад +21

    धेरै धेरै धन्यवाद छ उहाँ दाजु हुनुहुन्छ कि भाई हुनुहुन्छ तपाईलाई🙏जिन्दगीभर सधै हाँसिखुसिले जीन्दगी बितोस नानीलाई कहिल्यै बाबाको कमि हुन नदिनुहोस् सबै केटा मान्छे हजुर जस्तो महान हुदैनन्।🙏👏👏❤️♥️

  • @kumarbaraili2568
    @kumarbaraili2568 Год назад +7

    वाह!स्यावास।कहिले कहीँ त यस्ता मन आनन्द आउने भिडियाे पनि आउँदाे रैछ यूटुबमा। खुसि लाग्याे।

  • @manojajaiswal359
    @manojajaiswal359 5 месяцев назад +1

    कस्तो मन छोयो यो कथाले सच्चै काहाबाट काहा गएर ठोकिन्छ जिन्दगी एस्तै राम्रो शुखमय हुँदै जाओस ❤

  • @tarathagunna9402
    @tarathagunna9402 Год назад +4

    कति राम्रो सुच हजुरको कति महान पुरूष हुनुहुन्छ तपाइलाइ शब्दमा बयान गर्ने शब्द नै छैन ❤❤

  • @reshampurja6996
    @reshampurja6996 Год назад +30

    एकदमै मिलेको शुन्दर जोडि, सलाम छ मेरो यी जोडीलाई

  • @shashithakuri2762
    @shashithakuri2762 Год назад +12

    अर्को भिडियो पनि ल्याउनु होला।। यो जोडी मनमुटाव नहोस्

  • @ayushroka94
    @ayushroka94 Год назад +4

    सलुट छ गोबिन्द सर यस्ता जोडि पनि रैछ्न कतै सम्मान छ महान पुरुसलाइ रुदै आनंद भयो मन ❤❤❤❤❤❤

  • @user-cq2cj9ds3r
    @user-cq2cj9ds3r 7 месяцев назад +2

    तँपईलाई यो नानिको दुखमयँ जिन्दगिलाई शुख मयँ बनाउनु धेरै धेरै धन्यबाद
    तँपाईलाई सँद सँदा भगवाने खुसिको दियो तँपाईको मुहाँरमा छावस भन्न चाहान्छ
    र कोहि अबुझ ब्याक्ति भए योहि जोडि हेरेर दुखिलाई साथदिम भन्ने आस आकेम्क्षा राखेर हिड्नु होला ल।

  • @balbahadur8057
    @balbahadur8057 Год назад +6

    सम्मान छ भाइ गणेश प्रति समाज मा थोरै मात्रामा भेटिन्छ यस्ता दयालु आटिलो साहासि पुरुष कसैको जीवनमा भगवान बनेर कसैको भन्छन् नि नारि एउटा कुखुराको फुलमा दाजिन्छ तर यस्ता माहान पुरुष पनि हुन्छन् 🙏 र बैनिको कुराले सार्हो मन छोयो भाग्यमानी मध्ये बैनि पनि पर्नु हुन्छ र बाबु पनि यहाहरुको जोडी को हजारौं बर्ष को मिलन साथमा उज्ज्वल भबिस्यको कामना 🙏🙏 पृथ्वी गोलो छ भन्छन् हरेस नखानु रे दुख पछि सुख बिछोड पछि मिलन अबस्य आउछ जो यहाहरु को जोडी मा पाए 🙏🙏 thank you so much kharo midiya prati 🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +8

    गणेश महान पुरुष यस्तै हुनुपर्दछ धन्यवाद ❤

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw Год назад +2

    मानवीय भावले उतकृष्ट व्यक्तित्व गणेश स्यालुट! असाध्यै महान कर्म ।

  • @ghanthapamusic
    @ghanthapamusic Год назад +9

    गणेश सर गणेश देवता नै हुनहुन्छ । हार्दिक नमन salute छ गणेश सर । दुख्ख मा साथ शुखमा साथ दिनु नै हजुरको महान्ता हो।

  • @haribk5820
    @haribk5820 Год назад +12

    आहा कति राम्रो सोच र सोर हो दुबै जनाको संगीतिक यात्रा को सफलाताको सुभकामना

  • @balkrishnapun795
    @balkrishnapun795 Год назад +11

    कति राम्रो स्वर दुबै जनाको । जिन्दगीको उताड चढाव त भैहाल्छनि सबैको यो त जिन्दगीको संघर्ष हो।

  • @shristithapa435
    @shristithapa435 Год назад +1

    कति राम्राे जाेडि मन छाेया मिलेर अगाडि
    बड्नु धेरै धेरै शुभकामना याे जाेडिलाइ

  • @gopalshrestha9723
    @gopalshrestha9723 Год назад +3

    कति राम्रो जोडि यो भगवानले जुराएको हो , सधैं जिवन भरि यसरिनै खुसी रहोस् । धेरै धेरै शुभकामना साथै बधाई पनि छ । आशिर्वाद पनि छ ।सदा जय होस्।

  • @pranishasunar2537
    @pranishasunar2537 Год назад +5

    Yo jodi lai manai dekhi samman aasman जस्तो सोच भएको गणेश जी लाई heartly solute,, समाज मा udharaniya काम गर्नु भो समाज ले यस बाट केही सिक्नु जरुरी छ,,

  • @INDRAKC-fz1dq
    @INDRAKC-fz1dq 8 месяцев назад

    एकदम राम्रो कुरा ।गणेश भाइ तपाईलाई मुरी मुरी धन्यबाद ।अरु घरबार बिग्रिएर बसेकालाई हिम्मत र प्रेरणा जागोस यहि छ मेरो शुभ कामना ।।।।।

  • @KamalKumar-rc4yd
    @KamalKumar-rc4yd 7 месяцев назад

    यो भिडियो ढिलै भए पनि हेरे राम्रो लागो यो भाइको ठूलो मन रहेछ र श्रीमती पनि सारै राम्री भेटे छ्न।जे होस कन्या केटि भन्दा कम छैनन।जै होस राम्रो जोडि होस।

  • @eshworshahi2821
    @eshworshahi2821 Год назад +9

    बच्चाकै अगाडि यस्तो कुरा नगर्नु पर्ने

  • @bharatmalla2494
    @bharatmalla2494 Год назад +35

    गणेश भाई लाई सल्युट छ

  • @padamchemjong5893
    @padamchemjong5893 7 месяцев назад

    गणेश मानबताले भरिपूर्ण महान ब्यक्ति हो, बाँचेर अरूको दुःखमा दुःखि हुनु भगवानरूपि बिचारको सम्मान र नमन शीरझुकाएर गर्छु ! बहिनी सधै खुशिरहनुहोस् केहि नराम्रो हुन्छ जिन्दगीमा त्यो राम्रोकोलागि हुन्छ । पिर गर्नु हन्न, HAPPY GOES LUCKY भन्छन् खुशिरहनुहोस् !!! अन्तमा भाग्यमानी, सु-स्वास्थ्य आरोज्ञता एबंम् दिर्धायुको उत्तरात्तर कामना तपाईहरूको जोडिमा टक्य्राऊँछु ! समाजको बिकृति र बिसंगति बिरूध्द एऊँटा नमुना तथा शाहसीलो जोडि भएर गर्भको साथ जिउनुहोस् !!!❤❤❤ धन्यबाद !!! तपाईहरूले समाजकोलागि पनि राम्रो काम गर्नु भएकोछ ।

  • @ritusakira1681
    @ritusakira1681 Год назад +10

    टिकटकमा देखेर आको है म चाहिँ खुशी लाग्यो यिनीहरुको परिवार देखेर सधैभर खुशी रहनु

  • @ttekanthapa7465
    @ttekanthapa7465 Год назад +21

    उच्च सम्मान र उच्च सल्युत छ गणेश ज्यु लाई।

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Год назад +4

    धेरै राम्रो सोच गणेश भाइ को धन्यवाद भाइ आफंनो परिवार लाइ खुसि शुखी राख्नु भाको भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mohanrai448
    @mohanrai448 5 месяцев назад +2

    यो जोडिको कुरा सुन्दा धेरै दु:ख लाग्दो रछ तर अहिले भने जस्तो नै मिलेको छ। जेशोस सधै राम्रो होस।

  • @jpmagar7669
    @jpmagar7669 Год назад

    सत्य कुरा बोल्नु भन्नु भयो सुखि खुसि हुनु भगुवान ले हरेक पाइलामा थेस लाग्दा साथ सबत दिउन भगुवन ले❤❤

  • @dilipkc3967
    @dilipkc3967 Год назад +25

    यो परिवारमा सधै खुशी आवश 💕💕

  • @lalibahadur1119
    @lalibahadur1119 Год назад +7

    साच्चिकै नमुना जोडी देख्न पायो,सदै हाशी खुसी रहनु होला दुख मा साथ सपूत दिनु भछ ती बाबु ले हजुर लाई महान बाबा सम्जेहोस बदाइछ ❤❤❤

  • @user-yq4iw4st9w
    @user-yq4iw4st9w 7 месяцев назад

    दुई जना महान, भगवानले सधैभरि नै रच्छा गर्नु होस शुभकामना।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Год назад +10

    साच्चै नै माईला महान रहेछ🙏सधै खुशी रहोस यो जोडी 🙏🙏❤❤

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +11

    साच्चै नै इ भाइ माहान अनि उच्च स्वाभाब का रैछ्न खुसी लाग्यो❤️❤️❤️

  • @kripagyawali6783
    @kripagyawali6783 Год назад +6

    वरै मेराे झै माइतिले दाईजाे धन सम्पत्ति दिन नसक्दा घरवार विग्रियकाे रहेछ र अहिले नया जाेडि पाउनु भयछ खुशि लाग्याे अब नरुनु, यकदमै सहि भन्नुभयाे लाेग्नेवाट छुट्टियर वस्नुपर्दा समाज माईति देखि अन्य व्याक्तिले हेप्नि त कति कति भाेग्निलाई मात्र थाहा हुन्छ

  • @yamprsad850
    @yamprsad850 Год назад +2

    यो दुई जोडीको सधै रमाइलो शुखले बितोस

  • @govindakarkianek1922
    @govindakarkianek1922 Год назад +4

    गणेश सरकाे महान विचार छ सलुट छ।🙏

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Год назад +314

    नमस्कार म कलाकार गणेश बाबु बि क कथा 5 बर्ष पुरानो थियो आज याद फेरियो खरोमिडिया सर लाई धन्यवाद सानो कुरानि गर्न जोडिन पुगियो खै म कतै गल्ति गरेको भय माफि दिनु होला // धन्यवाद ।।

    • @suknairoyal-bd9sw
      @suknairoyal-bd9sw Год назад +14

      Sahi garnu vo sir. Proud of you. Be strong always sir.

    • @GopalBk-bf7vd
      @GopalBk-bf7vd Год назад +20

      आजदेखी म पनि माइला सिरियल हेर्नेछु 🙏❤

    • @user-oq8cw8xh3h
      @user-oq8cw8xh3h Год назад +6

      mahaan kam ko salut xa ganesh ji

    • @gobindbk8076
      @gobindbk8076 Год назад +9

      धर्म गर्नुभयाे सर महान❤

    • @gobindbk8076
      @gobindbk8076 Год назад +10

      आज देखि म पनि माईला सिरियल हेर्नेछु

  • @shamsher384
    @shamsher384 Год назад +9

    महान काम गर्नु भाको रैछ । सलाम छ गणेश सर

  • @lomanpariyar5222
    @lomanpariyar5222 Год назад +16

    आहा दाइ बधाइ छ। गणेश दाइ निकै सहयोगी हुनुहुन्छ 2075 साल मा मेरो एउटा तिज गित छुकछुके रेलैमा आयो यो गित तयार हुनुमा गणेश दाइको ठूलो योगदान छ।गित एरेन्जर देखि रेकर्डिङ गर्ने बेला रातभरि मारुनी स्टुडियो मा बसेर बिहान मा गित रेकर्ड गरेको याद आयो दाइ बधाइ छ भाउजू लाई पनि हेर्न पाइयो यो जोडि सधै सुखी खुसी भयको हेर्न पाउ ❤❤😍😍😘😘

  • @shivarimal8011
    @shivarimal8011 Год назад +6

    बिचरा बहिनी यो जोडी को उतोरउतर पारगति को शुभकामना ❤❤❤❤दामी छ जोडी

  • @sandhyagiri4483
    @sandhyagiri4483 Год назад +6

    स्वर दामि 2 जनाकाे,,,भगवानले रक्षा गरून् यी जाेडिलाई,,,🙏

  • @diyanarai9751
    @diyanarai9751 Год назад +2

    वाउ कस्तो राम्रो जोडि ।।। यो जुनि त के अर्को जुनि सम्म पनि नछुट्नु होला। अनि बाबू त झनै राम्रो लाग्यो ।भबिस्य को हिरो।।😘😘😘

  • @rijanbist292
    @rijanbist292 Год назад +9

    गणेश सर लाई पहिलो चोटो मिडिया मा देखेर खुसी लाग्यो र अझै उत्तरो उत्तर प्रगती को कामना❤❤❤

  • @manitashrestha8147
    @manitashrestha8147 Год назад +14

    धेरै राम्रो जोडी प्रभु ले जुटाउनु भयेको ❤️❤️

  • @amarsunar7967
    @amarsunar7967 Год назад +1

    आफ्नो भाग्य जस्तो लेखिएको छ त्यो भोग्नुनै पर्छ ।तिमिहरुको जोडि अति नै मिलेको छ जिन्दगीभर खुशी सङ जीवन बितोस तिमिहरुको। शुभकामना ल।❤❤

  • @narendrapariyar3816
    @narendrapariyar3816 Год назад +14

    पुरै भिडियो हेरे साच्चिकै आँखा रसायो तपाईंहरूको जोडि जुगजुगान्ति सम्म पुगोस् सुभकामना दुबै जनालाई 🙏🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +11

    यो जोडि मिलेर बस्नू धन्यवाद छ ❤

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад +40

    कति राम्रो जोडी हो❤❤❤ सधै खुशी रहनु होला बच्चा हरु लाई नछुत्यौनु होला

    • @user-qv4ck7qs7l
      @user-qv4ck7qs7l 6 месяцев назад

      जुर्नु पर्छ ❤❤❤🎉🎉🎉

  • @khimarana8287
    @khimarana8287 6 месяцев назад

    Wowwow❤गणेश दाइ हजुरलाई कुन सब्दले सम्बोधन गरैा🌹साच्चिकै महान महानहुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहरा महिलालाई सहारा❤ दिने हो किनै महिला रुनि परदैन 🌹🌹🌹🌹🌹🌹❤❤❤❤🙏🙏🙏🙏🙏

  • @sunitabhandari2427
    @sunitabhandari2427 Год назад +9

    धेरै धेरै सुभकमना यो जोडी लाई भिदियो हर्दा सुरु देखि अन्य सम्म रोएर सकियो हजुर यस्तो भगवान पनि भेतिदारहेछन।😭😭😭😭😭😭

  • @manitachaudhary2668
    @manitachaudhary2668 Год назад +3

    Sachai kati khusi lageyo hjurko interview herer mahan hunu huxa Ganesh G hjur ko sadhai bhalo hos

  • @chhabiramrb5271
    @chhabiramrb5271 Год назад +11

    दुख पछी अबस्री शुख आउँछ भनेको यहि हो अबका दिन हरु यक उदाहरणका पात्र बन्नुहोला।

  • @mohansapkota657
    @mohansapkota657 Год назад

    धेरै राम्रो काम गर्नु भएको छ गणेश जि हजुर लाई सलोड छ आमा छोरा को भबिस्य राम्रो गरिदिनु भएको छ ।यो जोदि सधै यस्तै मिलि रह्योस ।

  • @Defender-du7gr
    @Defender-du7gr 6 месяцев назад +1

    माहान माइला लाई सेलुट . सुन्दर जोडी 👌👍😍🥰❤️🎉🎊❤️❤️।