सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤
दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤
Wow😱 प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ। ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे। मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन। तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️ iam watching from abroad
गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰
लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉
Lokgeet lokdohoriko vocal n wordspower super singer prakash prajuli n ibsul sanjyal salute xa hai yo ho ni suruwat n antyagarne geetko tarika arko episodpani dinuhola thank u all teams❤❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤
My favourite dd❤
अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤
Kas yo dohori compitition thiyo vane,
Khali euta chij ko Kami raयो yaha जर्जहरू हुनुन्न रछ😘
प्रकाश पराजुली को कला गला मा खोट लगाउने ठाउँ छैन ibsal को त झन् के कुरा गर्नु बधाई छ
उज्ज्वल भबिस्य को कामना , बहिनि💌
दायाँबायाँ नलागी आफ्नो भबिस्य को लागि राम्रो कर्म गर्नु।
तिम्रो भबिस्य उज्ज्वल छ।
धेरै आशिर्वाद 💌💐
प्रकाश पराजुली का शब्दहरुमा छुट्टै मिठास र आनन्द हुने गर्छन। राजु परियार पछि मन पर्ने गायक प्रकाश पराजुली ❤
साथै इब्सु पनि खत्रा ❤️
Sarai mitho dhori
प्रकाश पराजुली को गित पहिलो पटक सुनेको रैछु म त फ्यान भए है।❤❤
❤❤❤❤
❤❤❤
प्रकाश दोहोरिका एक खम्बा हुन्👌👌👌👌
100%❤❤❤❤❤
याे गित साहेद प्रकाश दाईकाे भ र हाेला यस गितमा कसैले सक्दैन।।सुन्दर शब्दका धनि दाजु।।❤❤❤
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤
❤❤❤❤
मलाई धेरै मन परेकि गाईका हजुरनैहाे❤️❤️💛💚💜❣️💕💕🌹🌹💙💙
दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤
इब्सल को गित कुरेर बस्नी जति हाजिर गरम ल❤❤❤
❤❤❤❤❤
इब्सुको गित को सब्द नै मन छुने
आहा कति मिठास मौलिक शब्द हरु प्रकाश जि का आहा प्रकाश जि अति नै मिठो रमाइलो आहा अझै सफलता को शुभकामना छ इब्स्याल बहि नि लाइ❤❤❤❤
❤❤❤❤
Aati good
Hunx🎉🎉@@Ibsalsanjyal
अहिले सम्मकै सुनेको महिलाको आवाजहरु मध्य सबै भन्दा मन परेको आवाज इस्बु जि को,,,
अत्यन्तै उत्कृष्ट दाेहाेरी प्रकाश भाइ र मेरी मनकी रानी इब्सुकाे,बधाई छ,,,❣️💞❣️
❤❤❤❤❤
म जस्तै ibsal sanjyal बुनुका फ्यानहरू यता हाजिर हुमत my favorite ibsal sister❤❤
प्रकाश पराजुली र इब्सल सञ्ज्याल को दोहोरि फेरि सुन्न पाउँ भन्ने हरू लाइक गर्नुस त .....
सबै भन्द धेरै दुई जना को आवज एक्दम सुहाको छा अरु संग भन्दा
ईब्सल बैनिले नि राम्राे गाउदि रैछिन आगामि दिनहरु मा पनि यसरिनै दाेहाेरिहरु सुन्न पाईयाेस्🎉❤❤❤शुभकामना छ
धेरै पछि प्रकास भाईकाे मिठाे आवाज सुनेर खुसि लाग्याे❤❤❤😂😂
❤❤❤❤
Dame xa hajur ko geet
Nice song 10:04 🎉❤
धेरै धेरै धन्यबाद ईब्सु बैनीलाई स्वोर मा जादु तपाईको मलाई असाध्यै मन पर्छ तिम्रो गितहरु
Wow😱
प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ।
ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे।
मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन।
तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️
iam watching from abroad
सम्पूर्ण टिम लाई नै हार्दिक धन्यवाद ज्ञापन
गर्दैछु यति मीठो दोहोरी गीत सुन्ने मौका मिल्यो special thanks To Prakash vai & बहिनी ibsal सञ्जाल
बहिनी को आवाज मा ईश्वर को बासस्थान
छ अझै धेरै प्रगति हासिल गर्नुभएको dekhana पाइयोस् शुभ कामना
बल्ल मन परेको singer को गित आयछ ल मज्जाले हेर्दैछु है कुबेत देखि ❤❤❤❤❤❤❤
❤❤❤❤❤
हार्दिक बधाई छ ibsal sanjyal ❤❤❤बहिनी लाई स्वर मात्र हैन भन्ने टुक्का पनि त्यति कै राम्रो छ
❤❤❤❤❤
म त निकै मन पर्छ इब्स्याल को दोहोरी प्रकाश जिले पनि निकै राम्रो गाउनु हुन्छ
श्रेष्ठ, मिठो, उत्कृष्ठ, सुन्दर, मन भुलाउने दोहारी ❤❤❤❤❤❤❤❤❤❤❤❤ love you all❤❤❤❤❤❤❤❤❤
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।
म लाई मनपर्ने भाका ढिलै भएपनी हेरियो सुनियो राम्रो रमाइलो बधाई छ इब्सल
सबै भन्दा नि यो भाकामा कति राम्रो स्वर आहा नानू धेरै राम्रो छ। एसै गरि अघि बढ्नु शुभकामना❤❤
Parajuli vai ra kalikote baine को प्रस्तुति अतिनै मन छुने , शुभकामना दुबैमा ।
अत्यन्तै मीठो स्वर इब्साल नानी प्रगतिको शुभकामना छ।
धेरै धेरै बधाई छ नातिनि अझ थप प्रगतिको शुभकामना ।
सारै राम्रो प्रतिभा दुबै जनालाई सफलताको शुभकामना ❤️❤️❤️❤️👍️
गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰
बैनी म तिम्राे फ्रेन्ड हुँ स्वरकाे म चाहि धादिङ देखि तिमी मलाई राम्राे लाग्छ स्भाविलाे मनकाे खुल्ला छौ तिमि
आहा उत्कृष्ट प्रस्तुति हजुरहरुको अझै सफलताको शुभकामना ❤️🙏🙏🙏
अाफ्नाे इज्जेत नफालि गित गाउँ छाेरी
कालिकोटे नानिले पगालेर छोडिन प्रकाश ब्रो लाई धेरै राम्रो दोहोरी ❤❤❤
लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉
ईसु काे फेन सुपर छ❤❤
हे मसँग नि पिरती लाउँछ र सौता हुन शोभा को आउँछ र पिर नगर मन्जरी परान छ❤❤न्झरी❤❤❤
असाध्यै रमाइलो साथमा नाच्ने बाजे चाई कडा
आजभोलि ईब्सल र सुप्रिम को दोहोरी किन आउँदैन ❤❤❤सफलताको सुभकामना 💐💕
❤❤❤❤❤
इस्बु दोहोरीकि रानी जुन गित गाउदा पनि उस्तै राम्रो र राम्रा शब्द ।
उत्कृष्ट छ ।
एक दम ऊट्कृष्ट मीठो सोर को धनि प्रकास सर
सब्द को मिठो चयन र प्रस्तुति
आहा कति सब्य दोहोरी।
अति सुन्दर प्रस्तुति मिठो शब्द चयन धन्यवाद कालिकोटे र स्याङ्जाली जोडी लाई ❤❤😂
भाई को स्वोर दामि छ
मेरा मनपर्ने गायक गायिका❤❤❤❤all the best
आहा कति रमाइलो दोहोरी हो ।🇳🇵🇳🇵🙏🙏🙏
Ramro xa isbu Sanjyal ra Prakash Sanjyal KO lok dohori❤❤
❤❤❤❤
Good luck ibsal bahini timro sumadhur aawaj ani tukka prahar garne adbhut kalalai samman xa❤❤❤
Mayla ati dharai ramro live dohori aayla samma sunako theyana dharai ramro lagyo hjur li utar utar pragati ko Suva kamana xa❤❤❤❤🎉❤
Ibsan sanjyan nanu timro bhabisya dohorima ramro sundar chha tara khyagari hindnu ijat manisko thulo dhan ho hidna thes nalagos
Sarai mitho Lok dohori Kati mitho mitho man xune sabda Prakash sir isbu sis ❤️❤️❤️❤️❤️wow sarai man xuyo super isbu sis always big fan ma ❤❤
आजकल त बहिनिको दोहोरी न हेरि निन्द्रै लाग्दैन मलाइ त साच्चै गड्गिप्ट नै हुन बहिनी 🙏❤️❤️
❤❤❤❤
स्वर मात्रा होइन शालिन्ता पनि कति मिठो कालीकोटी चोली,नेपाली शान गित जगमा। मायाका शिखर अवाजमा।।
❤❤❤❤❤
धेरै धेरै शुभकामना ibsal यसरी नै अगाडी बड्दै गर्नु
यति मीठो दोहोरी गाउने दुबैलाई सम्मान । अझ कला फस्टाउदै जाओस् ।
प्रकाश भाइको जादुमय स्वर धेरै समयपछी सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाइ👏👏🙏🙏🙏👌👌💕🌹
इबल जि दिल छोयो यो दोहोरी लेत
big fan ibsal sanjyal ji ma rajan roka big fan
यो चाहिँ साह्रै राम्रो लोकगीत हो। मेरो त मन छोयो।.❤❤❤❤
❤❤❤❤❤❤
प्रकाश जि लाइ मन पराउने एता हाजिर हुम त❤😊
दाेस्राे विण्णु माझी हुन कालिकाेटे नानि ❤❤❤😊😊😊।।।
अहिले म UAE बाट बाट हेर्दै छु ल।
Dhari dhari ramro hjr haru dubai ko geet jodi pani ramro x
नयाँ पुस्ताका दोहोरी गीतमा रुपकी धनी बिपना सिंह स्वर पनि मिठो छ
ल है कडा छन है हाम्री कालिकोटे बैनी बधाई छ बैनी सफलताको सुभकामना❤ यस्तै राम्रो सोर फेरि पनि अर्को कार्यक्रम मा सुन्नपाउ धन्यवाद
दामी छ पर्गती को शुभकामना ❤❤❤
❤❤❤❤❤
Maile live dohori nikai herne garchhau tesma pani ibsu🎉 sanjyal ko kunai pani best lagchha
आहा कति मिठाे दुबै जनाकाे दाेहाेरि जति सुनियाे तेति सुनिरहन मन लागिनि बैनि परगतिकाे सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
फाल्गुन ५ गते तुलसीपुर महोत्सवमा नानुका गीत र दोहोरी प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेको थियो। उत्कृष्ट प्रस्तुति थियो। उज्ज्वल भविस्यको कामना नानू!
@Ram-bk tony:साच्चिकै राम्रो शब्द सँकलन साथै मधुर मुस्कान अनि स्वरकाे धनी ईब्सल र प्रकाश यी दुबैजना मनपर्छ।
नेपाली लोक दोहोरीको जय होस।।❤❤❤
यो गित हेनु भएको यता हाजिर हुने त🎉🎉🎉🎉
❤❤❤❤❤
Yes 👍✋👍✋
दमदार प्रस्तुति ! प्रकास सगं कालिकोटे नानिको !
❤❤❤❤❤❤
म नि यक्लो यात्री हो यतानी अँखा लाउनु है🎉🎉🎉😂😂😂❤❤
आहा सुनी रहु लाग्ने दोहोरी
mithho sabda ani उत्कृष्ट प्रस्तुति ❤
लो हुन्छ म पनि हेर्दै छु इब्सल मेरो मुटु को टुक्रा हो इब्सल को मुस्कान नहेरी त खाना नै पो रुच्दैन ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
@@Ibsalsanjyal 😘❣️❤️
अत्यन्तै मिठो स्वर इब्सल नानी को।सफल ता को शुभकामना
my favourite singer prakash parajuli❤❤❤❤
दुबै जना अत्यन्तै मन पर्यो सलुट छ हजुर हरुलाई🙏🙏🙏
Ishu ra Parkash vhai ka sabda ramro xann god bless you to
धेरै र।मो छ दुबै जन।को उसकिस्ट। दोहोरी बद।इ छ सबै कलक।रहरुल।इ❤❤❤❤
अहा कति मिठाे दाेहाेरि ..मनै अानन्द भयाे ❤❤❤
❤❤❤❤❤❤
धेरै पछी फेरि आगो मार्मिक उस्तै दुबैजनाको सोर शव्द आहा ❤❤❤❤❤
कति मार्मिक दोहोरी ❤अझै सफलताको शुभकामना…❤️🥰🥰🥰❤️
कति मिठो स्वर ईब्सल सन्जेलको ❤❤❤❤अनि सम्पूर्ण कलाकार
साउदी अरबको यो मरुभूमि अनि यो उरात लाग्दो ड्राइभर को जुनि इस्बु बैनी र प्रकाश भाईको गित सुनेपछि यो दुखी मनमा उज्यालो छायो धन्यवाद छ यहाँ हरुलाई❤❤❤❤🙏🙏
दुबै जनाको आवज शब्द कति मिठो मैले प्राया हेरि रहन्छु यो बहिनिको दोहोरी हारु
❤❤❤❤❤
धेरै पछि प्रकाश भाइ को लाईभ दोहोरि सुन्न पाईयो 💝🙏💝
सुपर हिट दोहोरी फेरि अर्को दोहोरी दुवै जना को कहिले आउँछ त
Lokgeet lokdohoriko vocal n wordspower super singer prakash prajuli n ibsul sanjyal salute xa hai yo ho ni suruwat n antyagarne geetko tarika arko episodpani dinuhola thank u all teams❤❤
अत्यन्त राम्रो प्रस्तुती नानी उत्तरोत्तर प्रगती हुदै जानेछ।❤❤❤
इब्सल को फ्यान जति यता हाजिर हुनुहोस् त। म त दिन दिनै सुत्ने बेला उठ्ने बेला खाना खाँदा जता जता जाँदा पनि इब्सल को आवाज सुनेकै हुन्छु😮
शोर वाली इस दुनिया में
Sukoon वाला लम्हा हो तुम..!❣️😘🕊️
Mero man mutu ma baseko manxey ibsal❤❤❤
अति राम्रो लाग्यो प्रस्तुति best of luck both ❤❤
Kati ramro pirakash vai sabdha
Both nai ramro gauxan ❤❤