प्रकासलाई हात्तीको माउटे बनाउछु भने पछि | Prakash Parajuli VS Sunita Sunar| Sarangi Sansar Ep. 277

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2021
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक प्रकास पराजुली र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका सुनिता सुनार बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    Original Song : • Manjari by Devi Gharti...
    ♪ Vocal:- Devi Gharti, Prakash Parauli
    ♪ Group Vocal:- Rabin Lamichhane, Rabin Pariyar, Bishnu Thapa, Sarada Gurung
    ♪ Lyrics:- Navaraj Panta
    ♪ Music:- Prakash Parajuli
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 277
    =======================================
    =======================================
    #Prakash_Parajuli
    #Sunita_Sunar
    #Sarangi_Sansar​​​​​​​​​​​​​​​
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Prakash Parajuli
    VS
    🎤 Sunita Suna
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Bhupendra Nath Yogi
    🎤 Ishwar Baraili
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Suman Thapa
    🎤 Ranju Dahal
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Sunil Bardewa
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Dipak Samip
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .
  • РазвлеченияРазвлечения

Комментарии • 418

  • @binayagyawali2692
    @binayagyawali2692 2 года назад +28

    Let's vote for Prakash parajuli in dohori champion 🏆

  • @PrakashParajuli
    @PrakashParajuli 2 года назад +4

    सबैमा मीठो मायाँ दोहोरि कस्तोलाग्यो हेरेर प्रतिक्रिया दिनुस है ।।❤️❤️

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 года назад +50

    प्रकाश भाईको शब्दमा धेरै मिठास छ।जहाँ प्रकाश भाइ त्यहा रमाइलो हुन्छ।सुनिता बहिनिको पनि राम्रो छ।
    प्रकाश भाइले दोहोरी च्याम्पियन जितेको हेर्न मन छ। सुभकामना

  • @bhimbc7152
    @bhimbc7152 2 года назад +8

    प्रकाश भाई लाई मन पराउनी को को हुनुहुन्छ

  • @sunitasunar1531
    @sunitasunar1531 2 года назад +16

    नमस्कार सम्पूर्णलाई म सुनिता सुनार धेरै समयको अन्तराल पछि मन्जरीका चर्चित गाएक प्रकाश पराजुली दाजु सङ्गा गाउने कोशिश गरेकी छु कृपया कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला

    • @nepalpride3854
      @nepalpride3854 2 года назад +2

      Dherai nai ramro chha sis hajur sor ani sabda chhayan Naya kalakar ma Sab bhanda no ek ma hunu hunxa chhoto samay ma dherai ko maan ma basna safal hunu bhaye koxa Best of luck for your bright future ani Nepali sangeetik chhetra ma ek chaldo baldo kalakar ko rup ma dekhna paiyos sis

    • @sunitasunar1531
      @sunitasunar1531 2 года назад

      @@nepalpride3854 Thank you

    • @GrgKarma
      @GrgKarma 2 года назад +1

      23:40 बरु पुरै गाग्री भरेको भर हुन्छ,आधा गाग्री छल्कने डर हुन्छ!!कडा शब्द स्क्रीप्ट गीत जस्तो लाग्ने👌✌️

    • @khadkabahadurdamai4025
      @khadkabahadurdamai4025 10 месяцев назад

      Has hunxa soltini jew❤❤❤

  • @mahendramalla2540
    @mahendramalla2540 2 года назад +3

    प्रकाश पराजुली को फ्यान हाजिर हौ है

  • @premthapa2399
    @premthapa2399 2 года назад +10

    अरु केही लेख्न र भन्न चाहिन तर प्रकाश पराजुलीको शब्द चयन साह्रै मन पर्छ।अनि दोहोरी च्याम्पियन मा जित्नु पर्छ अग्रिम शुभकामना ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +64

    प्रकाश दाइ को शब्द चयन मनपर्छ मलाई😍
    अनि सुनिता सिस पनि कडा रैछिन् बाइ😜😍

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 2 года назад +4

    जे होस आजको दोहोरी मा भाइ प्रकाश र ।तिनी नया बहिनी को शब्दमा कुनै खाेट लाउने ठाउँ पाइन ।राम्रो छ ।माया पिरती का कुरा नि कस्ता कस्ता सुन्दा हेर्दा भोक्दा जीवन रमाइलो नै हुन्छ । २ दिनको जिन्दगीमा मरि लानु केही छैन हो यसैगरी रमाइलो गर्नु पर्छ आफनै नेपाली भासा नेपाली खाना मन पर्छ । पीडा मा रहेका नेपालीको दाजुभाइ बहिनी आमा बुवा लाई मन भुलाउने नेपाली संगीत नै छ जस्तो लाग्छ। अझै प्रगति गर्दै जानू प्रकाश् भाइ र अनि ओरिपोरी का भाइ हरु अनि दिदीबहिनीको हरु पनि ।र संगीत लाई सारै माया गर्ने saarngi sansar लाई नि।ल i love you mis u......saarngi sansaar........hal.... Surkhet baat..... हामी नजिकै भेटेर हेर्न सुन्न छुन नपायनी हामी जतिसुकै टाढाको बाटो भयनी नेपाली संगीत लाई जीवनकाल सम्म यसरी नै माया गरि रहने छौ ।तर तपाईं सारङ्गी सन्सार कहिले पनि नमर्नु ।जो हामी मरि गय पनि आफ्नो देश लाई माया गर्नु र आफ्नो धर्म जात जाती रितिरिवाज संगीत पेशा लाई कहिले नभुल्नु सबैलाई सर सम्मान का साथ मा अगाडिको बाटो हिनु यहि छ मेरो हाम्रो सुभकामना।।

  • @shivaadhikari9458
    @shivaadhikari9458 2 года назад +50

    पछिल्लो पटकका अत्यन्त चर्चित गायक प्रकाश पराजुलिका शब्द र स्वर मन पराउने हरु यता हाजिर हुम त

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 2 года назад +2

    अाजको जोडी भने खुनखार जोडी परेछ प्रकास पराजुली र सुनिता सुनारको सारै मीठो छ दोहोरी..तेसै माथी लाईभ दोहोरिमा अहिलेका मलाई मन पर्ने गयिका सुनिता सुनार नै हो र गायकमा प्रकाश प्राजुली चिज गुरुङ रबिन लामिछाने हो र रबिन लामिछानेको स्वास्थ्य मा सुधार अाईसकेपछी यही सारङ्गी संसारमा निम्त्याउनुहोला है कमल सर..? धन्यवाद ।।❤️❤️🙏🙏🙏🙏

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 года назад +3

    लुरे ले हात्ती गैंडा सबैलाइ ठिक पर्छ 🙏😄💞

  • @bishnurijal7969
    @bishnurijal7969 2 года назад +7

    सारै राम्रो प्रस्तुती दुबैजना को प्रकाश लाई फोट गर्न नफुल्नु है सबैजना ले धन्यवाद ।

  • @Ramjivlog4309
    @Ramjivlog4309 2 года назад +8

    Sunita sweet voice prakash ko ta kurai nagaram he is talent guys..

  • @krishnagurung5787
    @krishnagurung5787 2 года назад +12

    साराङ्गी सँसारकाे म्युजिसियनहरू चाहिँ Superb हाे है । प्रकाशकाे गायिकी जहिले पनि अब्बल बहिनीकाे पनि उस्तै तर महिला पट्टिकाे काेरस गायिकाहरूकाे शुर ताल खुस्किएकाे देखिन्छ ।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 года назад +8

    Be positive : धारो आफै प्यासी छ तिर्खाले भरिन्छौ र दुई थोपा छिर्काले
    बरु पुरै भरिएको भर हुन्छ आधा गाग्री छल्किने डर हुन्छ
    वा वा यस्तो पो दोहोरी त क्या मज्जा आयो आजको दोहोरी मा त 🙏🙏🙏💓💓💓

  • @tankakhanal5627
    @tankakhanal5627 2 года назад +20

    यो गीतले भाइ लाई चुलीमा पुर्याएको छ । मलाई सारै मनपर्ने गीत - भाइ लाई सलाम ।

    • @mithukafle6295
      @mithukafle6295 2 года назад

      धेरैराम्रो छ हाम्रो प्रकास बाबु को प्रस्तूति

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 года назад +33

    पछिल्लो अनि निकै छोटो समय मा हामी जस्तो धेरै दर्शकको मन मा बस्न सफल गयक मध्ये को एउटा गायक प्रकाश पराजुली 🙏🙏
    धेरै धेरै धन्यवाद सारंगी संसार लाई पनि 🙏🙏🙏💓💓💓

  • @hikingdiary8973
    @hikingdiary8973 2 года назад +15

    दोहोरी च्याम्पियन भएको देख्न पाउ प्रकाश दाइ, अग्रीम शुभकामना ❤️

  • @tejinrana7771
    @tejinrana7771 2 года назад +3

    Prakash ta rajai hun tar sunitako pani big fan 👍👍🤚🤚🤚

  • @ratanswar5654
    @ratanswar5654 2 года назад +7

    दोस्रो पुस्ताका आशाको किरण प्रकाश दोहोरी का बादशाह बन्ने छन । शुभकामना

  • @hariaryal137
    @hariaryal137 2 года назад +9

    प्रकाश भाई छोटो समयमै कलाकारितामा सफल हुनु भएकोमा धेरै धेरै बधाई छ ।यो गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै सुन्दर छ ।गायक गायीका लगायत सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।

  • @krishnathakuri9743
    @krishnathakuri9743 2 года назад +3

    क्या मज्जा आयो यार मलाई यो दोहोरी सुन्न लाई अझै एक घन्टा को हुनु पर्ने कमल दाइ आगामी दिन हरु मा यस्ता हस्ती हरु दोहोरी लामो बनाउनु पर्यो अर्को भाग पनि चाहियो है यो जोदि को प्रकास र सुनिता को big fan नै हुम अति म पर्छ मलाई गला कला उहाँ हरु को सुनिता को छेउ मा सुमन बस्नुपर्ने थियो 💖💖💖💖💖💖👌👌👌👌

  • @kamalsinghthakuri4348
    @kamalsinghthakuri4348 2 года назад +2

    प्रकाशको त कुरै न गरौ सुनिता वैनिले पनि धमाका इ मचायको छ आजभोलि

  • @bhupalbashal1326
    @bhupalbashal1326 2 года назад +3

    दोहोरी अति उत्कृष्ट छ प्रकास लाई त शब्द मा कस्ले जित्न सक्लार

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 года назад +3

    धन्यबाद छ गायक गायिकाहरुमा ।पहाडीमूलमा जन्मेर हुर्केका हामी नेपालीहरुका संस्कार एवं रितीरिवाजमा मेल खाने दोहोरि गित सुन्दा असाध्यै रमाइलो लाग्यो। सारङ्गी संसार रोधिघर टिमलाई हार्दिक नमनका साथै यस्तै पहाडि लोकसंस्कृति अभिवृध्दि हुनेखालका गित र कलाकारहरुको लोकदोहोरि प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु।

  • @rakeshthapa1989
    @rakeshthapa1989 2 года назад +15

    अहँ कति मिठो दोहोरी प्रकाश र सुनिता जिको🌹❤️ प्रकाश मेरो मन पर्ने लोक गाएक साथै सुनिता जि को स्वर पनि लास्टै मन पर्छ

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +10

    प्रकाश भाइको गित असाध्यै मन पर्छ vote पनि गरेको छु है सबै टिमलाई नमस्कार 🙏🙏🙏

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +2

    प्राकास जि को तुक्का धेरै मन पर्छ धेरै राम्रो दोहोरी सबै तिम्लाइ सुभकमना छ र सराङ्गी सान्सार लाई धेरै धेरै धन्यबाद छ ।

  • @NavarajDhungana
    @NavarajDhungana 2 года назад +100

    प्रकाश पराजुली छोटो समयमै धेरैको आँखामा पर्न सफल भएका छन् । आगामी यात्राको शुभकामना ।

  • @thamanaslami3326
    @thamanaslami3326 2 года назад +9

    सारङ्गी सन्सार टिम लाई झोर्ले नमस्ते 🙏उत्कृष्ट दोहोरी सारै राम्रो उखान -टुक्का 😍सुनिता बहिनी पनि सारै कडा लाग्यो,बहिनी लाई उज्ज्वल भबिस्य को शुभकामना 🙏प्रकाश जि को त म ठूलो फ्यान हु😍🙂

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 2 года назад +1

    सबै ले दोहोरी आज भोलि only प्रकाश को हेर्छन्

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 2 года назад +5

    प्रकाश जयू भनेको प्रकाश जयू नै हो सन्सार भरी लोक दोहोरी गीत देखि नै उज्यालो छर्नु हुन्छ। लोक गीत को टुक्का निकाल्न र एकदमै सलिन अनुसासन गायक सम्मान छ हजुर लाई साउदी को खाडी देखि👉️🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +7

    आहाअती नै मिठो उत्कृष्ट जता प्रकाश् पराजुली उतै रमाइलो आहा अग्रिम शुभकामना ब्रदर

  • @jamesmagar9065
    @jamesmagar9065 2 года назад +1

    Sunita ra parkash ko yo dhohari one of the best ❤️❤️❤️❤️❤️

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +2

    Sunita sunar ko love story dohori sunna painxa vanyaa ta thateuli maa siddiyo thank you

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 2 года назад +2

    Sarai ramiloo Dhoori parkash parajuli Ra Sunita sunar ko suvakamana Dubai Jana Lai .

  • @user-fp4yk6uk8w
    @user-fp4yk6uk8w 2 года назад +6

    कति छोटो लाग्यो मलाई त धेरै को मन मुटु मा बस्न सफल गायक प्रकाश पराजुली लाई धेरै धेरै शुभकामना जित को लागि दोहोरी च्याम्पियन मा

  • @bikashparajuli3053
    @bikashparajuli3053 2 года назад +7

    अडियो र भिडियो क्वालिटी एकदमै उत्कृष्ट छ । यस्तै कायम राख्नु । कलाकार छनोट अझ उत्कृष्ट । शुभकामना सारङगी संसार टिमलाई

  • @homkc
    @homkc 2 года назад +2

    अलि गीत बाझियो केटि र केटा को हाति र माउते भैसकेर मिलेको छ पछि फेरि तामा गागृ मा गयो एक लय मा गएको गीत कता कता घुमे जस्तो भो

  • @aledinesh1581
    @aledinesh1581 2 года назад +1

    सुनिता सुनार मन पराउने जति यता🤚

  • @badriprasad1425
    @badriprasad1425 2 года назад +1

    लोकदोहोरी क्षेत्रको उदाउदो नक्षत्र हुन प्रकाश पराजुली उज्वल भबिस्यको शुभकामना भाइ💓💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @bishalgamer7768
    @bishalgamer7768 2 года назад +1

    प्राकाश परजुली जि बबाल छ है दोहोरी निकै रमाइलो लाग्यो

  • @DineshSharma-ex3vs
    @DineshSharma-ex3vs 2 года назад +5

    गहन शब्द चयन गरेर प्रस्तुत गर्नमा अव्वल प्रकाश दाइ ☺️ अति मन पर्यो ।

  • @bibekbagale8127
    @bibekbagale8127 Год назад +2

    आहा प्रकाश दाजुको नाम नै काफी छ यो शब्द अनि स्वरको कसरी बयान गरु सफलताको शुभकामना 🙏❤️

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 года назад +1

    Ma dubai bar herdai chu dami dohori wow aab lok dohori king raju pariyar vs sunita sunar with 🙏🙏

  • @rupakpaudel5941
    @rupakpaudel5941 2 года назад +3

    WOW kya रमाइलो उत्कृष्ठ दोहोरी प्रकाश प्राजुलि काे फ्यान म

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 года назад +3

    आहा क्या रमाइलो प्रकाश र मोटो दिदी को राम्रो छ दोहोरी राम्रो छ बिदेश बाट हेर्दाहेर्दै नेपाल भएको अनुभब हो बधाई छ all team.....

  • @manugurung7254
    @manugurung7254 2 года назад +2

    ओहो सुनिता बैनीको आवाज भगवानले देकई हुन।।

  • @karanthapa7123
    @karanthapa7123 2 года назад +4

    सुनिता को स्वर चहकिलो छ मन परेऊ मलाई

  • @user-kn2qu6ye6s
    @user-kn2qu6ye6s 2 года назад +3

    Prakash bhai ra bahine ko dohori aja dheraye ramro lago

  • @aadityaadhikari001
    @aadityaadhikari001 2 года назад +2

    Vote for prakash parajuli🙏

  • @dilbk5023
    @dilbk5023 2 года назад +3

    Prakash ji lai dudhe othamaa vanda man dukhyo k mero

  • @devisharma8685
    @devisharma8685 2 года назад +3

    भाइ प्रकाश को शब्द गाउने तरीका मन पर्छ सफलता को शुभ कामना 🙏🙏🙏

  • @rajansubedi9352
    @rajansubedi9352 2 года назад +2

    My favorite singer Prakash Parajuli 💐💐

  • @karishlbc5214
    @karishlbc5214 2 года назад +2

    Super heet Wow i'm waching from Malaysia Keep it of Sunita Sali Nani

  • @bhojchhetri7957
    @bhojchhetri7957 2 года назад +3

    स्याङ्जाली लुरेको दोहिरी दम्दार 😁😁

  • @harirana305
    @harirana305 2 года назад +4

    wow meri sunita baini kya kada prahar feri ni chadai arko geet sunna pau la baini watching from yas island

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 2 года назад +1

    प्रकाश पराजुली ko vocal kati ramro Chha

  • @baburamthapa4250
    @baburamthapa4250 2 года назад +1

    प्रकाश प्रकाश हो👍

  • @sumandhungana745
    @sumandhungana745 2 года назад +1

    प्रकाश जि को त म फेन नै हो । दोहोरिमा सामान्य तर गहकिलो तुक्का दिने गायक हो जस्तो मलाई लाग्छ। यो दोहोरी हेरेर आनन्द लाग्यो दुबैजनाको तर्क राम्रो छ।

  • @nisaadhikari1470
    @nisaadhikari1470 2 года назад +2

    प्रकास पराजुली को स्वर शब्द मा सारै राम्रो छ 🥰🥰

  • @sajanmijar3868
    @sajanmijar3868 2 года назад +3

    Prakash daju lai dekhne bettikai dohori herna sunna man lagx ❤️❤️. Lots of love Prakash daju ❤️

  • @dilbk5023
    @dilbk5023 2 года назад +2

    Kt kada raixa haii

  • @suryakc8843
    @suryakc8843 2 года назад +3

    कति राम्रो स्वर र शब्द चयन सुनिता को प्रकाश त पहिले देखि नै उत्कृस्ट

  • @subashranamagar3610
    @subashranamagar3610 2 года назад +1

    Dubaijanako dohori ekdamai khatra bball xa

  • @dhirajdhanadi7762
    @dhirajdhanadi7762 2 года назад +1

    Nice song nice voice prkash parajuli malai dherai man parcha

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 года назад +3

    प्रकाश भाइको निकै नै राम्रो शब्द मिठो स्वरको धनी मिठो मुस्कान ।

  • @shalikoli7733
    @shalikoli7733 2 года назад +1

    अशाधे रमाईलो दोहोरि मज्जा अयो दुबै जाना लाई बदाई छ ।

  • @shivlal6829
    @shivlal6829 2 года назад +3

    सुनीता सुनार नब उदयामान कलाकारको रुपमा उदायकी छन प्रगतिको कामना

  • @babagurung8557
    @babagurung8557 2 года назад +1

    Syangjali prakash ko sath ma sunita ko muskan le jhanai ramailo vyo subha kamana xa sampurna team lai

  • @hurmatikhadka212
    @hurmatikhadka212 2 года назад

    दोहोरी धेरै मिटास आनन्द आउँछ दुबै जना गाइक लाइ धन्यबाद छ

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 года назад

    सुनिता मैयाको पनि दोहोरी निकै नै खत्रा हो कडा छ।राम्री उस्तै स्वर तेस्तै।

  • @roozaksingh1361
    @roozaksingh1361 2 года назад +1

    दोहोरी राम्रो छ तर सुनिता बैनी शरीरको मोटाइ बढी भएछ समयमा सन्तुलनमा राख्नु यति राम्री मान्छेको शरीरले अलि साथ दिएन

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 2 года назад +1

    प्रकाश् लहरै चल्यो दोहोरी मा हिजोआज कला गला सुपर छ ।

  • @krishnathapa3469
    @krishnathapa3469 2 года назад +2

    प्रकाश पराजुलि को शब्द बहुत मन पर्छ

  • @rjnepal9415
    @rjnepal9415 2 года назад +2

    यस्तो हुनु पर्छ। दोहोरी ❤🤗🤗🤗🤗🤗🤗

  • @shantichhetri4899
    @shantichhetri4899 2 года назад

    Dohori champion bhayeko dekhna chahanxu Prakash bhai lai.

  • @kopilarajendra1195
    @kopilarajendra1195 2 года назад +1

    Prakash ji dohori kaslai man pardain hola rw badhai xa dubai janalai

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 года назад +1

    Waooo parkash bhaie super dohari dubai janako outter outter pargatiko kamana .kamal sir.yeen sir khaie ta?

  • @onom9540
    @onom9540 2 года назад +4

    आहा सुनिताको स्वर

  • @yamsapkota5640
    @yamsapkota5640 2 года назад +1

    प्रकाश पराजुली लाई सफलताको शुभकामना दाेहाेरी च्याम्पियन मा फाईनलमादेख्न पाईयाेस।।

  • @gpsharmaadhikari
    @gpsharmaadhikari 2 года назад +1

    जन्म थलो मा पनि नगन्य रुप मा दोहोरि साँझ हरु थिय,यतै पनि सुनिता सिस को दिनचर्या ठिकै थियो ,साथ साथै घर ब्यहहार को झमेलो पनि सुनिता कै काँध मा थियो ,बिस्तारै उनिले आफुलाइ दोहोरी मा निखार्दै थिइन अनि एक्कासि कोरोना ले नेपालि लोक दोहोरि कलाकार लाई ठुलै बज्र हान्यो अनि चितवन का सबै दोहोरि साँझ तथा कलाकार साथि भाइ बहिनि हरु आ आफ्नो दैनिकि जिवन यापन को लागि छरालियर हिन्नु पर्ने अबस्था आयो र सुनिता ले पनि अझै प्रगति गर्छु भन्दै काठमाडौ को यात्रा तयार गरिन तर तेति सजिलो चाई थियन उन लाइ घर छोड्न ,,,तैपनि केन्द्र मा गयर केहि गर्छु भन्ने आँट शाहस बोकेर फेरि दोश्रो पटक राजधानि मा पसिन ,,अनि यस्तै यस्तै live दोहोरि अनि फ्याट्ट फुट्ट कार्यक्रम अनि उहि दैनिकि दिन घचाट्ने क्रम चलि रहेको छ ,,खास गरि सुनिता ले चितवन छोड्नि कारण अर्को पनि छ यहाँ लोक दोहोरि का कलाकार को पारिश्रमिक एक दशक पहिला को जस्तै छ भन्दा म हिचकिचाउँदिन ,पहिले को तुलना मा रा लो दो प्र चितवन केहि सक्रिय रहे पनि स्थानीय कलाकार को भलो गर्ने काम गरेको खासै देखियन ,अनि सुनिता जस्तै चितवन मा जमेका अन्य ,सपना ,पुजा इत्यादि पनि राजधानी पस्न बाध्य छन ,अब चितवन को दोहोरि के होला यहि चिन्ता छ यहाँ सबैलाई ,,,वास्तविक लेख हो मेरो यो लेख मा शायद असन्तुष्ट हुने कयौं साथि हरु को कमेन्ट आउला ,,,,त्यो स्वभाविकै छ no pblm ,,,,र कुरा रह्यो सुनिता को ,ए बहिनि घर को मानो खायर जन्म स्थ्यान मै दोहोरि गाउदा जस्तो सहज नहोला ktm मा तर अठोट बिश्वास र हौसला लियर तेतै बस्नु पर्छ सिस ,यहा दोहोरि अन्धकार नै छ अब ,,,अब यहा उज्यालो ल्याउन लाई संस्था ले नयाँ प्रतिभा खोज्नै पर्छ ,,र दोहोरि संचालक दाजु हरु ले नयाँ कलाकार लाइ स्थान दिनै पर्छ ,,,,अनि सुन न सुनि सिस अब चितवन मा pgm हुदा तिमिले भाउ तोकेर आउन सक्ने बन्नु ल छिटै ,,प्रकाश सङ्ग दोहोरि गाउदा शब्द चयन मा धेरै कडक हुनु पर्छ ,कुनै कुनै टुक्का त मन छुने पनि गायौ ,तर प्रकाश ले खोजेको प्रसङ तिर पस्न अझै चयन गर्न सक्ने खुबि थियो ,,हुन त सुनेर कमेन्ट गर्न र दुइ सेकेन्ड मै गाउन फरक छ ,,best of lock सिस दाइ लाइ न बिर्से है

  • @chhiringpun4075
    @chhiringpun4075 2 года назад +1

    Big big frn prakash bro👉️❤️👈️🙏

  • @samratthakuri3483
    @samratthakuri3483 2 года назад

    Parkash ko fan ma 10 palta here yo dohari dherai dherai shubhakamana aagami din ko lagi 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +4

    WAO - WAO - WAO
    REALLY BEAUTIFUL, LOVELY , SWEET SONG AND WONDERFUL, ENTERTAINING SINGING.
    PRAKASH JI IS A SUPERB FOLK DUET SINGER. AND SUNITA JI ALSO SANG WELL.
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    LOVELY HOSTING KAMAL JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @dilrama1286
    @dilrama1286 2 года назад +5

    Dammi prakash

  • @premthapa1443
    @premthapa1443 2 года назад +2

    Prakash kya manxe xa yr sabda ko khani nai ho yr
    Janmera 28 barsa ko vaye aja samma yesto gayek dekhya xaina
    Love you brother
    Lots of love from
    South korea

  • @krishnakrishnaraya4734
    @krishnakrishnaraya4734 2 года назад +1

    Aaha sarai mitho geet sunna payo aaja prakash and sunita malai man parchha Malaysia bat herdai chhu

  • @dnpritty3441
    @dnpritty3441 2 года назад +1

    गीत गाउने गाइका चाहिँ कत्ती राम्री। कसाइलो शरीर आहा।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 года назад +5

    अपार रहिछ मायाको लिला जोडि मिल्यो हात्तिर कमिला 💓💓
    भए पनि ज्यान एकै धार्निको लस्करो छ मलाइ मन पार्निको 😀😀😀

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    सारङगी संसार राेधी घरका संचालक कमल जि लगायत टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा प्रकाश पराजुली जि र सुनिता सुनार जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।सफलताको कामना छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @tirthagurung1536
    @tirthagurung1536 2 года назад +1

    Waa beautiful singing kada Ayo fayri Bhani ko all the best 👏👏👍👍

  • @chiranbudha5254
    @chiranbudha5254 2 года назад +1

    दुबैजनाको राम्रो दोहोरी प्रस्तुति 🙏🙏

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад

    प्रकाश भाइ,साच्चिकै अबको दोहोरीको हिरो।

  • @prakashbohara1421
    @prakashbohara1421 2 года назад +2

    पिर नगर मन्जरी परान छ्न्जरी एकदमै मनपर्ने गीत्💚💚💚💚

  • @usausa3065
    @usausa3065 2 года назад +1

    Malai ni man parxa parkash parajuli

  • @RamBahadur-il6th
    @RamBahadur-il6th 2 года назад +1

    vo aba syangjali ho syangjali le garxa k garxa vanda metha metha geet gaune kam garxa hamro syangjako naam rakhni kam garxa best of luck prakash bhai

  • @binumoktan884
    @binumoktan884 2 года назад +1

    Ekdam dami lagyo hai sunita ddko voice sabai ramro xa 💝❤❤

  • @kushalpandey6359
    @kushalpandey6359 2 года назад +1

    Wao man noi halchal banaeune dohori...