बिष्णु माझि झैँ भनेकी देबीको स्वर यस्तो सुनियो स्टुडियोमा !! देबी खुसीले भाबुक ! यस्तो छ गीत !
HTML-код
- Опубликовано: 13 мар 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : debisra bk , sukdev adhikari
🎬️ Camera : ramesh sunar / gopal kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
debisara bk
debisara bk sukdev adhikari
debisara bk new song
debisara bk song
sukdev adhikari new song
new nepali lok dohori
nabha pratibha
lok dohori
live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
बैनी देबी को गायन क्षेत्र तर्फ उज्जल भबिष्यको कामना गर्दछु। गला साह्रै मीठो रहेछ।
देविश्वराले गाएकाे गित तथा आवज मिठाे शुमधुर छ ।सफलताका लागि शुभकामना छ ।
गितले बजार तताउने छ सबैलाई हार्दिक शुभकामना
देबि नानिकाे स्वर मिठाे रहेछ उज्जल भबिश्यकाे कामना।
स्वर रम्राे रहेछ देबिसराकाे लबधाइ छभाेलिकाे दिनमा पनि सफलताकाे शुभकामना 🎉🎉
यो बहिनिको आवाज असाधै राम्रो छ शुभकामना बहिनि🎉❤
यी बहिनिको आवाज ले एकदिन सबैको मन जित्ने छ। स्वर अग्रस कालाकार को भन्दा कम छैन। good luck naanu
उज्वल भविष्यको कामना छ बहिनी।
धेरै राम्रो छ
आहा स्वर धेरै राम्रो छ भाइ बैहिनी को उज्वल उज्वल को कामनाछ खरो मिडीया अनि गोबिन्द जि शुभ कामनाछ❣️❣️
बहिनी को गीत अति राम्रो मधुर मिठो स्वर छ
बहिनी लाई उज्जवल भविष्य शुभकामना छ।
बैनि लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना
उहाँ को आवाज मैले tiktok लाइभ कार्यक्रम मा सुनेको थिए र उहाँ प्रथम मा पर्नु भएको थियो 🎉हार्दिक बधाई छ🎈🎉🎉👏👏
बहिनिको अवाज धेरै राम्रो छ बहिनिलाई उज्ज्वल भबिस्यको शुभकामना छ❤
)❤❤0
बहिनीलाई धेरै धेरै सफल्ताको शुभकामना ❤
बधाई छ नव गायिका बैनिलाई👏👏👏👏🌺🌺🌺🌺❤️❤️❤️❤️
Safalako subhakaamana bahini…ajhai pragati gardai janu hola
धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई
Beautiful voice 😍😍
नमस्कार म कलाकार सुकदेव अधिकारी
बहिनी देबिसराको आवाजलाई अत्यन्तै माया गर्नुभएको छ। आज बहिनिको जन्मदिनको अवसर पारेर पहिलो गित आउदै छ। सबैले माया गर्नुहुने छ। धन्यवाद
Yo geet kaile rilej hux sir
❤❤❤❤❤❤❤❤❤❤❤❤ Many many Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐनमाशिवाय
राम्रो भन्दा पनि उधुमै राम्रो रहेछ शुभकामना
Wow kati mitho aawaj❤
😢😢😢😢मनै छोयो आखै रोयो छिट्टै सुन्न पाइयोस यो गित बजारमा😢😢😢
Sarai ramro vocal Debi baini ko wish you all the very best
ल नानि लाइ शुभ कामन छ
बहिनी को अवाज यक्दम राम्रो' छ
Garib Debi Nani lai help garne Bhai Sangeetkar Aru Sabai Sangeetkar Bhai haru lai Dherai
Badai cha.❤🎉🙏👍👏❤❤
Debi Nani ko Ati mito Sangeet
Geet ko Sor ma.Debi Nani ko
Jiwan pani Bhabisya ma Ujilo
Hos.❤🎉🙏✌👏😢❤
उनकाेमात्रतकेउपयकेलाकथाेर ।याेभनेकाेपत्रकारकाे ।भृमिकाहाे ।मानयिरछदृखिजिबनकाे ।भागेखृलाषिदियकाेमा❤❤❤❤❤❤
Wow kuiiiit xaa
बहिनिकाे साेर अति सुन्दर छ शुभकामना छ
😭😭❤❤❤❤❤
यी बहिनीको आवाज हराउनु हुदैन स्वर अस्साध्यै राम्रो छ
धेरै धेरै बधाई छ हाम्रो सुर्खेती चेलिलाई अति मिठो आवाज छ बहिनिको गित सङ्गीत बाट अगाडि बढनु उज्ज्वल भबिस्यको कामना छ बहिनि❤❤❤👍️👍️🎉🎉🎉🎉🎉🎉
Aaha Kati Mitho swar sis ❤❤❤
नानी देभी सरा को सोर मिथो छ सबै को साथ सपोर्त को कमि नहोस उज्जल भबिस्ये को कामना ल
राम्रो🌷मान्छेको उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐 अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना💞सगै सफलताको🌻शुभकामना💘हजुरको BG frn
👉 कृष्ण 👈
बधाई छ! प्रतक्ष्य आवाज नै मधुर मिठास छ! स्टुडियो मा त झन फुलबुट्टा भरियो वाहुउउउउ❤
ati mitho sor siyem bisnu majhi nani ko bhabsye ujyal hos subha kamana chha
Wow❤❤❤
स्वर सारै मित्थो छ सफलताको शुभकामना
आहा असाध्यै मिठो शब्द,,,देबी नानु लगायत होल टिमलाई लाखौंलाख सफलताको शुभकामना मेरो 🙏
भविष्यमा तपाईँको सोचेको सपनाहरू सबै कुरा हुन्छ मिठो स्वर कि धनी हुनुहुदो रहेछ।
गीत बनाउन पनि कति जानेका ! राम्रो छ स्वर बधाइ ! सफलताको कामना !
❤❤❤❤❤❤❤
पहिले पहिले गायक बन्न नि कति सघर्ष गरेको सुन्न पाईन्थ्यो हाम्रो अग्रज गायकर गायिकाहरूको अन्तरबार्तामा र एउटा गित निकाल्न पनि कति गाह्रो हुने कुरा सुनिन्थ्यो, आफ्नो घर खेत नै धितोमा राखेको सुनेको थिए तर आज आएर जस्तै मान्छे ने हग्ने पाद्ने सबै गायक गायिका भएको देख्दा हाम्रो देशमा नेता, र गायक गायिकाहरूको देश भनेर चिन्ने दिन आउने छ, आज यो गायक गायिका भन्ने चिज लाग्छ सामान्य कुरा हो जस्ते लाग्न थालिसक्यो सबैलाई अब त गला कला नभाएको मान्छेले जस्ले नि संङ्गितको स नै नबुझि र सङ्गितको अर्थ नबुझेर नै किरा सरि गायक गायिका भएके देख्दा दुख लाग्छ के अहिले सबैले भन्छन धेरै संघर्ष गरेको भन्छन पहिलेका सर्जक र कलाकारले गरेको जस्तो त अहिलेकोले के नै गरेको छन र एउटा भिडियो अन्तरबार्तामा आए पछि सम्झनुस तपाईको भाग्यो खुलो चाहे महोडय. होस चाहे त्यो कुनै कोही सचिन परियार होस भालि गएर यो गायक गायिका भन्ने मान्छेहरूको सायद महत्व नै लाग्ने छैन होला
अती मीठो सोर अती दामी छहै सोर बैनी को
Good voice तिखारिएको स्वर रैछ , जसले गर्दा हाईपिच र लो पिच मा स्वर भास्सिदैन त्यसैले जुनै गित गाय पनि प्रस्ट राम्रो सुनिन्छ अनि लय र खिड्का लाई
अति राम्रो छ यो गित❤❤
Dherai mitho xa swor🎉🎉
धेरै धेरै शुभकामना सफलताको
सफलताको शुभ कामना ।
Wow kya ramro swar baini 💖💝💝💖 you baini lay ❤❤❤❤
सफलताको शुभकामना बहिनिलाई🎉
Dherai ramro xa baini hjr ko sor
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
सफलता काे शुभकामना निरन्तर अगाडि बढ्नुु हाेला
Voice ramro xa baini ko shfaltako commana
बहीनीको गीत धेरै राम्रो छ सफलताको शुभकामना बैनी
Dami dami X voice ani geet badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
बैनि अब देस बिदेस सम्पुर्न ठाउँ मा गुन्जिनु पर्यो आहा मिठो आवाज
Baini ko swor dami chha
गायिका को अगाडि गायक को स्वर खल्लो छ।
Dherai ramro xa
❤️❤️❤️❤️
Saport garam sabaile ❤
आहा कति दाम्मि 🙏🙏🙏🙏🙏❤️❤️👌👌
बैनि फेस मुख खुसबनाऐर हेर ल निधार बाट हेर्ने हेर्ने हईन ल
Beautiful voice. God bless this you. ❤❤❤❤❤❤
safaltako suvakamana Debi bahinilai
Aaha kati ramro sor ra sabda pani atinai ramro xa subha kamana
Number one voice baineko
Aati mitho voice nani❤❤❤
Aaha Katti Mitho Sowor Bahini Ko Good Luck 👍
Congratulations 🎊 Bahini
Timile Socheko Chaheko Sabai Pura Hos Bahini Sarai Mitho Sowor Manai Chhoyo Bishnu Majhi Bhanda Kam Lai Uchanchheu Timile Dherai Dherai Subha Kamana Bahini ❤👍🙏🇳🇵
बहिनी को सोर राम्रो छ
Bahinilai dherai badhai xa🎉🎉
भविष्यको सफलताको शुभकामनासहित बधाई।
सुपर छ बधाई❤❤❤
Sweet voice Congacutions❤❤gd life..
Sarai ramro sor xa bainiko 👍👍👍👍
Ramro xa nani timro git
दामिछ भाका ❤❤❤❤❤❤
सर को त कुरै नगरौ किनकी उहालेत पहिलेदेखिनै गाउदै आउनुभाको उहाको त कुरै नगरौ तेसै गरि देबि बहिनिको झन राम्रो लाग्यो अझै यो भन्दा राम्रो गर्दै जानू बहिनी हाम्रो सुभकामना
Badhai Cha baini ❤❤
शुभकामना बहिनी ।
Dehrai dehrai badhai xa nani lai yestai pragati gardai jahnu holla so safalta ko subah kamana xa ❣️❣️🌠🌠🌠👌
Good luck bhaini ❤❤❤❤
स्वर कति मिठो हो
Safaltako suvakaamana 👍👍👍👍❤❤❤❤❤❤❤😍😍😍😍🙏🙏🙏🙏
Wau wau wau soche vantha Pani nice voice best up luck
Sadaivarilai rahane git
Wow ❤❤❤❤
ल बधाई छ
Best wishes sis sweet voice and words ❤❤🎵🎶🙏🇳🇵
Bahini ra bhai ko awaj sunna lai huthuti lairaheko thiyo aja awaj sune ati mitho lagyo.Uttar pragati ko subhkamana.
Wow bunu yo geet kin chenal bat aaudai xa hola 🎉🎉
Sweet voice and beautiful ❤👌🏼
Waw kati ramro voice ho😮❤ bunuko ujal vabisya kamana.
Nice voice xori
God bless you❤❤❤❤