काठमाडौको एउटा कोठामा यस्तो जोडी भेटियो.. हेर्नुहोस सबैलाई अचम्म पार्ने भिडियो Bhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Bhagya Neupane New Video
    Host- Bhagya Neupane
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    श्रीमानले छोडेपछि Ruku Bhujel को कोठामा पुग्दा... हेर्नुहोस यस्तो Bhagya Neupane, Tattato Khabar
    Category

Комментарии • 2 тыс.

  • @ramkajirai5457
    @ramkajirai5457 5 лет назад +1005

    यो नारी लाई सलाम गर्ने जत्ती याता हाजिर है पहिला सलाम मेरो तर्फबात

    • @krishnagurung8738
      @krishnagurung8738 5 лет назад +6

      Aha yohoni ta Maya vanne kura yo jodi lai safalta miloss vanne ASA garda xu haita

    • @ramkajirai5457
      @ramkajirai5457 5 лет назад +6

      हो नि krishna जि यो जोदिलाई काहिलेपनी दुख नपरोस अनि यो जोदि हो नि त समाजका पात्रा त

    • @bhubansingranamogar5253
      @bhubansingranamogar5253 5 лет назад +1

      🙋🙋🙋

    • @humendaradhikari5529
      @humendaradhikari5529 5 лет назад +1

      Bhagya ji good

    • @ramkajirai5457
      @ramkajirai5457 5 лет назад +2

      अनि हामी जस्तो दिन दुखीको भगवान भाया जि लाई मेरो यो मेसेज मार्फत के अनुरोद छ भने फेरि पनि पक्कै जानू नै हुन्छ होला तेसबेला भाइ चै अलिक बेसि मोताउनु भए छ अलिक मोतो पना घताउना सल्लाहा दिनु होस हस भाग्या जी

  • @mbkc615
    @mbkc615 5 лет назад +271

    लौ सुरु गरियो हेर्न भाग्य दाजुको भिडियो
    भाग्य दाजुलाइ मन पराउने र भाग्य दाजुको काम मन पराउने हरु यता हाजिर गरौ त्💚💚💚💕💕💕💜

  • @sidnndc5458
    @sidnndc5458 5 лет назад +36

    भाग्य सर लाई धेरै धेरै धन्यवाद Great job
    उहाहरुलाइ हामी सबैले सहयोग गर्नुपर्छ।।

  • @chandraprakash1829
    @chandraprakash1829 4 года назад +3

    भाग्य सर सलाम छ हजुरलाई दुखी गरिबि हरुलाई धेरै सहयोग गर्नु हुन्छ ।

  • @silbiyagurung9896
    @silbiyagurung9896 4 года назад

    good राम्रो छ धन हेरेको भए किन यस्तो हुन्छ माया भनेको यस्तो हुनु पर्छ

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 5 лет назад +45

    प्रेम भनेको यस्तो हुनु पर्छ मान्छे को मन मा प्रेम भयो भने धनी गरिब ठुलो सानो अपाङ्ग केही भन्दैन यो जोडी बाट नै थहा हुन्छ है ।।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 лет назад +204

    श्रीमती होस त एस्तो । सलाम छ नानू तिमिलाइ ।

    • @sundargooddadamagar9838
      @sundargooddadamagar9838 5 лет назад +1

      Good dada bhagya dada

    • @vikasgharti5387
      @vikasgharti5387 4 года назад

      सही कुरो श्रीमती होस् त यस्तो पो हो

    • @vikasgharti5387
      @vikasgharti5387 4 года назад

      तर प्रमिला जस्तो नहोस्

    • @vikasgharti5387
      @vikasgharti5387 4 года назад

      यो जोडी मेरो तर्फबाट सलाम छ

    • @sikshyathulungrai2595
      @sikshyathulungrai2595 4 года назад

      Kati bujhne bshini

  • @kasirmasunar9536
    @kasirmasunar9536 5 лет назад +1

    Bagya neupane dai proud of u haju le sarai ramro kam grdai hunu hunxa yo daju lai sayog ko dharai khacho raixa

  • @suryanepali8028
    @suryanepali8028 4 года назад

    भगवान् काे रूप लियर अाउनु भयका छन पत्रकार दाईहरू सलाम छ अब चाई केही हुनेछ

  • @surendraupreti7584
    @surendraupreti7584 5 лет назад +114

    ससुरा बा ले बोकेर लेर जानुहुन्छ भन्दा धेरै बुज्ने हुनु हुदो रेछ ससुरा बा
    अनि यो बहिनी सलाम छ

    • @soniyaalishasimranrai2210
      @soniyaalishasimranrai2210 5 лет назад +2

      Honi dai malai khusi lago

    • @rockme3942
      @rockme3942 4 года назад +1

      @@soniyaalishasimranrai2210 d.qmmmxmm .x..😇😇😘😘😆😆😎😎😎😀😀😀😀😀😉😚😁😅😅😅😉

    • @leshmagar474
      @leshmagar474 4 года назад

      @@soniyaalishasimranrai2210 चच

  • @kalpanaadhikari607
    @kalpanaadhikari607 5 лет назад +91

    यो जोडि सधै सफल रहोस। भाग्य भाई लाई धेरै धन्यवाद।

  • @thapa4957
    @thapa4957 5 лет назад +37

    म साइप्रस बाट हेर्दै छु प्रेम यति शक्तिशाली रहेछ ! उहाहरु को दाम्पत्य जीवन सधै खुसी रहोस् ! सबैभन्दा बाबुलाई शिक्षा भिक्षा को व्यवस्था होस । यस्ता अपाङ्गता भएका व्यक्तिहरु लाई सरकार को तर्फबाट केही व्यवस्था गरियोस् ।

    • @pasangwaiba1289
      @pasangwaiba1289 5 лет назад +3

      me too cyprus bata herdae xu ✋✋

    • @sunilpanthee3816
      @sunilpanthee3816 5 лет назад +1

      महा मुर्ख मुेकुन्दे लाई देश निकाला गर्नुपर्छ Thapa me too from Cyprus 🇨🇾

    • @shivanshuthapa6174
      @shivanshuthapa6174 4 года назад

      @@sunilpanthee3816 god bless u

  • @hthakur3793
    @hthakur3793 5 лет назад

    दादा को जोड़ी राम्रो छ यो जोड़ी जीबन भरी बनी रहोस दादा को एउटा खुट्टा त सई छ लउराको सहारा लियर हिन्न सकनूनच कोसीस ल

  • @hirenrb973
    @hirenrb973 5 лет назад +1

    vagya neupane sir great

  • @ramalathakori8920
    @ramalathakori8920 5 лет назад +24

    सलाम छ याे जाेरिलाई सपाङ्गा सग विहे गर्दा धाेकाखानु पर्थियाे नानि अपङ्गा लाई साथदियछौ धन्यवाद जुनिजुनि सगै जिउनु

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 лет назад +28

    राम्रो जोडि सबैले सहयोग गरौं है मनकारी हरु

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 лет назад +109

    सबै मीलेर सहयोग गर्नु पर्छ
    God bless you

  • @tilakprajuli5781
    @tilakprajuli5781 4 года назад

    भागे भाइ तिमी मान छाैउ सबैकाे दुखमा साथ दिन्नेछाै मेराे सलाम छ र याे जाेडिलाई भगवानले गरुन्

  • @aashikarai32
    @aashikarai32 5 лет назад +1

    vhage Bro lai thanks.

  • @Rajkirant
    @Rajkirant 5 лет назад +4

    यस्तो महान नारिलाइ सलाम छ र बुवा अति बुझ्ने हुनुहुदो रहेछ विशेष उहलाइ सम्मान छ

  • @user-rs6zd6hs2d
    @user-rs6zd6hs2d 5 лет назад +26

    याेपाे हाे माया भने थाहा पाउँदा पनि अपाङग नभनि जीवन भरि साथ दिन अाट गर्नुभाे सलाम छ बैनि हजुर लाई याे माया कैले नछुटाेस

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 лет назад +76

    भाग्य न्यौपाने जि बास्तभमा साच्चिकै भगवान हुनुहदो रहेछ।

    • @zeevanurmi928
      @zeevanurmi928 5 лет назад

      Gorkha Nepal

    • @arrobacaarrobaca3398
      @arrobacaarrobaca3398 4 года назад

      Fatha ho yo bagya ramro sanga bujnus aru ko dukh dekhayera yesle sahayog magcha yesko bank ac sab check garnu parne bacha aaba yesko byapar ho sathi bujnus

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 3 года назад

      सहयोग गरु

  • @bishalpariyar6358
    @bishalpariyar6358 4 года назад

    सच्चा नारि भनेकाे भगवान हुन यस्तो नारिलाई सलाम

  • @tw3166
    @tw3166 3 года назад

    धेरै धेरै धन्यवाद भाग्या नेउपाने दाइ हजुर लाइ

  • @copycat1061
    @copycat1061 5 лет назад +160

    नाममै भाग्य गरिब दुखी अपाङगहरुको भगवान हुन भाग्य भाइ

  • @hemlalghartimagar4818
    @hemlalghartimagar4818 5 лет назад +247

    भाग्य न्यौपाने ले गर्ने सहयोग मा साथ दिनुहुने जति हात माथी गरौ त,,

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +56

    ❤️❤️❤️ भाग्य दादा महान। छोरा कति राम्रो ।यो जोडी को माया सदा अजम्बरी रहिरहुन।🙏🙏🙏

  • @chaudharybupendra1456
    @chaudharybupendra1456 4 года назад

    बिसेश बैनि भाई को जोडीलाई हृदय देखी धन्यबाद साथै सहयोगी भाई मिडीया भाग्य न्योपाने लाई हृदय देखी धन्यबद म साउदी बर

  • @bishnupaudel263
    @bishnupaudel263 4 года назад

    अपार नारि मायाँ भनेको यस्तो पो हून्छ दरो उदाहरण दिन सफल महिला ।

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 лет назад +7

    धेरै धेरै धन्यबाद भाग्य नेउपानेभाईलाई 🙏🙏🙏

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +99

    यसतो।मान्छे लाई।सहयोग।गरौ।म।बझाङ बाट

  • @TeckyMindSuman
    @TeckyMindSuman 5 лет назад +53

    भाग्य दाईलाई मन पराउने जति एता हाजिर हुम है
    #sumanchaudhary

    • @lamasum1622
      @lamasum1622 5 лет назад

      यहालाई टेलरमा सिलाईको काम गर्ने तालिक सट पाईन्ट सुट सिलाउने ईत्यादी free मा सिक्ने बाताबरण मिलाइदिनु पर्यो

    • @sanusanu2350
      @sanusanu2350 5 лет назад

      Waw bunu kati ramro soch..maya ta aakhir maya ho good bless you both of u n bhagya bhai lai thnku so much

  • @dalbahadurkhadka8613
    @dalbahadurkhadka8613 4 года назад

    भाग्य सर तपाईं सबैको सारथि जिबनको साथि हुनुहुन्छ तपाईं लाई सलाम छ

  • @klangmsm4074
    @klangmsm4074 5 лет назад

    साह्रै राम्रो जोडि सधैं खुशी भैरहोस् हजुर हरु को जिवनमा

  • @farakonlinetv1036
    @farakonlinetv1036 5 лет назад +5

    सलाम छ भाग्या सर तपाई लाई भाग्य न्यौपाने लाई माया र साथ पपोर्ट गर्ने मित्रहरू यता हाजिर गर्नुस् 😘😘✋✋✋ विशेष धन्यवाद ती माहान चेली लाई कि उहा जस्तो ब्याक्ती लाई साथ दिनु भयो तपाई र रुपा जस्ता हाम्रो नेपालको उधारणिय चेली लाई सलाम छ यो साथ कहिले नछुटाेस God bless you both of |..

  • @onthespotonlinetv4018
    @onthespotonlinetv4018 5 лет назад +24

    यो हो मानवीय व्यबहार अनि प्रेम को अर्थ

  • @nrai3473
    @nrai3473 5 лет назад +65

    यो निर्दोष-सच्चा, खुशी अनि सुन्दर जोडीलाई हामी सबैले सहयोग गरौँ !! भगवान ले सधै यो जोडी लाई खुशी प्रदान गरुन !!

    • @samjhanasubba4221
      @samjhanasubba4221 5 лет назад

      साच्चिकै माया भनेको यी दुई जोडिबाट सिक्न सकिन्छ भनौ नै भने यो बहिनीलाई सलाम छ ।यी दुई ज‍ोडीलाई भगवानले सधैं खुशी प्रदान गरून् ।म इण्डियाबाट (दार्जीलिङ्ग )

  • @sombahadurrai24
    @sombahadurrai24 4 года назад +6

    Best couple in the world❤❤ I'm from sikkim love you lots

  • @ranirai8332
    @ranirai8332 5 лет назад

    यो जोडी़ लाई धेरै धेरै शुभ कामना छ

  • @omsomaimagar2312vlogs
    @omsomaimagar2312vlogs 4 года назад

    यो नारी को सम्मान गर्नु पर्छ मेरो तर्फ बता सम्मान छा यो नारी को

  • @jessicabudha5374
    @jessicabudha5374 5 лет назад +13

    Good job भाग्य न्यौपाने 💕
    nic couple💑god bless u 💕

    • @ggdrttte5327
      @ggdrttte5327 5 лет назад

      Salam x hajur lai vagge Dai
      Hajurko kantyak nam SMS gardinu ma chai kahile saudima xu

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 лет назад +8

    भगवानले जुराएको जोडि हो ,राम्रो छ सुखमय रहोस दाम्पत्य जीवन र सबैले सहयोग गरौं होला

  • @shusbil
    @shusbil 5 лет назад +10

    भाज्ञ जी तपाई लाई धेरै धेरै धन्यवाद । मुना मदन र लैला मज्नु जस्तो प्रेम कहानी त्यसै लेखिएको हैन रहेछ । प्रेम सँधै अमर हुन्छ । यो जोडीको सम्बन्ध कहिल्यै नछुटोस ।

  • @sersing5582
    @sersing5582 4 года назад

    पत्रकार भनेको त भाग्य न्यौपाने जस्तो पो हुनुपर्छ,,बधाई छ उहालाइ

  • @sovitthapa5785
    @sovitthapa5785 4 года назад +2

    भाग्य न्योपाने सर हजुर ला मेरो सलुट छ तपाईं ले धेरै असाय दुखी हरुको सहयोग गर्नु भएको छ येस्ता काम सबै पत्रकार ले गरेका छैनन सरकार ले गरेका छैनन्।

  • @severinerai
    @severinerai 5 лет назад +4

    AWESOME JODI...
    My Deep Respect
    Great Job...Bhagya Neopany

  • @davidgurung7662
    @davidgurung7662 5 лет назад +6

    Well done Bhagye Neupane jee, watching from new Delhi India 🇮🇳

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +41

    कति धेरै राम्रो काम गर्नु हुन्छ भाग्य भाई काे टिमले धन्यवाद भाई काे टिमलाई

  • @mosarafvszoyacutelovers4349
    @mosarafvszoyacutelovers4349 5 лет назад +2

    Wowwwwwwwwwwww this is lovedddd........really heart touching video .. ( From .Nepal )

  • @user-pv9iy5zt5o
    @user-pv9iy5zt5o 4 года назад

    सलाम छ तिम्रो जोडी लाई अनी तिनी बहीनी लाई धैरै धैरै बधाई छ

  • @krishnasaud572
    @krishnasaud572 5 лет назад +19

    भागे जि तपाई त भगमान हो भगमान लाई मदिरमा गयर पुजा गनु पदैन तपाइले गरेका दुखि लाई काम गरेका काम धेरै रामो छ म ईडिया मा छु

  • @sabitasuman7865
    @sabitasuman7865 5 лет назад +12

    भाग्य भाइ तपाईं लाई धेरै धेरै धन्यबाद

  • @nischalgamrez130
    @nischalgamrez130 5 лет назад +4

    भाग्य भाइ तपाईंले धेरै दिन दुखिलाइ सहयोग गर्नु भएकोछ जय होस तपाईंको

  • @hastadhamichannel2593
    @hastadhamichannel2593 4 года назад

    You are great Bhagya Dai ....
    Garib ani din dukhi ko lagi bhagwan bhanda kehi kam hunu hunna ....

  • @ajaynepal4396
    @ajaynepal4396 4 года назад +1

    God bless you vaghya neupane

  • @dprai6243
    @dprai6243 5 лет назад +5

    ekdam mahan karya.. u r great Lucky bhai🙏..and so nice couple ..god bless

  • @sunitatamang1054
    @sunitatamang1054 5 лет назад +20

    Yo daju ko thauma yo sis chai apanga hunu vayeko vaye I am sure daju le matra haina junsukai kta manchhe le pani bihe gardaina thyo i am sure yo sis le chai niswartha maya garnu vayo jasari yo sis le niswartha maya garnu vayo kta manchhe le asto niswartha maya garna sakdaina jasari rupa le krishna lai saath diyeko chha lady’s are great I am proud like this sister thank you sis always help him love him god bless you

    • @maheshmagar9929
      @maheshmagar9929 5 лет назад +1

      त्यस्तो उधारो कुरा चाहिँ नगरिहाल्नुहोला Sunita जी
      किनकि यो भनेको साँचो मायाको परिणाम हो! एक अर्का बिना बाच्न नसक्ने स्थिती भएर नै मेल भएको हो वहाँहरुको जोडि,
      केटा भैदिएको भए,धनी केटा भैदिएको भए,छोडिदिन्थ्यो होला भनेर अर्थको अनर्थ ननिकाल्नुहोला,
      यहाँ दुनिया स्वार्थी छ केटा होस या केटि!मतलबी आफ्नो मतलब सग सरोकार राख्दछ।
      वहाँ हरुको जोडि धेरै राम्रो छ सफल दाम्पत्य जिवनको शुभकामना 💗💖💙💛💜💚

    • @mdbomraz3037
      @mdbomraz3037 5 лет назад +1

      @@maheshmagar9929 सलाम छ याे जाेडिलाई

    • @soniyaalishasimranrai2210
      @soniyaalishasimranrai2210 5 лет назад

      Wou sahi kuro

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +13

    सुदूरपश्चिमको दार्चुलाबाट यो जोडीलाई सलाम बिशेष गरेर महान नरीलाई हृदयदेखि नै सलाम गर्दछु !!

  • @nirmalakoiralarijal7456
    @nirmalakoiralarijal7456 4 года назад

    भाग्य भाइलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @rubintamang9535
    @rubintamang9535 4 года назад

    Yasarinai गरिब दुखिलाई सहयोग गर्दै जानू भाग्य दाइ धन्यवाद तपाईलाई

  • @SaritaaLimbu
    @SaritaaLimbu 5 лет назад +14

    so sad .thank you bhagya bhai lai video upload garnu bhayeko ma.we all support him .GOD bless them. 💕❤

  • @sangitkunwar8959
    @sangitkunwar8959 5 лет назад +6

    भाग्य न्यौपाने जी तपाइँको जय होस 😍

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 лет назад +14

    U are great Bhagya bro ❤ ❤ God bless this couple ❤❤

  • @sabeenanachhiring4542
    @sabeenanachhiring4542 4 года назад +2

    असल श्रीमान पायो भने छोरी मान्छे जस्तो सुकै दुख मा पनि हासी हासी बस्न सक्छ भन्ने उदाहरण यी बहिनी बाट प्रष्ट हुन्छ।।

  • @sagarsahibikarambikaram6614
    @sagarsahibikarambikaram6614 4 года назад

    भाग्य न्युपाने दाई साच्चै भगमान हुन

  • @manojlama5238
    @manojlama5238 5 лет назад +5

    Good job brother. Manabta mareko xainai bhanera tapaile dekhaunu hunxa. We fell so proud. Jai Nepal

  • @madhabsharma8569
    @madhabsharma8569 5 лет назад +7

    एक दम राम्रो छ भाग्य न्यौपाने दादा

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 лет назад +13

    धेरै राम्रो काम भाई भाग्री
    साउदी बात

  • @lbgurung5260
    @lbgurung5260 5 лет назад

    भग्या न्यौपाने जु लाई सलाम छ

  • @indrabhushal6948
    @indrabhushal6948 5 лет назад +1

    Bhagay broo lea sabai lai
    Sahayog garda ramro lagxa

  • @भेषबहादुरगुरुङ

    दयनीय दु:खद 😭साथै अरुको भन्दा धेरै खुसी पनि देखिन्छ 😍

    • @rajuneupane6120
      @rajuneupane6120 5 лет назад

      अति राम्रो काम भाग्ये भाई राम्रो जोडि

  • @sachinkhatiwoda8454
    @sachinkhatiwoda8454 5 лет назад +8

    The great lady among the nepali community. Let help the humble couple for blessing on humaneterian grounds.

  • @sujusingh1486
    @sujusingh1486 5 лет назад +54

    बैनी तपाईंको प्रेम लाई सलाम ,💖💖
    तपाईं को परिवार मा परमप्रभुले आशिष देउन ,
    बुढा बुढी चाई 1 दूसरा को लागि सहयोगी हुन ,परम प्रभु भन्नु हुन्छ
    Darjeeling ,kurseong

  • @snslsnchaudhary5562
    @snslsnchaudhary5562 4 года назад

    नेपाल को मोरङग बाट धेरै धेरै सहियोग होस ॐ नमःशिवाय

  • @sardatamang7576
    @sardatamang7576 2 года назад

    Bhagya new paney ji great work sabai lay help gre denu hola srre moti kti ramro rshsura ji lai pne thanku ramro man raicha

  • @samirtamang8906
    @samirtamang8906 4 года назад +15

    दिदी लाई धेरै धन्यवाद दिन चाहन्छु माया भनेको यस्तो हुनु पर्छ
    भाग्य नौपाने g लाई धेरै धन्यवाद है

  • @boykasubba7325
    @boykasubba7325 5 лет назад +17

    माया त एस्तो पो हो😍😍😍😍 सबैजनालाई अनुरोध छ उहालाई सक्दो सहयोग गर्नुहोस् .... भाग्य सर लाई सलाम छ ।।।

  • @adambabu72
    @adambabu72 5 лет назад +11

    Bhagawan ho vagye sir u god bless u im frome qatar

  • @harisaid5468
    @harisaid5468 4 года назад

    सिर्मती होस्त एस्तो होस् सलाम छ बैइनि लाई है 🌹🙋🌷🙏

  • @parbatineupane4558
    @parbatineupane4558 4 года назад

    Good job vagye daaa.......hero of nepal 👍👍

  • @user-bc2lf4vg8q
    @user-bc2lf4vg8q 5 лет назад +13

    तात्तातो खबर ले जहिले पनि धेरै राम्रो काम गर्नु हुन्छ धेरै राम्रो छ हजुर लगायत तात्तातो खबर अल युनिट लाई विशेष धन्यवाद छ भाग्य न्यौपाने दादा

    • @nabinkrai9542
      @nabinkrai9542 3 года назад

      Manish ko jeendagee
      Yastoe yastoe hunxa
      Aaiepareko samaya
      Sanga jujhnu parxa

  • @nabinpradhan4242
    @nabinpradhan4242 5 лет назад +3

    Lots of love for both of them God bless you watching from India 😊

  • @paldendorjelama9066
    @paldendorjelama9066 5 лет назад +22

    दुखि गरिबको सेबा गर्ने भाग्गे नेउपाने भाइ लाइ मेरो तर्फबात सलाम छ्।

  • @sunilsingtan7951
    @sunilsingtan7951 4 года назад

    Dhukhi garibka lagi bhagya Neupane vagowan nai tq so maj bhagya j

  • @humbahadurgurung3607
    @humbahadurgurung3607 4 года назад

    dukhi garib sauog garne bhaggeneu pane bhailai mero tarfa bat Salam xa

  • @rameshsampangrai9951
    @rameshsampangrai9951 5 лет назад +9

    Nice job bhagya sir

  • @backtech8311
    @backtech8311 5 лет назад +38

    दाइकाे काम प्रति म अाभारि छु किनकि समाजमा लुकेर रहेका कथालाइ बाहिर ल्याउने काम गरेकाे हुदा हेर्न पाइन्छ

  • @JSKarki-ux2dm
    @JSKarki-ux2dm 5 лет назад +11

    Very nice Bhagya g,from India.

  • @chandratamang570
    @chandratamang570 4 года назад

    Bhagya neupane sir all the best sabailoi sahayog garnu vyeko hunuhunxa

  • @paulgurung734
    @paulgurung734 4 года назад

    Bhaga neupane ji lai
    Dherai 2 dhanybad bhai ko yo kadam chaleko
    Ma yesari besahara lai sahara dinu bhako ma...yo Jodi lai pani salam garxu from darjeeling...

  • @sandeshch8327
    @sandeshch8327 5 лет назад +47

    मेरो पहिलो views छ आज तात्तातो खबर मा।

    • @skylimbu2965
      @skylimbu2965 5 лет назад +1

      Salat xa vagya sir ko program

  • @aashishtamang7148
    @aashishtamang7148 5 лет назад +3

    Good job bro I m 4m India

  • @JohnJohn-fq6nl
    @JohnJohn-fq6nl 5 лет назад +12

    परमेश्वरले उहालाई आशिष दिनु भयको होस।

  • @alex-wo5hh
    @alex-wo5hh 5 лет назад

    dherai ramro man bagya

  • @bishanrai3646
    @bishanrai3646 5 лет назад

    दाई तपाई हर नेपाली को धर्कन बन्नु भा छ।

  • @divyaneopane2337
    @divyaneopane2337 5 лет назад +7

    Thank u bhagya da m watching 4rm india(manipur)

    • @mapabina9215
      @mapabina9215 5 лет назад +1

      बास्ताब मा सयाेग भनेकाे एस्ताे भाईबैनी लाई गर्नु पर्छ भाग्या भाइ हजुर जस्ताे मान्छेलाई कुन शब्द बाट बयान गरू साजीकै भगवान भएर जन्म लिनु भाकाे रैछ तपाईलाईत ठेसपनि नलागाेस जयपस्पतीनाथ भाग्या भाईकाेलागी💋💋💋

  • @shyammagar7447
    @shyammagar7447 5 лет назад +3

    साचो प्रेम गर्नु भाको रहेछ बहिनिले साचो माया मा मन नै ठोलो हो राम्रो

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 лет назад +6

    Thank you. so much. bhagya Neupane jiu hajur lei. M lndiya bat,

  • @sisharkhadka2659
    @sisharkhadka2659 5 лет назад

    सलाम छ बहिनी लाई असक्ता लाई साथदािनु भयकाेले

  • @ghanudulal3917
    @ghanudulal3917 5 лет назад +2

    Nepal ko saccha hero ho vagya neupane bro...love you bro...