जिबनमा धेरै भोगे को कथा बेथा हरु गितमा पोख्नु भए को ले सारै रामो लागो आज सम्मत दुख सुख भोकदै आऊनु भएछ अबत सयोगि मन हरु भेटनु हुदैछ हार नखानु है त्यो पापि ले पछि आफै थाहा पाऊछ केगरेछु मैले भनेर सालापसुले
नमस्कार छ भागे भई काे टिमलाई धेरै धेरै धन्यवाद छ सुबद्रा बैनि लाई खुसि नै खुसि मिलाेस याई छ म गाेपिनि कप्रौला काे त्रर्फबाट मै ले हेटौंडा बाट हेर्दै छु
एती राम्रो श्रीमती अनि देख्दा देख्दै माया गर्छु साथ दिन्छु भनेर आधा बाटो मै छोडी दियो तेस्तो श्रीमानलाइ सात जुनि सम्म पनि पाप लाग्नेछ यी बैनिले दिने माया कहिले पनि नपाओस । चिन्ता नलिनु बैनी जे भयो सपना सम्झेर भुलि दिनु सब ठिक हुन्छ बैनी ।।
bhagya neupane sir hajur ko sochai ra hajurko thulo man jasto yo hamro nepala bhaidine vaya hamro nepal le ni muhar ferni tbiyo hola hajurko kam ra harurko yo udharatale sabai ko nepali ko sir uchaler ma nepali humm vana khusi lager aaunchha hajueko yo kam lai ra hajurko to bichar lai maile sadhibha sapam garchhu and garnechhu good job bhagya neupane sir
शुभर्दाबेेेेेनि हजुर धन्ने हुनुहुन्छ हजुरलाइ परमात्म हुनुहुन्छ परमात्माकाेभर पर्नुपर्छ निस्ठुरि रहेछ ताे निस्ठुरि ले कहिलेेेेे बानाे पाउने छेेेेेन हजुरकाे अासुले सकेसम्म बाबू लाई पनि साथमा लिनपाय हन्थाे
सहि हाे केटा मान्छेले केटि मान्छे लाई कुनै ठुला राेग लागाे भने तेहि केटि भनेर 100% बस्दैनन र जति ताे बुढि ले बुढा लाई माया गर्छ ताे बुढा ले गरदैन।। हात खुट्टा नभयकाे श्रीमती छ भने 100% ताे श्रिमान ले दिशा पिसाब खान पान सबै थाेक र ताे श्रीमती नै मेराे जिन्दगी हाे भनेर बस्दैनन जब अहिले दुख पिडामा भयका दिदी बैनि बसेका छन छेडिक समयलाई साथ दिय पनि दिर्घकालिन साथ दिदैनन।।।
भाग्य भाई, तपाईँको भगवानको जस्तो काम, तपाईँको पवित्र सोचाई, सघाउले भरिएको मुटु ,मिठो बोलि, सरलताले भरिएको रिपोर्टिंग लाइ बर्णना गर्ने म सँग शब्द छैनन्। ग्लेमर र पैसाका पछाड़ि कुद्ने युगमा तपाईँ गरिव, दुःखी, बेसाहाराका पछि कुद्नुभाकोछ। तपाईँको कर्म सृष्टिको आधार बनोस्, रिपर्टार्सहरुको मिसाल बनोस्। म आसामबाट गणेश बस्नेत।
भाग्य न्यैपाने साँच्चीकै सबैको भाग्य निर्माता हुनुहुन्छ सलाम छ भाग्य सर हजुर लाई यसरी नै आगामी दिनहरूमा निरन्तर पहिलाहरू अगाडि बढाऊनु होला सफलता को शु-भकामना छ🇳🇵🇳🇵🇳🇵🙋🌹🌹🌹🌹🌹🙋🙏
आदालात ले नि बुज्नु पार्छ कि के त्य पहिला आन्धा त थिएन होला नि योदिदी 16/17 म नि खुट्ता त थिएन यो सबैलाई थाह छ र जुन आहिले यो पापी ले बिच्बातो मा छाडन पाउदैन
बधाई छ हजूरलाइ तपाइ साहासी महिला हुनु भयकोमा हो जीवन संघर्षमय छ यसैमा हामीले हांसेर जीउनु परछ सुख र दुःख त हाम्रो आहार हो यहां बाट माथी उठनु नै जीवन हो
Suvadra dd hajurko sangharsale malai Jibanma akdamai prerada mileko xa. U r really great abako dinma sadhai khusi dekhna paeyos. God bless you love u dd. Tapaiko papi sriman ko man feriyos vagye daeko chahana sayed pura hudaena but everything happens for good
दिदी को जीवनकालमा आधारित असाध्यै दु:खद घटना
यस्तो अन्याय र पिडामा पारेर भाग्ने भाग्न खोज्ने ब्याक्ति परिबार पीडक लाइ कानुनि कार्बाही होस नेपाली मिडियाका सरहरू लाइ धन्यबाद सबैलाइ।
भाग्यदाई शुभद्राबैनिलाई नमस्कार छ साथैसबैमा
भागे भाइ हजुरकाे याे पराेपकारि का लागि नमन गरछु याे बैनि लाइ सयाेग गरि जुटाइ दिनुभयाे काे मा आतमै देखि धनेबाद चाहानछु
बिचारा दिदी।। दिदी को जीवन कथा सुनेर आँसु आयो।।
Dhanyabaad Bhagya Bhai, tapai ko yti ramro kaam dekher dherai khusi lagyo,
Bhaggays neupanaya ji hajur le jo kame garnu hunchh thank sir baini lie mero subhakamana sadai hajur lie chh m india bat new delhi
Dherai ramro work
बधाई छ ति सहयोग हात हरु लाई सोचाइको समस्य पुरा होस good bless you ।
भाग्ग्य नेउपाने जिउले अति राम्रो काम गर्नु भयको छ वाहालाइ मेरो तर्फबात धेरै धेरै धन्न्यबाद छ 😊😅😮
यी बहिनी को कथा बेथा र पिडा सुन्दा मेरो आंखा रसायो।
धेरै धन्यवाद सयोगी मन हरु लाई हाल मलेसिया बाट
very nai hunna bhagge naipane bhai
धेरै धेरै पर्गतीकाे कामना गर्दछु बैनीकाे सहयाेेगी हातहरू सधै अघिबडाेस सुख शान्ती सम्बर्दीकाे कामना गर्दछु ।बैनी
सेवा नै धर्म हो भाग्य न्यौपाने जि ।
Ae bhainelai sahyog grnuhola sabai sathiho jaya hos Ae baine ko pokhara
यस्तो भिडियो सुरुमै लाईक गर्न मन लाग्छ सहयोगी भाग्य सर सलाम छ हजुरलाई ||
सारै दुख लागो हजुर को कुरा सुन्दा भगवान ले साथदिनु हुन्छ र सहयोगिमन पनि हुनुहुन्छ
Qt7
@@sabitapanday9041in
@@sabitapanday9041 8
@@nishanakc9977 75mr
Kati mitho voice sis
Very good भाग्य जिऊ हजुर लाई धेरै धेरै धन्यवाद छ
भगााैनकाे सातमिलाेस तिमिलाई❤❤
ताततातोखबर र भाग्या न्यैपाने लाई धेरै धेरै धन्याबाद सदै भगबानदाईना हुन
Pp
H ni
जिबनमा धेरै भोगे को कथा बेथा हरु गितमा पोख्नु भए को ले सारै रामो लागो आज सम्मत दुख सुख भोकदै आऊनु भएछ अबत सयोगि मन हरु भेटनु हुदैछ हार नखानु है त्यो पापि ले पछि आफै थाहा पाऊछ केगरेछु मैले भनेर सालापसुले
जिउदा भगवानहरुलाइ मेरो पनि नमन अनि भाग्य भाइलाइ धेरै धेरै धन्यबाद अब हिम्मत दरो बनाउनुस बहिनी
गुड छभागै भाई
भाग्य भाइ ,,
असाहाय, दु:खी हरु का निम्ति भगावन को दुत्। you are great ...
Jay Bholey !!!!!
God bless you for more and more further co-ordination charity words ahead....! Thank you . Jay Bholey !!!!!
मार्मिक कथा ब्यथा यो जसलाइ पनि सक्छ मेरो त मनै छोयो?
साहसी शुभद्रा बहिनी लाई बधाई छ।।सके भलो गरौँ तर कुभलो कसैको पनि नगरौं ।।धन्यवाद ।।
\*
Dharai Ramro Bhagya Nyupane Sir Dukhi Bainee Lai Shahayog Garnu Bhayako Ma 🇳🇵🇳🇵🇳🇵
बा आमा को छ जान छोरी कर्मै खोटी भय की म पनी हो बैनी 🙏🙏🙏🙏🙏🙏🙏
भागे भाइ तपाइ कतिसयोगि हुनु हुनच मेरो तरफ बात सलामछ
हैन कति मार्मिक गित हो दिदी को धेरै धेरै धन्ने वाद भाग्गे सर मैले सेर गरि दियको छु
Bah bhage neupani jiu tapailai namaskar xa tapai ko gareko kaam dekhera bahut ramro laagxa
सुभद्रा दिदिको मन पनि साह्रै ठुलो छ तपाईंको सोच साच्चिकै महान छ....!!!
@
@@munathapa7464 bichara didi
@@kebaldhamala519
@
@@kebaldhamala519 ?ग,
@@kebaldhamala519 ,,
.।
धेरै राम्रो काम दाई तपाईको
भाग्य जि को यो कामलाइ सबै सोलुड गर्ने छन धन्यवाद भाग्य जि सुभद्रा बैनिलाई सहयोग गर्नु भएको मा
दिदीको गित र भाग्य दाइलाई सलाम छ
Good
भाग्य सर लाई धेरै धेरै धन्यवाद
R
भाग्य भाई अति आवश्यक हरूलाई साथ दिनु भएकोमा धन्यबाद म दार्जिलिङबाट
Qatar bata herdai xu bhagya sir salam xa tapailai aghi badnus
नमस्कार छ भागे भई काे टिमलाई धेरै धेरै धन्यवाद छ सुबद्रा बैनि लाई खुसि नै खुसि मिलाेस याई छ म गाेपिनि कप्रौला काे त्रर्फबाट मै ले हेटौंडा बाट हेर्दै छु
vagge neupane sir hjrle dherei ramro kam garnuvako x 👍️🙏🙏
सुभद्रा बैनी सलोट छ उच्च बिचार भविष्य उज्वल काममा छ धन्यवाद 🙏
बध्धाई छ तिसहयाेगी हातहरूलाई अवास्यक साेचेकाे पुरा हाेस Good bless you
o
भाई बरा दिदी लाई सबै ले सहयोग गरहो है
मलेसिया बाट
I’m us
Yesto pidama pareki baini lai sahayoga garni Bhai bandhu harulai dherai dherai dhannebad
संघर्ष नै जिन्दगी हो दिदि जिवन भरि हार नखाइ अघि बढ्नुहहोस
बुनु को सुन्दा रुनमन लागो र भागेजि र सिरसिर जि र रबि जि हामी गरिप असायको लागि भगवन बनेर आएको मा भाइ हरुलाइ धे रइ धेरइ धन्ने बआद
एती राम्रो श्रीमती अनि देख्दा देख्दै माया गर्छु साथ दिन्छु भनेर आधा बाटो मै छोडी दियो तेस्तो श्रीमानलाइ सात जुनि सम्म पनि पाप लाग्नेछ यी बैनिले दिने माया कहिले पनि नपाओस । चिन्ता नलिनु बैनी जे भयो सपना सम्झेर भुलि दिनु सब ठिक हुन्छ बैनी ।।
yo didi ko no paya hunthiyo
@@barshadarnal5887 Nbr tw holani koshish garnuhos ya Bhayga dada sanga fb ma kura garda pni hunxani hjr
+Barsha Darnal 9841128601
जो कोहिले पनि अनावश्यक फोन नगर्नु होला विनम्र अनुरोध अनार्थ नसोच्नु होला
L
bhagya neupane sir hajur ko sochai ra hajurko thulo man jasto yo hamro nepala bhaidine vaya hamro nepal le ni muhar ferni tbiyo hola hajurko kam ra harurko yo udharatale sabai ko nepali ko sir uchaler ma nepali humm vana khusi lager aaunchha hajueko yo kam lai ra hajurko to bichar lai maile sadhibha sapam garchhu and garnechhu good job bhagya neupane sir
vageya nepane u r great.thanks all of u our loving nepali pipul💟💟💟💟👌👌
good bhai ma new delhi
भाग्य नेउपने सर ले राम्रो काम गर्नु हुन्छ
Bhai hhr no kam daykay rd Kauai layo yastaii dhuki lai sayog gardaii janu salut xa bhai hjr laii... yastaii duki laii sadaii sayog gardaii janu.keep it up...
Suvhdra baini pargaiy hos timro
Good job bhagya dai we are really proup of you
भाग्य दादा लाइ मन पराउने म पनि छु है साथी हरु
छोरा लाई शूभद्रा बैनि ले राखेको हेर्नि मन छ भाग्य जि छोरालाई सँगै राखेर इन्टरभ्यु लिउनु होला
दिदी हामी छ ऊ सातमा पिर नलिनुल
तेस्तो पापि लाई त मोटीतेल हालेर आगो
लगाऊन मन लाग्छ हामी छ ऊ दिदी
Tik vanu vo
Sahi
शुभर्दाबेेेेेनि हजुर धन्ने हुनुहुन्छ हजुरलाइ परमात्म हुनुहुन्छ परमात्माकाेभर पर्नुपर्छ निस्ठुरि रहेछ ताे निस्ठुरि ले कहिलेेेेे बानाे पाउने छेेेेेन हजुरकाे अासुले सकेसम्म बाबू लाई पनि साथमा लिनपाय हन्थाे
😅
CT🎉@@sarswotibajagain4516
Kati naramro lagerako xa yo sister ko kahani le sayogi haat haru badhai jaun❤❤❤❤❤❤❤❤❤haaseko herna pam sis🙏💜💖💜💖💜💖💖💖💖💖💖💖💜💖💜
सहि हाे केटा मान्छेले केटि मान्छे लाई कुनै ठुला राेग लागाे भने तेहि केटि भनेर 100% बस्दैनन र जति ताे बुढि ले बुढा लाई माया गर्छ ताे बुढा ले गरदैन।। हात खुट्टा नभयकाे श्रीमती छ भने 100% ताे श्रिमान ले दिशा पिसाब खान पान सबै थाेक र ताे श्रीमती नै मेराे जिन्दगी हाे भनेर बस्दैनन जब अहिले दुख पिडामा भयका दिदी बैनि बसेका छन छेडिक समयलाई साथ दिय पनि दिर्घकालिन साथ दिदैनन।।।
धेरै धेरै धन्यवाद भाई हजुरलाई अनि सुभात्र बैनीलाई
भाग्य भाई, तपाईँको भगवानको जस्तो काम, तपाईँको पवित्र सोचाई, सघाउले भरिएको मुटु ,मिठो बोलि, सरलताले भरिएको रिपोर्टिंग लाइ बर्णना गर्ने म सँग शब्द छैनन्। ग्लेमर र पैसाका पछाड़ि कुद्ने युगमा तपाईँ गरिव, दुःखी, बेसाहाराका पछि कुद्नुभाकोछ। तपाईँको कर्म सृष्टिको आधार बनोस्, रिपर्टार्सहरुको मिसाल बनोस्।
म आसामबाट गणेश बस्नेत।
देश बिदेशमा बस्ने नेपालीले िददीकाे कलालाई पस्कने माैका िदनुस तयााे सवाथी लाग्ने पैसा कमाएपछी खान अाउला तर नदिनुस दिदी।
Malayasia bata harda xu hau sir good job thanku you 🤔🤔🤔🙏🏼🙏🏼
धन्यवाद दाजु हजुर लाई सेवा नै धर्मा हो दाजु म कुवेत देखि हेर्दाहेर्दै रुन मन लायो
भाग्य न्यैपाने साँच्चीकै सबैको भाग्य निर्माता हुनुहुन्छ सलाम छ भाग्य सर हजुर लाई यसरी नै आगामी दिनहरूमा निरन्तर पहिलाहरू अगाडि बढाऊनु होला सफलता को शु-भकामना छ🇳🇵🇳🇵🇳🇵🙋🌹🌹🌹🌹🌹🙋🙏
Mo dubai bata
@PT
दुबाई बाट हेर्दै छु
कसम गित र जिन्दगि यौटै रैछ थाहानपाई आँसु झरो
Honi kati yad aauxa ma pani bachchako lagi bacheko ho
धेरै धेरै धन्यवाद छ भाग्य जी !
आदालात ले नि बुज्नु पार्छ कि के त्य पहिला आन्धा त थिएन होला नि योदिदी 16/17 म नि खुट्ता त थिएन यो सबैलाई थाह छ र जुन आहिले यो पापी ले बिच्बातो मा छाडन पाउदैन
साहासी महिला हुन् यिनिलाई सबैले माया सम्मान गर्नुपर्छ
बधाई छ हजूरलाइ
तपाइ साहासी महिला
हुनु भयकोमा
हो जीवन संघर्षमय छ
यसैमा हामीले हांसेर जीउनु परछ
सुख र दुःख त हाम्रो आहार हो
यहां बाट माथी उठनु नै जीवन हो
Wow dherai marmik geet best of luck sister 🙏🙏
🙏🙏🙏❤❤❤❤❤
😍😍😍😍आमा 😍😍😍😍 भनेको आमा हो यार---
😘😘😘धर्ती = आमा 😘😘😘😘
यस्तो देखि देखि किन - विहे - गरेको हो -
, प्रकाशे
जन्तु रहिछ -- - ✊✊✊
भाग्य न्यौपनी मनपराउने जति एता हाजिर ✋
yes sir
✋
Bichara kura sunda pani kati dukha lagxa
jsle didi lae paesa pathauna vako x hjr haru lae dherai dherai dhanebad r nmn bekt gard xu
@@rahulsharmarahulsharma3064 45
Bichaaraa didi kati dukha paunuvako dherai strong hunuhudo raicha hajur yesari nai man baliyoo banaunu parcha mani hajur jastai man baliyo banauchu Dhanyebadh tapai lai dherai kuraharu sikna paye tapailai herera 👏🏻👏🏻👏🏻✊🏻✊🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻
सारै राम्रो काम गर्नुभयो भाई ले खुशी लाग्यो
Suvadra dd hajurko sangharsale malai Jibanma akdamai prerada mileko xa. U r really great abako dinma sadhai khusi dekhna paeyos. God bless you love u dd. Tapaiko papi sriman ko man feriyos vagye daeko chahana sayed pura hudaena but everything happens for good
भाग्य दाईको फ्यान हरू को को छ एता हाँजिर गरुँ म है
Vagya neupane garib dukhi ko lagi vagiwan nai ho dherai bikat thau tir pugnu hunxa
Me
Vagay vai thlo kam garnu vako xa
was we
Hello
Best of luck. Be strong. Thanks media Bhai
तात्तातो खबर मन पराउने जतिले यता हाजिर गरौं ...
rr
भाग्य भाइ ले राम्रो काम गर्नुभएको छ 🙏🙏
कस्तो नरमाइलो लाग्यो दिदिको अवस्था देखेर
Nice
yasto pida deihera pani ramailo?
Baeni hjr lae 3 karod Nepaliko satha xa ani vagabana vai lae dherae dherae dhanyabada
भाग्य नानि वाह इमानदारी तिम्रो भगवानले साथ दिउन तिमीलाई।
कति राम्रो श्वर हार नमान शुभ्रदा बहिनी सबै ठिक हुन्छ।सत्य सत्य हुन्छ असत्यको अन्त्य हुन्छ।
Ya bhagya bhai good job
Luu u dd dd lai sabai nepali lai sahyog sport gardinu parx
Bhagya bhai tapai ko video herera akdamai khushi lagcha sadai bhari gardai garnu hola god bless you 🙏
Salute x bhagya sir g tapaiko sayogi vabnalai.
भाग्य न्यौपाने जिन्दाबाद।
सुभद्रा पौडेल चेली हजर लै ढ़ेरै मयक्षा है ल।
Ak damoi ramro kura garnu vo dede❤❤❤
इनको सिरि मानको मनमा मायाको पैरो आउस है भग वान मनमा भगवान ले बास गरोस ❤😢😢😢😢😢😢🎉🎉🎉🎉🎉
दिपटोल बाट सुरिया माया गुरुङ ❤❤❤❤❤❤
महान कार्य गर्ने ब्यक्ती सधा अरुको भलो चाहन्छ !धन्यवाद भाग्या सोर
You did great job bhagya ji😍😍
Vagya ji hyur le Derii dearii danyabad
सारै दुख लाग्यो दिदी को भिडियो हरेर आखा बाट आसुनै झर्यो
.
6rp
Bhagya sir sabai gharib dhukhi ko bhagwan hunu hunxa salut xa sir mo tattato khabar sabai harna garxu ra flow pni gare rahnxu.
good work I am proud this video...
Haryo vai ek dum khusi layo rw aasu poni aayo yo ded ko pida sunda hajur lli thanks la
म साउदिवाट हेर्दैछु
Nice video
मुख्य दाइ महान रहिछनन् दिदी को
Bahini! Tapai kati pani bichalit nahunuss, all the best,: