Это видео недоступно.
Сожалеем об этом.
दोहोरिमा माहीर निशा//काठमाडौँ सम्म आउनलाई बिद्यालयको यति ठुलो सहयोग// Prakash VS Nisha2080//Manjari
HTML-код
- Опубликовано: 18 фев 2024
- Dur Darpan Presents:-
दोहोरिमा माहीर निशा//काठमाडौँ सम्म आउनलाई बिद्यालयको यति ठुलो सहयोग// Prakash VS Nisha2080//Manjari
Original Audio Credits:-
♪ Song:-
Manjari
मन्जरी
♪ Vocal:-
Devi Gharti
Prakash Parauli
♪ Lyrics:-
Navaraj Panta
♪ Music:-
Prakash Parajuli
• Manjari by Devi Gharti...
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Prakash Parajuli
Lead Female Singer
🎤Nisha Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Dhurba Raja Dhital
🎤Khagendra Bishowakarma
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kalpana Malla
🎤Karishma Rawol
🎤Bipana Shahi
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Arun Adhikari
♬Dholak:Khem Rana Magar
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Hikmat Shahi
🎥 Khagendra Neupane
🎥 Yaman Roka Chhetri
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#prakashparajuli
#nishasanjyal
#ibsalsanjyal
#minbk
#anjubishwokarma
#livedohori2080
#newlivedohori
©Dur darpan pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तक हरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र पर्दा पछाडी रहेका नव प्रतिभाहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यो शृङ्खलामा कैलालीकि प्रतिभावान नव गायिका निशा सन्ज्यालको दोहोरी समेट्ने कोशिश गरेका छौँ। बहिनी निशा सन्ज्याल र बहुचर्चित दोहोरी गायक प्रकाश पराजुलीले गाउनुभएको यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यो शृङ्खलामा समाबेश गरिएको भाका "मन्जरी" का मुल गायक/गायिका देवि घर्ती र प्रकाश परजुली ज्यु प्रती हाम्रो सम्मान छ। यस गितका संगितकार आदरणीय प्रकाश पराजुली ज्यु र गितकार आदरणीय नवराज पन्त ज्यु प्रती हार्दिक आभार तथा उच्च सम्मान ब्यक्त गर्दै हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
दुर दर्पण प्रा.लि. परिवार
प्रकाश पराजुली जि त दोहोरी को धारिलो खम्बा् हुनुहुन्छ निसा बैनी लाई अझै सफलता को अगृम शुभकामना छ बुनु❤❤❤❤❤
निशा बैनिको भबिश्य राम्रो छ अग्रज हरुले शाथसपोर्ट गरिदिनु होला
क्या राम्राे संस्कार संस्कृति काे दोहोरी ❤❤❤❤❤❤❤❤ प्रकाश भाई धेरै धेरै माया प्रेम र बैनि लाई पनि maya र सम्झना छ ❤❤❤❤
आहा। कति मिठो आवाज सालिन सरल गाउन सक्ने कला त्यसै माथि प्रकाश पराजुली जस्तो प्रतिभावान कलाकार सङ्ग बधाई छ
प्रकाश जि को आवाज मा नै जादु छ मलाइ धेरै मन पर्छ ❤❤उहाको कला
प्रकाश पराजुलीको नया live dohori कहिले आउँछ भनेर बस्नेजती कोको छम❤
निसालाई साथ दिनु है दुर दर्पण❤❤❤❤
मेरो गाउँको निशा बुनु लाइ थप प्रगतिको धेरै धेरै शुभकामना ❤
यस्ता यस्ता दोहोरी पनि हुन्छन् भन्ने यो दोहोरी बाट संदेश दिन सकेको जस्तो लाग्छ।दोहोरीमा विकृति मौलाउँदै गएको बेला यस्ता दोहोरी हरुलाई सबैले सुनेर सेयर गरेर साथ दिनु होला। नव प्रतिभावान गायिका बैनी निशा लाई धेरै धेरै शुभकामना।भाई प्रकाश पराजुली लाई पनि धेरै धेरै धन्यवाद र शुभकामना।।बैनी लाई यस्तो दोहोरी बाट संदेश सहित अझै अरु स्टेज हरुमा पनि अगाडि बढाउनु होला।भाई प्रकाश पराजुली को हरेक दोहोरी अति राम्रो लग्छ।फेरि पनि सम्पूर्ण दूर्दर्पन टीम का साथ सम्पूर्ण कलाकार हरुलाई धन्यवाद
हरेक शब्द सुनी रहन मन लाग्छ मिठो लाग्छ प्रकाश भाइको
मेरि भान्जी यो सुरुवात हो नअतालिनु गीत संगीतमा अझै निखारिनु पहिलो पटक भएपनी राम्रो छ ।
मेरि भान्जीलाई मेरो भान्जीको कलालाई चिनी कलागलाको सम्मान गरी अभिभावक स्वरूप भौतिक र आर्थिकरूप सहयोग गरी राजधानीसम्म पठायो यो साथ सपोट हौसलाका लागि श्री दशरथ माध्यमिक बिद्यालय घोडाघोडी नपा २ कैलालीलाई हृदयदेखि नै धन्यवाद।
Nisha Sanjal ❤️
प्रकाश दाजुको शब्द स्वर र हरेक गीतमा प्रतिस्प्रधी देखाउने भाव 👏👏🙏
उज्जल भबिस्यकाे शुभकामना बैनि❤️🤗😘🎉🎉🎉
छाडा र अस्लिल ले छिट्टै सफलता ओगटेको क्षेत्र हो बैनी सालिन र भद्र हुनुहुदो रैछ खै कहाँ सम्म साथ सपोर्ट हुन्छ धन्यवाद जुन शिक्षा दिने स्कुलले नै साथ दिएर बैनी को कला लाई उच्च मुल्यांकन गर्दै सहर पठाउनु पनि कम शिक्षा होइन समय परिस्थिति र अवस्था हेरेर फरक खाले शिक्षा दिनु नै असल शिक्षा मानिन्छ जुन मान्छे को जिबन मा काम आइरहेको हुन्छ
❤❤❤❤❤❤
भविस्य उज्वल रहोस् बहिनी निशाको❤❤❤
बैनी निशा लाई उज्वल भविष्यको शुभकामना ❤
Support for nishaa ❤❤ . Keep it up nisha sister❤❤
प्रकाश जस्तै सबै कलाकार ले गाउन सिक्नुहोस मेरो सुझाव छ
100% Sahi kuro❤❤❤❤❤❤
100% Sahi
Male kalakar ma favourite prakash vai
साही कुरो ब्रो प्राकस सर को सब्दा हरु एक्दम राम्रो छ
कतिराम्रो भाई को गित उठाउनी तरि का येस्तोपो होनी दोहोरी सारैमपयो
मीठो गायौ नानी हार्दिक बधाई तथा शुभकामना छ
सफलताको शुभकामना निशा बैनी 🎉🎉🎉
मीठो स्वर बहिनिको सुभकामना बहिनी ❤
सभ्य कलाकार हरु दुबै जना ❤❤❤
Love u prakash bhai and nisha nahuni wish u good luck for future❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बदाई छ बहिनी राम्रो छ ❤️❤️😘😘
उच्च प्रगतिको अग्रिम शुभकामना । निशा सञ्ज्याल जि।❤❤❤
Sampurna ma Mero namaskar ma Nisha Sanjyal Mero geet kasto lakxa partikiriya dinu hola❤❤
Ramro x keep it up ❤❤
Badhi lajaunu hudain , khuler gaune gar
❤❤❤❤❤❤🎉🎉🎉
Yak dam ramro xa nanu
धेरै राम्रो लाग्यो ❤🎉🎉
नानी को गला कला उत्कृष्ट छ शुभकामना छ🎉❤
🎉🎉🎉🎉🎉
Congratulations Nisha baini and miss you prakash daju ♥️♥️♥️
Aati Ramro xa keeps it up
"कति राम्रो नाम रैछ निशाको !
छौ कि छैनौ कतै मन मिसाको !!"
"सात पास भई कक्षा आठ गाकी छु !
अध्यन संगै संगीतमा ध्यान लाकी छु !!"
शुभकामना तथा धेरै धेरै बधाई छ गायक भाई प्रकाश संगको लोक तथा दोहोरी नव प्रतिभा #निशा सञ्ज्याल बुनुलाई पहिलो प्राथमिकता अध्यन तर्फ बढी ध्यान दिनु दोस्रोमा गीत संगीतलाई राख्नु शुभकामना छ ।
सफलताको शुभकामना छ निशा नानु
ati ramro layo yo geet ka tukka sunera salam xa bhai ra baynilai
Best wishes to Nisha Bahini . Mising you Prakash.
प्रकाश भनेको शब्दको खानी भाको मान्छे हो
प्रकाश दाई याे गितमा न्याय दियर गाउनुहुन्छ।।काेहि सक्दैन।।बहिनिकाे प्रयास राम्राे छ।
Aaha kati ramailo dohori jay vai baini
Nice parajuli
Nisha baini keep it up ...have a great future ahead ❤❤❤.....aajhai ramro gardai jau
Badhai xa nisha nanu👌👌♥️♥️♥️♥️
एक दमै राम्रो सफल्ता को शुभ कामना छ
सफल्ताकाे शुभकामना नानू अति राम्राे छ
जस्ता सङ्ग तेस्तै तरिकाले शब्द चयन गरि सालिन स्वभाबमा गीत गाउने उत्कृष्ट कलाकार प्रकाश
Parkash parajuli dhohori ko raja ho hai 🙌🤗🙏🙏🙏
सफलताको शुभकामना बैनी❤
Sari ramero Lago Best of luck Nisha...
Parkash vai lai dherai mn prx❤
parkash bhai jastai sabaile gaun malai tasarai man parxa
कैलाली को सान न झुकाऊनु है अति राम्रो स्वर कि खानी बैनी ❤सफल ता को सुभकामना!
सफलताको शुभकामना छोरी सफल हुनु।
Congratulation Nisha xori best of luck
congratulations nisha bunu❣️❣️
Ahha kati mitho vaga❤❤❤
Ramro xa bahine asarinai aagadi badnuhola suvakamana❤❤❤❤
प्रकाशले कति शालिन तरिकाले गाउछ ❤
Such a Sweet voice of Nisha ❤❤❤❤❤❤❤
Dharie hamro x sister congratulations
शुभकामना छ बैनी लाई कति राम्रो शब्द र सालिन स्वभाव ❤❤❤❤❤❤❤बुनु
Best of luck nisha nani
Mero bahini na vaya ni mero bahini jastai lagyo bunu ❤❤❤
Nice songs Gaye's ❤❤❤❤
prakash lai dohori ko legend list ma rakhiyo ,,,,, swor kala dhairyeta arula respect garne saili mind blowing
prakash vai ko bif fan hu ma jeti ni dohori ghaunu hunxa yakdam mai dhyan diyara sunxu kati mitho aawaj ra kati ramro tukka uthnunu hunxa sarai man parxa hjr harule jasari maile ni ghauna sake kati khusi hunxa hola ma ni k garnu tukka uthuna nai sakina feri yhi vakama ghauna na mero vai
Sari metho nisa baine ko🎉
गायक होत प्रकाश भाइ जस्तो होस
सुन्दर , निसा बहिनीको भबिश्य उज्ज्वल रहोस शुभ।
कति राम्रो स्वर निशा नानी को, धेरै धेरै वधाइ तथा आगामी दिनमा उन्नति प्रगति को शुभकामना ❤
बधाई छ उत्तरोत्तर प्रगतिको कामना।
Damii ❤❤
आहा अति मिठो दोहोरी आहा❤❤❤❤
Badhai cha nica❤❤❤
Dammee bunu❤❤❤ bhaby subhakamana❤❤
Nice song ❤️❤️❤️
हैन कस्तो सब्द आको हो क्या प्रकाश जि लाई जति हेरे पनि धित नमर्ने साह्रै मन पर्छ बधाई छ सम्पुर्ण टिम लाई ।
गीत बाटै सबै थोक सोध्नु भयो प्रकाश जि ले कति सभ्य तरिकाले गाउनु भयको parksha सरले आज सम्म दोहोरी त धेरै सुनियो तर प्रकाश दाईको शब्दको खानी जस्तै लाग्यो 23:23
सफलताको कामना बैनि
कति राम्रो शब्द कति राम्रो सोर भाइ को धेरे राम्रो लाग्छ
Wow nice ❤❤❤❤❤
Pargati ko subhakamana bahini🎉❤nisha
Dherai dherai dhannebad Nisha baini rw bhai lai❤
हार्दिक बाढाई तथा शुभकामना ।।।❤❤❤❤
प्रकाश को कला फरकै छ
Congratulations nesha bunu 🥰
Badhai xa xori nisha❤
Wow kasto ramro partibha hamro Nisha baini ko
Badhai x sabi lai yak choti ko laive dhohore hiran paya hunthaeyo dhari ramaelo lagyo ❤❤❤
Wow Kay dami xa bahini ❤❤❤❤❤❤❤❤❤
धेरैधेरै धनेएबाध प्रकाश भाईलाई
My favourite singer Prkash
ठिकछ नानी ❤❤❤❤
निशा बहिनी काे सांगितीक यात्रा उज्वल भविष्य काे शुभ कामना सफल रहाेस 🌷🌷🌷🌷🌷🌷🌷🌷
kati ramro vois sabdha prikas vai ko tiktok ma dekhera yo vedeyo herna aay nanu ko pani ramro x
भबिस्य उजल रहोस निशा बैनिको
Aaha dami ❤❤❤😊
सुभकामन छ❤❤🎉🎉
निसा नानी ले सारै राम्रो संग गाईन, सबैतिर बाट सहयोग मिलोस् ।
Congratulations nanu vai
निशा बहिनी लाई प्रगति शुभकामना ❤
Dubai lai 90 topko salam xa bubai ko tholo parti hosh