भिमले तिमी गयौ भने ज्यानकै लुतो फालेको झैं हुन्छ भन्दा नहाँस्ने कोहि भएन ।। ३२.०२.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,5 тыс.

  • @rbgmagar1111
    @rbgmagar1111 5 лет назад +82

    ल ह‌ै हाजिरी हुनुहोस् अाईसक्यो ईन्द्रेणी टिम ,,,,सबैभन्दा बिदेश बाट को-को यता है🌺🌻🌼

  • @susanbhat2066
    @susanbhat2066 5 лет назад +40

    भीम सर आए पछि त इन्द्रेणी मा तहल्का नै मच्चिन्छ धेरै धेरै बधाई छ भीम सर आज अलि ढिला भए छ

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      Thank you

    • @krishnanepali8430
      @krishnanepali8430 5 лет назад

      म कुण नेपाली याे करेकरम मन पछ र म कतार वाट धेदै छु हई दाई

  • @buddhasunar382
    @buddhasunar382 5 лет назад +90

    निसा गुरुङ लाई फेरि अर्को कार्यक्रम मा ल्याइदिनु होला उहाको दोहोरी टुक्का जति सुन्यो उति सुन्न मन लग्ने ।अजै उहाको दोहोरी सुन्न मन छ ।👌👌👌👌

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 лет назад +2

    सीता मिस ले गाउदा मेरो त आँखा बाट आसुनै आयो सलाम छ सीता मिस हजुर को त्यो कोहेली जस्तै सोर लाई हृदय देखिनै सलाम 😂😂😂🙏🙏🎈🎈

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +7

    सीता थापा दिदीले गाउदा मेरो नि आँखा रसायो । कति मीठो भाका अनि स्वर ।
    परदेशी जीवन के गर्ने !
    परिवार सङग भेट हुन्छ हुन्न थाहा छैन तर ईन्द्रेणी परिवार ले धेरैलाई सहयोग गरेकोछ परदेशमा रहने हामी जस्त कैयौको रोएको मनमा थोरै भए नि खुशी र ओठमा हासो थपिदिएको छ। धेरै धेरै धन्यवाद ईन्द्रेणी टिमलाई ।ईन्द्रेणी टिमले आगामी दिनहरुमा पनि यस्ता खुशी दिई नै रहनेछ भन्ने आशा राख्दछु ।
    मोरङ हाल प्रावस बाट

  • @purankumar4435
    @purankumar4435 5 лет назад +1

    इन्द्रेणी लाई धेरै माया छ यो कार्यक्रम लाई गाउले दोहोरी घर समुह ले आफ्नो ब्यस्तता को बाबजुद यहाँ आइदिएर सुन मा सुघन्ध भको छ सीता थापा कर्णप्रिय आवज उहाँ को गीत ले मलाई स्तब्ध बनाइ दियो गीत गाई रहदा sentiment सीता जि को अवस्था उहाँ लाई टीका जी ले एकोहोरो हेरिरहनु भएको दृश्य खास थियोे भिम जी र निसा जि को दोहोरी मा टक्कर चलिराहदा गाउले रोधि घरका साथीहरू लगातार उठेर नाचे को दृश्य पनि कार्यक्रम को खास हो निकै लामो समय पछि खिमा जि को नाच हेर्न पाइयो दिलिप जि कोहि ठाँउ मा कमजोरी देखेछु गीत उठान हुदै गर्दा अर्को पट्टी का साथीहरू को activity उहाँ हरु को reaction लाई सेकेन्डमै कैद ( केटा केटी तर्फ ) गर्दिए हेर्ने हरु लाई झन उत्साह हुन्छ अन्त मा पुर्ण मनोरञ्जनात्मक कार्यक्रम उत्पादन गर्ने इन्द्रेणी लाई सफलता को सुभकामना ( पुरन कुमार पोखरा मा न 18 )

  • @cpchhetri
    @cpchhetri 5 лет назад +32

    निसा बैनित जेरि(बबिता )भन्दानी कडा रैछन लोकदोहोरिमा।
    अनि भिम पौडेल भाई चाहिँ लोकदोहोरिको बादशाहा नै हुनेछन् आगामी दिनमा,
    आज को प्रोग्राम निकै रमाइलो रहेछ।

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 5 лет назад +1

    सीता बैनि को गितले मलाई भावनामा डुबेर आखा बाट आँसु झर्न बाध्य बनायो बैनि आफै रोएको देखेर झन मेरो आँखा बाट आँसु रोकिन सकेन बैनि को हजुर को प्रगति को कामना गर्दछु र सम्पूर्ण इन्द्रेणी परिवार लाई र गाउले रोधीघर को सम्पुर्ण टिम लाई हृदय देखिनै धन्यबाद दिदै छु ।

  • @teenjitheeng3453
    @teenjitheeng3453 5 лет назад +49

    *ईन्डिया बाट को को हेर्दै हुनुहुन्छ ईन्द्रेणी कार्यक्रम हाजिर हुम त ल
    आज को प्रस्तुति एक्दमै राम्रो लाग्यो अनि दिदी हरुको हसिलो मुहार*

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 4 года назад +2

    अाहा कति रमाइलो सीता थापा मगर जि ले गायको एकल भाका ले सारै मन छुय्यो
    भिम पौडेल vs निशा सिस को गित सुन्न अाईयो सीता मगर को पनि यति राम्रो सोर रयछ

  • @romanticmedia
    @romanticmedia 5 лет назад +117

    Well come indreni हेर्ने जति लाई मिल्छ भने साथी बनौ है

    • @Anjan_raj2024
      @Anjan_raj2024 5 лет назад +1

      ओके सस्क्राइब मी

    • @ramgurung1895
      @ramgurung1895 5 лет назад

      ok

    • @arjunkharal265
      @arjunkharal265 5 лет назад +1

      ok

    • @arjunnpoficial794
      @arjunnpoficial794 5 лет назад

      Well.come indreni मा मता भय हजुर हरु पनि आउनु हैत

    • @sumankhwas3817
      @sumankhwas3817 5 лет назад

      धन्यवाद आईलवुयु ।

  • @saraswatineupane296
    @saraswatineupane296 5 лет назад +1

    Aaja kati ramailo.bhayo krishna dada namaskar. Anisampurna timlai pani

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 лет назад +19

    सीता थापाको मार्मिक गीतले कति बेला आँसु झरेयो थाही भयन।।धन्यवाद ईन्द्रनी टिमलाई

  • @santoshkatuwal248
    @santoshkatuwal248 5 лет назад +1

    वा वा वा होइन भने नेपाली नभन 👏👏👏👏👏👏👏

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +118

    जति ढिलो अाए पनि हेरेरै सुतिन्छ एक घण्टा ढिलो सुतेर केही फरक नपर्ला

  • @dammarrana6955
    @dammarrana6955 4 года назад +1

    साचिकै यो गित सँग बाट पनि आज यो सीता सिस को यो मार्मिक गित सुनेर मेरो आँखा पनि रसाय शुभकामना हजुर लाई

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +32

    इन्द्रेणी हेर्दा मन नै आनन्द हुन्छ all team laii सुभकामना छ

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 лет назад +12

    इन्द्रेनिको काम नै सात रङ्गी फुल जस्तो छ अनि पो सबैको मन मुटुमा बस्न सफल छ्त

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 лет назад +94

    सुरुमा एकल गीत गाउने सिता थापा बैनिको गीत तथा स्वर राम्रो लाग्यो ।

  • @bhuddathapa1196
    @bhuddathapa1196 5 лет назад +3

    धेरै रमाईलाे ईन्द्रेणी टिम लगायत गाउले राेधीघर सम्पुर्ण परिवारलाई धेरै धन्याबाद दिन चहान्छु।

  • @madankhadka8228
    @madankhadka8228 5 лет назад +7

    अति राम्रो लोक गीत।दोहरी नि बबाल राम्रो लाग्यो ।इन्द्रेणी को जय होस।

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +1

    भिम पौडेल दाजु को हासो मन पराउने येता हाजिर गरम त है

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 лет назад +3

    भिम पौडेल आए पछि ईन्द्रेणि कार्यक्रममा अझै एक रङ्ग थपिएको महसुस हुन्छ ।जे होस तहल्कै मच्चाउनु हुन्छ भिम सर ले ईन्द्रेणिमा

  • @bishnugulmeli2905
    @bishnugulmeli2905 5 лет назад +1

    sita thapa g le gayko geet sunera mutu bhakaniyo ani aakha bata aasu jhareyo

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +38

    नमस्कार है सम्पूर्ण इन्द्रेणी टिमलाई अाज सुरुमै कति मीठो गित सु्न पाइयो जय जय नेपाल

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 5 лет назад

    Indreni ma tekeshi paila sablai hunchha sarai ramaila jay indreni

  • @dhurbashrestha7591
    @dhurbashrestha7591 5 лет назад +56

    जे होस् नेपाल मै भएको मह्सुश् भयो तर गाउदा गाउदै आफै किन रुनु भयो हामी प्रदेशी को मन कति रोला झन

    • @JK-co8er
      @JK-co8er 5 лет назад +1

      ईन्रेनीमा जानेलाई गाउले दोहोरीमा छुट होला नी की कसो हो ....

    • @mayathapa303
      @mayathapa303 4 года назад

      @@JK-co8er टटिvyc!ढढय

  • @gopalkunwar1686
    @gopalkunwar1686 5 лет назад +1

    Sita baini ko gitle hami bidesh ma basne Nepali daju vae ko sarai man xoyo aashu khasyo k garnu hami pardeshi lae sabaile ruwaxan

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +42

    गायिका सीता थापा जि को गितले म पनि भावनमा डुबे अाँसु झर्न बाध्य भए ,बधाई छ सीता जि।

    • @khadkanepali8606
      @khadkanepali8606 5 лет назад

      @@sitathapamagarofficial welcome तर गित गाउने गायिका नै रोए पछि दर्शक त झनै रूने भए नि,बधाई तथा शुभकामना छ।

    • @premierworld6275
      @premierworld6275 5 лет назад

      @@sitathapamagarofficial ,🙏🙏😍😍✌✌👌👌❤❤ मलाइ पनि रुवायौ बहिनी । म पनि बार्‌ह बर्ष देखि बिदेशमै छु । आमालाई धेरै सम्झिएँ । धन्यवाद यति मीठो गीतको लागि । तिम्रा प्रगतीका बाटाहरुमा तगाराहरु कहिल्यै नआउन् ।

  • @dipenpun9781
    @dipenpun9781 5 лет назад +35

    साच्चिकै भावुक बनायो यो गितले त।बासुरी बजाउने दाईको कला चाहिँ सारै मन पर्छ।सारै मिठो धुनमा बजाउनु हुन्छ।

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 5 лет назад +3

    आजको गाउँले रोधी घरको सहभागीताले ज्यादै रमाइलो भयो । परदेशिहरुको दुख बिर्साउने इन्द्रेणी कार्यक्रमको प्रगतिको कामना ।

  • @kamalpunmagar7479
    @kamalpunmagar7479 5 лет назад +1

    सीता दिदी लाई धेरई धेरई धन्यबात

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 лет назад +22

    आमाको छोरा इन्द्रेणी मा पहिलो चोती सुन्दैछु स्वदेशगान साह्रै मन पर्ने गीत हैन भने नेपाली नभन।।।

  • @padambibas7634
    @padambibas7634 5 лет назад +1

    सिता सिस को गित ले सारै मन रुवायो ।।।।

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 лет назад +8

    सारै मीठो 👌👌👌मलाइ मन पर्ने लोक गायकहरु मा;
    १• रबिन लामिछाने
    २•भिम पौडेल
    अब को दोहोरी रबिन लामिछाने को हेर्ने मन छ इन्द्रेणी मा।

  • @krishnalamsal7369
    @krishnalamsal7369 5 лет назад +2

    रमाइलो भयो।भिमजीको स्तरीयता उच्छ लाग्यो।दुबैलाइ सम्मान अनि इन्द्रेणी परिवारलाइ धन्यवाद ।

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      Thank you sir hajurko ma pratiko maya ho ramro mandinu vayo hajurlai thanks sgain

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 лет назад +18

    सीता थापाको भाबुक गितले झनै भाबुक बनायो मलाई !! धेरै धेरै धन्यवाद ईन्द्रेनीलाई !!!

  • @abhashtamang8222
    @abhashtamang8222 5 лет назад

    Indreni tim lai dherai dherai like ra share gardinu hola.kina ki indreni vaneko nepal ko san ho..love u indreni tim lai

  • @lamjungthati8473
    @lamjungthati8473 5 лет назад +85

    आहा मलाई त सिता दिदी ले गाउनु भएको एकल स्वर को भाका लय सारै मन पर्यो यस्तै बिरहको बिरानो गित मन पर्छ

  • @keshab170
    @keshab170 5 лет назад +1

    Bhim G Le InDernima Aago Lagayaaa . Dherai Ramroo Gayan xa Bhim g ko

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 лет назад +71

    साउदि बाट हेर्ने जति यता हाजिर गराै त साथिहरु ।।।

  • @babitagurung9425
    @babitagurung9425 5 лет назад +1

    Kya ramailo aaja ko indreni program love u so much indreni pariwar lai

  • @kcramesh2976
    @kcramesh2976 5 лет назад +5

    सबैले मन खोलेर भन जय -जय नेपाल ।।।

  • @nepalksm2782
    @nepalksm2782 5 лет назад +2

    Sarai mojayo bhim jikora nisha jiko dhori derai ramro lageyo hhhhhhhh Sarai ramro lageyo

  • @singamsiri240
    @singamsiri240 5 лет назад +130

    मलाई त पावल दाइ को मासुरी बजाएको सारै मन पर्छ हजुर हरु लाई नि

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +1

    वाओ सीता थापा मगर very nice song with feelings . Very hardly I control my tears ........

  • @boharabohara7292
    @boharabohara7292 5 лет назад +15

    सीता बहिनीकाे अाबाज लाई सम्मान छ सीता बहिनािकाे अाबाजे मन भकानियाे बधाईछ हजुरलाई

  • @gitabk6155
    @gitabk6155 5 лет назад

    "जय जय जय नेपाल " जय जय इन्द्रेणी परिबार,

  • @thamanthapamagar7233
    @thamanthapamagar7233 5 лет назад +24

    घाम डुब्यो पश्चिम घुम्तेमा निकै भावुक भएरा गिदाउनु भयो।

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +3

    सबैमा साङ्गितिक अभिबादन इन्द्रेणीमा नव प्रतिभालाई धेरै धन्यवाद, सीता थापाको स्वरले मन्त्रमुघ्द बनायो ,आजको घाम डुब्यो पश्चिम दिशामा धेरै मीठो स्वर बहिनीलाइ हिर्दय देखि सम्मान छ, जय इन्द्रेणी।।

  • @juntamang4243
    @juntamang4243 5 лет назад

    Dherai ramailo xa sadhai yatai hoss Jay Indreni.com

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +6

    ढिलो आयो कडा आयो गाउले रिधिघर परिवारलाई धेरै धेरै धन्यवाद पक्कै पनि भिम पौडेल भएको दोहोरी बबाल छ होला ।।।

  • @Manisha_Mgrx123
    @Manisha_Mgrx123 4 года назад +1

    सिता दिदीको स्वारलाई सलाम छ 😍😍😍😍

  • @m-yammagar3971
    @m-yammagar3971 5 лет назад +9

    असल गायक गायिका त्यो हो जस्ले गित मा दुबेर गाउन सक्छ।सलाम छ सीता थापा तपाईं लाई साथै सफल्ता को कामना।

  • @cineygurung7379
    @cineygurung7379 5 лет назад +2

    Dami lagyo gaule rodhi jamvo toli ko prsatuti..badhai xa sampurna ma

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад +1

      धन्यवाद, समय मिलाएर कहिलेकाही आउनुहोला है गाउले रोधी घरमा मित्रनगर नयाँ बसपार्कमा

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +6

    "झर्छ आँसु मन,
    थाम्नै बाधा भो"
    साचै आँखा बाट आँसु आयो💕❤️❤️😘

    • @muktipaudel2015dubai.
      @muktipaudel2015dubai. 5 лет назад

      @@sitathapamagarofficial हजुर बैनी हजुर भावुक बनेको देखेर झन मन थाम्न गारो भयो के।ठिक छ राम्रो छ शुभकामना ।

  • @santoshthapamagar6477
    @santoshthapamagar6477 5 лет назад +2

    Aajako programme nikai ramailo ani ramro lagyo dherai kalakar haru sangai mitho dohori

  • @gurungsanu4766
    @gurungsanu4766 5 лет назад +3

    भिम भाई लाई हराउने भयो निशा बहिनीले बधाई छ सबै टिम लाई😍😍

  • @vikasawi4168
    @vikasawi4168 4 года назад

    जय जय नेपाल जय जय नेपाली दामि ुसबैलाई बधाई छ ईद्निणी टिम सबैलाई सलाम छ

  • @k.b..1432
    @k.b..1432 5 лет назад +7

    कतार बाट इन्द्रेणी हेर्नु हुने दाजुभाई दिदीबहिनी हरुले यता हाजीर गरम त छिटो छिटो

  • @amritgorkhali7646
    @amritgorkhali7646 5 лет назад +1

    गोर्खालीको सान हाम्रो संस्कृतिको जगेर्ना गर्ने बुंकोटे हिरो लोकदोहोरीको राजा दिपशागर थापा धेरै खुशी लागिरहेको छ।

  • @omprakashkunwar4239
    @omprakashkunwar4239 5 лет назад +9

    सीता थापा को म फ्यन पनि हो ।।।git kya dami gaunu vax man sarai royo

  • @ujwalthapa2048
    @ujwalthapa2048 5 лет назад +2

    टिका र भिमको जोडी सुहाउछ है 😂😂😂🙏🙏🙏

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад +1

      Hehe ho hai?

    • @ujwalthapa2048
      @ujwalthapa2048 5 лет назад

      Bhim Poudel honi vaneko k x bichar hajur 😂😂

  • @rabindra1021
    @rabindra1021 5 лет назад +25

    मुटुमै ठूलो चोट नलागिकन यसरी रुदै गित गाउनु हुन्नथ्यो होला। मनको घाउ छिटै निको होस् यहि कामना छ।

    • @b.b.gurung4922
      @b.b.gurung4922 5 лет назад

      malai ni testai lagiyo hjr bichra..😂😂

  • @khagendrabhat109
    @khagendrabhat109 4 года назад

    वाह वाह कति मिठो गीत सीता धेरै धेरै धन्नेवाद तपाईं लाई सारै मन छोयो यो गीत ले । 👏👏👏👌😥😪😭

  • @samchhetri9937
    @samchhetri9937 5 лет назад +8

    अशु लामा को राष्ट्रिय गीत चाँही सही लाग्यो !

  • @RamBahadur-xg9vf
    @RamBahadur-xg9vf 5 лет назад +1

    Sita ji good job. Dherai mitho gaunuvayo.

  • @krishnagiri5442
    @krishnagiri5442 5 лет назад +11

    सीता थापाले एकल गाएको बिमा कुमारी दिदिको गित अति नै उत्कृष्ट लायो मन छोयो सारै गित मा डुबेर गायिन ❤️❤️❤️❤️यस्तो पो हो गीत गाउने तरिका

  • @yuggrg6546
    @yuggrg6546 5 лет назад +1

    सीता जी को गीत ले मेरो आशु झरयो😥😥😥😥😥😥

  • @churamani3088
    @churamani3088 5 лет назад +3

    Wow Sarai man Paro Aaj Ko dohori...ma India baat

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +2

    आज भोलि भीम दाइ चर्चा मा आए वा

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      हजुरहरुको माया र साथ हो सबै तर अझै धेरै अगाडि पुग्नु छ हजुरहरुको माया र सथ सधैं पाएभने आबश्य सफल हुनेछु।म

  • @rickymagar7648
    @rickymagar7648 5 лет назад +3

    OMG sita sisko geet marmik lagiyo best of luck sita thapa

  • @karnagurung999
    @karnagurung999 5 лет назад +1

    सीता साेल्टिनिकाे गित अति नै राम्राे लाग्याे

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +13

    यो भाका एकदम राम्रो अनि दोहोरि नि खत्रै छ दामी

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +2

    आजको एक घण्टा ईन्द्रेणीलाई...साह्रै रमाईलो रहेछ कार्यक्रम...नेपाल जाँदा गाउँलेतिर नाँच्नु जानुपर्ला..पावल राईको बाँसुरीले चाहिँ मनै एकोहोरो हुन्छ है,साह्रै सुमधुर

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 лет назад +9

    मत साच्चिकै सीता थापा बहिनिको गित सुनेर मनै थामिनसक्नु भयो😂😂प्रगति गर्दै जान्नु सीता बहिनी(म हाल दोहा कतार देखि हेर्दै छु)

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +1

    भिम पौडेलको स्वर शब्द अनि हासो ले मोहोनी लगाएको छ ।।

  • @reshambastakoti993
    @reshambastakoti993 5 лет назад +10

    निरा छन्त्याल र रेशम निर्दाेष लाई ईन्रेणिमा हेर्ने मन हुने हाजिर गराैंन ल

  • @minbagadurshrestha8314
    @minbagadurshrestha8314 5 лет назад

    अशाध्यै मन पर्ने काएयक्रम इन्द्रेणी लाई बधाई

  • @narayanprasadpaudel6147
    @narayanprasadpaudel6147 5 лет назад +8

    वाह भिम पौडेल यो हो नी तरीका

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 5 лет назад +1

    Sita thapa bahini well done, hajurko geet le man xoyo, sabailai vabuk banayo, estai xa jiwanma keep it up, sabaiko manma basna safal hos vani asirbad dinxu god bless you???......

  • @dganraj4475
    @dganraj4475 5 лет назад +4

    सीता जिको यकल गितले भावुक बनायो

  • @bbssunam3916
    @bbssunam3916 5 лет назад

    Aahhaaa aayo bhim vaiko kada dohori tukka 🙌🙌🙌🙌👏👏👏👏

  • @dalbahadurpun2079
    @dalbahadurpun2079 5 лет назад +18

    सीता बहिनिको भावुक आबाज प्रती सम्मान छ

  • @babuchetri4505
    @babuchetri4505 5 лет назад +2

    wow wow ma poni yahi geeta liyar aayunu vako vaya ramailo huntho vane ko thiya so mero chhanaa pura vo ani deharai ramailo vako xa

  • @narbahadurpun6612
    @narbahadurpun6612 5 лет назад +26

    सिता थापाको स्वर अति नै राम्रो लाग्यो उज्वल भबिष्यको ह्रदय देखि नै शुभकामना छ

  • @chetraut424
    @chetraut424 5 лет назад +2

    आहा कति सुन्दर छ जय जय नेपाल कति राम्रो छ इन्द्रेणी कति राम्रो छ बिचर कति राम्रो छ रास्ट प्रेम जय जय इन्द्रेणी जय कृष्ण सर

  • @bibekkhadka2657
    @bibekkhadka2657 5 лет назад +3

    सिता थापा को आवाज दामी छ।।
    ईन्द्रेणी मेरो सूख दुखको शाथि हो।।।

  • @blasttimes2178
    @blasttimes2178 5 лет назад +1

    गायिका सीता थापालाई यो मार्मिक गीतको लागि मुरी मुरी धन्यवाद... भावनाको त प्रशंसा गर्ने मसँग शब्दै छैन... सीता थापालाई सफलताको शुभकामना...

  • @saudlaxman4021
    @saudlaxman4021 5 лет назад +5

    इन्र्देणी प्रोग्राम लभ यु सधै ।

  • @deepakgoletamang6091
    @deepakgoletamang6091 5 лет назад

    कति रमाइलो बाफ्रे!यति रमाइलो त स्वर्गमा पनि नहोला कि झैँ लाग्छ। कृष्ण सरको नाम नलिकन बस्न सक्दिनँ र सारा ईन्द्रेणी टिमलाई मेरो सलुट छ। अत्यन्तै मार्मिक गीत गाउनुहुने सीता चेलीको नाम लिन अनुमति चाहान्छु तपाईंलाई न्यानो सलाम नमन छ रसारा गाउले दोहोरी साँझ परिवारलाई सलुट छ। ल सबैले रमाइलो साथ इन्द्रेणी हेरौं मलाई छुटाउन मन लाग्दैन तर पनि व्यस्तताले कहिलेकाहीँ त छुट्छ तर पछि हेर्ने गर्दछु। हार्दिक धन्यवाद इन्द्रेणी परिवार👌🙋‍🙏

  • @sureshkkhadka6178
    @sureshkkhadka6178 5 лет назад +20

    साह्रै मार्मिक गित गाउनु भयो सिताथापाले साच्चै मेरो पनि आसुनी झर्यो ।।

  • @ishorkarki572
    @ishorkarki572 5 лет назад

    आहा सबैले।मन खोलेर भन जय जय नेपाल कति मीठो स्वर सुरुवातमा नै नेपाली हुनु भन्ने गितले मलाई सारै छुयो उत्कृष्ट स्वर सर तपाइको ।।

  • @narayanban8949
    @narayanban8949 5 лет назад +28

    आज इन्द्रेणी मा पनि गलबन्दी घन्कियो ।।
    यस्तो गितलाइ सम्भु राई ले बिरोध गर्नु लज्जास्पद हो।।कि आफ्नो गित नचलेर
    डुबेको पैसा उठाउन यस्तो गित सङ्ग बिबाद ल्यायको हो???? सम्भु राई ??

    • @ramgurung1895
      @ramgurung1895 5 лет назад

      बिल्कुल सर सबै खुट्ट तान्ने वाला हुन सर यो सन्शार मा कसैको भलो चाहाने छैना यो गल्बन्दी गित बिल्कुल छैना उस्को गित जस्तो केहि चोरेको होइना मान्छे हरु हावा ताल्मा बोल्छन गित लाइ नियालेर सुन्दैनन अनि किन को भाव कस्तो छ त्यो बुज्दैनन हावा पाराले सुन्यो हावा कुरा गर्यो त्योइ हो मन्छेको काम मत भन्छु सबै जानालाइ सबैभन्दा पैला गितलाइ एक्दम गैराइ मा डुबेर सुन्नुस अनि बल्ला बोल्नु होला भन्ना चाहान्छु

    • @abhashtamang8222
      @abhashtamang8222 5 лет назад

      Right ho

    • @Prabinmgr520
      @Prabinmgr520 5 лет назад

      Sure sir

    • @sunilshrestha5483
      @sunilshrestha5483 5 лет назад

      Dhanraja

  • @tekbogatimuskan6774
    @tekbogatimuskan6774 5 лет назад +1

    इन्द्रेणि होल युनिट र गाउले रोधी घर टिमलाई हृदय देखि हार्दिक धन्यवाद र बधाई व्यक्त गर्दछु मिठो पस्तुतिका लागि

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +10

    नमस्ते ईनद्णि टिमलाई अनि सनसार भरि छरियका नेपालि दरशकहरुमा ल ढिलाे अायाे कडा अायाे गलबनदि

  • @binadallakoti5989
    @binadallakoti5989 5 лет назад +1

    Aati mitho get xa Sabi Tim lai dhannebad 👍👍

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 лет назад +3

    Omgआज को कार्यक्रम बबाल छ र कति सरल र सोभाभ छ यो इन्द्रेणी को कार्यक्रम लाई उन्ती प्रगति को लाखै लाख शुभकामना छ,,,,,,,?
    टिका सानू दिदी को डान्स कति राम्रो छ आफ्नो दिदी भएर होला सायद

  • @birensorganichits6552
    @birensorganichits6552 5 лет назад +1

    सीता थापा जि को यो सुमधुर लोक गित ले धेरै भावुक बनायो। धेरैनै भक्कानिएछु हेर्दा हेर्दै। सान्त बनेपछि पो अचम्मै परे।

  • @mohanghatani9047
    @mohanghatani9047 5 лет назад +3

    गाउँले रोधिघरको बारेमा कयौं दर्शक स्रोताहरुलाई थाहा थिएन होला,मलाई पनि थाहा थिएन।अत्यन्तै दिग्गज दिग्गज कलाकारहरु हुनुहुँदोरहेछ।यहाँ हरुको लक्ष उदेश्यले पुर्णतः सफलता मिलोस्।सम्पूर्ण टिमलाई सलाम छ।

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      Thank you sir ekchoti aaunuhola samaye milayera