दुर्घटनामा परेका विक्रम र जलेकी सुभद्रा पौडेल बिच दिहोरी घम्साघम्सी । हेर्न नछुट्नु होला ३२.०२.०७६

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1 тыс.

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +69

    ३ करोड नेपालीको मन मुटुमा बस्न सफल कार्यक्रम भनेकै ईन्द्रेणी र सिधा कुरा जनतासँग हो , ईन्द्रेणीमा धेरै किसिमका मान्छे आएर रमाइलो गर्नुहुन्छ एकपटक रवि लामिछानेलाई पनि ईन्द्रेणीमा हेर्ने ठुलो रहर छ....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmibista6687
    @laxmibista6687 5 лет назад +480

    शुभर्दा र बिक्रम भाईकाे जिबन खुशी मात्रै छाअाेस् यहीं कामना छ

  • @krishnaselwal1934
    @krishnaselwal1934 5 лет назад +338

    येस्तो पिडामा हुदा पनि कति खुलेको आनुहार भाइको कति चमक आनुहार म ।। यो भाइलाइ सहयोग गरौ है सबै मिलेर.......?

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +263

    बिक्रममा नयाँ जोस अाएछ मनमा थोरै भएपनि चमक देखियो खुसी लाग्यो जय ईन्द्रेणी

  • @krishnandongoldongolkrishn3879
    @krishnandongoldongolkrishn3879 5 лет назад +204

    सुभर्दा दि लाई नमस्कार इन्द्रेणी आउनु भयो को मा धेरैइ खुशी लाग्यो

    • @jharnak5871
      @jharnak5871 5 лет назад +2

      सुभद्रा दि लाई ईन्द्रेनि मा देखियाे खुसि लाग्याे

    • @निरुरावलनिरुरावल
      @निरुरावलनिरुरावल 5 лет назад

      निरुता रावल हजुर लाइ भगबानले साथ दीइरहुन

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +80

    अत्यन्तै मनछुने दोहोरी ,,कला र गला लाई अपांग असक्तले पनि नरोकिने रहेछ भन्ने ज्वालन्त उदाहरण बधाई छ भाइ बहिनीलाई ।

    • @bhupendrabasnet7127
      @bhupendrabasnet7127 5 лет назад +1

      शहरी अपङग भए पनि उनको कला अपङग छैन । यही पेसा गरेर भए पनि गीत गाएर पनि हात मुख जोडनु परछ ।

    • @rubalsomai9426
      @rubalsomai9426 Год назад

      000209000207020959902000

  • @Laxmee359
    @Laxmee359 5 лет назад +21

    पहिलेको विक्रम र अहिलेको विक्रम भाईमा धेरै फरक देख्न पाईयो खुसी लाग्यो ।

  • @madankarki4028
    @madankarki4028 5 лет назад +51

    आफू जस्तै मान्छेलाइ देख्दा मन कस्तो कस्तो हुन्छ।।बिक्रम जिन्दगीमा कहिले हरेस नखाउ मन दरो बनाउ केही बिग्रेको छैन।।।अलि स्वास्थको ख्याल राख्नु पर्छ र मेहनत गर्न छोडन हुदैन।हामी नि सपाङ्ग भन्दा कम छैनौ।।।

  • @gurungmarina3343
    @gurungmarina3343 5 лет назад +25

    आजा मेरो प्यारो भाई बिक्रम देखे खुशी लाग्यो take care na get well soon bhai

  • @ganeshbudhathoki780
    @ganeshbudhathoki780 4 года назад +1

    धन्य वाद छ किसन कडेल सर , बेसाहारा लाई ज्युने अाअार र मन को पृडा भुलाउने एउटा चौतारी हो ःखै कस्लाइ सुनाउ , ,एहि ईन्द्रेनी नै .रछ

  • @sagarnagari2637
    @sagarnagari2637 5 лет назад +940

    बिक्रम सुनुवार लाई मन पराउने जती एता हाजिर गरम त👌👌👌

    • @thakuroli7988
      @thakuroli7988 5 лет назад +6

      sagar Nagari yes

    • @laxmiadhkari7685
      @laxmiadhkari7685 5 лет назад +4

      😘😘

    • @rakeshkc8537
      @rakeshkc8537 5 лет назад +4

      म पनि छु है साथि

    • @sagarnagari2637
      @sagarnagari2637 5 лет назад

      Thank you friend

    • @durgathapa5070
      @durgathapa5070 5 лет назад +1

      म धरान बाट हेरीरहेको छु यसरीनै दुखमा परेकाअसया निमुखालाई सहयोग गर्दै जानुहोला ईदेणी परिवार धेरै धेरै धन्यवाद

  • @baburambk4924
    @baburambk4924 5 лет назад +209

    इन्द्रेणी कार्यक्रम को कोसलाइ मन पर्छ यता हजिर पिलिज्🙏🙏🙏🙏🙏👈️👇️👇️👇️

  • @amritshrestha797
    @amritshrestha797 5 лет назад +23

    अाजकाे एपिसाेडमा बिक्रम भाईकाे जाेसले ईन्द्रेणीकाे स्टेज नै तातेकाेमा बधाई छ बिक्रम🌹🌹🌹🌹🌹

  • @manjupaudel6516
    @manjupaudel6516 5 лет назад +9

    सुभद्रा पौडेल अनि बिक्रम भाइको स्वास्थ लाभको कामना गर्दछु

  • @rambahadur274
    @rambahadur274 5 лет назад +216

    वास्तविक जीवन काहानी संग मेल खाने गित,,धेरै राम्रो गाउनु भयो भाइ बहिनी,,

    • @jayathapa9314
      @jayathapa9314 5 лет назад +5

      😂😂😂😂😂 nice

    • @quinnaugustus3788
      @quinnaugustus3788 3 года назад

      I realize Im kind of randomly asking but do anybody know of a good site to watch new tv shows online ?

    • @bryantkristopher1208
      @bryantkristopher1208 3 года назад

      @Quinn Augustus flixportal :P

    • @quinnaugustus3788
      @quinnaugustus3788 3 года назад

      @Bryant Kristopher thank you, I signed up and it seems like a nice service =) I appreciate it!

    • @bryantkristopher1208
      @bryantkristopher1208 3 года назад

      @Quinn Augustus Glad I could help xD

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +103

    बिक्रम भाइ र शुभद्र बैनी को गीत ले मुटु छोयो ! कृष्ण कडेल सर को जय जय जय होस !

    • @Hero12338
      @Hero12338 3 года назад +2

      गित ठिक छ

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 лет назад +19

    स्टुडियो देखि घाउ घाउ बस्ती बस्ती कार्यक्रम चलाउदै हिड्नु हुने इन्द्रेणी टिम लाई म सलाम गर्न चाहान्छु बिक्रम को स्वास्थय लाभ को कामना सम्पुर्ण सहयोगी लाई धेरै धेरै धन्यबाद दिन चाहान्छु

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 лет назад +61

    हैट सुभद्रा पाैडेल बहिनी ले मेरो अाँखा रसाउने गरि गाउनु भयो मेरो ता कटकै मन खायो र सबै को दामी छ गितहरु

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 лет назад +62

    आजको कार्यक्रम अलि फरक छ तर साह्रै राम्रो गित गाउनु भयो शुभद्रा Sis & बिक्रम भाईले बधाई छ दुबै जनलाई।।

  • @garneshsharma3812
    @garneshsharma3812 5 лет назад +32

    धेरै राम्रो छ छिट्टै निको होस बिक्रम भाई

    • @rajrai7994
      @rajrai7994 4 года назад

      vai lai xito niko hos

  • @BharatBharat-xb6qd
    @BharatBharat-xb6qd 5 лет назад +125

    पिडित हरुको लागी साचिकै भगवान हो ईन्द्रेनी टिम लाई सलाम छ

    • @Balramkc1950
      @Balramkc1950 5 лет назад

      कृष्ण कडेलको जय होस् । जसले दुषि मनलाइ मलम लगाइ सहयोग दिलाइ दिनु भएको छ । धन्यबाद ।

    • @janukabasnet2320
      @janukabasnet2320 3 года назад

      P
      @@Balramkc1950

    • @prembishwakarma6898
      @prembishwakarma6898 3 года назад +1

      @@Balramkc1950 the

    • @prembishwakarma6898
      @prembishwakarma6898 3 года назад +1

      0

    • @chinnishahi8899
      @chinnishahi8899 3 года назад +1

      @@prembishwakarma6898 1

  • @bipanasunar1183
    @bipanasunar1183 5 лет назад +2

    बिक्रम दादा को स्वर अति मीठो छ कामना गर्छु भगवान ले छिटै निको गराइदिनु होस भनेर

  • @bishnujosi5256
    @bishnujosi5256 5 лет назад +21

    कृष्ण कँडेल दाई लाई बधाई छ यिनीहरु जस्तालाई नै अगाडि बढाउनु

  • @khimjibhaiolikhim7236
    @khimjibhaiolikhim7236 5 лет назад +6

    बिक्रम भाईलाई पनि भगवानको आशीर्वाद सदा सदा मिलोस

  • @उकालिअोरालि
    @उकालिअोरालि 5 лет назад +6

    सुभद्रा पौडेल अनि बिक्रम भाइको स्वास्थ लावको कामना गर्दछु र सुभद्रा को भ्वाइस पनि धेरै राम्रो लाग्यो है

  • @DeepakKumar-ee4op
    @DeepakKumar-ee4op 5 лет назад +10

    गीत सुन्दा आँखै रसायो यार हैट
    हामी सबैको सुभकामना छ सबै साथी हरु लाई अनी हार्दिक स्वागत मेरो प्यारो इन्द्रेणी लाई नेपाल को नमर एक इन्द्रेणी

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +28

    इन्द्रेणी हेर्दा छुट्टै आनन्द आउछ all team love u n bikram dada god bless u xittaii niko hunxa hjr laii

  • @laxmangiri8519
    @laxmangiri8519 5 лет назад +76

    ईन्द्रेनी कार्यक्रम लाई डिस लाईक हान्नेको हात मा त किरा परोस

    • @anitadangi5428
      @anitadangi5428 5 лет назад

      Thik bhnu bho 😂

    • @manjupariyar3252
      @manjupariyar3252 5 лет назад

      होनि हात मा किरा परोस् पसु हरुको 😡😡😡

  • @beejayxetrii9440
    @beejayxetrii9440 5 лет назад +192

    Indrani karyakram न छुटाइ हेने जति यता हाजि गराै

  • @thamanthapamagar7233
    @thamanthapamagar7233 5 лет назад +49

    ल अब शुरु गरियो आज को दम्दार इन्द्रेणी कार्यक्रम

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 лет назад +10

    शूभद्रा दिदी र बिक्रम भाईलाई धेरै धेरै शूभकामना ।

  • @smritigt8782
    @smritigt8782 5 лет назад +1

    Bikram sunar vai lai dekhera khusi lagyoo....thanks inderni dhukhi ko jiban ma khusi lyaidinu vako ma

  • @myagdipunpun6879
    @myagdipunpun6879 5 лет назад +28

    इन्द्रनि भनेको भोक प्यास मिटाउने गरिब दुखी पीडित लाइ हासो र खुसीमा रमाउने राम्रो छाँयाअभियान कृष्ण दाजु लगाएत सबै ग्रुप लाइ धन्यवाद ।

  • @dganraj4475
    @dganraj4475 5 лет назад +28

    सुभद्राको अन्तिम गितले सारै मन छोयो । इन्द्रेणी टिम लगाउयत सम्पुर्ण लाई हार्दिक बधाई

  • @janakdhami8565
    @janakdhami8565 5 лет назад +24

    ल म पनि हेर्दै छु सारै रमाईलो

  • @rambahadur1254
    @rambahadur1254 5 лет назад +1

    Subhadrara bikram bhaai hjur haruko hausala ma salam garchchu from Qatar

  • @kamalaoli613
    @kamalaoli613 5 лет назад +82

    मानिस शुखी त कोहि छैनन कतै कतै बाट पिडित छन के गर्नु मानिस यो धर्ती मा नाटक गर्न आको हो रोल जस्तो छ त्यस्तै गर्ने हो रोल को भुमिका सकिन्छ अनि माथी जाने हो

  • @deepabhattarai796
    @deepabhattarai796 8 месяцев назад

    Wow supper Dami 🙏🙏👌💕💕💞👌 Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏👌💕💞

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +6

    सदा खुसियालीमा रहेको देख्न मिलोस बिक्रमभाईको जिबंन

  • @Meenagarbuja
    @Meenagarbuja 5 лет назад +96

    भनइ बहिनीको गित सारै राम्रो छ दुबै जनालाई शुभकामना

  • @kalpanagc1557
    @kalpanagc1557 5 лет назад +5

    प्रत्यक शब्द शब्द मा पिडा छ सारै मन छुन्छ।
    god bless u bikram..

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 лет назад +13

    कति मिठो गायो यो भाई र बहीनि ले एति पिडा मा हुदानि खुलेर गाय खुसि लाग्‍यो छिटै राम्रो होस यो भाई बहिनि लाई मेरो प्राथाना छ भगवान प्रति

    • @samipdhakal5614
      @samipdhakal5614 5 лет назад

      साह्रै मन छुने गित अनि आफ्नो आफ्नो दूख बिसाउने चौतारी। ईन्देणी। सबैको राम्रो होस्

  • @biswaslama392
    @biswaslama392 5 лет назад +23

    लौ त आब इन्द्रेणी कार्यक्रम हेरे धेरै मान पर्छ यो कार्यक्रम 👍️👍️👍️

    • @JK-co8er
      @JK-co8er 5 лет назад

      यो भाई बैनीलाई सबैले सहयोग गरौ हामी हबैलाई जय जय हूनेछ ।।।

  • @surjabistabogati3683
    @surjabistabogati3683 4 года назад +1

    नमस्ते सम्पूर्ण इन्द्रेणी परिवार लाइ सारै मन छोयो दुबै तर्फ को गीत ले

  • @navrajpant3542
    @navrajpant3542 5 лет назад +8

    इन्द्रणी समाज लगायत सम्पूर्ण सयोगी मन मूटू हरू लाई धेरै धेरै धन्यवाद नम्बर हामी लाई चहिएको छ

  • @bharatbkas
    @bharatbkas 5 лет назад +2

    Aaja tw Bikram da Àako raixa khusi Lago ...Bikram sunar big fan hand uppppppppppp 🖖🖖🖖🖖 y

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 лет назад +36

    भाइ लाई छितो निकोस होस अनि sangit मा आउनु भाइ

    • @lovelychandrika5553
      @lovelychandrika5553 5 лет назад

      इन्देरि लाई धेरेेै धेरै दन्दा छ

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +21

    आजको भाइ बहिनीलाइ धेरै धन्यवाद छ, सम्पुर्णमा दर्शन नमस्ते छ, सहयोगी मनहरुलाइ मनै देखि नमन भन्न चाहान्छु, इन्द्रेणी होल टिमलाई बिशेश धन्यवाद।।

  • @gurungmarina3343
    @gurungmarina3343 5 лет назад +77

    plz बिक्रम भाई हरेश नखानु अलि नसाको एक्सासाईज गर्नु होला औला हल्लाउनु होला अबस्य राम्रो हुँदै जान्छ ♥️♥️

    • @aimless4307
      @aimless4307 5 лет назад

      Umm sahi kura

    • @aimless4307
      @aimless4307 5 лет назад

      Aaula khelairanu prxa

    • @rukminithapa8227
      @rukminithapa8227 5 лет назад

      AIM LESS
      .
      ▶️😳🦊🐧🙊🙊🙊🕸🐶🕷🦉z
      ⏪⏪⏪⏪⏪⏪⏪◀️⏪😘☺️😳

    • @prasutripathi9735
      @prasutripathi9735 4 года назад

      Good 👌👍

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 лет назад +5

    बिक्रम भाइ को स्वास्थे लाभ को कामना गर्दछु

  • @ganeshbhujel5302
    @ganeshbhujel5302 5 лет назад +5

    सुभद्रा बैनिको लास्टको गितले मनै रुवायो मलाई त

  • @amritaramdam7206
    @amritaramdam7206 4 года назад

    mero manma lageko thiyo indrenima gaeko herna khusi lagyo indreni pariwarlai

  • @GBR2050
    @GBR2050 5 лет назад +310

    यी dislike गर्ने दुखी आत्माहरुलाई श्रद्धान्जली दिने जति यता हाजिर हौँउ त ।😁😁😁🙏🙏✌🏻✌🏻
    👇👇🙏🙏❤️❤️❤️❤️

  • @shanumagar761
    @shanumagar761 5 лет назад +1

    dherai ramro xa hjr haru ani to vandha jhan ramro geet suvadra ji n bikram ji👍👍👍👍👍👍👍👌👌👌👌👌💕💕💕💕💕

  • @dilipbajungkalimatimodi7284
    @dilipbajungkalimatimodi7284 5 лет назад +14

    यो कार्यक्रम अतिनै राम्रो छ यसको सबैभन्दा राम्रो कुरा दुखी अपांग असत्त लाई सहयोग गर्न माध्यम भएर मुख्य भुमिका खेलेको छ दुर दराज पुगेर साथै लोक सस्कृती जोगाएको छ अन्त्यमा एउटा सुझाव दोहरी गाउदा कहिलेकाही अल्लि छाडा हुन्छ अल्लि ध्यान दिनुहुन विनम्र अनुरोध छ आजको दोहोरी निकै राम्रो छ

  • @bahadurnambahadur2547
    @bahadurnambahadur2547 4 года назад +1

    रमाईलो बधाईछ

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 лет назад +5

    इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद बिक्रम भाइ को स्वास्थ्य मा सुधार अाको देख्दा खुसी लाग्यो कृष्ण दाजु लाइ धेरै धन्यवाद साथै भिम सर लाइ नि धन्यवाद बिक्रम सँग गाना गाएर साथ दिनुभएको मा

  • @lhachhinlama8994
    @lhachhinlama8994 5 лет назад +1

    Subhadra dd ra bikram bhai lai dherai dherai subhakamana ani maya❤️❤️❤️♥️♥️♥️

  • @sonyiagamerrana1987
    @sonyiagamerrana1987 5 лет назад +3

    Happy to see bikram again in indreni wish you gud luck for your treatment😘

  • @pramodkta4931
    @pramodkta4931 5 лет назад +2

    बिक्रम लाई धेरै धेरै धन्यवाद धेरै राम्रो गित गाउनु भए को मा । तपाईंलाइ आजा धेरै खुसी देख्न पायो खुसी देख्न पायो खुसी लाग्यो

  • @ravisharma5873
    @ravisharma5873 5 лет назад +73

    सकिन्छ भने पिलिज म बिक्रम को नम्बर पाउन सक्छु

  • @sasithapa6690
    @sasithapa6690 5 лет назад

    सुभद्रा बैनी र बिक्रम भाइलाई धेरै धेरै सुभकामाना सबैको साथ सपोट मिलोस

  • @birendrakongsong9210
    @birendrakongsong9210 5 лет назад +15

    Bikram and Subhadra wow! What a dohori . beautiful,outstanding congratulations both of you and congratulations to indreni samaj.

  • @altafraza4619
    @altafraza4619 5 лет назад +1

    मिठो सोर मिठो सब्दा सलाम छ दुबेइ जाना लै अनि भुमिका बहिनी ले केही सिक्नु इ दुई जोडी को कला अनि गला सब्दा बाट गित भनेको यसरी गिदाउनु पर्छा भुमिका बहिनी दुखी लाई घोचेरा सब्दा राख्दा गित गाउदा जस्को नि मन दुख्छा भुमिका बहिनी बुज्ने कुरा गरु हुन भुमिका बहिनी तपाई ले इ दुबै भाइ बहिनी को पिडा बुज्छु म सलाम छ भाइ बहिनी

  • @padamranamagar9039
    @padamranamagar9039 5 лет назад +6

    ओ हो दुबैजना अपांग तर कस्ले भन्छन् अपांग ? सपांङ्ग भन्दा के कम ? बिक्रम भाइ बहिनी को कला गला लाई सम्मान छ ।

  • @umeshsapkota7214
    @umeshsapkota7214 5 лет назад +10

    दिन दुखिको सहारा इन्द्रेणी कार्यक्रम सारै मनपर्छ्😍

  • @kisanban7099
    @kisanban7099 5 лет назад +6

    अपाङ्ग भाई बहिनी काे दाेहाेरि गित धेरै रमाइलो भयो १०० लाईक छ धेरै धन्यवाद छ याताे पिडा देन्दा अासु झन्छ ABC इन्देणी कृष्ण सर भगवान हुनुहुन्छ सबै लाई नमस्कार छ

  • @gnmannu764
    @gnmannu764 5 лет назад

    मन भित्र जस्तो पिडा भय पनि कति हसिलो रुपमा गाउनु भयो सुभद्रा दिज्जु र बिक्रम भाइले एक छिन त दुख पिर भुलेर म पनि गित भित्र डुबेर रामाय बधाई छ हजुर हरुको सांगीतिक यात्रा कहिल्यै नतुन्गीयोस सफलताको सुभकामना छ 🌺🌺🌹🌹🍀🌷🌸🌸🌷

  • @kamaltiwari7898
    @kamaltiwari7898 5 лет назад +10

    इन्द्रेणी मा रबि लामिछाने हेर्न ठुलो रहर छ्❤️

  • @yasodaghimire4630
    @yasodaghimire4630 5 лет назад

    मलाइ भावुक बनायाे ससुभद्रा र बिक्रम बाबुकाे गानाले इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यबाद दिन चाहनन्छु । यस्ता ब्यक्तित्वहरु लाई बाेलाएर यहाँ बाेलाएर अाफ्ना गाथा ब्यथा पाेख्ने मौका दिनुभएकाे छ ।

  • @kubirsunar2198
    @kubirsunar2198 5 лет назад +14

    ईन्द्रेणी टिमलाई धन्यवाद ।र बसै जनाको शु स्वस्थ्य को कामना

  • @rambk3652
    @rambk3652 5 лет назад +2

    धेरै धेरै धन्यवाद अनि शुभकामना छ।
    ईन्द्रेणि टिम लगाएत कृष्ण कणेल लाई!

  • @milanlovelybohara6389
    @milanlovelybohara6389 5 лет назад +6

    भाग्यामा छौ कि छौनौ त्यो मलाइ
    थाह छौन तर मेरो मनमा हमेसा रहन्छौ,
    💕💕💕

  • @chintamanichapagai
    @chintamanichapagai 5 лет назад +2

    दुबै जना लाई पहिले भन्दा खुशी देखियो राम्रो भौस इहा हरुलाई सयोगी मन हरुलाई सलाम छ

  • @चेतनबिकअघाखाची

    बिक्रम भाई टुका त धेरै राम्रो लाग्यो भाई बधाई छ

  • @ukumari351
    @ukumari351 4 года назад

    सबैलै पिरबिसाउने ठाउँ हाे ईन्द्वेनि हाे बिकर्मभाई र सभद्व बहिनी जति दुँखा परेनि हार नखानु ल अबसे दिन अाउ छ भाइ नरुनु

  • @bhawaniad8194
    @bhawaniad8194 5 лет назад +20

    दुबै जनाको स्वास्थ्यस्थिति राम्रो होस् ।यसरी हासेरै जिन्दगी जिउनु पर्छ हरेस नखानु दुबै जना ।

  • @rekharai2094
    @rekharai2094 5 лет назад

    सर्पप्रथम त कडेल सरलाई सलाम,तपाईं कृष्ण कडेल, रबिलामिछाने,शिशिर,भाग्य नंयाैपाने,गंगा लामा,विश्व लिम्बू ,सुन्तलि ,धुर्मुस याे देशकाे जनताकाे भगवान हुन

  • @indiragurungghimire5935
    @indiragurungghimire5935 5 лет назад +4

    🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌सारै रमाइलो दाेहरि सबै इन्देणि टिमलाई कामना

  • @samitrai5908
    @samitrai5908 5 лет назад

    yo indreni karyakram lai bhagawanko rup liyr aaunu vayeko xa dherai dherai dhanyabad xa sab pariwar lai

  • @narayanbhusal5733
    @narayanbhusal5733 5 лет назад +3

    अनगिन्ती शुभकामना दुवैलाई ❤️❤️❤️

  • @yuvrajghartimagar6132
    @yuvrajghartimagar6132 5 лет назад

    Indreni lai dherai dherai dhannebaad ani DD ani dai ko yo abastaa MAA pni aafno bahichaan rw aafno kalaa lai solut xa

  • @shantisunar311
    @shantisunar311 5 лет назад +13

    ल धेरै खुसी लागो भाइ बैनिको गित सुनेर फ़ेरि फेरिपनी सुन्नपाइयोस दुबैको परुस्तुले धेरै खुशी र थोरै भाबुक पनि बनायो

    • @sarozgaming1856
      @sarozgaming1856 5 лет назад

      अति मन छुने गित बदाई छ दुबई जाना लाई

  • @rathankumarb2879
    @rathankumarb2879 5 лет назад +1

    Yo vai ko kati ujyalo ho fes kati ramro ho vai God bless you vai

  • @सितलसेवाङ
    @सितलसेवाङ 5 лет назад +3

    सर्बप्रथर्म किण्ण कडेल दाइ लगाय त ईन्द्रनि टिम लाई रिदय बाट धन्ने बाट धन्नेबाद । अाज काे गायक गाईका काे अबस्था र शब्द गित सुनेर।अाशु नै अायाे । सबै मिलेर सहयाेग पकै गर्नु हुने छ र गर्दै पनि अाउनु भकाे छ । नेपालि काे मन एक्दम दयालु छ ।

  • @bhomibhomi6639
    @bhomibhomi6639 5 лет назад

    Ati nai lokpriye program indreniko Krishna kandel dajulai salam xa

  • @dharamshrestha4090
    @dharamshrestha4090 5 лет назад +38

    सम्पुर्ण ईन्द्रेनी टिम हरुलाई 🙏💟😍

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +1

    Krishna uncle ji Sabaai ko pyaro sabaiko man mutu ma basnu vako chaa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘

  • @प्रेमबिरानोदेश

    Bikram vai ko dohori sunna atur tya aja sunna paiyo sarai khushi xito niko hos bikram vai lai❤

  • @shobhakhanal8253
    @shobhakhanal8253 4 года назад

    Very very very nice song Dubai Jana ko Kala sarai ramro lagyo Dhannebad xa Bhai lai ra baini lai nai endreni marphat hardik sowagat xa 👍👍👍👍💓💓💓💓

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 5 лет назад +20

    ईन्देणी नछुटाई हेर्ने यता हाजीर

  • @bishalbudha8514
    @bishalbudha8514 5 лет назад +2

    जिबन नै संघर्स हो धेरै राम्रो छ।भाइ बैनी को पस्तुती 🕊️🐦️🐬🥀🌺🌼🌻🌷🌸🏵️

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 лет назад +5

    धेरै रमाइलो पनि लायो र दुख नि 😌
    नमस्कार सम्पुर्ण मा

  • @joshjanadangi
    @joshjanadangi 5 лет назад

    Ahaha aahah ystopo ho hamro lok vaka pardes vay pni indreni program mero gau ghar vayko xa tq indreni team all member 💖💖💖❣💟💟💓💝💝💓

  • @0311411
    @0311411 5 лет назад +5

    दुबै जाना,उसतै,भयेर,हाेला,अासु,पनि अयाे,रमाइलो पनि भयो

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 5 лет назад +1

    एहि इन्द्रेणी कार्यक्रमले गर्दा हाम्रो पर्देसको दिन चार्य बितेको छ ❤️❤️❤️

  • @paudeldhurba3790
    @paudeldhurba3790 5 лет назад +4

    good singing subhadra baini ani bikram bhai go a head dont worry god bless u

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 лет назад

    शुभद्रा, बिक्रम दुबैजनाको साङ्गेतिक क्षेत्र उज्ज्वल रहोस शुभ कामना!! अपाङग छु भनेर बिल्कुलै चिन्ता, खिन्नता लिनु हुदैन असम्भव दुनियामा केही छैन, दुबै जना गीतमा मात्र हैन वास्तविक जीवन एक भएर इन्द्रेनिमै सेवारत रहे सुनमा सुगन्ध !!

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +2

    आदरणीय दिदी मनमाया वाइवा लाइ सु सम्मान छ

  • @meenakhanal6902
    @meenakhanal6902 5 лет назад

    Bikram bhai ko ane didi ko sang sunda aakha rasaye bichar haruko