नेपाल प्रहरी र नेपाल आर्मीका पनि छाेरा छाेरि छन आफ्ना छाेराछाेरिकाे सुन्दर भविष्य काे लागि भष्ट सरकारकाे विरोधमा जाग्नु पर्छ भष्ट सरकारलाई डाडा कटाउने माैका यहि हाे
म ३0 /३५ ब्रर्ष देखि नियमित एमाले पाटिकाे मत दाता हुम् मेराे एमाले पाटि सहिछ भन्दै मुटुमा सजायर राखेकाे थिय यहिले याे सरकारले आफ्नोे भ्रष्ट लाई जाेगाउने अर्को लाई फसाउने गरेकाेले याे नियतले गर्दा आजाकाे मितिबाट पाटि त्याग गरेकाे छु सबै जन्ता एमाले काङ्ग्रेस हुम् भन्ने हरुले पाटि त्यागेर सहि पाटि सहि ब्याक्ति छान्नु हुन अनुराेध गर्छ छु
रबि पुलिस बाट शुरक्क्षित छैन जेल मा आबाज बन्द गरियको छ। हामि तिन करोड रबि अब सडाक र सदन मा जाउ यो देश ले ठुलो छेति बेहोर्नु पर्छ। जय जय रबि जय जय माहान हस्ति सलाम 🇳🇵🙏🌷♥️🙌🇳🇵
रबिको लागि होइन आफ्नो लागि लडनु पर्छ देशको लागि लडनु पर्छ,अब ब्यबस्था परिबर्तन गरौ जनता हो ,मेरो पुर्ण समर्थन छ,,देश मेरो पनि हो ,,यी बुढाहरुले देश रित्ताइदिए,हाम्रो सन्तान कहाँ जाने ?? आज नगरे कहिले गर्ने ???
Yo motherchood buda hru desh ra janta ko lgi raajniti na grni vayana tesai aba yeslai root falnu parxa yo chor la sirf jholay karyakarta kripa baat naata baat ko lgi raajniti hamesa khtam parxa
❤❤chhora nati ramry chau ni nati babu I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu p m jeiu lai namasker samjeko g b rabi lai anusandha garna paina chhandry prahari demand and growth in the best of life R ADHEY to you babu long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha Karzai lai pani nayay a p m vet hun paun nirdosi lai thunder ko kura aaundyn xa rabi sir lai chhandry riche garnu parxa hola sabai.lai rakhay garun chirayou hunu hos sada shukhi hunu hos sabai janta daju vai haru kamala sagita sabai samjeko xu feri amla na juwaein saab lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram nati ramry chau ni nati babu hami.sabai chora nati juwaein saab lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram nati ramry chau ni nati babu I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa
रबि जि को रिहाई गर ....❤❤❤❤🎉🎉🎉🎉🎉अब छोडनु हुदैन ❤❤❤🎉🎉🎉🎉❤❤यो के पि काल खण्ड लाई समाप्त पारौ पारौ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉अब आम नेपाली जनता ले शुसासन को बिधि बिधान खोजेको हो साच्चै ❤❤❤❤अब जाग आम नेपाली ❤❤❤🎉🎉🎉जय देश ❤❤❤जय नरेश ❤❤❤🎉🎉🎉🎉नेपाली को जय होस ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
फलाम तातिएको छ बेला एही हो देश बनाउने हतियार हुने छ ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अबको आन्दोलन श्रीलंका अबको आन्दोलन बङ्गला देश अबको आन्दोलन प्रत्येक्ष कार्यकारी प्रधान मन्त्री को हुनु पर्छ बेला आएको छ सुरु ओली देउवा ले गरे अन्त्य हामी युवा ले गर्नु पर्छ ✍️ रहुला हामी कहा देशै न रहे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद रविका समर्थक र रविलाई साथ दिने सबैलाई भगवान् पशुपति नाथले शक्ति र अाशिर्वाद दिनुहोस् जय रा स्व पा का युवा नेता जय नेपाली जनता जय रवि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🙏
जय घन्टी रबि जिले निसाफ पककै पाउनु हुन्छ तर रयाली जुलुसको जरूरत छैन ा अदालत को बिशवास गर्नु पर्छ ा अनयाथा सबै पाटििहरुले यस्तै सस्कार रहिरहन्छ तसर्थ लोकतन्त्र को बेजेेत भइरहेको देखिन्छ।
अब यो आन्दोलनलाई निर्नायक आन्दोलन बनाउनु पर्छ, देशले परिवर्तन खोजेको छ, जनताले परिवर्तन खोजेको छ अब जागौ युवाहरु
वा वा बधाई छ तपाईँलाई स्यालुट छ तपाईँलाई। कति मार्मिक कुरा गर्नुभएको कति शालीन तरिकाले प्रहरी दाजुभाईहरूलाई सम्झाउनुभएको छ।
खाडिबाट लाइक कमेन्ट गरेर भयपनी समर्थन गर्ने छु जय घण्टी जय रबि जय जय जय आमजनता 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
रबि लामिछाने लाई तत्काल रिहाई गरियोस नेपाल सरकार नत्र देश निकै भयबह स्थिती मा जानेछ।समयमै स्मरण रहोस जय नेपाल
योसरकारबाट नेपाली जनताहरु धेरै असन्तुष्ट भै सकेका रहेछन् ,मासले पुष्टि गरिरहेको छ।
जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤❤
ओहो! यो बुलन्द आवाज सुन्दा रगत उम्लिन्छ। अघि बढौं आन्दोलन बुलन्द चर्काऔं! जय रबि जय घण्टी।
रबि दाजु निर्दोष हुनुहुन्छ। निर्दोष को जित हुनुपर्छ हेभगवान 🙏🙏🙏🙏😭😭😭😭😭😭😭
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏🙏
रवि दाई साथमा हामी छौ निया पाउनु
रबि दाइ निर्दोष छन न्याय पाउनैपर्छ सबैले साथ दिनु होला जय 🔔 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केपि शेरे भन्दा त रवि लामिछाने कम भ्रष्ट्राचारी छ है सबैले बुझि राखम् .....
जिबि राईलाई सोध्नु।
सत्य को लडाई लाई जनताले साथदिनुपर्छ
जय घण्टी जय रवि दाई ले न्याय पाउनुपर्छ पुरानो बालाई लखेट्नुप्रर्छ नागरिक तपाईंको साथमा छ 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Salut Rabi Sir 🇳🇵🇳🇵🔔🔔🙏🙏
सहकारी आन्दोलनमा मेरो पुर्ण समर्थन छ । म पनि सहकारी पिडित हो । भोलि बाट म पनि सहकारीको आन्दोलनमा होमिए ।
रबि सर लाइ सबै ले साथ दिनु पर्छ जय घन्टि
गिरि बन्धु कुमाइ सकिन्छ जस्तो छ।
Rabi dai Jay hos ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो परिवर्तन को लागि जाग्ने सहि समय हो
रवि लाई फसाउन खोजे को देखिन्छ सबै ले साथ् दिउँ जति फसाउन खोजे पनि नेपाली जनता ले बुजी सके जय रवि 🎉🎉🎉🎉
अब प्रहरी प्रशासन ले पनि अब जनतालाई साथ दिनु पर्छ जस्तै बङ्गालादेशका पुलिस प्रशासन ले साथ दिएकाे थियोे 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏
नालाईक सरकारको बिरुद्ध महान योद्ध जरुरी छ अब यसको लागी मेरो पनि पूर्ण सपोर्ट छ ❤❤❤❤❤❤❤जय देश जय घण्टी
अब यो बेवास्ता नैं परिवर्तन गर्नु पर्छ प्रत्यक्ष कार्यकारी प्रधान मन्त्री हुनु पर्छ ।
❤❤❤
100% Right
जय घन्टी जय रबि जय नेपाल अब जनता जाग्न पछ हाम्रो देश नेपाल लाई बचाउन
कति जायज माग उठान गरिएको छ। यहाँ बोल्ने सपूतलाइ सलाम गर्दछु।❤❤❤❤
नेपालपुकार अनलाइन हेड लाइन सच्याउ रविका फौज होइनन देशका फौज हुन अन्याय र अत्याचार का विरुद्ध उत्रेको फौज हो
रा.स्व.पा.को यस देश ब्यापी कार्यक्रममा मेरो पुर्ण समर्थन रहनेछ ।
Jay rabi dai &jay🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल प्रहरी र नेपाल आर्मीका पनि छाेरा छाेरि छन आफ्ना छाेराछाेरिकाे सुन्दर भविष्य काे लागि भष्ट सरकारकाे विरोधमा जाग्नु पर्छ भष्ट सरकारलाई डाडा कटाउने माैका यहि हाे
❤राष्टभक्त बाहादुर नेपाली जिन्दाबाद❤पथरिमोरङ्गबाट❤❤❤❤❤
म ३0 /३५ ब्रर्ष देखि नियमित एमाले पाटिकाे मत दाता हुम् मेराे एमाले पाटि सहिछ भन्दै मुटुमा सजायर राखेकाे थिय यहिले याे सरकारले आफ्नोे भ्रष्ट लाई जाेगाउने अर्को लाई फसाउने गरेकाेले याे नियतले गर्दा आजाकाे मितिबाट पाटि त्याग गरेकाे छु सबै जन्ता एमाले काङ्ग्रेस हुम् भन्ने हरुले पाटि त्यागेर सहि पाटि सहि ब्याक्ति छान्नु हुन अनुराेध गर्छ छु
Same me
Good
म पनि एमाले थिए जनप्रतिनिधि पनि भए मैले एमाले परित्याग गरेको दुई महिना भयो तपाईं धन्यबाद ब्यक्त गर्द्छु।
❤
Me to
नडराउ रबि दाइ जनता तिम्रो साथमा छन् जय घन्टि 🇳🇵🔔🔔🔔🔔🔔🔔🇳🇵
रबि पुलिस बाट शुरक्क्षित छैन जेल मा आबाज बन्द गरियको छ। हामि तिन करोड रबि अब सडाक र सदन मा जाउ यो देश ले ठुलो छेति बेहोर्नु पर्छ। जय जय रबि जय जय माहान हस्ति सलाम 🇳🇵🙏🌷♥️🙌🇳🇵
सबै मिलेर जिमदै खलटोम पुरदिम सले एमालेका नेत लाइ ❤❤❤❤❤
जय रबि दाइ❤🎉🎉
Rabi dai jidabad💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵☝☝✊✊🤙🤙🤙👍👍👍👍👍👌👌🤝👊👊👊👊👊👊👊
कृपया सबैले साथ दिनु
रवि सर लाई निकाल्लनु
जय मातृभूमि नेपाल आमा
जय रास्व पा जय 🇳🇵🔔🔔
Good 👍 जय घन्टी बज्यो
रबिको लागि होइन आफ्नो लागि लडनु पर्छ देशको लागि लडनु पर्छ,अब ब्यबस्था परिबर्तन गरौ जनता हो ,मेरो पुर्ण समर्थन छ,,देश मेरो पनि हो ,,यी बुढाहरुले देश रित्ताइदिए,हाम्रो सन्तान कहाँ जाने ?? आज नगरे कहिले गर्ने ???
hami janta hamro rabi jay ghanti 🎉🎉jay nepal
सेरे र केपीको नेपाली राजनिती सक्कीयो जस्तो देख्दैछु😂😂😂
Sakinai parchha yespali
Sajiyo jasto haina sathi abo sakisakyo jay ghanti
Yo motherchood buda hru desh ra janta ko lgi raajniti na grni vayana tesai aba yeslai root falnu parxa yo chor la sirf jholay karyakarta kripa baat naata baat ko lgi raajniti hamesa khtam parxa
Karbahi khai tiniharu lai tetra vrastachari chan dus pusta pugni lutya chan
सकिनै पर्छ
हामिले खाने साग हो, रबि दाइ बाघ हो
RABI is always king in NEPAL🔔🔔
जनताको नेता, देशको हिरो
जनप्रिय् नेता रबि लामिछाने
सबैजनाले यो आन्दोलन मा सहयोग गरौं,यो मात्रै रबिको लागी होइन,सम्पुर्ण नेपालीको भलाई को लागि हो🙏🇳🇵🔔
❤❤chhora nati ramry chau ni nati babu I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu p m jeiu lai namasker samjeko g b rabi lai anusandha garna paina chhandry prahari demand and growth in the best of life R ADHEY to you babu long live on the best way home from their homes doshi lai kadra kadra karbahi hunu parchha Karzai lai pani nayay a p m vet hun paun nirdosi lai thunder ko kura aaundyn xa rabi sir lai chhandry riche garnu parxa hola sabai.lai rakhay garun chirayou hunu hos sada shukhi hunu hos sabai janta daju vai haru kamala sagita sabai samjeko xu feri amla na juwaein saab lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram nati ramry chau ni nati babu hami.sabai chora nati juwaein saab lai samjeko xu p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram nati ramry chau ni nati babu I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa
Sahi kuro brothar 👍🏾 ❤❤jaye rabi jay nepal jay ghanti sabai milera lakhetnai parxa❤️ 👏 🇳🇵 ♥️ 🎉🎉
जय घन्टी जय रबी
अहिले यही मौकामा केपी र सेरेको राजनीतिक सखाप पार्नुपर्छ हामी सब आम नेपाली जनता एक हुनेबेला आएको छ। सबैलाई आन्दोलनमा सहभागी हुन आहवान गर्दछु। धन्यवाद
जय नेपाली जनता अब जाग्नुपर्छ 🙏🙏🙏👍👍👍🔔🔔
याे कुरा सहि हाे जय जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai rabi ki jai support chha
सलामी छ् ,,,दाजै,,,❤
देश बचाउने एउटै र अन्तिम मौका हो यो नेपाली जनता ले यो कुरा बुझ्नु जरुरी छ🇳🇵🇳🇵
Good news.jaya desh jaya ghanti.
रबि दाइ हाइ हाइ❤❤
यो नालायक सरकारको बिरुद्धमा जागौँ जय होस् रबि लामिछाने ज्युको भगवान श्री पशुपतिनाथले कल्याण गरून् जय घण्टी
जय रबिसर हे पशुपतिनाथ रबिसरको रक्षा गर्नुस् यिनी भरस्ट नरपिचास राचेस हरुबाट 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
रबि जि को रिहाई गर ....❤❤❤❤🎉🎉🎉🎉🎉अब छोडनु हुदैन ❤❤❤🎉🎉🎉🎉❤❤यो के पि काल खण्ड लाई समाप्त पारौ पारौ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉अब आम नेपाली जनता ले शुसासन को बिधि बिधान खोजेको हो साच्चै ❤❤❤❤अब जाग आम नेपाली ❤❤❤🎉🎉🎉जय देश ❤❤❤जय नरेश ❤❤❤🎉🎉🎉🎉नेपाली को जय होस ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
फलाम तातिएको छ बेला एही हो देश बनाउने हतियार हुने छ ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अबको आन्दोलन श्रीलंका अबको आन्दोलन बङ्गला देश अबको आन्दोलन प्रत्येक्ष कार्यकारी प्रधान मन्त्री को हुनु पर्छ बेला आएको छ सुरु ओली देउवा ले गरे अन्त्य हामी युवा ले गर्नु पर्छ ✍️ रहुला हामी कहा देशै न रहे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sai kura ho
very good jay nepal jay rabi dai🎉🎉🎉🎉
सक्षम देश को प्रहरी बनाउन चाहन्छौ❤
जय होश योउबा हरु
पुरानालाई साफ नगरेर हामी नयाँको बाटो बन्दैन त्यसैले सबै अब जाग्नुपर्छ।
,,, jayjay Rabi Ghanti Jay ghanti Jay Desh
रबि लाइ रिहा गररररररर।।।
जय घनटि जय घनटि जय घनटि जय घनटि जय घनटि जय 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵💯🙏🙏🙏🙏💯💯👍👍👍🔔🔔🔔
देशको धमिराहरुलाई जलाउनु जरुरि छ
सारै राम्रो बक्तब्री बुझने लाई यो देशको लागि ज्य घण्टी
बालुवाटार कब्जा गरिनुपर्छ
जय रबि जय घनटि जय रबि जय घनटि 🙏🙏🔔🔔🔔🔔
यो कुरा सहीहो।
रबि सर लाई सत्ता धारी हरु लेआफ्नो सत्ता तिकाइम को लागि फसाईयकोहो रासपा र रबि र जनता र देश ले न्या पाउनु पर्छ
सहि कुरो हजुर ❤❤❤❤
Rabi dai yeuta Nayak ho Nepal ko ko ko le Nayak manx like garnu
Jay rabi jay ghanti 🙏💐🎉🎉
धन्यवाद रविका समर्थक र रविलाई साथ दिने सबैलाई भगवान् पशुपति नाथले शक्ति र अाशिर्वाद दिनुहोस् जय रा स्व पा का युवा नेता जय नेपाली जनता जय रवि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🙏
वा रबि दाइ जिन्दावाद जय घन्ति❤
रबि निर्दोष छ रबि ले न्याय दिनुपर्छ जय 🔕🔕🔕🔕🔕
जय घन्टी रबि जिले निसाफ पककै पाउनु हुन्छ तर रयाली जुलुसको जरूरत छैन ा अदालत को बिशवास गर्नु पर्छ ा अनयाथा सबै पाटििहरुले यस्तै सस्कार रहिरहन्छ तसर्थ लोकतन्त्र को बेजेेत भइरहेको देखिन्छ।
❤❤❤ wah balla mazzaa aayo aba kei hunai parx . Rabi euta brand ho ❤
एकदम सत्य र मनले खाने भाषण दिनुभयो
ठिक भासन गनुभछ सरले।❤
Good demands. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने कुरा एकदमै सही छ।
❤❤❤
जय रबि जय रासोपा
संङ्गियता र प्रदेश भनेको सेतो हात्ती हो जस्लाई पाल्न असंम्भव छ खारेज गर्नुको विकल्प छैन,,,,
राम्रो छ है साथीहरु
यो आन्दोलन सफल हुन्छ
जय नेपाल । जय घण्टी
गैर कानुनी सहकारी संस्था खोल्न दिएर,गरिब जनताको रकम लुटिखान मिल्ने बाटो खोल्न दिने सरकार नै बैमानी हो ।
आन्दोलनको उद्देश्य र एजेण्डा प्राकृतिक र बैज्ञानिक हुनुपर्छ बारम्बार ईमोशनल लजिकस कै भरमा अगाडि बढ्न नचिताए हुन्छ।
, jay. Rabi👍👍👍👌👌👌❤❤🙏🙏🙏🙏🙏
Good luck all RSP family and Good luck all Nepali Janata and Good luck Rabi Daju jay bir gorkhali jay ghanti
जन्ता जागेपछी कसैको केही लाग्दैन यदि तपाई हरु साच्चा मनदेखि देशको माया छ भने जागौ जन्ता जागौ ।
Waw dai hajur lai salut ❤❤❤❤❤
हो हो।jअब नेपालीहरु जागौ जागौ।।।
जय देश जय रवि ❤❤❤
🔔🔔🔔Be strong rabi dai🙏🙏🙏
Jay. Rabi. Jay. Ghanti
सलाम , आन्दोलन ।
आन्दोलन लाई सफल पारि देश लाई शुसासन तिर लानुपर्छ
Rabi dai jindabad ✊✊✊🇳🇵🇳🇵🇳🇵
Jay ghanti Jay Desh👍
जय नेपाल जय घन्टि 🔔🔔🇳🇵🇳🇵