कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
यान प्रसाद न्याैपाने दाईकाे मिलमा म नेपालमा हुदाँ मनमैजु बस्दा कति पटक गएकाे थिए अहिले उहाँको प्रतेक गित सुन्छु ,टीका सानुकाे माईली सिरियलमा पनि खेल्नु भएकाे छ हेर्छु तर मलाई थाहा थिएनकि मसला मिल उहाँको भनेर अहिले उहाँले भन्नू भएपछि चिने सिरियलमा गितमा दुबैमा जड्याहाकाे राेल खेल्नु हुन्छ,गाउनु हुन्छ अाज इन्द्रेणीमा पनि यहि बिषयमा गाउनु भयाे धेरै रमाइलो गराउनु भयाे जय इन्द्रेणी ।
यान प्रसाद दाइ लाई इन्द्रेणी मा हेर्न मन सारै थियो गित त उहाले धेरै राम्रो गाउनु हुन्छ त्यो त मलाई पहिले देखि थाह थियो म यान दाइ को धेरै ठूलो फ्यान हु कथा माइलिको मा नि राम्रो र रमाइलो गर्छन यान दाइ र सर्मिला बहिनी लाई धेरै धेरै धन्यवाद मीठो दोहोरी गाउनु भो !सम्पुर्ण इन्द्रेणी टिम लाई हिर्दय देखि नै धन्यवाद !युवराज सार को सरै राम्रो नाच अझ झनै राम्रो स्वार युवराज सर कुनै चिज मा कम छैन धेरै धेरै माया छ युवराज सर अनि कृष्ण दाइ हजुर लाई शिरझुकाइ नमन छ्हिर्दय देखि नै सम्मान छ 🙏🙏🙏🙏🙏इन्द्रेणी मा आउने हुने सम्पुर्ण इन्द्रेणी मा आउने हुने लाई धेरै धेरै धन्यवाद !जय इन्द्रेणी ,जय कृष्ण दाइ
suru dekhi lasta sammai hasho nai rokiyana salam xa krishna sir lagayat yan prasht ji ra sarmila sister ani sampurna indreni unit lai hall saudi 🇳🇵🇸🇦🙏🙏👍️👍️👌👌
अाहा अाज मलाई धेरै मनपर्ने गायिका स्रर्मिला बि. सि र गायक यान प्रशाद नेउँपाने बिच भिडन्त दाेहाेरि गितमा ।भिडियो हेर्नापाउँदा अति खुसि लाग्यो । बधाई छ दुबै जना कलाकार लाई।
यान प्रसाद न्याैपाने सर र मेरो जिल्ला कि चेली शर्मिला बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ देवी बा प्रतिमा माडम कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
नमस्कार ! एति राम्रो प्रोग्राम हुदाहुदै लास्टा के भयो आवाज हरायोनी बाबै ? जेहोस, इन्द्रेनी भनेको हाम्रो सबै नेपाली पाको उमेर्का को लागि खुराक हो जस्तो लाग्छ । कृश्न कडेल ज्यु साथै सबै सदस्य को यो प्रयास लाई धेरै२ शुभकामना ।
वाजाहरुकाे स्वरले गितै वुझिएन । वाजाका स्वरहरु कम गर्नु पर्याे । याे मैले रेडियाे नेपालका ईन्दरनायण वाट सुनेर त्याे अनुसार गरेकाे थिएँ । तर तपाईंहरुलाई सल्लाह दिने काेही भएनछ । यसैभनाई अनुसार गर्नु हाेला !
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
❤❤❤❤❤
Long Live Krishna Kandel indreni Foundation:
❤❤❤❤❤
❤❤❤❤❤
Qq
@@punmagar751 w
P 0777ù
यान प्रसाद भाईको फ्यानहरु यता हाजिर हुम है
आज पनि Indreni मा पहिलो पटक like र पहिलो comment garna paiyo jaye Indreni jaye Krishna dada आहा कति रमाइलो लाग्यो
#jaynepal #jayindreni
सबैको मुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणीले सफलता चुम्दै जाओस मेरो शुभकामना💘💘💘
अति राम्रो छ है आजको दोहोरी
आहा यान भाइ र सर्मिला बहिनी को दमदार प्रस्तुती आहा
धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई अाईलबिऊ कृ्ष्ण कडेल दाई
Sarmila sister ko haasho nai sarai mitho thank you sampurna team lai
यान प्रसाद न्याैपाने दाईकाे मिलमा म नेपालमा हुदाँ मनमैजु बस्दा कति पटक गएकाे थिए अहिले उहाँको प्रतेक गित सुन्छु ,टीका सानुकाे माईली सिरियलमा पनि खेल्नु भएकाे छ हेर्छु तर मलाई थाहा थिएनकि मसला मिल उहाँको भनेर अहिले उहाँले भन्नू भएपछि चिने सिरियलमा गितमा दुबैमा जड्याहाकाे राेल खेल्नु हुन्छ,गाउनु हुन्छ अाज इन्द्रेणीमा पनि यहि बिषयमा गाउनु भयाे धेरै रमाइलो गराउनु भयाे जय इन्द्रेणी ।
लाै धेरै पछि पहिलो पटक यान प्रसाद न्याैपाने लाई ईन्द्रेणीमा देख्न पाईयाे खुशी लाग्यो आज यान र शमिंला बीचको बबा दाेहाेरी सुन्न पाईने भयो ।।
सदैव जय होस ईन्द्रेणीको सलाम
यान प्रसाद दाइ लाई इन्द्रेणी मा हेर्न मन सारै थियो गित त उहाले धेरै राम्रो गाउनु हुन्छ त्यो त मलाई पहिले देखि थाह थियो म यान दाइ को धेरै ठूलो फ्यान हु कथा माइलिको मा नि राम्रो र रमाइलो गर्छन यान दाइ र सर्मिला बहिनी लाई धेरै धेरै धन्यवाद मीठो दोहोरी गाउनु भो !सम्पुर्ण इन्द्रेणी टिम लाई हिर्दय देखि नै धन्यवाद !युवराज सार को सरै राम्रो नाच अझ झनै राम्रो स्वार युवराज सर कुनै चिज मा कम छैन धेरै धेरै माया छ युवराज सर अनि कृष्ण दाइ हजुर लाई शिरझुकाइ नमन छ्हिर्दय देखि नै सम्मान छ 🙏🙏🙏🙏🙏इन्द्रेणी मा आउने हुने सम्पुर्ण इन्द्रेणी मा आउने हुने लाई धेरै धेरै धन्यवाद !जय इन्द्रेणी ,जय कृष्ण दाइ
suru dekhi lasta sammai hasho nai rokiyana salam xa krishna sir lagayat yan prasht ji ra sarmila sister ani sampurna indreni unit lai hall saudi 🇳🇵🇸🇦🙏🙏👍️👍️👌👌
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
कृष्ण कँडेल सर अब लोकदोहोरी गायक सर्जक बिष्णु खत्री लाई हेर्ने रहर हुने जति शुभचिन्तक हाजिर हौं यता
यान जि र बाटुली सर्मिला जी दुबै को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर अति मनोरन्जन भयो, दर्सक को नाँच बब्बाल, जय कृष्ण दाइ जय इन्द्रेणी ।
निकै रमाइलो दोदोरी गीत बधाइ छ।जय इन्द्रेणी
अाहा अाज मलाई धेरै मनपर्ने गायिका स्रर्मिला बि. सि र गायक यान प्रशाद नेउँपाने बिच भिडन्त दाेहाेरि गितमा ।भिडियो हेर्नापाउँदा अति खुसि लाग्यो । बधाई छ दुबै जना कलाकार लाई।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर यान सर शर्मिला बिसी बहिनी जय भगवान्
बबाल दोहोरि
आजको दाेहाेरी गित कमेडी पारा काे छ धेरै रमाइलो भयो मेरो कि चेलीबेटी शर्मिला बहिनी यान सर जय भगवान्
सुपर नाईस यान प्रसाद दाई
नमस्कार सबैलाई
रमाइलो भयो जय इन्द्रेणी 🙏💕💕
यो गित मा केशरि सिस लाइ लियको भय सुन मा सुगन्ध हुने थियो ठ्याक्कै कथा माइलि को कथा सङ मेल खाको छ
My Favorite Singer
बबाल रमाइलो दोहोरी🌹🙏🏻🌹
आहा कति रमाईलो प्यारी दिदि सर्मिला लगायत सबै लाई ♥️♥️💓💓🙏🙏🙏🙏
याम. प्रसाद को दोहोरीलाई. जय इंद्राणी
Yan Prasad Neupane bhai utkrista Dohori gaune bhai hun bhai lai good luck ani aasha bahini ko utkrista prastuti chha , jaya Indreni!!!
सबैलाई मनैदेखी सम्मान गर्छु ❤❤❤
आहा मन पर्ने कलाकार को गीत इन्द्रेणी मा सुन्न पाउँदा अति रमाइलो लाग्यो दुबै जना लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
यान जि र शर्मिला जि को दोहोरीले भरपुर मनोरञ्जन दियो । असाध्यै रमाइलो लाग्यो । जय इन्द्रेणी ।
Jay indreni salam xa all team lai
रोमन्टिङ यान दाइ रमाइलो बब्बाल दोहोरी जय इन्द्रेणी ❤️🙏🌈
यान प्रसाद न्याैपाने सर र मेरो जिल्ला कि चेली शर्मिला बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ देवी बा प्रतिमा माडम कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
नमस्कार म यान प्रसाद न्यौपाने इन्द्रेणी मा आज सर्मिला बिसि र मैले गायको यो रमाईलो दोहोरी हेरेर जस्ताको तस्तै पर्तिकृया दिनुहोला होला है हजुर🙏
Wowo😮
शर्मिला मिस् लाई मान्नु पर्दछ होइट कडा
म जस्तै खल्तिमा बाेक्ने हाे ???? कति ठुलाे बाेलि, हाकिम शीत गाह्राे छ है💟💟💟💟🙋♂️🙋♂️🙋♂️
Good evening everyone,
Aja balla yan prasad ji lai paiyo indreni ma
Ati utkrista lagxa yan prasad ko prastuti
Next episode pani hai
Jaya indreni
नमस्कार छ है यान सर आज इद्रेनी मा देख्न पाइयो 🙏🙏🙏🙏🙏
Salamax indreni timelai ani Krishna sirlai pani
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and entire indreni family.
❤❤❤❤❤
नमस्कार सबैलाई म शर्मिला बि सी यान दादा सँग गाउने काेसिस गरेकि छु माया गरिदिनु हाेला है🙏🙏🙏🙏❤️❤️❤️D
दामी छ सफल्ता को शुभकामना अझै प्रगती गर्नु
गाउनत राम्राे गाउनु भयाे ।तर पुरानाे गायकले शव्दहरु उठान वैठान गर्दा विचार पुर्याउनुनै पर्छ ।शुभकामना ।।
#जयदेश #जयनरेश्🇳🇵🇳🇵
रमाइलो छ जय इन्द्रेणी जय नेपाल
Rausi wale bahini lai pani Indreni ma leraunu paryo uniko pani ramro prastuti chha!!!jaya Indreni!
Malai man parne kalakar yan parsad 👍
इन्द्रेणी हेर्दा मन साह्रै हर्षीत हुन्छ।
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😭😥!!🙏❤️
आहा धेरै राम्रो
जय इन्द्रेणी
अति राम्रो छ
रमाइलो छ जय इन्द्रेणी
Indreni teams ra desh tatha bidesh indreni hernu hune sabai ma mero namaskar hami ko jai hosss🙏🙏
Jaya indreni
रमाइलो
Kada x both of you all indreni 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Yan ji ko hatavau ra sabda chain sarai ramailo lagxa dubai jana aabal kalakar hunuhunxa dhannebat xa //
Wow Ramilo 🌹🌹🙏🙏🙏🌹🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤❤
WAO- WAO- WAO- WAO- WAO
WONDERFUL INDRENI PROGRAM:
Stay safe and healthy: Health is a real wealth:
❤❤❤❤❤❤❤❤❤❤
Good lok dhori
राम्रो छ 💖💖
ramro x dohori
Wow nice song ❤ Sharmila sis
very nice all of you♥️♥️♥️♥️♥️♥️
Amazing indreni program
यो कम्मेन्ट पढ्नेलाइ भगवानको आशीर्वाद लागोस।
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😭😥!!🙏❤️
thik vaneu sarmila sis jadeya puy parneko sreematiko jyan liyar janxan jadeya ppuy ta kosaikoni npros inreni ta hjaraule herxan
अत्यन्तै मार्मिक शब्द हरु
बडाे रमाइलाे भयाे
नमस्ते🙏 होलीको शुभकामना🎉🎉 सम्पुर्ण इन्द्रेणी टीमलाई म अर्चना पनेरुलाई 👍️ धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️❤️🙏
Nice 🙏🙏🙏🎉🎉👏👏❤️❤️
Yan ko dohori
Shai Kura ho thanku
👌👌🌹🌹🌹♥️♥️♥️
नमस्कार सबैमा
यथार्थ चित्रन
इन्द्रेनी जस्तो कार्यक्रममा यो फोहरि गित के बजाय को होला ।
very nice song.
all the best💐💐
Ramailo dohori 😊
❤❤❤❤❤
🎀♥️🎁
Very nice song
❤❤❤❤❤
LET’S PRAY FOR WORLD PEACE:
The humanity is on the brink of WWIII and even NWWIII. It is dooms day scenario for human civilization.
❤❤❤❤❤
Sir china ra khoriyke lady lok dhori ma ma liyra auxau Sam sam
नमस्कार ! एति राम्रो प्रोग्राम हुदाहुदै लास्टा के भयो आवाज हरायोनी बाबै ? जेहोस, इन्द्रेनी भनेको हाम्रो सबै नेपाली पाको उमेर्का को लागि खुराक हो जस्तो लाग्छ । कृश्न कडेल ज्यु साथै सबै सदस्य को यो प्रयास लाई धेरै२ शुभकामना ।
Daju rucheko navhnu hola
Very good song 👌🏼
अाहा❤ईन्द्रेणि❤कार्ये❤क्रामले❤नैहाे❤भरपुर❤मनाेरनजन❤दिनेत❤जये❤❤❤❤❤ईन्द्रेणि
Good
🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃
👏♥️🌹💐
वाजाहरुकाे स्वरले गितै वुझिएन । वाजाका स्वरहरु कम गर्नु पर्याे । याे मैले रेडियाे नेपालका ईन्दरनायण वाट सुनेर त्याे अनुसार गरेकाे थिएँ । तर तपाईंहरुलाई सल्लाह दिने काेही भएनछ । यसैभनाई अनुसार गर्नु हाेला !
शब्दकोष को ख्याल गर्नु होला।।।
जय इन्द्रेणी
❤❤❤❤❤
Very nice song
🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
❤❤❤❤❤
🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃